दुई पुस्ताका दुई विद्रोही सर्जक । Kunta Sharma & Uma Subedi । Yugantar। Ep-46

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2025

ความคิดเห็น • 17

  • @ppapop7361
    @ppapop7361 2 ปีที่แล้ว +6

    मेरि आदरणीय दिदी ! कुन्ता शर्मा !
    हजुरका धेरै भोगाइका कथाले मा पनि उर्जा र साहस जगाउँछ !

  • @Prabal347
    @Prabal347 ปีที่แล้ว +1

    समयमा दुख गर्नुभयो र अहिले महिनाको ३० हजारको बिटोले स्वतन्त्रता को स्वाद लिने चाहना पूरा होस् कुन्ता आमा ,, त्यही बिवाहको कारण त बैवाहिक जीवन को बारेमा बुझेर फेरि बिवाह सोच्नुभएन नत्र पुन: बिवाह गरेको भए यो स्वतन्त्रता कहाँ सोच्न पाईन्थ्यो र ? कुन्ता आमा जय होस् तपाईंको 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @nepalkhaber9492
    @nepalkhaber9492 2 ปีที่แล้ว +1

    जय जय होस स्वतन्त्र पार्टी को,सचेत धरान,समाज धरान आदी असल हृदय भ्एका नगरिक हरु लाई ।👍👍👍👍❤️❤️❤️❤️ धेरै सँगर्षको बाबजुद अन्तमा जल अमृत, धरानमा ल्याउन सफल हुनु भयो ।✋️✋️✋️✋️ यस सुखद घडी मा, सन्सार का सबै नेपालिहरु खुशी ले गद्-गद भएका छन 🤗🤗🤗🤗।यो सफलता नै देश बिकास को एउटा जड हो 👍👍👍।देश बिकासको मुल्धार नै असल नेतृत्त्वो हो, 👍साथै जनता को सहयोग बाट सफल हुन्छ ।यो उदाहरन हामी धरान जनताहरुमा देख्न सक्छौ ❤️।तेसैले अब सबै नेपाली जनताहरु एक्जुट भयि, देश बिकास गरौ ।हाम्रो देश नेपालमा नया युबा पार्टी हरु को अवस्यक्त छ👍👍👍 । युबा पार्टिहरुले नै देश बिकास गर्छ ।तेसैले यो अब आउने चुनाब मा सबै जनता हरुले पुराना पार्टिहरु लाई त्यगि👎👎👎, नया पार्टी स्वतन्त्र पार्टिलाई भोट गरेर देश बिकास गरौ👍👍👍🙏🙏🙏 ।धन्यवाद ।जय नेपाल ।✋️✋️✋️

  • @gomasubedi1530
    @gomasubedi1530 2 ปีที่แล้ว +1

    God bless both of you inspiring

  • @manikumarlamsal4846
    @manikumarlamsal4846 2 ปีที่แล้ว

    Mahan kavi manjul ko shreemati jyu jai ho

  • @raiadhi4527
    @raiadhi4527 2 ปีที่แล้ว

    Good information between them

  • @kaushalyaghimire6693
    @kaushalyaghimire6693 2 ปีที่แล้ว

    उज्याला र अधेरा पच्छ। राम्रा न रामरा पच्छ। तिता मिठा सबै का पाटा हुन्। लामो समयको अन्तराल पश्चात यस्ता कुरा गर्नु सान्दर्भिक हुदैन। जीवनमा बिबिध कुरामा बिबिध परिवर्तन हुदै सफल र असफलका खुट्किला चढे जस्तै हो जीवन पनि आफुले सोचे जस्तो हुन्छ नै भन्ने छैन। भएन भएन सहज रुपमा लिएर चल्नु पर्छ। गलत र सहिको संज्ञा दिनु भन्दा पनि।

  • @bhimabhatrai
    @bhimabhatrai ปีที่แล้ว

    मैले पनी तेस्तै गरेकी छु कसैको अथिन मा बस्नु हुदैन चाहे आर्थिक आए श्रोत होस वा न होस

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 2 ปีที่แล้ว +1

    👏👏👏

  • @kaushalyaghimire6693
    @kaushalyaghimire6693 2 ปีที่แล้ว

    महिलाको मुल्यांकन र इज्जत नगर्ने ठुलो जमात भएको ===मा यो यो उ उ भन्ने बहसमा फस्ने होइन क्रियाशील भै सृजन गर्दै जानु पर्छ। अह महिलाले महिलाको सिर्जना लाई भत्काउने / भत्काई दिने कार्य गर्ने गराउने गरेर ,तिनै ----पुरुषको जमातमा गएर मिसिने काम चाही नगर्नु होला।

  • @Prabal347
    @Prabal347 ปีที่แล้ว

    ठिक एक घण्टाको शब्द सार्है जोस लाग्दो छ !

  • @samjhanalimbu4318
    @samjhanalimbu4318 2 ปีที่แล้ว

    ❤️❤️❤️❤️❤️

  • @keshargurung8063
    @keshargurung8063 2 ปีที่แล้ว

    ❤❤❤❤

  • @kaushalyaghimire6693
    @kaushalyaghimire6693 2 ปีที่แล้ว +1

    बिबाह नगरी आजीवन पुरुषको सम्पर्कमा लिन न भै बस्ने महिलाको संख्या कति छन् कुन्नि ! पुरुषको त कुरा नगरौ किनभने स्वह्नी छदा -छदै---अनि स्वास्नीको मरण भएमा !३ दिन कुर्न पनि सकस हुन्छ। यह अपबादको कुरा गरिएको छैन।

  • @gajendraaryal5212
    @gajendraaryal5212 2 ปีที่แล้ว

    जय देशभक्त पार्टी ।
    अवको नेपाल ।
    १. अविभाज्य नेपाल ।
    २. नागरिक सर्बोच्चता सहित राजसंस्था ।
    ३. हिन्दु सभ्यता ।
    ४. लोकसम्मत अर्थतन्त्र ।
    ५. सहअस्तित्व परराष्ट्र नीति ।
    प्रणाली सहअस्तित्ववाद ।
    मान्यता लोकसम्मत ।
    अभिबादन जय श्री ।
    लक्ष स्वाबलंवन समाज ।

  • @beenaaryal320
    @beenaaryal320 9 หลายเดือนก่อน

    Purush ko man sikta kangal bhako ho