ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर संगम गुरुङ सर मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉😂😂❤❤
मेरो प्रिय दाजु ओझेलमा परेको गाउँलाई उज्यालोमा बनाउनु र रङ नआई र रमाइलो जिन्दगीको दोहोरी गीत गाएर हाम्रो गाउँलाई उन्नति र प्रगतिमा देखाउनु होला धन्यवाद मेरो दाजु 🎉🎉🎉❤❤❤
ल्होसारको शुभकामना सम्पूर्ण तमु हरुमा बिशेष तमु कलाकार हरुमा । यति मिठो गीत प्रस्तुत गरिदिनु भएको मा संगम गुरुंग र मनमाया वाईवा धन्यवाद । हाम्रो मायां निर छुट्टियो तर । एक्लो जिवन निर गार्हो छ बिहे गर । कति मिठो शुझाव दिनुभयो मनमाया वाईवा ले । धन्यवाद । जय ईन्द्रेणी
मनु बहिनीको दोहोरी जति सुने पनि सुन्नै मन लाग्छ । मुखै सरस्वतिले बास् गरेको होला । संपूर्ण कलाकार साथीहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
संगम गुरुङ सर र प्यारी मनमाया वाईबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂😂❤
Really, it was absolutely nice but it’s very short. We want this song about 12 hours. Thanks both of you sangam Gurung and man maya ji for heart touching song.
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW ❤❤❤❤❤❤❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple : ❤❤❤❤❤❤ WONDERFUL INDRENI PROGRAM : ❤❤❤❤❤❤❤❤❤❤❤ Entertaining Singing. ❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार छ युके बाट । खास मा भन्नेनै हो भने, दोहोरी भनेको हो-यस्तो हुनु र गाउनु पर्छ भन्छु म । खाली माया-पृती लाइहाल्ने बिहे गरिहाल्ने नानी-बाबू जन्माइहाल्ने इत्यादी को दोहोरी ले दिक्कै भयको बेला मा आज बल्ल मेरो मन मा घाम लागे जस्तै भयो ! आइयु२ गर्दै टुक्का हाल्ने होनि ! कहाँ को, भेटघाट भयकै छिन्भर मा केके हो केके को दोहोरी त साह्रै आची२ लाग्दै थियो । जतिपनी स्टेज मा आउने पाको ब्यक्ती लाई कडेल जि ले सोध्नु हुन्छनी, कस्तो लाग्यो आमै बाबै ? भन्दै । राम्रो लाग्यो त भन्नै पर्योनी । नत्र नराम्रो लाग्यो भन्ने कुरो आयनन क्यारे ! दोहोरी मात्रै नभयर हरेक कुरो मा राम्रो त छन नि ! तर कुनै२ कुरो चुकेको हुन्छ । अनि मलाइ भन्नै मन लागेको, कृष्ण कडेल भाइ ले जस्ता लाई पनि आमा-दिदी बाबा किन ? तपाईं पनि पेन्सन पाकेको पाको ब्यक्ती होनि ! दिदिबहिनी-दाजुभाइ भनेत भैहाल्योनी ! केको तन्देरी टोपलिनु पर्यो ? यो होइननी ! हेरक शब्द२ मा अर्थ हुन्छ । त्यसरी जता पायो उतै बुर्कुसी मारेर बोल्न त भयननी ! ठिक छ, इन्द्रेणी का टिम विशेष गरि कृष्ण जि लाई प्राय सबैले जिउदो भगवान सरह मानेका छन । तर, माथी भनेका कुरो लाई निक्कै ख्याल गरेर बोल्दा ठिक होलाकी ! भनेको मात्रै । शुभकामना छ सबै इन्द्रेणी का सदस्य प्रती हार्दिक नमन !
च्याम्मखाने ड्याम्म मोटाउने हाम्रि मनमाया दिदि लाई मन पराउने को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🙏🙏🎉🎉❤❤❤
आहा कति आनन्द आयो सुन्दा पनि??दोहोरी त यस्तो पो हो।।।
आह सङम खतरा दोहोरी बधाई छ दुबै जनालाई
आह अती उत्कृष्ट लागेउ ।शुभकामना छ दुबै जाना सम्मानित कलाकार ज्यु लाई ।
वा!! दोहोरी भनेको यस्तो पो हो
love you both singer
Good afternoon everyone
Jaya indreni
Nikai ramailo ra utkrista xa prastuti
Good luck both of you
Dohorima hunxa yettika sabda ka khani;..aajako dohori ko raja sangam daju ani manmaya rani… wow!❤❤
सारै मीठो गीत गाउनु भयो जति सुन्यो उति सुन्न मन लाग्नी धन्यवाद दुबै जनालाई🙏❤️🙏❤️
आहा कति मिठो दोहोरी मनमायाँ को आवाजमा जुन गित सुन्यो उति राम्रो आहा दुबै जनालाई बधाई छ 🎉🎉🎉🎉❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर संगम गुरुङ सर मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉😂😂❤❤
मेरो प्रिय दाजु ओझेलमा परेको गाउँलाई उज्यालोमा बनाउनु र रङ नआई र रमाइलो जिन्दगीको दोहोरी गीत गाएर हाम्रो गाउँलाई उन्नति र प्रगतिमा देखाउनु होला धन्यवाद मेरो दाजु 🎉🎉🎉❤❤❤
आहाँ सुन्दर बीउटीफुल दोहोरी ❤❤❤❤🙏🙏कलाकार देशको गहना हो हजुर हजुरहरुकै गीत सङ्गीत मा हामी रमाउने गरछौ 👌👌🙏❤
Safalta ko suvkamana sangam dai 🙏🙏 all indreni team🙏🙏
ल्होसारको शुभकामना सम्पूर्ण तमु हरुमा बिशेष तमु कलाकार हरुमा । यति मिठो गीत प्रस्तुत गरिदिनु भएको मा संगम गुरुंग र मनमाया वाईवा धन्यवाद । हाम्रो मायां निर छुट्टियो तर । एक्लो जिवन निर गार्हो छ बिहे गर । कति मिठो शुझाव दिनुभयो मनमाया वाईवा ले । धन्यवाद । जय ईन्द्रेणी
अाज सममा यासताे मिठाे अानि सङगम भाईले पछि परदा मनमया ले हुनछ भन्नू भयान फेरि याे गितले मन छाेयाे धननयाबाद
कति मिठो शब्द छ है मन्मय को
जय इन्द्रेणी❤❤❤
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
Kati mithho sbd vag २ launu paryo yo jodiko ❤❤❤
Manmaya ko haso ra sor Yakdam mn parxa ❤❤❤
अाहा अत्ति सुन्दर प्रास्तुति लाई मनै देखि सम्मानछ
Hamro gorkha bungkot makaipurko san sangam dai👏👏
Gorkhali po ho Sangam Gurung? Dherai ramro geet gaunuhudo raixa ta!
धेरै धेरै धन्यबाद आजको गाउउने टिमलाई
Dherai mitho dohori 🎉❤❤
आहा..अहिलेसम्म कै उत्कृष्ट दोहोरी❤,न छाडापन छ,न त गालिगलौज नै,मात्र प्रेमिल जोडीको एक आपसमा गुनासो।❤❤
सारै मोजा आयो दोहोरी सुन्दा पुराना खेलाडीको दोहोरी सुन्दाको मोजा छुट्टै हुन्छ तमु लोसारको सुभ- कामना ।
अति रसिलो दोहोरी धन्यवाद ईन्द्रेणिटिमलाई
नमन् सम्पूर्ण दर्शक मा
मिठो दोहोरी जय इन्द्रेणी
🙏🌹❤️💯🇳🇵🌺
मनु बहिनीको दोहोरी जति सुने पनि सुन्नै मन लाग्छ । मुखै सरस्वतिले बास् गरेको होला । संपूर्ण कलाकार साथीहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
जस्तो स्वर उस्तै टुक्का पनि दुबै जना को बधाई ❤❤
दमदार प्रस्तुति अति नै उत्कृष्ट शब्द चयन अब्बल दर्जाका कलाकार प्रति हार्दिक सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो लाग्यो गाएक हरूलाई धन्यबाद
बबाल 👌👌💃💃🕺🙏
सम्पुर्ण इन्द्रेणी टिम लाइ❤❤❤धेरै माया छ ववाल दोहोरी कृष्ण दाइ हजुर लाइ धेरै माया छ
👏🏻Kya ramailo honi😄😄❤❤❤
wow nice sangam dada❤❤❤❤
मिठो छ दोहरी गीत ❤️❤️🌹🌹👍👍
Ramro prastuti sangam Bhai ra man Maya bahini ko...👌👍👌
संगम गुरुङ सर र प्यारी मनमाया वाईबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂😂❤
Really, it was absolutely nice but it’s very short. We want this song about 12 hours. Thanks both of you sangam Gurung and man maya ji for heart touching song.
Namaskar aajako prastuti sarai ramro layo safaltako suvakamana all team🎉❤
उत्कृष्ट दोहोरी ।
छाडा दोहोरी गाउनेले सिकुन् ।
चेपाङ्ग भाई र मनमाया को दोहोरी निकै कडा थियो अब भाग दुई पनि गाऊने ल। छिट्टै
साह्रै मिठो शव्द अनि बवाल स्वरका धनिहरुलाई बधाई छ ।
अति मिठो दोहोरी
उमेर अनुहारको गित धन्याबाद नजिक भएँ 10000दिने थिएन केगर्ने ।
Nikai utkrista xa prastuti
Jaya indreni
Ho yo po ta dohori git jati suneni dhit namarni good luck sangam dai ani manu didi
धेरै राम्रो।
रमाईलो छ,तथापी एउटा दोहोरी भनदा अघि एउटा गीत अर्थात् सिर्ष गीत राखदा कसो होला?
मिले सम्म
गित त अति राम्रो दुबै जना लाइ धन्यवाद बरु अलि ढिलो पोस्ट गर्नु भयो ल्होसर गैसकेपछी ❤
Khatra xa song❤❤❤ i love yo indreni
Woe Yo po ho Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaha kati mithyo geet jhan sunyo jhan snne man lagne
Sarahai. Ramailo dohori. Sunna paiyo. Dherai dherai dhyanwad. Indreni Sampurna timlai
Sangam dai and manu, you are great 🙏
सुन्दर प्रश्तुती।
Good❤❤❤❤❤❤❤❤❤🎉🎉
❤🎉❤voise is Very Nice Bass👌
Manmaya Sister
Dherai ramro ❤❤❤❤❤
Old is gold❤❤❤❤❤
Sarai samadhur sor dubai ganaa ko
Mitho dohori ❤
Khatra xa song i love you indreni ❤❤❤
Best.dherai.maja.aayo
Happy happy ❤mata
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
❤❤❤❤❤❤❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple :
❤❤❤❤❤❤
WONDERFUL INDRENI PROGRAM :
❤❤❤❤❤❤❤❤❤❤❤
Entertaining Singing.
❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
Dhan sur ❤❤
❤❤❤Nice
Best🎉 best🎉best🎉
Nice❤❤❤❤🎉🎉🎉🎉
दादा अर्को भाग मा पनि सगै लाउनु है
राजु परियार र प्रतिमा कँडेलको दोहोरी हेर्ने को को हुनुहुन्छ
Amazing indreni program
नमस्कार छ युके बाट । खास मा भन्नेनै हो भने, दोहोरी भनेको हो-यस्तो हुनु र गाउनु पर्छ भन्छु म । खाली माया-पृती लाइहाल्ने बिहे गरिहाल्ने नानी-बाबू जन्माइहाल्ने इत्यादी को दोहोरी ले दिक्कै भयको बेला मा आज बल्ल मेरो मन मा घाम लागे जस्तै भयो ! आइयु२ गर्दै टुक्का हाल्ने होनि ! कहाँ को, भेटघाट भयकै छिन्भर मा केके हो केके को दोहोरी त साह्रै आची२ लाग्दै थियो ।
जतिपनी स्टेज मा आउने पाको ब्यक्ती लाई कडेल जि ले सोध्नु हुन्छनी, कस्तो लाग्यो आमै बाबै ? भन्दै । राम्रो लाग्यो त भन्नै पर्योनी । नत्र नराम्रो लाग्यो भन्ने कुरो आयनन क्यारे !
दोहोरी मात्रै नभयर हरेक कुरो मा राम्रो त छन नि ! तर कुनै२ कुरो चुकेको हुन्छ । अनि मलाइ भन्नै मन लागेको, कृष्ण कडेल भाइ ले जस्ता लाई पनि आमा-दिदी बाबा किन ? तपाईं पनि पेन्सन पाकेको पाको ब्यक्ती होनि ! दिदिबहिनी-दाजुभाइ भनेत भैहाल्योनी ! केको तन्देरी टोपलिनु पर्यो ? यो होइननी ! हेरक शब्द२ मा अर्थ हुन्छ । त्यसरी जता पायो उतै बुर्कुसी मारेर बोल्न त भयननी ! ठिक छ, इन्द्रेणी का टिम विशेष गरि कृष्ण जि लाई प्राय सबैले जिउदो भगवान सरह मानेका छन । तर, माथी भनेका कुरो लाई निक्कै ख्याल गरेर बोल्दा ठिक होलाकी ! भनेको मात्रै । शुभकामना छ सबै इन्द्रेणी का सदस्य प्रती हार्दिक नमन !
Aajako dohorile man xoyo
सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!जय इन्द्रेणी 🌹🌹🌹
च्याम्मखाने ड्याम्म मोटाउने हाम्रि मनमाया दिदि लाई मन पराउने को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🙏🙏🎉🎉❤❤❤
❤❤❤
Sangam sirle teti dherai dukhyaso pokhera gaunu hunda man maya le ni maya garnu hunxa hola jasto lageko thiyo tara teta tira modnu bhayena manu d
e. sangam. bhai. ahile. samma. kun. kuna ma. lukera. baseka. rahechhan. asto. sabda. ka. khani. ra. sor. bhayaka man. maya. ta. dohori. ki. rani. hun.
Dubai lai hardik samman
😊
🇳🇵🌅❤️🙏🏻🙏🏻
Very nice songs ♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏🙏
मनमायाको हासो एकदम मीठो छ 😄
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
Good
🎉🎉👌👌👌👌👌👌🎈🎈💐💐💐💐🌸🌸
दुबैजना माहिर हुनुहुन्छ
मेरो जीवन् मा मेल खायो
मन्मय को जस्तो सोर कस्को होला है
मेल खायो
बीचमा आएर झन्डै आशु झरेको
Mero taw 2 thopa aashu jharyyooo
Past me
💕💕💕👄👄👄🙏🙏🙏👄👄👄❤️❤️❤️
“ YASTO PO INDRENI KO MANONORAJAN THANKS TO BATH” MAN MAYA FACE BOOK MA KURA GARNU.
अति सुन्दर दोहोरी मजा आयो धन्यवाद दुवै जना लाई।
Khatra xa song i love you indreni ❤❤❤
❤❤❤❤
good