Chhatra Shahi_Jiya Bhusal सामान्य ज्ञानमा टप जिया भुषालले छत्रलाई व्याङ्गे हान्दै गाइन कडा दोहोरी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ม.ค. 2025

ความคิดเห็น • 87

  • @haribista4825
    @haribista4825 7 หลายเดือนก่อน +5

    धेरै धेरै राम्रो लाग्यो शूभकामना छ ❤❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 7 หลายเดือนก่อน +4

    आहा जिया नानु उत्कृष्ट प्रतिभा की खानी हुन मान्छे उस्तै cute 🥰 छन् निकै राम्रो छ नानु आगामी दिनमा अझैं धेरैं सफलताको शुभकामना छ छत्र साही को त बयान गर्न शब्द कम पर्छ साम्मम छ सम्पुर्ण इन्द्रेणी टीम लाई 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @Durakailo
    @Durakailo 7 หลายเดือนก่อน +4

    जय सम्पूर्ण ईन्द्रेणी टिम लाई साथै ईन्द्रेणीको मुटु र मेरो हृदयका टुक्रा छत्रा साही भाई लगायत अति प्रतिभाशाली सानी नानु जियाको उत्तरोत्तर प्रगतिको कामना 🙏🙏🙏🙏

  • @nokhiramoli3665
    @nokhiramoli3665 7 หลายเดือนก่อน +3

    बाल गायिका जिया भुसाल र छत्र शाहीलाई धन्यवाद छ।राम्रो दाेहाेरि गित गाउनु भयकाे मा।

  • @sonikabk8033
    @sonikabk8033 7 หลายเดือนก่อน +1

    कतिकरा दिमाकि दातयि साटन पाछयिन यतटाले्नट साचनयि बिरुवा लायकाेहाे बिरूवात यतकरादिमाक भयिनभने भनेईन्ऋनिकाे सपाेट ईन्ऋनिकाे सातभनेकाे भग्मानकाे दायामन्दिर बनेकाेछ नेपाल्मा सफलबनाेस नानुकाे भबिसे❤❤❤❤

  • @bimalayogi8532
    @bimalayogi8532 7 หลายเดือนก่อน +2

    धेरै राम्रो।

  • @pritamregmi940
    @pritamregmi940 7 หลายเดือนก่อน

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै कति रमाइलो 🎉🎉❤❤❤🎉🎉❤❤🎉🎉

  • @khimprasad7026
    @khimprasad7026 7 หลายเดือนก่อน +4

    जिया नानू पहिला भन्दा कड़ा भैछन गुड ❤️❤️

  • @lokbahadurk.c3245
    @lokbahadurk.c3245 7 หลายเดือนก่อน

    जिया भुसाल नानू पधाइमा पनि top.दोहोरी गितमा पनि top छिन।उच्छ सफलताको शुभकामना छ।

  • @nokhiramoli3665
    @nokhiramoli3665 7 หลายเดือนก่อน +8

    अग्रज कलाकार गायक । तेज ब हमाल दाजु लाई मुरि मुरि धन्यवाद छ।फेरि पनि हजुरकाे देउडा गित सुन्ना मन छ। जय ईन्द्रेणि परिवारलाई।

  • @bishalmahar25
    @bishalmahar25 7 หลายเดือนก่อน +3

    आहा जय इन्द्रेणी मेरो भाइ छत्र र जिया नानि को कति राम्रो दोहोरि दोहोरि जिया नानि लाइ सफल्ता को अग्रिम शुभकामना छ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै मया छ❤❤❤सुर्खेत बाट उदाइ गयो सत्यो धुर्व तारो गाउने काका लाइ नि उच्च सम्मान छ❤❤❤कठै कठ मया लाग्द कृष्ण कन्डेल को कति राम्रो बुवा लाइ कोटि को कोटि नमनछ कृष्ण दाइ कहिले काहि त हामि जस्तो गरिब लाइ नि सम्झने गर्न हजुर

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 7 หลายเดือนก่อน +3

    असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 7 หลายเดือนก่อน +10

    कृष्ण दाइ को जोस जागर देखेर सारै खुसि लाग्छ कृष्ण दाइको मुस्कान देख्दा त झनै मन प्रफुल्लि हुन्छ !हे भगवान बिन्त्ति छ कृष्ण दाइ को सरिलमा कहिले दुख कस्ट न दिनुहोला?मिल्छ भने मेरो आयु नि कृष्ण दाइ को आयु मा थपि दिनु होला भगवान ❤❤❤❤कृष्ण दाइ को आयु सयौ सयौ वर्ष सम्म यस्तै जोस जागर दिइ राख्नु होला कृष्ण दाइ मैले हजुर को बारेमा जति सम्मान गरे नि जति चर्चा गरेनि कमै हुन्छ हुनत कृष्ण दाइ मैले मात्र हो हजुर को बारेमा सोच्ने कृष्ण दाइ हजुर त पुछ्छर ले नि टेर्ने होइन क्यारे 😂😂😂जय इन्द्रेणी जय कृष्ण ❤❤❤दाइ

  • @SumitraRana-i3v
    @SumitraRana-i3v 7 หลายเดือนก่อน +4

    सबै टिमलाई धेरै धेरै बधाई छ । रिया र छत्र दुवैलाई बधाई छ।तर सुपृम र जिया ,अायुसा यिनका दाेहाेरि पनि छिटोभन्दा छिटो गितकाे अपेक्षा छ।❤❤❤❤❤❤❤❤

  • @sangamthapa9734
    @sangamthapa9734 7 หลายเดือนก่อน +2

    धेरै धेरै बधाई इन्द्रेणी ❤❤❤ Love You

  • @Defender-du7gr
    @Defender-du7gr 7 หลายเดือนก่อน +6

    स्टार गायक छत्र भाई इस्मणीय सक्ती की ज्ञान बाल गायिका जिया नानु दोहोरी र सृष्टि नानु को नाँच इन्द्रेणी मन्च को झिल मील र दर्सक हरु को मनोरञ्जन ले मन मोहक बनायो ❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤🙏❤️।

  • @jagatsunaula1842
    @jagatsunaula1842 7 หลายเดือนก่อน +3

    आहा आज जिया नानू लाई ईन्द्रेणि धेरै पछि देख्नपाईयाे ल छत्र जि र जिया नानू काे दाेहारि हेर्न बसियाे नानू त झन झन कडा भयर अाई छिन खुसि लागेर अायाे बधाई छ जिया नानू लाई पढाइ सगै गित सङ्गीत लाई सगै लियर जानू नानू मेराे शुभआर्शिबाद छ

  • @mitralimbu6876
    @mitralimbu6876 7 หลายเดือนก่อน

    प्यारी र संस्कारी बुनु जिया भुसाल,धेरैपछि इन्द्रेणिमा।।

  • @naranaryal5124
    @naranaryal5124 7 หลายเดือนก่อน +3

    नमन् गर्दछु साथै दर्शक हरु
    लाई आज जिया नानु काे दोहोरी ❤ आएछ सबै
    बाल कलाकार लाई आशीर्वाद जय इन्द्रेणी ❤

  • @MukeshSha-i6d
    @MukeshSha-i6d 17 วันที่ผ่านมา

    Aha yo Nani ko geet Kati ramro ❤️👌😍😍😍❤❤❤❤ dusron bar geet dekhau Jay Sangeet Jay geet Jay indrayani ❤❤❤😂😂😂

  • @ayushkcayushkc5566
    @ayushkcayushkc5566 7 หลายเดือนก่อน +2

    Jay indreni

  • @deepakbista7747
    @deepakbista7747 7 หลายเดือนก่อน +2

    Excellent Dohori,good luck,Jaya Indreni!!

  • @soyashanchaudhary569
    @soyashanchaudhary569 7 หลายเดือนก่อน +3

    नमस्कार !जय नेपाल हजुर !! सबैमा ......सबै मिलि साथ support गर्नुस् है त!!!🎉🎉🎉

  • @kishanban4037
    @kishanban4037 7 หลายเดือนก่อน +24

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई रिया नानी जय भगवान् जय कृष्ण भगवान् ❤😂

  • @hariacharya6034
    @hariacharya6034 7 หลายเดือนก่อน +3

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई एक नम्बर कमेन्ट

  • @SurdashNepal
    @SurdashNepal 7 หลายเดือนก่อน +3

    जय इन्द्रेणी 🌈 सिन्धुपाल्चोक बाट

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 7 หลายเดือนก่อน +3

    धेरै तकदा भैरहेछिन जिया नानू शुभकामना🎉❤जय इन्द्रेणी 🎉❤

  • @hamrokatha7995
    @hamrokatha7995 7 หลายเดือนก่อน +1

    दैलेखकाे हाम्रो बाजे तेजबहादुर हमाललाई धेरै सम्झना छ

  • @ritikavlog6
    @ritikavlog6 7 หลายเดือนก่อน +1

    Yo video ko partikshya thiya ❤

  • @khushisansar
    @khushisansar 7 หลายเดือนก่อน +3

    अति सुन्दर प्रस्तुति हजुर हरु को ❤❤❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 7 หลายเดือนก่อน +3

    प्यारो छत्र शाही भाई र प्यारी रिया भुसाल नानी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉सर देउडा गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉🎉

  • @rajustha4300
    @rajustha4300 7 หลายเดือนก่อน +2

    जय इन्द्रेणी 🎉

  • @rajustha4300
    @rajustha4300 7 หลายเดือนก่อน +2

    जिया र छत्रा को दोहोरी कडा🎉🎉

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 7 หลายเดือนก่อน +2

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @blank_0193
    @blank_0193 7 หลายเดือนก่อน +1

    good; nice ❤👌👌🌺🎈🎈

  • @dambarmallathakurimalla9083
    @dambarmallathakurimalla9083 7 หลายเดือนก่อน +2

    राम्रो छ ❤❤❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 7 หลายเดือนก่อน +2

    Amazing indreni program

  • @rabipoudel007
    @rabipoudel007 7 หลายเดือนก่อน +2

    Congratulations Jiya Nanu for your outstanding Academic performance, and sweet presentation today.

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 7 หลายเดือนก่อน +3

    Aaha mitho xa Dohori jiya bhuShal nanu ❤❤❤❤🎉🎉😂😂

  • @bishalmahar25
    @bishalmahar25 7 หลายเดือนก่อน +2

    कृष्ण दाइ लाइ जत्ति बिन्त्ति गरेनि फेरि दोहोरि छोडेर खै काहा जानु हुन्छ जति भनेनि मन्दैन यस्तै हो भने अब इन्द्रेणी हेर्न छोड्ने जस्तो मन लागि राछ कृष्ण दाइ न हुदा त रा नभाका मौरि जस्तै हुन्छन फेरि हेर्न मन लाग्दैन दोहोरि त धेरै राम्रो छ तर मन ले मान्दैन 😂😂😂

  • @panashadhikari1750
    @panashadhikari1750 7 หลายเดือนก่อน +1

    साना साना युट्युब यता हाजिर गरम त

  • @blank_0193
    @blank_0193 7 หลายเดือนก่อน +1

    nice 💐💐👌👌😆😆

  • @amarkunwar4976
    @amarkunwar4976 7 หลายเดือนก่อน +1

    Very nice song ♥️♥️♥️

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 7 หลายเดือนก่อน +2

    जय इन्द्रेणी❤❤❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 7 หลายเดือนก่อน +1

    सपुत लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु यो। जहा जहा हुन्छ देश बिदेश जहा हुन्छ सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु यो। यदि हजुर हरु ले यो। हरेक कुरामा। गटि। पता लगाउन गटि चालिने पर्ने हुन्छ यो हजुर हरूले। बुझनु पर्ने हुन्छ यो नै। हरेक कुरामा बुझनु परने हुन्छ यो नै। हरेक कुरामा यो नै होस भन चाहान्तछु यो

  • @deepikashirmal1604
    @deepikashirmal1604 7 หลายเดือนก่อน +1

    खत्रा रहेछन नानी

  • @M.rsonuKumar-ec2bi
    @M.rsonuKumar-ec2bi 7 หลายเดือนก่อน

    जिया भुशाल बहिनिको पढाइ अहिले कति कक्षामा हो ?

  • @JhankarShah-u9x
    @JhankarShah-u9x 7 หลายเดือนก่อน +1

    धेरै धेरै बधाई छ जय इन्र्देणि

  • @laxmithapa96
    @laxmithapa96 7 หลายเดือนก่อน +1

    Sanu kati mitho gako saniiin miss u bunuuu❤❤🙏🙏❤❤

  • @hemantakandel5500
    @hemantakandel5500 7 หลายเดือนก่อน +1

    Good evening everyone
    Jaya indreni

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    A BEAUTIFUL SINGING BY LITTLE CHAMP JIYA JI AND WONDERFUL SINGER CHHATRA JI.
    ❤❤❤❤❤❤❤
    THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Asmitapandey641
    @Asmitapandey641 7 หลายเดือนก่อน

    Chiya nani ko voice kati mitho ho nani Savaltako suvkamana ❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 7 หลายเดือนก่อน +1

    मेरो छोरिको लागि धेरै धेरै यति मिठो अभिनय वाउ बहुतै दामि मेरो छोरिको लागि यो नै। सफल। मेरो छोरिको लागि सफल होस् भन्ने चाहन्छु यो नै हो यो

  • @PratapPiryar
    @PratapPiryar 7 หลายเดือนก่อน +1

    Nice❤❤❤❤

  • @PunamThapa-gs3ml
    @PunamThapa-gs3ml 7 หลายเดือนก่อน +1

    Xattra ji Kamala sanga gauna payoo

  • @krishnabhusal000
    @krishnabhusal000 6 หลายเดือนก่อน

    Very good nanu ❤❤❤❤❤❤❤❤

  • @Prem-pr7jg
    @Prem-pr7jg 7 หลายเดือนก่อน

    V v good jeyabhusal good nanu song

  • @sukadevkhanal
    @sukadevkhanal 7 หลายเดือนก่อน +1

    बधाई छ

  • @KaliMaharani
    @KaliMaharani 7 หลายเดือนก่อน +1

    ❤❤❤🎉🎉🎉

  • @BhanuRokamagar
    @BhanuRokamagar 7 หลายเดือนก่อน +1

    Badhai x sanu nanu lai

  • @HarimayaTamang-fd6dk
    @HarimayaTamang-fd6dk 7 หลายเดือนก่อน +1

    Wow ❤❤❤❤❤❤❤❤❤

  • @kalibahaduraidi8166
    @kalibahaduraidi8166 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤Dami xa good❤❤❤❤😊😊😊

  • @M.rsonuKumar-ec2bi
    @M.rsonuKumar-ec2bi 7 หลายเดือนก่อน

    Best of luck sister .❤

  • @muiyathapa9042
    @muiyathapa9042 7 หลายเดือนก่อน +1

    👌👏👏👏❤

  • @krishnabhusal000
    @krishnabhusal000 6 หลายเดือนก่อน

    Wow nanu

  • @jijiman1190
    @jijiman1190 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @ravibamthakuri000
    @ravibamthakuri000 7 หลายเดือนก่อน +2

    39:11

  • @SitaMarasini-jg6tm
    @SitaMarasini-jg6tm 7 หลายเดือนก่อน

    Nice

  • @karnabahadur8673
    @karnabahadur8673 7 หลายเดือนก่อน +1

  • @saraswotibhusal4809
    @saraswotibhusal4809 7 หลายเดือนก่อน

    ❤❤❤🙏🙏🙏

  • @SAMRAKSHYAN
    @SAMRAKSHYAN 7 หลายเดือนก่อน

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @narsinghkhati2619
    @narsinghkhati2619 7 หลายเดือนก่อน +1

    good

  • @yamlalpandey1449
    @yamlalpandey1449 7 หลายเดือนก่อน +11

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई !!!!!

  • @sabinakandel8545
    @sabinakandel8545 7 หลายเดือนก่อน +1

    Good evening everyone
    Jaya indreni

  • @kabitakoli9384
    @kabitakoli9384 7 หลายเดือนก่อน

    Nice

  • @shambhushrestha6021
    @shambhushrestha6021 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @rimalgopal4754
    @rimalgopal4754 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @laxmithapa96
    @laxmithapa96 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤

  • @LokeshBk-oh5mf
    @LokeshBk-oh5mf 7 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤

  • @lalitasubedi1364
    @lalitasubedi1364 7 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤

  • @tulsathapamagar1999
    @tulsathapamagar1999 7 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤

  • @minu8036
    @minu8036 7 หลายเดือนก่อน

    ❤❤❤