बहु आयामिक प्रतिभावान #रमेश प्रसाईं संगको दोहोरीले विपना सिँ ठकुरी नानीलाई अझ उत्तरोत्तर प्रगतिको मंगलमय कामना गर्दछु । दुवै जना देश र समाजका लागि राष्ट्रिय गहना हुन् शुभकामना ।
नमस्कार म बिपना सिंह तपाइहरुको माझमा आदरणीय भिनाजु रमेश प्रसाइ सङ्ग जानी नजानी गाउने कोसिस गरेकि छु ।कस्तो लाग्छ सल्लाह सुझाब सहित को प्रतिक्रिया दिन नबिर्सनु होला।❤❤❤
कति खुसि हुनु हो आज म त सबै भन्दा पहिले मेरो कृष्ण दाइ लाइ नै कोटि कोटि नमन छ❤❤❤❤ यस्ता दोहोरि हेर्न देख्न पाउने हमिलाइ देखाउने हजुर हुनुहुन्छ तर दोहोरि गाउने त अरु कलाकार नै हुन तर इन्द्रेणी र कृष्ण दाइ न भैदिएको भय हामि काहा बाट हेर्थ्यो र कृष्ण दाइ शिर्झुकाइ नमन छ कृष्ण दाइ हजुर लाइ जति धन्यवाद दिए पनि कमै हुन्छ हिर्दय देखि नै मुरि मुरि धन्यवाद ❤❤❤❤छ कृष्ण दाइ ❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै मया छ !अनि रमेश सर र बिपना बहिनि लाइ धेरै धेरै धन्यवाद यति मिठो दोहोरि गाउनु भो❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤
रमेश प्रसाई दाजुको निकै ठुलो फ्यान हुँ। सरस्वतीको रुपमा छोरीलाई भगवानले पठाएका छन् । यो परिवारलाई रक्षा गरे प्रभु। 🙏साथै निकै मिठो दोहोरी ,गायिका बैनिलाई शुभकामना ।सम्पूर्ण ईन्र्देणी टिमलाई सम्मान।🎉🎉❤❤ 🎉❤🎉❤🎉❤🎉🎉 22:18
राम राम राम, आज को दोहोरि त ! खत्रा२ जोडि । कम्प्युटर भन्दा कडा ! यूके बाट खूब् मज्जाले सुन्दै र हेर्दै बाबै ! होइन हाउ, टूक्का पनि के-साह्रो दरो२ ले झटारो झै कडा२ ! एक्दमै राम्रो र खूशि लाग्यो आजको दोहोरि ले ! सबैलाइ शुभकामना छ ।
ABC इन्देणी कृष्ण सर रमेश सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रमेश सर बिपना बहिनी जय भगवान् जय कृष्ण भगवान्
राष्ट्र भक्ती अग्रज कलाकार रमेश प्रसाई सर र प्यारी बिपना सिंह बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ रमेश सर गित धेरै मनपर्छ सम्मान छ जय नेपाल जय भगवान् ❤😂🎉
रमेश प्रसाइ र बिपना सिंह इस्बल कल्पना दाहाल लगाइत इन्द्रणि का सबै गाइका संग एक चोटि रमेश प्रसाइ संग गाउनु लगानु जसरि पनि भाग एक दुइ तीन चार पांच लगातार सबै नेपाली हरू सुन्नु आतुर छन। ओर इन्द्रणि र इनी सबै कलाकार हरू लाइ सहयो पनि गरू देश विदेश बाट म पनि तयार छु
बहुमुखी प्रतिभाका खानि रमेश प्रसाइ जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको भरोसा जय कृष्ण कंडेल जय इन्द्रेणी 🎉🎉
🇳🇵🇳🇵🇳🇵सारै राम्रो छ❤सबैलाई सफलताको सुभकामना🎉😂कतारबाट हेर्दैछु नमस्कार 🙏🙏🙏सबैलाई अनि न्यानो ❤मायाँ नेपाली कला गला सङ्किर्तिको जगर्नागराै जयनेपाल❤🎉😂जयनेपालि🌹🌹🌻💐
Very nice song ramesh parsai sapariwar ma samjana chori bunu lai aasirbad maya best of luck chori baba aama sapana pura garnu chori pashupati nath sanga parthana 🙏🙏❤❤
वहुमुखी प्रतिभाशाली रमेश प्रसाईलाई धेरैधेरै बधाई छ
बहु आयामिक प्रतिभावान #रमेश प्रसाईं संगको दोहोरीले विपना सिँ ठकुरी नानीलाई अझ उत्तरोत्तर प्रगतिको मंगलमय कामना गर्दछु । दुवै जना देश र समाजका लागि राष्ट्रिय गहना हुन् शुभकामना ।
रमेश जी र नन्दा जी लाई धेरै २ बधाई छ💐
कति राम्री छाेरी पाउनु भाछ,सानि नानुकाे उज्वल भविष्यकाे कामना गर्दछु ॐ❣️💐
नमस्कार म बिपना सिंह तपाइहरुको माझमा आदरणीय भिनाजु रमेश प्रसाइ सङ्ग जानी नजानी गाउने कोसिस गरेकि छु ।कस्तो लाग्छ सल्लाह सुझाब सहित को प्रतिक्रिया दिन नबिर्सनु होला।❤❤❤
धेरै धेरै राम्रा छ हजुरको गित अझै अगाडि बढ् दै जानु
दामि छ बैनि
दामि छ ,
धेरै राम्रो लागो
निकै राम्रो प्रस्तुति छ नानी
यदि यो देश मा सत्य छ भने रमेश प्रसाइ जस्तो दिमाख भाको कोहि छैन यदि आखा हुन्थियो भने के हुन्थियो होला तर आखा देख्ने हरु ले सिकुन ❤❤❤
कति खुसि हुनु हो आज म त सबै भन्दा पहिले मेरो कृष्ण दाइ लाइ नै कोटि कोटि नमन छ❤❤❤❤ यस्ता दोहोरि हेर्न देख्न पाउने हमिलाइ देखाउने हजुर हुनुहुन्छ तर दोहोरि गाउने त अरु कलाकार नै हुन तर इन्द्रेणी र कृष्ण दाइ न भैदिएको भय हामि काहा बाट हेर्थ्यो र कृष्ण दाइ शिर्झुकाइ नमन छ कृष्ण दाइ हजुर लाइ जति धन्यवाद दिए पनि कमै हुन्छ हिर्दय देखि नै मुरि मुरि धन्यवाद ❤❤❤❤छ कृष्ण दाइ ❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै मया छ !अनि रमेश सर र बिपना बहिनि लाइ धेरै धेरै धन्यवाद यति मिठो दोहोरि गाउनु भो❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤
जय होस ईन्द्रेणीमलाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️रमेश सरको एकदम नजिकैको साथीहरू यता हाजिर गरौं त।❤❤
Subscribe garau hai bro
इन्द्रेणी को बिग फ्यान कति जना हुनुहुन्छ ल भन्नुत यता लाइक हानुम त हजुर जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏
😅
😊❤❤😂😮😢
के काे fan no fan
Pp😅😅😅😅😅😅😅@@tuley321
Kin no fan
म साउदी बाट दैनिक हेर्छु यो इन्द्रेणी आज रमेश प्रसाईं र बिपना सिङ को दोहोरी धेरै राम्रो बधाइ छ??
Yes aba ma part 2 ko parkhaima xu
रमेश प्रसाई दाजुको निकै ठुलो फ्यान हुँ।
सरस्वतीको रुपमा छोरीलाई भगवानले पठाएका छन् । यो परिवारलाई रक्षा गरे प्रभु। 🙏साथै निकै मिठो दोहोरी ,गायिका बैनिलाई शुभकामना ।सम्पूर्ण ईन्र्देणी टिमलाई सम्मान।🎉🎉❤❤ 🎉❤🎉❤🎉❤🎉🎉 22:18
राम राम राम, आज को दोहोरि त ! खत्रा२ जोडि । कम्प्युटर भन्दा कडा !
यूके बाट खूब् मज्जाले सुन्दै र हेर्दै बाबै ! होइन हाउ, टूक्का पनि के-साह्रो दरो२ ले झटारो झै कडा२ ! एक्दमै राम्रो र खूशि लाग्यो आजको दोहोरि ले !
सबैलाइ शुभकामना छ ।
ABC इन्देणी कृष्ण सर रमेश सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रमेश सर बिपना बहिनी जय भगवान् जय कृष्ण भगवान्
दोहोरी बबाल छ! रमेश प्रसाईंको शब्दमा निकै दम छ उहाँको उज्ज्वल भविष्यको कामना गर्दछु।
आहा सानु बुनु को गीत
कती टेलेण्ड सम्मान रमेश
सर को परिवार लाई
❤🙏आज सबै जना लाई
देखियो❤🙏🇳🇵👍🥀
कृष्ण सर विपना र इब्सुल
लाई ईन्द्रेणी मा राख्नु ❤
आह ! अत्यन्तै उत्कृष्ट प्रस्तुति विशेष बधाई विपना ।।❤❤❤
हे भगवान् हिजाे भखरै जस्तो लागेको थियौ रमेश सरले बिहे garnu भएको अाज यहि ईन्देणी मा गित गाउने भईन पुकुली छाेरी कति किउटी प्यारि छाेरी ❤❤❤❤❤❤
आजा चाँहि मैले भनेकै जोडीको शब्द सँगै सुमधुर स्वरमा गीत सुन्न पाए।।
विशेष धन्यवाद कृष्ण कँडेल ज्यूलाई।।
जयहोस इन्द्रेनि लाई ।। रमेश प्रसाईं ज्युको को छोरी कति सुन्दर नानुसारै मायालु 😀👌👍️♥️♥️♥️♥️💙🌹🌹
आजको युगमा मैले अत्यन्तै बौद्धिक मान्छे लाग्छ रमेश प्रसाईं छोरी उस्तै सक्षम
रमेश प्रसाई गित मनपराउने जति यता हाजिर गराै
Ma xu aba chahi part 2 ko parkhaima xu ma part 2 chadai Aaya kati ramro hunthyo hola❤❤❤
भाग २ पनि चाहियो गजब रमाइलो दोहोरी रमेश भर्सेज बिपना💕💕💕💕💕🎉🎉
😮 47:31
Vag 2 pani chahiyo
कृष्ण दाइ नमस्कार ईन्द्रेहाेल टिम लाई धेरै बधाई सारै रमाईलाे रमेश सर सँग भाग 2पनि सम्भब भय
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अत्यान्तै मनपर्ने कलाकार रमेश प्रसाईं कि छोरिमा पनि केही न केही छ
चर्चिक दोहोरी गायक र गायिका अनि भिना शाली को रमाइलो दोहोरी मजा आयो रमेश सर को छोरी बाबाको बाटो समाल्ने भइन 🙏🙏🙏🙏💘💘💘💥💥💥💞💞
जय इन्द्रेणी 🎉रमेश जि इन्द्रेणी मा आउनु भएपछि सारै रमाइलो हुन्छ ।😊
धेरै मिठो दोहोरी दुबै जनालाई सम्मान छ🎉❤जय इन्द्रेणी 🎉🎉🎉🎉❤❤❤
आजको इन्रेनी सारै मिथो लागेओ
आह कति रमाईलो दोहोरी मानव तीर्थ इस्थल ईन्द्रेणी लाई धेरै धेरै धन्यवाद छ एस्तै रमाईलो दोहोरी सुन्न पाईयोस एहिछ मेरो शुभकामना
धेरै समयपछि सुन्न पाइयो रमेस प्रसाईको गित आज म धेरै छु ❤❤❤❤❤🎉🎉🎉🎉🎉😅😅😅😅
जय जय इन्देणी टिम धेरै धेरै बधाई छ
रमेश प्रसाईँ सर को तारिफ गरेर साधदे नै छैन जय होस् फलोस्-फुलोस् शुभकामना छ बधाई छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ❤🎉❤🎉❤🎉❤🎉
सारै रमाइलो भयो आज त शुभकामना छ दुबै जनालाइ
ल हेर रमेश र नन्दा को छोरी गीत गाऊने भई सक्यो गाँठे।
She is very cleaver❤❤
वावावा क्या खतरा राम्रो छ।दुबै जनालाइ बधाइ छ।
राष्ट्र भक्ती अग्रज कलाकार रमेश प्रसाई सर र प्यारी बिपना सिंह बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ रमेश सर गित धेरै मनपर्छ सम्मान छ जय नेपाल जय भगवान् ❤😂🎉
कालिकाेटे र झापालि बिच कडा टक्कर सलाम 🙋♀️😮🙋♀️🙋♀️🙋♀️🙋♀️
कति ट्यालेन्ट रमेश प्रसाईं को छोरी❤❤❤❤
जय ईन्द्रण रमेश दाईको dhari ramro and bipana
सबै कलाकार हरू लाई नमन्, जय ईन्द्रेनी🙏
रमेश प्रसाई भाईको शब्द संयोजन सुन्दा पागल हुन्छु । भगवानको बरदान ।
धेरै दिन पछि सुनपाईयाे रमेश प्रसाई काे दाेहाेरी धेरै खुसि लागयाे नानू धेरै ठुलि भयछन नानि लाई आश्रिबाद छ
Malai ni khusi lagyo aba ramesh prasai ra bipana singko part 2 Aaya Ajha khushi huni thiya
विपना एकदमै राम्रो छ अझै प्रगति काे कामना
कुनै शब्द छैन रमेश प्रसाईँलाई बर्णन गर्ने धेरै राम्रो दाेहाेरी 🙏🙏🙏🙏🙏🙏🙏 ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀
दामि लाग्यो आज को दोहोरी ❤❤❤
नानु लाई धेरै धेरै शुभकामनाछ छ छोरिलाई ❤️❤️❤️❤️❤️
उज्ज्वल भविष्यको शुभकामना छ नानीलाई ❤❤❤❤
धेरै दिन पछी आज मैले इन्द्रेणी हेरे तर हेर्दा धेरै राम्रो आनन्द आयो ल बधाई यो दोहोरी जोडीलाई ❤❤
रमेश भाइ सानि नानी लगायतका सबै सबै लाई शुभकामना छ ❤❤
रमेश प्रसाइ र बिपना सिंह इस्बल कल्पना दाहाल लगाइत इन्द्रणि का सबै गाइका संग एक चोटि रमेश प्रसाइ संग गाउनु लगानु जसरि पनि भाग एक दुइ तीन चार पांच लगातार सबै नेपाली हरू सुन्नु आतुर छन।
ओर इन्द्रणि र इनी सबै कलाकार हरू लाइ सहयो पनि गरू देश विदेश बाट म पनि तयार छु
राम्रो छ हजुर नमस्कार धन्यवाद टक्र्याउन चाहन्छु।
आहा ऐक्दैमै मार्मिक गित बधाईछहजुरहरुलाई
कति राम्रि नानू उज्ज्वल भबिस्य शुभकामना
रमेश भाइ को गित जति सुने पनि सुनउ झै लाग्छ
आहा बबाल दोहोरी🎉🎉🎉🎉🎉🌹💐💐💐💐👏💯💐💐
यस्तो पो दोहोरी हुनुपर्छ । कति रमाइलो भाग २ नि चाहियो ।
Jaya indreni ❤❤❤ God bless you 🙏🙏🙏 Ramesh bhai❤❤
Excellent Dohori Ramesh bhai ra Bahini ko,Jaya Indreni!!!
रमेश जी बन्दा जि हजुर लाई सलाम छ
कति मीठो दुबै जनाको प्रस्तुति🙏तेसै माथी बिपना बैनी को त कति गरौ तारीफ?सार्है मन पर्छ बैनिको हरेक प्रस्तुति❤️
हैट बिपना र दिप्सा बुनुको सारै काड दोहोरी 🎉🎉
जय होस ईनरेणि समाज लाई अति राम्रो🙏❤️🙏🇳🇵🇳🇵🇳🇵🙏❤️❤️🌺🌺
रमाइलो लाग्यो यो दोहोरी मलाई त । जय गीत जय सङ्ग्गीत्🙏🙏❣️❣️🇳🇵🇳🇵
रमेश प्रसङ्घको छोरी नानुलाई उज्ज्वल भविष्यको शुभकामना
दामि छ उत्कृष्ट प्रतिभा अति राम्रो ❤❤
सार्है राम्रो छ अग्रिम शुभकामना
आहा❤❤❤❤❤दामि❤❤❤❤गित❤❤❤❤राम्रो लाग्यो
Thank You So much..RAMESH JEE..Mero jilla " TAPLEJUNG" Sabda ma Gaunu Vayo..!
बहुमुखी प्रतिभा धनी रमेश प्रशाईको उत्कृष्ट प्रस्तुति छ।अनि बिपना सिंह बहिनिलाई साङ्गितिक भबिस्यको शुभकामना ।
उत्कृस्ट प्रतिभा मेरी प्यारी भँदैनी ❤को
मैले त पहिलो चोटि विपना बैनीको दोहोरी सुनेको एक दम राम्रो लाग्यो यसरी नै प्रगति गर्दै जानु शुभकामना
कलियुग भनेको यहिहोला❤❤❤❤❤
धेरै राम्राे दाेरि प्रगतिकाे कामना।सबैकाे जयहाेस ॐ
अति राम्रो नानू सफलताको शुभकामना
साउन्डमा केही त्रुटिपूर्ण रहेछ यसपालि ❤❤❤❤❤
धेरै राम्रो प्रस्तुती छ बुबै जनालाई संगित क्षेत्रमा उज्जल भबिश्यको कामना छ
करोडौं करोड माया गरेर अत्यन्तै रमाइलो यो एपिसोड सबै नेपाली भाषिक हरुले🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 सुनेर सेयर पनि गरिदिनुहोला।
आहा कति राम्रो भएको 👌👌👌👌
दामि छ उत्कृष्ट प्र तिभा अति राम्रो ❤❤❤❤
बहु प्रतिभाकाे धनी ,भाइ रमेस लाई सलाेट
जय इन्द्रेणी❤❤❤
कति ट्यालेड शनि नानि धन्यवाद ❤❤❤❤
धेरै राम्राे र मिठो दोहोरि शुभकामना दुबै जनालाइ ❤❤❤
Umm chhori kati kada ho ramaram geet pani kati chhito gakihun ❤️❤️❤️
यो नानिको प्रतिभा लाई मान्नु पर्छ।
बहुमुखी प्रतिभाका खानि रमेश प्रसाइ जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको भरोसा जय कृष्ण कंडेल जय इन्द्रेणी 🎉🎉
छाेरि लाई हृदय देखिनै आशीर्वाद ।
ahha ramesh parsai ko xori sarai ramri rahicha kati dhulo bayako asik cha hi good palse you babu♥♥♥♥♥♥
बबाल छ बिपना नानू काे गायन शैली अझै प्रगति गरदै जानू शुभकामना छ
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
🇳🇵🇳🇵🇳🇵सारै राम्रो छ❤सबैलाई सफलताको सुभकामना🎉😂कतारबाट हेर्दैछु नमस्कार 🙏🙏🙏सबैलाई अनि न्यानो ❤मायाँ नेपाली कला गला सङ्किर्तिको जगर्नागराै जयनेपाल❤🎉😂जयनेपालि🌹🌹🌻💐
Very nice song ramesh parsai sapariwar ma samjana chori bunu lai aasirbad maya best of luck chori baba aama sapana pura garnu chori pashupati nath sanga parthana 🙏🙏❤❤
नमस्कार सम्पुर्ण लाई धेरै पछि रमेश दाइ लाई देखन पैयो खुशी लागो
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
रमेश प्रसाइ गित गाउन नै ठिक छन् राजनीति गर्न सक्दैनन् नगरे हुन्छ
बिपना सिह को दामी छ स्वर
Congratulations indreni all team 👏👏👏👏
मीठो दोहरी प्रसङ्ग ठिक लाग्यो❤
मलाई रमेश परसाई का गीत बहुत बहुत राम्रो लागेहो
विपना बहिनी काे उत्कृष्ट श्वार बधाई छ।