यहाँ हरु सम्पुण मा हृदय देखि धन्यबाद,, मैले गायको प्रत्येक मौलिक कौडा गीत हरु एकदमै मन पराईदिनु भएको छ ,,यो भन्दा अघिल्लो पटक को माईली लाई पनि एकदमै मन पराईदिनु भएको थियो मलाई आशा छ यो पटक को *कान्छी* कौडा गीत लाई पनि धेरै भन्दा धेरै मायाँ गरिदिनुहुनेछ भनि ठुलो आशा गरेको छु ,, धन्यबाद 👏👏👏 मौसम गुरुङ अनि कान्छी परिवार
कति मिठाे अनि माैलिक कान्छि काैडा गित हार्दिक बधाई छ सबै टिम लाई यो भन्दा अघिल्लो पटक को माईली लाई पनि एकदमै मन पराईदिनु भएको थियो मलाई आशा छ यो पटक को कान्छी कौडा गीत लाई पनि धेरै भन्दा धेरै मायाँ गरिदिनुहुनेछ भनि ठुलो आशा गरेको छु ,, धन्यबाद 👏👏👏
यो त गुरुङ समुदायम प्रचलित कौड/चुडक हो है, भ्रम म नपर्नु होला।मगर समुदायम नाच्ने त कनराह होला बरू हामीलाई भन्द मगर कलाकारहरूलाई ज्ञान दिनु है उत्पतिको बारेम,तिमीले त एउटै कमेन्ट हजार ओट ठाउँम गर्दा रैछ फेरी।
Congratulation agrim suvakamana sabai team lai xittai karod club ma pugos jasle ni mero comments pardai hunuhunxa uhaharuko pariwar lai vagawanle rakshya garun❤❤❤❤
गितको लय शब्द अनि स्वोर 🫡🫡🤗🤗 गित सुन्दै जादा जति सुन्यो त्यति मनपर्ने गितका हरेक भाबहरुमा आफ्नै भेकहरुका सुगन्ध भेटाए खुसि लाग्यो 🙏 धेरै धेरै बधाइ 🎉 अनि शुभकामना 🎉 फ्रम ब्रुनाइ 🇧🇳🇧🇳
भाई बधाई तथा सम्मान छ गित को भाका तेतिनै मिठो अनि भाइलाई परेको मिठो सोरको बर्दान आज सबै ले निरन्तर सुननु पाएको छ जति गित रेकर्ड भयो तेतिनै भाई को मिठो स्वर सुन्नु पाउदा गोरखा फुजेल्को याद आई रहनि ❤❤❤🎉🎉🎉🎉
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला। अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
Hello to all my viewers, I have reached this day with your love and affection. In the voice of me and respected brother Mousam Gurung, music composition of Divan Kokay Gurung, under the direction of Deep Koke Gurung, I have a great hope that you will love and support #Kanchhi like our #Maili! Give love and support from your place,Thankyou everyone.
मित्र मौसम गुरुङ मौलिक पनको ठेट नेपाली साहित्यिक शब्दहरु प्रयोग गरी हाम्रो माँझमा ल्याउने कौडा नृत्य सहितको गीत संगीत जतिबेला जुनसुकै समयमा पनि सुनौँ सुनौँ लाग्ने गर्दछ र त सदावहार सुन्दर हिरो,साथमा कान्छी परिवारका सम्पूर्ण आदरणीय टिमलाई आगामी प्रस्तुतिमा भेट्ने बाँचा सहित सफलताको मुरीमुरी शुभकामना हजुर🙏🙏💖❣🎉🎉
आज मैले खबर सुनेको । मौसम जि हजुर ओझेल म बसेको नै होत । सुपर हिट गित दिनु भाको छ । कि तेल लगाउन नजानेको भन्दै थिए । पहिले भन्दा अहिले निकै मीठो स्वोर गुन्जिदै छन । प्रगतिको सुभकामना मौसम जि
काैडा गीतकाे स्वरकाे राजा भन्छु म प्रिय मित्र माैसम गुरुङ जि लाई अति मिलनसर मनकाे धनी पद पैसामा लालायित नहुने व्यक्ति उहाँ प्रति नमन 🙏साथै उत्तर उत्तर प्रगतिकाे कामना गर्दछु🙏
यहाँ हरु सम्पुण मा हृदय देखि धन्यबाद,, मैले गायको प्रत्येक मौलिक कौडा गीत हरु एकदमै मन पराईदिनु भएको छ ,,यो भन्दा अघिल्लो पटक को माईली लाई पनि एकदमै मन पराईदिनु भएको थियो मलाई आशा छ यो पटक को *कान्छी* कौडा गीत लाई पनि धेरै भन्दा धेरै मायाँ गरिदिनुहुनेछ भनि ठुलो आशा गरेको छु ,,
धन्यबाद 👏👏👏
मौसम गुरुङ अनि कान्छी परिवार
सफलताको सुभकामना भेना 🌹🙏❤️
@@anjitpokharel5314 Tq babu
हजुर को गायकी हजुरको स्वर प्रति सम्मान गर्दै सम्पूर्ण टिम प्रति सफलताको शुभकामना
सफलताको शुभकामना सबै टिमलाई 🙏🏻🙏🏻
अति नै मीठो गीतको लागि धन्यवाद हजुर लगायत सम्पुर्ण टिमलाई!साथमा सफलताको अग्रिम शुभकामना !!!❤❤🎉🎉❤️❤️🎈🎈
Congratulation🎉🎉🎉 धेरै धेरै शुभकामना अनि अति मीठो छ मौलिक कौडा गित...
Thank you mero baini
आहा धेरै मन पर्यो है दाजी बधाइ टिमलाइ❤❤❤🙏
Thank you mero bhai
गीत राम्रो लाग्यो मौसम दाई । टिम कान्छीलाई बधाई अनि शुभकामना । 🙏❤️🙏
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍bhai raja
My pleasure Mousam dai.🙏❤️🙏
आहा कति मिठो गित मौलिक kouda गित । बधाइ छ मौसम दाइ। कान्छि मन पर्ने सबै यता हाजिर हुम त।
हजुर लाई हृदय देखि धन्यबाद
माइली गित जस्तै सुपरहिट बनोस मौसम दादा लगाएत सम्पुर्ण टिमलाई बधाई र सफलताको शुभकामना।
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
कती मीठो मौलिक कौड़ा गीत हो😮😮हार्दिक बधाई छ❤TikTok मा सुनीसके❤🎉🎉
यो हाम्रो मगर र गुरुङ हरुको मौलिक कौरा गीत हो so supper.......
हजुर लाई हृदय देखि धन्यबाद
मौसम गुरुङको स्वको म पनि ठुलो फ्यान 🤗🙏 कान्छी टिम सबैलाइ शुभकामना ♥️👍️🙏
Thank you director saap
सारै मिठाे गित☺️
बधाई अनि सफलताको शुभकामना #कान्छिपरिवार 🎉💐❤️❤️
हजुर लाई हृदय देखि धन्यबाद
कति मिठाे अनि माैलिक कान्छि काैडा गित हार्दिक बधाई छ सबै टिम लाई यो भन्दा अघिल्लो पटक को माईली लाई पनि एकदमै मन पराईदिनु भएको थियो मलाई आशा छ यो पटक को कान्छी कौडा गीत लाई पनि धेरै भन्दा धेरै मायाँ गरिदिनुहुनेछ भनि ठुलो आशा गरेको छु ,,
धन्यबाद 👏👏👏
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
अति मीठो स्वर सब्द मिलियन2 पुगोस शुभकामना 💐💐♥️♥️👌👌🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Wow my favorite heart ❤️ song
नमस्कार सम्पुर्ण मा!
मेरो दाइ को निकै मिठो कौरा गीत आइसकेको छ सबैले एक एक सियर गर्दिनुस है।बधाई छ ठुलो दाइ सबै टिमहरूलाई नै❤️❤️❤️❤️
Thank you shital
आहा सरै मिठो गित कन्छी 👍️👌👌👍️❤️💕💓सफलता को शुभाकमना हजुर❤❤🙏🙏🌺🌺
हजुर लाई हृदय देखि धन्यबाद
निकै मीठो अनि मौलिक कान्छी गित सफल्ताको सुभकामना ❤
हजुर लाई हृदय देखि धन्यबाद
Mausam Gurung le gidaeko sabai kauda geet dherai man parxa ❤
हजुर लाई हृदय देखि धन्यबाद
नेपालको मगर समुदाय को लोकप्रिय नृत्य कानरहा अर्थात् कौरहा । ❤🥰 कौरहाको उत्पत्ति मगर समुदायमा भएको हो ।
यो त गुरुङ समुदायम प्रचलित कौड/चुडक हो है, भ्रम म नपर्नु होला।मगर समुदायम नाच्ने त कनराह होला बरू हामीलाई भन्द मगर कलाकारहरूलाई ज्ञान दिनु है उत्पतिको बारेम,तिमीले त एउटै कमेन्ट हजार ओट ठाउँम गर्दा रैछ फेरी।
अती मीठो स्याको धनी मोउसम गुरु जु लै धेरै धेरै धन्यवाद ❤❤❤❤
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Aha dame song best of luck all team
हजुर लाई हृदय देखि धन्यबाद
यो दसै कान्छा कान्छी लाई सुभ छ,ॐ सर,मौसम सर पुर्णकला बिसि सम्पुर्ण टिम लाई बधाई छ!nice song❤❤
हजुर लाई हृदय देखि धन्यबाद
निकै मीठो गित दाइ all the best @mousam gurung
Congratulation agrim suvakamana sabai team lai xittai karod club ma pugos jasle ni mero comments pardai hunuhunxa uhaharuko pariwar lai vagawanle rakshya garun❤❤❤❤
हजुर लाई हृदय देखि धन्यबाद
आहा कति राम्रो हामी कान्छि हरु कान्छा सँग रमाइलो गर्ने होइन त ल सम्पुर्ण कान्छी टिम प्रति सफलता शुभकामना ❤❤❤
हजुर लाई हृदय देखि धन्यबाद
गितको लय शब्द अनि स्वोर 🫡🫡🤗🤗 गित सुन्दै जादा जति सुन्यो त्यति मनपर्ने गितका हरेक भाबहरुमा आफ्नै भेकहरुका सुगन्ध भेटाए खुसि लाग्यो 🙏 धेरै धेरै बधाइ 🎉 अनि शुभकामना 🎉 फ्रम ब्रुनाइ 🇧🇳🇧🇳
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
आहा राम्रो छ गीत अनि भिडियो सर हजुरले गाको गीत सुनेर सुत्ने गर्छु
wow 😲 दामी 👍
हजुर लाई हृदय देखि धन्यबाद
आह बल्ल भनेको जस्तो कौडा नेपाली गीत आएछ,धन्यवाद तथा सफलताको शुभकामना भाइ मौसम त पुर्णकला लाई 🙏🙏🙏🌺🌺🌺💔💔💔
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
आहा अति राम्रो गीत सफलताको🎉🎉 शुभकामना सबै टिम लाई 🥰❤💞🥰❤💞
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Dami xa dami git sabai le maya garm hai hamro maulik kauda song lai❤🙏🙏
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
भाई बधाई तथा सम्मान छ गित को भाका तेतिनै मिठो अनि भाइलाई परेको मिठो सोरको बर्दान आज सबै ले निरन्तर सुननु पाएको छ जति गित रेकर्ड भयो तेतिनै भाई को मिठो स्वर सुन्नु पाउदा गोरखा फुजेल्को याद आई रहनि ❤❤❤🎉🎉🎉🎉
Thank you so much dai
गीत सारै राम्रो छ सम्पूर्ण टिमलाइ बधाई तथा सफलताको सुभकामना 🙏❤️👏
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
अवस्य पनि सबै जनाले मन पराई दिनु हुन्छ❤❤❤ सफलताको शुभकामना दाजु 🎉🎉🎉
हजुर लाई हृदय देखि धन्यबाद
आहा कति मिठाे कान्छी काैडा गित मलाई सारैमनपर्याे माैसम भाई लगायत सबैटिमलाइ हार्दिक बधाइ छ सफलताको शुभकामना 👌👌👌🌹🌹🌹🌹🥀🥀🥀🥀🥀💖💖💖💖
Aha badhai chha dai hajur...Kati melodies chha...🎉
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
माइला माइली र कान्छा कान्छी ले देश खानी भो❤️❤️
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Congratulations 🎉 song ramro xa all the best 🙏🙏
हजुर लाई हृदय देखि धन्यबाद
❤ सफलताको हार्दिक बधाई तथा शुभकामना
हजुर लाई हृदय देखि धन्यबाद
आहा धेरै राम्रो गीत साथमा सुन्दरताले भरिपूर्ण भएको कलाकार हरूको अभिनय 👌💜 धेरै धेरै बधाई अनि धेरै माया❤️
हजुर लाई हृदय देखि धन्यबाद
sampuranalai safltako subhakamana❣️xa❣️thank❣️you❣️somuch❣️👍
हजुर लाई हृदय देखि धन्यबाद
आहा अति सुन्दर प्रस्तुति सबै टिमलाई सफलताको शुभकामना ❤❤
Can't wait for it
कति मिठाे अनि माैलिक कान्छि काैडा गित हार्दिक बधाई छ सबै टिम लाई ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
आहा कति मिठाे गित कान्छी काैडा गित सारै मन्पर्यो
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला।
अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Wow beautiful song❤ best of luck all team🙏🎉🎉
हजुर लाई हृदय देखि धन्यबाद
आह! कति राम्रो सिर्जना शब्दहरुमा कति धेरै मिठासपन।।अनि मौसम गुरुङ र पुर्णकला बिसि को जादुमय स्वरको त कुरै नगरम।।सर्है मन पर्यो कान्छी।❤
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Sarai man paryo dai geet❤❤❤
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
waiting maa
ekdamai ramro geet ani prastuti ..huge congrats entire team, sarai man paryo 👌👌👌
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
हजुर को गायकी हजुरको स्वर प्रति सम्मान गर्दै सम्पूर्ण टिम प्रति सफलताको शुभकामना
Thank you so much kalika ji
आति राम्रो प्रस्तुति 👌👌👌👌 यो हो नि ओर्गनिक कौरा गीत सम्पुर्न हार्दिक नमन तथा सफलताको कामना 🙏🙏 #मौसमगुरुङ 💗💗💗
आहा कति राम्रो गित
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Shabda ra aawaz ustai mitho
Testai ramro kalakar haru ❤
Congratulations to the whole team 🎉❤
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
मेरो बेस्ट सिंगर मौसम दादा नमस्ते bg फ्यान हेइ हजुर को 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Congratulations 👏 all team 👍
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Waiting.. for.... Kanxi
हजुर लाई हृदय देखि धन्यबाद
सारै राम्रौ गित छ सधै यसरी प्रगाती गरदै जानु होला नायाँ नायाँ गितहरु सुनी रहना पाउँ शुभकामना छ
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
हाम्रो गोरखाको मौलिक पहिचान kouda गीत झन् मौसम गुरुङ दाईको voice मा सारै राम्रो लाग्यो❤❤❤
मौसम गुरुङ को नयाँ श्रिजना खोज्दै आउदै गर्दा "कान्छी "भेटेर बडो आनन्द आयो 😂। मौसम गुरुङ, पुर्णकला लगायत सम्पूर्ण टिम लाई सफलताको शुभकामना 🙏🙏
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Hello to all my viewers, I have reached this day with your love and affection. In the voice of me and respected brother Mousam Gurung, music composition of Divan Kokay Gurung, under the direction of Deep Koke Gurung, I have a great hope that you will love and support #Kanchhi like our #Maili! Give love and support from your place,Thankyou everyone.
पूर्णकला र मेरो आवाज लाई सबैले मायाँ गर्दिनु भएको छ खुसि लाग्छ
तिहारमा वव्वाल चल्छ मौसम जी यसपाली पनि यो गित ....सम्पुर्ण टिमलाई शुभकामना 💞🥀💞🙏🙏🇳🇵
हजुर लाई हृदय देखि धन्यबाद
🎉🎉धेरै राम्रो गित। सम्पुर्ण टिम मा सफल्ता को शुभकामनाहरु।
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
@@MousamGurungOfficial ❤️
Lovely song ❤❤❤
धेरै राम्रो कौडा गीत मलाई धेरै मन पर्छ।
हजुर लाई हृदय देखि धन्यबाद
@@MousamGurungOfficial हवस्।
Congratulations 🎊 yeti ramro gana ko lagi best of luck mausam g Paila ko gana haru le jastai yo gana le pani sabai ko man jitna safal hos ❤❤❤❤❤❤❤❤❤❤😊
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Wow nice Kaura song ❤❤❤ love it congratulations to entire team 🎉🎉❤
हजुर लाई हृदय देखि धन्यबाद
मौसम दाइको गीत कहिले आउँछ भने कुर्दा कुरा हैरान परियो बल्ल आज आयछ आहा अब लोक दोहोरी दाइ कहिले आउछ
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
❤❤❤❤ Wawawa So nice song❤🎉🎉❤❤.
हजुर लाई हृदय देखि धन्यबाद
आहा सारै राम्रो कौरा गीत सम्पुर्ण लाई सफलताको सुभकमना🙏
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
आहा कति राम्रो कौडा भाका सफलताको सुभकामना मौसम दादा 🙏🙏🙏🙏🙏 टिकटकमा मैले पनि राखेको छु क्लिप्स हेरिदिनु है सबै जनाले❤❤❤🙏🙏🙏🙏
jamuna ji हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
मित्र मौसम गुरुङ मौलिक पनको ठेट नेपाली साहित्यिक शब्दहरु प्रयोग गरी हाम्रो माँझमा ल्याउने कौडा नृत्य सहितको गीत संगीत जतिबेला जुनसुकै समयमा पनि सुनौँ सुनौँ लाग्ने गर्दछ र त सदावहार सुन्दर हिरो,साथमा कान्छी परिवारका सम्पूर्ण आदरणीय टिमलाई आगामी प्रस्तुतिमा भेट्ने बाँचा सहित सफलताको मुरीमुरी शुभकामना हजुर🙏🙏💖❣🎉🎉
Sir हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
मलाई अतिनै मन पर्ने मौसम गुरुङको आवाज अनि सार्है राम्रो गित🎶🎸सफलताको शुभकामना सम्पुर्ण टिमलाई🎶💕💕💕💕💕
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Geet dami x dai best of luck
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Garxa gurung harule kaha ko manxe lai kouda nachaudai xa tyo pani perfect kouda😮😮😮 👍👍 suvakamana hole kanxi family lai
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
😊एकदम राम्रो काैडा गित।म मगर भएकोले नि होला एकदम मन पर्छ मलाई ❤
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
@@MousamGurungOfficial स्वागतम सर,हजुरलाइ
आहा सारै मीठो कौडा गित❤❤❤
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
अति सुन्दर अभिनय❤❤❤❤
सफलताको शुभकामना कान्छी टिमलाई ❤❤❤❤❤
हजुर लाई हृदय देखि धन्यबाद
एकदमै राम्रो मार्मिक शब्द सम्पुर्ण टिमलाई सफलताको शुभकामना नया कोसेली ल्याउनु भएकोमा आगामि दिनहरुको पनि प्रतिक्षामा छु मौसम दाई❤
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Wow!!!evergreen kauda song …congratulations to all the entire team…
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
wow wow kati ramro geet ho badhai sabai team lai
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
sarai ramro xa harek sabda haru😘❤🌺🥀♥️
आहा कति मिठो गीत सम्पुर्ण टिमलाइ बधाई छ🙏🙏🙏
हजुर लाई हृदय देखि धन्यबाद
सफताको सुभकामना सुम्पूर्ण टीम लाई
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Dherai ramro git sampurna ma shafaltako suvakamana 🎉🎉🎉🎉🎉
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
आहा दाजु मौसम 🎉🎉🎉🎉🎉👏👏👏👏🙏🙏🙏🙏🙏❤️❤️
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Yakdam ramro xa kauda geet maile ta yakchotima 2/3patak sune❤❤❤
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
एकदमै मिठो गित हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई राजा💐🙏
हजुर लाई हृदय देखि धन्यबाद raja
सफलताको शुभकामना मौलिक निकै मिठो 🙏🙏
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
माईलीबाट कान्छी अब साईलीको प्रतिक्षामा छु म। अति नै मिठो गीत ❤😍❤️
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Sarai mitho ramro song badhae xa all tem❤❤❤❤
Samadhur swarko Dhani aadarniya mausam gurung sir ko geet malaia ekdam man parchha ❤❤🙏🙏
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
अति मिठो छ।। सम्पुर्ण टिमलाई बधाई छ।
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
गीत सारै राम्रो छ सम्पुर्ण टिमलाइ बधाई तथा सफलताको शुभकामना ❤❤❤🙏
हृदय देखि हार्दिक आभार
आज मैले खबर सुनेको । मौसम जि हजुर ओझेल म बसेको नै होत । सुपर हिट गित दिनु भाको छ । कि तेल लगाउन नजानेको भन्दै थिए । पहिले भन्दा अहिले निकै मीठो स्वोर गुन्जिदै छन । प्रगतिको सुभकामना मौसम जि
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
काैडा गीतकाे स्वरकाे राजा भन्छु म प्रिय मित्र माैसम गुरुङ जि लाई अति मिलनसर मनकाे धनी पद पैसामा लालायित नहुने व्यक्ति उहाँ प्रति नमन 🙏साथै उत्तर उत्तर प्रगतिकाे कामना गर्दछु🙏
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍
Nice song dai❤❤❤
हजुर लाई हृदय देखि धन्यबाद
सारै नै राम्रो कौडा गीत।🙏👏👏
हजुर लाई हृदय देखि धन्यबाद😍😍😍