ขนาดวิดีโอ: 1280 X 720853 X 480640 X 360
แสดงแผงควบคุมโปรแกรมเล่น
เล่นอัตโนมัติ
เล่นใหม่
wow sir you are the best teacher for teaching nepali grammer . Thanks for undersrood me with clearly.
Yes I also understand ☺️☺️☺️
An example of hardworking and talented teacher... 👍
😊
Because of views i ignore it but your teaching style was amazing guru 🙏
Thank you sir Today I know one good thing thus you do always teaching 👍👍👍👍
Excellent sir I have understood very well
सबैले बुज्ने गरी पढाउनु भएको छ ।धन्यवाद सर ।
मैले कक्षामा नबुझेको तपाईंको पाठ्यक्रम हेरेपछि मैले सबै कुरा बुझें।मुरी मुरी धन्यवाद
👍👍 धेरै राम्रो सर
dhanyabaad sir
It is best
My nepali teacher only told me you should use इ and definition but sir you just fired really appreciate ❤️❤️
Ok
Outstanding performance sir
Love u sir
ओपी
You are the best ❤️
भाषालाई परीस्कार बनाउने काम शब्दकोश निर्माण समिति को हो ।शब्दकोशमा लघुर्ण, अनुस्वार , अनुनासिक र विसर्ग का शब्द उच्चारण सहित आउन आवश्यक छ। धेरैले शिरबिन्दु , चन्द्रबिन्दु र विसर्ग कसरी उच्चारण गर्ने भन्न थालेका छन् । भाषा र शब्द सठिक बनाउने काम शब्दकोशको नै हो । नियम अनुसार संसार को उच्चारण सम्सार हुन पर्ने हो तर जन जिब्रो मा सन्सार झुण्डियको छ ।कृपया यस्ता शब्द बटुलेर शब्दकोश निर्माण समितिलाई पठाए बिचार हुनेछ ।शब्दको शुद्ध उच्चारणले पवित्र जन शक्ति निस्कञ्छ । जन जिब्रोलाई दोसारोपण नगरौ । भनिन्छ हाड नभयको जिब्रो जता लगेपनि जाञ्छ । अभ्यास गराउनतिर लागौ ।व्याकरणले राजालई पनि आफ्नो अधीनमा राख्दछ भने , व्याकरणलाई वाक्यले , वाम्यलाई शब्दले, शब्दलाई अक्षरले, अक्षरलाई व्यञ्जनवर्णले ।व्यञ्जनवर्ण सञ्चालित छ स्वरवर्ण द्वारा र स्वरवर्ण अ को अधिनमा छ ।शुद्ध उच्चारण द्वारा ब्रह्माण्ड सञ्चालित छ । शुद्ध उच्चारण सिकाअौ ब्रह्माण्ड अधिनमा रहोस ।१.हुन्छ , अञ्चल दुवै च वर्गमा पर्छन् तर वर्णविन्यासमा फरक किन ? हुञ्छ किन नहुने । शुद्ध ध्वनि निक्लोस भनेर जिब्रो सारो बनाइयन ।२. संसद् को उच्चारण सन्सद किन ?सम्सद हुन पर्ने ।३. सिंह को उच्चारण सिम्ह हुन पर्ने तर जनजिब्रो मा सिङ झुण्डियको छ ।यस्ता धेरै शब्द गलत उच्चारण हुने हुनाले देशको चौतर्फी उन्नति हुन सकेन । अशुद्ध उच्चारणले देश नै डगमगाएको छ।जनता भौतारियका छन् । (क)लघुवर्ण : हलन्त ्, रेफ , पद्र , पदकोण , परेली र १. रेफ - अक्षरको शिरमा पुग्ने अर्ध र, जस द्वारा अक्षरको कर्कश / काग ध्वनि निष्कञ्छ। २. पद्र - अक्षरको खुट्टाको बायाॅ तिर लाग्ने अर्ध र, जस द्वारा अक्षरको घर्षण ध्वनि निष्कञ्छन् ।३. पदकोण - ट वर्ग अक्षर मुनि लाग्ने अर्ध र , जस्ले गर्दा ट वर्ग अक्षरका घर्षण ध्वनि निष्कञ्छन् ।४. परेली र - य र व अक्षर अघि लाग्ने अर्ध र जस द्वारा य र व अक्षरका ऱ्याउ ध्वनि निष्कञ्छन् ।५. हलन्त ् द्वारा अक्षरको अर्ध स्वर / ध्वनि निक्लनञ्छ ।६. ध्वनि विज्ञानको अध्ययन हो ।७.स्वर वर्ण - अ.......अ: , ८. स्वरवर्णक ा, ि, ी, ु, ू, ृ, े,ै, ो, ौ, ं ।९.स्वरितवर्ण - का कि की कु कू कृ के कै को कौ कं क: ।१०. मात्रा - भन्दा नाप्ने बस्तु बुझिन्छ ।११.व्यंजन - भोजन १२. व्यंजनवर्ण - क देखि ज्ञ सम्मका अक्षरका प्रस्तुति । (ख)( स्पर्शवर्ण - अनुस्वार उच्चारण विधि ) १. अं (उ. अङ्)क वर्ग वर्ण अनुस्वार उच्चारण विधि २. कं ( उ.कङ् ) ३. खं (उ. खङ्)४. गं ( उ.गङ्) ५. घं. (उ. घङ्)६.ङं .( उ. ङङ्)च वर्ग वर्ण अनुस्वार उच्चरण विधि ७.चं ( उ. चञ् )८. छं ( उ. छञ्)९. जं ( उ. जञ् )१०. झं ( उ. झञ् )११. ञं ( उ. ञञ् )ट वर्ग वर्ण अनुस्वार उच्चारण विधि १२. टं ( टण् )१३. ठं ( ठण् )१४ डं ( डण् )१५. ढं ( ढण् )१६. णं ( णण् )त वर्ग वर्ण अनुस्वार उच्चारण विधि १७. त ( उ. तन्)१८.थं ( उ . थन् ) १९. दं ( उ . दन् )२०. धं ( उ. धन् )२१. नं ( उ. नन् )प वर्ग वर्ण अनुस्वार उच्चारण विधि २२. पं ( उ. पम् )२३. फं ( उ. फम् )२४. बं ( उ. बम् )२५. भं ( उ . भम् )२६ मं ( उ. मम् )अंतस्थवर्ण अनुस्वार उच्चारण विधि २७. यं ( उ. यम् )२८. रं ( उ. रम् )२९. लं ( उ. लम् ) ३०. वं ( उ. वम् ) उष्मवर्ण अनुस्वार उच्चारण विघि३१. शं ( उ. शम् )३२. षं ( उ. षम् ) ३३. सं ( उ. सम् )प्राणवर्ण अनुस्वार उच्चारण विधि ३४. हं (उ. हम् )अनुनासिक लेखन र उच्चारण विधि ( अर्ध ञ / ञ् ले अनुनासिक उच्चारण निकाल्छ )६७. अँ ( उ. अञ् )६८. कँ ( उ. कञ् )६९. खँ ( उ. खञ् )७०. गँ ( उ. गञ् )७१. घँ ( उ. घञ् )७२. ङँ ( उ. ङञ् )७३. चँ ( उ. चञ् ) ७४. छँ ( उ. छञ् )७५. जँ ( उ. जञ् ) ७६. झँ ( उ. झञ् )७७. ञँ ( उ. ञञ् )७८. टँ ( उ. टञ् )७९. ठँ ( उ. ठञ् )८०. डँ ( उ. डञ् )८१. ढँ ( उ. ढञ् )८२. णँ ( उ. णञ् )८३. तँ ( उ. तञ् )८४. थँ ( उ. थञ् )८५. दँ ( उ. दञ् )८६. धँ ( उ. धञ् ) ८७. नँ ( उ. नञ् )८८. पँ ( उ. पञ् )८९. फँ ( उ. फञ् )९०. बँ ( उ. बञ् )९१. भँ ( उ. भञ् )९२. मँ ( उ. मञ् )९३. यँ ( उ. मञ् )९४. रँ ( उ रञ् )९५. लँ (उ. लञ् )९६. वँ ( उ. वञ् )९७. शँ ( उ. शञ् ) ९८. षँ ( उ. षञ् )९९. सँ ( उ. सञ् )१००. हँ ( उ. हञ् )विसर्ग लेखन र उच्चारण विधि १०१. अः ( उ. अह् )१०२. कः ( उ. कह् ). (..................)अधिक जानकारीका लागि किताब ' हिमालय प्रवेशिका ' हिमालय बुक स्टल, डिल्ली बजार , काठमाडौंमा छ । आवश्यक परे हेर्न अनुरोध छ ।धन्यवाद ।
सर नमस्कार ।।Thank you sir♥️♥️♥️♥️🚩🚩
Op
Ahaa 😍😍 kati ramro sanga bujaunu vako 👏👏👏
धन्यवाद !
सर, सकर्मक क्रिया भाव वाच्यमा जाँदन भन्ने बुझिएकाे थियाे तर उसबाट भाइलाई देखियाे भन्दा याे सकर्मक भयाे त,बुझाइदिनुहाेला।
Nice video
dhanyabad sir
Great sir
Thank you sir
सुन्दर प्रस्तुति
Thankyou sir this video is so useful
ahle ko bhai bahini lai kati sajilo.internet ma sabbai bakarayan hamlai school ma sir khoji khoji book roji roji padhna partheo
thank you so much sir❤
Nice sir
समस्त शब्द
th-cam.com/video/okortCkJTWU/w-d-xo.htmlsi=-pcyaaeVLpg9aCru
Thank you Sir ❤❤
J paio tai vai
9a4 rocks✌️✌️
thanks
Tq so much sir
Thanku sir
think sir
Sir it will be more better if u made more vidio on all types of grammar of class 10..... with old year questions answered ......
Thanks sair
Thank u sir plz make some video related bagmati pardesh vacancy........
ma uttirna vaya . yo pariwatan hudaina ?
सर गरिब लाई दया गर को भाब वाच्य के हुन्छ
तिमी कर्तापद लोप भएको यस वाक्यमा कर्तृवाच्य छ । यसलाई भाववाच्यमा बदल्दा ‘गरिबलाई दया गरियोस्’ हुन्छ ।
Awesome teaching 🙏🙏🙏👌👌
👏👏👏👏
Nice❤️❤️❤️
Best player op
Bhav wachya Lai Karti ma kasari Lai Jana ho karta xaina Bhana
शेर्पा कार्यक्रममा नच्न्नेछन्। (भाव वाच्य)
Sir bhabwachyama lada dara ra bata lagaunu parxa ki pardain ? Prasta paridinun please.
रामले भाइलाई पिट्यो । (कर्तृ)रामद्वारा भाइ पिटियो । (कर्म)रामद्वारा भाइलाई पिटियो । (भाव)ज्यादै पिटियो ।(भाव)यसरी, भाववाच्यमा कर्ता हटाउन वा कर्ता राखेर द्वारा/बाट लगाउन सकिन्छ ।
Naya Naya video halnu na sir
तॅ धेरै थाके । भाववाच्य मा के होला
तँ धेरै थाकेस् । (कर्तृ)धेरै थाकियोस् । (भाव)
Teyso vaye यति वेलासम्म कहां गएको थियो ko solution k hunxa
यति बेलासम्म कहाँ गइएको थियो ? (भाववाच्य)
'मद्वारा ऊ भेटिन्छे।' हुन्छ कि हुँदैन?
हुन्छ कर्मवाच्यमा !
ऊ राम्रो आम्दानी गर्छ(वाच्य परिवर्तन गर्नुहोस न)
राम्रो आम्दानी गरिन्छ । (भाव)आम्दानी गर्नु पदावली भएकाले यसलाई क्रियासरह मान्न सकिन्छ ।
@@SajiloSchool उद्धार हुँदैन गुरु?
आफू त हाँसिन्छ । (कतृ वाच्य) के हुन्छ
म हाँस्छु ।हामी हाँस्छौँ ।
सर नमस्कार
🙏
Thank you Sir 😘
wow sir you are the best teacher for teaching nepali grammer . Thanks for undersrood me with clearly.
Yes I also understand ☺️☺️☺️
An example of hardworking and talented teacher... 👍
😊
Because of views i ignore it but your teaching style was amazing guru 🙏
Thank you sir Today I know one good thing thus you do always teaching 👍👍👍👍
Excellent sir I have understood very well
सबैले बुज्ने गरी पढाउनु भएको छ ।
धन्यवाद सर ।
मैले कक्षामा नबुझेको तपाईंको पाठ्यक्रम हेरेपछि मैले सबै कुरा बुझें।
मुरी मुरी धन्यवाद
👍👍 धेरै राम्रो सर
dhanyabaad sir
It is best
My nepali teacher only told me you should use इ and definition but sir you just fired really appreciate ❤️❤️
Ok
Outstanding performance sir
Love u sir
ओपी
You are the best ❤️
भाषालाई परीस्कार बनाउने काम शब्दकोश निर्माण समिति को हो ।
शब्दकोशमा लघुर्ण, अनुस्वार , अनुनासिक र विसर्ग का शब्द उच्चारण सहित आउन आवश्यक छ। धेरैले शिरबिन्दु , चन्द्रबिन्दु र विसर्ग कसरी उच्चारण गर्ने भन्न थालेका छन् । भाषा र शब्द सठिक बनाउने काम शब्दकोशको नै हो । नियम अनुसार संसार को उच्चारण सम्सार हुन पर्ने हो तर जन जिब्रो मा सन्सार झुण्डियको छ ।
कृपया यस्ता शब्द बटुलेर शब्दकोश निर्माण समितिलाई पठाए बिचार हुनेछ ।
शब्दको शुद्ध उच्चारणले पवित्र जन शक्ति निस्कञ्छ । जन जिब्रोलाई दोसारोपण नगरौ । भनिन्छ हाड नभयको जिब्रो जता लगेपनि जाञ्छ । अभ्यास गराउनतिर लागौ ।
व्याकरणले राजालई पनि आफ्नो अधीनमा राख्दछ भने , व्याकरणलाई वाक्यले , वाम्यलाई शब्दले, शब्दलाई अक्षरले, अक्षरलाई व्यञ्जनवर्णले ।
व्यञ्जनवर्ण सञ्चालित छ स्वरवर्ण द्वारा र स्वरवर्ण अ को अधिनमा छ ।
शुद्ध उच्चारण द्वारा ब्रह्माण्ड सञ्चालित छ । शुद्ध उच्चारण सिकाअौ ब्रह्माण्ड अधिनमा रहोस ।
१.हुन्छ , अञ्चल दुवै च वर्गमा पर्छन् तर वर्णविन्यासमा फरक किन ?
हुञ्छ किन नहुने । शुद्ध ध्वनि निक्लोस भनेर जिब्रो सारो बनाइयन ।
२. संसद् को उच्चारण सन्सद किन ?सम्सद हुन पर्ने ।
३. सिंह को उच्चारण सिम्ह हुन पर्ने तर जनजिब्रो मा सिङ झुण्डियको छ ।
यस्ता धेरै शब्द गलत उच्चारण हुने हुनाले देशको चौतर्फी उन्नति हुन सकेन । अशुद्ध उच्चारणले देश नै डगमगाएको छ।जनता भौतारियका छन् ।
(क)
लघुवर्ण : हलन्त ्, रेफ , पद्र , पदकोण , परेली र
१. रेफ - अक्षरको शिरमा पुग्ने अर्ध र, जस द्वारा अक्षरको कर्कश / काग ध्वनि निष्कञ्छ।
२. पद्र - अक्षरको खुट्टाको बायाॅ तिर लाग्ने अर्ध र, जस द्वारा अक्षरको घर्षण ध्वनि निष्कञ्छन् ।
३. पदकोण - ट वर्ग अक्षर मुनि लाग्ने अर्ध र , जस्ले गर्दा ट वर्ग अक्षरका घर्षण ध्वनि निष्कञ्छन् ।
४. परेली र - य र व अक्षर अघि लाग्ने अर्ध र जस द्वारा य र व अक्षरका ऱ्याउ ध्वनि निष्कञ्छन् ।
५. हलन्त ् द्वारा अक्षरको अर्ध स्वर / ध्वनि निक्लनञ्छ ।
६. ध्वनि विज्ञानको अध्ययन हो ।
७.स्वर वर्ण - अ.......अ: ,
८. स्वरवर्णक ा, ि, ी, ु, ू, ृ, े,ै, ो, ौ, ं ।
९.स्वरितवर्ण - का कि की कु कू कृ के कै को कौ कं क: ।
१०. मात्रा - भन्दा नाप्ने बस्तु बुझिन्छ ।
११.व्यंजन - भोजन
१२. व्यंजनवर्ण - क देखि ज्ञ सम्मका अक्षरका प्रस्तुति ।
(ख)
( स्पर्शवर्ण - अनुस्वार उच्चारण विधि )
१. अं (उ. अङ्)
क वर्ग वर्ण अनुस्वार उच्चारण विधि
२. कं ( उ.कङ् )
३. खं (उ. खङ्)
४. गं ( उ.गङ्)
५. घं. (उ. घङ्)
६.ङं .( उ. ङङ्)
च वर्ग वर्ण अनुस्वार उच्चरण विधि
७.चं ( उ. चञ् )
८. छं ( उ. छञ्)
९. जं ( उ. जञ् )
१०. झं ( उ. झञ् )
११. ञं ( उ. ञञ् )
ट वर्ग वर्ण अनुस्वार उच्चारण विधि
१२. टं ( टण् )
१३. ठं ( ठण् )
१४ डं ( डण् )
१५. ढं ( ढण् )
१६. णं ( णण् )
त वर्ग वर्ण अनुस्वार उच्चारण विधि
१७. त ( उ. तन्)
१८.थं ( उ . थन् )
१९. दं ( उ . दन् )
२०. धं ( उ. धन् )
२१. नं ( उ. नन् )
प वर्ग वर्ण अनुस्वार उच्चारण विधि
२२. पं ( उ. पम् )
२३. फं ( उ. फम् )
२४. बं ( उ. बम् )
२५. भं ( उ . भम् )
२६ मं ( उ. मम् )
अंतस्थवर्ण अनुस्वार उच्चारण विधि
२७. यं ( उ. यम् )
२८. रं ( उ. रम् )
२९. लं ( उ. लम् )
३०. वं ( उ. वम् )
उष्मवर्ण अनुस्वार उच्चारण विघि
३१. शं ( उ. शम् )
३२. षं ( उ. षम् )
३३. सं ( उ. सम् )
प्राणवर्ण अनुस्वार उच्चारण विधि
३४. हं (उ. हम् )
अनुनासिक लेखन र उच्चारण विधि
( अर्ध ञ / ञ् ले अनुनासिक उच्चारण निकाल्छ )
६७. अँ ( उ. अञ् )
६८. कँ ( उ. कञ् )
६९. खँ ( उ. खञ् )
७०. गँ ( उ. गञ् )
७१. घँ ( उ. घञ् )
७२. ङँ ( उ. ङञ् )
७३. चँ ( उ. चञ् )
७४. छँ ( उ. छञ् )
७५. जँ ( उ. जञ् )
७६. झँ ( उ. झञ् )
७७. ञँ ( उ. ञञ् )
७८. टँ ( उ. टञ् )
७९. ठँ ( उ. ठञ् )
८०. डँ ( उ. डञ् )
८१. ढँ ( उ. ढञ् )
८२. णँ ( उ. णञ् )
८३. तँ ( उ. तञ् )
८४. थँ ( उ. थञ् )
८५. दँ ( उ. दञ् )
८६. धँ ( उ. धञ् )
८७. नँ ( उ. नञ् )
८८. पँ ( उ. पञ् )
८९. फँ ( उ. फञ् )
९०. बँ ( उ. बञ् )
९१. भँ ( उ. भञ् )
९२. मँ ( उ. मञ् )
९३. यँ ( उ. मञ् )
९४. रँ ( उ रञ् )
९५. लँ (उ. लञ् )
९६. वँ ( उ. वञ् )
९७. शँ ( उ. शञ् )
९८. षँ ( उ. षञ् )
९९. सँ ( उ. सञ् )
१००. हँ ( उ. हञ् )
विसर्ग लेखन र उच्चारण विधि
१०१. अः ( उ. अह् )
१०२. कः ( उ. कह् )
. (..................)
अधिक जानकारीका लागि किताब ' हिमालय प्रवेशिका ' हिमालय बुक स्टल, डिल्ली बजार , काठमाडौंमा छ । आवश्यक परे हेर्न अनुरोध छ ।
धन्यवाद ।
सर नमस्कार ।।
Thank you sir♥️♥️♥️♥️🚩🚩
Op
Ahaa 😍😍 kati ramro sanga bujaunu vako 👏👏👏
धन्यवाद !
सर, सकर्मक क्रिया भाव वाच्यमा जाँदन भन्ने बुझिएकाे थियाे तर उसबाट भाइलाई देखियाे भन्दा याे सकर्मक भयाे त,बुझाइदिनुहाेला।
Nice video
dhanyabad sir
Great sir
Thank you sir
सुन्दर प्रस्तुति
Thankyou sir this video is so useful
ahle ko bhai bahini lai kati sajilo.internet ma sabbai bakarayan hamlai school ma sir khoji khoji book roji roji padhna partheo
thank you so much sir❤
Nice sir
समस्त शब्द
th-cam.com/video/okortCkJTWU/w-d-xo.htmlsi=-pcyaaeVLpg9aCru
Thank you Sir ❤❤
J paio tai vai
9a4 rocks✌️✌️
thanks
Tq so much sir
Thanku sir
think sir
Sir it will be more better if u made more vidio on all types of grammar of class 10..... with old year questions answered ......
Thanks sair
Thank u sir plz make some video related bagmati pardesh vacancy........
ma uttirna vaya . yo pariwatan hudaina ?
सर गरिब लाई दया गर को भाब वाच्य के हुन्छ
तिमी कर्तापद लोप भएको यस वाक्यमा कर्तृवाच्य छ । यसलाई भाववाच्यमा बदल्दा ‘गरिबलाई दया गरियोस्’ हुन्छ ।
Awesome teaching 🙏🙏🙏👌👌
👏👏👏👏
Nice❤️❤️❤️
Best player op
Bhav wachya Lai Karti ma kasari Lai Jana ho karta xaina Bhana
शेर्पा कार्यक्रममा नच्न्नेछन्। (भाव वाच्य)
Sir bhabwachyama lada dara ra bata lagaunu parxa ki pardain ? Prasta paridinun please.
रामले भाइलाई पिट्यो । (कर्तृ)
रामद्वारा भाइ पिटियो । (कर्म)
रामद्वारा भाइलाई पिटियो । (भाव)
ज्यादै पिटियो ।(भाव)
यसरी, भाववाच्यमा कर्ता हटाउन वा कर्ता राखेर द्वारा/बाट लगाउन सकिन्छ ।
Naya Naya video halnu na sir
तॅ धेरै थाके । भाववाच्य मा के होला
तँ धेरै थाकेस् । (कर्तृ)
धेरै थाकियोस् । (भाव)
Teyso vaye यति वेलासम्म कहां गएको थियो ko solution k hunxa
यति बेलासम्म कहाँ गइएको थियो ? (भाववाच्य)
'मद्वारा ऊ भेटिन्छे।' हुन्छ कि हुँदैन?
हुन्छ कर्मवाच्यमा !
ऊ राम्रो आम्दानी गर्छ
(वाच्य परिवर्तन गर्नुहोस न)
राम्रो आम्दानी गरिन्छ । (भाव)
आम्दानी गर्नु पदावली भएकाले यसलाई क्रियासरह मान्न सकिन्छ ।
@@SajiloSchool उद्धार हुँदैन गुरु?
आफू त हाँसिन्छ । (कतृ वाच्य) के हुन्छ
म हाँस्छु ।
हामी हाँस्छौँ ।
सर नमस्कार
🙏
Op
Thank you Sir 😘
Op
Op