'न्यायपालिकामाथि कार्यपालिकाको छायाँ छ' | Sushila Karki | अनि, अब with Sudheer Sharma | Ep.29

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ม.ค. 2025

ความคิดเห็น • 161

  • @neemrai3330
    @neemrai3330 13 วันที่ผ่านมา +18

    हजुर जस्तै सबै जना यो छेत्र मा भए न्याय मर्ने थिएन huge respect🙏🙏🙏

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 15 วันที่ผ่านมา +28

    अत्यन्तै आदरणीय श्रीमानको भनाइ आहा कत्ति राम्रो । साच्चिकै डांकाहरुको हातमा गयो नेतृत्व! यो प्रणालीको बदनाम गरे यी दानबहरुले । देश सक्दै छन् यीनले । ८४ मा यीनको न्वारान पास्नी गर्नु पर्छ । जनता चेतनशील हुंदैछन् । श्रीमानप्रति हार्दिक नमन ।

  • @lilaupreti3180
    @lilaupreti3180 15 วันที่ผ่านมา +22

    जती सुन्यों त्यती सुनीरहु लागने आदरणीय सुशीला कार्कीको अन्तरवार्ता ,एकदिन मेरो देश नैपाल अवश्य बनछ !

  • @Sitarambiggu
    @Sitarambiggu 15 วันที่ผ่านมา +17

    A Great Lady. Huge Respect.

  • @hirakc8175
    @hirakc8175 10 วันที่ผ่านมา +4

    कानूनी कुराको बारेमा जानकारी केहि छैन तर उहाँको कुराहरु सुनिरहन मन पर्छ सलूट छ हार्दिक नमन्छ🙏🙏🙏🙏💐💐🌹🌹👏👏

  • @sabitritimalsima8849
    @sabitritimalsima8849 7 วันที่ผ่านมา +2

    नेपाल अामाकि छाेरि श्रिमान प्रति हार्दिक नमन

  • @Cinemagic-2024
    @Cinemagic-2024 10 วันที่ผ่านมา +3

    Kati ramro interview suni rahu lagne sarai xoto lagyo paxi paxi ni bolawnu hola ❤❤❤❤❤ dhannebad

  • @SitaRana-mb6km
    @SitaRana-mb6km วันที่ผ่านมา

    Thanks Shreeman Shushila karki juu hajur ko bisalesan yo desha ko lagi khacho xa

  • @sitaghale9850
    @sitaghale9850 10 วันที่ผ่านมา +4

    सहि कुरा गर्नु भयो।मलाई मन पर्छ उहाँको कुरा।

  • @Sardardevi
    @Sardardevi 2 วันที่ผ่านมา

    Wow kati ramro.

  • @sushmashresthaamatya5846
    @sushmashresthaamatya5846 13 วันที่ผ่านมา +4

    Legendary & Iron Lady of Nepal. Salute to Sushila Mam. We're 💯 agreed with you.

  • @John-s8n4e
    @John-s8n4e 15 วันที่ผ่านมา +8

    Great personality ❤

  • @shahbhavani9304
    @shahbhavani9304 11 วันที่ผ่านมา +5

    महान नारी

  • @kishoradhikari4619
    @kishoradhikari4619 7 วันที่ผ่านมา +1

    Heart touch interview. No word to say about this........

  • @milanpaudel3890
    @milanpaudel3890 9 วันที่ผ่านมา +2

    Salute sushila jiu

  • @ajitrai-n1d
    @ajitrai-n1d 10 วันที่ผ่านมา +3

    सत्यमा अडिक रहनु हुने पुर्व प्रन्या श्रीमान शुशीला कार्कि ज्यु ले सधै देशले भोगिरहेको सत्यता सान्दर्भिक विश्लेषण गरिरहनु भाछ तर कोहि कसैलाइ पार्टिका मान्छेहरुलाइ मन नपर्न सक्छ किन भने वाहा भ्रष्टाचार को बिरोध गर्नु हुनेमा पर्नु हुन्छ तेहि भ्रष्टाचारको नाइकेहरुलाइ टाउको दुखाइ भैरहन्छ 🙏✍️😅

  • @birkhabasnet5292
    @birkhabasnet5292 5 วันที่ผ่านมา +1

    Very good shriman❤❤🙏🙏

  • @chandrawatinayak9109
    @chandrawatinayak9109 15 วันที่ผ่านมา +7

    डांकाहरुको हातमा गयो नेतृत्व सुशीला श्रीमान ज्यु

  • @dineshpanday7926
    @dineshpanday7926 10 วันที่ผ่านมา +1

    Sarai ramro bichar 🙏🙏🙏

  • @premkarki8962
    @premkarki8962 15 วันที่ผ่านมา +12

    सम्मान छ 🙏🙏सुशीला ज्यु

  • @kamalagc4219
    @kamalagc4219 11 วันที่ผ่านมา +1

    Kati sahi kura garnu hunchha malai dherai man parchha

  • @SanuKunwar-w6h
    @SanuKunwar-w6h 10 วันที่ผ่านมา +1

    You are the greatest one,sushila madam.

  • @nepalibabu14437
    @nepalibabu14437 13 วันที่ผ่านมา +5

    श्रीमान् प्रति हार्दिक नमन❤

  • @yubarajacharya9326
    @yubarajacharya9326 15 วันที่ผ่านมา +9

    नमस्कार श्रीमान ज्यू।

  • @dhanlepchaofficial1290
    @dhanlepchaofficial1290 15 วันที่ผ่านมา +6

    नमन श्रीमान ज्यू🙏🙏🙏

  • @Dummy-wt4sz
    @Dummy-wt4sz 7 วันที่ผ่านมา +1

    Hajur lai salute xa
    I'm watching from india

  • @rukminighimire5468
    @rukminighimire5468 14 วันที่ผ่านมา +3

    उच्चसम्मान गर्दछु ।

  • @rajumagar8892
    @rajumagar8892 2 วันที่ผ่านมา

    Hands up madam hajurlai

  • @stopcorruption3933
    @stopcorruption3933 11 วันที่ผ่านมา +2

    कति राम्राे कुरा शुसिला श्रीमानकाे, रबीहरू सिध्याउन दलहरू मात्रै हाेइन १२ भाइहरू पनि पछि लागे, याे मुलुक रूपान्तरणकाे अभियान थालेकाे कसैलाइ पनि काम गर्ने अवसर नदिइएकाे बिपी, मदन भण्डारी, गणेशमान देखीकाे इतिहास हामी सामु ज्वलन्त उदाहरूहरू छन । रबीकाे पनि हालत तेही भएकाे छ । जब सम्म जनता भेडाकाे रूपमा व्यवहार गरी रहन्छन र भ्रष्ट नेताहरूलाइ जीताइरहन्छन तब सम्म याे मुलुक रूपान्तरण हुनेवाला छैन सबैलाइ चेतना भया । रबीहरूलाइ सिध्यायर तानाशाहीले सधैका लागि उनिहरूकाे कर्तुक कायम राख्नन र उनिहरूकाे ठेकेदारी र सर्बसत्ता कायम राख्नन नसक्ने अवस्था सिर्जना हुने भएकाले, भ्रषटहरूकाे एउटै लक्ष्य रबी जस्ता समाज रूपान्तरणका पात्रहरूलाइ सिध्याउने खेलनै हाे ।

  • @sunilmaharjan3132
    @sunilmaharjan3132 9 วันที่ผ่านมา +2

    100% true

  • @sureshbhandari3423
    @sureshbhandari3423 11 วันที่ผ่านมา +2

    उहाकेा भनाइ देश भक्त छ।सबैकेा बिचार यस्तै भय देशमा सुधारका बाटाहरु केारीन्थे हेाला देशका हुनहार जुक्काहरुलाई यी भनाई अभिसाप हुन सक्छ।

  • @SantaThapa-j2z
    @SantaThapa-j2z 11 วันที่ผ่านมา +3

    सलाम छ हजुर जस्तो मानिन्छ❤❤❤

  • @malarai1087
    @malarai1087 11 วันที่ผ่านมา +6

    नमन छ शुसिला दिदी,🙏🙏

  • @dibakarpant3390
    @dibakarpant3390 14 วันที่ผ่านมา +2

    देश संकटमा पारीयो-पर्‍यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !

  • @ChandraMoktan-j5u
    @ChandraMoktan-j5u 10 วันที่ผ่านมา +1

    Respect you mam

  • @haribahadurpokharel8186
    @haribahadurpokharel8186 15 วันที่ผ่านมา +13

    अब तपाईं जस्तो मान्छे अगाडी बढनु पर्यो देशले दुख पायो

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q 11 วันที่ผ่านมา +1

    शुसिला म्याम जस्ता देश र जनता काे माया गर्ने यक ठाँउमा आयर देश बचाउनु पर्याे हजुर ।।

  • @Loffysong7954
    @Loffysong7954 3 วันที่ผ่านมา

    अहो अति सुन्दर अन्तर्वाता सुनिरहु जस्तो लाग्ने।

  • @kedarthapa6013
    @kedarthapa6013 7 วันที่ผ่านมา +2

    यस्तो न्यायाधीशको जन्म पटक पटक होस ! देशले राहत पाउन सक्थो कि ?

  • @sagar4252
    @sagar4252 15 วันที่ผ่านมา +3

    you changed my perspective totally, thank u so much aama .

  • @thesoilofthecountry6359
    @thesoilofthecountry6359 11 วันที่ผ่านมา +1

    यथार्थ फरक कुराकानी 🙏🇳🇵

  • @KumarKarki-u9z
    @KumarKarki-u9z 5 วันที่ผ่านมา +1

    इमान्दार न्यायाधीश 🙏

  • @ampmskm
    @ampmskm 4 วันที่ผ่านมา

    yesto po nyayadhis .. salam xa

  • @badrinathpaudel
    @badrinathpaudel 2 วันที่ผ่านมา

    तितो सत्य!

  • @prembhattarai5046
    @prembhattarai5046 13 วันที่ผ่านมา +1

    नमन!

  • @DurgaBhatt-he5cs
    @DurgaBhatt-he5cs 6 วันที่ผ่านมา +1

    मैलै हजुरको कीताब कारीगारमा पढेदेखी थाहा पाकाे हजुरले केही गर्नु पर्यो ❤❤solute u man u r the true gem of nation love u from far west side Mahendranagar

  • @nirajyakkha9272
    @nirajyakkha9272 15 วันที่ผ่านมา +4

    🙏 नमन ...... हजुर लाई

  • @teknathacharya3467
    @teknathacharya3467 13 วันที่ผ่านมา +1

    नमन💐🙏

  • @rajgiri7533
    @rajgiri7533 15 วันที่ผ่านมา +3

    धेरै धेरै शुभकामना।।।

  • @samjhanagurung2130
    @samjhanagurung2130 14 วันที่ผ่านมา +1

    Great interview 👍

  • @SushantGhimire-t2j
    @SushantGhimire-t2j 12 วันที่ผ่านมา +1

    Great

  • @LaxmiSapkota12
    @LaxmiSapkota12 11 วันที่ผ่านมา +1

    सत्य कुरा यही हो ८४ मा पुराना पाटी लाई no vote janta le buddi puraunu paryo🙏

  • @premnidhi9495
    @premnidhi9495 14 วันที่ผ่านมา +3

    आत्म, आफु र भगवान साक्षि राखेर आफ्नो ब्रहमले देखेको सत्यको पक्ष्यपाति बन्नुहोला अन्यथा गर्न यहालाई छुट छैन !

  • @rameshacharya1032
    @rameshacharya1032 4 วันที่ผ่านมา +1

    सर्बोच्च अदालतमा INGO घुसाउने यिनै हुन्।

  • @pritamregmi940
    @pritamregmi940 14 วันที่ผ่านมา +4

    मनपर्ने भनाइहरु ब्यक्त गर्नुभयो 🙏🙏🙏

  • @sitakisan1072
    @sitakisan1072 5 วันที่ผ่านมา +1

    हाम्रो गाउका त झन 5 कलास पढेका वडा अध्यक्ष र सदस्य छ ।तिनिहरुलाई त कुरा गर्न पनि आउदैन ।त्यही भएर म कहिले भोट दिएको छैन ।

  • @khemrajsharma4036
    @khemrajsharma4036 10 วันที่ผ่านมา +1

    Sudhir sar srimam buanda most talent ho hai

  • @keshavgautam6098
    @keshavgautam6098 3 วันที่ผ่านมา

    सुशिला दिदी लाई मेरो सलाम!

  • @chandralimbu7422
    @chandralimbu7422 10 วันที่ผ่านมา +1

    हजुर जस्तो स्वच्छ बिचार भएको श्रीमान सर्बोच्चले पाएका भए न्यायलय स्वतन्त्र हुनेथियो। यहाँ राम्रो काम गर्नेलाई खुट्टा तान्ने हजुरले भने जस्तै भ्रष्ट नेताहरूले महाअभियोग लगाए तर इतिहासले याद राख्ने छन् चोर सेरेले स्वच्छ छविका सर्वोच्च न्यायाधीश सुसिला कार्कीलाई खान नपाएकोले महाअभियोग लगाइयो भनेर।

  • @DeepakBhatta-e3h
    @DeepakBhatta-e3h 4 วันที่ผ่านมา

    इमान्दारले बेइमानहरु देख्दा यसरी नै पोल्छ तर झोले र भ्रष्टहरुलाइ यो कुरा मन पर्दैन

  • @janardandahal9434
    @janardandahal9434 6 วันที่ผ่านมา +1

    हेर्नु त श्रीमान गणेशमान कै छोरीले वालसंगठनको जग्गा बेचेको हो नि श्रीमान ।

  • @janardandahal9434
    @janardandahal9434 6 วันที่ผ่านมา +1

    राजनैतिक नेतृत्व त जथाभावी गर्न पाइएन, न्यायालयले कार्यकारीको काममा हस्तक्षेप भयो भन्छन् ! भर्खरै शंकर पोखरेलले यहि भन्दै थियो । संविधानमा नभएको कुरा गर्ने, संविधान कानुनको बर्खिलाप गर्ने कार्यकारीलाई न्यायालयले अंकुश लगाउनु जरुरी नै छ !

  • @pralladadhikari2721
    @pralladadhikari2721 วันที่ผ่านมา

    हकी स्वभाव र निडर व्यक्तित्व ....

  • @tejshah731
    @tejshah731 15 วันที่ผ่านมา +2

    Truth reality of Nepal ❤

  • @kumarshrestha2577
    @kumarshrestha2577 11 วันที่ผ่านมา +1

    👌👌👌👌👌👌❤

  • @sabnamgurung6226
    @sabnamgurung6226 21 ชั่วโมงที่ผ่านมา

    Sushilajyu le thik bhannu bhayo. Yo bheda janta jab samma manche bandaina taba samma yo desh bandaina. Jai balen Jai Nepal

  • @kalidashshrestha3782
    @kalidashshrestha3782 7 วันที่ผ่านมา +1

    शुशिला कार्की जस्तो प्रधान न्यायाधीश हुने हो भने हाम्रो देशमा न्याय मर्ने थिएन । शुशिला कार्की ज्यू लाई सलाम छ।

  • @susmitasunuwar1100
    @susmitasunuwar1100 5 วันที่ผ่านมา +1

    IRON LADY.SUSHILA KARKI.

  • @muktibhandari19
    @muktibhandari19 14 วันที่ผ่านมา +2

    राम्राे लाग्याे ।

  • @BijayaShresthaKC
    @BijayaShresthaKC 14 วันที่ผ่านมา +1

    Super Lady

  • @amulparajuli
    @amulparajuli 10 วันที่ผ่านมา +1

    जब न्यायमूर्तिहरुले वकिलहरुको Weight हेरेर फैसला गर्छन तव न्याय मर्छ, समयमा न्याय नपाउनु न्याय मर्नु हैन र?

  • @mukundakoirala5559
    @mukundakoirala5559 8 วันที่ผ่านมา

    जन्मदै न्यायाधिश भए जस्तो! एति उग्र र प्रतिशोधी मान्छेवाट कसरी न्याय सम्पादन भयो होला!

  • @ganeshpaudel8394
    @ganeshpaudel8394 15 วันที่ผ่านมา +1

    मलाई भेटेर फोटो खिच्न मन लागेको दुईजना महिला
    १: शुशिला कार्की ❤
    २: हिमानी शाह ❤

  • @avishekpandey4477
    @avishekpandey4477 13 วันที่ผ่านมา +1

    पार्टिका झोले न्यायाधिस पार्टिको कामगर्दछन।मुलुक र जनतालाइ नचिनेर पैसालाइ मात्र चिन्दछनभन्दा अचम्म नमान्दा हुन्छ।

  • @unknownanthraxx
    @unknownanthraxx 10 วันที่ผ่านมา +1

    hamro ma pradhan mantri nai chor bhaye pachi kura nagarum ani adalat bata justice paula bahnera na soch pani huncha ani sakena ta

  • @surendralingdam3787
    @surendralingdam3787 4 วันที่ผ่านมา

    👍🙏👍🙏👍🙏

  • @hariadhikari6342
    @hariadhikari6342 10 วันที่ผ่านมา +1

    Yastaw bahas Ali kam bhayo Ati Shula bhayo

  • @birkhabasnet5292
    @birkhabasnet5292 15 วันที่ผ่านมา +1

    Namaste mam 🙏 ❤

  • @jhalakkc544
    @jhalakkc544 13 วันที่ผ่านมา +1

    के गर्नु श्रिमान नेता भन्नेलाई लाज नै छैन

  • @suryabahadurtamang5983
    @suryabahadurtamang5983 9 วันที่ผ่านมา +1

    🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️👍️👍️👍️👍️

  • @atsherpa
    @atsherpa 14 วันที่ผ่านมา +1

    Desh aba aadivaasi janjaati harule chalaaunu parxa

  • @khemrajsharma4036
    @khemrajsharma4036 10 วันที่ผ่านมา +1

    Sabaibhanda kamjor paxe bhaneko nayapalika ho sabhai bhanda kamjor menpower menpower neyaxetrana xa paddainan kanun

  • @surajstout5876
    @surajstout5876 15 วันที่ผ่านมา +2

    Rabi should take her as a main parwakta in place of mukrle. She is phenomenal...great respect to sushila g🙏🙏🙏

    • @santoshmemories7880
      @santoshmemories7880 14 วันที่ผ่านมา

      vai yar rabi konsa maharaj ho sushila ji ko paitala ma ji suhaudaina

    • @DeepakSubedi-y8g
      @DeepakSubedi-y8g 5 วันที่ผ่านมา

      tapai lai k lagcha ravi innocent chan ra? innocent vhako vhaya ta government ma nai jadaina thiyo .

  • @Yadav.Arbind
    @Yadav.Arbind 14 วันที่ผ่านมา +1

    अहिलेको न्यायाधीश त न्याय को व्यापार गर्छ

  • @RamUprety-t1b
    @RamUprety-t1b 14 วันที่ผ่านมา +2

    Aba hamro juni ma uha jasto super lawyer vhetna gaharo chha tara sambhabit bekti haru pani chhan tara parti mai gayera po kura namileko..😢

  • @ramprasadacharya3559
    @ramprasadacharya3559 14 วันที่ผ่านมา

    सत्य तीतो हुन्छ सबैलाई पच्दैन ।

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 11 วันที่ผ่านมา +1

    यस्काे कारण हजुर पनि हाे नि ! हैन र आँखा चिम्लिएर सम्झना गर्नु भएमा याद हुने नै छ सम्माननियज्यू ! क्षत्रीकाे विनाश र देशकाे याे गति बन्न हजुरकाे पनि जवाफदेही छन नि हजुर 🇳🇵

  • @kuberParajuli-y5v
    @kuberParajuli-y5v 3 ชั่วโมงที่ผ่านมา

    अहिलेको वाक स्वतन्त्रतामा अङ्कुश लगायको कुरा किन आयन?

  • @suryabahadurtamang5983
    @suryabahadurtamang5983 9 วันที่ผ่านมา

    🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @Adikaivai
    @Adikaivai 10 วันที่ผ่านมา

    उहाँको पालामा येउटा पनि फैसला भयेन हाम्रो देश मा भ्रस्टाचार हुनलाको नि 30 बर्स भैसकेको छ

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 3 วันที่ผ่านมา +1

    nidar mahila

  • @nepaltrekking5602
    @nepaltrekking5602 11 วันที่ผ่านมา +1

    Aba 2084 ma RSP Bata Uther jiter PM bhaner deshma k hi garnu parxa shriman!

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 14 วันที่ผ่านมา +2

    अमेरिकाबाट खाली खुट्टा नेपाल आएका सहकारी ठगीका मुख्य अभियुत्त रवि लामिछानेको खातामा करौडौ रुपया आएको देखिदा मलाई थाहा छैन भनेर उन्मुत्ती पाउने स्थिति छैन “वरिष्ठ अधिवत्ता स्वागत नेपाल भन्नुहुन्छ”।😂

  • @birkhabasnet5292
    @birkhabasnet5292 15 วันที่ผ่านมา +1

    Panchayat time santi thiyo mam❤❤

  • @kuberParajuli-y5v
    @kuberParajuli-y5v 3 ชั่วโมงที่ผ่านมา

    पार्टीगत नियुक्ति हुने देशमा गरिबले न्याय पाउलान?

  • @GomaPariyar-gs9th
    @GomaPariyar-gs9th 11 วันที่ผ่านมา

    💯

  • @abhimanbista9635
    @abhimanbista9635 15 วันที่ผ่านมา +1

    ❤❤❤

  • @birkhabasnet5292
    @birkhabasnet5292 15 วันที่ผ่านมา

    Raja time ma ❤❤dar thiyo

  • @KalpanaBhusalbhandari
    @KalpanaBhusalbhandari 2 วันที่ผ่านมา

    I had 10000 ten thousand for migration from Badigad Rural Municipality Baglung to Chitwan in 2075 Bs,for migration certificate

  • @sushilaregmi8953
    @sushilaregmi8953 4 วันที่ผ่านมา

    ❤🎉😊😮😅😂Iove