वाच्य परिवर्तन ।। Wachya Pariwartan: Common mistakes that students make

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ม.ค. 2025
  • कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रमलाई सहयोग गर्ने उद्देश्यले हामीले नेपाली कक्षा सुरू गरेका छौँ। भाइबहिनीहरूलाई कस्तो लाग्छ ?
    आफ्नो प्रतिक्रिया कमेन्टमा उल्लेख गर्नु ल ।
    #nepalikakhsya #नेपालीकक्षा

ความคิดเห็น • 14

  • @abinmaharjan9088
    @abinmaharjan9088 29 วันที่ผ่านมา

    निकै सरल सहजीकरण। best wishes sir

  • @facts.solution
    @facts.solution 4 หลายเดือนก่อน +2

    आहा जानकारीमुलक भिडियो।

  • @20prasoonshrestha70
    @20prasoonshrestha70 4 หลายเดือนก่อน +3

    मलाई यो भिडियो एकदमै मनोरञ्जनात्मक र जानकारीमूलक लाग्यो, मलाई आशा छ कि तपाईंले भविष्यमा पनि यस्तै उत्कृष्ट भिडियोहरू बनाउनुहुनेछ।

  • @MunaThapa-r2f
    @MunaThapa-r2f 15 วันที่ผ่านมา

  • @nobelmanisubedi
    @nobelmanisubedi 4 หลายเดือนก่อน +4

    कति राम्रो भिडियो! तपाईंले धेरै सरल र प्रभावकारी तरिकामा सिकाउनुभयो। आगामी दिनमा पनि तपाईको च्यानलबाट यास्तै प्रकारका भिडियोहरु पोष्ट हुने आशा गर्दछु ।
    एक सय पचास सब्सक्राइबरको कोसेढुङ्गा हासिल गर्नु भएकोमा बधाई छ।

  • @adawdasdawdasdaw
    @adawdasdawdasdaw 3 หลายเดือนก่อน +2

    i love u sir

  • @suyashamulmi
    @suyashamulmi 4 หลายเดือนก่อน +2

    thankyou sir for the video ! i understood this topic far better 😊 it was entertaining and educationall !!

  • @whitesquirtle
    @whitesquirtle 4 หลายเดือนก่อน +1

    धन्यवाद सर! यो भिडियोले मलाई वाक्य परिवर्तन गर्ने अवधारणालाई धेरै स्पष्ट बनायो

  • @26SayuriBasyalXE
    @26SayuriBasyalXE 4 หลายเดือนก่อน +2

    Thank you sir. It was very helpful.

  • @utkristathapaliya.2824
    @utkristathapaliya.2824 4 หลายเดือนก่อน +1

    सर यो भिडियोले तपाइँ आफ्ना विद्यार्थीहरूको बारेमा चिन्तित हुनुहुन्छ र उनीहरूलाई उनीहरूले गर्न सक्ने गल्तीहरू र सच्याउन सक्ने विभिन्न तरिकाहरू देखाउन चाहनुहुन्छ भनेर चित्रण गर्दछ।
    धन्यवाद सर

  • @mukeshakiyamapandey
    @mukeshakiyamapandey 4 หลายเดือนก่อน +1

    Beautiful sir

  • @aaradhyakc4550
    @aaradhyakc4550 4 หลายเดือนก่อน +2

    thank u sir aba ma test ma 20 lina sakchu

  • @narayanpaudel8734
    @narayanpaudel8734 6 วันที่ผ่านมา

    सर नमस्कार । कक्षा १० को नेपाली किताबमा कर्मवाच्यमा पनि म लाई आफू बनाइएको छ । यो किताबको त्रुटि हो या नयाँ नियम हो यसबारे प्रष्ट पारिदिनोस् न है। धन्यवाद ।

  • @kritagyaray8876
    @kritagyaray8876 4 หลายเดือนก่อน +1

    sir birsi nu ta bhako xyna ni