यानले शिलाको पोई नभएको बेला सघाँए भनेपछि भयो लफडा | उधुम रमाईलो दोहोरी | Yan Vs Shila | Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • #yanprasadneupane
    #shilaale
    #sangeetmala
    Special Thanks
    Prime TV HD
    __________________________________________________
    =======================================
    =======================================
    🎼 Official Song: • Relai Salala | रेलै सल...
    ♪Song:-
    Relai Salala
    ♪ Vocal:-
    Maya Gurung
    Jamuna Rana
    Sita Shrestha
    Rabi Karki
    Shyam Rana
    Bal Kumar Shrestha
    ♪Group Vocal:-
    Rajendra Bajurali
    Nishchal Gurung
    Prema Rana Magar
    Rupi Sinjali Magar
    ♪Lyrics Collection:-
    Bal Kumar Shrestha
    ♪Music:-
    Rameshwor Dhakal
    =======================================
    Live Dohori Singer
    ★ Yan Prasad Neupane
    ★ Shila Ale
    _____________________________________________
    Musician Team
    ★ Bhuwan Sunar - Keyboard
    ★ Megha Thapa - Sarangi
    ★ Purna Thapa - Flute
    ★ Parbin Gharti - Madal
    ★ Govinda Pariyar - Madal
    ★ Kumar Lamichhane - Dholak
    ★ Pritam Thapa - Oct Pad
    _____________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _____________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagoon
    Khum oli Birahi
    Pawan Bishwo
    ___________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ___________________________________________________
    © Tika Sanu-2024,
    TH-cam:
    / tikasanu
    Facebook:
    / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 155

  • @aayushbc895
    @aayushbc895 4 หลายเดือนก่อน +3

    विषयबस्तु राम्रो छ। दुबै जनाले एक्दम सम्यमित भएर प्रस्तुत गर्नु भो। रमाइलो भयो। धन्यबाद छ।

  • @khimBahadur-lk7dy
    @khimBahadur-lk7dy 4 หลายเดือนก่อน +1

    अाहा कति मिठाे गित

  • @vlogingwithshristi
    @vlogingwithshristi 5 หลายเดือนก่อน +4

    याम जि को गयाउने स्टाल सरो मन पर्छ

  • @user-lk6el4uu7z
    @user-lk6el4uu7z 5 หลายเดือนก่อน +10

    धेरै राम्रो छ दोहोरी छ सानि ले चलाएको कार्यक्रम अति मन पर्छ अझै राम्रो बनोस् धेरै बधाई छ सबै कलाकार लाई र सानिलाई धेरै माया मिठो सझना छ

  • @ramshrestha6311
    @ramshrestha6311 หลายเดือนก่อน

    Yan sir ko geet pani malai dhari man parxa .sabai episode naxutai harne gareko xu...❤❤❤❤❤

  • @krishnaportel9957
    @krishnaportel9957 5 หลายเดือนก่อน +9

    ओहो निकै रमाइलो लाग्यो खुसी पनि लाग्यो अग्रज लाई जति सम्मान गर्यो तेति नै आफ्नो दुई गुणा तिन गुणा बडी सम्मान हुन्छ नरिसाउनु है उधारण को लागि भनेको है नेतालाई पैले पैले जनता ले ओहो योत सारै राम्रो मान्छे हरेक जनताको दुखामा साथ दिन्छ बिचरा कति राम्रो मान्छे पो छत उल्लाई माथी पुर्याउनु पर्छ भनेर मायाले माथी पुर्याको हुन्छ अनि माथी पुगेपछि चाहि धुलो पातपतिङ्गार जति को पनि मान्दैन मायाले त्यहा पुर्याको होनि अनि अझ माया बडाउदा के नक्सान हुन्थ्यो र नेता हर को र हजुर ले पनि सबै सबै अग्रज आदरणीय सम्पुर्ण हजुर हरु लाई मान सम्मान गरेकै राम्रो जस्तो लाग्छ मेरो लाटाे अनुमानमा चाहिँ अन्था न मान्दिनु होला म हजुर को सिखर चुम्ने प्रगती चाहाने दर्सक हु अन्जानमा मेरो बुद्धि नपुग्या भए माफी चाहान्छु हजुर हरु सबै सबै कलाकार लाई धेरै धेरै सम्मान छ

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 5 หลายเดือนก่อน +12

    टीका बहिनी को बिसयबसनु धेरै राम्रो हो दोहोरी भनेको कथा मा हुनुपर्छ बधाई छ सबैलाई समान छ

  • @ashusunar9782
    @ashusunar9782 5 หลายเดือนก่อน +6

    अाहा कति रमाईलाे दाेहाेरि सिला सिस र यान सरकाे धेरै धेरै धन्यवाद छ दाेहाेरि काे लागि संगित माला लाईफ दाेहाेरि कि सन्चालिका सानू हजुर मा हार्दिक 🙏❤️नमन गर्दछु👌👌👌👌👌👌

  • @ramshrestha6311
    @ramshrestha6311 หลายเดือนก่อน

    Yan parsad sir le gaune stayel Malai chahi dhari man parxa❤❤❤❤❤❤

  • @suryagole8262
    @suryagole8262 5 หลายเดือนก่อน +6

    आहा कति रमाइलो दोहोरि। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 4 หลายเดือนก่อน +1

    Outstanding program

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 5 หลายเดือนก่อน +6

    यान दाइ को गाउने कला हाउभाउ बडो दामी लाग्छ । र शिला दिदी को त नामै काफी छ । र टीका सानू को गाउने मात्र नभएर कार्यक्रम चलाउने कला पनि सारै दामी छ ।❤शुभकामना होल टिम लाइ❤❤❤

  • @malbsunar1239
    @malbsunar1239 5 หลายเดือนก่อน +2

    सबप्रथम कार्यक्रम सगितमाला सनचालीका टिमलाई साङगीतिक नमन आजा पनि नैकै रमाईला कलाकार सीला दिदी र यान प्रसाद को रमाई लो गित प्ररसुतुत गरनु भयो सुनेर रमाई लो लागयो धन्यवाद कलाकार होल टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤ ,my favourite.singare tika.sanu

  • @aramsonukhadka4735
    @aramsonukhadka4735 5 หลายเดือนก่อน +4

    यो जस्तो कमिडी लोक दोहोरी गित कहिले पनि आए को थिएन सार्है मन पर्यो❤❤❤❤❤❤❤❤❤

  • @yamprasad9453
    @yamprasad9453 5 หลายเดือนก่อน +5

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤

  • @amarbhattaraiofficial
    @amarbhattaraiofficial 4 หลายเดือนก่อน +1

    साङेतिक हार्दिक नमन सबैमा🙏🙏🙏🌷🌷

  • @padamshrestha8976
    @padamshrestha8976 5 หลายเดือนก่อน +2

    सारै रमाइलो प्रस्तुती सिला दिदी र यान भाइ को

  • @yampuri7792
    @yampuri7792 5 หลายเดือนก่อน +1

    yanparsad dai geet sarai ramro lakxa

  • @tulsigiri8992
    @tulsigiri8992 4 หลายเดือนก่อน +1

    यान प्रसाद नम्बर १

  • @bhimsunar123
    @bhimsunar123 5 หลายเดือนก่อน +3

    विषय वस्तु निकै सुहाउँदो लाग्यो।

  • @MangalSing-qq6fp
    @MangalSing-qq6fp 5 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤aaha ma pani aauxu la nachnalai

  • @nabrajojha7896
    @nabrajojha7896 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉वा वा यान शिला को घम्सा घम्सि

  • @shreeramthapa75
    @shreeramthapa75 5 หลายเดือนก่อน +3

    हाम्रा काका र आबै खुसी लाग्यो

  • @padamshrestha8976
    @padamshrestha8976 5 หลายเดือนก่อน +2

    टीका बुने नाचेको ले झन सुनमा सुगन्ध ❤🎉

  • @Pramodthapa333
    @Pramodthapa333 5 หลายเดือนก่อน +11

    प्युठानी आमा को साथमा यो रमाइलो आहा❤️💜😘

  • @Samjhanathapa9988
    @Samjhanathapa9988 5 หลายเดือนก่อน +1

    गित संगितको यात्रामा शिखर चुम्न सफल हुनु भएकी सवैकी प्रिय गायिका टिका सानु वैनी प्रति सम्झना सहित स-स्नेह असिम माया साथै वैनीको सांगितीक र व्यक्तिगत जिवन सफलताको समेत विशेष शुभकामना व्यक्त गर्दछु ! आजको दोहरी सुनेर मज्जा आयो धन्यवाद 🙏❤

  • @saimon5739
    @saimon5739 5 หลายเดือนก่อน +1

    यो होनि छोरोको जवाफ धेरै राम्रो

  • @PauraSarki
    @PauraSarki 5 หลายเดือนก่อน +1

    Dami

  • @prayashalemagar9501
    @prayashalemagar9501 5 หลายเดือนก่อน +3

    Wow geetko suruko music dhun sarai ramro dohori ko ta k kura damia dohori sampurna team lai badhai sathai safaltako subhakamana xa 🎉🎉🎉hal Doha Qatar dekhi herdai xu hjr 🎉🎉

  • @user-jo1mh4lc1s
    @user-jo1mh4lc1s 5 หลายเดือนก่อน +1

    Dohori bhaneko yasto p0 thankyou all teamlai

  • @kanchanregmi3444
    @kanchanregmi3444 5 หลายเดือนก่อน +1

    aaha kati ramailo

  • @user-uv7mc1hj4i
    @user-uv7mc1hj4i 5 หลายเดือนก่อน +1

    Sarai ramailo vayo ramro pani yo Geet KO dhun nai Sarai mitho lagxa Suva kamana Sampurna team lai

  • @jeevanrana139
    @jeevanrana139 5 หลายเดือนก่อน +3

    असाध्यै रमाइलो ।❤❤❤

  • @mohanbelbase7162
    @mohanbelbase7162 5 หลายเดือนก่อน +2

    Yan sir super nice ❤❤❤❤❤❤❤ Jodi babal vayo hai❤❤❤❤❤

  • @kajithapa7666
    @kajithapa7666 5 หลายเดือนก่อน +2

    Wow very nice dohori❤❤

  • @sharadchandthakuri4691
    @sharadchandthakuri4691 5 หลายเดือนก่อน +1

    अति मिठो दोहरि बिस्वबन्दू अंकल र हजूर आमाको साथमा❤❤❤

  • @rupkhatri3361
    @rupkhatri3361 5 หลายเดือนก่อน +1

    आहा कति रमाइलो दोहोरी सम्पूर्ण टिमहरुलाई सफलताको शुभकामना ।🙏🙏🇳🇵🇳🇵🍒🍒🍒🙏🙏🙏

  • @user-nx8vf5uj5z
    @user-nx8vf5uj5z 5 หลายเดือนก่อน +1

    राम्रो छ

  • @MinaGautam-yp3uz
    @MinaGautam-yp3uz 5 หลายเดือนก่อน +1

    Nice

  • @fzre5di300
    @fzre5di300 5 หลายเดือนก่อน +2

    सिला जि को गाउने शैली यान प्रसाद को टुक्का आहा ❤❤

  • @premram2103
    @premram2103 5 หลายเดือนก่อน +3

    ❤❤❤❤❤atti utkrist 🙏🌹🙏 all tem lai subha kamana xa

  • @bibasgauli1779
    @bibasgauli1779 5 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤❤Nice

  • @harikrishna9590
    @harikrishna9590 5 หลายเดือนก่อน +2

    तपाईं आफुलाई जिबन चक्रको हिसाबले सुरक्षित बनाएर मात्र दोहोरी गाउनु होस्।
    यो दोहोरी गज्जब लाग्यो मलाई। टिका जी ले दिनुभएको बिषयमा यानको थालनी र शिला को ट्रिट दुबै निकै रोचक र यथार्थ परक छ। निकै उत्कृष्ट बनेको छ दोहोरी।
    काममा लगाएर पैसा नदिने त कोहि हुन्न होला जस्तो लाग्छ आजकल पनि। कोहि त्यस्तो भए मति सुधार्न सुझाव दिनुहोला टिका जी।
    धन्यवाद।।

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 5 หลายเดือนก่อน

    आहा कति मिठो स्वर मन पर्यो अति नै राम्रो गित प्रस्तुत गर्नु भएको सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 5 หลายเดือนก่อน

    यान जि का हरेक दोहोरी सार्है मन पर्छ । दुबई देखि हेर्दैछु ल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @premdhunganaofficial9936
    @premdhunganaofficial9936 5 หลายเดือนก่อน +1

    आहा ! अत्यन्तै मीठो प्रस्तुति सबैलाई बधाई छ मीठो सम्झना पनि समय मिले सम्म आगामी भागमा म पनि आउनेछु 🙏🙏🙏

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 5 หลายเดือนก่อน +3

    ❤❤❤❤ very nice dohori❤❤❤sila ❤yan❤❤ miss you so much tika❤

  • @ushabudhathoki9628
    @ushabudhathoki9628 5 หลายเดือนก่อน +3

    Yan dai ko ta mukh dekhdai ma haso uthxa .ramro xa dai ❤❤

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 5 หลายเดือนก่อน +3

    Super best interesting romantic sweet nice song 🎵 Tika best of luck & Shila & Yan👌💕⚘

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 5 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    Long live beautiful Tika Sanu ji ji ji and Sangitmala family:
    ❤❤❤❤❤

  • @binitakc2684
    @binitakc2684 5 หลายเดือนก่อน +3

    राम्रो छ गीत

  • @innocentgirl5737
    @innocentgirl5737 5 หลายเดือนก่อน +1

    यान प्रसाद का टुक्का रमाइला हुन्छन् 😅

  • @pabitak.c.8446
    @pabitak.c.8446 5 หลายเดือนก่อน +4

    Dherai ramro nachhh aaama ko ❤❤❤❤❤

  • @gitashahi586
    @gitashahi586 5 หลายเดือนก่อน

    गाउघरका यथार्थ घटनामा रहेर कति रमाइलो दोहोरि गाउनु भयो आदरणीय दाइ यान प्रसाद न्यौपाने त्यसैगरि आदरणीय दिज्जु शिला आले दुबैजनालाई मेरो सम्मान छ।🎵🎵❤️❤️❤️❤️🎼🙏टीका सानु यस्तो प्रतिभा हुनुहुन्छ कि त्यो कुनै शब्दमा बयान गर्दा पनि अधुरो ,अपुरो हुन्छ जस्तो लाग्छमलाई सङ्गीतमाला सम्पूर्ण टिमलाई सफलताको शुभकामना!❤️❤️❤️❤️❤️❤️❤️❤️🙏

  • @kamalregmi2112
    @kamalregmi2112 5 หลายเดือนก่อน +1

    टिका सानू को यस्तो मिठो मुस्कान देख्न पाय १ महिना मलाइ खाना नखाय नि हुन्छ।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tolakantbhandari8814
    @tolakantbhandari8814 5 หลายเดือนก่อน

    यो दोहोरी गित धेरै राम्रो लाग्यो ।

  • @tekbahadur1270
    @tekbahadur1270 5 หลายเดือนก่อน +1

    Dherei ramro romailo lagyo

  • @gyanpuri655
    @gyanpuri655 5 หลายเดือนก่อน +3

    धेरै राम्रो छ सबैलाई नमस्कार

  • @laxmiprajapati1973
    @laxmiprajapati1973 5 หลายเดือนก่อน +1

    पाेई नभकाे बेलामा सघाउदैमा हलीकाे हक हुन्छ ,भागाै बरू तिम्राे पाेई छक हुन्छ भन्न काहा पाईयाे ,भाग्ने कुरा काटेर तिन दिनकाे भतुवा हाे भनेकाे चै सारै घत लाग्याे ।हुन पनि केटामान्छेकाे जात अलि मन पायाे भने लानै जे पनि बाेल्ने । थिक्क भन्याे भतुवा भन्देसी लाने कुरा सेलायाे।

  • @user-rt9yl7jp8h
    @user-rt9yl7jp8h 5 หลายเดือนก่อน +1

    mja Aayo nice song

  • @laxmirana7436
    @laxmirana7436 5 หลายเดือนก่อน +5

    Wow so nice❤❤❤❤

  • @chhatraneupane8956
    @chhatraneupane8956 5 หลายเดือนก่อน +1

    ❤ Ramailo Maza Aaya ❤

  • @kalyanpande6231
    @kalyanpande6231 5 หลายเดือนก่อน +1

    Kasto ramaelo

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 5 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    People like romantic, glamorous live folk duets. Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤

  • @bhumikarai3713
    @bhumikarai3713 5 หลายเดือนก่อน

    My best shila de & Tika bhinee ❤️❤️

  • @sitabc8669
    @sitabc8669 5 หลายเดือนก่อน +1

    Thari ramro dhohori ❤

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 5 หลายเดือนก่อน +1

    Yan bhai ko dhori sunda aananda aau6

  • @shantajaishi4005
    @shantajaishi4005 5 หลายเดือนก่อน +2

    Ramailoxa ❤❤❤

  • @user-mt3mw8pb9r
    @user-mt3mw8pb9r 4 หลายเดือนก่อน +2

    ❤❤❤❤❤

  • @dipashahi4562
    @dipashahi4562 5 หลายเดือนก่อน +6

    आज आमाकाे ईक्षा पूरा भयाे टीका सानू सङ्ग भेट हुन ❤❤❤❤❤🙏🙏🙏🙏🙏बदाई छ

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 5 หลายเดือนก่อน +1

    अति नै सम्मान

  • @rameshshrestha9561
    @rameshshrestha9561 5 หลายเดือนก่อน

    आहा कती रमाइलो दोहोरी सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤टिकाजी

  • @rameshlama4368
    @rameshlama4368 5 หลายเดือนก่อน +1

    तिम्रो एटिच्युट भन्दा त बरु भेलुको बोलिमा दम छ

  • @narmayag502
    @narmayag502 5 หลายเดือนก่อน +1

    Very very nice ❤❤❤❤

  • @diprajghimire7487
    @diprajghimire7487 5 หลายเดือนก่อน +1

    Helo

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 5 หลายเดือนก่อน +1

    tika sanu karikarm chalaun dhori gaun matra navayar nachan pani apal hajurko Big friend hal dang

  • @sitabk6007
    @sitabk6007 5 หลายเดือนก่อน +1

    Aaha ati ramro payari sis ❤❤ aauda bitikai herna khojda milena ball khichn ma kam garda gardae sakiyo

  • @ghanshyampun2198
    @ghanshyampun2198 5 หลายเดือนก่อน +1

    यानभाई ठत्तौली दोहरी थिक्छ तर अलि बिसय अलग भयोकि जस्तो लागेयो मलाई

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 5 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION - YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
    ❤❤❤❤❤

  • @susilathapa6337
    @susilathapa6337 5 หลายเดือนก่อน +1

    Wow very nice ❤❤❤

  • @shilubelbase9371
    @shilubelbase9371 5 หลายเดือนก่อน +1

    Nice ☺️

  • @rajbhakta2655
    @rajbhakta2655 5 หลายเดือนก่อน

    मिठो अनि रमाइलो दोहोरी।

  • @Chummeshwor
    @Chummeshwor 5 หลายเดือนก่อน

    हेर्ने लाईत पानी झर्दिन्छन गाउने हरुको के हालत होला हैट दोहोरी ले पनि सब्द सब्द महसूस हुने

  • @deergathapa3108
    @deergathapa3108 5 หลายเดือนก่อน

    रमाईलो लागयो

  • @kalpanapun2288
    @kalpanapun2288 5 หลายเดือนก่อน +1

    Dammiii x ❤

  • @amritaaryal6659
    @amritaaryal6659 5 หลายเดือนก่อน +1

    WOW RIMILO XA❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-rb1po4vi3e
    @user-rb1po4vi3e 5 หลายเดือนก่อน +1

    Very nice song ❤❤❤

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 5 หลายเดือนก่อน +2

    Very nice

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 5 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW
    AN ENTERTAINING LIVE FOLK DUET SINGING BY LOVELY AND SWEET SINGERS.
    ❤❤❤❤❤
    KEEP IT UP. GO AHEAD AND AHEAD.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤

  • @shantajaishi4005
    @shantajaishi4005 5 หลายเดือนก่อน +1

    Yo yan la yakati tir bolne xi didila ramro gaunu vxa❤❤

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 5 หลายเดือนก่อน +2

    Kada Lago dhori Hal dubaibata hairdai xu

  • @namratarai8943
    @namratarai8943 5 หลายเดือนก่อน +3

    😂😂😂कस्तो हसायो टीका बैनी 😂धेरै बधाई 🎉❤र आवाज र सब्द र लोक दोहोरी को मेन खन्बा हासोकी रानी शिला बैनी र उस्तै यान भाइ को टुक्का ले हसायर मार्यो 😂😂😂सधै भरी सुनिरहन पाउ लाखौं सुभकामना🎉❤🎉❤🎉

  • @shantajaishi4005
    @shantajaishi4005 5 หลายเดือนก่อน +2

    Namasta didi didilai sakdina koila❤❤❤

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 5 หลายเดือนก่อน

    अति नै मिठो रमाइलो आहा❤❤❤😂😂😂

  • @ChandraChhetri-ec7pe
    @ChandraChhetri-ec7pe 5 หลายเดือนก่อน +1

    ❤❤❤

  • @kusumsunar6732
    @kusumsunar6732 5 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤

  • @dipenrai6901
    @dipenrai6901 5 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @rajbhakta2655
    @rajbhakta2655 5 หลายเดือนก่อน +1

    खप्पिस खप्पिस दोहरी गायक गायिका भएपछि रमाइलो नहुने त कुरै भएन् नि ।

  • @balaramnepali5061
    @balaramnepali5061 5 หลายเดือนก่อน

    जत यान तेतै रमाइलो हुन्छ 🎉🎉🎉🎉

  • @Mr.दाह्री
    @Mr.दाह्री 5 หลายเดือนก่อน

    good