मनमाया वाइबाको जेठो पोई मै हुँ भन्दै श्रीराम अधिकारीले आज सम्मकै रहस्य खोले । ०१.११.०८० ।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 132

  • @KrishnaPrasad-db3yi
    @KrishnaPrasad-db3yi 6 หลายเดือนก่อน +11

    इन्देणीले धेरै पहिला बाटै मन जितेको हो । इन्द्रेणी नाम सुन्दै आनन्द आउँछ । अझ यसमा भएका सबै कलाकार मेरा फ्यान बनेका छन् ।❤❤❤❤❤❤

  • @sajankc60
    @sajankc60 6 หลายเดือนก่อน +2

    श्रीरिराम र मन माया काे दाेहाेरि जति सुने पनि सुनी रहु लाग्छ ,,

  • @kishanban4037
    @kishanban4037 6 หลายเดือนก่อน +2

    अग्रज कलाकार श्रीराम अधिकारी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ श्रीराम अधिकारी सर मनमाया बहिनीको गित मलाई धेरै मनपर्छ जय नेपाल जय भगवान् 😂🎉🎉

  • @keshgurung2058
    @keshgurung2058 4 หลายเดือนก่อน

    Very nice dohori manmayako ani sheri ram je good luck. ❤❤❤

  • @kishanban4037
    @kishanban4037 6 หลายเดือนก่อน +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्रीराम अधिकारी सर मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

  • @reshamsunar1012
    @reshamsunar1012 6 หลายเดือนก่อน +3

    पसुपति शर्मा दाई र मनमाया दिदिलाई सुन्नु मन छ

  • @ishworgurung4900
    @ishworgurung4900 6 หลายเดือนก่อน +1

    खारिएका पाका गायक गायिका को उत्कृष्ट प्रस्तुति जय होस !

  • @lataghimire1747
    @lataghimire1747 6 หลายเดือนก่อน +4

    एस्तो होस लोक दोहोरी अनिपो family बसेर हेर्न र सुन्न सकिन्छ❤️❤️🙏🙏🙏

  • @Defender-du7gr
    @Defender-du7gr 6 หลายเดือนก่อน +2

    आमा प्रती को गित अती उत्कृष्ट सम्मान छ भगवान रुपी कृष्ण दाइ 🙏❤🙏.
    दोहोरी पनी अती उत्कृष्ट मनोरञ्जन सुपररर 🥰 मानब धर्म स्थल सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी जय ईन्द्रेणी 🙏❤🙏❤🙏❤🙏।

  • @Anishathapamagar04
    @Anishathapamagar04 6 หลายเดือนก่อน +1

    Man maya ra shreeram bako dohori Aati man pŕxa

  • @naranaryal5124
    @naranaryal5124 6 หลายเดือนก่อน +1

    आहा निकै मिठो गीत कृष्ण
    सर को ❤सम्मान हजुर लाई
    जय स्वामिमान 🙏🌹👍️🇳🇵

  • @etfdzdgddx2522
    @etfdzdgddx2522 6 หลายเดือนก่อน +1

    आहा कति रमाइलो दोहोरी मनमाया सिस को रमाइलो दोहोरी 🙏🙏

  • @nilbahadur5595
    @nilbahadur5595 6 หลายเดือนก่อน +3

    कुन दिन म पनि अामा लिएर अाउने छु ईन्द्रेणी मा सहयोग सहयोग गर्न जय ईन्द्रेणी जय श्रीराम जय मनमाया साथै होल टिम 🙏🙏🎉🎉❤❤

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 6 หลายเดือนก่อน +1

    राम्रो प्रस्तुति सबैलाई धेरै धेरै धन्यवाद 🎉🎉❤❤🌹🌹

  • @Delje960
    @Delje960 6 หลายเดือนก่อน +2

    Best bhaka, best singers, congratulations both of you, Shreeram Dai and Manmaya Bahini 🎉🎉

  • @suryaranabhat6646
    @suryaranabhat6646 6 หลายเดือนก่อน +1

    ✍️श्रीराम र मनमायाको दोहोरी ज्यादै राम्रो छ👍️

  • @bastolashanti601
    @bastolashanti601 6 หลายเดือนก่อน +1

    Ramro cha dohori hajur haru ko 👌❤️ n great work indreni team 🙏❤️

  • @maninepal3019
    @maninepal3019 6 หลายเดือนก่อน +1

    Manmaya ko afno kam prati ko imndarita ra dhireyeta ani kala dekhera salut garna man lagxa ajha safltko shubhakana......

  • @chandragurung9329
    @chandragurung9329 6 หลายเดือนก่อน +1

    Lhaita shiriram boda vayta pani indreni dhamma hiro naichxa hiroyan ma manumaya Chad ke salam chxa

  • @tekbahadurrana2986
    @tekbahadurrana2986 6 หลายเดือนก่อน +1

    कती राम्रो स्वर, मान्नु पर्छ! धन्यबाद छ पुरै टिमलाई जय होस!!!❤❤❤

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 6 หลายเดือนก่อน +7

    दुबै जनाको मिठो दोहोरी साथमा मनमाया को मुस्कान झनै मिठो छ।

  • @Delje960
    @Delje960 6 หลายเดือนก่อน

    दुबै जना स्वरका सम्राट, बधाई छ
    श्रीराम दाईको हसाईको मुस्कान नै चर्को छ.

  • @Bhanu456Bhanug
    @Bhanu456Bhanug 6 หลายเดือนก่อน +1

    Jamyo bahun मनमायासंग ghumyo

  • @anilbh9554
    @anilbh9554 6 หลายเดือนก่อน

    दोहरी भनेको यस्तो हुनु पर्छ आजकल का नाथे हरुलाई के था इन्द्र्नी टीम सधैं बाची रहोस 😊

  • @fzre5di300
    @fzre5di300 6 หลายเดือนก่อน +1

    Wow krisna sir ko aama parti samarpit geet sangai man maya shreram sirko dohori wow 🎉❤

  • @khushisansar
    @khushisansar 6 หลายเดือนก่อน +3

    कृष्ण दाई कति राम्रो स्वर रहेछ दादा ❤❤❤❤❤❤❤❤

  • @ChandraMaya-gb8il
    @ChandraMaya-gb8il 6 หลายเดือนก่อน +1

    ❤❤🎉🎉 sriram🎉🎉 manmaya🎉🎉 sweet Geet thankyou

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 6 หลายเดือนก่อน +2

    Manu sriram❤❤❤❤❤❤ sweet geet❤❤❤❤❤ thankyon❤❤❤

  • @purnabasnet9898
    @purnabasnet9898 5 หลายเดือนก่อน +1

    यसरि इन्द्रेणीको काँम सारै राम्रो छ नराम्रो नराम्रो गरो खायो नभनि दिनु होला धन्यवाद ❤❤❤

  • @abhisekhthapa-hj4cz
    @abhisekhthapa-hj4cz 4 หลายเดือนก่อน

    ati ramro partuti miss you kirsna dada❤❤

  • @minaparajuli5698
    @minaparajuli5698 6 หลายเดือนก่อน +1

    Indrenima sabee vanda mitho sor vayaka manmaya r shreeram ko cha geet pani mitho gaunu vayo❤❤❤

  • @hemantakandel5500
    @hemantakandel5500 6 หลายเดือนก่อน

    Good evening everyone
    Jaya indreni
    Nikai rochak ra ghochak prastuti ajako
    Manu ra Shree dai lai hardik dhanyabad ❤❤

  • @agniprasadthapaliya393
    @agniprasadthapaliya393 6 หลายเดือนก่อน +1

    Manmaya has too much attractive n sweet voice . Never boring during her singing.

  • @narayanpandeya7875
    @narayanpandeya7875 6 หลายเดือนก่อน

    सारै मन पर्यो, धन्य बाद इंद्रेणि टीम

  • @sitaaryal590
    @sitaaryal590 6 หลายเดือนก่อน +1

    यो जोडीको जस्तो दोहोरी राम्रो कसैको लाग्दैन मलाई कीन हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sushilapun2422
    @sushilapun2422 6 หลายเดือนก่อน

    आहा शिरी राम अधिकारी दाजुलाई समान छ🙏🙏🙏🌹🌹🌹🌹👍️🌹

  • @yubarajpandey6686
    @yubarajpandey6686 6 หลายเดือนก่อน +2

    आहा सारै राम्रो ❤❤❤

  • @bhimshrestha6034
    @bhimshrestha6034 6 หลายเดือนก่อน

    जय नेपाल रमाइलो भयो अरगानीक दोहोरी

  • @jalandharkarki3223
    @jalandharkarki3223 6 หลายเดือนก่อน

    जय इन्द्रेणी
    सबैको जय होस्
    मार्मिक आमा सम्बन्धि गीत ❤❤❤❤

  • @renukatamang203
    @renukatamang203 6 หลายเดือนก่อน +1

    Shree ram daju sari ramro hunu hunxa ❤shree ram daju. Sanga vet na. Man xa ma darjeeling bata

  • @sushilapun2422
    @sushilapun2422 6 หลายเดือนก่อน

    आहा श्रीरामअधिकारी दाजु 🙏🙏❤️🌹👍️

  • @ramduttbhatt9021
    @ramduttbhatt9021 หลายเดือนก่อน

    Super 💕💞❤️💞❤️💞❤️❤️💞

  • @keshab2370
    @keshab2370 6 หลายเดือนก่อน

    भव्य सभ्य दोहोरी ❤❤❤ जय ईन्द्रेणी

  • @ChandraMaya-gb8il
    @ChandraMaya-gb8il 6 หลายเดือนก่อน

    ❤🎉🎉owh owh Kya marmik sweet Geet K K sir🎉🎉INdreni pro K K Krishna Bhagwan every one🎉🎉❤❤❤❤❤❤❤❤❤❤

  • @user-db3ph1tv7x
    @user-db3ph1tv7x 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤Good manmaya and shreeram

  • @narbahadurbaral637
    @narbahadurbaral637 6 หลายเดือนก่อน +3

    हैन के जोस हो यसतोश्रीरामको ❤❤❤❤❤❤

  • @durgasingh679
    @durgasingh679 6 หลายเดือนก่อน +1

    Manmaya nepaligeetko kokila hun

  • @dhanbahadurdhanbahadur5382
    @dhanbahadurdhanbahadur5382 6 หลายเดือนก่อน

    आजको दोहोरी इन्द्रेणी टिमलाई धन्यवाद कृष्ण कडेल को आमाको यादमा गायको गितले रुवायो आमा प्रति गहिरो सर्ध्दासुमन मेरो र कृष्ण कडेल ज्युको आमा प्रति 😂😂🎉🎉🎉🎉

  • @shyamkoti9753
    @shyamkoti9753 6 หลายเดือนก่อน

    दुबै जाना ले अति मिठास शब्दमा गाउनु भयाे ❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 6 หลายเดือนก่อน

    सर्वप्रथम कृष्ण प्रशाद कडेल ज्यु लाइ हिर्दय देखि नै धेरै धेरै धन्यवाद ,हुन्त मैले जत्ति धन्यवाद दिए नि कमै हुन्छ तै पनि कृष्ण दाइ हजुर लाइ मेरो फेरि पनि कोटि कोटि नमन छ !हजुर को आफ्नै गित हजुर कै मुख बाट यस्तो गित सुन्दा म आफै भाबुक भए कृष्ण दाइ 😂😂😂😂 !अनि मनु दिदि र श्रीराम काका को धेरै रमाइलो दोहोरि गाउनु भो धेरै धेरै धन्यवाद ❤❤❤❤!सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै माया छ !बिरामी हरुको स्वस्थ्य लाभको कामना छ !जय इन्द्रेणी ,जय कृष्ण दाजु❤❤❤❤

  • @rajkumarbk1373
    @rajkumarbk1373 6 หลายเดือนก่อน +30

    मेरो हजुरबा ७८ बर्षको हुनुभो ईन्द्रेणीमा आयर गित गाउने ठुलो रहर छ रे उहाँले जमानामा धादिङको धेरै ठाँउमा ढाडो भाकामा लगातार २,३ रातै गित गाउथे भन्नुहुन्छ ,बुढाले हामीलाई वेला बेला हाम्रा पालामा यो TH-cam थियो भने हामी नी भाईरल हुन्थ्यौ भन्नु हुन्छ लौ न कृष्ण कडेल दाजु अवसर जुराईदिनु होला

    • @yamrajmahatmahat
      @yamrajmahatmahat 6 หลายเดือนก่อน +2

      लिएर जानू होला कृपया बुवालाई धोको रहिरहनेछ पूरा गराईदिनुहोला🙏🙏💖🙏🇳🇵🙏

    • @sushilakhadka7801
      @sushilakhadka7801 6 หลายเดือนก่อน

    • @BhimMagar-cd3rl
      @BhimMagar-cd3rl 5 หลายเดือนก่อน

      M
      21:13 21:13

    • @BhimMagar-cd3rl
      @BhimMagar-cd3rl 5 หลายเดือนก่อน

      😮

    • @user-pj3nh7vs8w
      @user-pj3nh7vs8w 5 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤

  • @jitenderkarki5634
    @jitenderkarki5634 6 หลายเดือนก่อน

    धेरै राम्रो गित 🙏🙏💐🌺🌹🇳🇵

  • @chiranjibidhakal6212
    @chiranjibidhakal6212 6 หลายเดือนก่อน

    इन्द्रेणीका केई साथीहरुको भिडियो आएको छ त्यसमा को दोषी छ सत्य तथ्य बाहिर आउन पर्छ दोषीलाई कारवाही गर्नुपर्छ हावा नचली पात हल्लिदैन

  • @user-rs4yg4fm9p
    @user-rs4yg4fm9p 6 หลายเดือนก่อน

    आहा निकै रमाइलो दोहोरि 💓सबै जना लाइ नमस्कार म इन्डिया बाट❤❤🙏🙏

  • @rajusapkota7711
    @rajusapkota7711 6 หลายเดือนก่อน

    इन्द्रेणी
    बाट जागिर छोडनु प्रदाको रोधनको कारण बाहिर सामाजिक सन्जालमा इन्द्रेणी र इन्द्रेणी सन्चालक कृष्ण सरलाइ नराम्रो गराउने प्रचारबादी गर्दै छ्न यसबाट सजक र सचेत भैइ यस्तो दुषप्रयास गर्न खोज्ने जोकोही हुनु तिनीहरुको सोही अनुसारको जवाफ दिइ स्प्रस्ट पारिदिनुहोला इन्द्रेणी र सन्चालक कृष्ण सरले। जुन आफुहरु इन्द्रेणीबाट famous भएको थो थाहछैन तसर्थ कृष्ण सर यस्ता तत्त्वरुबाट बचेर हिडनुहोला take care .

  • @lamjungebaje8736
    @lamjungebaje8736 6 หลายเดือนก่อน

    जय इन्द्रेणी

  • @ramkumai501
    @ramkumai501 6 หลายเดือนก่อน

    Jaya Indrini

  • @user-cv5sf1wg3h
    @user-cv5sf1wg3h 5 หลายเดือนก่อน

    damii

  • @rameshshrestha9561
    @rameshshrestha9561 6 หลายเดือนก่อน

    धेरै राम्राे प्रस्तूतु इन्द्रेणी टिमलाई सलामछ ❤ उदयपुर बाट हजूर ❤️

  • @baikunthasapkota2520
    @baikunthasapkota2520 2 หลายเดือนก่อน

    Krishna.sir.man.maya.ko.prasuram.shnga.bihe.garaedinuhos.

  • @Kkcreationnp
    @Kkcreationnp 6 หลายเดือนก่อน

    मेरा शुभ चिन्तक हरु म सङ्ग जोडिनुहोस है।❤️❤️❤️🙏

  • @RadhikaRadhika-im9mm
    @RadhikaRadhika-im9mm 6 หลายเดือนก่อน

    Khati ramro git ho❤❤❤❤❤❤🎉🎉🎉

  • @hariacharya6034
    @hariacharya6034 6 หลายเดือนก่อน

    धेरै धेरै बधाई छ

  • @rajbhakta2655
    @rajbhakta2655 6 หลายเดือนก่อน

    यता तिर चाहिने चिज सस्तो छ घर तिर नि जांदैन जस्तो छ मनकामना लाई .......।

  • @Cookwithme---517
    @Cookwithme---517 6 หลายเดือนก่อน +1

    Agako dohorima siriramle manamaya parti hattenaigare khoekegarnehai manamaya bichara siri.jhapa Bata.

  • @tekbhandari7311
    @tekbhandari7311 6 หลายเดือนก่อน

    Excellent, best wishes both of you.

  • @MinPariyar-et9vl
    @MinPariyar-et9vl 6 หลายเดือนก่อน

    सारै राम्रो

  • @basudevthapa2059
    @basudevthapa2059 6 หลายเดือนก่อน

    ❤❤ राम्रो नै छ ॐॐॐ तर सर्मिला नदेख्दा खल्लो लाग्यो

  • @bibasgauli1779
    @bibasgauli1779 6 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤

  • @rabiachariya7677
    @rabiachariya7677 6 หลายเดือนก่อน

    हिजो इन्द्रेणीमा सगै देखिनि कलाकार आज किन पिदा सुनाउदै छन पत्रकार राखी प्रत्यक्ष छलफल भएको देख्न पाइयोस् मनमाया वाइबा र श्रीराम दोहोरी अति नै मन पर्छ आगामी दिनमा पनि सुन्न पाइयोस् यस्तै दोहोरी ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 6 หลายเดือนก่อน

    आ हा कति राम्रो दोहोरी बधाई छ

  • @npacharya7400
    @npacharya7400 4 หลายเดือนก่อน

    मनमाया श्रिरामकाे िगतसारेेौ रामेाे छ😮

  • @user-fe4qo9fh7i
    @user-fe4qo9fh7i 6 หลายเดือนก่อน

    So nice song

  • @narbahadurbaral637
    @narbahadurbaral637 6 หลายเดือนก่อน

    हजुरको गीत मलेसिया देखि हेरिरहेको छु सुरखेत छिनचु हो मेरो घर है

  • @haripoudel7534
    @haripoudel7534 6 หลายเดือนก่อน

    राम्रो छ है

  • @user-jq7uy1zf8r
    @user-jq7uy1zf8r 6 หลายเดือนก่อน

    Super mind-blowing ❤❤❤❤❤❤❤

  • @user-jp6kr8hb4s
    @user-jp6kr8hb4s 6 หลายเดือนก่อน

    Waw Mero ta bolni sabai xaina Maile Naman gare Dubai Jana lai 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-rd3xo4yz6i
    @user-rd3xo4yz6i 5 หลายเดือนก่อน

    S

  • @user-ps4rk5ku1i
    @user-ps4rk5ku1i 6 หลายเดือนก่อน

    Ramro git

  • @keshavoli8254
    @keshavoli8254 6 หลายเดือนก่อน

    Very nice 👍🙏

  • @KhembdrKhembdr
    @KhembdrKhembdr 6 หลายเดือนก่อน

    Aaha sarai tamro ❤❤❤

  • @saraswotibhusal4809
    @saraswotibhusal4809 6 หลายเดือนก่อน

    ❤❤❤❤🙏🙏🙏🙏

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 6 หลายเดือนก่อน

    Jay indreni ❤

  • @NarayanBhattarai-t3h
    @NarayanBhattarai-t3h 15 วันที่ผ่านมา

    ❤❤

  • @tukyoutubeofficial7506
    @tukyoutubeofficial7506 6 หลายเดือนก่อน

    dherai ramro

  • @falakishoralrai4376
    @falakishoralrai4376 6 หลายเดือนก่อน

    jiudo bhagawan bhaneko ta jiudo raakchhes ko roop dhaaran garnu thaalechha yo krishna n usko budhile.. aba kunai deen manu chhatra haruko paalo aaunechha.

  • @user-qh5ez8gi5y
    @user-qh5ez8gi5y 6 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @haribsaud1698
    @haribsaud1698 6 หลายเดือนก่อน

    ❤🎉

  • @Bhanu456Bhanug
    @Bhanu456Bhanug 6 หลายเดือนก่อน

    ❤❤❤

  • @rajkumarmoktan412
    @rajkumarmoktan412 5 หลายเดือนก่อน

    अबत यो ईन्द्रेनीभन्ने र यस्को चालाक डाईभर बोका कृष्ण कडेल ले यत्रो सस्थको ब्याजत गर्यो हौ ।
    अब मनामाया दिदी लगायत सम्पुर्ण दिदीबैनी हरुपनी रुदै मिडीयमा जानुपर्ला है ?
    बेलैमा होस्यार है ।
    बोका देखि साबधान ।

  • @dhundidhakal1521
    @dhundidhakal1521 6 หลายเดือนก่อน

    ❤❤❤❤

  • @premthapa7003
    @premthapa7003 6 หลายเดือนก่อน

    babal jaya git

  • @user-lm1uc5fo7b
    @user-lm1uc5fo7b 6 หลายเดือนก่อน

    Nice

  • @purnapulami5858
    @purnapulami5858 6 หลายเดือนก่อน +1

    अब निस्कन बाँकी पुराना कलाकार कति बाँकी छन् त ईन्द्रेणीबाट ?

  • @keshabkuikel4857
    @keshabkuikel4857 6 หลายเดือนก่อน

    बाउन बिग्रेपछि यस्तै हाे।

  • @omgharti3318
    @omgharti3318 6 หลายเดือนก่อน

    Idreni bat kin vatavat kalakarharu kin niskinxan yasko Kalo kartut k ho xanbin hunu paryo ni

  • @shankarthapa910
    @shankarthapa910 6 หลายเดือนก่อน

    Malai sarai nai man parne geet

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 6 หลายเดือนก่อน

    इन्द्रेणीका नियमित वाद्य वादक मध्ये २/३ जना केही दिन देखि देखिनु भएको छैन किन होला ?

  • @dayamagar2511
    @dayamagar2511 6 หลายเดือนก่อน

    Khai k ho k ho indrenika kalakar rudsi media ma aaja xan🤔

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 6 หลายเดือนก่อน +1

    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍