मेटिदैन कमला नाम तिम्रो | Fula Mayama Nabhula | Raju Pariyar VS Kamala Ghimire | New Live Dohori
ฝัง
- เผยแพร่เมื่อ 15 ธ.ค. 2023
- मेटिदैन कमला नाम तिम्रो | Fula Mayama Nabhula | Raju Pariyar VS Kamala Ghimire | New Live Dohori 2080/2023
#fulamayamanabhula #chhahari #rajupariyar #kamalaghimire #newlivedohori2023 #prabingurung #bishalnathyogi #phulmayamanabhul#gyanendrashahi#chhaharilivedohori#newlivedohori
_______________________________________________________________
Orginal Credits:-
Singer :
♬Original Voice :
Prabin Gurung
♬ Vocal :-
Raju Rd & Purnakala Bc
♬ Lyrics / Music :-
Dhan Bahadur Gayak
• Fula Mayama Nabhula ||...
_______________________________________________________________
Live Dohori Singer
★ Raju Pariyar
★ Kamala Ghimire
_______________________________________________________________
Camera
♬ Mahesh Mahara
♬ Bishal Nath Yogi
♬ Krishna BC
________________________________________________________________
Editing
♬Bishal Nath Yogi
Facebook :- tinyurl.com/48n6nmm9
_______________________________________________________________
♬ Recordist | MIX : Hemraj Dangi
_______________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
Managment- Nabaraj Basnet - 9861082363
_______________________________________________________________
© Chhahari-2023 | 2080
Ph:- 9849041563
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures - บันเทิง
राजु परियार दाईले दिएको यस्तो सल्लाहले अब के साँच्चै कमला बिदेश जालिन त???
१ मेटिदैन कमला नाम तिम्रो
२ बृद्वाश्रम हुन्छ कि देश नानी
३ सरस्वती ले दिएको स्वर छ नि
४ कता गए हल गोरु पाल्ने दिन
५ तिम्रो हो कि राज्यको दोष नानी
६ पनामाको जङ्गलमा छन् कति
......... लगायतका यस्तै मार्मिक सल्लाह सुझाबले कमला मात्र होईन यो हेर्ने सबैको मन छुने छ। एकपटक अवश्य हेर्नुहोला, सबैलाई चेतनाको लागि सेर गरिदिनु होला।..🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
Hi
😊😊😅😅
Sai ho🙏🙏🙏
😅
@@BhupaBastola😮😅😅😅😅😅😅😅😮😮😮😮😮😮😮😮😮😮😮😅😮😮😊😅😅😅😅
मन छोयो❤
भद्र अनि सालिन दोहोरी को राजा राजु दाइ लाई मेरो सधै सम्मान छ्🙏🙏
लोक सोर सम्राट र बाललोकगएनको छुटै बिहानी ल्यकी कमला नानू को पुन अर्को गीत को अपेछ्य छीटै अर्को दोहोरि आवोस ❤❤❤
राजु परियार र कमला धिमिरे को गित अती मन पर्छ बाबु छोरी गुरू चेला को गित छ साह्रै मन पर्छ 👌👌👌👌 बाबु छोरी लाई 👏
राजु परियार दाई र कमला बहिनी को मन नै छुने र मन सान्त हुने दोहोरी । हाम्रो देश को गहनाहरू लाई शुभकामना र भविष्यमा पनि यस्तै दोहोरीको आशा राखेको छु।
यस्तो मजाको दोहोरी लेराएको मा धन्यवाद।
❤❤❤❤❤❤❤
लाेकदाहाेरि नायक राजु दाइ र कमला बैनिकाे दाहाेरिकाे फ्यान म❤❤❤
देश को आजको अवस्था र युवाहरुको बाथ्यातालाई दोहोरी मार्फत आफ्नो प्रस्तुती दिएको मा हार्दिक धन्यबाद ❤
अतिनै राम्रो दाेहाेरि शब्द हरुले मन छुने राजु परिवार जि र कमला नानीलाई हार्दिक बधाई अनगिन्ती शुभकामना 🎉🎉🎉🎉❤❤
No credit check
Aaha ❤❤❤❤
धेरै धेरै शुभकामना दुबै जना लाइ अर्को गित पर्खाइमा छन♥️♥️♥️♥️♥️
aajako dohorile man chhoyo
Raju daju the best waiting❤❤❤❤
यो गीत होकी उपदेश कलाका धनिलाई सम्मान छ
निकै राम्रो दोहोरी गीत
Raju Dai & Kamala baini ma Salam👌👍🙏❤️🎈🎈
लोक सम्राट 🙏
कति मीठो शब्द र टुक्का हो एकदम मन छोयो।राजु सर को त बयान गर्न पनि सकिन्न त्यसैले स्वर सम्राट भनेको होइन राजु सरको सङ्गत ले कमला बैनी को पनि शब्द हरु धेरै मीठो छ शुभकामना कमला बुनु तिमिले धेरै बाल कलाकार हरु जन्मायौ सङ्गीत क्षेत्र मा एउटा छाप नै छोडेको छ नानू राजु सर भनेको जस्तो तिम्रो नाम इतिहासमा मेटिने छैन।
How ramailo ani big fan rajubrother ra bunu kamala ko dohari aayaxa aajata maza aaune vayo la haieee sunna basiyo badhai xa saphaltako ko kamana 🎉🎉🎉
लाेकगाएक बादसाह श्री राजु परियारलाई हार्दिक सम्ममान र नमन साथै कमला बहिनीलाई उच्च सम्मान का साथै उज्जल भबिस्यकाे शुभकामना। ❤❤❤❤❤❤❤
Thank you so ❤❤❤much
मिठो छ
attee ramri swor k Dhani lok priya kalakar gaika kamala ghire ko ra nepal dohori ko samtrat hae ka rakju ko sumdhur swor ka geet le sarai ramro ra ramailo lagyo nhane dherai dherai dhannyavad ra namaskar xa
कमला बुनु अझै मिखारिएर पो आएकी छिन ।धेरै धेरै बधाई अनि सफलताको कमना गर्दछु ।।💜💜💜❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आहा कति समय सान्धार्भिक दोहरि राजु भाई अनि कलमा नानु को। अझै प्रगति को शुभकामना 🌹🌹
❤❤❤❤
Wah !, kati mazza.
सम्मान छ स्वरसम्राट राजु दाई ❤
धेरै लोक दोहोरि गाउने सिगार भये पनि मेरो हिदय ले खाएको। सिगर कमला र। राजु परियार बेस्ट 👍👍👍👍
सबैले सुन्नु पर्ने दोहोरी रहेछ ❤❤
Aaha kati marmik❤❤❤❤❤❤❤love you too much Raju pariyar dai and kamala nanu🤗🤗🤗🤗🤗🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
Kamalabunu so sweet❤❤❤❤❤❤
Dami layo❤
राजू सर कमला नानी ले आज मन छोयो😢
वर्तमान समय सान्दर्भिक दोहोरी ।सम्पुर्ण दोहोरी टिम लाई नमन ❤❤🙏🙏
बेस्ओफ् ब्लक दाई बुनु लाइ 🌹🌹🙏🙏❤️❤️❤️❤️❤️👌👌👌👌👍👍👍👍😜😜😜
Nice song nanu daju man choyo songla❤❤❤
नमस्कार सम्पूर्ण मा 💐💐💐💐💐💐💐💐💐💐💐❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️फूल जस्तो सून्दर जीबन सदै फुली रहोस् हजुर ले चालेका हरेक कदम हरूमा सफलता मिलोस कहीले पनी दूखको को अनुमति नहोस भगवान को आशिस सदैव रहोस सफलताको शुभकामना छ हजुर लाइ🙏कति प्यारि कमला आज धेरै खुसि लागिएको राजु दादा कमल नानी देख्न पाउदा 🙏🌹🙏🌹🙏❤️❤️❤️
Thank you so much ❤❤❤❤
यो दोहोरीले बहुआयामिक सन्देश पो दिएको छ त । एक कलिला युवालाई देशको मर्म बुझाउनु , दोस्रो देशको दुर्दशा कस्तो भइरहेको छ भन्ने , बिदेश जादा भइरहेको कष्ट बारे , चौथो बालकहरुलाइ न आत्तिइकन आफ्नो कला छ्यमतामा बिश्वास गरेर काममा लागिरहनु , आफ्ना देश भित्रका चलन परम्परा मासिन लाग्यो कसरी बचाउने ? आदि आदि धेरै सन्देश सहित भद्र प्रस्तुति सहित देशको फिक्री र सन्देश , देश संचालकहरुको चेतना भया ! !
Dherai ramro hajur
Sanman garda chhu ati gaurab lagyo
Sarai ramro dohori xittai aarko dohori ko partikksha ma 🙏🙏❤️❤️❤️
Sadhai uncle chhori baner gaune shabda kati ramro
Aaha kati ramro dohori lok sor samrat lok dohori king raju pariyar dai ra bal lok dohori gayika kamala bunuko🎉🎉🎊🎊❤️❤️👑🙏🙏🙏
Thank you so much ❤❤❤
सारै राम्रो स्वर का धनी हाम्रा वरिष्ट गाएक राजु परियार भाई प्यारी बैनी कमला लाई बधाई छ सम्पूर्ण छहारी टीम लाई ❤❤❤❤❤
❤❤❤Nanu daju namasta
🙏🙏✍🏻 oti ramro 🎉🎉🎉❤❤ Supar , song Raju p n kamala naniko showr 👍👌🌹
Kate man xuna sabd hjurjastae sadabar banux Nepal berdhko das Saman xa hjurhrulae❤❤❤❤
Nice Kamala
Lok Dohori Itihas Ka Swor Samrat Daju 🙏 Raju Pariyar Jiu Ra Lokpriye Gayika Kamala Baini Ko Mitho Mohit Swar Ma Mitho Vaka Sathma Ati Utkrista Samaj Desh Ko Yetharta Katha Kahani Nikai Utkrista Lagyo Live Dohori.
Hardik samman chha
Aahaa 😊😊😊
❤❤❤
शन्देश मुलक दाहाेरि
Wow
What a Dohori!!
One of the best, entertaining and suggestive for young generation!!!
Nice
राजु दाई र कमला नानु को गीत सधै सुन्न र देख्न मन लाग्छ ❤❤❤❤❤❤❤❤❤
👌👌👌👌👌ahaa❤❤❤❤👌👌👌
Raju dai lok dohori xetra ko bagh ❤❤❤❤
भाहिराजु र कमला बहिनिकाे गितकाेभाब हरू सुनेर सारैखुसिभया सदबार फुलदै जावाेससुभकनमना।
आफ्नो इज्जत बचाउदै अगाडि बढ्नु पर्छ । बिदेशमा सुख पाइदैन । मास्टर डिग्री गर्न जानु पर्छ ।
दाजुको शब्दको भन्डार्लाइ सम्मान छ ❤❤
Wow sarai man paryo dhohori❤Ailey ko hamro desh ko aabasta herera ate ramroo dhohori gayako ma badhai xa Dubai Jana lai❤
आहा सम्राट राजु प.र कमला घि.को यो राम्रो सन्देश र सल्लाह मा आधारित कोसेली लाई लाखौ सम्मान 🙋🙋यो सुझाव सुनी सरकार ले ध्यान पुराओस भन्न चाहे 🙏🙏🙏🙏🎉🎉
I like raju and kamala chhori
देस परिसथिति लाई मानयता राखेर गित गाउनु भयो मुरि मुरि धनयबाद
Nice ❤❤❤❤❤❤❤
Raju dai jahile bagirahne nadi jasti kamala nani ati sundari ❤❤❤❤❤❤❤❤
हेर्नु ल नानु भएको छ ठन्केर सार्हो भयो त
Nice songs
❤❤❤Sanko Aasirbad xa nanu timlai❤❤
❤Sarai hirdayamarmasparsi dohori ati man dukhxa deshko abastha dekhda ani sable pako pidale garda harek kurako aasha nai mardo rahexa🤔
❤❤❤❤
maha gayak sor samrat raju pariyar.
राजु दाइले सधै अरुलाई सम्मान गरेर गित गाइसिन्छ😘😘😘
Dami kamala nani ra raju sir
राजु त दोहरीको महा नायक तर बाल कलाकार कमला त यो दशक कै महानायक कमलाई म सत्तरी बर्षमा भए पनि खुट्टामा ढोॅगे,
❤❤❤❤❤❤❤❤❤😂
Re nice❤❤❤❤😂🎉🎉
❤❤❤❤❤
Wow
👍️👍️❤
👑 raju pariyar
❤❤❤❤❤❤❤❤❤❤❤
❤️❤️♥️♥️♥️👍❤️
मार्मिक शब्दहरू । अतिनै राम्रो ❤❤❤❤❤
Chhaharilai Mithodohoriko Chhaharidiyokoma Dhanyabad Rajubhai Ani Bunukamalako Dihorima Mitho Mitho Sabdaharu Sunnapainchha Rajubhailai Ani Kamalabunulai Subhkamna india Darjeeling
Thank you so much ❤❤❤
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
र्मामिक.सानदार्भिक र पेरेणादायिक गित गाऊनुभएकोमा धन्यवाद
💕💕💕🎊💕🎊💕😘😘
Super dhori
Nice 👍
❤❤❤❤❤❤❤
यति राम्रो राम्रो शब्द कहाँबाट आउँछ नानू तिमी लाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤
Nice❤❤❤❤❤❤
Kamala bunu
अति उत्तम
❤❤❤😅
Super song ❤❤❤
❤❤❤❤❤❤❤❤
अस्जिलो भयो भनेको त देखाएको हो त राम्रो सङ्ग ठन्केको थिएन त मलाई त सारै नै मन छ गर्नु कि हुन्छ त गर्नि हो त १७ गते तिर हुन्छ त दिउँसो नै हुन्छ भनेको छु रे कुन ठाउँमा बसेकी हौ त मायालु भन त काल कती प्रकारको हुन्छ भनेको छु त एउटै हुन्छ भनेको त आउनु है त
लोक सम्राट राजु परियार ज्युलाई मेरो सधैं उच्च सम्मान छ🙏
राजु परियार तेसै लोक सम्राट बनेको होइन अनि भनेको होइन, शव्द अनि शैली सहित्यक wow, राजु दाइ प्रति 🙏