असाध्यै मन पर्छ मलाई त मेरो मुटु जस्तै हुनुहुन्छ मेरो आदरणीय दाजु प्रमोद खरेल ।सबै भन्दा धेरै मन पर्ने गीत मेरो दाजु प्रमोद खरेल कै नै हो।को को लाई आधुनिक मन पर्छ यता हजुर गर्म है 💔😭💔
मनमा पर्यो चोट 💔🙏 यतिको मेहनत साएद कुनै गित मा देखेन अडियो भिडियो एकदमै अब्बल छ अडियो भिडियो मा जोडिनु भएका सम्पुर्ण टिमलाइ ❤️🙏 धेरै धेरै शुभ-कामना Gaurav Giri direction Rohit Deuba music Usha upreti Bhadra Jung Kunwar Best wishes 🍀🙏 entire team 🙏❤️
म मात्र यस्तो मान्छे हुँ जो नेपाली ,हिन्दी र अंग्रेजी सबै गीत संगीत सुन्ने गर्छु । म नेपाली गीत संगीतमा सम्पुर्ण विधाको गीत सुन्ने गर्छु 🎉 जय संगीत 🎉🎉🎉
हरेकको जीवनमा एउटा यस्तो किम्ती मान्छे आउँदो रहेछ जसलाइ हेरेर मात्रै सिंगो जीवन काट्छु भन्ने मिठो भ्रममा परिँदो रहेछ😢 any way geet ramro xa ba**ki ma tik tok bat suner aako😂🤣
सम्पुर्ण नमस्कार म यस गितको सङ्गितकार रोहित देउवा । हाम्रो नयाँ कोसेली " मनमा पर्यो चोट " हजुरहरुलाई के कस्तो लाग्यो प्रतिक्रिया दिएर साथ दिनुहोला धन्यवाद 🙏
सम्पूर्ण स्त्रमित्र र आफन्त जन Facebook का साथिहरुमा नमस्कार । यो मिठो comment ,र तपाईं हरुको अटुट माया को लागि धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छौँ। धन्यवाद।। ❤❤
माया गर्ने को यहा कहीले पानी भालो भएको छैन सधै रॉयर नई जीवन बेत्छ्ह याहा कोही खुशी छईन एकतरफी माया लगाएर् अरु संग भयेनी. तर माया चाही उसकै बोकर हीनेका छन अनी कसारी न फसून त्व मरने बाचने कसम खायर सधै भारी मान्छे लाई मरनु ना बाच्नु बनायर राखेका हुन्छ्ह्न् जीवन हो आफ्नो तरीका ले जीउने हो बाकी सब यस्तै हो bee cearfull gys
voice of kids को blind audition मा हेरेर आको जति हाजिर हुनु है त 🎉❤
Same❤❤
Ma pni
मैले त पहिले नै हेरिसकेको मेरो best song आज बाबू ले गाए पछि फेरि सुन्न र हेर्न मन लाग्यो ❤lots of love promod daju❤
Ma pani😢
Same❤
साचिकै मन छोयो हेर्दाहेर्दै यसरी आँसु झर्यो😢😢😢 सुपर अझै धेरै सफल्ताको शुभकामना सम्पूर्ण टिमलाई🙏🙏
Support me😢
🎉
वा वा वा मनै मन्दमुक्त बनायो यो गितले साथै सम्पूर्ण टीमलाई बधाई ।
what a voice of my idol pramod sir🙏🙏❣️❣️
❤❤❤❤
दामि लग्यो मन छोयो ❤❤अरु पनि यस्तै गीत निकल्नु होल प्रमोद दादा ❤
प्रोमोद दाइ को फ्यान जति एता हजिर हुम त लु❤❤❤❤
Mo ni ho
support me
Ma ne ho❤
Parmod ko song suna lako 10 barsa vayo🎉
Mo pane 😭😭😭 sabai song sunxu ane room luk gari aklo runxu all song nice
यो हो नी त गीत भनेको 😊❤
Direction dherai ramro Gaurav bhai❤❤❤❤
असाध्यै मन पर्छ मलाई त मेरो मुटु जस्तै हुनुहुन्छ मेरो आदरणीय दाजु प्रमोद खरेल ।सबै भन्दा धेरै मन पर्ने गीत मेरो दाजु प्रमोद खरेल कै नै हो।को को लाई आधुनिक मन पर्छ यता हजुर गर्म है 💔😭💔
Support me
pramod king
Ma ne ❤❤❤❤
साचिकै मन मा छोयो हेर्दाहेर्दै यसरि आसु झर्यो 😢😢 सुपर अझ धेरै सफल्ताको कामना
Bvb
support me😢
सारै मीठो स्वर शब्द के भनौ सुनिरहु जस्तो।।।।।।।।।प्रमोद खरेल किङ
Support me
राम्राे लाग्याे गीत ❤❤
धेरै राम्रो गीत अनि भिडियो हार्दिक बधाई गौरव सर अनि सबै टीम लाई ❤️❤️❤️
Support me
मनमा पर्यो चोट very touched line❤❤
kati mitho song❤❤❤❤❤
नेपाली गित संगीत को बादसाह प्रमोद दाजुलाइ सलाम थाहा छैन मेरो भुपु कहाँ के गर्दै छिन तर यो गित सुनेर धेरै याद आयो कसम कसम
Right
Support me
nice🎉🎉🎉🎉🎉❤❤❤
Your right brother some to you 😢😢
Bixod paxi pani maya le miss garnu hudo raixa ❤❤kati vagyamani raixan uni
मनमा पर्यो चोट 💔🙏 यतिको मेहनत साएद कुनै गित मा देखेन
अडियो भिडियो एकदमै अब्बल छ अडियो भिडियो मा जोडिनु भएका सम्पुर्ण टिमलाइ ❤️🙏 धेरै धेरै शुभ-कामना
Gaurav Giri direction
Rohit Deuba music
Usha upreti
Bhadra Jung Kunwar
Best wishes 🍀🙏 entire team 🙏❤️
support me
1:57
आहा क्या दामी गित रहेछ मलाई त साराई मन पर्यो ❤🎉🎉
❤🎉🎉आहा!!
जति हेरेपनी हेरौउ हेरौउ जस्तो
तपाईंको महान कला❤
big fan @pramod sir🎉❤
कुनै शब्दहरू सारै आफ्नो जीवन मा मेल खान पुग्छन तेसैले आजभोलि प्रमोद दाइ का गित हरु सुन कम गरि सके उहाँको गित हरु सुने बितिगै आसु रोक्न सक्दिन 😢😢😢😢😢😢😢😢
वाउ अत्यन्तै मिठो सब्द संगित अनि प्रमोद सर को समधुर आवाजमा त यो गित साच्चिकै अमृत बनेको छ! 👍️👌👌❤️❤️❤️
सारै राम्रो अनि मन्छुने शब्द सङ्गीत एक्दम राम्रो लाग्यो 😢😢❤
गित सारै मन पर्यो सफलताको सुभकामना🎉❤
अगामी दिनहरुमा पनि सफलताको सुभकामना @LP sharma sir
प्रमोद खरेल दाई लाई बादशाह भनेर चिन्ने जति येता हाजिर हुम्म त all guys ❤️❤️king pramod kharel ❤️
Yo ho no song vaneko yar thank you Parmod sir and hajur ko whole team lai
आहा कति सुन्दर गीत ❤❤
support me
दुइ हरफ राम्रो रैछ गीतको, भिडियोको निर्देशन पक्ष , कास्टिङ र प्रस्तुती एकदमै कम्जोर । प्रमोद खरेल नामै काफी छ गीत हिट हुन ।
wow सारै मन छुने गीत ❤❤❤❤मलाईत एकदम मन पर्यो ❤❤मेरो लागि नै बनाइदेको जस्तो छ सम्पुर्ण टिम्लाइ धेरै धेरै धन्यवाद 🤩🙏🙏🙏🙏🙏🙏
Waiting ❤❤❤ congratulation all team best wishes
म मात्र यस्तो मान्छे हुँ जो नेपाली ,हिन्दी र अंग्रेजी सबै गीत संगीत सुन्ने गर्छु । म नेपाली गीत संगीतमा सम्पुर्ण विधाको गीत सुन्ने गर्छु 🎉 जय संगीत 🎉🎉🎉
Ma ni xu ❤
आह क्या दामी बधाई छ। दम्मी अभिनय लक्ष्मीप्रसाद शर्मा को❤❤❤❤
Tik tok मा देखे र को को गित हेर्न आउनु भाको हाजिर हुम्त ❤
म पनि हेर्नू आएको हो❤
Ma pani same ❤❤
Mapani
Maila pani tiktok ma dekhera aako kasto ramro song man bujyo❤❤
Ma fb story maa dekher aako❤
Voice kids हेरेर आउने कोको हुनुहुन्छ यता हाजिर हुँ है।
Ma pni
@@sanutamang6690 ammoi hora?
विषम ले यता पुगाए मलाई नि 😊
Same
@@Govinda067 same mo pani 😄
जून जतिनै चहकिलो र झलमल्ल भए पनि आखीर दाग साचो रहेछ
हार्दिक बधाई छ रोहित देउबा लगायत सम्पूर्ण टिमलाई एकदमै राम्रो प्रस्तृती हामी माझ ल्याएर उपस्थित हुनुभएको मा❤❤❤❤❤❤ . .
Promod dai ko fyn hai ma tw kya mitho geet man pareyo chot ❤❤❤❤
यो गित पनि टेर्निङ नम्बर १ आउनु पोर्छ भने High हाजिर यता 🙏🙏✍️❤️❤️🇳🇵😘🇰🇷🎉nice
एक दमै मार्मिक शब्द मन छोयो🙏🙏 😭❤❤🙏🙏
Love you parmod sir geet sarai ramro lagyo man chhune raixa tapae yestai yestai geet nikaldai janu moh herdai janxu 😢😢❤❤❤
आधुनिक क्षेत्र को एक मात्र खम्बा प्रमोद सर !!
भुपु माया ३ पछि प्रमोद सरको सबैभन्दा मन परेको गीत भयो मेरो लागी
गित असाध्यै मन पर्यो, रिलिज भए देखि सुनेको सुने हेरेको हेरे छु तर रामा राम १०० रुपियाको महत्त्व बुझ्नै सकिन।
man sarae choyo pramod sir ❤❤❤ sampurna temlae agrim subhakamana
धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाई विषेश गरि मेरो साथी रोहित देउवा जीलाई मीठो सम्झना छ है सर 💞💞💞💞❤️❤️❤️❤️
मैले 50 पटक सुने यो गित😢💗💗Big fan always pramod sir💗
Tiktok बात हाजिर भएको म है ❤❤❤
Yo git ko ,2 part pani xitei nikalnus hi dada dami lagyo❤❤❤
Wow 😲 superb ❤❤ pramod daju❤
Wow really nice song aadarniya daa Pramod kharel jyu lagayat sampurna intire timlai
Parmod kharyll ji ko big fan haru la hajir humta hjr ❤❤❤🎉🎉🎉🎉
प्रमोद दाइ को song को big fan♥️♥️♥️♥️♥️
Tiktok भरि भाईरल भईराको भिडीयोमा युटुबमा दर्शकहरुले माया गरेको नदेख्दा सार्है मन दुख्दो रहेछ🥺यो हप्तामै 1M पुगोस शुभकामना🫰🏻❤️❤️
हेर्दा राम्रो जुन देख्छु, झार्न सकिन्न।wah..❤
Man ma paryo chhot k vannu nisturi lai aafnai thiyo khot 😢❤
❤❤❤❤❤😢😢😢सलाम छ दादालाई सारै मन पर्ने मार्मिक गीत निकाल्नु हुन्छ❤❤☺️☺️☺️
Congratulation all team ❤❤❤ very nice❤❤
😢😢😢😢माया पाउनेले कदर गर्दैन कदर गर्नेले माया कहिले पाउदैन्😭😭😭💔💔💔
😢😢😢😢
Pramod sir ko harek geet le man ruwaune garx 4:42 😊😊😊
Aru ramro 😢😢
यस्तो गित निकाल्दै जानु मोह सदै सुनी रहने छु ❤❤❤🇳🇵💃💃🇳🇵
Support me
Best mero geet🎉🎉🎉🎉
धेरै मनछुने गीत।।💗💗💓💓🙏
Support me
आहा अतिनै मिठाे शब्द अनि स्वर मा रहेको गित,प्रमोद दाइ हजुर,!!🙏🙏❤️❤️❤️
धेरै धेरै माया अनि गितपनि मिठाे
support me
धेरै कुरा मेल खायो आनन्द पनी लिए धन्यबाद सर्जक हरू लाई ❤
टिकटक मा यो गाना सुनेर ककस्ले युतुब मा हेर्न आउनु भयो यता हाजिर हुम है मित्र हरु🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
म पनि हु है
हरेकको जीवनमा एउटा यस्तो किम्ती मान्छे आउँदो रहेछ जसलाइ हेरेर मात्रै सिंगो जीवन काट्छु भन्ने मिठो भ्रममा परिँदो रहेछ😢 any way geet ramro xa ba**ki ma tik tok bat suner aako😂🤣
❤❤tik tok मा हेरेर youtub गयर sarch गरेर हेरेकोत कस्तो मन छोयो आहा कति राम्रो प्रमोद खरेल्को स्वोर म गुन्जियका गित ❤❤
Support me
धेरै धेरै राम्रो video छ नानि बाबु हो ❤❤
Wow nice song badai chha pramod dada 🎉🎉🎉
Nice song and video sachikai man ma chuyo❤😥
Congrats Dear Vae💐😍🤟
I like this song धेरै बर्ष पछि promod kharel dai ko धेरै राम्रो गित सुन्न पाईयो ,Ani very hanxam hero and heroni
सम्पुर्ण नमस्कार म यस गितको सङ्गितकार रोहित देउवा । हाम्रो नयाँ कोसेली " मनमा पर्यो चोट " हजुरहरुलाई के कस्तो लाग्यो प्रतिक्रिया दिएर साथ दिनुहोला धन्यवाद 🙏
Badhai xa ❤
Dae ma pani auta vlogger hu Tara ma auat garib ghar bata vlog garxu tara ma lai support xaina dada please support grnnu na please dada😢😢😢
❤❤
5:58
❤❤ramro.Keep it up.
This is the lovely song all the best
मेरो जीवन मा घटेको यथार्थ प्रेम कथा मा समेटी आहा मेरो मुटु छोयो 🎉कसम
hor daju
Kati ramro song 10 choti suner pani dhitw mareyko xaina hjr❤❤❤
धेरै मन छोयो यो गितले।❤❤
मन छाेयाे मेराे त दामि छ गित
❤❤❤ जादुमय स्वर प्रमोद खरेलको ❤❤❤
प्रमोद खरेलको फ्यान जति यता ❤
nice song bhai man chhoyo yastai kaam gardai jau timro har kaam safal hos
Pramod sir hajurko yo aawaj ra yo marmik gitle sachikai man xoyo
Woowow dheraii mitho ❤❤
Mohlai ta ayo dheroii man paryo din raat sunxu hajar choti❤❤❤❤❤❤❤
मनले छोयो यो गित ले❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्पूर्ण स्त्रमित्र र आफन्त जन Facebook का साथिहरुमा नमस्कार । यो मिठो comment ,र तपाईं हरुको अटुट माया को लागि धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छौँ। धन्यवाद।। ❤❤
WOW ramro xa hai geet man chuo❤❤
Wow beautiful song My best singar Pramod kharel sir congratulations 👏👏 all tem
माया गर्ने को यहा कहीले पानी
भालो भएको छैन सधै रॉयर नई
जीवन बेत्छ्ह याहा कोही खुशी छईन एकतरफी माया लगाएर् अरु संग भयेनी. तर माया चाही उसकै बोकर हीनेका छन अनी कसारी न फसून त्व मरने बाचने कसम खायर
सधै भारी मान्छे लाई मरनु ना बाच्नु बनायर राखेका हुन्छ्ह्न् जीवन हो आफ्नो तरीका ले जीउने हो बाकी सब यस्तै हो bee cearfull gys
सार्है मन छुने संगीत , अभिनय ,,प्रगति का पाइला अझै लम्किरहुन ।।।।❤❤🙏🙏
Dherai ramro sabda geet ko tehi mathi parmod dai ko voice t jhan dami
नेपाली आधुनिक गितको बादसाह प्रमोद दाजुको सबै गितले मेरो भुपुको याद आउछ
Kati mitho git badai xa parmod kharel sir ji ❤❤
Pramod daiko voice ko song all my favourite yo ta mutunai katakkai vayo 💘♥️♥️♥️
धेरै मन छोयो यो गित ले 😭😭😭😭😘😘😘❤️❤️❤️❤️💓💓💓
Congratulations 🎉🎉
Dami dami dami ❤❤😢😢😢😢
wow beautifull song congratulations all tem❤❤❤❤❤👏👏👏👏
Derai ramro xa ❤❤❤❤❤❤❤
Very nice song ❤