पहिले तामांग सब्द गीतको मध्यमबाट सबैलाइ सुनायो अहिले नेपाली गीत बाट तामांग भनेको कस्तो हुन्छ भनेर सबैलाइ रुवायो😱 Hatsup jyo jyo, this is not only a song its a emotion of we Tamang♥️.this song will create a history in Tamang society.
यस भिडियोको निर्देशक Bijay दाई र भिडियो creditors सम्पूर्णलाई हार्दिक धन्यवाद। यो भिडियोमा एउटा यस्तो कहानी देखाउन खोजेछ जुन कहानीले आँखा बाट आँसुको थोपा निकाल्छ।😢❤ आभारी छु दाजु। अनि urgen दाजुको त के प्रसंशा गरौं र म🙏🥰❤️
हजुरले एकदमै राम्रो गीत बनाउनुभएको छ। मान्छेको जीवनमा घट्ने कथाहरू र व्यथाहरू समेटिएको र सारा नेपालीको मन जितेर भावुक बनाउनुभएको छ। एकदमै राम्रो लाग्यो हाम्रो तामाङ दाई। all the best.
क्षेत्रीकाे छोरो यो पाउ छुन्छ घिनले छुँदैन। मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन 🙏 तामाङ्ग दाई songs Just Wow ❤ मेरो देश मेरो सेरोफेरो ❤ तामाङ्ग साथीहरु बनाउनु एकदम राम्रा हुन्छन् Proud to be Nepali and Culture ❤
@@PhurbaTamang-jf2qr तलाई पढ्न आउँदैन SMD hum !? राम्रो सँग पढ कुविचार र कुबुद्धी दिमागमा नराख😆🤦 Lol imao मानिस ठुलो दिल हुन्छ कुनै जात ले हुदैन भनेको अर्थ बुझ्दैन हो अराजक 😆
@@stebipinjr211kun Jaaat k ko jaat manxyako jaat duita Hunxa euta male Arko female tetti thaxaina ta jharpatya kun school padeko half knowledge is dangerous vaneko thaxaina hola fuchyalai. chor haru😂😂😂
@@PhurbaTamang-jf2qr कस्तो लौडा कुरा गर्यौं त झारे.. यहाँ जातकाे कुरा कसले र कहाँ गर्यो!?😂 आफै फुरुक फुरूक पाे हुँदै छ हो। तैले बिर्सी अहिले समलिङ्गीहरुको दर्जा पनि छ भनेर 🤦🤐 कुन Knowledge चै प्राप्त गरिस् हो घाँस तैले.. त्यसैले Too much knowledge is harmful to oneself. LoL imao.. सुन थाहा छैन भने धर्तीमा २ जात हुन. पुरुष र महिला तर अहिले समलिङ्गीले पनि दर्जा पाएका छन्। अनि अर्को कुरा जात र धर्म भनेको पनि के हो। त्यो पनि सुन.. धर्म भनेको मान्छेकाे बाँच्नु जेलको मानवता हो, जसले हामीलाई समाजमा कर्म गर्न सिकाउँछ । जात भनेको तेरो पहिचान हो, जसले समाजमा तलाई प्रतक्ष्य त्योक छ। तेरो आफ्नो ठाउँमा पहिचान हुन्छ। संसारकाे जुन सुकै ठाउँमा जा मान्छेकाे एउटा छुट्टै पहिचान छ। त्यो पनि बुझ। नत्र जात नाम नहुने हो भने तैले काे भनेर चिन्छस्??🤐 झारे अहिले यो गीतकाे गायक काे नाम के हो भनेर चिन्थिस। फुचे पनि भनिस्, त ठूलो रहेछस्। कसरी कहाँ के बोल्ने त्यो पनि सिक है। ठूलो ले बोल्न सिके त सानोले बोल्न सिक्छ 😂 You know that little knowledge harms the mind. Where did I talk about caste..?😂 Understand that first है बकम्फुसे.. #NoHate 🙏
Kasam yo song yesto ramro lagyo ki maile jatipalta sunda pani pugdaina😢😢maile dherai lai share garidekoxu❤❤urgen ko paila aru song harupani raixa famous famous tarah maile chai yo song bata chineko urgenlai❤❤malai pani ekjana le yo song share garera hereko ekdumm mannparyo❤❤❤❤
सम्पुर्ण तामाङ समुदायको बिचारलाई उत्थान गर्दै तामाङ समुदाय भित्र घटेको यथार्थ कथा,घटना,दुख,उत्पीडनलाई चित्रण गरि गित संगीतको माध्यम द्वारा प्रस्फुटन गर्न खोज्नु भएकोमा महान तामाङ गायक उर्गेन दोङ र कलाकारहरुलाई सम्मान आभार व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु।
सोचेको भन्दा राम्रो बनाउनु भको रहेछ दाइ गित हामीले यस्तै यस्तै गित अझै बनाउदै जानू पर्छ दाइ हुन त पहिला देखि नै तपाईले हाम्रो मन जितेकै थ्यो अब झनै यो गितले गर्दा हजुरले नेपालको सम्पुर्ण तामाङको मन जित्नु हुनेछ
Urgen dong का गीतहरु सबै उत्कृस्ट छन मन नपरेको भनेको कुनै छैन झन तामांग दाई त wow गीत जस्तै भिडियो ले पनि आखा रसायो. Urgen दाई लाई मनै देखि नमन. तामांग दाई हेरेर नै मन अघाएन यहि भिडियो लाई र गीतलाई निरन्तर दिनु होला पर्खाइमा छु छौ 🙏🙏🙏
यो हो नेपाली पन झल्किने गीत❤ सबभन्दा देश माथी अनि अरु🇳🇵 अन्याय मा परे लड्नु पर्छ नत्र न्याय पाइदैन हाम्रो देश मा तर न्यु जेनेरेसन ले कपि गर्न सक्छन अलि काटमार बढी भो यस्मा हात खुट्टा लठी युज गरेको भए राम्रो हुन्थ्यो कि😊
वास्तविक जीवनमा आधारित कथा हो कुनै काल्पनिक होइन हामी तामाङ्ग जातिहरूको पीडा हो अब सब परिवर्तन हुनुपर्छ अन्याय को बिरुद्ध लड्नु पर्छ भन्ने सन्देश दिन खोजेको हो ❤
लास्सो urgen झ्योज्यो thank you so much❤हामी तामाङ हरुको संस्कृति भाव र व्यवहार लाई मिठो संगीत सहित दर्शाउनु भयो।यसरी आफ्नो कला र संस्कृति लाई नबिर्सी अघि बढ्ने कलाकार कम नै भेटिन्छन्🙏❤️thank you urgen jojo all entire team🙏
वर्तमान अबस्थामा हाम्रो समाजमा घटीरहेकाे सामाजिक कुसंस्कारका घटना , राजनैतिक अराजकताबाट जनताको साेझाेपन माथि भएको खेलवाडलाई काल्पनिक पात्रमार्फत पर्दामा ल्याउनुहुने तपाई सम्पूर्ण टिमलाई मनैदेखि नमन🙏❤️
टिकटकमा देखेर आएको, सुपर सुपर😮 धेरै राम्रो अभिनय,कथा,छायांकन,निर्देशन😮 सफलताको शुभकामना 🎉🎉 सोझो तामाङ्ग दाइ भनेर नहेप, रिस उठेपछि काट्छ भनेपछि काट्छ। ज्यान दिन्छ पनि ज्यान लिन्छ पनि 🎉🎉
This song clearly show our ancient history of Tamang king history ❤❤❤❤❤ thankyou urgen dai for this emotional song which reveals our Tamang history how our King see gorkha king ❤ song clearly explain how society look to Tamang people . We face this problem from our ancient time to till now in every situation 😞 for example ram bdr bomjan many more.. ..
Ma thakuri vayani bacchai dekhi tamang ko sangat ma hurkeko😊I love tamang jati sojho ma lastai sojho sahana mani last sahani jaat ho ra atti last lasting vayasi manxi marna ni tayar huni khalko...hyo vedio ma ni tei dekhako xa love it vediò lyrics vedio creative awesome
This song defines the True Tamangs who never betray others but if anyone betrays and hurts, then that person will be No More..... Huge respect for Urgen Dong❤❤
अब त सासकहरुको पार्टीको झोले झन्डा नबोक न है तामाङ दाजुभाइ🙏पार्टी भन्दा माथि उठेर आफ्नो समुदाय र देशको रक्षक गर्न सक्ने हिम्मत बोक। जय देश 🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵जय गित संगीत ।
I am belonging from tharu community but I understand one one word of song heart touching song dehari maiya xa tharu community bata lots of love from tharu community ❤❤❤.
I'm in tears. This song reminded me of my dad. My dad- a very humble, honest and innocent person who only thinks straight. Conning,fooling or taking advantage of others is never his thing. He always thinks about others before himself, honesty has always been his value. A very selfless natured and a gentleman. But in today's world people like him often have a hard time. I've seen people taking advantage of his personality more than appreciating it. And it sometimes make me wonder how more unfair can this world be. Regardless, thank you so much for this and hats off to you and the entire team. Wish you very good luck for the upcoming projects.
Nepal ma aile samma yesto vdo nepali movie hoss ya music vdo banauna sakyako xaina ani urgen dai ko lyrics le saraii man royooo respect urgen dai😢😢😔😔😔😔
I m extremely grateful to u urgen brother as u raised voice of tamang community through this song! Our community is still privileged from so called... people!
One of the Best Music Real story for Nepali music industry--‘TAMANG DAI’ ….Congratulations Urgen Dong,Bijay Dong,Shrijana Tamang wish you all the best for 100+million views ❤️👍👍👍
I'm from India and I don't understand Nepali but the concept of the video and the voice it just blew up mind blowing absolutely amazing I loved the video
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
Dear all tamang people , humble request love our own culture language our own religion ❤ Mr.Urgen he is doing very good seeing his each and every video we can see how much he is in love with his culture ❤❤❤❤ So all Dear people support him support tamang culture ❤❤❤❤ Let’s grow together let’s encourage our own culture
song excels in each and every department . Concept, direction, music, lyrics , melody n voice texture . everything is just awesome . Hats off to the legend Urgen dong n entire team.
In all the characters nobody appreciated for female actress but I salute to shrijana tamang who has done very well performance cannot wait for next one keep it up❤
Love from whole kirat community sunwar rai limbu yakkha jirel dhimal. This story shows how we indigenous people cheated and played our emotions because of our kindness and pure human nature.❤❤
धेरै राम्राे हजुर, यसबाट असल सन्देश लिऔँ। कसैको सोझो पनको फाइदा लिने काम अनि अर्काको जिवन सँगिनी प्रति गिध्दे नजर लगाउने काम नगरौँ। गलत बोले माफी चाहन्छु। -राधानुरागी विश्वकर्मा
हामीले सोचेको हाम्रो तामांग दाई (Tamang Dai)
हजुरहरुलाई कस्तो लाग्यो है
भन्नु ल🙏🎶🇳🇵
Wow awesome smdee❤❤❤
Dherai ramro video ani song❤❤
Excellent 👍❣️❣️
Dheraii nai Ramro xw Geet Daii ❤❤❤😊
Wow dami
पहिले तामांग सब्द गीतको मध्यमबाट सबैलाइ सुनायो
अहिले नेपाली गीत बाट तामांग भनेको कस्तो हुन्छ भनेर सबैलाइ रुवायो😱
Hatsup jyo jyo, this is not only a song its a emotion of we Tamang♥️.this song will create a history in Tamang society.
तामाङको एक सच्चा हिरो उर्गेन भाइ ❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤
❤❤❤❤❤❤
❤❤❤
😊😊😊
नेपाली गीतसँगीत दुनियाको नयाँ युगले मागेको गायक उर्गेन दोङ तामाङ❤️🎵🇳🇵🙏
❤❤❤
यस भिडियोको निर्देशक Bijay दाई र भिडियो creditors सम्पूर्णलाई हार्दिक धन्यवाद। यो भिडियोमा एउटा यस्तो कहानी देखाउन खोजेछ जुन कहानीले आँखा बाट आँसुको थोपा निकाल्छ।😢❤ आभारी छु दाजु। अनि urgen दाजुको त के प्रसंशा गरौं र म🙏🥰❤️
पहिलो पल्ट कुनै नेपाली म्युजिक भिडियो गीत हेरेर आँखाबाट आँसु झरेको छ। 😢😢 के भनेर बयान गरौं मसँग कुनै शब्द नै छैन। ❤❤❤
❤❤❤❤❤
यो गीत धेरै राम्रो छ यो गीतलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️❤❤
Yed
Yes
Op
Op
👑👑👑👑
बोली शुद्ध मन बुद्ध 🙏
तामाङ दाई ❤
I am Tharu but i am not Tamang community society but my Favourite heart ❤️ touching video 😢😢 i respect for all culture society
❤❤❤❤❤
आपा आमा संगै बसेर हेरेको आँखा भरी आँसु आयो आपा आमा को 😥 मन जित्नु भयो तामाङ दाइ ले 🥺♥️
❤❤
th-cam.com/video/cNYmgzMk75g/w-d-xo.htmlsi=hdJnmyYn00jSW9XG
Niraj tamang wow😢😢😢
Rajtamang. Nirajraman
sachai maan ruyo mero pani....❤❤❤❤❤❤
हजुरले एकदमै राम्रो गीत बनाउनुभएको छ। मान्छेको जीवनमा घट्ने कथाहरू र व्यथाहरू समेटिएको र सारा नेपालीको मन जितेर भावुक बनाउनुभएको छ। एकदमै राम्रो लाग्यो हाम्रो तामाङ दाई। all the best.
❤❤❤❤
Om bl😮 😅kkkvu😢MkkILove oOmgI🎉I iUii😮u😮uu😮uiiu😢lii@@bijaybomjan5748i🎉rwiooiooooioooo iLove Om😅
क्षेत्रीकाे छोरो यो पाउ छुन्छ घिनले छुँदैन। मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन 🙏
तामाङ्ग दाई songs Just Wow ❤
मेरो देश मेरो सेरोफेरो ❤ तामाङ्ग साथीहरु बनाउनु एकदम राम्रा हुन्छन्
Proud to be Nepali and Culture ❤
Ta kun angle bata thulo jat vaes ra j banauna payo j vanu payo tei hunxa 😂😂😂😂 SMD
@@PhurbaTamang-jf2qr तलाई पढ्न आउँदैन SMD hum !? राम्रो सँग पढ कुविचार र कुबुद्धी दिमागमा नराख😆🤦 Lol imao मानिस ठुलो दिल हुन्छ कुनै जात ले हुदैन भनेको अर्थ बुझ्दैन हो अराजक 😆
राम्रा पनि अपराधि पनि ।
@@stebipinjr211kun Jaaat k ko jaat manxyako jaat duita Hunxa euta male Arko female tetti thaxaina ta jharpatya kun school padeko half knowledge is dangerous vaneko thaxaina hola fuchyalai. chor haru😂😂😂
@@PhurbaTamang-jf2qr कस्तो लौडा कुरा गर्यौं त झारे.. यहाँ जातकाे कुरा कसले र कहाँ गर्यो!?😂 आफै फुरुक फुरूक पाे हुँदै छ हो। तैले बिर्सी अहिले समलिङ्गीहरुको दर्जा पनि छ भनेर 🤦🤐 कुन Knowledge चै प्राप्त गरिस् हो घाँस तैले.. त्यसैले Too much knowledge is harmful to oneself. LoL imao..
सुन थाहा छैन भने धर्तीमा २ जात हुन. पुरुष र महिला तर अहिले समलिङ्गीले पनि दर्जा पाएका छन्। अनि अर्को कुरा जात र धर्म भनेको पनि के हो। त्यो पनि सुन.. धर्म भनेको मान्छेकाे बाँच्नु जेलको मानवता हो, जसले हामीलाई समाजमा कर्म गर्न सिकाउँछ । जात भनेको तेरो पहिचान हो, जसले समाजमा तलाई प्रतक्ष्य त्योक छ। तेरो आफ्नो ठाउँमा पहिचान हुन्छ। संसारकाे जुन सुकै ठाउँमा जा मान्छेकाे एउटा छुट्टै पहिचान छ। त्यो पनि बुझ। नत्र जात नाम नहुने हो भने तैले काे भनेर चिन्छस्??🤐 झारे
अहिले यो गीतकाे गायक काे नाम के हो भनेर चिन्थिस। फुचे पनि भनिस्, त ठूलो रहेछस्। कसरी कहाँ के बोल्ने त्यो पनि सिक है। ठूलो ले बोल्न सिके त सानोले बोल्न सिक्छ 😂 You know that little knowledge harms the mind. Where did I talk about caste..?😂 Understand that first है बकम्फुसे.. #NoHate 🙏
यो गीत मैले हजारौं पटक हेरि सके खोइ किन हो जति पटक हेर्दा पनि मन भरियन यसको पाठ २ कहिले आउँछ होला 😥😍
Pat 2 khoi ta
Yo gitsunenah vani sutnah sakdinah❤
हामी ठूलो मन भएको तामाङ,मलाई गर्व छ तामाङ भएर जन्मिनु मा,जय ताम्सालिङ🙏🏻❤️ धेरै राम्रो लाग्यो गित अनि भिडियो सफलता को शुभकामना ज्योज्यो🙏🏻❤️
❤❤❤❤❤
अत्ति नै मन छुने कथा तामाङ दाई❤️🙏
😊😊😊😊😊
Urgen dai is the one who will change our Nepali industry.
Gave me Goosebumps ❤
Kudos to the entire team 💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
Ohh Dai pni yeha wlc hoi ❤❤❤❤
❤❤❤❤❤
अाहा❤
youtube.com/@pramilathami2411?si=4-ycFbEzNizD-OCT
😊😊😊
Kasam yo song yesto ramro lagyo ki maile jatipalta sunda pani pugdaina😢😢maile dherai lai share garidekoxu❤❤urgen ko paila aru song harupani raixa famous famous tarah maile chai yo song bata chineko urgenlai❤❤malai pani ekjana le yo song share garera hereko ekdumm mannparyo❤❤❤❤
तामाङ दाइ ।।।अति राम्रो।।❤❤❤❤बास्तबिकता नै यहि हो।।हार्दिक बधाई तथा धन्यवाद उर्गेन दाइ।।।🎉🎉🎉
सम्पुर्ण तामाङ समुदायको बिचारलाई उत्थान गर्दै तामाङ समुदाय भित्र घटेको यथार्थ कथा,घटना,दुख,उत्पीडनलाई चित्रण गरि गित संगीतको माध्यम द्वारा प्रस्फुटन गर्न खोज्नु भएकोमा महान तामाङ गायक उर्गेन दोङ र कलाकारहरुलाई सम्मान आभार व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु।
🎉🎉😮
शरीरमा काडा उमार्ने गित मात्र गाउछ हाम्रो तामाङ दाइले🙏🙏🙏
❤❤❤❤❤
सोचेको भन्दा राम्रो बनाउनु भको रहेछ दाइ गित हामीले यस्तै यस्तै गित अझै बनाउदै जानू पर्छ दाइ हुन त पहिला देखि नै तपाईले हाम्रो मन जितेकै थ्यो अब झनै यो गितले गर्दा हजुरले नेपालको सम्पुर्ण तामाङको मन जित्नु हुनेछ
नेपाल को गहना हाम्रो काभ्रे को सान उर्गेन दोङ राम्रो गित सफलता को शुभकामना
❤❤
जिन्दगीमा मा पहिलो पट्क कमेन्ट गरियो
एस्तो हुनु पर्यो नि भिडियो भनेको सुन्दा नि सुन्न मन लाग्नी हेर्दा नि हेरिहर्नु मन लाग्नी 🙏🙏🙏 सहि हो Tamang dai
❤❤❤❤
८ मिनेटमा सत्यतथ्यमा आधारित दमदार कथाबस्तुको मुभी हेरेको महसुस भयो ...u r real gem brother..keep going on 👍🏻👏
Urgen dong का गीतहरु सबै उत्कृस्ट छन मन नपरेको भनेको कुनै छैन झन तामांग दाई त wow गीत जस्तै भिडियो ले पनि आखा रसायो. Urgen दाई लाई मनै देखि नमन. तामांग दाई हेरेर नै मन अघाएन यहि भिडियो लाई र गीतलाई निरन्तर दिनु होला पर्खाइमा छु छौ 🙏🙏🙏
Urgen जी को फ्यान जति यता है ❤❤❤❤
❤❤❤❤❤❤❤❤😂😂😂
Ma ❤pni ho hai
म पनि है
M ni xu hai❤❤❤
❤❤❤❤❤
wow आज सम्माकै सबै भन्दा superhit song yek दमै hit हुनुपर्छ यो song ❤❤❤❤🎉🎉🎉🎉 best of luck urgen dong dai 🎉🎉❤❤
❤❤❤❤❤
Strongfully powerful song ❤❤❤ शब्दमा दम छ । video मा उर्जा छ। So I like this song❤🎉
यो हो नेपाली पन झल्किने गीत❤
सबभन्दा देश माथी अनि अरु🇳🇵
अन्याय मा परे लड्नु पर्छ नत्र न्याय पाइदैन हाम्रो देश मा तर न्यु जेनेरेसन ले कपि गर्न सक्छन अलि काटमार बढी भो यस्मा हात खुट्टा लठी युज गरेको भए राम्रो हुन्थ्यो कि😊
Much love for Urgen and Bijaya Dong brother ❤
😊😊😊😊
वास्तविक जीवनमा आधारित कथा हो कुनै काल्पनिक होइन हामी तामाङ्ग जातिहरूको पीडा हो अब सब परिवर्तन हुनुपर्छ अन्याय को बिरुद्ध लड्नु पर्छ भन्ने सन्देश दिन खोजेको हो ❤
लास्सो urgen झ्योज्यो thank you so much❤हामी तामाङ हरुको संस्कृति भाव र व्यवहार लाई मिठो संगीत सहित दर्शाउनु भयो।यसरी आफ्नो कला र संस्कृति लाई नबिर्सी अघि बढ्ने कलाकार कम नै भेटिन्छन्🙏❤️thank you urgen jojo all entire team🙏
आगो 🔥जति हेरे पनि हेरी राख्न मन लाग्ने
❤❤❤❤❤❤
ट्रेन्डिङ १ मा पर्न सफल भएकोमा हार्दिक बधाई "तामाङ दाइ" टिमलाई।
वर्तमान अबस्थामा हाम्रो समाजमा घटीरहेकाे सामाजिक कुसंस्कारका घटना , राजनैतिक अराजकताबाट जनताको साेझाेपन माथि भएको खेलवाडलाई काल्पनिक पात्रमार्फत पर्दामा ल्याउनुहुने तपाई सम्पूर्ण टिमलाई मनैदेखि नमन🙏❤️
Urgen dong is such a talented guy he deserve millions views❤️
Tamang is not only caste it’s a brand🔥
Iam watching this from Manali india...i don't know langauge but there are tears in my eyes sooo sad
यो गित को कस्लाई मन पर्यो ? मलाई Creation धेरै मन पर्यो ❤❤ Best Wishes Team 🎉
th-cam.com/video/cNYmgzMk75g/w-d-xo.htmlsi=hdJnmyYn00jSW9XG
❤❤❤
टिकटकमा देखेर आएको, सुपर सुपर😮 धेरै राम्रो अभिनय,कथा,छायांकन,निर्देशन😮 सफलताको शुभकामना 🎉🎉 सोझो तामाङ्ग दाइ भनेर नहेप, रिस उठेपछि काट्छ भनेपछि काट्छ। ज्यान दिन्छ पनि ज्यान लिन्छ पनि 🎉🎉
❤❤❤❤
Sundar Dhital,
Unsung hero of this video. ❤
His character enhances the role of other.
Keep up the great work 🥰
Sundar dhital 🌟
The true gem 💎 of this video. Just wow 😮
I agree!
Truly the unsung hero ❤
Sundar dhital on fire🔥
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस सुभकामना सबै टिम्लाइ🎉🎉
Syeuysfiebji4602fjcxjfdnjfskjffkeshjyeyjfeyjuwsgjutegh88ytrhhjy5ttgghgtyitryuyryuyfthfdhhddhigucg8g6f77fg7gg7g7g8g8g7t😮😢 🎉😂❤😮😅😊dhfr❤😂🎉😢fifhhugf😅jf😊huui7hjjjjkohgjkyfi😅is 😮😮😮😮😮😢😢8t777788ythuyyhuyyui8i7i08gyyty6777777fu8rytttyt87ytuyy😮😮😢😢😅🎉😂😂❤❤❤❤❤😊😊😅😊😊😮😮😮😢😢😢🎉🎉😂😂❤❤😊😅😮😢c🎉😂❤yyduffyfryfsfttsy7yyt5tyyr9889758yrtiyyhuifuruydy98fj9988788uui7i899bhkjbnj😮
This song clearly show our ancient history of Tamang king history ❤❤❤❤❤ thankyou urgen dai for this emotional song which reveals our Tamang history how our King see gorkha king ❤ song clearly explain how society look to Tamang people . We face this problem from our ancient time to till now in every situation 😞 for example ram bdr bomjan many more.. ..
I'm not tamang but I love tamang songs and tamang traditional and culture ❤❤😊😊🎉
Thank you so much we all are Nepali and Tamang culture also yours culture
1000 times Whachig
Babal Xa Yrr ❤❤
Very impressive video @@allshots5836
❤❤❤ 7:37
अहिले सम्म कै उत्कृष्ट प्रस्तुती उर्गेन भाइ । गर्व लाग्छ तामाङ भाको मा।
❤❤❤❤❤
Ma thakuri vayani bacchai dekhi tamang ko sangat ma hurkeko😊I love tamang jati sojho ma lastai sojho sahana mani last sahani jaat ho ra atti last lasting vayasi manxi marna ni tayar huni khalko...hyo vedio ma ni tei dekhako xa love it vediò lyrics vedio creative awesome
Finally Tamang Dai 🙏🏿 ❤❤
गितको शब्द अनि भिडियोको कथा 🔥🔥
70% सत्यता लाई देखाउन खोजेको छ तर अब एस्तो दिन न आओस ।। ता कि हतियार चलाउन बाध्य होस बुद्दको देश मा शान्ती अनि नेपाली बिच मायाको खाचो छ
यो गीत भिडियो हेर्दा गर्व लाग्यो र हाम्रो समाजमा तामाङ जाति धेरै सोझो इमान्दारिता हुन्छन् र रिस पनि कडा हुन्छ कडा धेरै राम्रो गीत❤❤
❤❤❤❤❤❤
Lirics nhi samje bhai but emotions pura fill kiya 😊❤🇮🇳 👐🏻🇳🇵
This song defines the True Tamangs who never betray others but if anyone betrays and hurts, then that person will be No More.....
Huge respect for Urgen Dong❤❤
❤
Exactly
🎉🎉🎉🎉
I'm not tamang but this song touched my heart❤️❤️❤️tamang daii❤️❤️❤️
उर्गेन जिको प्राय गितहरुमा खात्र सस्पेन्स वाला सिन हुन्छ पूरा नहेरी चित्तै बुझ्दैन एक्चोटी सुनेसी घरी घरी सुन्न हेर्न मन लाग्छ । huge respect ।
Awesome ❤️❤️
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अब त सासकहरुको पार्टीको झोले झन्डा नबोक न है तामाङ दाजुभाइ🙏पार्टी भन्दा माथि उठेर आफ्नो समुदाय र देशको रक्षक गर्न सक्ने हिम्मत बोक।
जय देश 🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵जय गित संगीत ।
I am belonging from tharu community but I understand one one word of song heart touching song dehari maiya xa tharu community bata lots of love from tharu community ❤❤❤.
🙏🙏🙏🙏🙏
धेरै राम्राे लाग्याे भिडियो ❤
बधाई "तामाङ दाई" समूहलाई आगामी दिनमा अझ धेरै राम्राे काम गर्दै जानु होला 💐
😊😊
आहा गीत मात्र सुनेको थिएँ तर आज भिडियो हेरेको धेरै राम्रो लाग्यो wow So Sweet, Beautiful अझै अगाडी बढ्दै जाउन सफलताकोधेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤
बाहुन हरु लाई तह लगाऊने यसरि नै हो!!! तामागं दाई😢😊😮
Maa chikne k hare 😮😮 Tamang haru pni patha dherai chan ni but hammi ta kaile Tamang magar rai limbu bhandinam ta 😮
I'm in tears. This song reminded me of my dad.
My dad- a very humble, honest and innocent person who only thinks straight. Conning,fooling or taking advantage of others is never his thing. He always thinks about others before himself, honesty has always been his value. A very selfless natured and a gentleman. But in today's world people like him often have a hard time. I've seen people taking advantage of his personality more than appreciating it. And it sometimes make me wonder how more unfair can this world be.
Regardless, thank you so much for this and hats off to you and the entire team. Wish you very good luck for the upcoming projects.
😢😢 boys also crying here
Tamang dad's nature are always heart touchable ❤
❤️🩹❤️🩹❤️🩹😢😢😢
😊😊😊
3:27. Was really emotional 😢😢😢😢😢नरोइ हेर्न सकिन साची नै
❤❤❤
यो देश बाट जहिले सम्म खस आर्य हरु विस्तापित हुदैन तब सम्म याे देश अशान्ति नै हुन्छ
❤❤
Proud to be Tamang 💗🤝🏻
Yes good music video ❤
तामाङ को ज्वाइ (मा)हरु यता हाजिर गरौँ है। म चैं मोक्तान को मा है
❤❤
I'm from india and proud to be tamang🙏❤❤❤❤
India ma bhasera proud garane hoina
हामी जहाँ जुन देशमा भए पनि हाम्रो तामाङ सस्कार धर्म लाई जोगाउनु पर्छ है हजुर ♥️♥️♥️
Me too
@@nandlaltamang7696bichara kina testo vannu vako ho jo jaha baseni tamangnai honi
❤❤❤❤❤❤
Nepal ma aile samma yesto vdo nepali movie hoss ya music vdo banauna sakyako xaina ani urgen dai ko lyrics le saraii man royooo respect urgen dai😢😢😔😔😔😔
❤❤❤❤
मैले त दुई दुई चोटि कमेन्ट् गर्दा नि अझै मन बुजेको छैन 🎉🎉🎉 आगो आगो गित को त के बयान गरौ 🎉🎉 तामाङ दाइ को नामक title ले आगो लाउछ।🎉🎉
Aktal feri jawos na comment 😢
I m extremely grateful to u urgen brother as u raised voice of tamang community through this song! Our community is still privileged from so called... people!
This man gonna rule our music industry ❤❤
पहिलो पटक नेपाली भिडियो ले रुवाएको छ ❤❤एकदम राम्रो लाग्यो❤❤
मेरो गाऊको तामाङ दाईले बैगुनीलाई गुन्न लाउछ। ❤❤❤
😊😊😊
How many of you believe that the characters really have reflected the whole story😍
हाम्रो तामाङ दाई गीत एकदैम्ये दामी गीत मन पर्यो ❤❤❤❤
😊😊😊😊
Dameee🎉🎉🎉❤❤❤
कलेजो नै छोयो त 🥹🥹🥹
Much love whole team of. तामाङं दाइ and best wishes for further song ❤❤❤❤
Urgen dai's voice + Bijay Dai's acting and direction = Perfect❤
One of the Best Music Real story for Nepali music industry--‘TAMANG DAI’ ….Congratulations Urgen Dong,Bijay Dong,Shrijana Tamang wish you all the best for 100+million views ❤️👍👍👍
अति गर्नु अत्याचार नगर्नु सोझो अवश्य हो यसको मतलब pevakup होइन जब अन्यायले परकाष्ठ नाग्छ अन्जाम यस्तै हुन्छ। सलाम छ तामाङ दाई
I'm from India and I don't understand Nepali but the concept of the video and the voice it just blew up mind blowing absolutely amazing I loved the video
tamang.... this is name of cast he try to shoW innocence and loyalness of tamang .
❤❤❤❤❤❤
Love from Kerala ❤️
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
Dear all tamang people , humble request love our own culture language our own religion ❤ Mr.Urgen he is doing very good seeing his each and every video we can see how much he is in love with his culture ❤❤❤❤ So all Dear people support him support tamang culture ❤❤❤❤ Let’s grow together let’s encourage our own culture
हाम्रो सस्कर जोगाउनु हाम्रो कर्तब्य हो धन्यवाद तामाङ दाइ @ team 🙏🙏🙏☸️🇳🇵
😅
Proud to be tamang ❤
Much love for urgen and bijaya Dong brother ❤❤
song excels in each and every department .
Concept, direction, music, lyrics , melody n voice texture .
everything is just awesome .
Hats off to the legend Urgen dong n entire team.
In all the characters nobody appreciated for female actress but I salute to shrijana tamang who has done very well performance cannot wait for next one keep it up❤
❤❤❤ Tamang honi risuthdai na uthepaxi aakha dekhaudaina proud of Tamang ❤❤
Wow 😲 nice aasha xa tamang dai 2 pani aauxa hola
Hjrko prastuti ekdamai babal xa urgen dai
😊😊😊😊😊
Urgen dong💎
Bijay dong acting🔥
Music pure goosebumps 🥶
Full Emotions🥹❣️
Tamang daai👏
Proud to be Tamang 😢
😊😊😊
❤❤❤❤❤❤❤❤❤
Love from whole kirat community sunwar rai limbu yakkha jirel dhimal. This story shows how we indigenous people cheated and played our emotions because of our kindness and pure human nature.❤❤
Huge respect for Bijay and Urgen dong ❤❤Love you bro ❤
Story, lyric 🙏 huge respect to the one who tries to show what we Tamang are and what loyalty breaks brings🙏🍀🎶
yeah ..❤❤
धेरै राम्राे हजुर, यसबाट असल सन्देश लिऔँ। कसैको सोझो पनको फाइदा लिने काम अनि अर्काको जिवन सँगिनी प्रति गिध्दे नजर लगाउने काम नगरौँ। गलत बोले माफी चाहन्छु।
-राधानुरागी विश्वकर्मा
अहिले सम्मकै उत्कृष्ट म्युजिक भिडियो ।
❤❤❤❤
PROUD TO BE TAMANG🇳🇵🙏
All cast are same proud to be nepali ❤
Maa kasam yesto dammi lagyo ki urgen bro.. Mero kunai sabda xaina tarif garna lai. vocal music vedieo bgm everything is nice n perfect xa👌👍🙏🥰
Sahi ho yar atttiii dami creation
Lasho!!! Lasho!!!
Aahele samma ko mero best tamang song & video. Nice job . Keep it up. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
I am listening to this song from a place where Tamang is prevalent and I am proud to be a Tamang. Very good song. Wish you success.❤
Kavre
❤❤❤❤❤❤
th-cam.com/video/cNYmgzMk75g/w-d-xo.htmlsi=hdJnmyYn00jSW9XG
😊😊
Aaha dami lagyo abo tamang dai part 2 chaiyo ❤❤❤
Oh my god what a song❤️ huge respect for this song🙏 and proud to be tamang
सबैको मन जितोस तामाङ दाईले बधाई छ सम्पुर्ण युनिटलाई🎉🎉🎉🎉
😊😊😊