Ghumtima Rel घुम्तीमा रेल | Nawaraj Kalauni/Asmita Adhikari Ft.Sudhir Shrestha/Pratikshya Khatiwada

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024

ความคิดเห็น • 5K

  • @NawarajKalauni
    @NawarajKalauni  3 ปีที่แล้ว +764

    नयाँ भिडियो "घुम्तिमा रेल" यहाँहरु माझ पस्केका छौ। मेरो र अस्मिता अधिकारीको स्वर र सुधिर श्रेष्ठ र प्रतिक्षा खतिवडाको अभिनयमा। कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला है त। share, likes, comments and subscribe garidinu hola hai ta.
    Happy New year to you all hai ta.

    • @bikramsanku8189
      @bikramsanku8189 3 ปีที่แล้ว +53

      Badhai xa dazu lai

    • @justinboy2917
      @justinboy2917 3 ปีที่แล้ว +19

      Best wishes ❤️

    • @Bhupi_Sarowar
      @Bhupi_Sarowar 3 ปีที่แล้ว +14

      हार्दिक बधाई छ

    • @sagarbhatta1544
      @sagarbhatta1544 3 ปีที่แล้ว +10

      कति मीठो गीत भान्जा हजुरको😍😍😍

    • @chetrajjoshi3823
      @chetrajjoshi3823 3 ปีที่แล้ว +4

      ❣️❣️

  • @saroojkhanal6246
    @saroojkhanal6246 3 หลายเดือนก่อน +21

    2081 मा सुन्ने कोको हुनुहुन्छ ❤

  • @Laxmi-Gautam
    @Laxmi-Gautam 3 ปีที่แล้ว +596

    आज tiktok मा सुनेर खोज्दै आको म त .. सारै मन छोयो😥😥

  • @neenaranapraja
    @neenaranapraja 3 ปีที่แล้ว +354

    Tik-tok बाट हेर्न आउने दर्शक महानुभावहरु यता हाजिर हुम है। 🤚🤚🤚

  • @ArjunKalikote-k3m
    @ArjunKalikote-k3m ปีที่แล้ว +10

    आबस्यकता नभएको बेला सुरु भइ आबस्यकता हुदा अन्त्य हुने कुरा नै प्रेम हो।गीतको शब्द सङीत अति नै मन भित्र रहन सक्ने किसिमको छ । acting, direction को बयान जति गरे पनि कम नै हुन्छ ।गीत एक पटक सुने पछि पटक पटक सुन्न मन लाग्ने बनेको छ । झन रात या एक्लै हुदा earphone मा सुन्दा को मजा त महसुस नै बेग्लै छ ।

  • @TNOfficial11
    @TNOfficial11 3 ปีที่แล้ว +532

    Tiktok बाट हेरेर आको है 🙏

  • @milannewsentertain5868
    @milannewsentertain5868 3 ปีที่แล้ว +73

    दुई दिन भयो टिकटक भरी छ अब यो गीतको दिन आए जस्तो छ

  • @bhuwanipokhrel8218
    @bhuwanipokhrel8218 3 ปีที่แล้ว +86

    १ महिना अगाडिकाे गित रहेछ अाज टिकटकमा घुम्ति मा रेल म हारे तिमी जिते भन्ने शब्द ले सारेै मन छाेयर युटुवमा खाेजेर हर्न अायकि 😍😍

  • @bicharighale1061
    @bicharighale1061 ปีที่แล้ว +8

    यो गीत सुनेर अनि भिडियो हेरेर कहिल्यै न अघाउने रहेछ ।
    मृत्यु साच्चै सजिलो हुने हो भने धेरै प्रेमीहरु यसरीनै आफ्नो जीन्दगी समर्पण गरि मरिदिन्थे होलान ।🌹🌹

  • @razhem6780
    @razhem6780 3 ปีที่แล้ว +235

    यो गित आको 2 महिना भइ सके छ तर टिकटकबाट सुनेर आइयो है।

  • @maheshbohara6972
    @maheshbohara6972 3 ปีที่แล้ว +34

    संगीतका बारेमा मलाइ केही था छैन सायद यति मिठो शब्द कहिले सुनेन जति सुन्यो उति सुन्न मन लाग्ने बधाई छ सबै टिम लाइ💕💕💕💕💐💐💐

    • @NawarajKalauni
      @NawarajKalauni  3 ปีที่แล้ว

      Thank you so much!

    • @lucifergaming1298
      @lucifergaming1298 3 ปีที่แล้ว +2

      10 Patak here yo git ko video jati patak hereni teti patk roya sarai man xuni git ❣️❣️

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว

      @@lucifergaming1298 wolkmnwokxx

  • @devikashrestha9910
    @devikashrestha9910 3 ปีที่แล้ว +44

    मैले तपाईंहरु को भिडियो टिकटक मा हेरेँ अनि आएँ सारै राम्रो छ।मन परेको छ

  • @kuldippaswan1816
    @kuldippaswan1816 2 ปีที่แล้ว +6

    यो गीत मेरो जीवनमा मिल्दो रैछ धन्यवाद दिन चाहन्छु जाे यो गीत रचना गर्नु भएको छ 🙏🙏🙏🙏

  • @sanjukhanal7936
    @sanjukhanal7936 3 ปีที่แล้ว +54

    सुधिर जि को सबै भिडियो हरु मा कति राम्रो गर्नु हुन्छ खुसी लाग्छ हेर्न पाउँदा अझै सफलता को शुभकामना

    • @NawarajKalauni
      @NawarajKalauni  3 ปีที่แล้ว

      Thank you so much!

    • @sonamlama543
      @sonamlama543 3 ปีที่แล้ว +1

      ❤️❤️❤️

    • @ytarmy7274
      @ytarmy7274 3 ปีที่แล้ว

      @@NawarajKalauni eiwdawwi8o98weedswo8

    • @ytarmy7274
      @ytarmy7274 3 ปีที่แล้ว

      W34woo88

    • @ytarmy7274
      @ytarmy7274 3 ปีที่แล้ว

      Wwoo988lwdewpo8wdeworw8

  • @SundarRanaMgr
    @SundarRanaMgr 3 ปีที่แล้ว +111

    एक महिना भैसकेछ गाना अाएकाे तर म चाहि टिकटकमा जतापनि तिमी जितेउ मैले हारे सुनेर हेर्न अाकाे है मत ,,,

    • @NawarajKalauni
      @NawarajKalauni  3 ปีที่แล้ว

      Thank you so much!

    • @sabitabaral6740
      @sabitabaral6740 3 ปีที่แล้ว +2

      अ म झन अहिले आउदै छु कस्तो राम्रो अनि मार्मिक रैछ 😢

    • @shyambasnet4215
      @shyambasnet4215 3 ปีที่แล้ว

      1 making samma kasaile dekhenaxum kyaho 😅

    • @sonamlama543
      @sonamlama543 3 ปีที่แล้ว

      ❤️❤️❤️❤️

    • @princessmelina8
      @princessmelina8 2 ปีที่แล้ว

      I'm also ✋✋✋✋✋🙋🙋🙋🙋

  • @binodbk7537
    @binodbk7537 3 ปีที่แล้ว +155

    Tik Tok बाट मन छोएर आको को को हुनहुन्छ ??💔💔💓❤️

  • @monikalama6024
    @monikalama6024 3 ปีที่แล้ว +155

    Single Lai ni break up feeling dine Wala song kadak😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @mamatasharma1364
      @mamatasharma1364 3 ปีที่แล้ว +2

      🤣🤣🤣

    • @bipanarae5630
      @bipanarae5630 3 ปีที่แล้ว +4

      😃😃😃😃😃😃😃Kasto hjrle ta hasai dnu vako k mata yo padhe paxI ghari ghari samjhidai hasi rahanxu

    • @khamarbhadur7927
      @khamarbhadur7927 3 ปีที่แล้ว +1

      100/ right, 🤣

    • @simlachaudhary8601
      @simlachaudhary8601 3 ปีที่แล้ว +1

      😂😂😂😂

    • @sanjibshrestha2872
      @sanjibshrestha2872 3 ปีที่แล้ว +1

      Sai bhnnu bhyo hjur le 🙏😃😁

  • @sitanishabashyal3938
    @sitanishabashyal3938 3 ปีที่แล้ว +103

    मुस्कान बाट सुरु भयर आँसु मा समाप्त भई र जिन्दगीको सबैभन्दा ठुलो भुल र बर्बाद हुनु लाई माया भनिन्छ 😭😭सुपर हिट सोङ्😘😘😘

  • @SimrikOnline1
    @SimrikOnline1 3 ปีที่แล้ว +113

    हेर्न लायक भिडियो बनेको छ । बधाई छ प्रतिक्षा जी

  • @dhurvakunwar6175
    @dhurvakunwar6175 3 ปีที่แล้ว +22

    म हारे तिमीले जित्यौ पिरतीको खेल...
    मन छुने शब्द सँगै भरिएको पुरै गीत निकै राम्रो अभिनय पनि ♥️♥️♥️😍😍

  • @okhaldhungelee.1234
    @okhaldhungelee.1234 3 ปีที่แล้ว +7

    जति सुने पनि सुनु सुनु लाग्ने मलाई मात्र हो कि हजुरहरुलाई पनि हो सम्पुर्ण टिमलाई सफलता को शुभकामना 🙏🙏🙏❣️❣️❣️

  • @d.kofficialgamenepal.5029
    @d.kofficialgamenepal.5029 3 ปีที่แล้ว +86

    M tiktok bat आको अब treding मा पुर्याउनु पर्छ

    • @joshiashu1016
      @joshiashu1016 3 ปีที่แล้ว

      अति मार्मिक गित ,शब्द अनि सङ्गीत सफलताको शुभकामना 🙏💞

    • @amritabhujal1383
      @amritabhujal1383 3 ปีที่แล้ว +1

      Sem

    • @NawarajKalauni
      @NawarajKalauni  3 ปีที่แล้ว

      Thank you so much!

    • @bishnukc3978
      @bishnukc3978 3 ปีที่แล้ว +1

      Aba tw auna possible nahola hau trending ma 😆

    • @d.kofficialgamenepal.5029
      @d.kofficialgamenepal.5029 3 ปีที่แล้ว

      मेरो इछा पूरा भि मैले भनेकै हो trending ma पुग्छ भनेर

  • @mayatamang4314
    @mayatamang4314 3 ปีที่แล้ว +13

    हरेक शब्दा शब्दामा दम छ घुम्तिमा रेल म हारे तिम्ले जित्यो पिरातिको खेल👌👌👌🌹🌹

  • @sureshshrestha4896
    @sureshshrestha4896 3 ปีที่แล้ว +69

    tiktokबाट खोज्दै आको लग्भक दूई सय चोटि हेरि सके मनै भरिदैन ❤️👍️👍️

    • @bishnukc3978
      @bishnukc3978 3 ปีที่แล้ว +1

      Bihan uthne bittikai dekhi sutne bela samma sunxu mah yo song 😍

    • @Anand-kb4yq
      @Anand-kb4yq 3 ปีที่แล้ว

      Tttyttttt

    • @sonamlama543
      @sonamlama543 3 ปีที่แล้ว +1

      Tei tw mah Pani lastai herxu . Tara jati heryo teti herau lagxa

  • @sumanthapa323
    @sumanthapa323 ปีที่แล้ว +2

    एक बर्स भएछ तर अझै पनी धिक मर्दैन यो गित सुनेर!!!

  • @360TV0
    @360TV0 3 ปีที่แล้ว +5

    Really heart touching 😪
    मेरै जिवनमा अधारित भएर बनाएको जस्तै रछ 😪 तर किठ्नी फेल चाहिँ मिलेन just wow

  • @butwalthapa8398
    @butwalthapa8398 3 ปีที่แล้ว +28

    बधाई छ घुम्ती को रेल टिम लाई 1m views पार गरेको मा अब छिट्टै 2m पुर्याउनु पर्छ भन्ने जति यता हाजिर हुन त

  • @suminakhadka8522
    @suminakhadka8522 3 ปีที่แล้ว +16

    घुम्तीमस रेल म हारे तिमि जितेऊ पिरतिको खेल😊❤️❣️eti tiktok ma sunera aako hai ma pani

  • @DRVlogs8714
    @DRVlogs8714 10 หลายเดือนก่อน +2

    सङ्गीतकार र रचनाकार हरूलाई धेरै धेरै धन्यवाद छ बिछोड को पलमा
    मेल खादा अाफ्नै लागि बनेको जस्तो लाग्छ

  • @deepakgc8157
    @deepakgc8157 3 ปีที่แล้ว +23

    हेर्न र सुन्न लायेक गित छ येक्लै अज बसेर कान मा येर फोन लगायेर सुन्नु को मजै अल्ग छ यो गित

  • @c.branamagar8148
    @c.branamagar8148 3 ปีที่แล้ว +11

    अँखा चिम्लेर सुनिरहु लाग्ने कति मीठो शब्द ।मेलोडी ।।स्वार को त के कुरा नबराज जी धन्यवाद यति मीठो कोशेली को लागि।।अस्मिता नयाँपुस्तामा खारिएको स्वार जति सुने पनि नपुग्ने

    • @NawarajKalauni
      @NawarajKalauni  3 ปีที่แล้ว

      Thank you so much!

    • @userf563
      @userf563 3 ปีที่แล้ว

      Saraie ramro lagyo

  • @thammangurung4960
    @thammangurung4960 3 ปีที่แล้ว +11

    यति राम्रो गित 1 महिना पछि सुन्दै छु धन्यवाद tiktok बाट सुनेर आज बल्ल सुन्दैछु ।।।
    यति राम्रो गित नसुन्ने मान्छे को गएन जिन्दगी खेर😁😁

  • @madhabgiri4665
    @madhabgiri4665 3 ปีที่แล้ว +5

    यो गीतको कोकोलाई राम्रो लाग्यो हाजिर हुम त

  • @samjhanakathayat5649
    @samjhanakathayat5649 3 ปีที่แล้ว +9

    आँसु थाम्न सकिएन।😭😭😭no words to explain this heart touching song!🙏🙏😭😭😭

  • @SudhirShresthaSirkaar
    @SudhirShresthaSirkaar 3 ปีที่แล้ว +1357

    हजुर सामु फेरी छुट्टै प्रस्तुति लिएर आएका छौ मन परेमा सेहर ,कोमेंट्स गर्नु होला 🙏❤️😇

  • @dharmashahi9408
    @dharmashahi9408 3 ปีที่แล้ว +11

    गीत भनेको यस्तो पो😍

  • @arjuntamang5801
    @arjuntamang5801 11 หลายเดือนก่อน +2

    यो गीत खोजेको धेरै भयो बल्ल भेटियो गीत मार्मिक छ। अगाडिको आलाप हो कि के भन्छ सारै राम्रो लाग्छ।

  • @govindakatuwal6312
    @govindakatuwal6312 3 ปีที่แล้ว +5

    मेरो फेबरेट सिङ्गर अश्मिता सबै उस्को गित छुटाउदिन धेरै राम्रो छ शुधिर सर लगायेर टिम बधाइ

  • @diehardfanofanmolkc7681
    @diehardfanofanmolkc7681 3 ปีที่แล้ว +8

    यो गीतको रचनाकार लाई सलाम 😍 सारै मन छुने शब्द लेख्नुभएको रहेछ शब्द मा दम छ 🇳🇵🙏😍 म चाई तिक टोक मा सुनेर आको यता
    मलाई साह्रै राम्रो लाग्यो स्वर शब्द भिडियाे सबै उत्कृष्ट छ खोट लाउने कुनै ठाउँ भेटिन 🥰🥰👌

  • @poudelramji8523
    @poudelramji8523 3 ปีที่แล้ว +7

    Outstanding Pratikshya!!! 😍 Keep it up!! जति मैले सोचेथे त्यो भन्दा अत्यन्तै राम्रो अभिनय!!

  • @abhichaudhry-j6t
    @abhichaudhry-j6t 8 หลายเดือนก่อน +1

    मेरो जीवनमा मेल खायो , from jumla

  • @Pradeshtv
    @Pradeshtv 3 ปีที่แล้ว +7

    एक महिनापछि ट्रनिङमा पर्ला जस्ताे छ !

  • @lokendrajoshi8856
    @lokendrajoshi8856 3 ปีที่แล้ว +13

    आहा नवराज सरको स्वर सुनेर म त मन्त्र मुग्ध भए।अति नै राम्रो गीत बनेको छ।हार्दिक बधाई सम्पुर्ण टीम लाई!!

  • @RameshPandey-ib4vs
    @RameshPandey-ib4vs 3 ปีที่แล้ว +5

    धेरै नै राम्राे अभिनय अनि शब्द र श्वर रहेकाे छ ।

  • @krishnabaral2124
    @krishnabaral2124 3 ปีที่แล้ว +3

    मार्मिक शब्दमा स्तरीय सङ्गितमा रचिएको नेपाली साङ्गितिक क्षेत्रको उच्चकोटिको रचना !!

  • @kamalstha2793
    @kamalstha2793 3 ปีที่แล้ว +5

    अहिले सम्मकै उत्कृष्ट भिडियो 👍️ जति पटक हेर्दा पनि मन नभर्ने वा वा🙏🙏

  • @bikrambhatta7697
    @bikrambhatta7697 3 ปีที่แล้ว +7

    टिकटक मा नआको भए त यति राम्रो गीत नराम्ररी छुट्नी रै छ नि।

  • @arunairee5050
    @arunairee5050 3 ปีที่แล้ว +6

    Awesome..@ pratikshya 💙

  • @mandirasherestha5774
    @mandirasherestha5774 2 ปีที่แล้ว +1

    ❣️❣️❣️जति सुने पनि अघाउदिन ❣️❣️😥😥😥😥

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 3 ปีที่แล้ว +23

    Gf ले tiktok बनाएर पठाइएको थिईन अनि यता हेर्न आएको धेरै राम्रो मन छोयो

  • @alexkep7635
    @alexkep7635 3 ปีที่แล้ว +5

    वाह, गीत त यस्तो पाे हाेस् कराेड क्लबमा जानु पर्छ। 👏👏👏👏

  • @pujakafle55
    @pujakafle55 3 ปีที่แล้ว +5

    Superb 🔥

  • @rajtamang5160
    @rajtamang5160 3 ปีที่แล้ว +1

    Moh पनि tiktok ma dekhera ako.... Sahrai राम्रो geet💕💕💕💕💕💕❤️❤️❤️

  • @kajishahi1640
    @kajishahi1640 3 ปีที่แล้ว +23

    करोड कल्ब पुग्नु पर्छ यो गीत tiktok बाट आय म

    • @NawarajKalauni
      @NawarajKalauni  3 ปีที่แล้ว

      Thank you so much!

    • @ranjitkhadka1579
      @ranjitkhadka1579 3 ปีที่แล้ว

      Hope aba chadai pugos. Ma tw din ma 100 patak jati sunxu

    • @bishnukc3978
      @bishnukc3978 3 ปีที่แล้ว

      Aba 1 mahina ma pugla

  • @pradapgurung1232
    @pradapgurung1232 3 ปีที่แล้ว +5

    आहा कति मिठो गित सरै मिठो अब 1m views पुर्याउनु पर्छ है साथि हरु💞💞

  • @rajeshbasnet7857
    @rajeshbasnet7857 3 ปีที่แล้ว +18

    यो गित tiktok मा सुनियो अनि youtob तिर आएर फुल भिडियो हेरियो जति हेरे पनि हेरिरहु लाग्ने ❣️❣️❣️

  • @nepalgunjbanke9165
    @nepalgunjbanke9165 2 ปีที่แล้ว +1

    हैन याे गित जति सुन्याे त्यति किन धेरै सन्न मन लाग्छ।।।😍😊😊😘😘🙂

  • @ndthaquremusic273
    @ndthaquremusic273 3 ปีที่แล้ว +14

    आहा सारै मिठो गीत दाइ 💟💟💝

  • @Anshu_331
    @Anshu_331 3 ปีที่แล้ว +8

    हाम्री बहिनी र सुधीर जि को प्रयास र गितको शब्द अति मार्मिक छ ,बधाई छ दुबै अनि पुरै मेकर्स लाई ।

    • @NawarajKalauni
      @NawarajKalauni  3 ปีที่แล้ว +1

      Thank you so much!

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว +1

      @@NawarajKalauni wo9qdreo

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว

      Wo8xdwok8wo8wdeoo9

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว

      Wo8wdeo8

  • @RabinRokaOfficial
    @RabinRokaOfficial 3 ปีที่แล้ว +4

    टिकटकमा मन पराएर यता आउने हाजिरी हौ 😊

  • @babulsonar1745
    @babulsonar1745 3 ปีที่แล้ว +1

    अस्मिता जी को स्वर को जती तारिफ गरो तेत्ती कम हुन्छ:No words ❤

  • @basantasharma2954
    @basantasharma2954 3 ปีที่แล้ว +7

    अत्यन्तै मिठाे गीत ।शुभकामना सम्पूर्ण टिमलाई ।

  • @lplalbireparkisyana3821
    @lplalbireparkisyana3821 3 ปีที่แล้ว +5

    आहा गीत अति नै गजब लाग्यो दाइ

  • @cheftejthapa77
    @cheftejthapa77 3 ปีที่แล้ว +36

    कोहि नसा को ताल मा
    कोहि मया को जाल मा
    कोहि फेवा ताल मा
    जो जहाँ भए पनि कोरोनले छोडेश बरै 2078 साल मा

  • @ishowordahal
    @ishowordahal ปีที่แล้ว +3

    मेरो जीवनमा मेल खायो , भूपू मायामा यादमा। यो गित सुनियो! 😢😊😢

  • @KamalSharma-et8mq
    @KamalSharma-et8mq 3 ปีที่แล้ว +13

    टिकटकमा सुनेर यता आएर खोज्दा खोज्दै बल्ल भेटाए कयौ दिनपछि

    • @sujurai95
      @sujurai95 3 ปีที่แล้ว +1

      Sarai mitho geet

    • @johnkarki4416
      @johnkarki4416 3 ปีที่แล้ว

      @@sujurai95 aq*

  • @anjaricanepal2322
    @anjaricanepal2322 3 ปีที่แล้ว +7

    Tiktokमा थोरै सुनेर मन छोयो
    search नगरी बस्नै सकिन
    सुनेको मन छोयो❤️😥😥😥

  • @krishnabhusal5742
    @krishnabhusal5742 3 ปีที่แล้ว +6

    कति राम्रो गित छ तर पनि किन भिउज कम होला 😢🙏

    • @bishnukc3978
      @bishnukc3978 3 ปีที่แล้ว

      Tei vanya . Balla 1M pugyo . Ajhai xitto 10M pugos. Suvakamana

  • @purnagharti9915
    @purnagharti9915 3 ปีที่แล้ว +3

    कति मिठो गित
    ❣️❣️❣️

  • @dipendrabhattarai4660
    @dipendrabhattarai4660 3 ปีที่แล้ว +10

    अत्यन्तै मिठो गीत । शुभकामाना सम्पुर्ण टीमलाई

    • @NawarajKalauni
      @NawarajKalauni  3 ปีที่แล้ว +1

      Thank you so much!

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว +1

      @@NawarajKalauni wlwokmbxze

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว +1

      Woklawommnnbxxweow

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว

      Wo8

  • @OmSunar
    @OmSunar 3 ปีที่แล้ว +5

    बधाई छ है टिमलाइ

  • @GanganTV
    @GanganTV 3 ปีที่แล้ว +186

    प्रतीक्षा खतिवडा बहिनिको मोडलिङ रहेको "घुम्तीमा रेल" होदोरियाएर हेरियो ।।

    • @ishworkalauni9928
      @ishworkalauni9928 3 ปีที่แล้ว +2

      Good luck brother

    • @pratikshyakhatiwada5195
      @pratikshyakhatiwada5195 3 ปีที่แล้ว +2

      Thank you daii

    • @sanjaylama4201
      @sanjaylama4201 3 ปีที่แล้ว

      I love their performance 💛💛

    • @pratibha6937
      @pratibha6937 3 ปีที่แล้ว

      Nawaraj kalaunii daju ko ta aru song pani katti ramro po rahixa nii agraj mitra haru ... maile ta sune hajur pani sunus video hernu huss hajur haru lai pani man parna sakxa... hai...❤❤❤

    • @m.b7096
      @m.b7096 3 ปีที่แล้ว

      Nice

  • @mayalutamatta
    @mayalutamatta 3 ปีที่แล้ว +5

    Tiktok Takatak Tiki जताततै हिट भैसके पछि बल्ल पाए यो गीत
    म हर्या तिमी जितेयौ पिरथिको खेल

  • @tarabhattarai761
    @tarabhattarai761 3 ปีที่แล้ว +6

    मन छुने गित ंबधाइ छ सम्पुर्ण टिमलाइ

  • @manrajsunar4230
    @manrajsunar4230 3 ปีที่แล้ว +8

    टिकटक मा देखेर यहाँ सम्म आए l आहा यति मिठो गीत ओझेलमा नपरोस शुभकामना छ l

  • @AKVinesNepal
    @AKVinesNepal 3 ปีที่แล้ว +4

    खत्रा छ नवराज दाजु गीत I love this song

  • @aaryanbist6991
    @aaryanbist6991 3 ปีที่แล้ว

    सबै कुरा राम्रो music lyric vocal acting story.. . .hatsupp nabaraj kalauni

  • @chandamagar2428
    @chandamagar2428 3 ปีที่แล้ว +7

    यति राम्रो vedio सधैं हेर्न पाऊँ

  • @juntarapreyasonpun1109
    @juntarapreyasonpun1109 3 ปีที่แล้ว +5

    Tik tok बाट सुनेर आयको म दामी लाग्यो गीत

  • @arjunrai7523
    @arjunrai7523 3 ปีที่แล้ว +6

    कस्तो ढिलो आएछु म त tiktok बाट है हजुर ♥️घुम्तीमा रेल म हारे तिमी जितेउ पिरतीको खेल ♥️♥️congratulations to whole team💐💐

    • @bishnukc3978
      @bishnukc3978 3 ปีที่แล้ว +1

      2 mahina huna lagexa ni song aako

  • @chandrakalalimbu2188
    @chandrakalalimbu2188 3 ปีที่แล้ว +2

    छुटेका माया प्रेमी यहाँ फेरी हास्पिटल मा फेरी कसरी भेट भॊ तैटटटट

  • @csesangsoltyi2464
    @csesangsoltyi2464 3 ปีที่แล้ว +40

    म पनि tiktok मा सुनेर यो गीत सुन्न हजुरको channel सम्म आएको छु। nice song❤️💯

  • @pushpachaudhary2176
    @pushpachaudhary2176 3 ปีที่แล้ว +5

    मुटु छोयो यो गित ले😭😭💔💔💓💓💓धेरै राम्रो लाग्यो अझै येस्तै गित सुन्न र हेर्न पाउ ।💖💖

  • @bhojbhatt2562
    @bhojbhatt2562 3 ปีที่แล้ว +4

    Model chai ko hunudo raix.Acting ramro raix.professional artist jastai

  • @ruhanasharma5815
    @ruhanasharma5815 3 ปีที่แล้ว +48

    यो डिस्लाईक गर्नेहरु लाई कस्तो चाँही गित मन पर्छ होला / If u agree give a Like..

    • @manishachaulagain4225
      @manishachaulagain4225 3 ปีที่แล้ว +1

      like ko chinna na chinera hola ni dislike gareko

    • @sonamlama543
      @sonamlama543 3 ปีที่แล้ว +1

      Tei Vanya yati ramro song ma Pani dislike xa

    • @sonamlama543
      @sonamlama543 3 ปีที่แล้ว +1

      Milne vaye tw ma eklai 1k like thokdinthey

    • @manishachaulagain4225
      @manishachaulagain4225 3 ปีที่แล้ว +1

      @@sonamlama543 ummmm hai

    • @kamalagajmer647
      @kamalagajmer647 3 ปีที่แล้ว +1

      सायद नजानेर हानेकाे हाेला

  • @iosmanu5719
    @iosmanu5719 3 ปีที่แล้ว +5

    लु टिक टाक बाट आको है म चै , गीत एक दाम राम्रो लाग्यो तर गीत ले किन तेति मार्केट् लिएको जस्तो लगेन सोज्दै छु😘😘😘

    • @bishnukc3978
      @bishnukc3978 3 ปีที่แล้ว

      Aba Linxa ki? Hope so

  • @bishnubahadurrai2232
    @bishnubahadurrai2232 3 ปีที่แล้ว +7

    यसरी नै दाउन गर्न पाउँदा खुसी लाग्यो सर,धन्यवाद हजुर लाई

  • @amritabhujal1383
    @amritabhujal1383 3 ปีที่แล้ว +5

    कसम yarr मनै छोयो आसु नाई आयो मलाई त जिन्दगी मा आफूले गरेका पल काे सारै याद आयो यो गीत ले

  • @Thuman.roshani-7784
    @Thuman.roshani-7784 3 ปีที่แล้ว +3

    🍁🍁साचो माया को अर्थ यहि हो सङै जिउने सङै मर्ने राम्रो गित बनेको छ ❤️❤️❤️❤️❤️🍁🍁

  • @singlepassenger5089
    @singlepassenger5089 3 ปีที่แล้ว +5

    अति मिठो गित बनाउनु भएछ
    धेरै सुन्छु प्रदेसमा बसेर
    सुभकमना छ है🙏🙏🙏

    • @NawarajKalauni
      @NawarajKalauni  3 ปีที่แล้ว +2

      Thank you so much!

    • @ytarmy7274
      @ytarmy7274 3 ปีที่แล้ว +1

      @@NawarajKalauni 2i8qio8

  • @Bhupi_Sarowar
    @Bhupi_Sarowar 3 ปีที่แล้ว +8

    आहा!
    हार्दिक बधाई छ

  • @malasubba5554
    @malasubba5554 3 ปีที่แล้ว +5

    Excellent pratikshya😊😊

  • @zayismatGiri
    @zayismatGiri 3 ปีที่แล้ว +4

    Khukuri jastai achano lai dukhayer gayeu was my favorite line😍😍😍

  • @Narayansapkota2589
    @Narayansapkota2589 3 ปีที่แล้ว +17

    मेरो बिछ्याइएको गित😢😢3 दिन भो यो song सुनेर खाना न खाको😩😩😩

  • @anitachaulagain2392
    @anitachaulagain2392 3 ปีที่แล้ว +9

    12 am + earphone(full volume) + this song = जति धेरै माया गरे नि बाध्यता परिस्थितिले माया गरेको मान्छे बाट टाडिनुको पिडा😔 हरेक शब्दहरूमा बयान भएको छ 🙏

  • @rajkhatiwada360
    @rajkhatiwada360 3 ปีที่แล้ว +6

    Incredible act Pratiksha Dijyu♥️♥️😍😍😍

  • @shreekk9252
    @shreekk9252 3 ปีที่แล้ว +1

    कहाँ बाट आउँछन् यस्ता शब्दहरूको संगालो ❤️❤️

  • @srbhatta07
    @srbhatta07 3 ปีที่แล้ว +6

    WOW..DAMI SONG . DAJU NAWARAJ KALAUNI ❣️🙏

  • @anjupunmgr9628
    @anjupunmgr9628 3 ปีที่แล้ว +4

    कस्तो मार्मिक र मिठो गित बनेको होला, सफलताको शुभकामना 🙏💐💐

  • @nirmalpun4066
    @nirmalpun4066 3 ปีที่แล้ว +5

    अति राम्रो गित जति सुने पनि कहिले मन नभरिने धेरै राम्रो लाग्यो