Nawaraj Parajuli || Timro Umer Kati Bhayo || तिम्रो उमेर कति भयो ? || Essay

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • Essay written and read by Nawaraj Parajuli
    Backing Score by Ujjwal Sagar
    Thumbnail by Roshan Adhikari
    Essay earlier published on Shillapatra
    This essay is officially uploaded to this channel. Replication in any form is not permitted.

ความคิดเห็น • 93

  • @ushabasnet66
    @ushabasnet66 8 หลายเดือนก่อน +30

    म हजुरको कविता सुन्दा सधैं रुने गर्छु लाग्छ मेरै लागी लेख्नु भएको होला । यही समय बिताएको कैयौँ समय बितेछ हजुरको कविताले मन मा पहिरो ल्याउछ। धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏

    • @anukulentertainment6950
      @anukulentertainment6950 8 หลายเดือนก่อน +2

      उस्तै हो यता पनि ।

    • @sandeshchalise421
      @sandeshchalise421 8 หลายเดือนก่อน +2

      Same squads

    • @wiseman9
      @wiseman9 8 หลายเดือนก่อน +2

      I also Join the squads. 😢😢

    • @krishnapunmagar9083
      @krishnapunmagar9083 8 หลายเดือนก่อน

      सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्‍याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏

    • @homgurung7189
      @homgurung7189 8 หลายเดือนก่อน +2

      same here😢😢

  • @krishnapunmagar9083
    @krishnapunmagar9083 8 หลายเดือนก่อน +1

    सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्‍याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏

  • @abiral49
    @abiral49 8 หลายเดือนก่อน +3

    यदि यो कविताको आशय कसैले बुझ्छ भने,
    उस्ले कहिल्यै भ्रष्टाचार गर्दैन,
    ब्यभिचार गर्दैन,
    चोरी- डकैति गर्दैन,
    हत्या हिंसा गर्दैन,
    अपराध गर्दैन।
    आगो बाल्दैन,
    हिउँ पग्लिन सुरु हुन्छ मनमा,
    हिउँ पग्लिदै पग्लिदै ठूलो सागर हुन्छ,
    र सागरमा डुविरहन्छ!🙏

  • @aasthaghimire6223
    @aasthaghimire6223 8 หลายเดือนก่อน +6

    I should listen to this essay every morning after waking up. Your treasure is the depth that you bring in your works. Thank you for touching lives ❤

  • @wiseman9
    @wiseman9 8 หลายเดือนก่อน

    म धन्य छु कवि नवराजका हर शब्द र शब्द सन्जालमा डुब्न पाएको छु ।
    हर शब्द जन्जालले मेरा नयनलाई आँशुले चुम्न पाएको छ , आखिर यो सब हुनुमा तिम्रा शब्दमा मेरै भावना कोरिएको भएर होइन र ।

  • @namunabhattarai8719
    @namunabhattarai8719 8 หลายเดือนก่อน +5

    दिन प्रतिदिन केहि परिवर्तन भएको छैन तर जब फर्केर हेर्छु केहि उस्तै पनि रहेन😪

  • @bishalaryal1797
    @bishalaryal1797 8 หลายเดือนก่อน +3

    म भित्रको आत्मालाई चिनाई शरीरका अंगहरु जसरि बिकसित भए त्यो भन्दा कयौं गुणा म भित्रको म लाई विकसित गराउन सक्ने उच्च गुणस्तरको निबन्ध सुन्दा धेरै खुसि लायो, बुटवल बाट न्यानो अभिबादन टक्र्याउन चाहन्छु 🙏🙏

  • @janakojha8401
    @janakojha8401 8 หลายเดือนก่อน

    ❤❤❤❤सुन्दर, फरक तरिकाले प्रस्तुत गर्ने ति @Nawaraj Parajuli बरोका कविताहरूले मन लोभ्याउॅछ हौ । प्रगतिको कामना ।

  • @saralapuri7354
    @saralapuri7354 8 หลายเดือนก่อน +7

    कुन उमेरमा छौ हामी आफैलाई थाहा छैन ...
    हरेक दिन एउटै दिन बाचेर कति हजार दिन वितायौ 😢..❤️🥺

  • @ghimiremira1103
    @ghimiremira1103 8 หลายเดือนก่อน +3

    Listen the kaminey song after this poem ❤... both beautiful, this poetry and that song 👌👌

  • @kabitatimalsina5967
    @kabitatimalsina5967 8 หลายเดือนก่อน

    आहा कति मीठो
    मन छुने शब्दहरु

  • @alaback
    @alaback 8 หลายเดือนก่อน

    शब्द अनि ती शब्दमा प्रहार गरिएको भाव ❤❤❤❤❤

  • @Wizziiiiii
    @Wizziiiiii 8 หลายเดือนก่อน

    Aaba dekhe ma pani mayur bannna nachna Thalne xu aaba dekhe ma bahek ko ma lai pani rupantaran garne xu jasari mero rupantaran vayo ❤❤❤ no words to solute you sir you are great❤

  • @shubhambhusal9313
    @shubhambhusal9313 8 หลายเดือนก่อน

    हजुरका शब्दलै मन सारै छुन्छ सर .......❣️🙏

  • @razzasaheb8535
    @razzasaheb8535 8 หลายเดือนก่อน

    ❤❤ आहा आहा सुन्दा कति मज्ज्जा लाग्छ

  • @sawbeanbasnet2980
    @sawbeanbasnet2980 8 หลายเดือนก่อน +2

    ❤️no words, to describe your creation. 🙌

  • @BinodMahatara-ow5ts
    @BinodMahatara-ow5ts 8 หลายเดือนก่อน

    कविलाई भेट्ने अबसर मिले पनि जिन्दगी अझैं परिवर्तन हुन्थ्यो कि 🤔

  • @rabinkarki1640
    @rabinkarki1640 8 หลายเดือนก่อน

    This is what we call perfection

  • @devendravlog9244
    @devendravlog9244 8 หลายเดือนก่อน

    नमन युके देखि ❤

  • @sazzu3948
    @sazzu3948 8 หลายเดือนก่อน

    ❤️❤️

  • @worldofscience8938
    @worldofscience8938 8 หลายเดือนก่อน

    हजुरको शब्द ❤❤

  • @ardentfeelings1800
    @ardentfeelings1800 8 หลายเดือนก่อน

    Blessed to meet you today dai. I felt blessed. Happy New Year.
    Tons of love from Bhawana ❤

  • @samjhanathapa3451
    @samjhanathapa3451 8 หลายเดือนก่อน

    Every words melting me 😢
    Perfect speechless ♥️

  • @SobitaGaire
    @SobitaGaire 8 หลายเดือนก่อน

    हिजो भन्दा अाजकाे दिन नराम्रो हुदैछ झन दुख लाग्ने भाेलिकाे दिन झनै खराब हुने पाे हाेकि यस्तै बाच्दा बाच्दै हजारौं दिन बाचिएछ 😢

  • @NepaliBijay
    @NepaliBijay 4 หลายเดือนก่อน

    💜

  • @purashkar
    @purashkar 8 หลายเดือนก่อน +1

    Goose bumps ❤️

  • @Misspabichhetry9856
    @Misspabichhetry9856 8 หลายเดือนก่อน

    सुन्दर कबिता

  • @nothingspecial7753
    @nothingspecial7753 8 หลายเดือนก่อน

    छुटेछ हिजो, आज सुन्दैछु ❤ शुभ्रात्री ।#सितु

  • @nabinaneupane1225
    @nabinaneupane1225 8 หลายเดือนก่อน

    Nawaraj ji you are divine ,i am divine , we all are divine , if infinite intelligence created us how can we be less ❤

  • @biditaryal
    @biditaryal 8 หลายเดือนก่อน

    वाह 👏👏👏

  • @ganeshkunwar7397
    @ganeshkunwar7397 8 หลายเดือนก่อน

    Kati ramro k ❤

  • @whiteshadow8265
    @whiteshadow8265 8 หลายเดือนก่อน +1

    ❤❤great brother

  • @aashisbhattrai
    @aashisbhattrai 8 หลายเดือนก่อน +1

  • @Bindeshwori_ojha
    @Bindeshwori_ojha 8 หลายเดือนก่อน

    Wow no words ❤❤❤

  • @asmitaneupane9600
    @asmitaneupane9600 8 หลายเดือนก่อน +1

    Speechless 🙏🤍🤍

  • @mohanghimire1869
    @mohanghimire1869 8 หลายเดือนก่อน

    मक मक मक गुडुर गुडुर 🥹❤️

  • @MrRudra2003
    @MrRudra2003 8 หลายเดือนก่อน +1

    Big fan sir 😢

  • @user-el9jp5zh8v
    @user-el9jp5zh8v 8 หลายเดือนก่อน

    Big fan sir 💐💐💐

  • @prashant-f7q
    @prashant-f7q 8 หลายเดือนก่อน

    It is like meditation.

  • @urbashilimbu8789
    @urbashilimbu8789 8 หลายเดือนก่อน

    Wow😍

  • @RBmagar_Official
    @RBmagar_Official 8 หลายเดือนก่อน

    वाह

  • @salikparajuli415
    @salikparajuli415 8 หลายเดือนก่อน

    Nice presentation !

  • @urgenlama4809
    @urgenlama4809 8 หลายเดือนก่อน

    Big fan da from india dooars

  • @Lightlesslight08
    @Lightlesslight08 8 หลายเดือนก่อน

    ❤❤🌻

  • @SikarDada
    @SikarDada 8 หลายเดือนก่อน

    Wowwww❤❤❤❤❤

  • @adk12kri
    @adk12kri 8 หลายเดือนก่อน

    Masterpiece

  • @basantapokhrel1903
    @basantapokhrel1903 8 หลายเดือนก่อน

    🙏🙏🙏

  • @plantwithsmriti
    @plantwithsmriti 8 หลายเดือนก่อน

    😢so true

  • @user-rj9fu1td5g
    @user-rj9fu1td5g 8 หลายเดือนก่อน

    ❤❤❤

  • @shrishtithakulla
    @shrishtithakulla 8 หลายเดือนก่อน

    💝🥀😊

  • @anujaadhikari1979
    @anujaadhikari1979 8 หลายเดือนก่อน

    every line is😘😘

  • @deepandrabhat7514
    @deepandrabhat7514 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @diwakarsubba9868
    @diwakarsubba9868 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @padmadhakal1390
    @padmadhakal1390 8 หลายเดือนก่อน

    🙏

  • @ritadhakal6002
    @ritadhakal6002 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤

  • @NirajBasnetkazii
    @NirajBasnetkazii 8 หลายเดือนก่อน

    😮❤

  • @ghanashyamdhungel9559
    @ghanashyamdhungel9559 8 หลายเดือนก่อน

    ❤️❤️🙏❤️❤️

  • @roshanlamichhane4289
    @roshanlamichhane4289 8 หลายเดือนก่อน

    🤗

  • @itsentartainment824
    @itsentartainment824 8 หลายเดือนก่อน

    👍👍👍👍

  • @BKStudyRoom
    @BKStudyRoom 8 หลายเดือนก่อน

    ❤❤❤❤❤😢

  • @minprasadneupane5170
    @minprasadneupane5170 8 หลายเดือนก่อน

    ९६७२ दिन भएछ सुन्दर पृथ्वीमा आएको

  • @chandikasubedi2018
    @chandikasubedi2018 8 หลายเดือนก่อน

    i only mark the word "ऐठ्न"

  • @user-bz5kz6ug2f
    @user-bz5kz6ug2f 8 หลายเดือนก่อน

    नतमस्तक दाई

  • @Urchristiano77-s6c
    @Urchristiano77-s6c 8 หลายเดือนก่อน

    First cmt. Pin garnu❤❤

  • @Nathsu2006
    @Nathsu2006 8 หลายเดือนก่อน

    Ammmama ❤️‍🩹

  • @ranjeetrana601
    @ranjeetrana601 7 หลายเดือนก่อน

    Dimaag ma asar garxa yo maanxeko sabdale

  • @maushamkafle3723
    @maushamkafle3723 8 หลายเดือนก่อน

    I don't know ki mailai yo bujina KO kya ho Tara lastai hawa lago malai ta tension mathi tension...
    Way to demotivation 😮

  • @user-tj3wq7je3u
    @user-tj3wq7je3u 8 หลายเดือนก่อน

    साच्चै तिम्रो उमेर कति भयो???❤

  • @dipakYuyusbhandari
    @dipakYuyusbhandari 5 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤😂🎉🎉😂😂😂❤

  • @urgenlama4809
    @urgenlama4809 8 หลายเดือนก่อน

    Taai ko kabita ma rap hannu man xa

  • @bipanapaudel
    @bipanapaudel 8 หลายเดือนก่อน

    🙏🙏🤴🎆🌠🇳🇵🇳🇵

  • @sudismakatuwal98
    @sudismakatuwal98 8 หลายเดือนก่อน

    ❤❤

  • @pritika1427
    @pritika1427 8 หลายเดือนก่อน

    ❤️

  • @susmitaranamagar77
    @susmitaranamagar77 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤

  • @pabitrakharel7687
    @pabitrakharel7687 8 หลายเดือนก่อน

    ❤❤❤❤

  • @manishgiri1491
    @manishgiri1491 8 หลายเดือนก่อน

    ❤❤❤

  • @amardipu1
    @amardipu1 8 หลายเดือนก่อน

    ❤❤

  • @homgurung7189
    @homgurung7189 8 หลายเดือนก่อน

    ❤❤

  • @saleenaneupane7155
    @saleenaneupane7155 8 หลายเดือนก่อน

    ♥️

  • @ojaswigiri2442
    @ojaswigiri2442 8 หลายเดือนก่อน

    ❤❤

  • @Sirju405
    @Sirju405 8 หลายเดือนก่อน

  • @bhumikasharma9030
    @bhumikasharma9030 8 หลายเดือนก่อน

    ❤❤

  • @arpukcey8427
    @arpukcey8427 8 หลายเดือนก่อน

    ❤❤

  • @anuragpoudel690
    @anuragpoudel690 8 หลายเดือนก่อน

    ❤❤

  • @sunildhami6649
    @sunildhami6649 8 หลายเดือนก่อน

    ❤❤❤❤

  • @deepakthapa7690
    @deepakthapa7690 8 หลายเดือนก่อน

    ❤❤❤❤