म यो भिडीयो हेर्दा आतीको याद आयो त्यो। हुर्केको घर गाऊ र छीमेकी बा ले कमाएको मानो को आटो धडो खादा कति आन्नद हुनिथियो मन। बिहान ऊठ्दी। सरिर मा कति ताकत भरियको हून्थियो अईले लाखौ कमाई मिठो मसिनो भनिने चिज खादा पनि कुनै स्वाद लाग्दैन मेरोबूवा लगायत सम्पुण बुवालाई नमन धन्याबाद
बा को ! सारै मर्मस्पर्शी कथा ! भनिन्छ नि जस्ले सबैलाई हसाउने गर्छ उसैको मन मा धेरै पीडा हुन्छ | सलाम मनोज सर, तर हाम्रो नेपाल पनित हाम्रो आमा हो ! यी नेताहरुले आफ्नो बिबेक गुमाएर लुच्ची चुडी गरेका छन्, एस्तो कार्यक्रममा येसो केहि सद्बुद्धि दिएको भए हुने थियो !
हो मनोज दाजु हजुरको जिवन संग मेरो पनि मेल खान्छ । मैले पनि 12 ,13 बर्षको उमेर मा बाबा गुमाएको हो । जसको बुबा हूनन कति पिडा हून्छ हजूर उसलाई नै थाहा हून्छ । Miss u dad everything 😫
बुवा पर्ती को माया लाई छोराले दर्सायेको भाब मा भावुक हुन बिभस भये म कविता अतेन्त राम्रो लागो साथै बाचन गर्ने शैली यो कविता बाट दाजुभाइ को सभन्द त झन इस्पट दर्सायेको छ पर्तेक भाइले दाजु लाई यस्तै सोच्ने हो भने दाइ र भाइको नात म कुनै किसिमको अद्भभाब आउने थियेन सलाम छ सर हजुर को कविता को भाब लाई ।
सधै हसाउँने दाइ ले आज साच्चै नै धेरै रुवाउनु भयो। यो मरुभूमि मा बसेर आफ्नो जन्मभुमि सबै सबै ठाँउ पुगेर धेरैबेर रोहिरहें। सलाम छ दाइ। रुनु मा पनि छुट्टै खुशी भयो यो मन
मन छोयो।केही कुरो दाजु भएको नाताले मेरो जीवन संग पनि मेल खायो।म छब्बिस वर्षको हुंदा बुवाले मेरो सात वर्षको भाईको हात मर्नु अघि मेरो हातमा यसरी नै थमाउनु भएको थियो।कठै!यस्तो दृष्य कहिल्यै कसैको देख्न परोस्।
मनोजदाई हरेक शब्द शब्दमा संदेश बगेको हुन्छ हाॅसोमा होसया ऑसुमा तपाईको हरेकशब्दहरु सुन्छ आफ्नो सबै गरिब पनहरु बिर्सन्छु फेरी आफ्नो पिडा गरिबी जिवनको यात्रा तिरनै पाईला चलाउछु तपाईको आजको लेख सारै मन पर्यो तर छेउछेउमा बसेर हेरीसुनी रहेका देशका धमीराहरुलाई काग करायो पेना सुके बराबरनै भयो होला ।
मलाइ यो कार्यक्रम हेर्दा अति मन छोयो । अति राम्रो कलाकार हो मनोज दाजु। मलाई त पुरै जीवन काहानी सुने जस्तो लाग्यो दाइको जिबनी पढ्ने रहर छ। सम्मान छ यो प्रस्तुतिलाइ🙏🙏🙏🙏
साचै मनाेज दाइ मर्मस्पर्शी छन हजुरका ब्यथन र कथन हरेक मानिसमा यस्ता कथन हुन्छन तर मात्र फरक यति छ अरुले ब्यवास्ता गर्छन् त कोहि सच्चा मातृपित्रि भाब सम्मान भएकाले सारा लाई अाफ्ना र अाफ्नाको महत्व बुझाउछन
मनाेज दाइ ब्रमकुमारि ईश्वरीय बिश्वबिद्धालय ले भन्नखाेजेकाे कुरा र तपाईं ले भन्नखाेज्नुभयकाे कुरा 100% मिल्छ मेराे तर्फबाट हजुरलाई ॐ शान्ति दाजु सत्यम शिबम सुन्दरम
सारै मर्म स्पर्सी बा कथा । हजुरको कथा सुनेर आफ्नो बाल्यकाल याद आयो। कहिले काही बा.. हुदा हुँदै पनि बा..नभयको अनुभुती हुन्थ्यो । सन्सारको सबै भन्दा अभागी आफु लाग्थ्यो । अरुको बुवाले उसकी आमालाइ उपाहार ल्याइदिदा उसको भाइ बहिनी दाजु दिदि को लागी दसौंमा नाना ल्याइदिदा उ पनि आफ्नो नाना देखाउन साथीहरुलाई हातमा चकलेट लियर यि म सङ कति धेरै चक्लेट छ आउ मैले भनेको मान भन्दै फुर्ती देखाउदा आफु भने चकलेट पनि नखाइ दगुर्दै आमा नजिक पुगेर आमा हाम्रो बा... नाना लियर कैले आउनुहुन्छ ? भन्न खोज्दा खोज्दै आफुलाइ टक्क रोख्छु। अनि आमा सङै चक्लेट किन्न अनुरोध गर्न मन लाग्छ त्यत्तिकैमा आमा ले कुखुरा बेचेर दुध घ्यु बेचेर बाेडिङ् स्कुलको फिस तिर्न पैसा जम्मा गरि बचत गर्नु भको पैसा सम्झिन्छु अनि आफ्नो सबै इछ्या मारेर आमा को काखमा लुटुपुटु हुन्छु म। बा... फर्किने आशमा 😢😢 । बा ..आउनुहुन्छ धेरै बर्ष पछि। म भने अब साथीहरुलाइ मेरो बा... आउनु भो भनेर भन्छु सोचेको थिए। तर हाम्रो बा..त रित्तो हात आउनु भएछ । उहाँले न त हामिलाइ नाना ल्याउनु भो न त चक्लेट न त आमालाइ केहि न त बजैलाइ कुनै उपाहार । फेरि आफुलाइ सकारात्मक बनाए । बा...आउनु भयो । यो नै ठुलो खुसी हो । उहा भयर हामी सबै भएको हो उहा बिना हाम्रो अस्तित्व नै हुदैन थ्यो । आज कुसे औसि बा...को मुख हेर्ने दिन बा प्रती नमन छ । बा..हामी देखी टाढा हुदा पनि हामिलाइ बा..को कमि कहिले हुनदिनुभएन मेरो आमा साचै महान हुनुहुन्छ आमा प्रती कृतज्ञ छु । हृदय आत्मा देखी नमन छ आमा ।
भात त पोखिइ गयो
भने त
जाबो यो माड को के आश ,😭
क्या मन छोयो
💞🥰🥰🥰💞💞🥰🙏🏼🥰💞🙏🏼🙏🏼🥰
सधै हसाउनु हुन्थ्यो आज रुवाउनु भयो । सलाम छ मनोज दाइ😍
chakka.panja
@@deepadeepakatuwal8722 prasuram
@@deepadeepakatuwal8722 l
भनिन्छ नि जस्ले सबैलाई हसाउने गर्छ उसैको मन मा धेरै पीडा हुन्छ
हो हजुर हो ! तपाईं को कुरा सहि हो ! मलाइ पनि त्यस्तै लाग्यो !
🙂😁
💯✅✔️
@@gurungrachhe1199 lol lmk I'll look
गजुरेल लाई कानुन बमोजिमको कारबाहि हुनुपर्छ। यसरी मान्छे रुवाउन पाइन्छ । कुसेअौशि को दिन पनि सुन्दै छु गजुरेल बा तपाइलाई पनि शुभकामना 🌹🌹
म यो भिडीयो हेर्दा आतीको याद आयो त्यो। हुर्केको घर गाऊ र छीमेकी बा ले कमाएको मानो को आटो धडो खादा कति आन्नद हुनिथियो मन। बिहान ऊठ्दी। सरिर मा कति ताकत भरियको हून्थियो अईले लाखौ कमाई मिठो मसिनो भनिने चिज खादा पनि कुनै स्वाद लाग्दैन मेरोबूवा लगायत सम्पुण बुवालाई नमन धन्याबाद
एक एक शब्दहरु हृदय स्पर्सि र सत्यता भरिएको ।नमस्कार दाजु मनोज
8i
@@bedsubedi317
@@bedsubedi317 .
z an
प्रत्यक शब्दले मन छोयो,अतितको यादले मुटुमा भक्कानो फुट्यो। यस्तै हो हाम्रो वास्तविक कथा बेथाको इतिहास😭।बाबालाई धेरै धेरै सम्झना।
भात त पोखिगयो भने त
यो मादको के आश।
क्या मन मुतु छुने शब्द भन्नू भयो मनोज दादा ।
वाह, मीठो अनि मर्मस्पर्शी कथा अनि व्यथा ✋👉️😍🇳🇵🤭😒😎💘
सारै मर्मस्पर्शी कथा बा।
त्यही भएर म भन्छू धर्म कमाउन मन्दिर र तीर्थ ब्रत जान र बसी राख्न पर्दैन बस् आमा बुवा लाई सधैं खुसी राख्नुस्।
मन छोयो ❣️❣️😪😪😪😪😓 sorry पुरै हेर्न सकिन किन किन 😓❣️❣️
सधैँ हँसाउने मान्छेले आज कस्तो तरिकाले रुवाए । बा !
Heart touching
हेदा हेदै कति बेला आसु झरेछ मलाई थाहा नै भयन / जति हेर्दा पनि नपुग्ने कस्तो शब्द //30 मिनेट जतिको भयको भय अझ धेरै आँसु ज।ने थियो ठिकै छ ।।।।
Same here too
सधैं हंसाउने मान्छेले आज एक छिन घोरिएर सोचेर कता कता अन्तर मन भित्रको गाउँ अनि बालापनमा पुर्यानु भो अनि तप्प तप्प आँसु झर्यो मनोज दाइ ।।
जन्म भूमि को माया, जन्म दाता प्रति को उच्च सम्मान, मर्मस्पर्शी प्रस्तुति को लागी मनोज गजुरेल लाई........सलाम ।
बास्तबिकता बोकेको कथा रहेछ बडो रमाइलो र मन चसक चसक छोयो!
बा को ! सारै मर्मस्पर्शी कथा ! भनिन्छ नि जस्ले सबैलाई हसाउने गर्छ उसैको मन मा धेरै पीडा हुन्छ | सलाम मनोज सर, तर हाम्रो नेपाल पनित हाम्रो आमा हो ! यी नेताहरुले आफ्नो बिबेक गुमाएर लुच्ची चुडी गरेका छन्, एस्तो कार्यक्रममा येसो केहि सद्बुद्धि दिएको भए हुने थियो !
सुहाउछ! सुहाउनेलाई जेमा नि सुहाउछ
सोच्या थियो कसैले सधै हसाउन्ले यसरी रुहाउछ ??😪😪
हृदय स्पर्सि र सत्यता भरिएका भोगाईहरू। कहिले हसाउँछन् कहिले रूवाउछन्।
सुन्दा स्वर्गमा पुगेको भान भयो एकदम राम्रो बा कविता
हो मनोज दाजु हजुरको जिवन संग मेरो पनि मेल खान्छ । मैले पनि 12 ,13 बर्षको उमेर मा बाबा गुमाएको हो ।
जसको बुबा हूनन कति पिडा हून्छ हजूर उसलाई नै थाहा हून्छ ।
Miss u dad everything 😫
दाई सधैं हँसाउने आज लास्टै रुवाइदिनु भो thanks a lot दाई
सदै पेट मिची मिची हसाउने मान्छे ले कति सारो आँसु बगाइ दिनु भयो 😥😥😥🙏🙏🙏🙏🙏🙏
दुनियालाई हसाएर खुशी बनाउन त्यहि लागिपरेको हुन्छ जो आफै दुख र पीडाले दबिएको हुन्छ। सलाम मनोज गजुरेल लाई
आमा र बा को सहि कहानि धेरै लाई परेको छ धन्यबाद मोनोज भाई
म निष्बद भए एकाग्र भए म टोलाए म हराए बा को समझनाले आत्मा को मूल फुटेर आँखा मा पानी बगाए । सूसकेरा संगै बा लाई फेरी आफै भित्र पाएँ।
पिङकी गूरुङ
Mami😊😊
मेरो नि मन नै त हो नभक्कानिएर रहनसकेन ।।#Respect_to_you Gajurel Dai💕💕💕
बुवा पर्ती को माया लाई छोराले दर्सायेको भाब मा भावुक हुन बिभस भये म कविता अतेन्त राम्रो लागो साथै बाचन गर्ने शैली यो कविता बाट दाजुभाइ को सभन्द त झन इस्पट दर्सायेको छ पर्तेक भाइले दाजु लाई यस्तै सोच्ने हो भने दाइ र भाइको नात म कुनै किसिमको अद्भभाब आउने थियेन सलाम छ सर हजुर को कविता को भाब लाई ।
कमेन्टका लागि शब्द अाएनन् बा! शब्दै काफी
धेरै पटक सुनी सके तर पनि सुनु सुनु लाग्छ जति सुन्छु उति मन आनन्दीत भएर आउँछ मनभित्रै बाट बुझे जस्तो लाग्छ बुबा को माया😍😍
चित्र बहादुर केसि र नारायण काजी श्रेष्ठ बाएक सबै नेता आफनै तालमा छन् ।
Satya khadka नबुझेर होला
@@kamalgyawali680 commission ko ho ki
यो कहानी मेरो जीवन संग मेल खायो आँखा बाट आँशु आयो।😭😭😭😭
सारै छाेयाे। मन राेयाे। अासु झरे। के भनम। शब्द छैन। सलाम छ।
जति हेरेर पनि मनै नबुझ्ने सायद म नै होला यो भिडियो ३/४ पटक हेरिरहेको हरेक शब्द मन छुने छन
मनोज गरुजेल सरको भावना वा यथार्ता सुन्दा मेरो अँखामा आसु थाहै नापाई बगेछ,,हजुरलाई सम्मान छ🙏🙏🙏🙏।।। सच्चिकै बाबा कति माहान हुनु हुन्छ।।। धन्यवाद ।।।
सधै हसाउँने दाइ ले आज साच्चै नै धेरै रुवाउनु भयो। यो मरुभूमि मा बसेर आफ्नो जन्मभुमि सबै सबै ठाँउ पुगेर धेरैबेर रोहिरहें। सलाम छ दाइ। रुनु मा पनि छुट्टै खुशी भयो यो मन
दाजु निकै मार्मिक मनै छोयो धेरैधेरै धन्यवाद।
के हो यो येसरी मान्छे लाइ रुवाउन पाइदैन है मनोज गजुरेल sir आज बाट respect हजुर माथी निकै बढेको छ ।
मन छोयो।केही कुरो दाजु भएको नाताले मेरो जीवन संग पनि मेल खायो।म छब्बिस वर्षको हुंदा बुवाले मेरो सात वर्षको भाईको हात मर्नु अघि मेरो हातमा यसरी नै थमाउनु भएको थियो।कठै!यस्तो दृष्य कहिल्यै कसैको देख्न परोस्।
मनोजदाई हरेक शब्द शब्दमा संदेश बगेको हुन्छ हाॅसोमा होसया ऑसुमा तपाईको हरेकशब्दहरु सुन्छ आफ्नो सबै गरिब पनहरु बिर्सन्छु फेरी आफ्नो पिडा गरिबी जिवनको यात्रा तिरनै पाईला चलाउछु तपाईको आजको लेख सारै मन पर्यो तर छेउछेउमा बसेर हेरीसुनी रहेका देशका धमीराहरुलाई काग करायो पेना सुके बराबरनै भयो होला ।
मलाइ यो कार्यक्रम हेर्दा अति मन छोयो । अति राम्रो कलाकार हो मनोज दाजु। मलाई त पुरै जीवन काहानी सुने जस्तो लाग्यो दाइको जिबनी पढ्ने रहर छ। सम्मान छ यो प्रस्तुतिलाइ🙏🙏🙏🙏
साच्चै मुटु छुने प्रस्तुति सलाम मनोज जि।
कति मिठो शैली अनि शब्द । बारम्बार दोहोराएर सुने। मनोज दाई यस्ता लेख पढ्न अनि सुन्न फेरि पनि पाइयोस्।
साचै मनाेज दाइ मर्मस्पर्शी छन हजुरका ब्यथन र कथन हरेक मानिसमा यस्ता कथन हुन्छन तर मात्र फरक यति छ अरुले ब्यवास्ता गर्छन् त कोहि सच्चा मातृपित्रि भाब सम्मान भएकाले सारा लाई अाफ्ना र अाफ्नाको महत्व बुझाउछन
आमा हेरे पछि बा हेरे
कस्तो मार्मिक यथार्थ जीवन कता आँसु झर्यो
सधैं हसाउने मनिसले पनि आज रुहाय।।।।। सायद सधैं अरुलाइ हसाउने मनिसले नै धेरै पिडा लुकाएको हुने रहेछन।।।
नमन गरे हजुरकाे कलकारिताकाे , म हजुर काे डाईहाट फ्यान हुँ सर , जनकपु धाम बर्दिबास
शब्द शब्द मा हृदयविदारक छन ज ज सको पिता हूनू हुन्छ वहाँ लाई त के थाहा
बाबा को अभाव नहुने लाई हृदयविदारक छ
जति नै comedy गरे पनि भित्री कथा मर्मस्पर्शी होदोरहेछ मनै भक्कानियो 😥😢😢😢😭 माहन मानव गजुरेल सर लाई सलाम🤚🙏🙏🙏
येस्तो प्रतिभा अचम्मै विलक्षण प्रतिभाका प्रतिमुर्ति मनोज
स्वर्गीय बाबाको धेरै सम्झना भयो आज भन्दा ठिक ४: साल अगाडी यसरी नै अस्ताउनु भएको थियो मेरो बाबा
आज मनोज बोल्नुभको छैन उहाको आत्मा हृदय बोलेको छ उहाको जिउदो कथा बोलेको छ
Salute to मनोज जी तपाई को baa शब्द को अर्थ भंडा वाचन शेलि अति sunder
मर्म स्पर्शी ,भाब बिहल बनायो, वा मनोज दाइ।
मेरो बुवा नी हुनु हुन्न यो दुनियाँमा । सुन्दा आँसु झर्यो आँखा बाट। मनोज गजुरेल महान ब्यक्ति हुनु हुन्छ ।
कस्तो मनमा बाको याद आयो 😭
यो मनोज दाइको मन त कति दरो रैछ धन्न बेलैमा पगल्नी बुडि छोडेर राम्रो काम गर्नु भएछ दाजु । तपाइँको मन लाई माने 🙏🙏🙏🙏
🙏🙏🙏🙏Tapaii jasto maha gyani ko Janma aaba huna garo xa manoj sir❤❤
मनोज गुरु हजुर जस्तो माहान हास्य कलाकार ले आज यो आभागी छोरो को मन मा उर्जा को जोति दियर आँसु को खोलो बगायर सचेत गरायको छ! सलाम छ! गुरु हजुर लाई !!
मनाेज दाइ ब्रमकुमारि ईश्वरीय बिश्वबिद्धालय ले भन्नखाेजेकाे कुरा र तपाईं ले भन्नखाेज्नुभयकाे कुरा 100% मिल्छ मेराे तर्फबाट हजुरलाई ॐ शान्ति दाजु सत्यम शिबम सुन्दरम
थाहा छैन कति पटक हेरे होला,
मनोज सर तपाई महान हुनु हुन्छ तपाइको विचार महान छन्
सँधै हँसाउने मनाेज दाईले जिवनमा आज धरधरी रुवायो 🤔😱😢😢😢
येति मिठो अनि मुतु नै कतक्क छुने शब्द हरु सुन्न पाउदा आफुलाइ भाग्यमानी थानेको छु धन्यवाद मनोज सर🙏🙏🙏
😍😍😍सुन्दै सुनि रहु जस्तो लागो ,,,धन्यवाद दाजु ,,
Prachanda ra laal baabuko anuhaar hernu napareko bhaye sajilai aansu aauthyo mero ta. Tapai mahan hunuhunxa Manoj ji mero salute xa.
OMG. really heart touching word..
Salaam chha....Manoj gajurel
दाजु तपाई को एक एक शब्द ले मेरो मन रुवाई दियो 😢
मनोज गजुरेलका हरेक सब्दहरुले उर्जा र सन्देस दिन्छ्न सलाम छ नेपाल आमाको छोरालाई
अति मार्मिक!
सदैब जय होस् मनोज सरको!
दाजुको शुद्द नेपालि शब्दले मलाइ जहिलै आकर्शित गर्दछ्। कति ओज पुर्ण शब्दहरु! हृदय बाटै ओठको कम्पन द्वारा प्रश्फुटित
साह्रै मर्मस्पर्शी र हार्द्र “बा पुराण र “ विधवा आमाको अभिव्यक्ति ।” पितृत्व -मातृत्वहरूको अद्भूत ऊर्जाशील अभिव्यक्तिलाई प्रस्तुत गर्नुहुने मनोज गजुरेलजीलाई हार्दिक धन्यवाद एवम् अनन्त अनन्त मॅगलमय शुभकामना ! 🙏🏼👌👍🌹🌺🎊🎉
वास्तवमै धेरै थोरै हामी सबैको कथा हो यो...
हासो पछाडी को दुख कोसले देखेको हुन्छ ❤️❤️सारै मन छोयो ❤️
निस्वार्थ माया गर्ने एक माहान पात्र हुन् "आमा"❤️❤️ "बुबा " 🙏🙏
sachchai nai man xoyo mero
कति हृदयस्पर्शी भनाई दाजुको यस्ता कार्यक्रमले समाजलाई सकारात्मक सन्देश दिन मद्दत गर्दछ ।
O
One of da most talented artist of our country
Proud of u🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Exactly
Good
अत्यन्तै महत्वपूर्ण कुरा सिकाउनु भयो।हजुरले😍😭😭😭मनोज सर सलाम छ हजुरलाई 🙏🙏
Wow dai...I am literally crying. You are a gem. You made entire nepali proud. Love you endlessly.😍
ह्रदयस्पर्शी शब्दहरू,सुनिरहुँ लाग्ने।बधाई।
Sabda haru yeti marmik lagyo ki afno diary kholera nilo masi le yi sabda afno diary ma korna badhye vaye.. Thank You Manoj Gajurel Sir
हजुर को यी शब्द ले सारै मन छोयो सर 🙂
धेरै माया❤️
सधैं हासाईरहने डाम्ना ले आज रुवाएरै छाड्यो....😢
सारै मन छोयो दाजु ....... हजुर लाई उच्च सम्मान 👏 👏 👏
बा!मेरो जिवनको सहास्, miss you dad😭
सारै मनछोयो हजुर को मनको पिडा वेदना एक कबिताको माध्यमबाट प्रस्तुत गर्नु भयो
वाह,,,,,,सलम छ एकदम मन छोयो!!
सारै मर्म स्पर्सी बा कथा । हजुरको कथा सुनेर आफ्नो बाल्यकाल याद आयो। कहिले काही बा.. हुदा हुँदै पनि बा..नभयको अनुभुती हुन्थ्यो । सन्सारको सबै भन्दा अभागी आफु लाग्थ्यो । अरुको बुवाले उसकी आमालाइ उपाहार ल्याइदिदा उसको भाइ बहिनी दाजु दिदि को लागी दसौंमा नाना ल्याइदिदा उ पनि आफ्नो नाना देखाउन साथीहरुलाई हातमा चकलेट लियर यि म सङ कति धेरै चक्लेट छ आउ मैले भनेको मान भन्दै फुर्ती देखाउदा आफु भने चकलेट पनि नखाइ दगुर्दै आमा नजिक पुगेर आमा हाम्रो बा... नाना लियर कैले आउनुहुन्छ ? भन्न खोज्दा खोज्दै आफुलाइ टक्क रोख्छु। अनि आमा सङै चक्लेट किन्न अनुरोध गर्न मन लाग्छ त्यत्तिकैमा आमा ले कुखुरा बेचेर दुध घ्यु बेचेर बाेडिङ् स्कुलको फिस तिर्न पैसा जम्मा गरि बचत गर्नु भको पैसा सम्झिन्छु अनि आफ्नो सबै इछ्या मारेर आमा को काखमा लुटुपुटु हुन्छु म। बा... फर्किने आशमा 😢😢 । बा ..आउनुहुन्छ धेरै बर्ष पछि। म भने अब साथीहरुलाइ मेरो बा... आउनु भो भनेर भन्छु सोचेको थिए। तर हाम्रो बा..त रित्तो हात आउनु भएछ । उहाँले न त हामिलाइ नाना ल्याउनु भो न त चक्लेट न त आमालाइ केहि न त बजैलाइ कुनै उपाहार । फेरि आफुलाइ सकारात्मक बनाए । बा...आउनु भयो । यो नै ठुलो खुसी हो । उहा भयर हामी सबै भएको हो उहा बिना हाम्रो अस्तित्व नै हुदैन थ्यो । आज कुसे औसि बा...को मुख हेर्ने दिन बा प्रती नमन छ । बा..हामी देखी टाढा हुदा पनि हामिलाइ बा..को कमि कहिले हुनदिनुभएन मेरो आमा साचै महान हुनुहुन्छ आमा प्रती कृतज्ञ छु । हृदय आत्मा देखी नमन छ आमा ।
मन छुने कथा , सधैं हसाउने ले आज रुवाउनु भयो
Outstanding Novel Manoj Daju..💕💕💕❤️❤️❤️❤️
आह कति मीठो शब्दहरु भात त पोखिगयो जाबो माडको के काम
Sachai nai man xoyo ... majasta sanai ma father gumaune lai matra haina father nagumaka hajur haru kani aakha rasaye hola ni... 😥😍💞🇳🇵🙏🙏
यो भिडियो हेरे पछि त आँखा रसाये अनि आँसु झर्यो अनि बाबु आमा को धेरै याद आयो।
बाबू आमा लाई भेट्न कति धेरै मन लागेको छ।।
I watched it more then 50 times
True legend manoj sir❤
Thank you for sharing your stories. You had have lots of pain in life, still you are highly motivated.Great dai.
गजुरेल सर को डाइरेक्सन चेन्ज भएछ को कसो ? जे होस आज को एपिसोड एकदमै उपदेश मुलक छ ! हाम्रो मुटु छोएको छ ! धन्यबाद मनोज सर !
मनोज गजुरेल दाईको भनाईले मेरो मन सारै भावुक भयो बिगत लाई संम्झे अतीत लाई बिर्से हजुर सारै राम्रो कुरा गर्नु भयो
Every word toched my heart, i cant believe sir, you have that much pain inside you,
Stay safe stay blessed
सँधै हसाउने अग्रज कलाकार हरुकाे व्वाङ्गेले अाज रुवायाे। अग्रवातिहरुमा मेराे शुभकामना ।👍️👍️🙏
भिडियाे कति बेला सकियाे थाहा नै पाईएन। साहित्य भन्दा ठुलाे याे संसार केही छैन जस्ताे लागाे मलाई अाज याे सुने पछि।
बणो गज्जबको टिप्पणी
यी र यस्ता कविता हरुले बा आमा र वृद्ध आश्रम को बाटो बन्द होस, सबैलाई शुभकामना बा दिवसको ।
लेख असाध्यै राम्रे लाग्यो ,प्रत्येक शब्दले मन छुयो ...धन्यबाद
लेख हैन उहाको आफ्नो कहानी हो।।
हरेक शब्द ले मन छुयाे ।
आँखा बात आँसु खसेको पतै पाइन!बुवाको कमि त कसैले पूरा गर्न सक्दैन😘😘।हजुर को आत्माले सान्ती पाओस् बुवा म पनि आज जे छु हजुरकै कारणले छु।
आज दुइबर्श पछि टिकटक मा सुनेर युटुब मा सुन्न आय धेरै मन भक्कानियो धेरै माया अनि सम्झना बुवा सात समुन्द्र पारी बाट हजुर लाई 🙏🙏हजुरकी अभागी छोरी!😢😥😭💔