Manoj Gaurel - BAA (Father's Day Special)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ส.ค. 2019
  • Manoj Gaurel - BAA (Father's Day Special)
    Website: gajureal.com
    Facebook: / gajureal
    Twitter: / gajureal
    For more updates, follow:
    Manoj Gajurel on Facebook: / majurel
  • ตลก

ความคิดเห็น • 761

  • @sanjivpokharel9716
    @sanjivpokharel9716 4 ปีที่แล้ว +355

    सधै हसाउनु हुन्थ्यो आज रुवाउनु भयो । सलाम छ मनोज दाइ😍

  • @reshamsubedi2233
    @reshamsubedi2233 4 ปีที่แล้ว +463

    भात त पोखिइ गयो
    भने त
    जाबो यो माड को के आश ,😭
    क्या मन छोयो

    • @megnathapa1877
      @megnathapa1877 3 ปีที่แล้ว +1

      💞🥰🥰🥰💞💞🥰🙏🏼🥰💞🙏🏼🙏🏼🥰

  • @princebhattarai9843
    @princebhattarai9843 4 ปีที่แล้ว +410

    भनिन्छ नि जस्ले सबैलाई हसाउने गर्छ उसैको मन मा धेरै पीडा हुन्छ

    • @gurungrachhe1199
      @gurungrachhe1199 4 ปีที่แล้ว +7

      हो हजुर हो ! तपाईं को कुरा सहि हो ! मलाइ पनि त्यस्तै लाग्यो !

    • @shreedevrai2148
      @shreedevrai2148 4 ปีที่แล้ว

      🙂😁

    • @RamRam-bq1il
      @RamRam-bq1il 4 ปีที่แล้ว

      💯✅✔️

    • @sajangautam9517
      @sajangautam9517 ปีที่แล้ว

      ​@@gurungrachhe1199 lol lmk I'll look

    • @sangeetabiswa
      @sangeetabiswa หลายเดือนก่อน

      😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😅😅😅😊😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅​@@gurungrachhe1199

  • @rk3244
    @rk3244 4 ปีที่แล้ว +61

    भात त पोखिगयो भने त
    यो मादको के आश।
    क्या मन मुतु छुने शब्द भन्नू भयो मनोज दादा ।

  • @tarapandey8218
    @tarapandey8218 4 ปีที่แล้ว +175

    एक एक शब्दहरु हृदय स्पर्सि र सत्यता भरिएको ।नमस्कार दाजु मनोज

  • @user-ss1kj5og5i
    @user-ss1kj5og5i 4 ปีที่แล้ว +73

    सारै मर्मस्पर्शी कथा बा।
    त्यही भएर म भन्छू धर्म कमाउन मन्दिर र तीर्थ ब्रत जान र बसी राख्न पर्दैन बस् आमा बुवा लाई सधैं खुसी राख्नुस्।

  • @shantirajbk9912
    @shantirajbk9912 4 ปีที่แล้ว +23

    म यो भिडीयो हेर्दा आतीको याद आयो त्यो। हुर्केको घर गाऊ र छीमेकी बा ले कमाएको मानो को आटो धडो खादा कति आन्नद हुनिथियो मन। बिहान ऊठ्दी। सरिर मा कति ताकत भरियको हून्थियो अईले लाखौ कमाई मिठो मसिनो भनिने चिज खादा पनि कुनै स्वाद लाग्दैन मेरोबूवा लगायत सम्पुण बुवालाई नमन धन्याबाद

  • @gitapandey4900
    @gitapandey4900 4 ปีที่แล้ว +42

    हेदा हेदै कति बेला आसु झरेछ मलाई थाहा नै भयन / जति हेर्दा पनि नपुग्ने कस्तो शब्द //30 मिनेट जतिको भयको भय अझ धेरै आँसु ज।ने थियो ठिकै छ ।।।।

  • @LbGiri.
    @LbGiri. 4 ปีที่แล้ว +29

    प्रत्यक शब्दले मन छोयो,अतितको यादले मुटुमा भक्कानो फुट्यो। यस्तै हो हाम्रो वास्तविक कथा बेथाको इतिहास😭।बाबालाई धेरै धेरै सम्झना।

  • @bistadhanu
    @bistadhanu 4 ปีที่แล้ว +135

    सधैँ हँसाउने मान्छेले आज कस्तो तरिकाले रुवाए । बा !

  • @rupeshkatuwal299
    @rupeshkatuwal299 3 ปีที่แล้ว +5

    गजुरेल लाई कानुन बमोजिमको कारबाहि हुनुपर्छ। यसरी मान्छे रुवाउन पाइन्छ । कुसेअौशि को दिन पनि सुन्दै छु गजुरेल बा तपाइलाई पनि शुभकामना 🌹🌹

  • @GowinDhimal
    @GowinDhimal 4 ปีที่แล้ว +48

    वाह, मीठो अनि मर्मस्पर्शी कथा अनि व्यथा ✋👉️😍🇳🇵🤭😒😎💘

  • @user-bx9jo8zh3v
    @user-bx9jo8zh3v 4 ปีที่แล้ว +26

    बास्तबिकता बोकेको कथा रहेछ बडो रमाइलो र मन चसक चसक छोयो!

  • @MoonChamling
    @MoonChamling 4 ปีที่แล้ว +38

    सुहाउछ! सुहाउनेलाई जेमा नि सुहाउछ
    सोच्या थियो कसैले सधै हसाउन्ले यसरी रुहाउछ ??😪😪

  • @taratamang6011
    @taratamang6011 4 ปีที่แล้ว +13

    सुन्दा स्वर्गमा पुगेको भान भयो एकदम राम्रो बा कविता

  • @Sun_Deep1
    @Sun_Deep1 4 ปีที่แล้ว +6

    मन छोयो ❣️❣️😪😪😪😪😓 sorry पुरै हेर्न सकिन किन किन 😓❣️❣️

  • @dawatamang3547
    @dawatamang3547 4 ปีที่แล้ว +5

    जन्म भूमि को माया, जन्म दाता प्रति को उच्च सम्मान, मर्मस्पर्शी प्रस्तुति को लागी मनोज गजुरेल लाई........सलाम ।

  • @bhaibibek
    @bhaibibek 4 ปีที่แล้ว +16

    हृदय स्पर्सि र सत्यता भरिएका भोगाईहरू। कहिले हसाउँछन् कहिले रूवाउछन्।

  • @radhabshrestha
    @radhabshrestha 4 ปีที่แล้ว +3

    बा को ! सारै मर्मस्पर्शी कथा ! भनिन्छ नि जस्ले सबैलाई हसाउने गर्छ उसैको मन मा धेरै पीडा हुन्छ | सलाम मनोज सर, तर हाम्रो नेपाल पनित हाम्रो आमा हो ! यी नेताहरुले आफ्नो बिबेक गुमाएर लुच्ची चुडी गरेका छन्, एस्तो कार्यक्रममा येसो केहि सद्बुद्धि दिएको भए हुने थियो !

  • @sanjugm8568
    @sanjugm8568 4 ปีที่แล้ว +9

    हो मनोज दाजु हजुरको जिवन संग मेरो पनि मेल खान्छ । मैले पनि 12 ,13 बर्षको उमेर मा बाबा गुमाएको हो ।
    जसको बुबा हूनन कति पिडा हून्छ हजूर उसलाई नै थाहा हून्छ ।
    Miss u dad everything 😫

  • @DURGABC
    @DURGABC 4 ปีที่แล้ว +5

    सधैं हंसाउने मान्छेले आज एक छिन घोरिएर सोचेर कता कता अन्तर मन भित्रको गाउँ अनि बालापनमा पुर्यानु भो अनि तप्प तप्प आँसु झर्यो मनोज दाइ ।।

  • @gopalrajneupane8497
    @gopalrajneupane8497 4 ปีที่แล้ว +4

    दुनियालाई हसाएर खुशी बनाउन त्यहि लागिपरेको हुन्छ जो आफै दुख र पीडाले दबिएको हुन्छ। सलाम मनोज गजुरेल लाई

  • @birendraadhikari85
    @birendraadhikari85 4 ปีที่แล้ว +1

    बुवा पर्ती को माया लाई छोराले दर्सायेको भाब मा भावुक हुन बिभस भये म कविता अतेन्त राम्रो लागो साथै बाचन गर्ने शैली यो कविता बाट दाजुभाइ को सभन्द त झन इस्पट दर्सायेको छ पर्तेक भाइले दाजु लाई यस्तै सोच्ने हो भने दाइ र भाइको नात म कुनै किसिमको अद्भभाब आउने थियेन सलाम छ सर हजुर को कविता को भाब लाई ।

  • @subhanupokhrel6603
    @subhanupokhrel6603 4 ปีที่แล้ว +2

    के हो यो येसरी मान्छे लाइ रुवाउन पाइदैन है मनोज गजुरेल sir आज बाट respect हजुर माथी निकै बढेको छ ।

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 4 ปีที่แล้ว +4

    म निष्बद भए एकाग्र भए म टोलाए म हराए बा को समझनाले आत्मा को मूल फुटेर आँखा मा पानी बगाए । सूसकेरा संगै बा लाई फेरी आफै भित्र पाएँ।
    पिङकी गूरुङ

    • @aaryas6204
      @aaryas6204 4 ปีที่แล้ว

      Mami😊😊

  • @satyakhadka3035
    @satyakhadka3035 4 ปีที่แล้ว +87

    चित्र बहादुर केसि र नारायण काजी श्रेष्ठ बाएक सबै नेता आफनै तालमा छन् ।

    • @kamalgyawali680
      @kamalgyawali680 4 ปีที่แล้ว

      Satya khadka नबुझेर होला

    • @kanchhakazi949
      @kanchhakazi949 ปีที่แล้ว

      ​@@kamalgyawali680 commission ko ho ki

  • @duganaa7315
    @duganaa7315 4 ปีที่แล้ว +2

    मनोज गरुजेल सरको भावना वा यथार्ता सुन्दा मेरो अँखामा आसु थाहै नापाई बगेछ,,हजुरलाई सम्मान छ🙏🙏🙏🙏।।। सच्चिकै बाबा कति माहान हुनु हुन्छ।।। धन्यवाद ।।।

  • @shankarmahat508
    @shankarmahat508 4 ปีที่แล้ว +11

    सदै पेट मिची मिची हसाउने मान्छे ले कति सारो आँसु बगाइ दिनु भयो 😥😥😥🙏🙏🙏🙏🙏🙏

  • @pallabidhakal2974
    @pallabidhakal2974 4 ปีที่แล้ว +1

    धेरै पटक सुनी सके तर पनि सुनु सुनु लाग्छ जति सुन्छु उति मन आनन्दीत भएर आउँछ मनभित्रै बाट बुझे जस्तो लाग्छ बुबा को माया😍😍

  • @gsp8642
    @gsp8642 4 ปีที่แล้ว +2

    यो कहानी मेरो जीवन संग मेल खायो आँखा बाट आँशु आयो।😭😭😭😭

  • @astrowealth3776
    @astrowealth3776 4 ปีที่แล้ว +4

    सारै छाेयाे। मन राेयाे। अासु झरे। के भनम। शब्द छैन। सलाम छ।

  • @rishiguru2049
    @rishiguru2049 4 ปีที่แล้ว +30

    कमेन्टका लागि शब्द अाएनन् बा! शब्दै काफी

  • @prakashbikramshahi8181
    @prakashbikramshahi8181 4 ปีที่แล้ว +5

    मेरो नि मन नै त हो नभक्कानिएर रहनसकेन ।।#Respect_to_you Gajurel Dai💕💕💕

  • @rabinbhattofficial1316
    @rabinbhattofficial1316 4 ปีที่แล้ว +32

    दाई सधैं हँसाउने आज लास्टै रुवाइदिनु भो thanks a lot दाई

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 2 หลายเดือนก่อน

    अति मार्मिक!
    सदैब जय होस् मन‍ोज सरको!

  • @BishnuMagar-de9ec
    @BishnuMagar-de9ec 4 ปีที่แล้ว +50

    One of da most talented artist of our country
    Proud of u🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @rajibtamang2329
    @rajibtamang2329 4 ปีที่แล้ว +29

    Every word toched my heart, i cant believe sir, you have that much pain inside you,
    Stay safe stay blessed

    • @pabitratimsina9432
      @pabitratimsina9432 3 ปีที่แล้ว +2

      सँधै हसाउने अग्रज कलाकार हरुकाे व्वाङ्गेले अाज रुवायाे। अग्रवातिहरुमा मेराे शुभकामना ।👍️👍️🙏

  • @gyanuchhetri4086
    @gyanuchhetri4086 2 ปีที่แล้ว

    जति हेरेर पनि मनै नबुझ्ने सायद म नै होला यो भिडियो ३/४ पटक हेरिरहेको हरेक शब्द मन छुने छन

  • @raijun9853
    @raijun9853 4 ปีที่แล้ว +2

    साच्चै मुटु छुने प्रस्तुति सलाम मनोज जि।

  • @udayasinghbam2907
    @udayasinghbam2907 3 ปีที่แล้ว

    मन छोयो।केही कुरो दाजु भएको नाताले मेरो जीवन संग पनि मेल खायो।म छब्बिस वर्षको हुंदा बुवाले मेरो सात वर्षको भाईको हात मर्नु अघि मेरो हातमा यसरी नै थमाउनु भएको थियो।कठै!यस्तो दृष्य कहिल्यै कसैको देख्न परोस्।

  • @sufrajkhadka8187
    @sufrajkhadka8187 4 ปีที่แล้ว +3

    सधै हसाउनु हुन्थ्यो आज रुवाउनु भयो । सलाम मनोज sir😍

  • @nawarajhatuwal801
    @nawarajhatuwal801 ปีที่แล้ว

    आमा र बा को सहि कहानि धेरै लाई परेको छ धन्यबाद मोनोज भाई

  • @sumanchaulagain3589
    @sumanchaulagain3589 4 ปีที่แล้ว +4

    कति हृदयस्पर्शी भनाई दाजुको यस्ता कार्यक्रमले समाजलाई सकारात्मक सन्देश दिन मद्दत गर्दछ ।

  • @gurungrachhe1199
    @gurungrachhe1199 4 ปีที่แล้ว +5

    गजुरेल सर को डाइरेक्सन चेन्ज भएछ को कसो ? जे होस आज को एपिसोड एकदमै उपदेश मुलक छ ! हाम्रो मुटु छोएको छ ! धन्यबाद मनोज सर !

    • @sapanabhandari2944
      @sapanabhandari2944 4 ปีที่แล้ว +1

      मनोज गजुरेल दाईको भनाईले मेरो मन सारै भावुक भयो बिगत लाई संम्झे अतीत लाई बिर्से हजुर सारै राम्रो कुरा गर्नु भयो

  • @djrai2539
    @djrai2539 4 ปีที่แล้ว +8

    आज मनोज बोल्नुभको छैन उहाको आत्मा हृदय बोलेको छ उहाको जिउदो कथा बोलेको छ

  • @birmantamang4619
    @birmantamang4619 ปีที่แล้ว +2

    नमन गरे हजुरकाे कलकारिताकाे , म हजुर काे डाईहाट फ्यान हुँ सर , जनकपु धाम बर्दिबास

  • @subanikarki2432
    @subanikarki2432 4 ปีที่แล้ว

    सधै हसाउँने दाइ ले आज साच्चै नै धेरै रुवाउनु भयो। यो मरुभूमि मा बसेर आफ्नो जन्मभुमि सबै सबै ठाँउ पुगेर धेरैबेर रोहिरहें। सलाम छ दाइ। रुनु मा पनि छुट्टै खुशी भयो यो मन

  • @sitamalla9907
    @sitamalla9907 4 ปีที่แล้ว +1

    दाजु निकै मार्मिक मनै छोयो धेरैधेरै धन्यवाद।

  • @bikashadhikari8278
    @bikashadhikari8278 4 ปีที่แล้ว

    साचै मनाेज दाइ मर्मस्पर्शी छन हजुरका ब्यथन र कथन हरेक मानिसमा यस्ता कथन हुन्छन तर मात्र फरक यति छ अरुले ब्यवास्ता गर्छन् त कोहि सच्चा मातृपित्रि भाब सम्मान भएकाले सारा लाई अाफ्ना र अाफ्नाको महत्व बुझाउछन

  • @sureshgajurel8678
    @sureshgajurel8678 4 ปีที่แล้ว +13

    Wow dai...I am literally crying. You are a gem. You made entire nepali proud. Love you endlessly.😍

  • @meone4705
    @meone4705 4 ปีที่แล้ว

    कति मिठो शैली अनि शब्द । बारम्बार दोहोराएर सुने। मनोज दाई यस्ता लेख पढ्न अनि सुन्न फेरि पनि पाइयोस्।

  • @bikashgautam2655
    @bikashgautam2655 4 ปีที่แล้ว +36

    निस्वार्थ माया गर्ने एक माहान पात्र हुन् "आमा"❤️❤️ "बुबा " 🙏🙏

  • @user-yl9nh7um6y
    @user-yl9nh7um6y 4 ปีที่แล้ว

    मनोजदाई हरेक शब्द शब्दमा संदेश बगेको हुन्छ हाॅसोमा होसया ऑसुमा तपाईको हरेकशब्दहरु सुन्छ आफ्नो सबै गरिब पनहरु बिर्सन्छु फेरी आफ्नो पिडा गरिबी जिवनको यात्रा तिरनै पाईला चलाउछु तपाईको आजको लेख सारै मन पर्यो तर छेउछेउमा बसेर हेरीसुनी रहेका देशका धमीराहरुलाई काग करायो पेना सुके बराबरनै भयो होला ।

  • @durgapaudel991
    @durgapaudel991 ปีที่แล้ว

    शब्द शब्द मा हृदयविदारक छन ज ज सको पिता हूनू हुन्छ वहाँ लाई त के थाहा
    बाबा को अभाव नहुने लाई हृदयविदारक छ

  • @bishalbishokarma3655
    @bishalbishokarma3655 ปีที่แล้ว

    मलाइ यो कार्यक्रम हेर्दा अति मन छोयो । अति राम्रो कलाकार हो मनोज दाजु। मलाई त पुरै जीवन काहानी सुने जस्तो लाग्यो दाइको जिबनी पढ्ने रहर छ। सम्मान छ यो प्रस्तुतिलाइ🙏🙏🙏🙏

  • @ganeshshrestha6912
    @ganeshshrestha6912 4 ปีที่แล้ว +2

    कस्तो मनमा बाको याद आयो 😭
    यो मनोज दाइको मन त कति दरो रैछ धन्न बेलैमा पगल्नी बुडि छोडेर राम्रो काम गर्नु भएछ दाजु । तपाइँको मन लाई माने 🙏🙏🙏🙏

  • @rishimagar5455
    @rishimagar5455 ปีที่แล้ว

    आमा हेरे पछि बा हेरे
    कस्तो मार्मिक यथार्थ जीवन कता आँसु झर्यो

  • @nareshthapa5309
    @nareshthapa5309 4 ปีที่แล้ว

    मनोज गुरु हजुर जस्तो माहान हास्य कलाकार ले आज यो आभागी छोरो को मन मा उर्जा को जोति दियर आँसु को खोलो बगायर सचेत गरायको छ! सलाम छ! गुरु हजुर लाई !!

  • @thebrave2752
    @thebrave2752 4 ปีที่แล้ว

    येति मिठो अनि मुतु नै कतक्क छुने शब्द हरु सुन्न पाउदा आफुलाइ भाग्यमानी थानेको छु धन्यवाद मनोज सर🙏🙏🙏

  • @kalpanasunuwar4277
    @kalpanasunuwar4277 4 ปีที่แล้ว +21

    जति नै comedy गरे पनि भित्री कथा मर्मस्पर्शी होदोरहेछ मनै भक्कानियो 😥😢😢😢😭 माहन मानव गजुरेल सर लाई सलाम🤚🙏🙏🙏

    • @prakashbhandai1028
      @prakashbhandai1028 4 ปีที่แล้ว

      येस्तो प्रतिभा अचम्मै विलक्षण प्रतिभाका प्रतिमुर्ति मनोज

  • @theeagles8039
    @theeagles8039 4 ปีที่แล้ว +43

    भिडियाे कति बेला सकियाे थाहा नै पाईएन। साहित्य भन्दा ठुलाे याे संसार केही छैन जस्ताे लागाे मलाई अाज याे सुने पछि।

    • @gajalgunjan6417
      @gajalgunjan6417 3 ปีที่แล้ว

      बणो गज्जबको टिप्पणी

  • @nirmalbelgium
    @nirmalbelgium 4 ปีที่แล้ว +2

    खै , कसरी बयान गरूं यिनको बख्यान् , !!!!
    ४ मिनेट भन्दा बडी सुन्नै सकिन, भक्कानो छुटेर आयो र भिडीयो बन्द गरे ....
    यिनले जे भने अगाडी बसेर मुक दर्शक बनेका दर्शकहरूमध्य जो कोही पनि भावुक भएको देखिन्छ सिवाय नेताहरू...
    नेताहरूलाई भावुक्ताले छोवोस पनि कसरी? आत्मा , धर्म र भावना बेचेर खाईसके पछि।।।।
    मनोज जि ले मलाई नचिने पनि आज यो भिडियो हेरे र सुने पछि आजीवन Diehard Fan भए, समय र भाग्यले साथ दियो भने एक दिन तपाईसंग भेट्ने छु।
    जय मनोज।
    जय राष्ट्र।
    जय नेपाल।

  • @professionalbeautican7579
    @professionalbeautican7579 3 ปีที่แล้ว +1

    आँखा बात आँसु खसेको पतै पाइन!बुवाको कमि त कसैले पूरा गर्न सक्दैन😘😘।हजुर को आत्माले सान्ती पाओस् बुवा म पनि आज जे छु हजुरकै कारणले छु।

  • @kaushilarai1566
    @kaushilarai1566 3 ปีที่แล้ว

    स्वर्गीय बाबाको धेरै सम्झना भयो आज भन्दा ठिक ४: साल अगाडी यसरी नै अस्ताउनु भएको थियो मेरो बाबा

  • @Bharat12331
    @Bharat12331 4 ปีที่แล้ว

    मेरो बुवा नी हुनु हुन्न यो दुनियाँमा । सुन्दा आँसु झर्यो आँखा बाट। मनोज गजुरेल महान ब्यक्ति हुनु हुन्छ ।

  • @sumanrai1900
    @sumanrai1900 4 ปีที่แล้ว

    दाजुको शुद्द नेपालि शब्दले मलाइ जहिलै आकर्शित गर्दछ्। कति ओज पुर्ण शब्दहरु! हृदय बाटै ओठको कम्पन द्वारा प्रश्फुटित

  • @suntayonzan2678
    @suntayonzan2678 4 ปีที่แล้ว +2

    वास्तवमै धेरै थोरै हामी सबैको कथा हो यो...

  • @ashimkarki5062
    @ashimkarki5062 4 ปีที่แล้ว +15

    one who makes me laugh.....
    makes me cry today

  • @rayegaming2033
    @rayegaming2033 4 ปีที่แล้ว +1

    🙏🙏🙏🙏Tapaii jasto maha gyani ko Janma aaba huna garo xa manoj sir❤❤

  • @sumankhadka2688
    @sumankhadka2688 2 ปีที่แล้ว

    आह कति मीठो शब्दहरु भात त पोखिगयो जाबो माडको के काम

  • @ljs333
    @ljs333 4 ปีที่แล้ว +1

    Prachanda ra laal baabuko anuhaar hernu napareko bhaye sajilai aansu aauthyo mero ta. Tapai mahan hunuhunxa Manoj ji mero salute xa.

  • @gaurikhadka366
    @gaurikhadka366 ปีที่แล้ว

    मनोज गजुरेलका हरेक सब्दहरुले उर्जा र सन्देस दिन्छ्न सलाम छ नेपाल आमाको छोरालाई

  • @tejasdahal6007
    @tejasdahal6007 7 หลายเดือนก่อน

    Salam chha Manoj gajurial sirlai,sarai bhabuk bane ma,ankhama Aansu bhariye anayasai,sadhai hasaune manisle aja ruwayo malai,ma udalguri Assam India bat ho feri pani ekbar salam kalakar ji lai.

  • @sagarghimire1174
    @sagarghimire1174 4 ปีที่แล้ว +7

    Thank you for sharing your stories. You had have lots of pain in life, still you are highly motivated.Great dai.

  • @laxmanbhandari4631
    @laxmanbhandari4631 4 ปีที่แล้ว +5

    Outstanding Novel Manoj Daju..💕💕💕❤️❤️❤️❤️

  • @sumilabunglimbu9904
    @sumilabunglimbu9904 4 ปีที่แล้ว +3

    वाह,,,,,,सलम छ एकदम मन छोयो!!

  • @jayantsinghbhat6156
    @jayantsinghbhat6156 4 ปีที่แล้ว +1

    सँधै हँसाउने मनाेज दाई‌ले जिवनमा आज धरधरी रुवायो 🤔😱😢😢😢

  • @dilipmagar9666
    @dilipmagar9666 4 ปีที่แล้ว +4

    हँसाउने कलाकार सँग कती दुःख लुकेको हून्छ बझ्नेले मात्र बुझ्छ ..😢😢😢😢

  • @rajnikc3907
    @rajnikc3907 ปีที่แล้ว

    सब्द तेतिकै राम्रो बचन सैली पनि उत्कृष्ट मलाई त उपन्यास सुन्य जस्तो लाग्यो

  • @jyotikhadkapanday7098
    @jyotikhadkapanday7098 ปีที่แล้ว

    साह्रै मर्मस्पर्शी र हार्द्र “बा पुराण र “ विधवा आमाको अभिव्यक्ति ।” पितृत्व -मातृत्वहरूको अद्भूत ऊर्जाशील अभिव्यक्तिलाई प्रस्तुत गर्नुहुने मनोज गजुरेलजीलाई हार्दिक धन्यवाद एवम् अनन्त अनन्त मॅगलमय शुभकामना ! 🙏🏼👌👍🌹🌺🎊🎉

  • @nirajangautam4456
    @nirajangautam4456 4 ปีที่แล้ว

    मनाेज दाइ ब्रमकुमारि ईश्वरीय बिश्वबिद्धालय ले भन्नखाेजेकाे कुरा र तपाईं ले भन्नखाेज्नुभयकाे कुरा 100% मिल्छ मेराे तर्फबाट हजुरलाई ॐ शान्ति दाजु सत्यम शिबम सुन्दरम

  • @kktamumaila1849
    @kktamumaila1849 4 ปีที่แล้ว

    Salute to मनोज जी तपाई को baa शब्द को अर्थ भंडा वाचन शेलि अति sunder

  • @surajmahat6246
    @surajmahat6246 3 ปีที่แล้ว

    सधैं हसाउने मनिसले पनि आज रुहाय।।।।। सायद सधैं अरुलाइ हसाउने मनिसले नै धेरै पिडा लुकाएको हुने रहेछन।।।

  • @balkarki7437
    @balkarki7437 4 ปีที่แล้ว +2

    लेख असाध्यै राम्रे लाग्यो ,प्रत्येक शब्दले मन छुयो ...धन्यबाद

    • @naamchhaina4863
      @naamchhaina4863 4 ปีที่แล้ว

      लेख हैन उहाको आफ्नो कहानी हो।।

  • @bibekpangeni4817
    @bibekpangeni4817 2 ปีที่แล้ว +9

    I watched it more then 50 times
    True legend manoj sir❤

  • @premoli5165
    @premoli5165 4 ปีที่แล้ว +2

    मन छोयो गजुरेल जि #सलाम छ हजुर लाई ।

  • @KrishnaSharma-mh1ji
    @KrishnaSharma-mh1ji 2 ปีที่แล้ว

    हरेक शब्द ले मन छुयाे ।

  • @rajibtamang2329
    @rajibtamang2329 3 ปีที่แล้ว

    थाहा छैन कति पटक हेरे होला,
    मनोज सर तपाई महान हुनु हुन्छ तपाइको विचार महान छन्

  • @raju4973
    @raju4973 4 ปีที่แล้ว +1

    OMG. really heart touching word..
    Salaam chha....Manoj gajurel

  • @babukajikarki1810
    @babukajikarki1810 4 ปีที่แล้ว +4

    One of the BEST OF MY EXPERIENCE.. Never forget it..

  • @laxmanthapa2041
    @laxmanthapa2041 4 ปีที่แล้ว

    मर्म स्पर्शी ,भाब बिहल बनायो, वा मनोज दाइ।

  • @savitrisharma3334
    @savitrisharma3334 ปีที่แล้ว

    प्रत्येक शब्द हरू ले मन छोयो 🙏🙏🙏❤❤

  • @rajatnvlogs
    @rajatnvlogs 4 ปีที่แล้ว

    😍😍😍सुन्दै सुनि रहु जस्तो लागो ,,,धन्यवाद दाजु ,,

  • @subbeygaming6890
    @subbeygaming6890 4 ปีที่แล้ว

    यो भिडियो हेरे पछि त आँखा रसाये अनि आँसु झर्यो अनि बाबु आमा को धेरै याद आयो।
    बाबू आमा लाई भेट्न कति धेरै मन लागेको छ।।

  • @srijanasodari6854
    @srijanasodari6854 4 ปีที่แล้ว

    सारै मर्म स्पर्सी बा कथा । हजुरको कथा सुनेर आफ्नो बाल्यकाल याद आयो। कहिले काही बा.. हुदा हुँदै पनि बा..नभयको अनुभुती हुन्थ्यो । सन्सारको सबै भन्दा अभागी आफु लाग्थ्यो । अरुको बुवाले उसकी आमालाइ उपाहार ल्याइदिदा उसको भाइ बहिनी दाजु दिदि को लागी दसौंमा नाना ल्याइदिदा उ पनि आफ्नो नाना देखाउन साथीहरुलाई हातमा चकलेट लियर यि म सङ कति धेरै चक्लेट छ आउ मैले भनेको मान भन्दै फुर्ती देखाउदा आफु भने चकलेट पनि नखाइ दगुर्दै आमा नजिक पुगेर आमा हाम्रो बा... नाना लियर कैले आउनुहुन्छ ? भन्न खोज्दा खोज्दै आफुलाइ टक्क रोख्छु। अनि आमा सङै चक्लेट किन्न अनुरोध गर्न मन लाग्छ त्यत्तिकैमा आमा ले कुखुरा बेचेर दुध घ्यु बेचेर बाेडिङ् स्कुलको फिस तिर्न पैसा जम्मा गरि बचत गर्नु भको पैसा सम्झिन्छु अनि आफ्नो सबै इछ्या मारेर आमा को काखमा लुटुपुटु हुन्छु म। बा... फर्किने आशमा 😢😢 । बा ..आउनुहुन्छ धेरै बर्ष पछि। म भने अब साथीहरुलाइ मेरो बा... आउनु भो भनेर भन्छु सोचेको थिए। तर हाम्रो बा..त रित्तो हात आउनु भएछ । उहाँले न त हामिलाइ नाना ल्याउनु भो न त चक्लेट न त आमालाइ केहि न त बजैलाइ कुनै उपाहार । फेरि आफुलाइ सकारात्मक बनाए । बा...आउनु भयो । यो नै ठुलो खुसी हो । उहा भयर हामी सबै भएको हो उहा बिना हाम्रो अस्तित्व नै हुदैन थ्यो । आज कुसे औसि बा...को मुख हेर्ने दिन बा प्रती नमन छ । बा..हामी देखी टाढा हुदा पनि हामिलाइ बा..को कमि कहिले हुनदिनुभएन मेरो आमा साचै महान हुनुहुन्छ आमा प्रती कृतज्ञ छु । हृदय आत्मा देखी नमन छ आमा ।

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 4 ปีที่แล้ว

    सारै मनछोयो हजुर को मनको पिडा वेदना एक कबिताको माध्यमबाट प्रस्तुत गर्नु भयो

  • @sanjeebdahal9192
    @sanjeebdahal9192 4 ปีที่แล้ว +9

    tears on my eyes..such a great liness 😍

  • @suwashkhatri7325
    @suwashkhatri7325 3 ปีที่แล้ว

    बाटोमा मानिसहरुको चहलपहल धेरै नै हुन्छ बिहानको समयमा।मानिसहरुलाई सामाजिक दुरी कायम गर्नु पनि छ,आफुलाई बिहानको पर्यावरणमा घुल्मिल्याउनु छ अनि स्वास्थ पनि हुनुछ।समय नै त्यस्तै छ, अवस्था नै त्यस्तै। पहिलापहिला भेटहुदा जिउमै उफ्रेर आउने साथीभाईहरु पनि बाटोमा भेट्दा जे होस् ३ फिट परै बसेर गफ गर्छन।।।
    सधैँ जसो आशिष र म बिहान आजपनि बिहान हिडिरहेको थियौ।बाटोमा हरेक कुराहरु देख्न पाइन्छ ,देखाउन पनि पाइन्छ (अरुको लागि हामी दृश्य )।
    आज देखेको दृश्य एकदम प्रेरणादयाक थियो।त्यहाँ ३ जना (हेर्दा एकैपरिवारको )मानिसहरु हुनुहुन्थ्यो।महिला (श्रीमती ),पुरुष (श्रीमान) मिलि सानो बालक (छोरा)लाई बाटो छेउको खाली ठाउँमा फुटबल खेलाउनु हुदैथियो।घरि त्यो फुटबल आमाले छोरातर्फ फ्याक्नु हुन्थियो ,घरि बुबाले छोरालाई।३ जना बिच त्यो फुटबल घुमिरहेको थियो।
    चाखलाग्ने कुरा त के हुन्थियो भने ,जब आमाले छोरालाई फुटबल दिनुहुन्थ्यो ,बल बिस्तारि छोरा सामुन्ने पुग्थ्यो।बालक हास्दैहास्दै बललाई फ़्याक्थे।अनि जब बुवाले बालकतर्फ बल फ्याक्नुहुन्थ्यो ,बल चारै तिरबाट जान्थ्यो। बालक,बुवाले बल हान्ने बेलामा एकदम चनाखो भएर बललाई हेर्थे ,कता जान्छ पुरा ध्यान दिन्थे, बललाई रोक्थे अनि फ़र्काउथे।।।
    मलाई संदेश :
    बुवाआमा दुवै मायाको खानी हुनुहुन्छ।आमाको मायाले अरुलाई माया गर्न सिकाउदोरछ ,बुवाको मायाले संघर्ष गर्नु सिकाउदोरछ ।
    मेरो अनुरोध :
    मेरो बुझाई फरक हुनपनि सक्छ।यो लेखाइमा महिला र पुरुषबिचको जातीय भेद अनि तागतको कुरा गर्ने मेरो मनसाय होइन।त्यस्तो झल्किन गएमा क्षमा चाहन्छु।

  • @kathajivanko
    @kathajivanko 4 ปีที่แล้ว +1

    यी र यस्ता कविता हरुले बा आमा र वृद्ध आश्रम को बाटो बन्द होस, सबैलाई शुभकामना बा दिवसको ।

  • @swastikathapaliya7759
    @swastikathapaliya7759 3 ปีที่แล้ว

    हासो पछाडी को दुख कोसले देखेको हुन्छ ❤️❤️सारै मन छोयो ❤️