विश्वको कुनै पनि जातिको ‘रक्त शुद्ध’ छैन : प्रा. जर्ज भान ड्रिम | Prof. George van Driem

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • Subscribe now! Enjoy and stay connected with us!!
    #nepalkhabar #GeorgevanDriem #जर्जभानड्रिम
    ...........................................................................................
    ☛ News Portal: www.nepalkhabar.com
    ☛ Twitter: / nepalkhabar
    ☛ Facebook: / nepalkhabar
    ☛ Instagram: / nepalkhabar.official
    ☛ Viber: shorturl.at/dnDI0
    ☛ Tiktok: / www.nepalkhabar.com
    ☛ For Advertisement: advertising@nepalkhabar.com

ความคิดเห็น • 507

  • @gurungjk7517
    @gurungjk7517 8 หลายเดือนก่อน +34

    ओहो यहाँ जर्ज भान जस्तो बिदेशी मान्छे त अहिले सम्म नै देखेको थिएन । यहाँ ले त नेपाली भाषा स्पस्ट बोल्न सक्ने रहेछ । धेरै कुराहरु सुनेको बुझेको अध्ययन र अनुसन्धान पनि गर्नु भएको रहेछ । मान्छे पनि हांसिलो रहेछ । सलाम छ यहाँ जर्ज भान सरलाई । निकै महत्वपुर्ण र नयाँ कुरा हरु सुन्न पाइयो । ।धन्यबाद छ मिडिया कर्मी लाई पनि ।

  • @grpnepal
    @grpnepal 8 หลายเดือนก่อน +14

    आज सम्म मेले हेरेको उत्कृस्ट, स्तरिय अन्तरबार्ता ! आफ्नो आफ्नो प्राचिन ईतिहास, भाषा, र सस्कृतीको बारेमा गर्ब गर्ने, सम्रक्षण गर्ने हो नकि अरुको सभ्यता, भाषा, सस्कृती भित्रका राम्रा पक्षको सम्मान गर्ने हो त्यसलाई आधार बनाएर फुटाउ र राज गरको नीति लिएर द्वन्द सिर्जना गर्नु स्वार्थी, असभ्य र मानबता बिरोधी काम हो जुन नेपालमा केहि मान्छेहरुले अभ्यास गर्दैछ्न !

  • @purnapurna8729
    @purnapurna8729 7 หลายเดือนก่อน

    आहा हामी अनि किन घमण्ड गर्छाैं हाम्राे देश अनि हाम्राे संस्कृति प्रति धेरै माया गराैं है हामी सबै एक, नेपाल आमाकाे सन्तान!
    जय नेपाल आमा ❤️🇳🇵🙏
    धन्यवाद professor George Van Dreim हजुरकाे याे ज्ञान जीवन भर भुल्ने छुइन र जात कला संस्कृति प्रति कहिल्यै घमण्ड गर्दिन, हुन त म सबै सम्मान गर्छु अज बाट झनै धेरै नेपालकाे सम्पतीलाई माया गर्छु मुटुमा राखे।

  • @balkrishnadagi3541
    @balkrishnadagi3541 7 หลายเดือนก่อน

    प्रश्न गर्ने र उतर दिने मानिसकाे प्रस्तुति उत्तम छ।

  • @basudevtharu5764
    @basudevtharu5764 6 หลายเดือนก่อน

    डा. जर्ज भान सरलाई सलूट छ ।

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 7 หลายเดือนก่อน +15

    प्रा .जर्ज भानलाइ हामी सबै नेपाली जनताहरूको तर्फबाट मूरि मूरि धन्यवाद छ ।।

  • @tirthakarki1989
    @tirthakarki1989 7 หลายเดือนก่อน +12

    विदेशीले सभ्यता संस्कृति अध्ययन यति गहिरिएर गर्छन्अनि खाेजेकाे कुरा भेटिएकाे कुरा जिम्मा लाएर जादापनि रहेछन्।हामी चाहि सतही कुरामा रमाउँछौ,चियापसल र चाेकहरुमा।

    • @bibeekkkk2423
      @bibeekkkk2423 7 หลายเดือนก่อน +1

      नेपाली प्रध्यापक राम्रो quality को छैन

  • @kesharkc2037
    @kesharkc2037 8 หลายเดือนก่อน +18

    मंगोल हुँ भन्नेलाई ठूलो चुनौती खडा गरिदिनुभो प्राध्यापक ज्यूले❤

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 8 หลายเดือนก่อน +2

      उहाँले बोलि फेर्नु भयेको हो। किन् की उहाँ भारतीय हिन्दु जस्तो नेपाली नहोस लडाई झगडा नहोस भन्ने चाहनु हुन्छ ।। भारतमा हिन्दु र मोहमद लडे जस्तो नेपालमा पनि आर्य र मङ्गोल रेस लडाई नहोस भनेर सोच्नु हुँदो रहेछ ।। मैले कुरो बुझि हाले।।।

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 7 หลายเดือนก่อน +2

      तिमीले राम्रो अनुसन्धान गर । मानवको डी एन ए जम्मा ४ प्रकारको भेटिन्छ । त्यो मृत्यु पछि अस्थी हरु ( मानब हड्डी )बाट थाह हुन्छ।।
      त्यो यस प्रकार काे हुन्छ सेतो कालो पहेलो र रातो ।। यसमा पहेंलो र रातो चाई 🥭 मङगोलायड रेसमा पर्छ ।। लिम्वु खिम्बु तिम्बु गुँङ्गु मुंङगु थुनरु (नेवा कम्युनिटि ) हरू मूख्य यि दुई अस्थी पहिचन भित्र पर्छ ।। मुगल हरू पनि ३ अस्थी काे छ्न् । एउटा सेतो र अर्को कालो र पहेंलो ।। यो मैले बैज्ञानिक हरुले युट्युव मा हालेको देखे काे थिएं ।। किराँत भ्नेको गुफामा ध्यान गरी बस्नेलाई भन्छ ।। मतलब खरानी घसुवा हरू हुन् ।। काशी गोत्रियहरू किराँत भन्छन् आफूलाई ।।।

    • @RenosGurung
      @RenosGurung 7 หลายเดือนก่อน

      Lauda jasto aaru chai tha va a na hamro gurung chai jajati sukai research garay nii history ko ba ray hami chai Mongolian nai ho vanney dekhau xa yo mula lay ali ramro sanga study garna pugayna jasto xaa..

    • @Hitler-12345
      @Hitler-12345 7 หลายเดือนก่อน +1

      ​@@Usr-NAMASTE12-Napiss jatha...😂😂ta sino haru lae sattya kura kahile pachdena .ta sino haru le matra vaneko thik aru galat van ni janma dekhi nae aayeko ho...tesai paxi pareko ho ra sino haru😂

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 7 หลายเดือนก่อน

      @@Hitler-12345
      तह j जाठा काठा हरू चुप् प प प लाग । तह हरू लाई त यो पनि थाह छैंन की आहिले देष चलाउने हरू सुडानी हरू हुन् भनेर । सुडानियण हरू खस् ब्राहमण हुन् ( दछिन् अफ्रिकन काला जिन ) आर्य हरू भनेको रवि लामिछाने जस्तो अनुहारलाई भन्छ ।। जून सेतो जिन भित्र पर्छ ।। मंगोलायड हरू रेड र येललो जिन भित्र पर्छ । पूर्वी एसिया र मध्य सेन्ट्रल एशियाको मूलबासी हुन् मंगोलायड जिन।। मंगोलिया मध्य एसिया मा पर्छ जून हिमालय भन्दा। पनि मदेश भन्न सकिन्छ । अनि
      तैँले चाहिँ कतिकाे अध्ययन गरेको छस है मुला टपरे काथा ।

  • @JeetfixAngbo
    @JeetfixAngbo 8 หลายเดือนก่อน +21

    यी कुराहरू आफुलाई मंगोल भन्ने उरन्ठेउला मंगोल पार्टीका मानिसले सुन्न जरूरि छ।

    • @sumanthebe4467
      @sumanthebe4467 8 หลายเดือนก่อน

      valu sab kura bujera bol na

    • @tirthamagar5858
      @tirthamagar5858 7 หลายเดือนก่อน

      तिनीहरु को दिमाग नै उल्टाई दिएको हुन्छ! जतिनै विश्व व्यापी प्रमाण दिएपनी बुझ्नै चाहदैनन्।

    • @Nandutmg
      @Nandutmg หลายเดือนก่อน

      @@tirthamagar5858 संविधानमा आर्य लेखेर ग़ल्ती भो। 😂😂😂। प्रमाण खोजीरहनु परेन अफ़्रीकामा काले यूरोप चुच्चे गोरो एशिया चिमसे थेपचो पहेलो प्रष्ट देखिंछ।

  • @The_Falcon_Attack
    @The_Falcon_Attack 8 หลายเดือนก่อน +5

    यहि कुरा नेपाल का गुरुहरुले भन्दा जान्ने हुन्छ .... जी भनेर गाली गर्छन् । गोरो छाला भएको ले सतही कुरा मात्र गर्दा ओहो के के भन्यो भनेर तारिफ गर्छन् ।
    डा जगमान गुरुङ्ग, डा चन्द्र कुमार शेर्मा हरु ले यस्तो कुरा धेरै अगाडि देखि भनिरहनु भएकै छ।

    • @shailenlimbu5449
      @shailenlimbu5449 7 หลายเดือนก่อน +1

      उनीहरूले जस्तो त्यही विषयको लागि जीवन समर्पित गर्न सक्नु परेन ? त्यसै आरिस गरेर हुन्छ ?

    • @The_Falcon_Attack
      @The_Falcon_Attack 7 หลายเดือนก่อน +1

      तिमी जस्ता गवार लाई त्यस्तो लाग्ने हो। अनि जगमान गुरुङ्ग , चन्द्र सेर्मा ले चाहिँ के मा समर्पित गर्नु भएको छ जीवन? ​@@shailenlimbu5449

  • @balramsubedi118
    @balramsubedi118 7 หลายเดือนก่อน +2

    नेपाल को भु भाग अझ पनि भारत स्वतन्त्रता सङ्गराम मा नेपाली भु भाग फिर्ता गर्नु पर्ने थियो तर भारत ले फिर्ता दीएन जबकी बृटिश ले नै नेपाल को भुभाग फीर्ता गर्नु पर्ने थियो गरेन नेपाल नेपाली ले पनि भारत को स्वतन्त्रता मा जेल नेल भोगेका थिए भारत ले फिर्ता गरेन नेपाल माथी अन्याय भएको छ?

  • @rudrakshrai3405
    @rudrakshrai3405 7 หลายเดือนก่อน +1

    Yo budo india sanga milera nepal bigarnu aayeko ho

  • @rupendratamang
    @rupendratamang 6 หลายเดือนก่อน

    कुचाहिँ जासुस भ्रम छर्न अाउदैछ??

  • @mixedtruejob-3589
    @mixedtruejob-3589 7 หลายเดือนก่อน

    डार्बिनको त पागलपन हो ....कतै तपाईहरु पनि त्यस category मा त पर्नु भएको छैन होला नि 😊

  • @jaynepal3221
    @jaynepal3221 หลายเดือนก่อน

    मंगोलबाट मिसन सफल नहुने जस्तो देखिए पछि अब नया भाषाको निर्माणको लागि हुन सक्छ ।

  • @krishnaprasadpaudel1198
    @krishnaprasadpaudel1198 7 หลายเดือนก่อน +19

    I wish that the God bless you, prof. George Van .
    विदेशी भएर पनि नेपाली भाषामा यस्तो सुन्दर तर्क र विचार राख्न सक्नु अति नै सराहनीय छ !

  • @MrDhukdhuki
    @MrDhukdhuki 7 หลายเดือนก่อน +1

    नेपालमा भएका गुरुंग मगर राई लिम्बू तामड़ंग शेर्पा थकाली मंगोलियन नश्ल हुन !

  • @umeshtamu143
    @umeshtamu143 6 หลายเดือนก่อน

    धेरै राम्रो पाहुना ल्याउनु भयो तर तपाईंइको क्रस कोस्चन अलि क्लियर नभैइ छिटो भयो जस्तो लाग्छ है

  • @dilllims3103
    @dilllims3103 7 หลายเดือนก่อน

    नेपाल सरकार का अहोदा मा बस्ने हरु अरुको भाषा मेटाउन लागि परेका छन।के सुरक्षीत राख्थे मिल्काई दिए होला। डस्ट्बिनमा।

  • @RenosGurung
    @RenosGurung 7 หลายเดือนก่อน +2

    Yo muji ta african hapcc poo raixa ma ta khairay vanayko tw white skin walaa hapcc ni dekhi yooo aajha aayaraw😂😂😂

  • @SASJM-w4m
    @SASJM-w4m 3 หลายเดือนก่อน

    डार्विन को सिद्धान्त फेल खाई सक्यो ! जर्ज भान ले कस्तो फैक झूठ को कूरा मात्र गर्छ !! यस्ता कूरा नसुन्नुस. !! ok.. मानव को उत्पत्ती भ एको मात्र 2 लाख बर्ष भयो भन्छ. ,एकदम सरासर झूठ हो. !!

  • @SASJM-w4m
    @SASJM-w4m 3 หลายเดือนก่อน

    जर्ज भान ड्रिम 21 औ शताब्दी को मान्छे हो , 66 पुस्तक मिलाएर बनेको बाइबल सित मेल खांददै न !! यिनका कूरा फैक हो ,समस्त नेपाली सतर्क रहनू. !! बाईबल को सिद्धान्ततिर विश्व का मान्छे लाग्ने को संख्या हाल सार. .4, 140, 367 ,079.
    World religion by numbers of Adherents est= 2010;
    @ Piechart Pirate. सर्च गरे र हेर्नूस ok ( जय राष्ट ) !!❤.

  • @DevTamang-w2w
    @DevTamang-w2w 7 หลายเดือนก่อน

    कसैले फलानो थियो भने त थियस फलानो थियन भने त थिएन 500 वर्ष पहिले अमेरिका।भन्ने देश नै थिएन जो भन्दा पहिले नेपाल को इतिहास छ त केरा कुरा गरेको। मूजी

  • @chakrabahadurchhetri2080
    @chakrabahadurchhetri2080 7 หลายเดือนก่อน

    के होलेन्ड बाट दक्षिण एसिया मा आउन सक्छ भने।बौद्ध को देशमा बसाई सरराइ को क्रममा पुर्वी तट बात नेपाल् घुसेकाहुन।तेस मयमा राजा पृथ्वीनारायण शाहले सिन्दुली गढीमा किळा जमाई रोकि बसेका हुन।यसको प्रमाण खोजे पाइन्छ।

  • @GyanBshadur
    @GyanBshadur 7 หลายเดือนก่อน

    तपाईं ईतिहास अधुरो अपुरो देखीन्छ कीन ? नेपाल प्रचिन सनातन कल्प कल्प देखीम् नै बुदध सभ्यताको बुधिजम कींडम नेपाल देश थोयो तपाईं हरुले भाषा अध्यान गर्ने भएको देखिन योत विशाल बुदभुमी बिस्तार भएर एकीकण पछी नेपाल को बुदद सभ्यताको धर्म शासन संस्कार संस्कृति सोधिन धोस्तापार्दै परधिन अयातित रंगभेद विभेद र सतिजानु पर्ने नरबलि दीने मामब लाई अमानब बनाउने पसुपतिमा जंगलि भोगीजोगि पाखणडी हरुको सर्बग नाङ्गै लिङ्गमा ढोक्ने सभ्यताको धर्म शिक्षा दिक्षाका कुसासन संस्कार परधिन अयातित गरे यता को इतीहाँस हो योता एकल जातिय र एकल धर्म शासन संस्कार अयातीत हो र संस्कृतिको भाषा भनेको नै नालन्दा बिस्वबिध्यालय मा बुधि सत्व हरुले उत्पादन गरेको हो राम्रो बुच्नुहोला प्राचीन काल को ईतिहास शशी खोच्ने हो भने दंम्बेछ्योई अर्थत तृपिटक वा संस्कृतिक भाषा मा मात्र पाईन्छ यो पछील्लो सबै कपुकल्पित भाषा हो ?

  • @MrJhabin
    @MrJhabin 7 หลายเดือนก่อน +1

    हावा मा नेपाल मा गयेर मङोलियेन छैन ये गोरा ले युरोप मा गोरा छ कि छैन अफृका मा काले छ कि छैन ?

  • @prembasnyat4465
    @prembasnyat4465 8 หลายเดือนก่อน +8

    कार्यक्रमा प्रस्तोता को तरिका अती राम्रो छ।
    प्रोफेसरका भनाइ अतिनै महत्वपूर्ण छन।
    नेपालमा यस्ता ज्ञानी मान्छे नहोलान पनि ?

  • @mespangrai5240
    @mespangrai5240 8 หลายเดือนก่อน +13

    37:50 Prof Van Driem what you said about false pride and made-up history is totally understandable. Sadly this is happening in our part of world rapidly- one of the main reasons is access to social media.
    BTW you mentioned Dr Subhadra Subba's marriage as inter-caste- you should have called it inter-ethnic, not inter-caste for obvious reason!

    • @sikasbkoju3715
      @sikasbkoju3715 8 หลายเดือนก่อน

      Don't believe in social media. Social media is all about fakeness and negativity. I obviously agree with you. It's inter ethnic

  • @nirdevapandey8529
    @nirdevapandey8529 8 หลายเดือนก่อน +7

    Mailey US ma euta 90 plus Dr., professor of Harvard le, " I will BE born as Nepali in my NEXT BIRTH BECAUSE through Nepali language I will be able to pronouns Sanskrit properly and in right way." Bhanyo.
    Nepali le maal payera chal napayeko jasto lagyo.
    He said he reads Durga saptasati everyday.

    • @ajan637
      @ajan637 7 หลายเดือนก่อน

      आहा!❤🙏

    • @bibekdhakal6691
      @bibekdhakal6691 7 หลายเดือนก่อน

      In the same vein, there are Nepali or Indians who have converted to other religion (not just due to monetary interest). Religious / spiritual interchange can go both ways. Christianity chhodera Buddhism, Hinduism ma convert hune lai pani maal payera chaal nabhako bhanne ta teso bhae? Ki ghumauro para ma hamro religion superior bhanna khojnu bhako?

    • @nirdevapandey8529
      @nirdevapandey8529 7 หลายเดือนก่อน

      @bibekdhakal6691 ofcourse brother, far far better, time tested. Even I fall I would rather fall in sanatana dharma rather than neo organized religion. I rather call it a club.
      The point was, a well literate person had found the way. He studied and found a practical way to achieve ultimate.

  • @Usr-NAMASTE12-
    @Usr-NAMASTE12- 7 หลายเดือนก่อน +2

    भाषा त अाफ्नाे समूदाय बाट छुट्टएिर अर्को ठाउँको समूदाय सँग घुलमिल हुँदा चेन्ज हुने कुरा हुन् है । तर रेस यानी अनुहारको बनावट चेन्ज हुँदैन । स्किन र लङ्गेज मात्र चेन्ज हुन्छ भनेर बुज्नु पर्यो नी।।
    मंगोलिया का चिम्सा हरुको पुर्खा त यही ब्रम्हपुत्र बाट उत्तर लागेको थियो भन्छन् त।।

  • @bibeekkkk2423
    @bibeekkkk2423 7 หลายเดือนก่อน

    नेपाली भासा कति मीठो बोल्ने रेछन् नि

  • @MrGhalemin
    @MrGhalemin 7 หลายเดือนก่อน

    प्राचिन चिनसंग त घले भाशा धेरै मिल्ने देखिन्छ

  • @taitanicgamer7533
    @taitanicgamer7533 7 หลายเดือนก่อน

    नेपालमा मङोलियन जाती रहेनछन

  • @dilllims3103
    @dilllims3103 7 หลายเดือนก่อน +1

    यति कुरा चै स्पष्ट भयो बिरोधी हरुले लिम्बु लगायत अन्य किराँती जातिहरु साथै मगर गुरुङ तामाङ सेर्पा थकाली लाई तिब्बती मङोलिया को चगेज खा र कुब्ला खा को सन्तती भनेर गाली गर्थे तर त्यो झुठो साबित भयो। नेपाल बाट नै चिनियाहरु तिब्बती हरु फैलिएका रहेछन। भाषा बिद ज्यु ले आर्यन हरु अलि पछि नै आएका हुन भन्न अलि संकोच मान्नु भयो।अप्ठ्यारो पर्न सक्छ भनेर।नेपाल का किर्ते टुप्पी कसेर पढेका ईतिहास बिद भनौदाहरुले नेपाल को ईतिहास मनोमानी मनगणन्त पाराले लेखेको स्पष्ट भयो।

    • @keshar007
      @keshar007 4 หลายเดือนก่อน

      Ahh dheraii manxe himal tarera tibet china tira gayee anii thoraii chaii yehii basee ani dheraii janashakyaa chaii uta vayoo logic milyoo sirr

  • @JyamshmagarJyamsh
    @JyamshmagarJyamsh 7 หลายเดือนก่อน +1

    भारत चीन युरोप र अमेरिकाले नेपाललाई थिचोमिचो पारेको वा पारिरहेको थाहा छैन कुनै जातीय रूपमा धार्मिक रूपमा राजनीति रूपमा अनि नेपालीहरु भने एकआपसमा लदेको लदै केही 2/4 जनाले लदाएका छन सिङ्गो नेपाल र नेपाली लाई अब कुनै दिन नेपाललै भन्ने नाम नरहला भन्न सकिन्न यो पाराले।

  • @NepseChannel
    @NepseChannel 8 หลายเดือนก่อน +7

    धेरै ठुलो ज्ञान दिनु भयो उहालाई धन्यबाद

  • @MKonlinetv77
    @MKonlinetv77 8 หลายเดือนก่อน +2

    नेपालको मूलबासीहरुले मंगोलीयन भनेको होईन मंगोल वर्ण मानव अस्तित्वको कुरा गरेको हो।

    • @parkashkumarkarki2351
      @parkashkumarkarki2351 7 หลายเดือนก่อน +1

      Chup mugi Mongolian sarnathi

    • @neeshamkhadka
      @neeshamkhadka 7 หลายเดือนก่อน

      चुप माचिक्ने शरणार्थी । हामि खस आर्य को भुमि हो यो । नेपाल को पहिलो बंश गोपाल बंश हो

    • @chamling1
      @chamling1 7 หลายเดือนก่อน

      ​@@neeshamkhadkajanish taparey toh haru ko desh vako vaye aja hamro desh ko halat yesto huntyena muji

  • @amoksthapit740
    @amoksthapit740 7 หลายเดือนก่อน +1

    कुन आधारमा यो भन्दैहुनु हुन्छ के प्रमान छ?

  • @prithbirai5432
    @prithbirai5432 8 หลายเดือนก่อน +14

    Very good and intellectually reliable and informative interview with such an outstanding personality . Thanks to both of you

    • @karnamagar6655
      @karnamagar6655 7 หลายเดือนก่อน

      🇳🇵💐दिन दुःखीलाई सहयोग गर्नु हाम्रो समाजको उद्धवस्य पनी यस्तै होनी🙏🙏🙏💐🇬🇧

  • @depklimbu2447
    @depklimbu2447 7 หลายเดือนก่อน +2

    Limbu hunuma gaurba lagxa malaise tar aazkal limbu hun vanneharule aafno vasha etihans sabei bhulde Janda ma chahi SHAREit dukhiko xu yo karya kramma bolnu bhaeko etihans ne bannexa namaskar sabei lai😅❤💅🙏

  • @bijaymahat5189
    @bijaymahat5189 8 หลายเดือนก่อน +3

    हैट,,अनि अब यता हाम्रो नेपालमा त मङोल हौ हामी भन्दै भाषण गर्नेको लागि त काम लागेन त यो अन्तर्वार्ता हैन के भाको ह🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

    • @rikhubista6251
      @rikhubista6251 7 หลายเดือนก่อน

      बिदेसि ले बनायको मङगोल जो शरीर को अाकार मा बाटे तेसकै अाधार मा त उनिहरू ले हामी मङगोल भन्ने

  • @nepali5847
    @nepali5847 7 หลายเดือนก่อน +9

    नेपालमा मंगोल पनि छैन र आर्य पनि छैन । छ त नेपाली । जय नेपाल । जय नेपाली ।

    • @chhewangpurbeli5307
      @chhewangpurbeli5307 7 หลายเดือนก่อน +3

      हामी सबै नेपाली हो तर भाइ नेपाल मा मंगोल र आर्य छ यो बुर्जुवा शिक्षा पढेर यसो अलि भन्न मिल्दैन 😀😀😀😀😀

    • @ganeshlimbu1204
      @ganeshlimbu1204 7 หลายเดือนก่อน

  • @tilbikramchongbang9133
    @tilbikramchongbang9133 7 หลายเดือนก่อน +2

    ज्ञानवर्दक अन्तर्वार्ता, प्रोफेसर भान ड्रिम र पत्रकार दुवैमा धन्यवाद ।

  • @jhudhavirlimbu4854
    @jhudhavirlimbu4854 7 หลายเดือนก่อน

    Nepaheru nepali vashaponi bolno jandeynon.

  • @dhbbudhathoki7091
    @dhbbudhathoki7091 8 หลายเดือนก่อน +5

    असली हिन्दुस्तान नेपाल रैछ भन्नू भएको बडामहाराज धिराज को दिब्य उपदेश बाट प्रस्ट हुन्छ नेपाल पौराणिक र भारत को पनि शिर हो।।

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 8 หลายเดือนก่อน

      जानीस कन्दने

    • @dhbbudhathoki7091
      @dhbbudhathoki7091 8 หลายเดือนก่อน +2

      @@Usr-NAMASTE12- निषेध घृणा न गर भाइ

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 8 หลายเดือนก่อน

      @@dhbbudhathoki7091
      तिमेरू लाई अरू मासेर अाफ्नाे मात्र सोच्न र बनाउन छोड ।।

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 8 หลายเดือนก่อน

      @@dhbbudhathoki7091
      तब घृषा र निषेध भन्ने कुरा आउँदैन । जून तिमीहरूकाे पुर्खा ले नै ५०० वर्ष देखी देखाउँदै अाएको थियो। ।

    • @dhbbudhathoki7091
      @dhbbudhathoki7091 8 หลายเดือนก่อน +1

      @@Usr-NAMASTE12- युरोप मा एक करोड नन क्रिश्चियन मारेको इतिहास किन बिर्सेको ?? रगत कति खान्छौ अझै

  • @crazycrackhead6166
    @crazycrackhead6166 7 หลายเดือนก่อน

    😑ऊपलब्दी मुलक

  • @GopalJBista
    @GopalJBista 8 หลายเดือนก่อน +2

    जर्ज भान को बारेमा तपाईले जसरीकेहि प्रस्तुतीकरण गर्नुभयो त्यसमा तपाईको तरिका मिलेन्।

  • @basantabhattarai-v5i
    @basantabhattarai-v5i 7 หลายเดือนก่อน +1

    2 लाख बर्षको ईतिहास हैन जम्मा 5000 बर्षको हो...अब दुनिया नै बिनासको नजिक छ...हामी कलियुगको अन्यमा छौ....भगबान आयर पुरानो दुनियाको बिनास...र नया सत्ययुग निर्माण गर्दै हुनुहुन्छ...महाभारी बिनास हुदै छ....

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 7 หลายเดือนก่อน +1

    येस्तो गर्छन बिदेशी बिद्द्वान हरु र बिद्वान बन्छन तर नेपाली हरु सस्कृत को किताब जलाउछन अनि त ठुलोकी म ठूलो भन्छन अनि के सिक्नु कसरी बिद्द्वान हुनु । सस्कृत जस्तो ठूलो भासा सन्सार् मा केही छैन जस्मा बेद नै तेहि भाषामा लेखिय को छ ।🎉🎉

  • @abcdabcd7135
    @abcdabcd7135 7 หลายเดือนก่อน

    अब यसले नेपालि त रामरो बोलना जानेको छैन को रहेछ यो बिदेसिको ईनटरबिउलिने ह भारात पहिला आयपछि भारातको भषा हुनछनि नेपालि भाषा जानने हो भने पहिला नेपाल आउनु परछ हो सर Nepali language is older than the language of India

  • @kabitastha6247
    @kabitastha6247 8 หลายเดือนก่อน +7

    कति राम्रो अन्तर्वार्ता मानव शास्त्रीको

    • @Luckysanji245
      @Luckysanji245 7 หลายเดือนก่อน

      Bantawa bhasa pni xa

  • @rijgurung5638
    @rijgurung5638 2 หลายเดือนก่อน

    Mongol ko niyati ta thegan lagiyo.....aba kehi limbu haru le hami Kirant hoinau...hudai hoinau vanxa ta. Khas kuro k hola?

  • @BhaktaTamang-rs3uy
    @BhaktaTamang-rs3uy 7 หลายเดือนก่อน

    Mero bicharma Nepali parbate jaatko haru le aafulai Mongolian jaati vaneko hoina ta ra Mongolian sanga milney anuhar vako jaati haru jasto ki Sherpa,Bhotey, Lapcha,Yolmoo,Tamang,Gurung, Limbu,Rai,Magar haru vaneko bujnu parchha.

  • @bistadhanu
    @bistadhanu 8 หลายเดือนก่อน +2

    नेपाली जातिको प्राचीनता बारेमा हल्याण्ड नागरिकले बताइदिनु पर्ने अवस्था छ । हामीले सुन्दै पढ्दै आएको इतिहास पनि विदेशीले लेखिदिएको होकी जस्तो भान भयो !

  • @negijonmilan534
    @negijonmilan534 7 หลายเดือนก่อน +1

    म चही हाम्रो नेपाली हिस्टोरियनहरु कति रैछन भनेर कमेन्ट्स मा हेर्न आको।म जस्तै अरु कोहि हुनुहुन्छ कि?

  • @tekpun2539
    @tekpun2539 7 หลายเดือนก่อน +1

    बिश्व मानवशास्त्र बिज्ञान (anthropology science) ले प्रमाणित गरेको MAN (मान्छे) हुनका निम्ति
    M= मङोलाइड yellow people -मङ्गोल,
    A= ककेसियन white people -आर्य र
    N= नेग्रोइड black people -नेग्रो
    को संयुक्त रुप नै मान्छे (MAN) हो ।

    • @Sinoboy123
      @Sinoboy123 7 หลายเดือนก่อน

      Gopale missinory Darjeeling Himalayan chruch ko pastor le vaneko kura yeta aayera vanxa..pahila research Garda room maa basera guess gareko vanera vaneko xa tah..yo kura galat ho vanera ahile vaneka xann..

    • @mysportz4703
      @mysportz4703 7 หลายเดือนก่อน

      Chup muji gawar

  • @illspeakthewords6033
    @illspeakthewords6033 7 หลายเดือนก่อน +1

    डार्विन को सिद्धान्त मान्ने हो चिम्पाङजी बाँदर लाइ मानव को पुर्खा मान्ने हो भनेत:संसार को सबै धर्म झुटो मान्नु पर्ने हुन्छ!!!

  • @SomTamang-x2w
    @SomTamang-x2w 7 หลายเดือนก่อน

    यो बुडा तेति जानेका मान्छे चाहिँ हैन ,,, संस्कृत भासा नै ८ औ सताब्दी देखि १२ औ सताब्दि सम्म मा बनेका थिए,,, तर यो बुडा ले भन्दै छ संस्कृत भासा बन्यो त्यही बाट अन्य भासा बन्यो रे हावा कुरा, आफू बच्ने अनि युरेसियन हरु पनि यहाँ भुमीपुत्र बनेर कब्ज गर्ने खेल खेल्दैछ फेरि पनि पहिला जसरी सन्सार कब्ज गरेका थिए युरोपियन खैरे हरु ले फेरि तेस्तै विज्ञान् लाई अगाडि सारेर सबै मानिस अफ्रीका बाट आएको भन्दै भ्रम छर्दै एसिया को मान्छे हरु लाई भ्रमित बनाइ देश कब्ज गर्ने दाउमा छन युरेसियन हरु ले, यो गलत हो ,,,,,, संस्कृत भासा भन्दा अगाडि अर्कै भासा हरु छन ,,, यो बुडा ले ब्राह्मण संस्कृत बनेको भन्छन त्यो गलत हो ,,, किना भने नागरी लिपि र पाली पाकित बाट नै संस्कृत भासा लिपि बनाएका थिए,,, विज्ञान् लाई समेत इनिहरु ले गलत DNA देखाउदै अब को ३००-४०० सय बर्ष पछि पुरै एसिया आफ्नो कब्ज गर्नेछन इनिहरु ले ,,

  • @narendrakhadka193
    @narendrakhadka193 7 หลายเดือนก่อน +5

    Very good discussion with pro. Van tar. Thank you for information.

  • @purna3055
    @purna3055 7 หลายเดือนก่อน

    मंगोल जाती हैन वर्ण हो।

  • @gyurmethlodroe1774
    @gyurmethlodroe1774 7 หลายเดือนก่อน

    Tamang and sherpa are mongolians race no doubt about it

  • @believerdipen2228
    @believerdipen2228 7 หลายเดือนก่อน +3

    देश, जाति र पुर्खालाई हेरी गौरव गर्नु सम्पुर्ण रूपले कृत्रिम ( Artificial) हो!! सबैको उत्पत्ति अफ्रिका महाद्विपबाट भएको देखिन्छ!! आजको देश भोली रहॅदैन र आजको जाति भोली बाॅकि रहॅदैन। भाषाकै कुरा गर्नेभएपनि १२-१५ हजार वर्षभन्दा अगाडी सबै फरक नै थिए, नेपालको सबैभन्दा पुरानो बासिन्दा किरात समुदाय (लिम्बु र राई) थिए, किरात जाति बर्मेली मुलका हुन्, आर्य समुदाय पछि पश्चिमबाट आफगानिस्तान पाकिस्तान हुॅदै आएको हो! नेपालका बाहुन क्षेत्री वास्तविक आर्य समुदाय होईनन्।। धन्यबाद प्रोफेसर ज्यु 🙏🏼

    • @tirthamagar5858
      @tirthamagar5858 7 หลายเดือนก่อน

      आर्य, ब्राह्मण/क्षत्रीय संस्कृत भाषाको शब्द हो, बाहुन/क्षेत्री खस भाषा को हो। संस्कृत भाषा को आर्य शब्द काकेशियन जाती को उपजाती हुनु भनेको उपनिवेश वाद को आधारमा नस्ललिय व्याख्या गरि भ्रम पैदा गराई फुटाउन/कलह गराउन हो। अहिले भएको पनि त्यही हो।

  • @downtoearth8341
    @downtoearth8341 7 หลายเดือนก่อน

    I think the interviewer should learn to speak Nepali fluently as well as respectfully first. Thade Bhasa plus wording

  • @RLP90Gdpy-qv8jt
    @RLP90Gdpy-qv8jt 8 หลายเดือนก่อน +1

    तर यो बिदेसिलै पनि के ब्रम रैछ कि वेद पुरानो हो बब्ने इन्लैपनि ब्रम रैछ
    देव नगरी लिपि को सुरुवत 1 हजार बर्स बन्द पुरानो कतै हैन त्यो बन्द पैल देवनगरि लिपि पाइदैन
    त्तो बन्द पैल धम्म लिपि पाली बासा चल्थियो र कतिपै बुवग्म लिपि को बिकास नै बाको थियेन र कतिपै बासाकोपनी बिकास बाको पाइदैन
    तर अनुमान को बरम यो र त्यो बन्न मिल्दैन
    वेद मुगल बारात अयेपछी लेखियेको हो र तेस्म किरातलै पनि गर्नु
    कुनै ठूलो कुर बयेर
    तेसोत वेद म स्तूप र बुद्द को पनि नाम आउछत
    बनलै ब्राह्मण हरु रामायन 5 हजार बर्स पुरानो हि बन्छन तर तेइ रामायनम बुद्ध लै चोर बनियेकोछ
    तेसैले यो ब्राह्मण दर्म ग्रन्थना ईतिहास ईतिहास खोज्नु मुर्खत बहेक अरु केही हैन

  • @lollol-nz4zy
    @lollol-nz4zy 8 หลายเดือนก่อน +6

    we are not Mongolian because we are Mulbasi

    • @babaji2948
      @babaji2948 8 หลายเดือนก่อน

      हाहाहा

  • @mohanrana9134
    @mohanrana9134 8 หลายเดือนก่อน +6

    Enjoyed listening both of you ,Thank you very much .

  • @chandrasherpa2142
    @chandrasherpa2142 7 หลายเดือนก่อน

    Chor bidesi lai nepalko barema ke tha

  • @himalhimal-zj2nb
    @himalhimal-zj2nb 7 หลายเดือนก่อน

    Mero lado van mongolian jati xaina vanne ta ko hos ?????

  • @bhaktatamang1229
    @bhaktatamang1229 7 หลายเดือนก่อน

    Prof George Van Driem are you saying that the humans first originated from Africa and spread throughout the world ?

  • @bhuwanprakashpradhan9561
    @bhuwanprakashpradhan9561 7 หลายเดือนก่อน

    Why Himalayas is called swararga I is because of the climate which neither hot nor too cold

  • @chhakratamang7343
    @chhakratamang7343 7 หลายเดือนก่อน +7

    Very interesting and true history of research!

  • @bishalgole8552
    @bishalgole8552 8 หลายเดือนก่อน +5

    Interviewer misunderstood few scientific ideas he was explaining. Otherwise it is an excellent interview.

    • @pratiksingh1714
      @pratiksingh1714 7 หลายเดือนก่อน

      Especially idea of sexual selection.

  • @video1millionviews930
    @video1millionviews930 7 หลายเดือนก่อน +1

    नेपाली मास्टरले भन्दा राम्रोसँग बोल्नुहुन्छ वाह

  • @ajjoshi9232
    @ajjoshi9232 7 หลายเดือนก่อน +6

    Merciful heavens someone is finally telling facts and people are listening.

  • @shishirguragain3808
    @shishirguragain3808 7 หลายเดือนก่อน +1

    यहाँ लाई कोटि कोटि नमन डाक्टर भान्🙏🙏🙏।
    तपाईंको कुरा भित्र नै धेरै ईतिहास लुकेको छ। नेपालमा सस्कृत भासा जोगाएर आर्य हरुले राखेका रहेछन।किराँत भासाको संरक्षन बरु पन्चायत काल सम्म संरक्षन नै थियो, अहिले धर्म बेचुवा हरुले बिर्सेर पस्चिमा धर्म अपनाउनाले लोपोन्मुख छ।

  • @Yogendradongol-x7r
    @Yogendradongol-x7r 7 หลายเดือนก่อน

    Jo jo Mongol hmil bhanxa tyo Nepali nei hoina.

  • @ramchandrashrestha-mh2em
    @ramchandrashrestha-mh2em 7 หลายเดือนก่อน

    Hinde bhasha bolna ra lekhae lamo rahexa

  • @kebalkarki6523
    @kebalkarki6523 8 หลายเดือนก่อน +8

    सन्सारमै नमिलेका जाति नेपालमा मिलेर बसेर देखेर लडाउन बिदेशीले नेपालमा खेल खेल्दा छेत्री बाहुनले नमान्दा सोझो जनजातीलाई कृचियनमा बदलेर लदाउन खोज्दैछ ।

    • @tirthamagar5858
      @tirthamagar5858 7 หลายเดือนก่อน

      बाहुन/क्षेत्री शब्द लाई जात बनाउनु/बुझाउनु पनि पश्चिमा कै खेल हो। ब्राह्मण/क्षत्रीय संस्कृत र बाहुन/क्षेत्री खस भाषामा हो। यो ज्ञान, गुण, कर्म अनुसारको श्रम/पेशा को विभाग हो।
      📖भगवद गीता अध्याय: ४
      श्लोक: १३
      श्लोक:
      चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः।
      तस्य कर्तारमपि मां विद्धयकर्तारमव्ययम्‌॥
      भावार्थ:
      ब्राह्मण, क्षत्रिय, वैश्य और शूद्र- इन चार वर्णों का समूह, गुण और कर्मों के विभागपूर्वक मेरे द्वारा रचा गया है। इस प्रकार उस सृष्टि-रचनादि कर्म का कर्ता होने पर भी मुझ अविनाशी परमेश्वर को तू वास्तव में अकर्ता ही जान
      ॥१३॥
      📣 जन्मना जायते शूद्रः
      संस्कारात् भवेत् द्विजः
      वेद-पाठात् भवेत् विप्रः
      ब्रह्म जानातीति ब्राह्मणः

  • @deshdekhibidessamma
    @deshdekhibidessamma 7 หลายเดือนก่อน

    Yo interview herere herne matra hoina xetree bahun Sabai Gurung magar Rai Limbu Tamang Sherpa le bujne vaneko we are one out of many,it's diverse country with different languages, culture religion cast but above all we all belong to one human race,,

  • @padamshreesmagar
    @padamshreesmagar 7 หลายเดือนก่อน +1

    हाे ! नेपालका मङ्गाेलहरुमा रक्त मिश्रण छ ।😢

  • @aadribavi
    @aadribavi 7 หลายเดือนก่อน

    Manuvadi prtrukar

  • @tantrichill192
    @tantrichill192 8 หลายเดือนก่อน +5

    Exactly. I don't understand why people in Nepal called themselves Mongolian? Mongolian means people from.Mongolia or the Mongolian national.
    It is Mongoloid race not Mongolian.
    Mulbasi people are mixed of Mongoloid andTibeto Burmese race.

    • @sikasbkoju3715
      @sikasbkoju3715 8 หลายเดือนก่อน +1

      I think you forgot about Sino Tibetian too. Go and check the history first how big Great Mongol Empire was just because you see today's map of Mongolia doesn't means you can determine everything. There are lots of tribal living in nepal rather than ethnic groups.

    • @tantrichill192
      @tantrichill192 8 หลายเดือนก่อน +2

      @sikasbkoju3715 Dude I know the history. I know how big and widely spread Mongolian empire was. 1 out of 4 Asians has blood line with Mongols and 1 out of 11 people in the world has blood line with Mongols. Mongols never made it to Nepal during their conquest in the history. Nationality is different than race. The correct term to say is Mongoloid not Mongolian. History was taught wrong in Nepal.

    • @sikasbkoju3715
      @sikasbkoju3715 8 หลายเดือนก่อน

      @@tantrichill192 thanks for correction.

    • @tantrichill192
      @tantrichill192 8 หลายเดือนก่อน

      @@sikasbkoju3715 you are welcome buddy

    • @avaregmi5248
      @avaregmi5248 8 หลายเดือนก่อน

      Add Indian gene too. There is nothing called Mongoloid. We in the mountains are mixture of Indian and east asian genes. The variations are different. The paucity of genetic research on people of Nepal are the reason we think we belong to different race.

  • @tufanjung4350
    @tufanjung4350 7 หลายเดือนก่อน

    MNO khate haru her sun,

  • @Ghanashyam666
    @Ghanashyam666 8 หลายเดือนก่อน +4

    धन्यवाद !
    अन्तरवार्ताकार र डा. भान ड्रिमलाई ।

  • @lekhnathpoudel4265
    @lekhnathpoudel4265 7 หลายเดือนก่อน

    kuirele vanesi kukurlai sugur ra sugurlai kukur vanchhan .

  • @saritabk571
    @saritabk571 7 หลายเดือนก่อน

    Sunhai manggol hun gaiko masu khanxu vanne kiranti haru laj lgyoki lagena aafnai gharma basera vatuwa hun vanne kagle kan lagyo vanda kanpo xamnu kagkai paxi udhnu parxa hamile suneko bajeharu bata kirantiharu salpa pokhari aas pas utpatti vayeko vanne yesai gari anu sandhan garnus gai khana xodera aafno savyeta ptta lagaunu paryo kiranti biggye harule

  • @muktashrestha3133
    @muktashrestha3133 7 หลายเดือนก่อน

    Halla Nagar

  • @mixedtruejob-3589
    @mixedtruejob-3589 7 หลายเดือนก่อน

    संसार सृष्टि हुँनुभन्दा अघिसम्म चैँ कुन भाषा बोलिन्थ्यो त?????.....

  • @ambelimbu1870
    @ambelimbu1870 8 หลายเดือนก่อน +2

    Yuropeli manis aam daxin asiali vasa haru ko gyata 53:18

  • @jagbahadurgurung111
    @jagbahadurgurung111 7 หลายเดือนก่อน +1

    के छ प्रमाण जे भएनी बोल्ने

    • @MukeshDahal-x3n
      @MukeshDahal-x3n 7 หลายเดือนก่อน

      Ani usle boleko Galat vanne tapai saga k proof chha to batai dinu ta

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 8 หลายเดือนก่อน +1

    नेपाल नेवारको राज्य हुनअघि लिच्छि वी र तियस अघि किरीत तियसअघि महिलश्पाल र टपमा गोपील वंश र गोर्खी बंस चलिरहॅदा हत्याकाणेड भयंो/ आज नेपालका नीगरिकहरूलेचलाएको रीज्य ंछयो कहिलेपनि यत्रो हुलनै सकिने थिएन यदि पंृथ्वीले अzर्रेर मुसलमीन दुवैलाई ठेकाना नलाई दिंएकोभमए तर जसलेनेपाली ाई यत्रो देश दियो जुनगोर्खाले देश बनाई दियो आज नेपाली बनेर इतिहीसलाई लत्याएर बसेको ंछ नेपाली नीगरिकतानाम होन मदिसे नेपाली बंगाली नेपालीव गोर्खापनि नेपालीवतर गोर्ंखकोजातिनखोई . त्यसैकारण नेपाली मदिसेले गोर्खालाई नेपालको तराईबीट पडिया चेर मदेस छोड भनेको कानमा बजिरहन्छ
    Van लेपनि भाषा सिंजाबीट गेरिखाआएर प!ि नेपाल ंखालिडो जित्योभने त थभिडि योमा .

  • @philharmonic15
    @philharmonic15 8 หลายเดือนก่อน +1

    मान्छे अध्ययन अनुसन्धान गर्दैन त्यसै फलानो जात फलानो धर्म भनेको छ उफ्रिए को छ यस्तो बिज्ञ हरु को कुरा सुन्नु पर्यो अध्ययन अनुसन्धान गर्नु पर्यो

  • @लाहुरेकोछोराम
    @लाहुरेकोछोराम 7 หลายเดือนก่อน +8

    वहाँ को अध्ययन आफ्नो ठाउँमा छ ।
    तर समग्र मंगोल बर्ण यहाँ किन छैन ?
    गरुंग मगर शेर्पा थारु थकाली राई लिम्बु तामाङ मेचे कोचे ढिमाल छुटेको आफै ठपौ 🙏🇳🇵 यि सबै भिन्न भिन्न भाषा भए पनि. एउटै मंगोल जाति हुन । यस् बाट विकास हुदै भविष्य मा खस जाति मा सम्पुर्ण नेपाली विलय हुने छ ।
    भाषा धर्म र राजनीतिक आफ्नो इच्छा ले लिन पाइयो ।
    अनि एक करोड 20 लाख बर्ष पुरानो मानव खोपडी पाल्पा डोभान को वारेमा बुझ्न लगाउन पर्यो 🙏🇳🇵
    हुन सक्छ सम्पुर्ण मंगोल बर्ण को मानव नेपाल बाटै एसियाली महादिप मा फैलिन सक्छ ।

  • @katmandu0
    @katmandu0 8 หลายเดือนก่อน +2

    We don't need validation from a foreigner.We know who we are and what we are.Mongolians and Rai/limbus are Tibeto-Burman people migrated to Nepal.

    • @aa6eheia156
      @aa6eheia156 8 หลายเดือนก่อน +2

      Testo hawa words use nagaram.. Tibeto-Burman vanera aafnai deshko unique ethnic community lai tesko subset jasto kina thannu ra.. Aile ko Tibetan culture ra language khasai purano xaina.. Tibet ko oldest monastery nai 7th century tira Nepal ko Bhrikuti gayexi baneko ho ani aile ko Tibetan Buddhism 14th century tira matra Dalai Lama vanne chalan suru garexi bikash vayeko ho.. Nepal ma ta 3000 barsa paila nai aafnai unique cultures, traditions, languages bikash vaisakeko thiyo. Similarly Burma ko Buddhism vanda pailai Nepal ma tyo vanda sophisticated Buddhism ra culture haru thiye.. so Rai/Limbu ra aru sabai ethnic groups lai Himalayan belt people or Nepali people / Kirat people bahek aru Set vitra halna mildaina.. Bistarai vayeni international sources ra publications haru ma yesto corrections garnu parxa

    • @bibekdhakal6691
      @bibekdhakal6691 7 หลายเดือนก่อน

      @@aa6eheia156 7th century ma Bhrikuti Tibet gako ho ra? ani first monastery Samye establish hunu ma Padmasambhava, santarskshit ra king Trisong Dechen ko karan le hola

    • @aa6eheia156
      @aa6eheia156 7 หลายเดือนก่อน

      @@bibekdhakal6691 yes 622 AD tira Bhrikuti Tibet gayeko ho

    • @aa6eheia156
      @aa6eheia156 7 หลายเดือนก่อน +1

      @@bibekdhakal6691 yes Samye was the first authentic Tibetan Buddhist monastery built in 8th century but there were other monasteries of Nepali style in Tibet already like Pakba monastery which was built by Bhrikuti's husband, king Songtsan Gampo during 7th century

  • @MingmatxiringMingma
    @MingmatxiringMingma 7 หลายเดือนก่อน

    सही आर्यनहरू चै छ जुन ईरान हुदै नेपाल आए

  • @123nepaliraute2
    @123nepaliraute2 8 หลายเดือนก่อน +1

    Mongol ले russia ,central asia का देश र iraq iran tira attack gare...Nepal ma attack garenan

  • @diwakarrana2085
    @diwakarrana2085 8 หลายเดือนก่อน +5

    What a incredible journey and wisdom, salute to you sir !!

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 7 หลายเดือนก่อน

      The “Nepali Gorkhas” have become parasites on every matter neither they know what to do nor theyhave any cheerful option. . नेपाल बनाउन होइन नेपालको पानी भूमी त बेच्योअब नेपाली नागरिक भएर जाति मासेकोथाहा छैन। Nepali Gorkha should learn from Bangladesh.aba ta jhan easy vaya cha Nepal Nagi Nepali kavi haroo lai Australia America bola yo paisa diyo Australia Nepali basaya kavita sooniyo bus global tabs Kay ko Nepal ?

  • @jhudhavirlimbu4854
    @jhudhavirlimbu4854 7 หลายเดือนก่อน

    Nepaliheru thogar .manche chon.

  • @ranjeetmagar7791
    @ranjeetmagar7791 7 หลายเดือนก่อน +1

    Yo pachne kura haina

  • @reshmitamrakar8583
    @reshmitamrakar8583 7 หลายเดือนก่อน +3

    Very interesting and impressive , great fluent in Nepali.👍❤️