ल राज्य देसको पहिचान हुन्छ भने भारतको हिन्दूस्थान भने झै बुद्द जन्मेको देस नेपाललाई पहिचान कै निम्ती किरात बुद्धरास्ट्र घोषणा गरौ र विश्व जगतलाई शान्तीको सन्देस बाडौ न जोसी जि ! डा शाक्यको अध्ययन र बिषय बिस्लेसनलाई सपोट र सलाम छ ! ✍️ डा साप एस्तो अती हिन्दूवादी सोच बोकेका पत्रुकार भनाउदाहरु सँग तपाईंले समय र बिचार दिनु नै भालुलाई किराती दन्ते कथा सुनाउनु जस्तै हो ! त्यसैले अगामी दिनमा हजुरले को सँग बोल्ने बुझ्ने र बुझाईको स्तरलाई मनन गर्न सक्ने मान्छेहरु सँग मात्र बिचार बिमर्श गर्नु राम्रो होला ! र अब तपाईं बाट नै यो नेपाललाई बुद्धरास्ट्र घोषणा गरी विश्वलाई शान्तीको ज्ञान दिनको निम्ती पहल होस् म एक सचेत किराती युवा बाट पूर्ण समर्थन हुने छ !🙏🏿✍️
नमस्ते मित्र। सिद्धार्थको जन्म लुम्बिनीमा भएको थियो तर उनले बुद्धत्व भारतमा प्राप्त गरेका थिए। उनी बुद्धत्व प्राप्त गर्न किन भारत गए ? तपाईंसँग जवाफ छ?
@@snepal74 छ त्यो बेला र अहिले पनि ध्यान र ज्ञानको लागि संसारको जुन भुमी पनि जसले पनि प्रयोग गर्न पाउछ ! हिन्दूस्थानमा ज्ञान प्राप्त गरेउ भन्दैमा बुद्ध भुमीलाई हिन्दूस्थान नै हो भन्न मिल्छ ? यो सब हिन्दूस्थानी दलालहरुले गर्ने र भन्ने कु तर्क हो 😳 😇
@@devendramulkukhalingkirat5459 आत्मपरीक्षण गर्नुहोस्। सिद्धार्थ ज्ञान प्राप्त गर्नका लागि विभिन्न स्थानहरूमा जान सक्थे, तर उनले हिन्दुस्थान रोजे र त्यसको एउटा कारण छ। कृपया बुद्धका पवित्र पुस्तकहरू पढ्नुहोस् त्यसपछि हामी कुरा गर्नेछौं। अरूलाई दलाल राष्ट्रविरोधी भन्ने लेबल लगाउन सजिलो छ तर अर्थहीन छ।
यो केशबमान शाक्य जस्तो बुद्धिहिन मान्छे कसरी मन्त्री भयो?कसरी लुम्बिनी बिकास कोषको उपाध्यक्ष भयो?यस्तो हल्का फुल्का तर्क गर्छ ।यस्ले गर्ने तर्क त जँडियाहरुले जाँड पिएर बोले भन्दा हल्का छ।
त्यही त तिमीहरू पनि रेस र डी एन ए कै आधारमा हिडेको छस त।। मुख्य कुरा त उत्पति मुलबाशि ले मात्र अधिकार पाउँछ । त्यही नदिन। हिजो अस्ति मात्र ५०० वर्ष भयो बाहिर बाट आएको हरू हिन्दू राज्य खोज्छौं लाज लाग्दैन ??
हिन्दूहरूको विरोध गर्दै हिन्दू र बौद्ध माझ मतभेद ल्याउनमा डा० साहब उत्साहित देखियो । के साच्चै नेपालीहरू आपस्तमा हिन्दू र बौद्ध बनेर लडदा लाभ छ ? नेपाल हिन्दू राष्ट्र हुॅंदा नेपाली माटोको सबै धर्महरू सुरक्षित थिए। किन ? कसरी? किनभने नेपाल धर्मनिरपेक्ष देश नै थिएन । धर्मनिरपेक्ष नहुदा अर्थात धर्म संरक्षित राष्ट्र हुॅंदा , धर्मवादी राष्ट्र हुॅंदा कसैको धर्मपरिवर्तन नै हुॅंदैन थियो। धर्मपरिवर्तन नहुॅंदा बौद्धहरू बौद्ध नै रहन्थे, इसाई बन्दैन थिए। किरातहरूको माटोमा, किरात भुमीमा चर्चहरू नै बनिन्दैन थिए। नेपाललाई बौद्ध, किरात र नेपाली हिन्दू धर्मवादी, धर्म संरक्षित राष्ट्र बनाए सम्भव छ र आवश्यक पनि। धर्मनिरपेक्ष हुनु भनेको तपाईको छोराछोरीको खतना हुनु हो , आफ्नो पितापूर्खा, कुल-पितृ, इष्ट, आफ्नो गुम्बा र देवरालीहर घटेर जानु हो । बाहुनहरूको विरोधको अहममा अन्धो बनेर धर्मनिरपेक्ष बन्यौं भने भोली हाम्रो नयाॅं पिॅंढीहरू न बौद्ध रहनेछ , न किरात ।
@@arjungurung5606 ithihas ko kura ni uhama alpa gyan vayeko dekhiyo ek dharma habi vayera baki sabai pachi pareko cha vannu vayo but tamam gumba ani math mandir baniyeko ithihas kayamnai cha gautam buddhalai vagawanko darja diyera puja garne chalan pani ithihasmanai cha tera hijoka hindu buddist ani aaja aayera christian banera hamilai samman vayena vane chai yo thik haina hami jati vagawan ko vakti garchau tyati bauda dharma prati asta cha ra sir nihuraune garchau tyasto apaman gare jsto ta lagdaina tesaile galat kurako pachi lagera apasi sadvab kharb garnu galat kura ho yasle kasailai pani faida gardaina.
1. डा. शाक्य बुद्धिस्ट हुनु हुन्छ - बुद्दिजीवी हुनु हुन्छ , नम्र र शालीन भएर - तर्कपूर्ण तरिकाले बोल्नु भएकोछ! तर , कति ले क्रिश्चियन, डलर खाने भन्दै गाली गरेको देखियो कमेन्ट हरु हेर्दा! ( सारै दुख लाग्यो ) 2. फरक मत राख्ने सबै लाई - क्रिश्चियन भन्दै गाली गर्ने? यस्तै हो सभ्य र बौद्धिक चलन? कस्तो संस्कार र मान्यता को विकास हुदै छ , हामी मा ? 3. नेपाललाई धर्म निरपेछ्य के डा. शाक्य ले बनाएका हुन् ???
@@nischal0044 Sir, कसरी भए भन्नेमा भर पर्छ! 1. सोझा सिधा हरुलाई अन्ध बिश्वासमा पारी , रोग निको हुन्छ, स्वर्ग पुगिन्छ भन्दै अथवा कुनै प्रलोभनमा पारी बनाएको/ बनेको ठिक हैन! 2. कोही आफै गहिरो अध्ययन गरी व्यक्तिगत धारणा बनाएर लाग्छन भने - त्यो संबिधान र मानव अधिकार भित्र पर्छ - ठिक छ! 3. मेरो व्यक्तिगत बिचार स्वधर्म मान्नु राम्रो हो! ( मेरो बिचार अरुले मान्नु पर्छ भन्ने छैन! प्रत्यक नागरिकको व्यक्तिगत स्वतन्त्रता लाई म सम्मान गर्छु)
Bahun hru lae kaha sakkinxa Ra... K hunxa wa Galat nai vanera vayeni jitna ta khojxanai . Tessai khairaxa ta desh yuba bechdai bolerai... Yo gajey Abhishek Josi bolna tatho xa yeslai bolera kosly sakdena.. nachaini point na logic wa yessai k k jodera bolira Maya Ra afuma parna khojraxa.. Yo bahun Sanga sakdena koslyni
हिन्दू धर्मले बाँकी अरु धर्महरुलाई थिचोमिचो गरेको छ नि । धर्मनिरपेक्ष राम्रो हो, हिन्दू राष्ट्र मात्रै हुनु भनेको हिन्दूको मात्रै राष्ट्र हुनु जस्तो हो भन्ने डा.केशवमानको बुझाई निकै राम्रो लाग्यो ।
Abhishek sir original itihas padnus tyo bramhan le gaf layera lyako padhera arulai bhram xarnu matra ho hindu ko saabdik artha k ho youtube maa science journey ya ta rational world ko vieos hernu hola
अभिषेकजी ईसाई फस्टाउनको कारण त्यो पनि त होला नि।! अझै साँचै भन्नु हो भने इसाईका मूल पास्टरहरू हुन्छ नि माथिको त्यो के के भन्छ नि त्यो त तपाईहरुकै समुदायकाहरु छन्। हिन्दूहरूमा केही न केही थिचो मिचो भएर नै उनीहरु त्यहाँबाट पन्छेको पनि हुन सक्छ नि।
Dr keshab man ji kura 100% right xa abishek joshi ko kura dharma nirpakchhiyeta thik xaina hindu rastha hunu parxa vannu galat xa yesto kura garxa vane nepal ma hoina hindusthan tira janu
Don’t you see brother how many time he’s flows ?? Don’t you see he can’t debate with abhiseks argument?? Don’t you see brother?? All time avisek finished his encounter, he always changes topic ??. I’m Buddhist but I will stand with truth and anybody with good brain and logic, he can see what they talking about and who is getting flows
सबैभन्दा पहिला हामिसबैले यो बुझ्नु जरुरी छ कि हिन्दु भनेको धर्म होइन , हिन्दु भनेको एउटा वाद हो "हिन्दु वाद" धर्म भनेकोत "वैदिक सनातन धर्म" हो, बाैद्द धर्म हो, ईस्लाम हो, क्रिश्चियन हो।हिन्दु धर्म होइन एउटा वाद हो।सबैलाई चेतनाभया।
डाक्टर शाक्य ज्यू को शालिन अभिव्यक्ति र सोच उच्च स्थरिय छ।सबै धर्म जात जाती को लागी उठाएको बुझिन्छ । अभिषेक एउटा एकल वदी सोच भएको केवल हिन्दू को वकालत गर्ने ब्यत्ति बुझिन्छ। कारण जहिले पनि अरू धर्म धर्म हैन अरू जाती जाती हैन भन्नेसोच बोकेका हुन ।छोटो सोच भएको । धरान का मेयर लाई पास्टर सम्म भन्न भ्याए । भारत मा हिन्दू बाट वैदिक अहिले सनातन मा झरदै। उमेश जी लगायत सबै टिम लाई धन्यवाद
जय बुद्ध🙏 वली तथा मंस भगवान, पीत्री तथा चाड पर्वको नाम गरी चढाएर आफ्नो श्वार्थ पुरा गर्ने चलन बन्द गरौं । धर्मको निम्ती कलंक नवनौ र पीत्री माथी कुकर्म नथपौ। बुद्धको जन्म भुमीमा बुद्ध दर्शनलाई ओझेलमा पारी यी अधर्मीहरुले फाईदा लुटी नेपाललाई विश्वको तेस्रो मुलुकमा पारेर यो दुर्दशा भोगीरहेका छौं। हाम्रा केही मंगोलीहरु सान्सद मन्त्री भए तर संकुचीत सिद्दान्त बोकेर हिडेकोले आफ्नै स्वार्थपुर्ती तर्फ लागे र हाम्रो धर्म देश ओझेल्को ओझेलमै रह्यो। बुद्ध दर्शन सिरोपर गरी स्वयं लगायत सारा मातारुपी प्राणीको संरक्षण गरौं । जय हुद्ध 🙏
ओहो उमेश बाबू धेरै धेरै धन्यवाद र आशीर्वाद 💐🌺🙌🙌 मलाई केशव मान् दाईं त्यती मन् पर्दैन् थिये तर याे बहसले मलाई, प्रभाव पार्यो। अभिषेक बाबू काे प्रस्तुति बौद्धिक लाग्यो। 🌺💐🙏🙏🙏🙏
भूटान को मात्र हइन मंगोलहरू भएको देश हरू हेर न ! यो बाहुनहरू ले चलाईन्जेल नेपाल र भारतमा कहिलै प्रगती हुदैन , भारतमा चै जनसंख्या धेरै र अन्य जातीहरू भएकोले गर्दा अलिकती भाको होला तर नेपालमा खै त ?
हिन्दुहरुको एउटै आरोप के छ भने स्वतन्त्रता दियो भने कृष्चियानिती बढ्यो ! तर यो देखावटी आरोप हो ।किन भने उनिहरु भनी रहेका छन कि कृष्चियन हुने हरुमा बाहुन क्षेत्री हरु भन्दा दलित र किरात र बौद्ध अनुहारकै छ्न । त्यसो भए उनिहरुलाई के को किन चिन्ता ? उनिहरुलाई चिन्ता त यो हो कि यहाँका बौद्ध किरात र दलित हरुलाई त उनिहरु दबाएर राख्न सफल थिए , हाम्रो चाडबाड मान भन्दा पनि मानेकै थिए , आफ्नो धर्म हिन्दु लेख , र हो भन भन्दा पनि मानेकै थिए , आआफ्नो मन्दिर हरुमा पुजारी बाहुन राख , तिमिहरुले छोड भन्दा पनि छोडेकै थिए , गाई गोरु काट्न पाइदैन भन्दा पनि काट्दैन थिए । तर कृष्चियन हरु आए पछि उनिहरु धर्म नमान्ने भए , चाडबाड नमान्ने भए , आफ्नो कुलपुजा हरुमा काटि आएको गाईगोरु नकाट भन्दा पनि नमान्ने भए , त्यसैले उनिहरुको आपत्ती यहाँनेर हो । नत्र कृश्चियन भएर उनिहरुको संख्या घटेकै छैन । हातको औंलामा गन्न सकिने हरु बाहुन क्षेत्री कृश्चियन भएका छन त्यो पनि कृश्चियनको पुजारी अर्थात पाष्टर भएर हालिमुहाली गर्ने ठाउँमा छन । त्यसैले उनिहरुले धर्म परिवर्तन गर्न नपाइने भन्ने नाउँमा यसरी कठोर पुर्वक बिरोध गर्छन ।के सँधै दलित र बौद्ध किराँत हरु यिनिहरुको अत्याचार सहेर बस्ने हो ? यिनहरुलाई गाई पशु काट्दा टाउको दुख्ने हरु पशुको नाँउमा मान्छे काट्छु भन्छ , यो कुनै धर्म ले भन्छ ? त्यसैले उनिहरु सोझा सिधाहरुलाई के भन्छ भने कृष्चियन भयो भने सबैलाई सैतान भन्छ , के तिमिहरु सैतान बन्न तयार छौ ? भनेर तर्साउछन । कृश्चियनले त अन्य धर्मिहरुलाई सैतान मात्र भन्छन त्यत्ती न हो तर बाहुन हरुले त अछुत भन्छन , कुजात भन्छन , बेधर्मी , म्ल्हेच्छ भन्छन , असुर भन्छन , दानव भन्छन , दैत्य भन्छन , अनुहार हेर्न हुँदैन छिटो हाल्नु पर्छ भन्छन , भने यसरी मान्छेले मान्छेलाई जानवार भन्दा निच ठान्छन भने कृश्चियनहरुले त त्यही सैतान भन्ने त हो ! त्यो पनि अमेरिका युरोप बाट कुइरे आएर भन्ने होइन त्यही हाम्रा नब कृश्चियन दाजुभाई हरुले त भन्ने हो । बाहुन हरु बाट त्यत्रो अत्याचार सहेका थियौं भने अब त्यसको तुलनामा सैतान भनेको त केहि होइन ।
आ आफ्नो धर्मलाई बिकाश गर्दै जाउन हौ साथी हो । यो फोकट बादबिबाद नगरौ जनता लाई न अल्मलाउनु अनुरोध गर्छु। आफ्नो धर्मशास्त्र ले भने बमोजिम पालना गर्दै जान सबैले पाउनु पर्छ। मानबिय अधिकार लाई सम्मान गर्दै जाओ बस देश आफै बन्छ ककस्लाई के के धर्म मान्छ्न त्यो ब्यक्तिगत मामिला हो। जनताले त्यस्मा स्वतन्त्रसाथ अब्लम्बन गर्न पाउने रास्ट्र चाहेको हो।
महान व्यक्तित्व श्री केशवमान शाक्यज्यूप्रति सम्मान 🙏। संघीयता धर्मनिरपेक्ष गणतन्त्र नेपाल जिन्दाबाद। जय पहिचान। जय मूलबासी। यो अभिषेक जोशी झुटको खेती गर्ने फटाहा हो।
मान्छेहरू बिद्वान भएर त यो पृथ्वी मा भएका सम्पूर्ण प्राणी हरूलाई बराबर देख्न र माया गर्नु जान्न पर्ने मा यो र त्यो यस्ता र त्यस्ता कति संकुचित भावना लाज लाग्ने कुरो । हमी सबै नेपाली हौ एक भएर बिकास गरौ कहिले भन्ने । हॉम्रा ऋषि मुनि हरुलाई नसम्झिने? संसार मा हाम्रो वेद शास्त्र कति प्राचीन हो अध्यायन नगर्ने? याहा कति बिज्ञान का कुराहरू छन् ।
अन्त्य मा ठिकै लाग्यो, फरक, अभिषेक जोशी देश भक्त स्वतंत्र पुरुष। Dr केशवमान पश्चिमा ले लाधिदिएको व्यवस्थामा आफ्नो स्वार्थ पूरा गर्ने,तत्पर ढोंगी राष्ट्र बाद, जसले गर्दा वैरी हरुले फाइदा लिन को लागि परिचालित पात्र जस्तो लग्योलो।
धर्मका कुरा नेपालमा कसैले बहस नगरोैँ जय गोर्खा गोर्खा भनेको सङसारको सबै भन्दा पवर फुल थियो र अझैसम्म पनि छ र भोलिका दिन समम रहिरहने छ कसैले पनि गोर्खा लाई छुने आट गरछ तो अब्स्य खरानी हुनेछ साबधान गोर्खा लाई कसैले नचलाऊनु होला जय गोर्खा जय चन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धर्मलाई सापेक्ष र निर्पेक्षकाे विवादमा तान्नु नेे धर्मअनुरुप कार्य हाेइन । धर्म प्रत्येक व्यक्तिकाे परमचेतनाले ठहर गर्ने न्ययिक निर्णय पनि हाे । जुन न्यायिक निर्णयलाइ अल्पकालिन र दिर्घकालिन हिसाबले हेर्दा लाभ र हानिकाे फरकपन देख्न सकिन्छ ।
बुद्ध खुदै आफु हिन्दु हुन उनले राम्रो ज्ञान को प्रचार गर्नु भयो र सबै ले अनुसरण गरे र बौद्ध धर्म बन्यो। भगवा बुद्ध एसिया को तारा भनेर सबै बिदेसी ले बुझे।
धर्मको कुरा त केनै हो र! अभिशेक जोशी वैदिक मान्छे बौदिक बनेकोमा सारै खुशी लाग्यो। अब अभिशेक जोशी ज्युले हिन्दु राष्ट्र हुनु पर्छ भनेको पनि ठिकै हो। तर, ९ जिल्ला लिम्बूवान किन नबनाउने? पृथ्वी नारायन शाहले नगरा निशान ताम्रपत्र दिएको अझै छ। किन यो कुरा नगर्ने, ? तर नेपाल हिन्दुराष्ट्र किन हुनै पर्ने? यो कुरालाई बौदिक मानिसले सोँची हेर्नोस त? सिधै स्वार्थ देखिन्छ।
हिन्दु सिन्दु नदिको कारहणले भएको हैन , हिन्दुको विस्तर सिन्दु घाटिबाट सुरु भयो भन्ने एउटा गलत इतिहास हो , यो कुराको खानतलास गरि सकिएको कारण त्याहा कुनै पनि हिन्दुत्व वाला पुरातत्त्व केहि पनि पाएन तर जति पाइयो सबै बौद्धिस धर्मका पुरातत्त्व मात्र पाइयो । अहिले सम्म कहि कतै हिन्दुत्व को केहि पनि पाएना र अव आउदैनन पनि किन कि छदै छैन ।
हामी नेपाली को पहीचान धरम ससकिरती जोगाऊन का लागी लडाई झगडा आरोप लगाए र हुदैन हिनदु र बौधद एकै ठाऊ मा ऊभिनु परछ अनी मातर सबै जोगाऊन सकिनछ होईन भने लोप हुने बाटो मा छौ
99% Pastor belong to Hindu Brahman and they are into the mission of converting hindu in Christian. In few decade Nepal will be either christian country and big war of religion gone break out
Your assumption and opinion is not supported by data and evidence. please look at the census. There is no change between 2011 and 2021 censuses - check the population percentages of Christians, Hindus, Buddhists etc.
Buddhism believes in quality not quantity , our main aim is to pass down Buddhist lineage in a pure form .Buddhism is wisdom based path that is why Chistian in Europe and America are converting into Buddhism. It is estimated that about 25 millions of Americans will convert into Buddhism wheras, same number of Buddhist population ib Asia will convert into Christianity. Father Fransisco was appointed to do research on a mitaculous phenomenon that is seen in a Dzogchen Practicioner ( highest vajrayana practice) called "Rain bow Body", where Dzochen masters body dissolve into light and vanish and during that time rainbows are seen in sky and trumpet sounds are heard and pleasing scents can be smelled during those phenomenon .
वास्तवमा हिंदू धर्म भनेको पाखण्डी हरुको झुण्ड हो झै लाग्छ हमैशै धर्म को नाम मा एक किसिमको डर दिएर लुट्ने राज गर्ने या होच्याउने अछुट बनाउने जस्तो भारत र नेपाल मा प्रचलित छ । डण्ते कथा सुन्न मजा आउँछ तर त्यसको विश्वास गर्नु हुदैन । त्यसैले यथार्थ मा बाँचौ 🙏🙏🙏
धर्मनिरपेक्ष घोषण भएको केही बर्ष भयो तर राज्यको तथ्यांक बर्सिकबजेट हेरौ भने अहिले पनि सबैभन्दा राज्यको लगानी बजेट हिन्दु धर्म र हिन्दु मन्दिर निर्माणको लागि नै पहिलो प्राथमिकता राखेर राज्यले बजेट छुट्याएको छ अहिले पनि कहाँ भयो हिन्दु धर्म माथी प्रहार भरु राज्यले नामको मात्र धर्मनिरपेक्ष घोषण गरेको छ।
धर्म निरपेक्ष राष्ट्र म प्रत्येक नागरिक लाई समान रूप म आफनो ,आफनो धर्म लाई मानने र पूजा पद्दति को अधिकार हुनछ, फेरी पनी कुने पनी देश को बहुसंख्यक नागरिक ले जुन धर्म लाई मानिन्दा आए को हुनछ वही नै उस देश को पहिचान हून परेयो।
नेपाल हिन्दू हरुको मात्रै राज्य हो ? के को जहिले हिन्दू राष्ट्र हिन्दू राष्ट्र ? यो २१ औ सताब्दी मा आएर पनि घण्टा जस्तो एउटा धर्मको वकालत गरेर हिद्छ यो अभिसेक के के हो कोनी ! सबै धर्म को सम्मान गर्छस भने एतिकै गर्न किन हिन्दू राज्य नै चाहियो ?? हामीलाई चाहिएन एउटा हिन्दू को राज्य, नेपाल हामी सबै को हो । जबर्जस्ति ??
हिन्दु र बुधिष्ट एकार्कामा मिलेर वसेकाछन भनिरहंदा पशुपती क्षेत्रमा भएका कतिपय मूर्तिहरू तोडमोड गराए अन्य देव देवीका मूर्ति वनाईनु र ठाँ ठाँउका राजमार्गमा मूर्ति तोडिनु, तर सरकार मौन रहनु कारण बुझ्न सकिएन।
तपाई पत्रकार महोदय लाई धार्मिक हुनुपर्छ देशको धर्म हुन्छ भन्ने त्यस्को उदाहरण हुन बेलायत , जापान र साउदी कतार आदी धार्मिक मुलुक हुन र त्याहा राजा पनि छन।
Mahasaya ma U.K. ma xu cristion dharma manxan tara cristion nation vandaina Japan ma budha dharma manxan tara budha nation vandaina Nepal chahi hindu rasta are terima jhyakne alu
धर्म पुर्ण स्वतन्त्रता हाे । कुने पनि धर्म विशेषलाई मान्दिन भन्ने व्यक्तिलाइ पनि धर्मले स्वतन्त्रता प्रदान गर्दछ । धर्मकाे नाममा कुनेे पनि दवाब , प्रचार र ज्यादति नेे घाेर अधर्म हाे भनी जान्नु जरुरि छ ।
भारतमा मुसलमानहरूको विजय र धर्मान्तरणको क्रममा सनातन बौद्ध र ब्राह्मणधर्म अवैध हुन ग एको हुनाले तुर्कहरूले हिन्द भन्दै हिन्दूधर्म प्रचलित!हिन्दुनदी अहिले पाकिस्तानमा पर्छ!
हिन्दु र बौद्धहरुमा खासै फरक देखिदैन, हिन्दुहरुले पुजा गर्ने देबी देवताहरुलाइ बौद्धिष्टहरुले पुजा गर्ने गर्दछन भने बौद्धिष्टहरुले पुजा गर्ने देबी देवताहरुलाइ हिन्दुहरुले सम्मान र पुजा गर्ने गर्दछन, हाम्रा अधिकांस धर्म सस्कृतीहरु समान र साझा छन हामी एक अर्कालाइ सम्मान गर्दछौ तर डा शाक्यका तर्क सुन्दा उहा कतै पश्चिमाहरुबाट परिचालित ब्यक्ति हुन कि जस्तो लाग्यो😅
हो त नि म थारू हुँ बुद्ध लाई भगवान मान्छु तर बुद्ध धर्म होईन किनकि शिव, राम जस्तै अन्य पनिको आफ्नै धर्म छैन यो सब हिन्दु नै हुन र सबैलाई हिन्दु धर्मको भगवान मानिन्छ तर जो बाहिर गएर पढेर डा. भनाउंदाहरू यस्ता अल्गाव बादि मिसनरी सहित को कु प्राचार गरी आफ्नै भाई भाइहरू म लडाउने मवोज गर्ने मात्र हो।
बेद पुराण भनै हरु सुन तपाईं हरु काे धर्म काे ठाेस पर्माण दिनुस हामी हरु पनि हिन्दू अथ्वा सनात्न धर्म मान्छु हाेइन भनै हिन्दू, हिन्दू भन्न छाढनुस ज्य बुद ।
अभिषेक जोसी दुइजिब्रे हो,, म हिन्दु को पक्षमा बोलेर सबै इसाई हरूको बिरोधी भयं ,, भन्ने यो ,, हिन्दु को खुनमा पानी बगेको छ भन्ने,, दुइजिब्रे,, यिनको अध्ययन षड्यन्त्रकारी छ । धन्यवाद
chup laag firingi gai khane yo debate maa bolne adhikar hindu ra budhist bahek aru mugi harulai xaina .. ta mugi dharma xada yaha kina bolna aako xas dharma bechne mugile aafno aama bechdaina bhanne kurako k guarantee xa ra
एक दमै राम्रो बहस❤ ,
म बुद्धिष्ट भए पनि मेरो मनमा भगवान प्रतिको आस्था र विश्वास कहिले टुट्ने छैन 💕💕🕉️🕉️
ल राज्य देसको पहिचान हुन्छ भने भारतको हिन्दूस्थान भने झै बुद्द जन्मेको देस नेपाललाई पहिचान कै निम्ती किरात बुद्धरास्ट्र घोषणा गरौ र विश्व जगतलाई शान्तीको सन्देस बाडौ न जोसी जि ! डा शाक्यको अध्ययन र बिषय बिस्लेसनलाई सपोट र सलाम छ ! ✍️
डा साप एस्तो अती हिन्दूवादी सोच बोकेका पत्रुकार भनाउदाहरु सँग तपाईंले समय र बिचार दिनु नै भालुलाई किराती दन्ते कथा सुनाउनु जस्तै हो ! त्यसैले अगामी दिनमा हजुरले को सँग बोल्ने बुझ्ने र बुझाईको स्तरलाई मनन गर्न सक्ने मान्छेहरु सँग मात्र बिचार बिमर्श गर्नु राम्रो होला ! र अब तपाईं बाट नै यो नेपाललाई बुद्धरास्ट्र घोषणा गरी विश्वलाई शान्तीको ज्ञान दिनको निम्ती पहल होस् म एक सचेत किराती युवा बाट पूर्ण समर्थन हुने छ !🙏🏿✍️
नमस्ते मित्र। सिद्धार्थको जन्म लुम्बिनीमा भएको थियो तर उनले बुद्धत्व भारतमा प्राप्त गरेका थिए। उनी बुद्धत्व प्राप्त गर्न किन भारत गए ? तपाईंसँग जवाफ छ?
@@snepal74 छ त्यो बेला र अहिले पनि ध्यान र ज्ञानको लागि संसारको जुन भुमी पनि जसले पनि प्रयोग गर्न पाउछ ! हिन्दूस्थानमा ज्ञान प्राप्त गरेउ भन्दैमा बुद्ध भुमीलाई हिन्दूस्थान नै हो भन्न मिल्छ ? यो सब हिन्दूस्थानी दलालहरुले गर्ने र भन्ने कु तर्क हो 😳 😇
@@devendramulkukhalingkirat5459 आत्मपरीक्षण गर्नुहोस्। सिद्धार्थ ज्ञान प्राप्त गर्नका लागि विभिन्न स्थानहरूमा जान सक्थे, तर उनले हिन्दुस्थान रोजे र त्यसको एउटा कारण छ। कृपया बुद्धका पवित्र पुस्तकहरू पढ्नुहोस् त्यसपछि हामी कुरा गर्नेछौं। अरूलाई दलाल राष्ट्रविरोधी भन्ने लेबल लगाउन सजिलो छ तर अर्थहीन छ।
यो केशबमान शाक्य जस्तो बुद्धिहिन मान्छे कसरी मन्त्री भयो?कसरी लुम्बिनी बिकास कोषको उपाध्यक्ष भयो?यस्तो हल्का फुल्का तर्क गर्छ ।यस्ले गर्ने तर्क त जँडियाहरुले जाँड पिएर बोले भन्दा हल्का छ।
jhaat kirat rajye cahi kaile linchas ta
आहा साह्रै राम्रो प्रस्तुति विद्धान महानुभावहरु साधुवाद फेरी यस्तै तर्क सुन्न हेर्न पाइयोस सबैको जयहोस्🙏🙏🙏❤
बुद्ध जन्मेको देश हो खासगरी त नेपाल बुद्ध रास्ट्र हुनुपर्ने बिडम्बना हुन् सकेन के गर्नु
Isrial christian country hunu parni teso vaya ta
तेसो भय पूरा बिहारि नेपाली हुन होइन त
बिहार पनि त बुद्ध ले बनायका थिय
बुद्धराष्ट्र हुनु ज़रूरी 🙏🧘🏻♂️🙏
बुद्धिस भनाउदा यसरी खुलेर इसाईको दलाली गर्छन् 81% हिन्दु भएको देश हो
राजा आउनु भयो भने बालेन प्रधानमन्त्री हुनुपर्छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻
त्यही त तिमीहरू पनि रेस र डी एन ए कै आधारमा हिडेको छस त।। मुख्य कुरा त उत्पति मुलबाशि ले मात्र अधिकार पाउँछ । त्यही नदिन। हिजो अस्ति मात्र ५०० वर्ष भयो बाहिर बाट आएको हरू हिन्दू राज्य खोज्छौं लाज लाग्दैन ??
हिन्दूहरूको विरोध गर्दै हिन्दू र बौद्ध माझ मतभेद ल्याउनमा डा० साहब उत्साहित देखियो ।
के साच्चै नेपालीहरू आपस्तमा हिन्दू र बौद्ध बनेर लडदा लाभ छ ?
नेपाल हिन्दू राष्ट्र हुॅंदा नेपाली माटोको सबै धर्महरू सुरक्षित थिए।
किन ? कसरी?
किनभने नेपाल धर्मनिरपेक्ष देश नै थिएन । धर्मनिरपेक्ष नहुदा अर्थात धर्म संरक्षित राष्ट्र हुॅंदा , धर्मवादी राष्ट्र हुॅंदा कसैको धर्मपरिवर्तन नै हुॅंदैन थियो। धर्मपरिवर्तन नहुॅंदा बौद्धहरू बौद्ध नै रहन्थे, इसाई बन्दैन थिए। किरातहरूको माटोमा, किरात भुमीमा चर्चहरू नै बनिन्दैन थिए।
नेपाललाई बौद्ध, किरात र नेपाली हिन्दू धर्मवादी, धर्म संरक्षित राष्ट्र बनाए सम्भव छ र आवश्यक पनि। धर्मनिरपेक्ष हुनु भनेको तपाईको छोराछोरीको खतना हुनु हो , आफ्नो पितापूर्खा, कुल-पितृ, इष्ट, आफ्नो गुम्बा र देवरालीहर घटेर जानु हो ।
बाहुनहरूको विरोधको अहममा अन्धो बनेर धर्मनिरपेक्ष बन्यौं भने भोली हाम्रो नयाॅं पिॅंढीहरू न बौद्ध रहनेछ , न किरात ।
डाक्टर साबको धेरै ज्ञान छ र अनुभव छ ।
Kitabko kiro matra rahehan baki knowledge ta rahenacha
@@kishorpoudel6124 अरु जस्तो छल कपट आउदैन । इतिहास र भएको देखेको कुरा भन्छ ।
@@arjungurung5606 ithihas ko kura ni uhama alpa gyan vayeko dekhiyo ek dharma habi vayera baki sabai pachi pareko cha vannu vayo but tamam gumba ani math mandir baniyeko ithihas kayamnai cha gautam buddhalai vagawanko darja diyera puja garne chalan pani ithihasmanai cha tera hijoka hindu buddist ani aaja aayera christian banera hamilai samman vayena vane chai yo thik haina hami jati vagawan ko vakti garchau tyati bauda dharma prati asta cha ra sir nihuraune garchau tyasto apaman gare jsto ta lagdaina tesaile galat kurako pachi lagera apasi sadvab kharb garnu galat kura ho yasle kasailai pani faida gardaina.
@@kishorpoudel6124bahun jyada na vuk. Teri gau mata lai chikera reteyra khaidinxu 😂
उमेश सुवेदी बाट ऋषि धमलाले धेरै कुरा सिक्नु आवश्यक छ ।
1. डा. शाक्य बुद्धिस्ट हुनु हुन्छ - बुद्दिजीवी हुनु हुन्छ , नम्र र शालीन भएर - तर्कपूर्ण तरिकाले बोल्नु भएकोछ! तर , कति ले क्रिश्चियन, डलर खाने भन्दै गाली गरेको देखियो कमेन्ट हरु हेर्दा! ( सारै दुख लाग्यो )
2. फरक मत राख्ने सबै लाई - क्रिश्चियन भन्दै गाली गर्ने? यस्तै हो सभ्य र बौद्धिक चलन? कस्तो संस्कार र मान्यता को विकास हुदै छ , हामी मा ?
3. नेपाललाई धर्म निरपेछ्य के डा. शाक्य ले बनाएका हुन् ???
अनि नेपालमा कुनै व्यक्ति इसाइ हुनु गलत हो त ?
@@nischal0044 Sir, कसरी भए भन्नेमा भर पर्छ! 1. सोझा सिधा हरुलाई अन्ध बिश्वासमा पारी , रोग निको हुन्छ, स्वर्ग पुगिन्छ भन्दै अथवा कुनै प्रलोभनमा पारी बनाएको/ बनेको ठिक हैन!
2. कोही आफै गहिरो अध्ययन गरी व्यक्तिगत धारणा बनाएर लाग्छन भने - त्यो संबिधान र मानव अधिकार भित्र पर्छ - ठिक छ!
3. मेरो व्यक्तिगत बिचार स्वधर्म मान्नु राम्रो हो! ( मेरो बिचार अरुले मान्नु पर्छ भन्ने छैन! प्रत्यक नागरिकको व्यक्तिगत स्वतन्त्रता लाई म सम्मान गर्छु)
Bahun hru lae kaha sakkinxa Ra...
K hunxa wa Galat nai vanera vayeni jitna ta khojxanai . Tessai khairaxa ta desh yuba bechdai bolerai...
Yo gajey Abhishek Josi bolna tatho xa yeslai bolera kosly sakdena..
nachaini point na logic wa yessai k k jodera bolira Maya Ra afuma parna khojraxa..
Yo bahun Sanga sakdena koslyni
डा. केशबमान शाक्य सरको कुरा सत्य तथ्यमा आधारित हो भने अभिशेक जोशी सर ब्राह्मण बादी सोचबाट धेरै ग्रसीत देखियो
अभिषेक जोशी धेरै मिलानसार धेरै धेरै धेरै बौद्धिक प्रणाम जोशीलाई,
इन्डिया बाट लखेटेको भतुवा अबिसेक कानुन को कुरा गर्छ साला कुकुर
हिन्दू धर्मले बाँकी अरु धर्महरुलाई थिचोमिचो गरेको छ नि । धर्मनिरपेक्ष राम्रो हो, हिन्दू राष्ट्र मात्रै हुनु भनेको हिन्दूको मात्रै राष्ट्र हुनु जस्तो हो भन्ने डा.केशवमानको बुझाई निकै राम्रो लाग्यो ।
डा . केशवराज ज्यु को तर्क अती आधुनिक र सन्धर्बिक छ l
पाली भाषा पहिलो हो कि सस्कृती भाषा
पहिलो हो ???यही बाट प्रमाणित हुन्छ ।। research paper बाट बहस हुनुपर्यो ।।।।
बुद्धम शरणम गच्छामी 🙏🙏🙏
अभिषेक सर हजुरको कुरा एकदम १००% सही हो।..हजुरले रिसर्च गरेर सम्झेर बुझेर पढेर दुनियाको बुझेर बोल्नुहुन्छ।
बुत्रोको सहि त्यो मुल अन्पट हो
Abhishek sir original itihas padnus tyo bramhan le gaf layera lyako padhera arulai bhram xarnu matra ho hindu ko saabdik artha k ho youtube maa science journey ya ta rational world ko vieos hernu hola
@peacefullmusicandvideos250 नस्तिकहरुले जे पनि भन्छ जो आफू र आफ्नो मात्र राम्रो अरु सबै jhuto भन्ने मानसिकता बोकेका हुन्छन
तिमी हरु ले गरेको गफ चाहिँ हामिले पत्याउनु पर्ने
@@RLP90Gdpy-qv8jtतिमी चाइ विद्वान होला होइ
अभिषेकजी ईसाई फस्टाउनको कारण त्यो पनि त होला नि।! अझै साँचै भन्नु हो भने इसाईका मूल पास्टरहरू हुन्छ नि माथिको त्यो के के भन्छ नि त्यो त तपाईहरुकै समुदायकाहरु छन्। हिन्दूहरूमा केही न केही थिचो मिचो भएर नै उनीहरु त्यहाँबाट पन्छेको पनि हुन सक्छ नि।
यो अन्तर्वार्ता नै धर्म निरपेक्षताको सुन्दर उदाहरण हो ।
🙏🏻
Dr keshab man ji kura 100% right xa abishek joshi ko kura dharma nirpakchhiyeta thik xaina hindu rastha hunu parxa vannu galat xa yesto kura garxa vane nepal ma hoina hindusthan tira janu
आर्कियोलॉजिकल प्रमाण अनुसार बुद्ध कालमा हिन्दुनै थियन बुद्ध कालको प्रमाण जति पनि छ तर हिन्दु को प्रमाण भयको भनेको १००० पछि मात्रै छ
केशब शाक्य ज्युकाे तर्क १०००% सहि छ👍
Christan vayeka Matwali lae ramro lagi halxa ni..😂😂
Don’t you see brother how many time he’s flows ?? Don’t you see he can’t debate with abhiseks argument?? Don’t you see brother?? All time avisek finished his encounter, he always changes topic ??. I’m Buddhist but I will stand with truth and anybody with good brain and logic, he can see what they talking about and who is getting flows
He is one of the Dollere Dr.what to expect more ? 🤣🤣🤣
Dr.Keshavman is also destroying Buddhism being Dollere Christian .😡👎
@@nabarajtamang5259 Abisekh is talking about truth history ..so he always win...🙏🙏🙏
सबैभन्दा पहिला हामिसबैले यो बुझ्नु जरुरी छ कि हिन्दु भनेको धर्म होइन , हिन्दु भनेको एउटा वाद हो "हिन्दु वाद" धर्म भनेकोत "वैदिक सनातन धर्म" हो, बाैद्द धर्म हो, ईस्लाम हो, क्रिश्चियन हो।हिन्दु धर्म होइन एउटा वाद हो।सबैलाई चेतनाभया।
राम्रो बहस भएछ ल बधाई छ चुरो टिभीलाई ...
धर्म निर्पेेक्ष भएको मा असन्तुष्टि छु
डाक्टर शाक्य ज्यू को शालिन अभिव्यक्ति र सोच उच्च स्थरिय छ।सबै धर्म जात जाती को लागी उठाएको बुझिन्छ । अभिषेक एउटा एकल वदी सोच भएको केवल हिन्दू को वकालत गर्ने ब्यत्ति बुझिन्छ। कारण जहिले पनि अरू धर्म धर्म हैन अरू जाती जाती हैन भन्नेसोच बोकेका हुन ।छोटो सोच भएको ।
धरान का मेयर लाई पास्टर सम्म भन्न भ्याए ।
भारत मा हिन्दू बाट वैदिक अहिले सनातन मा झरदै।
उमेश जी लगायत सबै टिम लाई धन्यवाद
Kun part ko video ma Avishek jiu le ekalbadi pan dekhaunu bhayo bhannu ta sir. Pura video hernu ta bhako chha ni?
Science journey channel hernus yiniharu ko dhoti khuski halchha youtube.com/@ScienceJourney?si=nLx6tskKZeaKEMPr
उस्को भनाइ राज्नितिक छ कुरा बुझ हो बुद्ध राष्ट्र बनाउ तर राज्नैतिक कुरा घुसाउनु भयन
हजुरले एकदम सहि भन्नुभयो ।
जय बुद्ध🙏
वली तथा मंस भगवान, पीत्री तथा चाड पर्वको नाम गरी चढाएर आफ्नो श्वार्थ पुरा गर्ने चलन बन्द गरौं ।
धर्मको निम्ती कलंक नवनौ र पीत्री माथी कुकर्म नथपौ।
बुद्धको जन्म भुमीमा बुद्ध दर्शनलाई ओझेलमा पारी यी अधर्मीहरुले फाईदा लुटी नेपाललाई विश्वको तेस्रो मुलुकमा पारेर यो दुर्दशा भोगीरहेका छौं।
हाम्रा केही मंगोलीहरु सान्सद मन्त्री भए तर संकुचीत सिद्दान्त बोकेर हिडेकोले आफ्नै स्वार्थपुर्ती तर्फ लागे र हाम्रो धर्म देश ओझेल्को ओझेलमै रह्यो।
बुद्ध दर्शन सिरोपर गरी स्वयं लगायत सारा मातारुपी प्राणीको संरक्षण गरौं ।
जय हुद्ध 🙏
नेपालमा यो डा लेखनेहरु एकाध बाहेक़ सबे देशमारा पाताकी प्रमाणित भएका छन ।।।
हिन्दु धर्मको वकालत गर्ने बाहेक भन्न खोज्नु भएको होला होइन त सर ।
ओहो उमेश बाबू धेरै धेरै धन्यवाद र आशीर्वाद 💐🌺🙌🙌
मलाई केशव मान् दाईं त्यती मन् पर्दैन् थिये तर याे बहसले मलाई, प्रभाव पार्यो। अभिषेक बाबू काे प्रस्तुति बौद्धिक लाग्यो। 🌺💐🙏🙏🙏🙏
हिन्दु धर्म चाइछ भन्नेहरु कक्कसिय जाउ हिन्दु धर्मको उतै राज्नैतिक गर
अभिषेक जोसि को भनाइ ठिक छ किन भने आफ्नो देश को मैलिक धर्म लाई हामी नेपालो ले अङ्गाल्नु पर्छ हामी चाहे हिन्दु होस या बुद्ध कुनै फरक छैन
भूटान को मात्र हइन मंगोलहरू भएको देश हरू हेर न !
यो बाहुनहरू ले चलाईन्जेल नेपाल र भारतमा कहिलै प्रगती हुदैन , भारतमा चै जनसंख्या धेरै र अन्य जातीहरू भएकोले गर्दा अलिकती भाको होला तर नेपालमा खै त ?
अभिशेक भन्ने मान्छे विद्वान हो! जसलाई हिन्दुधर्म ग्रन्थ, त्रिपिटक, बाईबल लगायत प्राय सबै धर्मग्रन्थ को ज्ञान छ! Brilliant!
अधकल्चो ज्ञानले के गर्नु र
Gobar le variko gyan ko kei artha xaina
अभिषेक जोशी साच्चिकै Great हो। यो बौद्धिकता लाई निरन्तरता दिनुहोस
आजका डीभेड का कुराले दूईजना बीषेश ब्याक्ती हुन मीलेर जादा राम्रो
नमस्कार सबैजनालाई, जय गोरख🙏🇳🇵🇳🇵
जय गोरख❤
हिन्दुहरुको एउटै आरोप के छ भने स्वतन्त्रता दियो भने कृष्चियानिती बढ्यो ! तर यो देखावटी आरोप हो ।किन भने उनिहरु भनी रहेका छन कि कृष्चियन हुने हरुमा बाहुन क्षेत्री हरु भन्दा दलित र किरात र बौद्ध अनुहारकै छ्न । त्यसो भए उनिहरुलाई के को किन चिन्ता ? उनिहरुलाई चिन्ता त यो हो कि यहाँका बौद्ध किरात र दलित हरुलाई त उनिहरु दबाएर राख्न सफल थिए , हाम्रो चाडबाड मान भन्दा पनि मानेकै थिए , आफ्नो धर्म हिन्दु लेख , र हो भन भन्दा पनि मानेकै थिए , आआफ्नो मन्दिर हरुमा पुजारी बाहुन राख , तिमिहरुले छोड भन्दा पनि छोडेकै थिए , गाई गोरु काट्न पाइदैन भन्दा पनि काट्दैन थिए । तर कृष्चियन हरु आए पछि उनिहरु धर्म नमान्ने भए , चाडबाड नमान्ने भए , आफ्नो कुलपुजा हरुमा काटि आएको गाईगोरु नकाट भन्दा पनि नमान्ने भए , त्यसैले उनिहरुको आपत्ती यहाँनेर हो । नत्र कृश्चियन भएर उनिहरुको संख्या घटेकै छैन । हातको औंलामा गन्न सकिने हरु बाहुन क्षेत्री कृश्चियन भएका छन त्यो पनि कृश्चियनको पुजारी अर्थात पाष्टर भएर हालिमुहाली गर्ने ठाउँमा छन । त्यसैले उनिहरुले धर्म परिवर्तन गर्न नपाइने भन्ने नाउँमा यसरी कठोर पुर्वक बिरोध गर्छन ।के सँधै दलित र बौद्ध किराँत हरु यिनिहरुको अत्याचार सहेर बस्ने हो ? यिनहरुलाई गाई पशु काट्दा टाउको दुख्ने हरु पशुको नाँउमा मान्छे काट्छु भन्छ , यो कुनै धर्म ले भन्छ ? त्यसैले उनिहरु सोझा सिधाहरुलाई के भन्छ भने कृष्चियन भयो भने सबैलाई सैतान भन्छ , के तिमिहरु सैतान बन्न तयार छौ ? भनेर तर्साउछन । कृश्चियनले त अन्य धर्मिहरुलाई सैतान मात्र भन्छन त्यत्ती न हो तर बाहुन हरुले त अछुत भन्छन , कुजात भन्छन , बेधर्मी , म्ल्हेच्छ भन्छन , असुर भन्छन , दानव भन्छन , दैत्य भन्छन , अनुहार हेर्न हुँदैन छिटो हाल्नु पर्छ भन्छन , भने यसरी मान्छेले मान्छेलाई जानवार भन्दा निच ठान्छन भने कृश्चियनहरुले त त्यही सैतान भन्ने त हो ! त्यो पनि अमेरिका युरोप बाट कुइरे आएर भन्ने होइन त्यही हाम्रा नब कृश्चियन दाजुभाई हरुले त भन्ने हो । बाहुन हरु बाट त्यत्रो अत्याचार सहेका थियौं भने अब त्यसको तुलनामा सैतान भनेको त केहि होइन ।
डा केशवमान शाक्य 200% Right
Avisekh josi 400% right
डाक्टर सहाबकाेकिनहिन्दु शब्दकाेबारेमायत्राे बैरभाब।
1000% sahi Dr. Sab
पत्रकार लिले सहि भन्नुभयो यो एपिसोडलेब्बिवाद सिर्जना गर्न मदत गर्छ
बुद्ध विष्णु काे नवौं अवतार होईन हो भने हिन्दुले बुद्ध लाई किन पूजा गर्दैन?
Science journey channel hernus yiniharu ko dhoti khuski halchha youtube.com/@ScienceJourney?si=nLx6tskKZeaKEMPr
केशवमानजीको भनाइमा कुनै दम देखिएन। वुद्धिष्टहरूको जनसङ्ख्या आँकडा हेर्दा हुन्छ।
तपाईं जस्तो व्यक्तिका कारण आज यो हविगत भयो।
Dr. Keshav Man Shakya is Great, Clear n Truth cha. 🙏🙏🙏
यस्ता पनि डाक्टर अरे बरु डाका चाइ हो 100%
He is a joker not doctor
@@nabinniraula2344 बिना अध्यनका भेडाहरूलाई लाग्ने यस्तै हो ।
@@nabinniraula2344 जोक्कर यस्तै पाखेहरूलाई लाग्ने हो ।
@@shailendramaharjan तराई भेगमा बस्नेलाई पाखे भन्नेको बुद्धि हुनत सिनो खानेको बुद्धि कहाँ हुन्छ र
आ आफ्नो धर्मलाई बिकाश गर्दै जाउन हौ साथी हो । यो फोकट बादबिबाद नगरौ जनता लाई न अल्मलाउनु अनुरोध गर्छु। आफ्नो धर्मशास्त्र ले भने बमोजिम पालना गर्दै जान सबैले पाउनु पर्छ। मानबिय अधिकार लाई सम्मान गर्दै जाओ बस देश आफै बन्छ ककस्लाई के के धर्म मान्छ्न त्यो ब्यक्तिगत मामिला हो। जनताले त्यस्मा स्वतन्त्रसाथ अब्लम्बन गर्न पाउने रास्ट्र चाहेको हो।
Dr. Keshavan Shakya spoke 100% right...!!
without any evidence
महान व्यक्तित्व श्री केशवमान शाक्यज्यूप्रति सम्मान 🙏। संघीयता धर्मनिरपेक्ष गणतन्त्र नेपाल जिन्दाबाद। जय पहिचान। जय मूलबासी। यो अभिषेक जोशी झुटको खेती गर्ने फटाहा हो।
डाक्टर ले केहि कुरा चपाएको लागो।सत्य सत्यै हुन्छ।असत्यमा सिर झुक्छ सत्यमा सिर झुक्दैन।जे होस् कुरा सुन्दा मजा आयो।धेरै बिज्ञ चाइ अभिषेक सर नै लाग्यो।
हामीलाई खाँचो छ । त्यसोर धर्मनिरिपेक्ष देश हुन्छ । राज्य माटोको धर्म हुन्न । ब्याक्तिले स्वतन्त्र रूपले धर्म मान्न पाउछ ।
Dr . शाक्य ज्यु right पक्षमा बोल्नु भाको छ।
abishyak le k galat boleko xa ra kesab maan le k sahi boleko xa yauta example deu ta bhai
पत्रकार र अभिशेख जि दुबै ब्राह्मण बादी चिन्तन बाट ग्रसित जस्तो लागो।
Timra dharma niriakchya le garda buddhist dharma nai sakina lageko cha chetri bahunle garda hora sochnai nich vayesi kasari ramro huncha.
Tri braman badi chintan vako sidhartha gautam lai hami buddha vanxam haina ra
मान्छेहरू बिद्वान भएर त यो पृथ्वी मा भएका सम्पूर्ण प्राणी हरूलाई बराबर देख्न र माया गर्नु जान्न पर्ने मा यो र त्यो यस्ता र त्यस्ता कति संकुचित भावना लाज लाग्ने कुरो । हमी सबै नेपाली हौ एक भएर बिकास गरौ कहिले भन्ने । हॉम्रा ऋषि मुनि हरुलाई नसम्झिने? संसार मा हाम्रो वेद शास्त्र कति प्राचीन हो अध्यायन नगर्ने? याहा कति बिज्ञान का कुराहरू छन् ।
अन्त्य मा ठिकै लाग्यो,
फरक, अभिषेक जोशी देश भक्त स्वतंत्र पुरुष।
Dr केशवमान पश्चिमा ले लाधिदिएको व्यवस्थामा आफ्नो स्वार्थ पूरा गर्ने,तत्पर ढोंगी राष्ट्र बाद, जसले गर्दा वैरी हरुले फाइदा लिन को लागि परिचालित पात्र जस्तो लग्योलो।
अभिषेक आफै बाहिरबाट आको कसरि देशको माया गर्छर।
जान्यौ खुब ।।
धर्मका कुरा नेपालमा कसैले बहस नगरोैँ जय गोर्खा गोर्खा भनेको सङसारको सबै भन्दा पवर फुल थियो र अझैसम्म पनि छ र भोलिका दिन समम रहिरहने छ कसैले पनि गोर्खा लाई छुने आट गरछ तो अब्स्य खरानी हुनेछ साबधान गोर्खा लाई कसैले नचलाऊनु होला जय गोर्खा जय चन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धर्मलाई सापेक्ष र निर्पेक्षकाे विवादमा तान्नु नेे धर्मअनुरुप कार्य हाेइन । धर्म प्रत्येक व्यक्तिकाे परमचेतनाले ठहर गर्ने न्ययिक निर्णय पनि हाे । जुन न्यायिक निर्णयलाइ अल्पकालिन र दिर्घकालिन हिसाबले हेर्दा लाभ र हानिकाे फरकपन देख्न सकिन्छ ।
डा. केशब मान शक्य सत्य हुनु हुन्छ
बिचारा dr. लाई राम्रो ग्यान नै रैन छ😂
बुद्ध खुदै आफु हिन्दु हुन उनले राम्रो ज्ञान को प्रचार गर्नु भयो र सबै ले अनुसरण गरे र बौद्ध धर्म बन्यो। भगवा बुद्ध एसिया को तारा भनेर सबै बिदेसी ले बुझे।
डा. केशव मान जस्ता वरिष्ठ ब्यक्ती संग बहस गर्दा लेभल मिल्नु पर्छ।
डाक्टर होइन हौ daka ho daka
एस्ता इसाईको दलाल के को डाक्टर
धर्मको कुरा त केनै हो र! अभिशेक जोशी वैदिक मान्छे बौदिक बनेकोमा सारै खुशी लाग्यो। अब अभिशेक जोशी ज्युले हिन्दु राष्ट्र हुनु पर्छ भनेको पनि ठिकै हो। तर, ९ जिल्ला लिम्बूवान किन नबनाउने? पृथ्वी नारायन शाहले नगरा निशान ताम्रपत्र दिएको अझै छ। किन यो कुरा नगर्ने, ? तर नेपाल हिन्दुराष्ट्र किन हुनै पर्ने? यो कुरालाई बौदिक मानिसले सोँची हेर्नोस त? सिधै स्वार्थ देखिन्छ।
Very knowledgeable debate.🙏🙏🙏
यस्तै डाक्टर हरुले भुटेको देश हो मेरो
अभिषेक जोशी को अध्ययनशील र वास्तविक तर्क लाइ सलुट
यि डाक्टर को मुहार देख्दा टिठलाग्दो हाम्रो देश का डाक्टर भन्ने हरूनै अभिसाप हुन।
💯% TRUE 👍👍👍
vhae dakatar ko kura ma 100 parsen sateta xa ok
हिन्दु सिन्दु नदिको कारहणले भएको हैन , हिन्दुको विस्तर सिन्दु घाटिबाट सुरु भयो भन्ने एउटा गलत इतिहास हो , यो कुराको खानतलास गरि सकिएको कारण त्याहा कुनै पनि हिन्दुत्व वाला पुरातत्त्व केहि पनि पाएन तर जति पाइयो सबै बौद्धिस धर्मका पुरातत्त्व मात्र पाइयो । अहिले सम्म कहि कतै हिन्दुत्व को केहि पनि पाएना र अव आउदैनन पनि किन कि छदै छैन ।
मनन् योग्य छ,अभिसेक सरको,डा साहेवले तर्क दिन सक्नुभएन।धर्म निरपेक्ष राम्रो हुन्थ्यो भने मेलमिलाप खै?झगडा किन?शान्ति न चाहनेको लागि निरपेक्ष?
हामी नेपाली को पहीचान धरम ससकिरती जोगाऊन का लागी लडाई झगडा आरोप लगाए र हुदैन हिनदु र बौधद एकै ठाऊ मा ऊभिनु परछ अनी मातर सबै जोगाऊन सकिनछ होईन भने लोप हुने बाटो मा छौ
In the case of Nepal secular means converting Hindus and Buddhists into christian. If it goes like it , there will be no Buddhists in Nepal.
नेपालमा धर्म निरपेक्षता ल्याउनुको मुख्य उदेश्य नै बौद्ध र हिन्दू सनातनी सखापै पार्न डलरले क्रिशचियन बनाउन ल्या एको हो।
99% Pastor belong to Hindu Brahman and they are into the mission of converting hindu in Christian. In few decade Nepal will be either christian country and big war of religion gone break out
Your assumption and opinion is not supported by data and evidence.
please look at the census. There is no change between 2011 and 2021 censuses - check the population percentages of Christians, Hindus, Buddhists etc.
Buddhism believes in quality not quantity , our main aim is to pass down Buddhist lineage in a pure form .Buddhism is wisdom based path that is why Chistian in Europe and America are converting into Buddhism. It is estimated that about 25 millions of Americans will convert into Buddhism wheras, same number of Buddhist population ib Asia will convert into Christianity. Father Fransisco was appointed to do research on a mitaculous phenomenon that is seen in a Dzogchen Practicioner ( highest vajrayana practice) called "Rain bow Body", where Dzochen masters body dissolve into light and vanish and during that time rainbows are seen in sky and trumpet sounds are heard and pleasing scents can be smelled during those phenomenon .
@@
विद्धान डाक्टरसावलाई त्यस्ताे पाजी फटेङ्गालाई ईन्टरभ्युसंग डिवेटमा ल्याउने काम नगर्नुहाेला संचालकज्यू !
वास्तवमा हिंदू धर्म भनेको पाखण्डी हरुको झुण्ड हो झै लाग्छ
हमैशै धर्म को नाम मा एक किसिमको डर दिएर लुट्ने राज गर्ने या होच्याउने अछुट बनाउने जस्तो भारत र नेपाल मा प्रचलित छ ।
डण्ते कथा सुन्न मजा आउँछ तर त्यसको विश्वास गर्नु हुदैन ।
त्यसैले यथार्थ मा बाँचौ 🙏🙏🙏
Dherai jana rahachas.
Honi hjr yo hinduko tsab katha x banako
Hindu tero bau ho
अब पत्रकार ज्यू मोहन रुम्बा लामा र कृष्न लामा जो बौद्धिक अभियान्ता हुन उहाहरुलाई पनि यी ड. साब केशब मान साक्य सङ्ग बहस गराउन पर्यो।
धर्मनिरपेक्ष घोषण भएको केही बर्ष भयो तर राज्यको तथ्यांक बर्सिकबजेट हेरौ भने अहिले पनि सबैभन्दा राज्यको लगानी बजेट हिन्दु धर्म र हिन्दु मन्दिर निर्माणको लागि नै पहिलो प्राथमिकता राखेर राज्यले बजेट छुट्याएको छ अहिले पनि कहाँ भयो हिन्दु धर्म माथी प्रहार भरु राज्यले नामको मात्र धर्मनिरपेक्ष घोषण गरेको छ।
Christian ati nai badhe bhanne halla pite pani tatthyanka le tesari badheko dekhinna
Christian ko jasto jasta mandir banaudai hedako chaina hindu harula nata kosailie hindu dharma maan bhanara force garako cha.
धर्म निरपेक्ष राष्ट्र म प्रत्येक नागरिक लाई समान रूप म आफनो ,आफनो धर्म लाई मानने र पूजा पद्दति को अधिकार हुनछ, फेरी पनी कुने पनी देश को बहुसंख्यक नागरिक ले जुन धर्म लाई मानिन्दा आए को हुनछ वही नै उस देश को पहिचान हून परेयो।
210 बर्ष सम्म हिन्दु राष्ट्र हुदाँ कहाँ बिकाश भयो।
यो अभिसेक ढाकाले सिधै झुट फटाहा कुरागर्यो किनकि खृष्टयान हरुलाई अरुको चासोहुन्न र अरूको क्षतिगर्दैन योकुरोको प्रमाण अभिसेकलेदिनैपर्छ त्यसैबोलेरहुदैन।
अभिशेक जोशि बौलाह लाइ डा कैशब मान सग बहस गराउने पनि अज्ञानि र बौलाह हो
Kaha ko dr sab ho tyo bahula chaukidari buddhi mji ta pani kun chai khadi ko majdur chaukidar raichas😂
Yyyyyyyyyyyyyyyyyyyyyy😮yyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyy?yyyyyyyyy@@Emerge-w6z
नेपाल हिन्दू हरुको मात्रै राज्य हो ? के को जहिले हिन्दू राष्ट्र हिन्दू राष्ट्र ? यो २१ औ सताब्दी मा आएर पनि घण्टा जस्तो एउटा धर्मको वकालत गरेर हिद्छ यो अभिसेक के के हो कोनी ! सबै धर्म को सम्मान गर्छस भने एतिकै गर्न किन हिन्दू राज्य नै चाहियो ?? हामीलाई चाहिएन एउटा हिन्दू को राज्य, नेपाल हामी सबै को हो । जबर्जस्ति ??
Yes ❤❤❤
Hondu rajya chainxa vanya xaina sanatan dharma vanya ho hindu baudha kirat bon 4 wota
यि केशवमान शाक्य आग्रह पुर्वग्राही उन्मुख कृ्श्चियन सिदा खाना थालेका हुन् कि भन्ने शंका छ।नेपाल काे मौलिकता लाई छाेडेर जवरजस्त कुरा गर्दै छन्।
हिन्दु र बुधिष्ट एकार्कामा मिलेर वसेकाछन भनिरहंदा पशुपती क्षेत्रमा भएका कतिपय मूर्तिहरू तोडमोड गराए अन्य देव देवीका मूर्ति वनाईनु र ठाँ ठाँउका राजमार्गमा मूर्ति तोडिनु, तर सरकार मौन रहनु कारण बुझ्न सकिएन।
तपाई पत्रकार महोदय लाई धार्मिक हुनुपर्छ देशको धर्म हुन्छ भन्ने त्यस्को उदाहरण हुन बेलायत , जापान र साउदी कतार आदी धार्मिक मुलुक हुन र त्याहा राजा पनि छन।
Mahasaya ma U.K. ma xu cristion dharma manxan tara cristion nation vandaina
Japan ma budha dharma manxan tara budha nation vandaina Nepal chahi hindu rasta are terima jhyakne alu
डा: साब तपाईं सग हिम्मत छ लु बौद्ध सनातन रास्ट्र बनाउ हुन्छ।
यस्ता मुजी हैसियत नभएको झुसे लाइ
दा केसबमान सङ्ग बहस बनाउनु नै गलत हो
धर्म पुर्ण स्वतन्त्रता हाे । कुने पनि धर्म विशेषलाई मान्दिन भन्ने व्यक्तिलाइ पनि धर्मले स्वतन्त्रता प्रदान गर्दछ । धर्मकाे नाममा कुनेे पनि दवाब , प्रचार र ज्यादति नेे घाेर अधर्म हाे भनी जान्नु जरुरि छ ।
ABHISEKH JOSHI SIR 💯% TRUE & RIGHT EXPLANATION 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Hindhu bhaneko k ho mahodaye yesko tarka k ho janna pamna
@@bikashgurung2185 Tero bau ho ahile Yeti buj veda 🐑🐑🐑🐑 ..bomjan balatakarii ko chela pariss kya ho..😂.
@@bikashgurung2185 hindu bhaneko -divine unity of nepal and hindustan ho (Hi-hinduatan, N-nepal D-divine U-unity
@@nabinniraula2344 haha hasaidiya
@@bikashgurung2185Hindu sanatan vaneko world ko purano dharma ho
भारतमा मुसलमानहरूको विजय र धर्मान्तरणको क्रममा सनातन बौद्ध र ब्राह्मणधर्म अवैध हुन ग एको हुनाले तुर्कहरूले हिन्द भन्दै हिन्दूधर्म प्रचलित!हिन्दुनदी अहिले पाकिस्तानमा पर्छ!
अभिषेक सर जय होस जय नेपाल
बुझ पचाएर बोल्ने केशममान शाक्यलाई अब नेवार समुदायले नाङेझार बनाउनु पर्छ जस्को बोलीको कारण नेवारी समुदायलाई ईसाई करण गर्न बल पुगेको छ!
हिन्दु र बौद्धहरुमा खासै फरक देखिदैन, हिन्दुहरुले पुजा गर्ने देबी देवताहरुलाइ बौद्धिष्टहरुले पुजा गर्ने गर्दछन भने बौद्धिष्टहरुले पुजा गर्ने देबी देवताहरुलाइ हिन्दुहरुले सम्मान र पुजा गर्ने गर्दछन, हाम्रा अधिकांस धर्म सस्कृतीहरु समान र साझा छन हामी एक अर्कालाइ सम्मान गर्दछौ तर डा शाक्यका तर्क सुन्दा उहा कतै पश्चिमाहरुबाट परिचालित ब्यक्ति हुन कि जस्तो लाग्यो😅
नेपाल शैवबौद्ध मार्गी समाजहो
अभिषेक जोशी जस्तो अध्ययनशील विवेकशील एवं बौद्धिक ब्यक्तीसँग बहस गर्ने क्षमता डा. शाक्य सँग छैन ।
केशब मान काे कुरा मनन याेगेछ
हो त नि म थारू हुँ बुद्ध लाई भगवान मान्छु तर बुद्ध धर्म होईन किनकि शिव, राम जस्तै अन्य पनिको आफ्नै धर्म छैन यो सब हिन्दु नै हुन र सबैलाई हिन्दु धर्मको भगवान मानिन्छ तर जो बाहिर गएर पढेर डा. भनाउंदाहरू यस्ता अल्गाव बादि मिसनरी सहित को कु प्राचार गरी आफ्नै भाई भाइहरू म लडाउने मवोज गर्ने मात्र हो।
यो बाजे ता छद्मभेषी वुधिस्ट को नाम मा क्रृस्सियन मेसिनेरी रहेछ
बुझ पचाएर बोल्ने केशममान शाक्यलाई अब नेवार समुदायले नाङेझार बनाउनु पर्छ जस्को बोलीको कारण नेवारी समुदायलाई ईसाई करण गर्न बल पुगेको छ!
"सूर्य, चन्द्र र सत्य लुकाएर लुकिदैन ।"
- गौतम बुद्ध
बौद्ध धर्मीको मकुन्डो लगाई अरू केही खुराफात गर्न पश्चिमा लगानीका धेरै तथाकथित अभियन्ता वा 'विद्वान' अहिले नेपालमा सक्रीय छन् !🤔
कुनै निश्क्षित एक धर्मलाई आधार वनाई देश विकाश हुने होईन, देश विकाश हुनुमा अशल विचारलेमात्र हुन्छ।
डा. साक्य ज्यु दुई पैसाको औकात नभएको जोगी सङ्ग बहस गरेर समय बर्बाद नगर्नुहोला।🙏
100% agree
बेद पुराण भनै हरु सुन तपाईं हरु काे धर्म काे ठाेस पर्माण दिनुस हामी हरु पनि हिन्दू अथ्वा सनात्न धर्म मान्छु हाेइन भनै हिन्दू, हिन्दू भन्न छाढनुस ज्य बुद ।
अभिषेक जोसी दुइजिब्रे हो,, म हिन्दु को पक्षमा बोलेर सबै इसाई हरूको बिरोधी भयं ,, भन्ने यो ,, हिन्दु को खुनमा पानी बगेको छ भन्ने,, दुइजिब्रे,, यिनको अध्ययन षड्यन्त्रकारी छ । धन्यवाद
chup laag firingi gai khane yo debate maa bolne adhikar hindu ra budhist bahek aru mugi harulai xaina .. ta mugi dharma xada yaha kina bolna aako xas dharma bechne mugile aafno aama bechdaina bhanne kurako k guarantee xa ra
धर्ममा अभिषेक जोशी र राजनितिमा पुष्य गौतम, यी २ जना केटाहरुको कुरालाई आदर्श मानेर धर्म मान्ने र राजनिति गर्नेहरुको वुद्दी चाही कति होला???😂😂😂😂
कमेण्ट हेर्दा बाहुनक्षेत्रीहरुले अति मुख छाडेको देखिन्छ। आस्ठा बिल्कुलै निजी कुरा हो। यसलाई संस्कृतिसँग तुलना गर्नु गलत हो।
ईतिहास बोकेर बर्तागर्नुपर्छ
डा. सापको तर्क सुन्दा बुहारीले नुहाई रहॅदा ससुराको मान राख्दा पेटीकोटले टाउको छोपेको मन्दबुध्दिले सुनेको जस्तो लाग्यो।
नरिवल फुटाउने प्रथा भिक्छु को टाउको फुटाउने प्रथा हो ।। पुष मित्र सिंह को पल देखि सक्यो।।