कांग्रेसमा गणतन्त्रको प्रस्ताव राख्ने अहिलेका राष्ट्रपति रामचन्द्र हुन् ।। मैले समर्थन गरेको छैन_Om

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #sidhakurajanatasanga
    #ravi
    #prachanda
    #rishidhamala
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Omkar Prasad Shrestha
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

ความคิดเห็น • 20

  • @dibakarpant3390
    @dibakarpant3390 4 หลายเดือนก่อน +5

    देश जे-होस् म,मेरो ओहोदा र यो राज्य दोहन बाचिरहोस् भन्ने नियत अहिलेका जिम्मेवार नाईकेहरुमा देखिन्छ-पाईन्छ । दुर्भाग्य !

  • @mrigendrashahi5398
    @mrigendrashahi5398 4 หลายเดือนก่อน +6

    रामचन्द्रेले माओवादीबाट पुरस्कार पाइसक्यो,गणतन्त्रको प्रस्ताव राखेर । आफ्ना सन्ततिलाई विदेशको नागरिक बनाउने मान्छे राष्ट्रप्रमुख हुनु घोर अनैतिक हो ।

  • @Bashu-q6o
    @Bashu-q6o 4 หลายเดือนก่อน

    Alll is same indooo europian mccc atttankabad gantantra nepal kp prachande sere jhale makune bhaluuram gagane upendre ck rabi swarnim mission sikkim fiziiiiiii

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns 4 หลายเดือนก่อน +3

    पाका नेता ओमकार सर गिरिजाकै कारण बर्तमान नेपालकाे हालत भएकाे भन्ने बुझ्नेले गिरिजा मात्र भन्नुहाेस पछाडि बाबू भन्न छाडिदिनुस्।

  • @ananathsapkota2032
    @ananathsapkota2032 4 หลายเดือนก่อน +3

    दुबै जना लाई नमस्कार 🎉 काङ्ग्रेस पार्टी र देश नेपाल नेपालिको लागि गिरिजाप्रसाद सोलो पोईजन् हो र सेरे केपी प्रचण्ड बाबुराम गगन सोणिर्म् अरुण् रामचन्द्र पौडेल
    गिरिजाप्रसादका चेलाहरु हुन्

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 4 หลายเดือนก่อน +1

    याद रहोस कैलाश शिरोहीयालाई बंसजको नागरिकता दिने वेला रामचन्द्रजी गृहमन्त्री हुनुहुथ्यो ।

  • @pokharagurung9842
    @pokharagurung9842 4 หลายเดือนก่อน +3

    Original congress sir but now all corrupt congress

  • @vijaykhadka576
    @vijaykhadka576 4 หลายเดือนก่อน +2

    Good analysis. Desh lai rajsanstha chahinchha.

  • @omkhatri2786
    @omkhatri2786 4 หลายเดือนก่อน +1

    अाज राम्रो नेता काे कुरा सुने माेउका पाईयाे जय हाेस❤❤❤❤

  • @rabindrashrestha786
    @rabindrashrestha786 4 หลายเดือนก่อน

    जिब्रो चपाएर कुरा गर्दा सर्वसाधारणले बुझ्दैनन् । स्पष्ट बोल्नुपर्छ ।

  • @homnathlamichhane739
    @homnathlamichhane739 4 หลายเดือนก่อน +2

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 4 หลายเดือนก่อน +1

    Omkar ji ko taukama gidi chha vane Rastra ra Nagarik haru ko paxema khula avibyakti tatha sadakma aaya hunchha.

  • @binodrai1432
    @binodrai1432 4 หลายเดือนก่อน

    देश गणतन्त्र र धर्म निरपक्ष भएकोमा प्राय सबै जनता खुशी छन्, तर यी जनाई र टुप्पी धारिहरु चहि किन बिरोधमात्र गरि रहन्छन ? यदि गणतन्त्र र धर्म निरपक्ष हटाउने प्रयास गरियो भने देशमा असान्ती हुन्छ, जनताहरु सहिद हुन्छन र अहिले हुदै गरेको बिकाशको कामहरु ठप्प हुन्छन भन्ने यिनीहरुले किन ख्याल राख्दैनन् ?

  • @rsdulal5295
    @rsdulal5295 4 หลายเดือนก่อน

    यत्रा जनसंख्या छ नेवार समुदाय को । तर एउटा पनि नेवार समूदाय का नेता लाइ प्रधान मंत्री नबनाउनु को कारण के हो ? बाहुन क्षेत्री कै पछि किन लागेका ? राजतन्त्र चाहिन्छ भन्नी मा लागे भने यी नेता देशको प्रधानमंत्री बन्नी पक्का छ ।

  • @haridevkota6209
    @haridevkota6209 4 หลายเดือนก่อน

    Subediji dharidhsri thanks oemkarsir cointerview leacoma

  • @omprakashbhusal3063
    @omprakashbhusal3063 4 หลายเดือนก่อน

    Katu shatya bisleson, congresi sipai omkar shresth jyu

  • @Bashu-q6o
    @Bashu-q6o 4 หลายเดือนก่อน

    After 25 year distroyed nepal colaps nepal???nagrita bidhek???attankabad

  • @roshanshah651
    @roshanshah651 4 หลายเดือนก่อน +1

    Liked it.