आफ्नो भाषा नजान्ने अर्कालाई सराप्ने ? किराँतधर्मको मर्म नबुझी जातीय कुरा उठाउने ? || YOHO BAHAS ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Dr Chandra Kumar Sherma
    HOST: Jibram Bhandari
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Rajendra K.C, Sudan Dahal, Bijay Ghimire
    MCR : Basanta Saud, Suresh Paudel, Subash Rai
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #JAY_SHAH #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2023 YOHO TV. All Rights Reserved.

ความคิดเห็น • 147

  • @dasrathnepallimbu3644
    @dasrathnepallimbu3644 10 หลายเดือนก่อน +27

    हे भगवान हामी कति धन्य छौ आमा ब्वा प्रती उच्च सम्मान छ धन्न जन्म दिनुभो र पो यति विद्वान चन्द्र कुमार शेर्मा ज्यु भनाइ सुन्न पाइयो

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 10 หลายเดือนก่อน +33

    गुरु तपाईंको बिचार स्वागत याेग्य छ,यस्ता महान बिचारकहरुकाे जन्म नेपाल अामाले गराई रहनु हाेस ,जस्ले समाज ब्यबस्थापन सहज हुने बिश्वास लिन सकिन्छ।तपाईंलाई सलाम छ,धन्यबाद।

  • @premkuwar4772
    @premkuwar4772 10 หลายเดือนก่อน +16

    गुरुको कुरा सुनेर धेरै वर्ष पछि कान पनि पवित्र भयो।🙏🙏❤️❤️

  • @tejbahadurthapa5971
    @tejbahadurthapa5971 10 หลายเดือนก่อน +9

    गुरुकाे ज्ञान ५० प्रतिशतले बुझे देशमा शान्ति र समबिर्ध आउने छ।

  • @sachinkhadka7847
    @sachinkhadka7847 10 หลายเดือนก่อน +11

    सहि कुरा गर्नु भो किराँती गुरले❤

  • @Gyanbishwokarmaofficialchannel
    @Gyanbishwokarmaofficialchannel 10 หลายเดือนก่อน +7

    मान्छे को मन भवाना अनि बिचार कति मिठो छ। दया माया अनि प्रेम ले भरिएको हजुरको आत्मा भित्र सधै इश्वर को बास रहोस। जय नमन चद्र कुमार गुरु🙏❤

  • @kumarrai3193
    @kumarrai3193 10 หลายเดือนก่อน +6

    Jay Kiratishower maha dev … sewaroo ❤❤❤ to you all… jay maha dev…😊😊😊😊🎉🎉🎉🎉🎉…..

  • @rohankarki3221
    @rohankarki3221 10 หลายเดือนก่อน +12

    🙏 🙏 guruji hajur ko knowldge lae salute cha 🙏

  • @padamkandangwa4126
    @padamkandangwa4126 10 หลายเดือนก่อน +5

    डाक्टर साबको भनाइ एकदमै सहि लाग्यो !!!!

  • @007robinhoodlove5
    @007robinhoodlove5 10 หลายเดือนก่อน +8

    जब जब धर्मको विषयमा छ्लफल हुन्छ तब तब मेरो मनमा "मानवता र मानव सेवा भन्दा कुनै धर्म ठुलो र महत्त्वपूर्ण छैन " भन्ने कुरा आउछ । वाकि सबै रितिरिवाज मात्रै हुन् 🙏🇳🇵

    • @sunlimbu5043
      @sunlimbu5043 10 หลายเดือนก่อน

      Yo ghamanda GRN chahi kun school bat siknuvo? Janna chahanchhu siknux malae

  • @parsupandit9597
    @parsupandit9597 10 หลายเดือนก่อน +6

    उडुवा कुरामा बहकिनेले जिवित इतिहास गुरु बाट पाठ सिकौँ

    • @gangarana8652
      @gangarana8652 10 หลายเดือนก่อน

      Right ✅️

  • @Aaaleb
    @Aaaleb 10 หลายเดือนก่อน +8

    Knowledge ko bhandar hamro guru

  • @hariangdembe7145
    @hariangdembe7145 8 หลายเดือนก่อน

    हिन्दुको बेदको फेद नै किरात धर्म हो भनेर डाक्टर उपाधि पाउनुभाको हुनाले किरात धर्म हिन्दुको एउटा पाटो हो भनेर बुझ्छु । तर भुमिपुजक चाहिँ ठान्दिन है डाक्टर साप सेवारो !

  • @bikashsharma2887
    @bikashsharma2887 10 หลายเดือนก่อน +8

    राम्रो बिचार ।

    • @bikashrai3982
      @bikashrai3982 10 หลายเดือนก่อน

      सहि हो।

  • @santoshlimbu5464
    @santoshlimbu5464 10 หลายเดือนก่อน +2

    चकुसे को सानदार जबाफ।साँच्चिकै बौद्धिक जबाफ।सेवारो।

  • @dibakarpant3390
    @dibakarpant3390 10 หลายเดือนก่อน +13

    नेपाललाई बचाउने नेपालीले हो तर त्यो नेपालीको भेशमा बिदेशीको भारी बोक्ने नेपाली होइन । राजा स्वचालित हो भने नेता भनाउदा परिचालित हुन ! परिचालितले परायाकै स्वार्थ पूर्ती गर्छन् ! जय हिन्दू-अधिराज्य ! जय गोरख !

    • @laxmantamang4435
      @laxmantamang4435 10 หลายเดือนก่อน +1

      Hindu hidustanko ho nepalma hindu matra xaina kura bujnu

    • @lekhmagar8237
      @lekhmagar8237 10 หลายเดือนก่อน

      हिन्दु राज्य खोज्नेले हिन्दुस्तान गए हुन्छ ।

  • @Taluwali_Niraula
    @Taluwali_Niraula 6 หลายเดือนก่อน

    सिद्धार्थ गौतमको कुन धर्म थियो यो कुरा लुकाउन खोजिएको हो कि जस्तो लाग्यो !

  • @northpole1674
    @northpole1674 10 หลายเดือนก่อน +3

    यी बुढासँग जगमान गुरुङको जस्तो ज्ञान र आत्मविश्वास छैन । प्रश्नको ठोस जवाफ दिनै सक्तैनन् ।

  • @binrai1826
    @binrai1826 10 หลายเดือนก่อน +3

    त्यसोभए गाई काट्दा भन्डारिलाइ किन टाउको दुख्ने?खाने चिज खाए त के भए?अरुले बोका बाख्रा खाए भनेर राइले टाउको किन दुखाउने?बरु हत्या नगरौ भनौ।

    • @lyanglyang1
      @lyanglyang1 10 หลายเดือนก่อน

      हिन्दु ले कुकुर पुजा नि गर्छ है 😅

  • @matrikadhungel1269
    @matrikadhungel1269 หลายเดือนก่อน

    त्यसै मगोल भनाउदा हरुलाई पसु जंगलीनै छन भनेको।होइननी यिनिहरु अत्काले बोकेको होहोरी मा कुदी रहेका छन।कीरात।र मुन्दूम कुन चराको नामहो इनिहरुलाइ थाहै छैन।गाई खाने वुद्धीले मुन्दूम चिनिन्न ।

  • @sabinlimbu4395
    @sabinlimbu4395 7 หลายเดือนก่อน +1

    एक दम सहि , सत्य कुराकाे बहष ब्ख्या विश्लेषण गर्नु भएकाे छ चन्द्र कुमार सेर्मा ज्यु ले

  • @anitalimbu2226
    @anitalimbu2226 10 หลายเดือนก่อน +4

    Thank you so much ❤❤❤❤

  • @tejnathkandel1642
    @tejnathkandel1642 10 หลายเดือนก่อน +6

    हरि ॐ अति ज्ञयान बर्दक

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 7 หลายเดือนก่อน

    Bhumi putra haru Adibasi janchati hoena mulbasi mongol ho yo puchnu charuriho

  • @KamalaAngdembe-z7o
    @KamalaAngdembe-z7o 10 หลายเดือนก่อน

    Chakuseli guruko bichar mahan ho sabaile sunu parchha hai❤❤❤

  • @KamalaAngdembe-z7o
    @KamalaAngdembe-z7o 10 หลายเดือนก่อน

    Chakuseli guruko bichar mahan ho sabaile sunu parchha hai❤❤❤

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 10 หลายเดือนก่อน +2

    अदभुत महा ग्यानी गुरुदेब हजुरको जय हो हरहर महादेब

  • @AmbarTamang-eb2bz
    @AmbarTamang-eb2bz 5 หลายเดือนก่อน

    बिसय कहाँ थियो गुरुजी

  • @amirdulal59
    @amirdulal59 10 หลายเดือนก่อน +2

    यस्ता विद्वानलाई यी मिडियाले कहिलयै प्राथमिकता किन दियनन भन्न्रे बल्ल बुझ्दै छु

  • @chakralingden2812
    @chakralingden2812 8 หลายเดือนก่อน

    Gyan ko khani ( fountain of knowledge) Cha Ku She---Jai Kirat

  • @arjunkhaling6632
    @arjunkhaling6632 10 หลายเดือนก่อน +1

    गुरुप्रती मेरो शिर निहुराउँछु 😔😔😔😔

  • @prajuwalchettri
    @prajuwalchettri 6 หลายเดือนก่อน

    वोइसबगाइनडीया

  • @somomayatamang461
    @somomayatamang461 10 หลายเดือนก่อน +3

    सेरमा छेरमा के भन्छ भन्छ थर पनि कि सरमा हुनुपर्छ कित लिम्बू हुनुपर्छ हिजडा जस्तो सेरमा

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 10 หลายเดือนก่อน +1

    Jay kirateswor mahadeb jay shibashankar

  • @tikapurkailali4002
    @tikapurkailali4002 6 หลายเดือนก่อน

    Dr sir satty tatthy bolnu hunxa naman xa !!

  • @opvideoc2753
    @opvideoc2753 10 หลายเดือนก่อน

    सही कुरो 🎉

  • @kpbhatta9095
    @kpbhatta9095 10 หลายเดือนก่อน +1

    अनि लिम्बु राई गाई गोरु खाने हाम्रो धर्म हो भन्छ त 🤣 धर्म ले अरु लाई काटेर खा भन्छ भने पाप ले चाइ के भन्दो रैछ हो

    • @Sirju1790
      @Sirju1790 5 หลายเดือนก่อน

      साम्जिक मुन्धुम अनुसरण गर्ने किराँतीले मासुमंस धुम्रपान मध्यपान केहि सेवन गर्नु हुदैन भन्ने कुरा मान्छन् । माङसेबुङ आउनुस बुझ्नुहुनेछ। राइ लिम्बु कसै दुइचारले खाए होलान्। किराँत धर्मले यस्तो भन्दैन।

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 7 หลายเดือนก่อน

    Yo serma jida bahunko
    Sha str matra pareko rachhs

  • @nabinbaniya5338
    @nabinbaniya5338 10 หลายเดือนก่อน +4

    Guruko bichar yetharth xa hai jaye nepal

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 10 หลายเดือนก่อน +2

    सहि र यथार्थपरक टिप्पणी ।

  • @narendrakatuwal4243
    @narendrakatuwal4243 4 หลายเดือนก่อน

    Your right 100% naman cha shri man seworo .

  • @bhagatrai9151
    @bhagatrai9151 5 หลายเดือนก่อน

    Aafeno paichan dharma aru lai bataouwney kirati guruji ji ley bhadhaar khaneyra aagun purrney kam garnu hudaixa yo nathe muji bhaddari lai kirat jatiko k chayeyo muji katho lai nepal ko kirat haru key gardaixa yo bhandaari ra chanramanlai panisment ko jaruri xa aafeno etihaas arko lai bataouwney

  • @mayasubba6868
    @mayasubba6868 10 หลายเดือนก่อน +4

    लिम्बुहरुले किराँत धर्म मान्दैनन् बुडो । युमा धर्म मान्छन।

    • @bharatirai527
      @bharatirai527 10 หลายเดือนก่อน

      Hora ? Satyahangma po haina ra?

  • @NitaLawati-l7e
    @NitaLawati-l7e 7 หลายเดือนก่อน

    Sewaro khatra kura serma baje ko

  • @yobahang
    @yobahang 10 หลายเดือนก่อน +1

    😂
    चकुसे बाजेले हसाउछन हौ !!
    मुन्धुम नबुझ्नेलाई मुन्धुमको ग्याता ??
    तीन राते तङसिङ गर्न नसक्ने मुम्धुम बिद ??
    बुझेर पाहुना बोलाएको राम्रो हौ जिबराम सर !!

    • @santoshlimbu5464
      @santoshlimbu5464 10 หลายเดือนก่อน

      चकुसे जतिको बिद्धान लिम्बुहरुमा कोही छैनन।

  • @devendrakhadk5878
    @devendrakhadk5878 10 หลายเดือนก่อน +1

    जय होस् प्रणाम ॐ

  • @dilkhadka1094
    @dilkhadka1094 10 หลายเดือนก่อน +3

    Technology ko kura kahile aaudaina sir khali dharma ko kura matra hunxa

  • @premsubba337
    @premsubba337 10 หลายเดือนก่อน +1

    Great Guru

  • @AnuLimbu-ep7zx
    @AnuLimbu-ep7zx 4 หลายเดือนก่อน

    👏❤🎉Ota Tagera Nigwabhu Mang Sewaro ❤🎉👏

  • @limbuvlogs5895
    @limbuvlogs5895 10 หลายเดือนก่อน +1

    🎉❤❤❤

  • @KedarjungTapmaden
    @KedarjungTapmaden 3 หลายเดือนก่อน

    प्रनाम गुरु सेवारो

  • @RoyalDhiren
    @RoyalDhiren 5 หลายเดือนก่อน

    Guru ko kuro sunna bujna manna anibarya x ,but yo ptrakar le afno anuhar matra badarko jasto banairanx sodhnu parne kura haru sodhdaina alu jasto raix

  • @nepallizom195
    @nepallizom195 10 หลายเดือนก่อน +2

    Thankyou so much ❤❤

  • @dhenprasadrai1682
    @dhenprasadrai1682 10 หลายเดือนก่อน +8

    बहुत सान्दर्भिक मार्मिक बिचार अनि उच्चतम सिद्धान्त अनि मार्ग दर्शन

  • @Panchavismritlimbu
    @Panchavismritlimbu 6 หลายเดือนก่อน

    Phalgunananda?

  • @AnuLimbu-ep7zx
    @AnuLimbu-ep7zx 4 หลายเดือนก่อน

    Sewaro Guru👏

  • @premsubba337
    @premsubba337 10 หลายเดือนก่อน +1

    Very nice interview

  • @rainarnit3808
    @rainarnit3808 4 หลายเดือนก่อน

    हाहाहा😂😂😂😂

  • @bimalaadhikari6192
    @bimalaadhikari6192 10 หลายเดือนก่อน

    बुद्धधर्म लाई बुझ्न तिक न्यात हन्ह का कितावहरु पढ्नुओपर्छ।इनलाइ केही पनि आउदैन।सबै विषयमा कुनै स्पस्टता छैन।

  • @SukritaRai-t5g
    @SukritaRai-t5g 6 หลายเดือนก่อน

    🙏❤🌹

  • @hariigaire
    @hariigaire 10 หลายเดือนก่อน

    28:12 शिवसूत्र -
    चैतन्य आत्मा
    ज्ञान बन्ध
    योनीवर्ग कलाशरीरम
    उद्धमो भैरव
    जाग्रत स्वपन सुषुप्ति भेदे तुर्यगभोग सम्भव
    स्वप्न बिकल्प
    विस्मयो योग भूमिका
    हृदय चित्त सङ्घट् दृश्य स्वप्न दर्शनम
    वितर्क आत्मज्ञान
    लोक आनन्द समाधी सुखम्
    भूत संधान भूत पृथक विश्व शङ्घट्टा
    चित्तं मन्त्र
    प्रयत्न साधक
    गुरुर ऊपाए
    शरिरं हवि
    ज्ञानं अन्न
    मोहजया आनन्दभोग सहज विधाजय
    नर्तक आत्म
    धीव शाश्वत सिद्धि
    सिद्ध स्वत्नत्र भाव

  • @prashurampokharel819
    @prashurampokharel819 10 หลายเดือนก่อน +1

    गुरुदेब , याे देशमा किन बखेडा झिक्छन समाजमा लाैन किनहाेला हजुर ?

    • @prashurampokharel819
      @prashurampokharel819 10 หลายเดือนก่อน

      काेही भन्छन हामी भुमीपुत्र हाै के त्येसाेभन्नेहरु भुमीबाटै निस्केकाहुनत ?

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm 10 หลายเดือนก่อน

    यो भिडीयो अती समसामयिक लाग्यो। जिब राज सर र गुरू दुबैलाई धन्यबाद र नमन् ।🙏

  • @GangaLawati-pr5cg
    @GangaLawati-pr5cg 10 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤ sewaro guru ji❤❤❤ dherai gyani guru❤❤❤

  • @khaginrai6168
    @khaginrai6168 10 หลายเดือนก่อน +1

    👌👌👍

  • @sabinlimbu4395
    @sabinlimbu4395 7 หลายเดือนก่อน

    अासेवाराे मुन्धुम बिद , जाेतिष बिद डक्टर चन्द्र कुमार सेर्मा लिम्बू ज्यु मा सेवा सेवाराे

  • @rajub.k4242
    @rajub.k4242 10 หลายเดือนก่อน +1

    Guru lai 🙏🙏🙏🙏🙏

  • @shreerai3920
    @shreerai3920 10 หลายเดือนก่อน +4

    कमसेकम् अन्य धर्मको गुरूहरू लाई पनि स्थान दिएकोमा YOHO media लाई धन्यवाद भन्नु पर्छ। यहाँनेर एउटा प्रष्ट पार्नु पर्ने कतिपय लाई थाहा नभएको कुरा के हो भने किरात धर्म भनेकै यि धर्म गुरूले भनेको जस्तो ठ्याक्कै चाही हैन है। राईहरूले मान्ने किरात धर्म जो सनातन खालको प्रकृति लाई पूजा गरेर, तीन चुल्हा र पितृहरू लाई पुज्ने अभ्यास हुन्छ भने यि धर्म गुरूले भनेको किरात धर्म भने मोटा-मोटी हिन्दू धर्म को copy जस्तो अभ्यास मा देखिन्छ। अधिकांश लिम्बूहरू ले भने आफू लाई किरात धर्म हैन यूमा धर्म भनेर भन्छन्। नपत्याए छेउ छाउमा बस्ने लिम्बू लाई आजै सोध्नुस् lol

    • @nepallizom195
      @nepallizom195 10 หลายเดือนก่อน +1

      Hajur lai kriat dhrma ra yuma dhrma ko barama tahaxaeena vana yesere kriat dhram ko barama naramro bechar naraknu hola plz

  • @ArunNinglekuSecretariat
    @ArunNinglekuSecretariat 10 หลายเดือนก่อน

    यो मान्छे चाहिँ गुरुको नाममा गोरु हो।
    यस याक्थुङ लिम्बु जातिको मुन्धुम बारे नत ज्ञान छ नत अध्ययन। याक्थुङ लिम्बु समुदायको लागि ऐझेरु हो यो मान्छे। यस्ता गोरुहरुको कुरा सुनेर लिम्बु जातिको संस्कार, संस्कृति बुझिन्न।

  • @gurungbruce4636
    @gurungbruce4636 10 หลายเดือนก่อน +3

    भबिस्यबाणी कोसैले भन्न सकिदैन केवल संयोगले मिल्न जादा ज्योतिषी ले ठिक भन्यो वन्ने कुरा भएको हो। एदि येस्तो हो वने कोरोनो र भुइचालो आउँदा किन चाल पाउन सकेना यी ज्योतिषी हरुले यो सब झुठ हो पेट पाल्ने काम बाहेक केही होइन।

    • @sarojrajsatyal3736
      @sarojrajsatyal3736 10 หลายเดือนก่อน

      Taile padeko chs jyotishi jatha ??gu khayera fal ful ko kura na Kat....jatha janawar aoradhi

  • @sanrorai8572
    @sanrorai8572 10 หลายเดือนก่อน

    kirat.sstyea.hanma.le.haattya.ke.supri.katnu.parchha.falgunanda.usko..nati.aatma.nanda.om.nanda.larumba.illam.falgunanda..iellam.eee.thulo.o.m.nanndha..vitra.kun.sattyea.hanghma..kirat.raja.aaelamber.shir.jung.falghu.nanda..ek.sainek..ho.aatma.nanda.ek.pariwar.guru.ho.om.nanda.pollsiss.ho.satye.
    hanma.ki.haghma..guru.lappa.meta.lappa.bhaghuwan.lappa.dharma.kolappa.simana.lappa.tarai.bassi.mussar.jati.lai.mussa.namara.mera.khetko.attha.vitra.mussale.oosarko.dhan.nikaleko.herda.aaris.vo.ne.

  • @dibya_jabegu
    @dibya_jabegu 10 หลายเดือนก่อน

    कसैले एक रत्ती पत्याउने हैन आफै जान्ने गुरु 🤣 हाम्रो समुदाय को मान्छेले कोहिले राम्रो हो यो मान्छे भन्या सुनेको छैन यो चोर गुरुलाइ 😂

  • @informativegyan1234
    @informativegyan1234 10 หลายเดือนก่อน +3

    ❤❤❤🙏🙏🙏😊

  • @surenyakkha9631
    @surenyakkha9631 10 หลายเดือนก่อน +1

    🙏🙏

  • @niravbikramshah6223
    @niravbikramshah6223 10 หลายเดือนก่อน +1

    मानव मध्ये का महामानव नमन छ

  • @cykk3413
    @cykk3413 10 หลายเดือนก่อน +5

    गुरुको मुखारबिनदुबाट सदैव यसता वाणी सुन्न पाइयोस.

  • @rajgurung8875
    @rajgurung8875 10 หลายเดือนก่อน

    ज्ञान लिनु छैन खसी खाने गाईको मुत खाने बुद्धि कहा बाट आयो भनेर सोध्ने दम राख्न जरुरी छ। हैन नखोकौ

  • @yamkumarshrestha1044
    @yamkumarshrestha1044 10 หลายเดือนก่อน

    ब्राह्मण वाद हिन्दुवाद द्वारा संचालित जस्तो पो लाग्छ मङ्गोल अनुहार भएर कहिले अस्तित्व सहितको अधिकारको कुरा गरेको पाइदैन चाइनाको जस्तो बिकाशको कुरा कहिले छैन किराँत र हिन्दु एउटै भनेर नेपालमा बुद्धको दर्शन सिर्दान्त कसैले अवलम्बन गरेको छैन भनेर कहिलेकाही सत्यपनी ओकालत गरिरहेको हुन्छन

  • @janjantimalsina1465
    @janjantimalsina1465 10 หลายเดือนก่อน +1

    राम्रो कुराकानी

  • @KamalaAngdembe-z7o
    @KamalaAngdembe-z7o 10 หลายเดือนก่อน

    Chakuseli guruko bichar mahan ho sabaile sunu parchha hai❤❤❤

  • @narendranupadhyay4945
    @narendranupadhyay4945 10 หลายเดือนก่อน +2

    Sahi kura ho garnu ji

  • @dineshuraw_10
    @dineshuraw_10 10 หลายเดือนก่อน

    गाईको कस्तो, मासु मीठो हुन्छ र एक चोटि खानु पर्छ कि क्या हो

  • @harikalaneupane128
    @harikalaneupane128 8 หลายเดือนก่อน

    गुरु माहान बिचारलाई शलाम छ

  • @narayanac6354
    @narayanac6354 10 หลายเดือนก่อน

    यस्ता गुरुलाई नमन गर्दछु

  • @prashurampokharel819
    @prashurampokharel819 10 หลายเดือนก่อน

    अहिले धर्मगुरु बाेकेर हिडने पार्टीहरु बिचारसंग लड एकजना धर्मगुरुले त्रीशुललिएर भिडने भन्छन बिभीन्न माता भनीनेहरुकाे बाेली सुन्दा आफैलाई लाज लाग्छ छ्या छ्या !

  • @laxmandhamala6716
    @laxmandhamala6716 10 หลายเดือนก่อน

    यो जिवराम पित्री बुडो नै मन पर्दैन हो कस्तो पित्री लाई राखेको tv ले नि !!

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 10 หลายเดือนก่อน

    Some thing are right
    Dr sherpaju
    Sabaili cetana bhaya
    Om😂❤

  • @shamiprai4340
    @shamiprai4340 10 หลายเดือนก่อน +4

    रेम्पोछे गुरुहरुले सबैभन्दा बढी बुद्ध धर्मको अध्ययन गरेका हुन्छन् अरे भन्छन् । गुरु आफैले सबैभन्दा बढी अध्ययन गरेको छु भनिदिनु भयो त गाठे😢।

  • @Deelips-u9r
    @Deelips-u9r 10 หลายเดือนก่อน

    जय श्री राम, हामी सबै हिंदू हो

  • @hemrajsiwakoti7870
    @hemrajsiwakoti7870 10 หลายเดือนก่อน +1

    wow excellent interview 🙏

  • @SANDIP0523
    @SANDIP0523 10 หลายเดือนก่อน +1

    Hawa maa😂 buda

  • @pamirsupamtimilsina8813
    @pamirsupamtimilsina8813 10 หลายเดือนก่อน +1

    Jay guru Dev 🙇

  • @BamprasadLawati-w2t
    @BamprasadLawati-w2t 10 หลายเดือนก่อน

    फाल्गुलानन्द हाेईन, फाल्गुनन्द हाे।

  • @Arjun-p8o
    @Arjun-p8o 10 หลายเดือนก่อน

    सेवारो

  • @himalkhadka8001
    @himalkhadka8001 10 หลายเดือนก่อน

    नमन छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 माहा ग्यानी प्रवचन प्रति

  • @thinker2564
    @thinker2564 10 หลายเดือนก่อน

    yasta dr. sherma alp gyan Buddha ko buwa suya bansi rey??? key karan ley boudhmai samaj India ra Nepal ma nast griyo itihas tha nai bhai go guff deney haru le nai grda satya itihas lukkaio. yasta haru ko guff lai itihas ra dharm ku bisleshan liney jaslai aafno nai tha chaina. Kun rishi thiyo jasley bhawisbani diyeko kehi abhilekh praman cha?? key tyati bela rishi haru thiye kehi puratatwik awsesh praman silalekh inscription cha. Matrai kapol kalpanik katha kahani lai sthapit grney. Praman sahit kura grnu paryo guff le itihas tha hudaina. yaha haru ko samaj ko unnati ka lagi key yogdan cha ??? vastav ma sherma ji ley boudh darshan ramri na bujheko ra sahi itihas na janeyko ley yasto kura gardai chan yo ghor durbhagya ho!

  • @hiddenfact6858
    @hiddenfact6858 10 หลายเดือนก่อน

    यो हिन्दुआर्यको नोकर हो।

  • @secret2874
    @secret2874 10 หลายเดือนก่อน

    पक्का पि एच डि हुन यति ग्यान वाह

  • @bharatirai527
    @bharatirai527 10 หลายเดือนก่อน

    Khai,k hi pani bujhina mo ta 😢

  • @PSCAcademyNepal
    @PSCAcademyNepal 10 หลายเดือนก่อน

    यी बुडाबाट सिक्न लायक केहि छैन।
    झन्डै १ घण्टा सुनिसक्दा पनि सामान्य ग्यान (GK) पनि निस्किएन।
    बुडाले अझै धेरै पढन पर्ने र जान्नु पर्ने देखिन्छ, तर घमण्ड गर्दै सबै मैले नै जानेको छु जस्तो गर्छन।
    पत्रकार जिबराम जी त सधै फितलो तवरले प्रस्तुत हुने। पत्रकारमा पनि समस्या छ।

    • @amirdulal59
      @amirdulal59 10 หลายเดือนก่อน

      बुद्धले मानेको धर्म कुन हो? गोत्र कुन हो ? कुन बन्शका थिय ? किराँत धर्मको उत्पती कहाँबाट भयो ?

    • @lyanglyang1
      @lyanglyang1 10 หลายเดือนก่อน

      गुरुले phd गर्नु भएको छ, अलि अलि घमण्ड त भै हाल्छ नि, फेरि वहाँ ले मुन्धुम पनि लेख्नु भएको छ