George Van Driem भाषाविज्ञ - लिम्बु महत्त्वपूर्ण भाषा हो । लिम्बुको भाषा ओरिजिनल फर्ममा छ लिम्बु भाषा नै किन छाने ? २ प्रोफेसरले पठाएको... तिब्बेति वर्मेली भाषामा लिम्बुमा प्राचीन रुप पाइन्छ... फेदाफ क्षेत्र...तेह्रथुम लोहोरुङ भाषा = आर्थिक कारणले भाषा लोप हुँदैछ... नेपालको इतिहास धनी छ George... नेपाली भाषामा व्याकरण धनी छ... चीनको अङ्ग्रेजीको रुपशास्त्र सजिलो छ... भाषाद्वारा अर्को जीवनको अनुभव हुन्छ । लोहारुङ लिम्बू राई भाषा... चीनमा जाति किसिम किसिमका छन् ... नेपालको पूर्वी भागबाट चीनको पुर्खा चीन गएका हुन् । मंगोलको भाषा परिवार अर्कै हो संस्कृत र लिम्बुको पनि फरक छ... लोहोरुङ प्राचीन व्याकरण जोगिएको छ... कसैले मंगोल भन्यो त्यसैको पछि लाग्यो - मान्छेको मनमा अन्धविश्वास हुन्छ ... इतिहास कमजोर छ नेपाली विद्यालयहरूमा... अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय हुनुपर्छ... प्राध्यापकले राजनीति गर्नु हुँदैन ... १० हजार वर्ष पुराको भाषा (प्रोटो भोटे बर्मेली प्रोटो इन्डोयुरोपियन...) सिक्किममा मास्टर लेभलसङ्ग लिम्बु भाषा सिकाइन्छ...
Eti interesting bartalaab, waha ko adhyan shunera hami le dherai kura shikheu.Angreji bhasa le hamro afnu sanskriti,bhasa lupt garai sakeko cha.Kirat haru ko bishlesan Mahabharat ma pani cha ra uniharu ko bhasa eti purano ho bhanne malai pani thaha thiyo.Mongols haru ko bare ma pani hamro katti bhul dharrana thiye rahecha.Hami le estoh video yo generation lai sunaunu parcha ra afnu bhasa lai sangrakchan garne kosish garna parcha.Dherai dherai video banaunuhosh short reels banayera new generation samma pugaunu ko lagi.❤
Exact carbon dating of the bones in the Himalayas , Europe , Africa and Australia might be helpful to follow the history of the different races of the humankind .
Sir you are my favourite 💙
अङ्ग्रेजी भाषाको हौआमा लागेकाहरुलाई नेपाली भाषाको महत्व प्रतिको प्रेरणादायी प्रसंग ।
George Van Richko kura sunda dherai khusi lagyo. Dhanyabad chha tapailai.
Dherai dhanyabad tapai haru lai.
यी भाषाविदले जत्तिकै शुद्ध नेपाली बोल्ने प्रयास हामीले गर्नु पर्ने देखिन्छ....
अति महत्त्वपूर्ण र उपयोगी भिडियो ।
what a insightfull knowledge
Great news ❤❤🎉
George Van Driem भाषाविज्ञ -
लिम्बु महत्त्वपूर्ण भाषा हो ।
लिम्बुको भाषा ओरिजिनल फर्ममा छ
लिम्बु भाषा नै किन छाने ?
२ प्रोफेसरले पठाएको...
तिब्बेति वर्मेली भाषामा
लिम्बुमा प्राचीन रुप पाइन्छ...
फेदाफ क्षेत्र...तेह्रथुम
लोहोरुङ भाषा =
आर्थिक कारणले भाषा लोप हुँदैछ...
नेपालको इतिहास धनी छ George...
नेपाली भाषामा व्याकरण धनी छ...
चीनको अङ्ग्रेजीको रुपशास्त्र सजिलो छ...
भाषाद्वारा अर्को जीवनको अनुभव हुन्छ ।
लोहारुङ लिम्बू राई भाषा...
चीनमा जाति किसिम किसिमका छन् ...
नेपालको पूर्वी भागबाट चीनको पुर्खा चीन गएका हुन् ।
मंगोलको भाषा परिवार अर्कै हो
संस्कृत र लिम्बुको पनि फरक छ...
लोहोरुङ प्राचीन व्याकरण जोगिएको छ...
कसैले मंगोल भन्यो त्यसैको पछि लाग्यो - मान्छेको मनमा अन्धविश्वास हुन्छ ...
इतिहास कमजोर छ नेपाली विद्यालयहरूमा...
अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय हुनुपर्छ...
प्राध्यापकले राजनीति गर्नु हुँदैन ...
१० हजार वर्ष पुराको भाषा
(प्रोटो भोटे बर्मेली
प्रोटो इन्डोयुरोपियन...)
सिक्किममा मास्टर लेभलसङ्ग लिम्बु भाषा सिकाइन्छ...
Eti interesting bartalaab, waha ko adhyan shunera hami le dherai kura shikheu.Angreji bhasa le hamro afnu sanskriti,bhasa lupt garai sakeko cha.Kirat haru ko bishlesan Mahabharat ma pani cha ra uniharu ko bhasa eti purano ho bhanne malai pani thaha thiyo.Mongols haru ko bare ma pani hamro katti bhul dharrana thiye rahecha.Hami le estoh video yo generation lai sunaunu parcha ra afnu bhasa lai sangrakchan garne kosish garna parcha.Dherai dherai video banaunuhosh short reels banayera new generation samma pugaunu ko lagi.❤
❤💜
geweldig
ॐनेनमः यो गुरु नरहरिनाथ थेअरीको चर्चा मेरो लाहानुरामसँग मनोजमानवको स्टारअनलाइनमा पनि गरिएकोछ सन2020 मा ।
gajjab
धन्यवाद ।
वास्तवमा मै भाषा उहाँ भाषाविधि नै हुनुहुँदो रहेछ।
गोपल गुरुङ ले बोल्नु भएइको सत्ते देखियो mno
गजबको गफ सुनिरहु लाग्ने 🙏
❤❤
Exact carbon dating of the bones in the Himalayas , Europe , Africa and Australia might be helpful to follow the history of the different races of the humankind .
th-cam.com/video/Sxlx2-eZMLY/w-d-xo.htmlsi=nM2jZkcmmO_-w0QG
हाे भाषा बढि व्यावहारिक छ त्याे आफै चल्छ हाे अप्ठेरो छ त्याे आफै हराउँदै जान्छ। कसैले चिन्ता लिनुपर्दैन।
जबर्जस्ति ब्यबहारिक बनाएर हुन्छ ?
Bhanne belama matri bhasa bhanne. Ani sikauda chahi babako bhasa sikaunuparxa bhanne k ho esto? Ki chahi matribhasa nabhanera pitri bhasa bhannu ni.
nepAlko bhumi putra haru
Siristi hunu sadai utbati bhako
Mulbasi mongol haru
hamilai samajik rupantaran chahidaina, aaphno rupantaran aaphai sita raakh