सर्ब प्रथम धन्यवाद । बिस्णु भगवानको महिमा होस । मधु मालतीको कथाले मलाई असाध्यै मन पर्यौं । यो कथा लेखक वाचकलाई बिस्णु भगवानबाट आशिर्वाद दिनु भएको होस । यो समयोगान्त मधु मालतीको कथाले हृदय कमलो हुनेहरुको मन नपग्लने को होला । धन्यवाद ।
Dherai dherai dhanyabaad sarai ramro layo mero mom le ekdam ruchaunu vayo bishesh gare yestai bhagwan samandi katha leyera aaunu hola asti bata continue yehi channel matra sunnu vaxa mom le thanks 🙏 ananda nepal 🇳🇵🙏🙏 big fan
Thank u आनन्द नेपाल verison 2 channel! Mero निदाउने औषधि जस्तै भा छ! हुनु त म ३० कटन लागे त्यही पनि लोक/दन्ते कथाहरू सरै आनन्दमय लाग्छ एक्लो भाको बेला सुन्छु अनि सुत्छु❤️
योकथाले धेरैनै मन छोयो आज भान्दा २५ बर्स आधाडि मेरि आमा को मुख बाट सुनेको थिये तर येति लामो थियेन सायत योकथा पूरा नआयेर होला त्याहाबाट मधु मालती भन्ने कथाको नाम चाहिँ एक्दमै याद थियो तर आज पूरा हजुर्ले भन्नू भयेको सुन्न पाउँदा हर्सिद भये हजुर्लाई धेरै धेरै धन्यबाद आझै धेरै कथा सुन्न पाउ धन्यवाद
मेरो आमा को याद आयो म सानो छदा आमा ले मधु मालती को कथा सुनाउनुभयो मलाई धेरै रामो लागथियो दिन दिनै राती खाना खाईसके पछी दन्ते कथा मधु मालति सुन्दा आनन्द आउथियो ।आज मैले भेटाये सुने मैका पाये खुसि लागो । धन्यवाद छ ।
Thanks a lot to Nepali Folk tale chanel सारै राम्रो कथा । म ९/१० वर्षको हुदा यो कथा सुनेको हौं । यो कथा सुनाउने ब्यक्ति दिबंगत भैसक्नु भयो उहा बाट धेरै कथाहरु सुनेको थिए । महा चम्भु स्याललाई कसरी तह लगाए आदी यी कथाहरु पनि सुन्न पाए हुन्थ्यो । all the best.
Yo Madhu malatiko katha ma sano huda meri aama le sunaunu bhayeko thiyo aaj yo katha suner aamako dherai yaad aayo yo kahta feri sunna payeko ma thak you so much bhai
म सानै हुँदाखेरिमा मेरो बुवाले यो कथा सुनाउनुभएको थियो त्यतिबेला यो कथा एकदमै राम्रो लाग्यो तर मैले यो कथा सुन्न र पढ्न धेरै खोजिराखेको थिएँ बचपनको कथा आधा अधुरो मात्र याद थियो आज युट्युबमा खोज्न मन लाग्यो। अनि भेटे अहिले आएर पूरा सुन्न पाउँदा खुसी लाग्यो।
हरेक सब्दमा कल्पना गर्दै सुनिरहेको थिए। जतिबेला मालिकलाई र मधुकरलाइ दुख कष्ट पर्थ्यो तेतिबेला मन रुन्थ्यो, मालति मधुकर खुशी हुदा मनै हर्सित हुन्थ्यो।, मलति र मधुकर को जस्तो माया हुन्थियो भने भगवान् ले पनि साचो प्रेमलाई छुटाउन सक्दैन। साचो प्रेम सधैं अमर रहन्छ। र साचो प्रेम सधैं साथ हुन्छ, प्रेम भनेको नै पाऊनु रहेछ, गुमाउनु पनि प्रेम हो भन्छन तर गुमाउनु भन्दा पाउनु साचो प्रेम रहेछ।
धन्यवाद हजुर मलाई पनि यो मधु-मालती को कथा थाहा थियो, किन भने हामी सान साना हुन्दा खेरी, मेरा बुबाले सुनाउने गर्नु हुन्थियो, तर धेरै वर्ष भएको ले गर्दा मैले भुली सकेको थिए, आज तपाई ले गर्दा मेरो फेरी तेहि दिन फर्की आए जस्तो लाग्यो, कथा सुनेर मन निकै प्रफुल्लित भयो हजुर लाई धन्यवाद छ
म सानू हुँदा मेरो आमाले सुनाउनु भयको कथा आज फेरि सुन्न पाउँदा खुसी पनि लाग्यो दुख्खपनी आज मेरि आमा यो सन्सारमा हुनुहुन्न मेरिको आँत्मालाई सान्ती मिलोस बैकुन्ठमा बास मिलोस मिस यु मेरि माम्मा 😥😥
अत्ति नै राम्रो कथा र वाचन सैलि। राती सुनेको झन रमाइलो भयो रातिको १/३० बजेको पनि थाहै भयेन
जत्ते सुन्यो उत्ती सुनी रहनु मन लाग्ने plz sir यस्तै कथा हरु फेरि पनि प्रस्तुत गर्नु होल ,,हामी हरु तपाईं पर्ती आभारी छौ
सर्ब प्रथम धन्यवाद । बिस्णु भगवानको महिमा होस । मधु मालतीको कथाले मलाई असाध्यै मन पर्यौं । यो कथा लेखक वाचकलाई बिस्णु भगवानबाट आशिर्वाद दिनु भएको होस । यो समयोगान्त मधु मालतीको कथाले हृदय कमलो हुनेहरुको मन नपग्लने को होला । धन्यवाद ।
🍷😰
😊❤
आहा कति राम्राे मार्मिक लखक लाई धन्यबाद
ॐ नम भगवते बाशुदेवाय
😊
जति नै सुने पनि सुनौ सुनौ लाग्ने कति मिठो कथा😍😍😍😍❣️❣️❣️❣️
Thanks @Naveen Chhetri खुशी लाग्यो :)
अति राम्रो कथा 👌👌👌👌, thanks 🙏🙏
Really touching my mutu
@@teksuramghume5605 of my life on Earth 🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎 o
मैले सानू उमेरमा सुनेकाे कथा सुन्न पाय खुसी लाग्यो ।
Dherai dherai dhanyabaad sarai ramro layo mero mom le ekdam ruchaunu vayo bishesh gare yestai bhagwan samandi katha leyera aaunu hola asti bata continue yehi channel matra sunnu vaxa mom le thanks 🙏 ananda nepal 🇳🇵🙏🙏 big fan
Thank u आनन्द नेपाल verison 2 channel! Mero निदाउने औषधि जस्तै भा छ! हुनु त म ३० कटन लागे त्यही पनि लोक/दन्ते कथाहरू सरै आनन्दमय लाग्छ एक्लो भाको बेला सुन्छु अनि सुत्छु❤️
9
Hi
कि वह डर डर मि मि बि व मि नि डर डर मि मि मि बाट डरह मि नहुने
ताेता मेेनाकाे कथा भेटियन कृपया खाेज्नु हाेला
@@regmisurya9388 *
पुरै कथा सुनेर आन्द लिए मैले अति राम्रो लाग्यो धन्यवाद
बच्चा छदा सुनेको कथा अहिले सुन्न पाउँदा पुरानाे झल्काे अायाे ।
आहा कति राम्रो कथा 🙏🙏
333e22
बच्चपनमा सुनेको कथा फेरि सुन्न पाइयो मज्जा लाग्यो ।
Job
@@ramupraja6591 aàààa1qq1ààààààaààaaAAAÀÀ11ÀĶ
बच्चामा सुनेको कथा फेरि सुन्न्य अबसर पाइयो।।।धन्यबाद हजुर लाई।।।लाल हिरा कथा पनि ल्याउनु होला।।
Very nice story, I am listening from UK, thank you very much
मैले सानोमा सुनेको र पढेको आज फेरि सुन्न पाउँदा आनन्द लाग्यो
यो कथा अतिनै राम्रो लाग्यो, कथा बाचकलाइ धेरै धेरै धन्यबाद छ ।
Wow katee ramro xa haii tapiko sabii khata haru very nice
यो कथा सानो मा बाल कथा मा पढेको थिए ।आज फेरि सुन्न पाउँदा खुशी लाग्यो ।हजुर लाई धन्यवाद 💖🤞🌹🎈✨🎇✨
आहा कति राम्रो प्रेम कथा
सबैमा मधुकर र मालती जस्तै प्रेम गर्ने शक्ति मिलाेस्💝💗💕🙏
A
Ekdum nai ramro.... thanks for the wonderful presentation
योकथाले धेरैनै मन छोयो आज भान्दा २५ बर्स आधाडि मेरि आमा को मुख बाट सुनेको थिये तर येति लामो थियेन सायत योकथा पूरा नआयेर होला त्याहाबाट मधु मालती भन्ने कथाको नाम चाहिँ एक्दमै याद थियो तर आज पूरा हजुर्ले भन्नू भयेको सुन्न पाउँदा हर्सिद भये हजुर्लाई धेरै धेरै धन्यबाद आझै धेरै कथा सुन्न पाउ धन्यवाद
यो कथा मैले सानो हुँदा पढेको thank-you
Eakdam ramro lagyo katha hjr explanation eakdam ramro xa haii keep going 💙💜🕉
सारै राम्रो लागेयो 👌👌👌👏👏👏
मेरो आमा को याद आयो म सानो छदा आमा ले मधु मालती को कथा सुनाउनुभयो मलाई धेरै रामो लागथियो दिन दिनै राती खाना खाईसके पछी दन्ते कथा मधु मालति सुन्दा आनन्द आउथियो ।आज मैले भेटाये सुने मैका पाये खुसि लागो । धन्यवाद छ ।
Thanks a lot to Nepali Folk tale chanel सारै राम्रो कथा । म ९/१० वर्षको हुदा यो कथा सुनेको हौं । यो कथा सुनाउने ब्यक्ति दिबंगत भैसक्नु भयो उहा बाट धेरै कथाहरु सुनेको थिए । महा चम्भु स्याललाई कसरी तह लगाए आदी यी कथाहरु पनि सुन्न पाए हुन्थ्यो । all the best.
लग्भग पचासबर्शपछी यो कथा सुनेको,सारै खुसी लाग्यो ।अर्को गुल्बकावलिको कथा पनि सुन्ने इच्छा जागेर आयो तर कसरी ?
yo book kina paida na m sanga pahila thiyo ayela xina
कथा सुनेर आनन्द आयो! अझै राम्रो राम्रो कथा सुन्न पाइयोस 🙏🙏🙏
Katha ekdamai mitho jati sunyo uti sunirahown jhin.
))))))8
याे कथा ज्यादै मीठाे लाग्यो ।अन्य यस्तै कथा सुन्न पाउँ।🌹🙏🙏
Good to know that @Jagannath Dhungana .. यस्तै अरु कथा प्रस्तुत गर्ने प्रयास अबश्य पनि गर्ने छु।
Ek dam ramro lagyo ... Pora here yo video
मधुमालति को कथा सारै राम्रो लाग्यो मलाइ चाहि मकवानपुर बाट हेर्दैछु सुन्दै छु ❤️❤️❤️🌹❤️🌹
आहा ! यो कथा त म सानो छदा मेरो हजूर आमाले सुनाउनु भाथ्यो फेरी पनी आज सुन्दा खुसिलाग्यो😇🙏🙏
कथा अझ धेरै समय सुन्न पाए !!!!! कति छिटो २घण्टा बितेको??
extraordinary mind blowing ........superb...
याे कथा सुन्दासुन्दै अाँखाबाट अाँशु अायाे, सत्ययुगमा भएकै कुरा हाे अहिले एकले सत्यामा बसे पनि हुनैसक्दैन, धेरै कुराकाे ज्ञान हासिल गरे धन्यबाद।
मलाई त यो कथा असाध्यै मन पर्यो । हजुरलाई धन्यवाद
दामी छ मदुमालती को कथा
Bahu bibabha jasto po dhekhiyo ta..☝️😁💃💃💐but fantastic..super..👍👍
😊 no😊
Jaba ma 10 barsa ko thiyo taba suneko thiyo yo khata aja ma 35 vayo yo khatha sunna pauda dherai khusi lageyo audioma sunta thank you.
आनन्द लाग्यो ,मिठो कथाका लागि धन्यवाद
सारै राम्रो कथा, गैरी घरे बाजेले बारीमा दिनभरी कोदालो खन्दा यो कथा सुनाउँनु हुन्थ्यो बचपनमा, समय बितेको पत्तै हुँदैनथ्यो ।
यो कथा सानोमा हजुरामाले सुनाउनु भएको थियोे !राम्रो लाग्यो ♥️
Wow nice keep it up😊😊❤️❤️❤️
यो मधुमालतीको कथा आज भन्दा तिन दसक पहिले पढेको थिय बाचन र पढेको धेरै अन्तर पाए 👍👍👍👍👍
परदेश मा छु आमा को याद आयो 😥😥 सानो मा आमा ले सुनाउनु भाथियो miss u aama
😢😢
सानो छदा छिमेकी फुपुले धेरै कथा सुनाउनु हुन्थ्यो। स्कुल पढ्ने भएपछि धेरै कठाहरु पढियो तर अहिले मधु-मालतीको कथा सुन्दा त्यही बालापनकै याद आयो।।
कति राम्रो कथा जति सुनेपनि सुनिरहन मन लाग्ने कथा हो
अाहा ❤कति मिठ्ठाे कथा म त दिन दिनै सुन्छ र अानन्द लिन्छु❤
Yo katha ko bare ma suneko thiya tra Sunna Ra padna Pako thiyana tra aaja Sunna paya thank you for the story
kati ramro katha dhanaybaad hjr lai😁😁😄😄
आहा मेरो त मन नै आनान्द भो सर।।
Good to know that @Krishna Khadka .. धन्यवाद
वाह सारै आनन्द लाग्यो।मधु मालतिको कथा सुनेर 😀😀😀😀
मैले पनि सानोमा सुनेको थिय धेरै पछि आजसुन्न पाइयो सारै राम्रो लाग्छ
Nepli
आहा,,सारै राम्रो कथा ❤️👌
धेरै धेरै राम्रो लाग्यो पहिलो पटक मैले काका बाट सुनेको थिए आज ८ बर्ष पछि सुन्न पाए खुसी लाग्यो
Dherei dherei ramroo katha ,,astei astei katha sunera anand lina paiyosh
Aaha Kati ramro Katha ❣️🥀
अति सुन्दर। वाचक लाई धेरै धेरै धन्यबाद
सुन्ने लाई सुनको माला भन्ने लाई फुलको माला ......
अपत्यारिलो तर सुन्नमा धेरै रमाइलो कथा ।
Aati ramro khata👌👌👌👌👌👌
Yo Madhu malatiko katha ma sano huda meri aama le sunaunu bhayeko thiyo aaj yo katha suner aamako dherai yaad aayo yo kahta feri sunna payeko ma thak you so much bhai
धेरै राम्रो मार्मिक क्था यो कथा सुनेर मन आन्न्द सान्त भयो❤❤
dherei rahar thiyo madhumalatiko katha sunne aaz pura vayo thank you
Khushi lagyo tapai ko khata sunara keep it up
Atinai ramro x sarbokrita
कथा धेरै राम्रो लागो अनि तपाईको बाचन गर्ने मिठास स्वर झन् राम्रो छ !
धेरै राम्रो लाग्यो ।
🕉 नमो भगवते बाशुदेवाय
Saarai ramro chh hajur ko katha bachan
धेरै राम्रो लाग्यो समय गयको समय थाहा भयन
धेरै राम्रो कथा ..हजुर लाइ धेरै धन्याबाद l
dhanyawad @Jiwan Bishwakarma .. खुशी लाग्यो
milxa vani shiv puran ko katha n vagwat gita maha vaharat ko katha haru hajur lai punya hunaxa...❤️❤️😊
It’s is my favourite channel on TH-cam because when I listen story it’s suddenly make me childhood period
म सानै हुँदाखेरिमा मेरो बुवाले यो कथा सुनाउनुभएको थियो त्यतिबेला यो कथा एकदमै राम्रो लाग्यो तर मैले यो कथा सुन्न र पढ्न धेरै खोजिराखेको थिएँ बचपनको कथा आधा अधुरो मात्र याद थियो आज युट्युबमा खोज्न मन लाग्यो। अनि भेटे अहिले आएर पूरा सुन्न पाउँदा खुसी लाग्यो।
वाउ .. @surendrarokaha यो पनि मैले सुनेको, बुझेको जस्तो कथा लेखेको हुँ।
पछि थाह पाएँ, ओरिजिनल चाँहि अर्कै रहेछ। :)
Hari Narayan harihari radhey radhey Krishna Krishna hare 🙏 🙏🌺🌺🙏🙏
हरेक सब्दमा कल्पना गर्दै सुनिरहेको थिए। जतिबेला मालिकलाई र मधुकरलाइ दुख कष्ट पर्थ्यो तेतिबेला मन रुन्थ्यो, मालति मधुकर खुशी हुदा मनै हर्सित हुन्थ्यो।, मलति र मधुकर को जस्तो माया हुन्थियो भने भगवान् ले पनि साचो प्रेमलाई छुटाउन सक्दैन। साचो प्रेम सधैं अमर रहन्छ। र साचो प्रेम सधैं साथ हुन्छ, प्रेम भनेको नै पाऊनु रहेछ, गुमाउनु पनि प्रेम हो भन्छन तर गुमाउनु भन्दा पाउनु साचो प्रेम रहेछ।
सुनी रहुँ लागीरहने कथा सुनाउने हजुरलाई फुलको माला ।
धन्यवाद हजुर
मलाई पनि यो मधु-मालती को कथा थाहा थियो, किन भने हामी सान साना हुन्दा खेरी, मेरा बुबाले सुनाउने गर्नु हुन्थियो, तर धेरै वर्ष भएको ले गर्दा मैले भुली सकेको थिए, आज तपाई ले गर्दा मेरो फेरी तेहि दिन फर्की आए जस्तो लाग्यो, कथा सुनेर मन निकै प्रफुल्लित भयो हजुर लाई धन्यवाद छ
सारै मारमिक लागाे
मधु मालतीको कथा असाध्यै राम्राे लाग्याे 😘साथै यो कथा सुनाउनु भएको मा हजुरलाइ धेरैं धेरै धन्यवाद विष्णु भगवान् ले हजुर को सधै भरी रक्षा गर्नुहोस् 🙏🙏
yo khata Sunna prerit GARNE . git .. Timi nai hau . meri . dhulali ..
. ra ..katha wachak . sadhai Amar rahun..
🎉🎉🎉😊😅😂 धन्यवाद, धर्म कुरु भनीएका राम बाहादुर बम्जनको बारेमा वोकील मार्फत बहस गरी प्रस्तुत गर्नु भएकोमा।
सम्भब भए लाल हिराको कथा सुन्न पाए हुन्थ्यो,बच्पन मा खुब रमाइलो लाग्थ्यो,अहिले बिर्सियो।
थोरैमात्र भए पनि सुनाउनु न कल्पना बहिनी।
Molai ni sunnu xa lal hira ko kata
बहुत सुन्दर । I really enjoyed.
सारै नै मज्जा अायाे धन्यवाद ।
Sano ma suneko ta part 1 2 matra raxa
Ekdum maan parne story aja full story sunera khusi lagyo
Thank you sir🤗
अतिसुन्दर कथा सुनिरख्दाम जस्ताे कथा
आहा अत्ति राम्रो ♥️ 😘
सानो छ्दा सुनेको कथा आज फेरि सुन्न पाए खुशी लाग्यो कथा बाचन शैलि पनि एक्दम राम्रो लाग्यो,
Hajur ko voicema j ko story ni xutti maja aauxa suunnalai...😍😍😍💔📝📚
म सानू हुँदा मेरो आमाले सुनाउनु भयको कथा आज फेरि सुन्न पाउँदा खुसी पनि लाग्यो दुख्खपनी आज मेरि आमा यो सन्सारमा हुनुहुन्न मेरिको आँत्मालाई सान्ती मिलोस बैकुन्ठमा बास मिलोस मिस यु मेरि माम्मा 😥😥
आहा कति सुन्दर अनि रमणिय कथा thank you so much
Thank you for sweet tales
Ak damm ramrocha nice
thanks @Nepali Tiger shrof
म सानोहुदा बुबाले सुनाउनुभाथ्यो आज सन्नपाइयो धन्न्नेबात्🌺🌹🙏
धेरै राम्राे लाग्याे
धेरै मिठो कथा 👍👍
jati sune pani sunna man lagne kati ramro bachan garnu vako dhanyabad hajur aghai pani yestai ramro ramro story sunna pau🙏🙏🙏🙏
निकै मिथाे काथ सुनाउनु भयाे हजुरकाे जयहाेस
Wow lovely story 😍 🥰🥰🥰🙏🙏🙏
आहा कति मिठो प्रेम कथा ❤️❤️❤️❤️
असाध्यै सत्यतामा आधारीत यथार्थ परक जस्तै असाध्यै राम्रो लाग्यो । धेरै डुबेर सु्न्दा भाबुक भए । सानोमा कीताबमा पढेको बीर्सीसकेको िथए । अहीले सम्झीए । पर्सोता हजुरलाई हृर्दयबाट धन्यबाद ।
आहा यो कथा त मैले धेरै चोटि पढेको थिय फेरि सुन्न पाय खुसी लागो
Ati sundar katha madhu r malati ko