अब नया आयम हाम्रो पुराना लोभ रहित गित संग्रह लाई बचाउनु पर्छ निकै राम्रो चेतन अनि निरु मगर को आवाजमा अब करोड क्लब मा पुराउनु पर्छ दुबै सम्मानित सुरिलो अवाज को धनी कलकारको कति फ्यान??
त्यसाे त नेपालीमापनि एकसे एक सुमधुर गीतहरु नभएकाे हाेईनन तर किन किन याे गीत मलाई धेरैनै मनपर्छ अहिले रातकाे ८.३० भएछ र सुत्नु अघि यु टयुवमा अाएकाे कम्प्युटरमा गितकाे भिडीाेयाे हेरेर सुनेर सुत्दैछु।
गीत धेरै राम्रो छ । खुट्टा तान्ने हारु हुन्छन् । यो संसारमा आमा बुवा बाहेक सबैले प्रगतिको ईष्र्या गर्छन् त्यसैले आफ्नो गन्तव्य लाई निरन्तर दिनु होला दुबैलाई आउदो दिनको लागि शुभकामना ।
सारै मिठो आबाज अनि त्यस्तै लय आहा 👏👏👏🙏🙏🇳🇵🇳🇵बधाई छ सबै टिमलाई🙏🙏❤️आज subscribe पनि गर्दै छु अनि आउँदा दिनमा यस्तै मिठो राम्रो गित सुनेर आनंद लिन पाम🙏🙏अग्रिम सुभकामना👏👏
स्याङ्जाली ठिटो र बाग्लुङ्गे चेली को 10 /10 बर्ष सङ्गीत छेत्र को संघर्ष को प्रतिफल हो यो..... पोखरेली गाएक धन ब को पुरानो गित लाई अति उत्कृष्ट स्वर ले सजाएर चर्चा को सिखर चुम्न सफल भएको छ दुबै जना गाएक गायिका लाई धन्यवाद तथा प्रगती को कामना ........
खाम त भने सुन्तला पारी नखाउ भने दुबै को ज्यान जाने😭😭मन छोयो सारै राम्रो लाग्यो 😍😍😍😍कला र गला लाई सम्मान नगरी dislike गर्ने हरु लाई माझी औला को सिधा सलाम🤔🤔🤔
यो गीतमा निकै राम्रो स्वर म्याच खाएको छ . निरु श्रीष मगर र चेतन गोतामे लाई धन्यवाद छ .. जे हो नेपाली गित संगीतमा इँटा थप्ने कार्य भएको छ, खुसि लागो र दर्शक श्रोताको मन जित्न सफल हुनेछ अग्रिम शुभकामना ,,,,,,,
टिकटक बाट यता आउने जति हाजिर गरूम त☝👇✍️ कस्ले भन्यो अहिलेको नयाँ पुस्ताले लोक गित बिर्सिए भनेर ? अरू पुराना गितमा पनि नया fusion दिनु पर्यो। 1000 पल्ट सुन्दा पनि धित मरेन। गायिकाको जादुमय हिस्सी परेको अभिनयले हित गर्यो म सित ... Mind blowing voice 🤝🤝💞💓Love you..
chatan gautam ko ramro sorcha tarra yokati ko sor suner molaitw khatam lagyo that yesta kaddu jasta katilay k gala yr thuk yo katiko aauhari man paryona molatw yo sansarma yesta katipani hudoraich thuk
Who is watching frst in tiktok then come TH-cam?Heart touched No words for describe mind blowing lot of love this singing and song keep it up awesome voice i like it too much , from syangja 🤟
पोखरा दाफेकला मन्दिर को यो गीत २०३८ साल तिर हित थियो। येस्को साथमा 'बेलि र चमेलि' पनि उत्तिकै हित थियो। त्यो गीत को पनि cover राम्रो हुन्छ । मेरो यो सल्लह ।
अग्रज गायक प्रबिण गुरुङ दाइ र दिदी बिमा कुमारी दुरा प्रति हार्दिक सम्मान प्रकट गर्दै यो दाजुको मिरमिरे आँखा Cover गरेर गाएका छौ कहि कतै कुनै अँशमा गल्ति भए क्षमा चाहान्छौ र राम्रो नराम्रो जस्तो लाग्छ सल्लाह सुझाब को लागि अनुरोध गर्न चाहान्छौ धन्यबाद । 🙏🙏🙏🙏🙏🙏
राम्रो छ साथै यस्तै हज्जारौं संगीत लय छ्न जो लोप हुनि अवस्था मा छ्न कृपया याहा हरुले आज र आगामी पुस्ता माझ ल्याउनुहोस भन्नी आग्रह गर्द छौ। सुभकामना साथै धन्यवाद, मन छोयो अतिथ बल्झियो अँखा छल्कियो बाल्यकाल बल्जियो डडा पाखा गुन्जियो वाह वाह ह्याटि्रक मर्यो।
कभर गित हजारौ गायक ले गाएका छ्न र गाउन पनि पाइन्छ, तर गित हित भयो भनेर भैंसी को बोसो लुछी लुछी खान पल्केका ती ब्वाँसो हरु मेरो थु थु थु थु,,,,,,,, मौखिक हस्ताक्षर त सहमतिले नै भएका रैछन नि जब हित भयो तब लिखित चाहियो रे लाल पुर्जा चाहियो रे? जसले जे सुकै भनोस गित दामी छ 99.5% पब्लिक लाई आनन्द महसुस गरेका छन, धन्यवाद चेतन सर र निरु मिस love u both
Ho ta tyo auta pattalkaal madarchod le call garera karako thiyo tyo gadi madarchod pattalkaal ho ki Dalal ho mu g khutta tandai thiyo Gana hit flop je vaye pani purano kalakar jhanai hit hunxan tara putilkaal mg haru ko sunera khutta tanna khojxan
जोती सुन्यो उति सुन्न मन लाग्नी कोती मिठो गीत ! Sacchai yo song le dharai darsakharuko man choyeko xa kinw ki tiktok ma yo song dharai janw le aviyaan garnu vayko cha yo geet gaunu hunii dada didi lai solut cha phari aastai aastai song haru sunna pau didi dada🙏🙏❤️❤️❤️❤️
कमेन्ट गर्ने मेरो कुनै सब्दै रहेन.... यो Cover गीत सारै राम्रो लाग्यो....... पुरानो सब्दहरु अहिले को नया पुस्ताको गीत मा कहाँ भेटिन्छ र.....? दिल खुस अझै राम्रो गर्दै जानू होला प्रगती को कामना
गीत राम्राे र सबैकाे हृदयमा बस्नकाे लागि ठूला ठूला शब्दहरु शब्दभण्डारहरुकाे समयाेजन नचहिने रहेछऽ मात्र मिठाे लय सङ्गीत र वातवरण राम्राे भए सबैकाे मन मुटुमा बस्न सक्ने रहेछ जस्ताेकि गायिका निरु श्रीस मगर र गायक चेतन गाेतामेले गायिका वीमा कुमारी दुरा र गायक प्रवीन गुरुङकाे गीत याे दाजुकाे मिरमिरे अाँखा जस्ताे सामान्य शब्दहरुलाई गायर सबैकाे मन मुटुमा बस्न सफल ह्नु भएकाे छ। गायक प्रावीन गुरुङ र गायीका वीमा कुमारी दुरा ज्यूहरुले गाउनु भएकाे अाेरिजनल गीत मैले सुन्न पाएकै छैन र कसरि सुन्ने त्याे गीत अडीयाे भिडीयाे केसेट त हराईसक्याे र हराई सक्याे फर्माईसी गीतकाे कार्याक्रम चलाउने रेडीयाे नेपालपनि ।
अब नया आयम हाम्रो पुराना लोभ रहित गित संग्रह लाई बचाउनु पर्छ निकै राम्रो चेतन अनि निरु मगर को आवाजमा अब करोड क्लब मा पुराउनु पर्छ दुबै सम्मानित सुरिलो अवाज को धनी कलकारको कति फ्यान??
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद

आहा ......!!
लाखौं पल्ट सुनेर पनि धित नमर्ने गित !!
निरु बहिनी चेतन जि सफल सांगेतिक जिबनको शुभकामना ......!!!
thanks hajur lai
Ho ni laafaa
Ho Hai ATI mitho
Really heart touching song, god bless you both of you ! !
आहा।पुर्ण रुपमा न्याय मिलेको छ सो गितलाई
र लोक गितमा यो पहिलो कबर गित हो जो उत्कृष्ट छ।👏👏👏
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
एकदमै राम्रो गित सुनेर आशु नै आयो दुख सुख मा साथ दिने भनेको संगित रहेछ जिन्दगी सग मिल्दोजुल्दो लाग्यो मेरो । धेरै राम्रो गाउनु भएको छ दुवै जना ले ।
Thank You So Much 💓💓💓💓💓
वास्तबमा यो गित सारै मिठो र मार्मिक छ।यो गितले सबै संगितप्रेमीको मुटु छुन सफल छ।
यो cover song नि एकदम राम्रो छ।नयाँ तरिकाले गाएको राम्रो लाग्यो।
thanks hajur lai
Nice song
आहा!!!! पुरानो गीतको सम्झना मेटियो
गायक गायिका दुवैलाइ बधाइ छ
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
आज प्रवीण गुरुङ दाईको सम्झना गरायो यो गीतले राम्रो छ अझै प्रगति कामना गर्दछु
thanks hajur lai
एकदमै राम्रो गित सुनेर आशु नै आयो दुख सुख मा साथ दिने भनेको संगित रहेछ जिन्दगी सग मिल्दोजुल्दो लाग्यो मेरो । धेरै राम्रो गाउनु भएको छ दुवै जना ले ।🌹🌹
हैन सबै tiktok बाट मात्रै रहि छन्। TH-cam बाट आउने हरु यता है 👌👌👌👌
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@@SingerChetanGotame हजुरको आवाज काे त जत्ति तारिफ गरे पनि कमै हुन्छ सर धेरै मन पर्यो हजुर सँग केही सहकार्य गर्न मन लाग्यो कसरी contect गर्ने होला
Best
@@arjunrai5396 mast xa gana
जति सुन्यो उति राम्रो लाग्ने मलाइ मात्र होकि?❤️❤️❤️❤️💗💗
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
त्यसाे त नेपालीमापनि एकसे एक सुमधुर गीतहरु नभएकाे हाेईनन तर किन किन याे गीत मलाई धेरैनै मनपर्छ अहिले रातकाे ८.३० भएछ र सुत्नु अघि यु टयुवमा अाएकाे कम्प्युटरमा गितकाे भिडीाेयाे हेरेर सुनेर सुत्दैछु।
गीत धेरै राम्रो छ । खुट्टा तान्ने हारु हुन्छन् । यो संसारमा आमा बुवा बाहेक सबैले प्रगतिको ईष्र्या गर्छन् त्यसैले आफ्नो गन्तव्य लाई निरन्तर दिनु होला दुबैलाई आउदो दिनको लागि शुभकामना ।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
एकदमै मनपरने गीत यो दाजुको मिरमिरे आखाँको कति सुन्दर मिठो गित रहेछ 🙏🙏🌹🌹
रामा राम कति मिठो वा वा त्यो बचपन याद आयो जति नाइ तारिफ गारे नि काम हुन्छ/
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
अाफुले सिर्जना गरेको हैन हजुर कपि गरेको रैछ th-cam.com/video/PQYYdG-ncCM/w-d-xo.html
नरौउ मायालु भन्ने अनि हामीलाई रुवाई छाड्ने? निकै मार्मिक गीत टिकटकमा सुनेर आको है म त😊😊
tyaeta.....
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Hahaha

यो गीत मार्फत साथी बन्नु मन लग्यो
उता फेस्बुक मा देखेर एता आएको धेरै भन्दा धेरै मन पर्यो राम्रो लाग्यो
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Me also after watching Facebook 👍
✋
Same♥️♥️🙏🙏
लाखौं पल्ट सुनेर पनि धित नमर्ने गित !!
निरु बहिनी चेतन जि सफल सांगेतिक जिबनको शुभकामना ......!!!
Kati mitho songs tiktok Bata aaune haru yeta Hai 😍😍😍❤️❤️❤️
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
सारै मिठो आबाज अनि त्यस्तै लय आहा 👏👏👏🙏🙏🇳🇵🇳🇵बधाई छ सबै टिमलाई🙏🙏❤️आज subscribe पनि गर्दै छु अनि आउँदा दिनमा यस्तै मिठो राम्रो गित सुनेर आनंद लिन पाम🙏🙏अग्रिम सुभकामना👏👏
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
आहा कति मिठो गित
th-cam.com/video/PQYYdG-ncCM/w-d-xo.html
Tiktok मा सुने पछि TH-cam मा हेर्ने जति हाजिर हौँ ।
👇👇👌👏👏
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
мe тoo, тιĸтoĸ мaa ѕυneĸo тнιye ιммιdιaтly yoυтυвe мaa ѕearcн garera and download panι gare нjr.
@@SingerChetanGotame Ma cover video banauxu hunxa daju.....
Maile pani tiktok ma hereshi youtube ma search gareko
Original pani ramro thyo ajai new version ma jhanai ramro lagyo 🥰🥰😘❤️❤️
स्याङ्जाली ठिटो र बाग्लुङ्गे चेली को 10 /10 बर्ष सङ्गीत छेत्र को संघर्ष को प्रतिफल हो यो..... पोखरेली गाएक धन ब को पुरानो गित लाई अति उत्कृष्ट स्वर ले सजाएर चर्चा को सिखर चुम्न सफल भएको छ दुबै जना गाएक गायिका लाई धन्यवाद तथा प्रगती को कामना ........
चेतन गोतामे भाई सौर सारै मीठो बईनिको सौर पनि बबाल लायो
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@@SingerChetanGotame Убедительная просьба пожалуйста пенсия перевод Я ваша яазык не панемаю ну меня без конца слушаю
За ответы спасибо
तपाईंको प्रस्तुतिले बाल्यकालको याद दिलायो बहुत मीठो प्रस्तुति सर जि लकडाउन पछि भेट्घाट गरौंला 😍😍😍
thanks hajur lai
स्वर सगै यी दुइको जोडी पनि अति राम्रो छ
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
स्वर पनि दामि छ हो बरो र जडि पनि कुरो ।
दुबै जनाको उत्कृष्ट स्वर सफलताको शुभकामना
आहा उ बेला रेडियोमा सुनेको आज हजुरहरुको आवाज मा सुन्न पाउँदा मनै आनन्द भयो सफलताको शुभकामना सर
thanks hajur lai
खाम त भने सुन्तला पारी नखाउ भने दुबै को ज्यान जाने😭😭मन छोयो सारै राम्रो लाग्यो 😍😍😍😍कला र गला लाई सम्मान नगरी dislike गर्ने हरु लाई माझी औला को सिधा सलाम🤔🤔🤔
यो गितलाई यती मिठो तरिकाले न्याय गरिदिनुभएकोमा चेतन भाई र निरु बैनीलाई धेरै धन्यबाद 💐🙏
आज फेरी ति दिनहरु झलझलि याद आयो !
सल्लाह सुझाब प्रतिक्रिया र हौसला स्वरुप हजुरले गर्नु भएको मीठो कमेन्टको लागि हजुरलाइ धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
बिमा दिदी प्रबिन दाइ को धेरै सम्झना आयो ।
MlookmmmmMO; mm9
@@SingerChetanGotame Okkmk9okkkkm9
Yo geet lai nyaya ta remake vanda original lai badhi herdiyeko vaye hunthyo
बधाई छ तपाईं कलाकार हरूको कला एवँ गतिसँगितमा हामी दर्शकहरू सधा रम्नुपाउँ,/ निरन्तर चलिरहोस् सफलताको हार्दिक शुभकामना दिनचाहान्छौ,
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
निशब्द भए स्वर सुनेर, राम्रो कभर, न्याये दिनुभाछ दुबैले
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
उत्कृष्ट स्वर दुबै जना भाइ बहिनीको अझै उन्नति प्रगती गर्दै जानुहोला यहि शुभकामना 🙏🙏🙏
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Dhami
आज सम्मको सबै भन्दा match गरेको vocal सारै मन छोयो
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Ho ahile smn esto geet suneko thiya n
साच्चिकै अति मिठो स्वरकि धनी अनि सुन्दर गायिका निरु उज्वल भबिस्यको कामना।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
गीत धेरै राम्रो छ । जब तपाईंको बिरोधि हरु सल्बलाउछ्न तपाईंले बुझ्नुपर्छ कि तपाईंको चर्चामा वृद्धि भएको रहेछ ।😍😍
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
भरखर भरखर तन्नेरी भएको समयको यति मिठो लोकप्रिय गित जति सुने पनि सुनिरहु झैं लागिरहन्छ मिलनको बिन्दु गराउने गित हो सानु मायालु
टिकटक मा धेरै सुने पछी म चाही एता पुरा गित सुन्न आको होइ गाइज धेरै राम्रो लायो
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
I also
Sem ma pani
Ma pani
@@chhatrapoon7670 सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
यो गीतमा निकै राम्रो स्वर म्याच खाएको छ . निरु श्रीष मगर र चेतन गोतामे लाई धन्यवाद छ .. जे हो नेपाली गित संगीतमा इँटा थप्ने कार्य भएको छ, खुसि लागो र दर्शक श्रोताको मन जित्न सफल हुनेछ अग्रिम शुभकामना ,,,,,,,
अाज फेरि त्यो बालाप्न को याद आयो !धेरै धेरै राम्रो छ !best of luck every step ,from Qatar
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
मेरो अति मन पर्ने सदा बहार यादगार गीत हो।।
धेरै राम्रो मिठो स्वार छ हजुर दुवै जना को।।
हार्दिक बधाई दिन चाहन्छु।।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
जति कालजयी गित त्यति नै राम्रो स्वरमा गाउनु भएको छ दुबैले तर भिजुवल भएन । यसको भिजुवलमा राम्रा मोडल कलाकारहरु राखेर बनाउनुस् धेरै राम्रो हुने थियो ।
साच्चिकै मिठो छ यो भाका हुनत पुरानो पनि तेतिकै मिठो थियो नयाँ मा झन मिठास छ। 🌷🌷💐💐👌👌👌👍️👍️👍️👍️
संगीतकार प्रविन गुरुङ्ग र लोकसारथी बिमा कुमारी दुरा प्रती सम्मान गर्दै Cover singer हरुले कोसिस गर्नु भएको मा बधाई।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
अहिले त यो गीत tiktok भरि यहि छ। पुरानो गीत्। cover पनि उस्तै दम्दार छ
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
लालु पाते फुलेर लाल भयो !!!
आज मेरो जोगि को चाल भयो !!!!
पहिलो पतक यो बहिनी को स्वर सुनियो कति सुरिलो स्वर लभ यु बहिनी अझै प्रगति होस सुभकामना !
thanks hajur lai
धन्यवाद दाजु।।
वाह सहि👌बबाल .👌दामी👌 रहेछ Cover Song. Best of luck all the team.💥🌟👌💖.
Thank You So Much 💓💓💓💓💓
खुसि लाग्याे धन्न सम्झाैता मिलेछ धेरै राम्राे छ स्वर दुबैकाे..👌👌👌👌
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
टिकटक बाट यता आउने जति हाजिर गरूम त☝👇✍️
कस्ले भन्यो अहिलेको नयाँ पुस्ताले लोक गित बिर्सिए भनेर ? अरू पुराना गितमा पनि नया fusion दिनु पर्यो। 1000 पल्ट सुन्दा पनि धित मरेन। गायिकाको जादुमय हिस्सी परेको अभिनयले हित गर्यो म सित ... Mind blowing voice 🤝🤝💞💓Love you..
Ekdam sahi vannu vayu
Tara dubai jana ley sarai mitho gaunu vayo
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
गजब का गाना👌👌👌👌👌
वाकई दिल छाती चीर दिया🌹❤❤❤🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳
छत्तीसगढ़ इंडिया
अति मार्मिक अनि चर्चित गित का श्रसटा द्वय स्वर्गिय धन बहादुर गायक ,प्रवीण गुरुङ को स्वर्गमा बास होस् , हार्दिक श्रद्धा सुमन
"छाती चिर्यो यो जोडिको सुरिलो भाकाले नरोउ मायालु"
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Mitju purano bot sukdei janx .hjr haru ab new paluwa ho badhai x.hjr lai
चेतन दाइ पनि बहुमुखीवान ब्याक्तित्व भएको मान्छे हो।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
अति मिठो भाछ चेनत जि म त सुनेको सुनै भय
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
हैट,,, कति मीठो स्वर मा गाउनु भो स्याङ्जालि भाइ र बाग्लुङ्गे चेली ले...... जति सुने पनि धित नमर्ने।
मैले ३ लाख देखि हेर्दै आको छु अहिले ३८लाख पुगिसकेछ ल बधाई छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇸🇦🇸🇦
सल्लाह सुझाब प्रतिक्रिया र हौसला स्वरुप हजुरले गर्नु भएको मीठो कमेन्टको लागि हजुरलाइ धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
यो गीत मा tiktok बनाउने जति यता हाजिर गरौं त
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
chatan gautam ko ramro sorcha tarra yokati ko sor suner molaitw khatam lagyo that yesta kaddu jasta katilay k gala yr thuk yo katiko aauhari man paryona molatw yo sansarma yesta katipani hudoraich thuk
💞💞💞💞
romace tv खै कता हो हाजिर हुने 💘💗
Mo pni
पुराना गित हरु जति पनि येसरी नै पब्लिक गर्नु पर्छ यी गितहरु अर्गानिक अनि जति सुने पनि कान पटिदैन।।supap xa..
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
शब्द र सङित येक्दम राम्रो लाग्यो जति सुनेनी वाक्क नाआउने गीतकार , सङितकार गायेकहरु सबैलाइ बधाइ छ!
झुपडिमा छु बस् यहीँ ठिक छ मलाई,
के को घमण्ड छ तिमिलाइ ?
घाटमा बस्नेले त जिन्दगी चलाएको छ दाउरा बेचेर।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
अति सुन्दर सुमधुर संगीत गायक गायिका लाई मुरी मुरी धन्यवाद साथै बधाई सन्देश टक्राउछु स्वीकार गरिसिओ ल हजुर राधे राधे हजुर राधे राधे
स्वर साह्रै राम्रो छ आफ्नै लय शब्दमा गित रचना गरिएको भय झनैई हित हुन्थयो धन्यवाद माया मारेर जस्तो
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
पुरानो गीत सुनेरै मलाई अति मन परेको गी हो। तर चेतनजीर निरू बैनीले अर्कै लेवलमा गाइ दिनु भयो सारै मीठो तरिकाले। जति सुने पनि अघाउदिन हौ म त।
आहा यो गीत रेडियोमा सुनिन्थो हजुरहरुको भोकल मा दामी मज्जा लाग्यो😍😍😍😍😍
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Tiktok ma Post garepaxi balla heriyo ...🤘👌👍✌️❣️
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
th-cam.com/video/cnHxm9cu_nc/w-d-xo.html orginal old version is better than this new one
दसकाै पुरानाे भएनि सदाबहार मन छुने नेपाली लाेक गित सर्वाधिक रुपमा मेचि देखि महाकालि सम्म रुचाईएकाे गित
Thank You So Much 💓💓💓💓💓
हैट चेतन साेल्टि धेरै राम्रो शब्दमा बयान गर्न सकेन 😘
एस्तो राम्रो गीतलाई डिस्लाईक गर्ने पक्कै पनि हिन्दि गीत सुन्नेको काम हो ll
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
प्रविण गुरुङभन्दा पहिला पाण्डव सुनुवारको समुहले पनि गाउनुभाको हो है यो गीत । उहाँको नाम त कतै पनि मेन्सन भाको देखिएन ।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
करीमैमा नभाको कुरा,
बल गरेर हुदैन हजुर...
सहि भनेको रैछ।।
love this song ❤
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Original bhanda ni sarai mithooo......kati samadhur swor........keep it up....❤❤❤
नेपालिको मन मुटुमा बस्न सफल नेपाली साङ्गेतिक गित चेतन गोतामे।।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
गायिका काे अति राम्रो सुरिलो स्वर् धेरै राम्रो दुबै जनालाई सफलताको शुभकामना धेरै राम्रो गित
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
th-cam.com/video/PQYYdG-ncCM/w-d-xo.html
Jati sunyo teti maan paryo Chetan dai. Love from Syangja ❣️.
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
पहीला रेडीयो नेपालले कहीले कांही बजाउंथ्यो आज मैले युटुबमा हेर्न पांए सारै राम्रो सुमधुर गीत
वा वा नेपाली music यो हो नि त बल्ल 😘😘😘😘
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
एकदमै ठिक छ! दुबैजनाइ मुरिमुरी धन्यवाद
पक्कै पनि अति मिठाे छ याे गित निरु शिरीष काे र गायक प्रति बधाई छ
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
अतिनै मिठो गित जतिसुन्यो त्यतिनै मजालाग्ने👍️😘😘😘💐💐💐💐💐🌷🌷🌷🌷
Sound dharai ramro Lago 20 patak Sunna Mon vayo great vocal keep it up both of you🙏🙏👍👍
Me too yrr
धेरै राम्रो छ दाइ, हामी एसैको pratichhyama थियम
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
ओर्जिनल शब्द यो बैनिको ठाउँमा यो नानिको बनाएर सर्जकलाई ठेस पुर्याए पनि समग्रमा गित मिठो छ ।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
आह अति राम्रो दुबै जनालाइ बधाई छ ।
Who is watching frst in tiktok then come TH-cam?Heart touched No words for describe mind blowing lot of love this singing and song keep it up awesome voice i like it too much , from syangja 🤟
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Me
सबै टिमलाई बधाइ छ
पोखरा दाफेकला मन्दिर को यो गीत २०३८ साल तिर हित थियो। येस्को साथमा 'बेलि र चमेलि' पनि उत्तिकै हित थियो। त्यो गीत को पनि cover राम्रो हुन्छ । मेरो यो सल्लह ।
जति सुने पनि मन्को धित नमर्ने सारै मिथो स्वोर मा गाईदिनु भयको मा दुबै जना लाई हृदय देखि नै सुभकमना अझै उन्नति र प्रगति को कामना गर्दछु!
अग्रज गायक प्रबिण गुरुङ दाइ र दिदी बिमा कुमारी दुरा प्रति हार्दिक सम्मान प्रकट गर्दै यो दाजुको मिरमिरे आँखा Cover गरेर गाएका छौ कहि कतै कुनै अँशमा गल्ति भए क्षमा चाहान्छौ र राम्रो नराम्रो जस्तो लाग्छ सल्लाह सुझाब को लागि अनुरोध गर्न चाहान्छौ धन्यबाद । 🙏🙏🙏🙏🙏🙏
खोट लगाउने ठाउँ कतै छैन हजुर हरुको यो गीत मा हामी श्रोता हौ we are proud feel both of you..पुरना गीत लाई मेरो new generation मा खुसी लाग्यो
Congratulations nice beautiful voice both of you
00919815991874 mero imo number
Both got brilliant voice wow amazing keep going bro Ani niru sis
राम्रो छ साथै यस्तै हज्जारौं संगीत लय छ्न जो लोप हुनि अवस्था मा छ्न कृपया याहा हरुले आज र आगामी पुस्ता माझ ल्याउनुहोस भन्नी आग्रह गर्द छौ। सुभकामना साथै धन्यवाद, मन छोयो अतिथ बल्झियो अँखा छल्कियो बाल्यकाल बल्जियो डडा पाखा गुन्जियो वाह वाह ह्याटि्रक मर्यो।
कभर गित हजारौ गायक ले गाएका छ्न र गाउन पनि पाइन्छ, तर गित हित भयो भनेर भैंसी को बोसो लुछी लुछी खान पल्केका ती ब्वाँसो हरु मेरो थु थु थु थु,,,,,,,, मौखिक हस्ताक्षर त सहमतिले नै भएका रैछन नि जब हित भयो तब लिखित चाहियो रे लाल पुर्जा चाहियो रे? जसले जे सुकै भनोस गित दामी छ 99.5% पब्लिक लाई आनन्द महसुस गरेका छन, धन्यवाद चेतन सर र निरु मिस love u both
nice song
Ho ta tyo auta pattalkaal madarchod le call garera karako thiyo tyo gadi madarchod pattalkaal ho ki Dalal ho mu g khutta tandai thiyo
Gana hit flop je vaye pani purano kalakar jhanai hit hunxan tara putilkaal mg haru ko sunera khutta tanna khojxan
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Yo sangit ko sabda sor nai mitho 😊❣️❣️
Mero childhood ko best song Aile ma 19 vye😊❣️❣️
अति राम्रो। चेतन बोरो अनि निरु केटि
thanks hajur lai
Chetan gotame dai lok star paxi yo ramro cover song provide garnu vyo..mazza aayo
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
निरु बैनी हजुर को सोर येक्दमै राम्रो
2024 ma ko KO Sundai hunuhunxa hajur .purano Lok vaka molai matra ho ke hajur lai ne man parxa yo ❤
Hami sana xada hamro amale gungunaunuhunthyo daura ghas garda tyo dinko yad dilaunuvo chetan vaeko m fan thiye ab jhan big fan🙏🙏🙏🙏kati mitho gaunuvko
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
जोती सुन्यो उति सुन्न मन लाग्नी कोती मिठो गीत ! Sacchai yo song le dharai darsakharuko man choyeko xa kinw ki tiktok ma yo song dharai janw le aviyaan garnu vayko cha yo geet gaunu hunii dada didi lai solut cha phari aastai aastai song haru sunna pau didi dada🙏🙏❤️❤️❤️❤️
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
आहा कस्तो रामरो गाना मन छोयो 😘💓💓😍😊
सल्लाह सुझाब प्रतिक्रिया र हौसला स्वरुप हजुरले गर्नु भएको मीठो कमेन्टको लागि हजुरलाइ धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
कमेन्ट गर्ने मेरो कुनै सब्दै रहेन.... यो Cover गीत सारै राम्रो लाग्यो....... पुरानो सब्दहरु अहिले को नया पुस्ताको गीत मा कहाँ भेटिन्छ र.....? दिल खुस अझै राम्रो गर्दै जानू होला प्रगती को कामना
धेरै राम्रो गाउनु भयो दुबैजनाले
thanks hajur lai
फेरि पब्लिक गरे पछि हेर्न अाउने काे काे छाै? awesome 😍😍
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
यो गीत तेर्दिङ no 1 मा हेर्न मन छ मलाई खुप सुन्न र हेर्न मन लाग्छ है तेसैले दिन रात हेर्छु सुन्छु
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
10 बर्ष पुरानो गित चोरेर गाउदा नि हिट छ
@@Girisarkaar choreko hoina !! tesko ni aafbai right hunxa cover song ko barema ali gyanko kami cha bro lai
th-cam.com/video/PQYYdG-ncCM/w-d-xo.html
गीत राम्राे र सबैकाे हृदयमा बस्नकाे लागि ठूला ठूला शब्दहरु शब्दभण्डारहरुकाे समयाेजन नचहिने रहेछऽ मात्र मिठाे लय सङ्गीत र वातवरण राम्राे भए सबैकाे मन मुटुमा बस्न सक्ने रहेछ जस्ताेकि गायिका निरु श्रीस मगर र गायक चेतन गाेतामेले गायिका वीमा कुमारी दुरा र गायक प्रवीन गुरुङकाे गीत याे दाजुकाे मिरमिरे अाँखा जस्ताे सामान्य शब्दहरुलाई गायर सबैकाे मन मुटुमा बस्न सफल ह्नु भएकाे छ। गायक प्रावीन गुरुङ र गायीका वीमा कुमारी दुरा ज्यूहरुले गाउनु भएकाे अाेरिजनल गीत मैले सुन्न पाएकै छैन र कसरि सुन्ने त्याे गीत अडीयाे भिडीयाे केसेट त हराईसक्याे र हराई सक्याे फर्माईसी गीतकाे कार्याक्रम चलाउने रेडीयाे नेपालपनि ।
Babut piyari ho or bhai bhi bahut sundar hi ❤️❤️❤️🙏🙏🙏😎😎😎
Thank You So Much 💓💓💓💓💓