Chirayu by Bishnu Adhikari | चिरायु हौ भनि |Nepali gazal | Official Music Video
ฝัง
- เผยแพร่เมื่อ 13 ก.ย. 2024
- Song - "Chirayu"
Lyrics - Mandira Madhushree
Music/Vocal/Arrange - Bishnu Adhikari
Mix/Mastering - Biplav Adhikari
Studio - Opal Recording Studio
Camera/Edit - Dev Jung Thapa
Special Thanks - Jyoti Prakash
Instruments :-
Keyboard - Dinesh Regmi
Tabla - Jiwan Rai
Guitar - Bishwa Adhikari/Ram Dhimal
Harmonium - Bishnu Adhikari
Spotify : bitly.cx/Gn22
#chirayu #bishnuadhikari #nepaligazal #चिरायु #नेपालीगजल
झारपातहरु चर्चाको शिखरमा छन।यस्ता कर्णपृय गायकहरुको यो देशमा कदर नै छैन।लाजबाब !
जय होस् हजुर नमस्कार।
एक दम सही।
गुलाम अलि को " हम तेरे शहर मे आए ,मुशाफिर कि तरह ..."गजल को झल्को दियो यो गजलले ।सुमधुर अनि कर्णपृय
Nepali le chinna nasakeko ratna vanna maan vayo hjurlai sunera 🙏
कति मनमोहक आहा ! प्रत्येक दिन बेलुका सुन्छु । बिष्णु सर हजुरलाई आत्मिक सम्मान । यस्ता कालजयी गीतहरुले बचाईराख्छ नेपाली आधुनिक संगीतलाई ! यस्तै अरु पनि सुन्न पाइयोस् हजुरको कर्णपृय आवाजमा । जय संगीत !!
धेरै धेरै धन्यवाद छ यहाँलाई
धेरै चोटि सुने तर पनि मन भरेन, आजको समय यसतो कृतिहरूको रचना एकदमै छैन झै छ, तर हजुरको यी गजल रचनाले हामी जस्ता हजारौं स्रोताहरूको मनलाई अपार सुकुन दिलाईदिनु भयेको म आसिम आभार व्यक्त गर्न चाहान्छु, साथै यो गजलले नव कीर्तिमान चयन गरोस हार्दिक शुभकामना पनि चढ़ाउदछु।🙏
धेरै धेरै धन्यवाद छ अगम जी
नेपाली सांगीतिक जगत्मा एउटा धरोहर नै साबित बन्छ यी कृति ... शुभकामना सर हजुरलाई...❤
Thank you sir
Metho 😊 Dami lagyo 👌
Nepali Gulam Ali bhanna man lagyo bishnu dai.
जय होस् भाइ
अती उत्कृष्ट ❤🙏
So touching ❤❤❤❤
Audio section is wonderful , great great great.
Dherai ramro sabda ani aati sunder gayan ❤
धन्यवाद यहाँलाई
अत्यन्तै राम्रो सब्द संगीत सवार
हार्दिक हार्दिक आभार हजुर!
सुमधुर 🙏🙏
wow super gajal ❤❤❤❤❤
nice song and lyrics too 🙏🇳🇵🇯🇵🙏👏
सारै दामि❤️🙏
म त हराए दाइ हजुर को गजल मा!🙏🙏🙏
Dhanyvad bhai
आहा... कति मीठो गीत्🙏🙏🙏🙏 शव्द /सङ्गीत र आवाजको मीठो सङ्गम । 🙏🙏
धन्यवाद छ हजुरलाई
आहा !! आहा !!!!
सुन्दासुन्दै मन्त्रमुग्ध भएछु !! कतिबेला सकिएछ पत्तै भएन !!! अद्वितीय स्वर र शब्दहरू ! आहा ...❤❤❤
Thank u so much !
Wow sir ati methas ani sumadhur aawas 🙏🙏❤️❤️💐💐
thank you भाइ
Best gazal ajja samma maile sunekoma .
हार्दिक आभार सर
Namaskar sir yti mito gajal suni rahu suni rahu jasto akdamai mito saccai hjurko swarma Saraswati matako den xa 👍🙏💐
धन्यवाद छ हजुर
Sarai mitho gajal ati sundar swor 🙏🙏🙏🤩
धन्यवाद सन्ध्याजी।
आहा!गजल त यस्तो पो 🙏🙏। शब्द, संगीत अनि स्वरले आैषधीकाे काम गराेस्। एकान्त ठाउँमा अत्यन्त सुखानुभूति दिने गजल 🙏🙏
Thank u so much !🙏💜
Wow ! awesome ❤❤❤जीउ नै जिरिङ जिरिङ गर्यो ।
धेरै धेरै धन्यवाद छ हजुरलाई।
Wow Wow Wow super sabda sangit. utkristha video ko intajar ma 🙏
कस्तो एकोहोरो बनायो हजुरको आवाज अनि शब्द सङ्गितले 🙏
Thank you सर
Wow melodious!!
लामो समय पछि यस्तो संगीत स्वर सुन्न पाइयो great.....
हार्दिक आभार हजुर
अति सुन्दर 🙏🙏
Masterpiece, it remains forever, hope another beautiful everlasting GAZAL. ❤❤❤❤❤
Aaahaaa! Majja Aayo. ✋💚
Heart touching lines....melody voice of Bishnu Sir
धन्यवाद हजुर
नेपाली गजलमा यो उत्कृष्टता अवर्णनीय छ ।
हार्दिक आभार प्रमोदजी
Mitho
Sarai mitho hajur ko aawaj ani gajal jati sune pani na againe gajal🙏
धन्यवाद हजुर
चिरायू हौ भनि,जहर थमाएर गयौ…✍️🎶
शब्द,संगीत र गायनको उत्कृष्ट तालमेल।🙏🏻❤️🩹
धेरै धेरै धन्यवाद छ दीपि भाइ।
शब्द संगीत र स्वर सारै राम्रो जति सुने पानी सुनु सुनु लाग्ने। मलाइ सारै राम्रो लाग्यो विष्णु सर ।
हार्दिक आभार हजुर
Thank u so much !🙏
संगीतमा यो लेवलको स्वर, गायन र समझ भएका कलाकार पनि छायांमा पर्ने यो देश ।
Incomparable singing, hats off to you, Bishnu sir 🙏🙏🙏
सहि हो । हजुरहरुको साथ सहयोग चाहिन्छ नि त
Heart touching
thank you सर
ला....जवाफ 👌👌👌👌❤️
धन्यवाद छ यहाँलाई
why views are so low it should get at least 100k 🥰Awesome gazal.🥰
श्रोताहरू भनेका भगवान् हुन् उहाँहरूकै हातमा छ हजुर
बिस्तारै हुन्छ हजुर ! सेयर गरिदिनुहोला न ! धन्यवाद धेरै धेरै ।
Bahut Sundar man Sparsa garne ❤
Thank you sir
So touching , so soulful . You r wonderful Bishnu Sir
Thank u sar
यो आवाजले मलाई साह्रै छुन्छ। हजुरको गायन सँधै यसरी नै छाईरहोस्।
धेरै धेरै धन्यवाद छ हजुरलाई
सारै उत्कृष्ट गजल ।सबै सर्जकलाइ धन्यवाद ।
thank you मेनुकाजी
गजल सुनेर बहुतै आनन्द महसुस गरें । love it💗💗
यहाँलाई धेरै धेरै धन्यवाद छ।
kya bat wow sunda annda ayo
धन्यवाद छ सर।
असाध्य मिठो गजल।🙏
धन्यवाद हजुर
Kena yeti thori views only 1k yeti Beautiful gazal must reach millions and millions views . Asadhai metho awaz ra music .
विडम्बना
Dami sir Dami
❤
❤❤❤❤❤
Very nice gazal, salute sir
thank you sir
अलीअली गुलाम अली सुने जस्तो लाग्यो तर स्वर लाई सलाम ठोकन पर्च
जति हेरेनि दिक्क नलाग्ने गीत मानौ एक्काइस शताब्दीतिर देवि सरस्वतीले पुरुषको रूपमा आफ्ना भक्तहरूलाई मन्त्रमुग्ध पारेसि 😮😮😮
धन्यवाद छ सर
बल्ल मन मोहित पार्ने आवाज़ सुन्न पाईयो
मेरो अहो भाग्य
Fast time in Nepal like this song gazal wah beautiful gazal n voice otherwise other song no weight
धेरै धेरै धन्यवाद छ हजुरलाई।
सुन्दर
नेपाली ग़ज़ल गायनको क्षेत्रमा पराकाष्ठा मानेको छु
प्रिय भाइ ध्रुवलाई मेरो अशेस प्यार शुभकामना धन्यवाद।
यस्तो साँझ कहाँ किन्न पाईन्छ?❤
जय होस् हजुर
गित भनाैँ या गजल भनाैँ साह्रै नै मिठाे गाउनु भएकाे छ हजुरले यसरी नै यस्ता नयाँ नयाँ अन्य गीत या गजल हजुरकाे आवाजबाट सुन्न पाइराखाैँ धन्यवाद ❤❤❤❤
Thank you हजु र
आहा!
Great congratulations to you Bishnu Dai !
हार्दिक आभार भाइ
Gajjab
waaa daaju❤❤❤
धन्यवाद भाइ
Bishnu Sir, I really admire your talent which is gifted by god, art of flawless instruments and singing, sweetness of your voice and, skills which you must have perfected with a life time of practice. You truly deserve my respect. Hats off for all your creations.
Thank you sir. This means a lot to me
❤❤❤ nice sir🎉
wow❤❤❤
आहा कति मिठो अङकल,❤अति मिठो ❤️💐🧘🙇❤️💐धेरै धेरै बधाई ❤🎉
धन्यवाद नानी।
एउटा कर्णप्रीय गजल
चिरायु हौ भनी जहर थमाएर गयौ....
शब्द र सङ्गीतको बेजोड सङ्गम
यस्तो सिर्जना जन्मनु पर्छ। जन्मिदै जाओस् ।
बधाई निर्माण टीमलाई।
हार्दिक आभार हजुर
आभारी छौँ हजुर ! ❤️🙏
आहा कति मिठो स्वर👍👍💕
Thank you sir
उच्च कोटिको लेखन, गायन, प्रस्तुती। अनेक बधाई।।
हार्दिक आभार हजुर
हार्दिक नमन सर 🙏🙏🙏🙏🙏🙏🙏
Amazing sir 🎉
धन्यवाद छ सर।
कति मिठो शब्द संगीत स्वर सुनी रहु लागो अझै यस्तै मिठो मिठोआबाज सुन्न पाई रहुँ भेना 🙏🙏
धन्यवाद छ हजुरलाई
Ati Sundaram
Nice voice and gajal sabda❤❤
धन्यवाद हजुर
@@bishnuadhikari2384 🙏🏻🙏🏻❤️❤️
Atyanti mitho swar.
धन्यवाद गोपाल जी
Superb music n lyrics 👌
Beautiful creation ❤ always huge respect to singer Bishnu Adhikari.. it feels like I’m going to back of those golden era of Nepali music. Please keep bringing more of these kind of melodies.
Biggest salute to all musicians for making beautiful songs ❤
thank you sir
Love this gajal so much. Watching again and again
धेरै धेरै धन्यवाद छ हजुरलाई
Sweet Song Bada ❤🎉
Atii mitho sir❤❤
धन्यवाद छ हजुरलाई
मन छुने 🙏🙏🙏🙏🙏
धन्यवाद यहाँलाई
2nd Gulam Ali of Nepal
👏👏🤟🤲🙏💐
Sarai man xune swore sabdda
धन्यवाद हजुर
🙏🙏🙏💕
सारै सुन्दर गीत
धन्यवाद हजुर
Superb song
Very nice ❤❤❤
गजलले मन छ्यो अनि मैले नि यहि गजलका शब्दहरु सम्मानको लागी लेख्ने प्रयास गरे।शब्दहरू मिले मिलेनन त्यो यहाँहरुको जिम्मामा है त।
🎵🎵🎵🎶🎶🎶🎵🎵🎵..........
चिरायु हौ भनि जहर (थमाएर गयौ)।
डुब्दै थिए तिमी नौका (समाएर गयौ)।
🎵🎵🎵🎶🎶🎶🎵🎵🎵...........
राखिएन हिसाब् गरी कस्को माया कति?
मेरो भागमा शुन्य तिमी (कमाएर गयौ)।
चिरायु हौ भनि जहर थमाएर गयौ।
🎵🎵🎵🎶🎶🎶🎶🎵🎵🎵.......
तिम्रो ओठ् मुस्कुराए उस्को आगमनमा
यी नयनमा टिलपिल् मोती (जमाएर गयौ)।
चिरायु हौ भनि जहर (थमाएर गयौ)।
🎵🎵🎵🎶🎶🎶🎵🎵🎵...........
मेरो मुटु चड्दै थियो चिता तिम्रो नाउँमा
अर्कै कथा लेख्दै तिमी (रमाएर गयौ)।
चिरायु हौ भनि जहर (थमाएर गयौ)।
डुब्दै थिए तिमी नौका (समाएर गयौ)?
चिरायु हौ भनि जहर (थमाएर गयौ)।
डुब्दै थिए तिमी नौका समाएर गयौं
यी नयनमा टिलपील मोती
@@bishnuadhikari2384 मैले बुझ्न कठिन भएका शब्द नि यिनै थिए अब मैले बुझे।
सहयोगका धन्यवाद ❤️😍🇳🇵
Kun raag ma xa sir yo..... yaman ho...?
Sarai man paro utkrista xa ... gayaki❤❤❤
👌🌹
❤❤❤❤❤❤❤
Better than Ghulam Ali level❤❤❤ wa Kya bat..... Sir Namaskar....❤❤❤
❤❤
जय होस् हजुर
यस्ता मिठा सँगित सुनिरहन पाउँ
धन्यवाद छ यहाँलाई
संगीत सिक्न शुरु गर्छु अब्🤔🤔🤔🤔❤️❤️❤️
म चाहि फेसबुकमा 35 सेकेन्डको क्लिप देखेर प्रभावित भै खोज्दै यता आएको।
धन्यवाद छ यहाँलाई
धेरै खुशी लाग्यो हजुर💜🙏
Sundar