Kholi Rasayo - खोलि रसायो • Ambar Birahi Gurung • Juna Shrees Magar • Ft. Mohan • Devi • Bhuma

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ม.ค. 2025

ความคิดเห็น • 171

  • @junashreesmagarofficial
    @junashreesmagarofficial  9 หลายเดือนก่อน +59

    नमस्कार ! म लोक दोहोरि गायिका जुना श्रीस मगर अलि धेरै समयको अन्तराल पछि नया बर्ष 2081 को अबसर पारेर नया जोस जागर र हर्ष उल्लासका साथ "खोलि रसायो" आदरणीय बुवा अम्बर बिरहि गुरुङ ज्यु को अनुमति र उहाको आवाजमा मेरो आवाज मिसाएर नया भर्सनमा बजारमा ल्याएका छौ आशा छ यहाहरुको साथ सपोट र आशिर्बाद मिल्नेछ्।र यो भन्दै गर्दा अग्रज गायक राजेन्द्र लम्साल क्षेत्री दाई अनि अग्रज गायिका माया गुरुङ दिदिलाई सहृदय सम्मान ब्यक्त गर्न चाहन्छु 🙏 । धन्यवाद ।

    • @sudipsinjalimagar
      @sudipsinjalimagar 9 หลายเดือนก่อน +4

      आहा कति मीठो गीत बधाइ छ मेरि प्यारी दिदी लगायत सम्पुर्ण टिममा ❤❤❤

    • @debumagar4954
      @debumagar4954 9 หลายเดือนก่อน

      दिज्जु धित कहिले नमर्ने आहा कति सुनु कहिले नअघाउने लभ्ली जुनु दिदी ....❤❤❤❤❤

    • @Nepaliking7
      @Nepaliking7 9 หลายเดือนก่อน

      ❤❤❤❤❤❤

    • @AnjitPokharel
      @AnjitPokharel 9 หลายเดือนก่อน +1

      गीत सुन्ने त मौलिकता धनि अग्रज हरुको नै हो ❤️🌹🙏

    • @प्रेममगर-ट7ड
      @प्रेममगर-ट7ड 9 หลายเดือนก่อน

      दिदी नमस्ते सुने हेरे हजुरको सोर त अति मिथो छ है ।

  • @benoiale3176
    @benoiale3176 9 หลายเดือนก่อน +3

    अति राम्रो सफलता को अग्रिम शुभकामना दिदी❤

  • @gyansarajugjali1897
    @gyansarajugjali1897 9 หลายเดือนก่อน +10

    आहा अति मिठो भाको छ बैनी❤ पुराना गीत जति सुन्यो उति मिठो लाग्ने आफु पुरानो भएर होला😘🙏

  • @junashreesmagarofficial
    @junashreesmagarofficial  9 หลายเดือนก่อน +3

    Thanks to all of you 🙏🙏

  • @tulpun9773
    @tulpun9773 9 หลายเดือนก่อน +4

    खोली रसायो❤❤❤दामी बैनी! २०८१ नयां बर्षले अझै धेरै जोश, जांगर , उत्तरोत्तर प्रगतीको शुभ-कामना 👏🙏👏

  • @GyanuRanaMagar
    @GyanuRanaMagar 9 หลายเดือนก่อน +6

    गित असाध्यै मिठो छ अमर दाईको आवाज अनि भिडीयो पनि राम्रो बनेको छ सफलताको सुभकामना सम्पुर्ण टिमलाई

  • @JibaniKumal
    @JibaniKumal 9 หลายเดือนก่อน +4

    नयाँ बर्षको पावन अबसर सँगै हजुरको गीत सुन्न पाउँदा निकै खुसी छाएको छ। नयाँ बर्षको शुभकामना साथै सफलताको शिखर चुम्दै जाओस् ❤❤❤🎉🎉 हजुरको होल टिमलाई पुनः शुभकामना 🙏🙏🙏🙏

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 9 หลายเดือนก่อน +3

    आहा उत्कृष्ट गीत बधाइ छ सफलताको शुभकामना ❤

  • @AnjitPokharel
    @AnjitPokharel 9 หลายเดือนก่อน +2

    बधाई छ दिदि सफलताको सुभकामना 🥰🌹🙏

  • @dilgurung8657
    @dilgurung8657 9 หลายเดือนก่อน +4

    कला र गलाले भरी पुर्ण पुरानो गित फेरि सुन्न पाउदा खुशी लाग्यो सबै जना लाई नयाँ बर्ष २०८१ को शुभकामना सहित उत्तर उत्तर प्रगतिको कामना र बधाई पनि

  • @junashreesmagarofficial
    @junashreesmagarofficial  9 หลายเดือนก่อน +2

    आहा!हजुरहरुको सकारात्मक प्रतिक्रिया हरु देखेर अत्यन्तै मन हर्षित भएको छ सबै सबै प्रती आभारी छु 🙏🙏।

    • @dalsaru2519
      @dalsaru2519 9 หลายเดือนก่อน

      ❤❤❤

  • @himalbudhamagar1797
    @himalbudhamagar1797 9 หลายเดือนก่อน +2

    बधाई 🎉🎉 छ् दिदी गीत करोडौं कल्ब पुगोस ❤❤🙏🙏🌻

  • @khimanmagar2311
    @khimanmagar2311 9 หลายเดือนก่อน +3

    सफल ता काे शुभकामना दि जु अलि राम्रो लाग्याे धेरै पटक सुनी मैले

  • @yamkumar2264
    @yamkumar2264 9 หลายเดือนก่อน +7

    हाम्रोबागलुङे कोइली मौलिक लोकगायिका अनि अम्बर गुरुङ बुवाको आबजमा मिठोगित अनि भिडियोपनि राम्रोबनेको छ बधाई सफलताको शुभकामना सबै टिमलाई

  • @DHARMASHRESTHA-r1b
    @DHARMASHRESTHA-r1b 9 หลายเดือนก่อน +3

    Dherai ramro lagyo best of luck intair team

  • @tekbahadurkunwarkunwar6535
    @tekbahadurkunwarkunwar6535 9 หลายเดือนก่อน +3

    गीत को सफलता को शुभकामना छ

  • @keshavaryal
    @keshavaryal 7 หลายเดือนก่อน +5

    मैले यो गीत २ कक्षामा (२०५२) हुँदा साथीले गाएको सुनेको थिएँ । त्यसपछि न रेडियोमा सुन्न पाए न युट्युबमा भेटे । तर आज धेरै अघिदेखी खोजेको गीतको कपी भए पनि पाएँ, खुसी लाग्यो । धन्यवाद ❤️❤️❤️

  • @sonammagar9760
    @sonammagar9760 9 หลายเดือนก่อน +3

    नयाँ बर्षको सम्पुर्ण शुभकामना मुरि मुरि

  • @nareshbudhabudha9885
    @nareshbudhabudha9885 9 หลายเดือนก่อน +3

    Wow very nice song 🙏🇳🇵

  • @Ramchandra-silwalsrc47
    @Ramchandra-silwalsrc47 9 หลายเดือนก่อน +3

    Best of luch dd..all team..🙏🙏

  • @SureshMagar-xs3bz
    @SureshMagar-xs3bz 9 หลายเดือนก่อน +3

    बबाल छ गित❤❤❤❤

  • @gangarana8652
    @gangarana8652 4 หลายเดือนก่อน +2

    Amare Birahi Sir.🙏Sadai Amare Rahanu Hunechha.

  • @khimkarki3496
    @khimkarki3496 9 หลายเดือนก่อน +3

    हाम्रो दाई सदाबहार नायक 🎉🎉❤❤

  • @Kuman-z5t
    @Kuman-z5t 2 หลายเดือนก่อน +1

    सहरै राम्रो गीत

  • @balbahadurthapa8922
    @balbahadurthapa8922 8 หลายเดือนก่อน +2

    Amar bihari gurung jiu le feri new version ma gayeko dhekhna paeyo sarai khusi lagyo sampurna team lai suv kamana xa

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 9 หลายเดือนก่อน +7

    बधाई तथा सफलताको शुभकामना छ दिदी जुना श्रीस मगर लगायत टिमका सम्पूर्ण लाई।

  • @yamrana8918
    @yamrana8918 9 หลายเดือนก่อน +4

    बधाई तथा सफलताको शुभकामना ❤❤❤

  • @manojpant5266
    @manojpant5266 9 หลายเดือนก่อน +3

    ❤❤❤❤❤❤❤❤congratulations ❤❤❤❤❤❤

  • @tilakrana3264
    @tilakrana3264 9 หลายเดือนก่อน +3

    Gd Luck 🍀

  • @punchitr3964
    @punchitr3964 9 หลายเดือนก่อน +3

    Congratulations Baini ❤👌🇳🇵🇳🇵

  • @Bishnumuriofficial
    @Bishnumuriofficial 9 หลายเดือนก่อน +3

    आहा !कति मीठो गीत ! जुना जी लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।

  • @RMC558
    @RMC558 9 หลายเดือนก่อน +4

    🎉🎉🎉🎉🎉
    Congratulations!!!
    Best wishes for Millions of views.

  • @tikaramdumirai6697
    @tikaramdumirai6697 8 หลายเดือนก่อน +2

    अति सुन्दर एक दम राम्रो हाम्रो लोकलय भाकाको गित , धेरै राम्रो छ 🙏🙏🙏यस सफलताको लागि हार्दिक बधाई तथा शुभकामना 🙏🙏🙏यहाँहरु लाई

  • @KrishnaFuyalYouTube
    @KrishnaFuyalYouTube 8 หลายเดือนก่อน +3

    यो गित मैले खोजेको 5 बर्ष भयो थियो आज कपी भएनी पाइयो सारै खुसी लाग्यो ❤❤❤❤❤

  • @pratibhaarpan5851
    @pratibhaarpan5851 9 หลายเดือนก่อน +3

    आहा❤

  • @gurungnirbahadur4688
    @gurungnirbahadur4688 8 หลายเดือนก่อน +2

    सदावहार हाम्रो दाइ अमर
    वरिपरि झुम्मिन्छन् भमरा
    जहिले पनि बैशले भरिलो
    सदावहार जिउ पनि दरिलो

  • @bishnugurung9102
    @bishnugurung9102 9 หลายเดือนก่อน +2

    Beautiful song and beautiful video ❤❤

  • @tapaiHamromittrataOfficial
    @tapaiHamromittrataOfficial 9 หลายเดือนก่อน +3

    अहा कति मिठो गित खोली रसायो सबै तिम्लाई धेरै शुभकामना 👏👏👏🎙️🎙️🎙️🙏

  • @SubasLopchan-f2k
    @SubasLopchan-f2k 8 หลายเดือนก่อน +2

    Wow ❤

  • @yubrajthapa1640
    @yubrajthapa1640 9 หลายเดือนก่อน +4

    Oho purano geet sharai ramro old is gold ❤️❤️

  • @nareenthapa8255
    @nareenthapa8255 8 หลายเดือนก่อน +2

    Lok Geet bhaneko yesto lai bhaninxa sunera herera bhannus kati mitho sirjana swar bhaka sahrai man paryo ❤❤❤

  • @badigad8465
    @badigad8465 9 หลายเดือนก่อน +3

    आहा निकै मिथो गीत दिदी बधाइ छ सम्पुर्न तीमलाइ सफल्ताको शुभकामना

  • @debumagar4954
    @debumagar4954 9 หลายเดือนก่อน +3

    भित्रै देखि आनन्द महसुस गराउने आहा क्या दामी दोहोरी गित उम्मा .... रातै दिन सुनेनी न अघाउने 🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭 बधाई छ जुनु दिदी लभ्ली ❤❤❤❤

  • @LalbahadurThapa-e6m
    @LalbahadurThapa-e6m 6 หลายเดือนก่อน +1

    Nice song keep it up ❤😊❤

  • @prakashpartel692
    @prakashpartel692 9 หลายเดือนก่อน +4

    सोछे भन्दा बदि सफलता मिलोस अग्रिम सुभ कामना सम्पुर्ण युनिट लाई ❤🎉

  • @dilipthapamagar1110
    @dilipthapamagar1110 9 หลายเดือนก่อน +2

    ❤❤Wow so really nice video n song lafa best of luck❤❤🎉🎉.

  • @kgurung1840
    @kgurung1840 9 หลายเดือนก่อน +3

    ATI ramro😊

  • @detikaregami3367
    @detikaregami3367 9 หลายเดือนก่อน +2

    आहा कती मीठो गीत सफलताको शुभकामना ❤❤❤❤❤

  • @KhemShrees
    @KhemShrees 9 หลายเดือนก่อน +4

    डाली भरी घुमाने रोटि ( सेलरोटी ) लोकल रौसी तन्न्देरी हरुले तरुनी जिस्क्याएको टाटनको खास्तो खोसेको यिनै दृश्यहरु ले नै मौलिकताको झल्को दिएको छ,अन्ततः गित अनुसारको भिडियो राम्रो बनेको छ गितमा आबद्ध सम्पुर्ण युनिट लाई हार्दिक बधाई 🙏

  • @rajendramagar5060
    @rajendramagar5060 7 หลายเดือนก่อน +1

    Ati ramro ❤❤

  • @YubarajChhantyalOfficial
    @YubarajChhantyalOfficial 9 หลายเดือนก่อน +2

    Geet ramro xa Congratulations 🎉🎈 Didi 🙏

  • @shobhajoshi5232
    @shobhajoshi5232 6 หลายเดือนก่อน +2

    गितका सम्पुर्णटिमलाई सफलताको शुभकामना

  • @Aayuzehdharana
    @Aayuzehdharana 9 หลายเดือนก่อน +3

    WOW prefect song ❤

  • @padamgurung6734
    @padamgurung6734 5 หลายเดือนก่อน +2

    Lovely dhori

  • @khimkarki3496
    @khimkarki3496 9 หลายเดือนก่อน +3

    बायोरी फूल फुलेछ बुटवल सम्म बसायो ❤❤❤❤❤❤

  • @birthapamagar11
    @birthapamagar11 9 หลายเดือนก่อน +2

    एक दमै मन परेयो!धन्यवाद भन्न चाहे सबै कलाकार मित्रलाई ❤

  • @thamroka1266
    @thamroka1266 9 หลายเดือนก่อน +3

    Nice song...

  • @suminabhandari2945
    @suminabhandari2945 9 หลายเดือนก่อน +4

    सफलताको शुभकामना छ दिज्जु 🙏🙏🙏❤️❤️

  • @gyanendragurung6494
    @gyanendragurung6494 9 หลายเดือนก่อน +4

    अति मिठो❤️❤️❤️❤️

  • @fzre5di300
    @fzre5di300 9 หลายเดือนก่อน +2

    Congratulations 🎉

  • @krishnaloveliy4063
    @krishnaloveliy4063 8 หลายเดือนก่อน +1

    dherai mitho git cha🌄❤️🌹🌹🙏🙏🙏🙏🙏

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 9 หลายเดือนก่อน +3

    पुरानो गीत फेरि सुन्न पाउँदा खुसी लाग्यो सफलताको शुभकामना

  • @raunakmagar7_
    @raunakmagar7_ 9 หลายเดือนก่อน +3

    Nice dohori

  • @roshanpangeni9760
    @roshanpangeni9760 9 หลายเดือนก่อน +5

    म त जुना दिदी को गाउँ मा पनि गाको थिए
    हजुर को त दोहोरी अनि गीत सुन्छु हेरछु
    राम्रो ला्यो ❤❤❤❤

  • @Tshrigh
    @Tshrigh 9 หลายเดือนก่อน +5

    नयाँ बर्ष २०८१ को शुभकामना तथा नेपाली लोक सांगीतिक क्षेत्रमा अग्रिम सफलताको शुभकामना दिदि।📖🙋‍♂️💕🇳🇵🌺🥀🥀🥀🥀🙏♥️♥️♥️♥️♥️♥️♥️

  • @laxmibaral4197
    @laxmibaral4197 8 หลายเดือนก่อน +2

    आहा!कति राम्रो प्राकृतिक सुन्दरताको बर्णन कर्ण पृय आवाज गीत सफलताको शुभकामना ।

  • @ranatoran
    @ranatoran 9 หลายเดือนก่อน +3

    ❤❤❤❤❤dami😮junu

  • @sharongurung9254
    @sharongurung9254 8 หลายเดือนก่อน +1

    Daami song I love ❤️ it.. 50 guruji so nice miss you hai 50 guruji

  • @sudipsinjalimagar
    @sudipsinjalimagar 9 หลายเดือนก่อน +3

    आहा कति मीठो गीत खोली रसायो बधाइ छ मेरि प्यारी दिदिलाइ ❤❤❤

  • @roopbahadurpun265
    @roopbahadurpun265 2 หลายเดือนก่อน +2

    ❤best

  • @dipaklama
    @dipaklama 9 หลายเดือนก่อน +3

    Good luck ❤❤❤❤

  • @anjitpoudel9460
    @anjitpoudel9460 8 หลายเดือนก่อน +1

    Aahaa dd🙏

  • @Birennakuinglafa
    @Birennakuinglafa 9 หลายเดือนก่อน +2

    राजेन्द्र दाई को सम्झना आयो 🙏🙏 हाम्रो बाल्यकालको गित ❤

  • @kulthapamagar
    @kulthapamagar 9 หลายเดือนก่อน +3

    nice song ❤❤❤❤ i like very much didi

  • @BhuwanSinghThapa
    @BhuwanSinghThapa 9 หลายเดือนก่อน +4

    आह् !! कति मिठो दोहोरी गीत ❤❤❤

  • @AratiGurung-qx4si
    @AratiGurung-qx4si 9 หลายเดือนก่อน +2

    धेरै मिठो गित अमर गुरुङ मामा र सम्पुर्ण टिमलाई सफलताको शुभकामना 👌👍️🙏🙏

  • @jibanchamlingrai
    @jibanchamlingrai 9 หลายเดือนก่อน +3

    बधाई जुना दिदि🎉ह्जुर लगायत सम्पूर्ण टिम लाइ

  • @balbahadurpun3626
    @balbahadurpun3626 9 หลายเดือนก่อน +2

    Wow nice ❤❤❤❤❤

  • @milan8691
    @milan8691 9 หลายเดือนก่อน +3

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤Nice

  • @rajkumarshrestha7457
    @rajkumarshrestha7457 8 หลายเดือนก่อน +2

    जति बयन गरे पनि कम नै हुन्छ यो शव्द हरु लाई ,,,,

  • @RamuSharma-i2x
    @RamuSharma-i2x 7 หลายเดือนก่อน +1

    Super god hok jay hos 🎉🎉ok

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 9 หลายเดือนก่อน +2

    nice juna

  • @MalatiThapa-t4y
    @MalatiThapa-t4y 9 หลายเดือนก่อน +2

    आजकाल का दुई दिने भाइरल हरु ले सुन्नै पर्ने गित(शब्द ❤) जति सुन्यो उति मजा आउने ❤❤❤🎉🎉🎉🎉 शुभकामना सम्पूर्ण टिमलाई 🤗🤗🤗🤗👌👌👏👏👏👏👏👏👏

  • @saralimbu286
    @saralimbu286 9 หลายเดือนก่อน +2

    Nice song hy❤❤❤❤❤❤❤❤❤

  • @gurmachhanmagarsindhulinep4780
    @gurmachhanmagarsindhulinep4780 9 หลายเดือนก่อน +1

    wow dherai ramro chh geet

  • @BanikalaRoka-df3vm
    @BanikalaRoka-df3vm 9 หลายเดือนก่อน +3

    बधाई छ जुना दिदी म ताराखोला बात साईलि पनि छन्नकेरे

  • @bhajanleela8278
    @bhajanleela8278 9 หลายเดือนก่อน +4

    आहा !
    सफलताको शुभकामना 💐💐💐🙏🙏

  • @tbthapamagar5112
    @tbthapamagar5112 9 หลายเดือนก่อน +3

    एकदमै राम्राे लाग्याे पुरानाे गित एकदम मिठाे छ

  • @reshampurja6996
    @reshampurja6996 9 หลายเดือนก่อน +2

    एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👏👏✌️✌️👌👌👍️👍️💃🤸‍♂️🤸🕺

  • @RoshaniThapa-n3z
    @RoshaniThapa-n3z 9 หลายเดือนก่อน +5

    यो गीत कहिले आउला र हेरम्ला वनेर बसेको थिये जुना दिदि को व्लोग म नयाँ बर्स मा आउछ वनेर बल्ल आज थाहा वायो

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 9 หลายเดือนก่อน +2

    आहा अती मीठो दामी छहै गीत

  • @Kkmagar699
    @Kkmagar699 9 หลายเดือนก่อน +3

    Nice❤❤❤❤❤

  • @baglung4827
    @baglung4827 9 หลายเดือนก่อน +2

    Dherai ramro

  • @ManitTheeng
    @ManitTheeng 9 หลายเดือนก่อน +2

    Dherai ramro baneko x video

  • @AshmitaMagar-io9yr
    @AshmitaMagar-io9yr 9 หลายเดือนก่อน +2

    सारै राम्रो लागे्यो दि्जु 😘💕👌

  • @inderpun8441
    @inderpun8441 9 หลายเดือนก่อน +3

    Super hit song❤❤❤❤❤❤❤

  • @Balamilale
    @Balamilale 9 หลายเดือนก่อน +2

    धेरै मीठो गित दिदी सफल्ताको सुभकामना छ सम्पुर्ण मा

  • @muktathapa7813
    @muktathapa7813 4 หลายเดือนก่อน +1

    Sweet song❤❤❤❤❤

  • @omgurung6769
    @omgurung6769 9 หลายเดือนก่อน +3

    Malai man parne git. Aayo new version ma.

  • @govindamagar4179
    @govindamagar4179 9 หลายเดือนก่อน +5

    Badhai chha bahini shaphaltako shubhakamana