Pahila tw aafnai thau develop grnu parne raixa. Gaun ma facilities kasailai nachaine sab lai ktm mai facilities chaine coz sab ktm mai xa. Gaun rittidai janxa yesto para. Sahar ma hijo ni facilities thiyo aja ni xa Gaun hijo pani without facilities aja pani without facilities. Gaun develop garum na Gaun ma facilities vaye manxe adinaxa sahar pasdaina. Manxe gaun ma adiyesi hamlai disturb vo pani vnnu pardaina
राष्ट्रनायक वालेन शाहा ज्युको जन्मेको गाउँ,घर तिर्थस्थल जस्तै पवित्र छ।उनका गाउँका बासिन्दा पछि सरल सोझा सफा मनका रहेछन्।अनि जनकको जन्मभूमि बालेनको जन्मभुमिको हिसाबले पनि पवित्र छ।जय देश जय बालेन।
तपाईं लाई धन्यवाद बाबु तिम्रो भिडियो हेर्ने गर्छु। धेरै राम्रो लाग्छ बाबु हाम्रो देश मा ईमान्दार नेता हरु पनी छन् तर जनता हरु ले चिनेको छैन। सबै मासु भात मा बिकी रहे छ। काठमाण्डौ मा पुरानो नेता ऊदय सम्शेर राणा पनी धेरै राम्रो नेता हो।वाहा को पनी राम्रो प्रचार गरे हुने।❤❤❤❤❤
Kathmandu ko Nardevi maa janmaeko hamro mayor Balen Shah ko purkheuli ghar dekhda sarai khusi lagyo🙏Proud of our honest intelligent energetic hardworking patriotic mayor Balen Shah❤
हाम्रो प्यारो, यो देशको आशा/भबिस्य को प्रधानमन्त्री , अहिलेको काठमाडौं को मेयरसापको तराइमा यत्रो धेरै आखाले नभ्याउने जमिन, बिगा को बिगा र करोडौ को जगा जमिन रेहिछ।।😳 उहा को परिवारको कर्म, धर्म, दान, सहायोग देखेर , झनै धेरै आशा, बिस्वास, माया लग्यो।। न लोभ, लाल्चा, इश्या, डाहा केहि रेहिछ।। अनि, अहिले को यो देश चलाउनेहरु को लोभ, घमण्ड , हेर त टिकापुर तराइ, चिया खेति को कानड र अझै उस्को सरकार , रफतफ।।😡 कति सम्म मोज गर्छन??🤬
राम्रो काम गर्नेलाई सबैले चिन्छ अरु मेहर हुँदा नचिन्ने कतिपय ठाँउमा आज बच्चा बुढा सबैले चिन्छ। मान्छेलाई नाम हैन कामले चिन्छ भन्ने उदाहरण हो बालेन जय बालेन जय नेपाल🇳🇵🇳🇵
भनेपछि बालेन्द्र शाह भनेको अरू पार्टी जस्तो दुनिया लुटेर जनताको पसिना चुसेर ठगेर धनी भाका होइनन् रहेछन् पहिलै पुर्ख्यौली खानदानी परिवारको सन्तान भन्ने बुझियो
Note - मेयर बालेन शाहको पुर्खौली घर हो
बिल्कुल बिल्कुल
WOOOOWOO SO NICE👌👌👍️👍️👍️बालेन दादा👌👍️🙏🙏🙏
Pahila tw aafnai thau develop grnu parne raixa. Gaun ma facilities kasailai nachaine sab lai ktm mai facilities chaine coz sab ktm mai xa.
Gaun rittidai janxa yesto para. Sahar ma hijo ni facilities thiyo aja ni xa Gaun hijo pani without facilities aja pani without facilities. Gaun develop garum na Gaun ma facilities vaye manxe adinaxa sahar pasdaina. Manxe gaun ma adiyesi hamlai disturb vo pani vnnu pardaina
😮@@RameshThapa-ns1bq
⁰@@RameshThapa-ns1bq
मेयर बालेन शाहाकोजयहोस सचेत युवाहरुको जयहोस भाग्य भाईको जयहोस राम्रोकाम गर्ने देशलाई अगाडि बढाउने मेयर साबको जन्मथलो देखाई दिनुभयकोमा सचेत युवाको सलामछ
Vojraj hoina hw Vagya Neupane hjr😅
Dajulai manxeko name nai thaha raina xa vagya lai bhojraj re😂😂😂😂
कहिले काही यस्तै हुन्छ हजुर लेखदा खेरी@@indirakhawas9814
बालेन शाह
हर्क साम्पाङ्ग
गोपी हमालको काम मनपराउने यता हाजिर गरौँ फटाफट 😘😘❣️
काम चाइ मन पर्छ सबै को तर हर्के चाइ मान्छे होइन
@parshuniroula9380 मान्छे होइन भने के हो त महोदय 😎
बालेन गोपी बुद्दि जीबी हर्के गु बुद्दि पास्टरे पादरी
@@SrijanGurung-s1k जनवार हो जनवार ले काम चाइ गर्छ अर्थोक चाइ शिब
@@parshuniroula9380 अरुलाई जनावर देख्नेले आफुलाई चाहिँ जनावर जस्तो लाग्दैन कि कसो???
राष्ट्रनायक वालेन शाहा ज्युको जन्मेको गाउँ,घर तिर्थस्थल जस्तै पवित्र छ।उनका गाउँका बासिन्दा पछि सरल सोझा सफा मनका रहेछन्।अनि जनकको जन्मभूमि बालेनको जन्मभुमिको हिसाबले पनि पवित्र छ।जय देश जय बालेन।
अरबपति मेयर पहिला देखि नै हो त्यही भएर कुनै कुराको लोभ छैन । ❤❤❤
prime minister भाको देख्न पाउ हाम्रो बालेन दाइ👑
भाग्यजीलाई धन्यवाद छ,राष्ट्रको लागि युबाहरुलाई जागरण गराउनु हुन ,जयहोस,हाल म भपु बिरुवाबाट।
एस्तो खान्दानी भाकोले भरषट चार गरछन भने डर छैन भोका नाड्गा मन्त्री भए देस लुटेर खाई सके जय बालेन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बालेन साहा को मन अलरेडी पहिलेइ देखि सयोगी दयालु रैछ आफ्नो सबै खेत गरिब हरुलाई तेसै गरेर खाउ भनेर दिनु भारैछ कति ठूलो मन रैछ जय बालेन ❤❤
बालेन साहाको परस्न्सा गर्ने त सब्दनै सकियो भगवान ले यो देस र जनताको लागि भनेर बालेन साहालाई पथाउनु भएको हो जय बालेन जय देस जय सचेत नेपालि जनता !
हजुरले हालेको भिडियो हरू मध्य सबैभन्दा राम्रो भिडियो आजको❤ Balen for A PM
You are right 👍
मेयर बालेन शाह sir को पुर्खौली घर राम्रो लाग्यो hjr ❤❤❤
तपाईं लाई धन्यवाद बाबु तिम्रो भिडियो हेर्ने गर्छु। धेरै राम्रो लाग्छ बाबु हाम्रो देश मा ईमान्दार नेता हरु पनी छन् तर जनता हरु ले चिनेको छैन। सबै मासु भात मा बिकी रहे छ। काठमाण्डौ मा पुरानो नेता ऊदय सम्शेर राणा पनी धेरै राम्रो नेता हो।वाहा को पनी राम्रो प्रचार गरे हुने।❤❤❤❤❤
बालेन दाजुको गाउँ घर देखाइदिनु भएकोमा हजुरलाइ धेरै धेरै धन्यवाद 🙏
मेयर बालेन शाहाकोजयहोस राष्ट्रनायक वालेन शाहा ज्युको जन्मेको गाउँ,घर तिर्थस्थल जस्तै पवित्र छ। खुशी लाग्यो, खबर सुन्दा।
सारै राम्रो काम बालेन को गाउँ देखाउनु भएको मा
😂😂😂
बालेन प्रधानमन्त्री भएको भए मुलुक सुध्रीने थियो❤ जय बालेन
Kathmandu ko Nardevi maa janmaeko hamro mayor Balen Shah ko purkheuli ghar dekhda sarai khusi lagyo🙏Proud of our honest intelligent energetic hardworking patriotic mayor Balen Shah❤
ल खुसी लाग्यो है भाग्य भाइ तपाईंको भिडियो हेर्न पाउँदाखेरि खुसी लाग्यो बालेन शाह जन्मान भएको गाउँ देखाउँदै हुनुहुन्छ हेर्न पाउँदा खुसी लागेको छ।🙏🙏
जयजय जय बालेन , धन्यवाद छ जनता पनि साह्रै खुसी रैछन ।प्रधानमन्त्रिकाेलागि अगृम सुभकामना।जय पसुपति नाथ ।
बालेन् शाह नेपालको प्रधानमंत्री भएको हेर्न चाहन्छु जय पशुपतिनाथ जय नेपाल जय बालेन् 🎉❤
बालेन शाह लाई प्र,मन्त्री बनाउँ विश्व माअग्लाे सगरमाथा नेपाल देश चिनाउँ ❤
यसतै यसतै भिडियो बनाउदा राम्रो
ग्रेट बालेन !! बालेनको पर्ख्यौली घर हो तर वहाॅको जन्मठलो काठमाण्डौ नरदेविमा भएका ।
आहा कति रमाइलो राम्रो मन परने गाउँ मन परने ठाउ❤❤❤❤❤❤
जानकारी को लागि पत्रकार भोज राज लाई धेरै धेरै धन्यवाद छ
बालेन साहाको जन्मस्थल देखाए को मा भाग्य दाइलाइ जय जय होस
Wow.......सारै राम्रो❤❤❤
❤jai balen shaha Ani ramro video banaunu vyo vagey neupani vai lai dherai dherai dhannybad xa
युटुबर साथिहरु यता हाजिर हुम एक अर्कालाई सपोर्ट गर्दै अगाडी बढम
Ek aapas ma support garam ta
धेरै राम्राे काम गर्नुभयो ❤❤
नेपाली आमा को छोरो एक मात्र बालेन शाह ज्य नेपाल
बालेनको जय हो बालेन सरलाई मिसन 84 देख्न चाहनेहरुले यता हाजिर हुनुहोस❤❤🎉🎉🎉🎉🎉🎉
कती रमाईलो ठाऊ रहेछ❤❤❤भागय भाई
balen shah beta lai salam mo Darjeeling bhat❤❤❤❤❤
साह्रै राम्रो गाउँ, गाउले पनि असाध्यै राम्रा छन् ।❤❤
My favourite balen ra Rabi lamchane ❤ from india 🙏
Balen shah is my favourite ❤❤
Hello bhagya sir ❤❤you
❤
ईमानदार देशप्रेमी युबा नेचाहरुलाई अाम जनताहरुले साथ सपाेर्ट दिनुपर्छ नेता बनाउनुपर्छ ।
धेरै राम्रो लाग्यो👌
मधेसी भनेर पहाड मा बसेर मधेसी लाई हेप्ने र धोती भन्ने हरु ले बुझ्नुहोस् मधेश पनि नेपाल हो।
very nice blog good job good luck❤❤ 👌 👍 👌 👍 🎉🎉
मेयर साब बालेन शाहको कामको फ्यान जति हाजिर गरौँ है।
खानदानी केटो हो देखेजानेको कुनै लोभ छैन अबको भाबी प्रधानमन्त्री 🤔
हाम्रो प्यारो, यो देशको आशा/भबिस्य को प्रधानमन्त्री , अहिलेको काठमाडौं को मेयरसापको तराइमा यत्रो धेरै आखाले नभ्याउने जमिन, बिगा को बिगा र करोडौ को जगा जमिन रेहिछ।।😳 उहा को परिवारको कर्म, धर्म, दान, सहायोग देखेर , झनै धेरै आशा, बिस्वास, माया लग्यो।। न लोभ, लाल्चा, इश्या, डाहा केहि रेहिछ।।
अनि, अहिले को यो देश चलाउनेहरु को लोभ, घमण्ड , हेर त टिकापुर तराइ, चिया खेति को कानड र अझै उस्को सरकार , रफतफ।।😡
कति सम्म मोज गर्छन??🤬
Important video axyo bhagge Bhai..❤
बधाई छ बालेन जि लाई ❤❤❤❤❤❤🎉🎉🎉
खुशी लाग्यो, खबर सुन्दा।
करोड क्लब मा प्रवेश गरोस सुभकामना❤
जब सम्म्म बालेन को स्टाट्स आउदैन तब सम्म देश कुन अव्स्था मा जादैछ थाहा हुदैन जे गर्छ बालेन ले गर्छ्🤘
I 🙏🏼जय श्रीमन्नारायण🙏🏼
🌹म क्यनेडा अंटरीयो केचनार बाट🌹
जय बालेन साहा ❤️❣️❤️
पहिला मेहर भन्ने थाहा नहुने लाई पनि अब मेहर ले यस्तो काम गर्छ्न र यदि सम्म गर्न सक्छ भन्ने थाहा पाईयो
जय बालेन शह ❤❤❤
प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्री राष्ट्रपति हुनु पर्छ भनेर अभियान चलाउनु पर्छ अब अनी बन्नु हुन्छ बलेन जी प्रधानमन्त्री
राम्रो काम गर्नेलाई सबैले चिन्छ अरु मेहर हुँदा नचिन्ने कतिपय ठाँउमा आज बच्चा बुढा सबैले चिन्छ। मान्छेलाई नाम हैन कामले चिन्छ भन्ने उदाहरण हो बालेन जय बालेन जय नेपाल🇳🇵🇳🇵
भागे जि गारिमा हिन्दा मोबाईल चलाउनु खत्ररा हुन्छ है📻️📻️📻️
Wooow👌🏽👌🏽👌🏽 very nice hajura namste 🙏🏼🙏🏼 ramro kam garnuhunxa daaaaaaami hajura ❤❤❤
हैट....सारै बोरिङ भो...झ्वाट्टै देखाएको भए हुन्थ्यो ।
किन हुदैन हाम्रो भाग्य नेउप बाबुलाई सारै रमाइलो मान्छे
Balne shaha &
Bhagya neupane ko Sadhai jay hosh. 🙌🙌
आहा देको राजा को घर कति दामि छ जए बालेन राजा जनताको राजा हो हजुर ❤❤❤❤❤❤
Wow Very Nice Balen shah plece❤❤❤❤
बालेन आएर आफ्नो घर जाने बाटो फराकिलो बनाउन पर्यो भनेर पुरै घर चैट बनाइदेलान् फेरि
Bato tetro thulo dekhnu vayena ani ghar ko lagi bato afai le banaye pani farak pardaina 60,70 bigha vaneko sano haina thulai bazar banxa.
Good news vagya sir❤❤❤
बालेन = प्रधानमन्त्री
हर्क = गृहमन्त्री
रबी = राष्ट्र पती
गोपी = उपराष्टपति
भएको छिटै देख्न पाउ🙏
Ravi chahidaina
बलेन शाहा जिन्दावाद
बारेन शाह प्रधान मन्त्री भएको हेर्न मन छ
धेरै दिन पछि भाग्य भाईको भिडियो हेर्न पाईयो, धन्यवाद बाबु।
Balen Shah jindabad
Thanks guys for 270 subscriber🎉🎉keep supporting ❤❤🙏🙏
Mapani Saport back hai
Thanks for information dai . Jay Shree ram
😢😢😢aaashu aayo gauleyko Kura sunerw balen dae❤😊❤
जे गर्छ भाग्य न्यौपाने ले गर्छ धन्याबाद बालेन को गाउ हेर्न देख्न पाइयो
बालेन शाह को जन्मस्थान देखाएमा भाग्य भाई लाई जय
जय होस बालेन शाह सर र भागे सरको🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Balen sha jai hos 👍❤️😊
मेयर बालेन शाहा को जय होस 🙏🙏🙏🙏
Long Live Balen.we are proud of you.
रविको आन्दोलन नदेखाएर कहाँ उता गको 😂😂😂 भोजराज त व्यस्त छ 😂😂
मलाई पनि ब्यालेन्स प्रधानमन्त्री भएको हेरेर मर्ने रहर छ प्रधानमन्त्री भइदिएदेखि हाम्रो भाग्य चम्किने थियो। हामी कति आभारी हुने थियौं
Wow! amazing ❤❤
Yesto manxe sayad nepal ma hunx ab ksato run aayo i love ❤balen sah g❤️🩹
राजा रहेछन
अहिले देश हललाए 🇳🇵❤🙋♂️
राजनैतिक बिस्लेशक को गम्भीर खुलसा,रबिलाइ जस्तै अब बालेन हर्क लाई नि प्रहार हुन सक्छ,ख्याल गर्नुस है🔔🔔
Nice balen ❤❤
11.10 ....Seeing that the boy was emotional, he became emotional himself..
😢❤
❤❤salute to Mayor Balen🙏👍❤️❤️
Dherai ramro niman hjr
Wowoo very nice 😊😊 village
मेयर बालेनशा किजयहोश❤❤ जय नेपाल❤❤
भाग्य भाई लाई बालेन शाह भाईको घर देखाउनु भएको मा जय होस् ❤🎉
मेयर बालेन साह को पुर्खेउली देखिननै राम्रो छाप बसेको रहेछ सबैले प्रसम्सा गरिरहेका छन्
हाम्रो balen पहिला देखिनै सहियोगी, दयालु स्वभाव को हो अनि अरब पति नभनौं खर्ब पति हो हाम्रो मेयर
मेहेनेती धनी हुत्थ्यो पहीला अहीले काम नगाने नेता हुन्छन अल्छी हुनछ्न नेता
जै बालेन, जै हर्क, जै गोपी हमाल 🙏👍🙏👍🙏👍
Bhagya Neupane malai man parne patrakar hunununchha
भनेपछि बालेन्द्र शाह भनेको अरू पार्टी जस्तो दुनिया लुटेर जनताको पसिना चुसेर ठगेर धनी भाका होइनन् रहेछन् पहिलै पुर्ख्यौली खानदानी परिवारको सन्तान भन्ने बुझियो
Vany neupane Shari Ramro manche hun ♥️♥️
thanks for jankari