चिज गुरुङ र चिजा तामाङको क्या कडा दोहोरी, यस्तो पो दोहोरी खेल ।। Chij Gurung_Chija Tamang HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 มิ.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChijGurung_ChijaTamang #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 162

  • @fzre5di300
    @fzre5di300 2 วันที่ผ่านมา +22

    चिजा र चिज को गोर्खाली ठाडो भाका कैले सुन्न सकिन्छ ईन्द्रेणी मा❤❤

  • @nandagautam9522
    @nandagautam9522 2 วันที่ผ่านมา +60

    आहा ! कति रमाइलो आज को एपिसोट , जब चिज गुरुङ को दोहोरी आउँछ अनि सार्‍है मन खुसी हुन्छ ! जबकी चिजको मुखबाट निक्लिने प्रत्येक टुक्काले मनै खुसी लाग्छ ! समग्र मा ईन्द्रेणी टिम र सबैलाई हार्दिक शुभकामना छ ! ❤❤

  • @user-cn1rs3yb4j
    @user-cn1rs3yb4j 2 วันที่ผ่านมา +7

    चिज र चिजा दिदिलै लाखौं लाख शुभकामना छ तथा धेरै धेरै बधाई छ चिज र चिजा दिदी र चिजला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🔥🔥🔥🔥😘💃💃💃💪👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @belkumarisunar690
    @belkumarisunar690 2 วันที่ผ่านมา +15

    धेरै पछि चिजा र चीज लाई इन्ड्रेनि मा देख्न पाइयो दुबई जनाको शब्द दमदार लाग्छ जय होस् सबैको 🎉🎉🎉

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 2 วันที่ผ่านมา +18

    कहिले काँही ईन्देणी ले आजको दोहोरी ऐतिहासिक छ भन्ने गर्थ्यौ साच्चै आजको चिज र चिजा को भिडन्त मान्नै पर्ने प्रसंसा योग्य छ। दुवै को टुक्का प्रहार निकै गतिलो छ।

    • @YamDhd-zo7yt
      @YamDhd-zo7yt 8 ชั่วโมงที่ผ่านมา

      9

  • @user-fk4cq5ql6d
    @user-fk4cq5ql6d 2 วันที่ผ่านมา +3

    स्याब्बास चिज र चिजा असाध्यै रमाइलो लायो इन्द्रेणी उज्यालो गरायौ बधाई तथा शुभकामना छ।

  • @mahendrapun2146
    @mahendrapun2146 2 วันที่ผ่านมา +6

    नामै काफी छ चिज अनि चिजा । सजोग बस भेट भये त खाने मन छ चिकेन चाउमिन अनि सङै पिजा !!! अतिनै राम्रो दोहोरी धन्नेबाद सम्पुर्ण टिम लाई जय गित जय संगीत !!!!

  • @kishanban4037
    @kishanban4037 2 วันที่ผ่านมา +12

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर चिज भाई चिजा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @bishalmahar25
    @bishalmahar25 2 วันที่ผ่านมา +5

    आहा आज नि सारै राम्रो मजा आउने भो ❤❤❤❤जय इन्द्रेणी जय कृष्ण दाइ ❤❤❤चिज गुरुङ सर लाइ गुरुङ बहिनि लाइ धेरै धेरै धन्यवाद

  • @kishanban4037
    @kishanban4037 2 วันที่ผ่านมา +5

    चिज गुरुङ भाई र चिजा तामाङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ हास्य कलाकार काे अभिनय राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉

  • @bikeshthapamagar519
    @bikeshthapamagar519 2 วันที่ผ่านมา +3

    आज धेरै पछि देख्न पायो गोर्खाली कलाकार हरु चिज गुरुङ र चिजा तामाङ लाई यकै साथमा इन्द्रेणी मा

  • @user-cn1rs3yb4j
    @user-cn1rs3yb4j 2 วันที่ผ่านมา +4

    नेपालको number (1 top live dohori ko king chij टुक्काको राजा हो चिज धेरै धेरै शुभकामना छ र सबै टिमलाई ❤❤❤❤❤❤❤❤❤

  • @umlalgurung6570
    @umlalgurung6570 2 วันที่ผ่านมา +3

    चिजा अनि जिच क्या मिलेकाे नाम अनि निकै मिथाे शब्द म जाअायाे सबै तिम लाई धन्यवाद छ मलाई मन पर्ने जिच अनि चिज गाेर्खालि

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 2 วันที่ผ่านมา +2

    आहा आजको दोहोरी सारै मिठाे चिज भाई र चिजा बैनि लाई शुणकामना जय ईन्देणि

  • @wangdethule
    @wangdethule วันที่ผ่านมา +1

    पाँडेले नाचेर धुलै उडाए छन त बा।
    चिज चिजाको यस्तो बबाल दोहोरी पहिलो पटक सुनियो।सुन्दर सुन्दरि पनि उत्तिकै, भगवानको वर्दान नै पाउनु भएको रछ।फेरि फेरि यस्तै प्रस्तुती सुन्न पाम है भाइ बहिनी।

  • @user-nx2hi2yo1s
    @user-nx2hi2yo1s วันที่ผ่านมา +1

    आहा चिज v/s चिजा साच्चै मीठो प्रस्तुतिले सबैलाई मनोरञ्जन दिलायो जय इन्द्रेणी 🙏🙏💃💃💃✌️✌️✌️

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 วันที่ผ่านมา +6

    चिज जि र चिजा जिको गित बबाल हो।कति मिठो स्वर चिजा जिको ।

  • @JebaLama-sh3ub
    @JebaLama-sh3ub 2 วันที่ผ่านมา +2

    धेरै समय पछि चिज भाइ र चिजा बहिनिको स्वरमा लाइफ दोहोरी सुन्न पाइयो खुशी लाग्यो

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 2 วันที่ผ่านมา +2

    आर्गानिक सब्दको खानी दोय चिज भाइ र चिजा बैनी को दोहोरी दमदार छ ।शुभकामना ❤❤❤❤

  • @krishnapokharel4603
    @krishnapokharel4603 2 วันที่ผ่านมา +2

    नाम पनि चिज प्रस्तुति झनै चिज छ चिजा सङको दोहोरी सार्है राम्रो छ बधाई जय होस् इन्द्रेणी परिवार ❤🎉

  • @user-rk1in9eg1l
    @user-rk1in9eg1l 2 วันที่ผ่านมา +5

    वाउ ❤❤❤❤ चिज र चिजाको बधाइ बधाई छ ।

  • @pritamregmi940
    @pritamregmi940 9 ชั่วโมงที่ผ่านมา

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै कति रमाइलो हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी चिज र चिजा को केमेस्ट्री मिल्यो होइ🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 2 วันที่ผ่านมา +2

    आजको इन्द्रेणी कार्यक्रम अत्यन्त रमाइलो लाग्यो , त्यत्तिकै दु:ख पनि लाग्यो , हिलारी नानीको दु:खद जीवन देख्दा , जय कृष्ण , जय इन्द्रेणी ❤️🙏

  • @rukmangrg1240
    @rukmangrg1240 2 วันที่ผ่านมา +6

    Wow ati utkrishta dohori dherai dherai suvakaman Chij Ngolo and Chija Ngolsyo all the best god bless whole team jay Indrani from 🇬🇧

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 11 ชั่วโมงที่ผ่านมา +1

    popular अद्भुत बहु प्रतिभा चिज भाइ ले हारे पनि रमाइलो जिते पनि उसै रमाइलो सुनौलो अवसर दिने लोकप्रिय कार्यक्रम इन्द्रेणी परिवार उच्च सम्मान कलाकार दिदीभाइलाई धन्यवाद

  • @TulaRamTamang-eu5ht
    @TulaRamTamang-eu5ht 2 วันที่ผ่านมา +10

    Chij gurung jiu ra chija tamang jiu ko dohori Dherai ramro lagyo ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @fzre5di300
    @fzre5di300 2 วันที่ผ่านมา +4

    आहा कति रमाईलो हो मन आनन्द हुने दोहोरी ❤❤❤

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 19 ชั่วโมงที่ผ่านมา +1

    चिज गुरुङ र चिजा तामाङ को दोहोरी सबै राम्रो लागछ मलाई त बधाई छ

  • @hariacharya6034
    @hariacharya6034 2 วันที่ผ่านมา +4

    धेरै धेरै बधाई छ इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा

  • @chandratamang449
    @chandratamang449 8 นาทีที่ผ่านมา

    कडा प्रस्तुति कलाकारिता भनेको यस्तो हुनु पर्छ चिजा तामाङ vs चिजा गुरुङ 🔥🔥🔥👏👏👏👏👏👏👏👏

  • @yushodanani7854
    @yushodanani7854 วันที่ผ่านมา +1

    बधाई छ हाम्रा गोर्खाली कलाकार लाई ❤❤❤सफल ता को धेरै धेरै शुभकामना 🙏 🙏

  • @nabingrg3334
    @nabingrg3334 7 ชั่วโมงที่ผ่านมา

    चिज भाइ र चिजा बहिनी को यो मिठो सोर मा रमाइलो गित सुन्ने मौका पायो दुबै भाइ बहिनी लाई धेरै धेरै माया र उत्तर उत्तर प्रगति को शुभकामना छ ।❤❤❤❤❤

  • @hemantakandel5500
    @hemantakandel5500 2 วันที่ผ่านมา +3

    Good evening everyone
    Jaya indreni
    Chij vai jindabad

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 2 วันที่ผ่านมา +2

    चिजा बैनी एक सिस्ट र मर्यादित महिला गायिका हुन । यिनको गित अवस्य राम्रो हुन्छ ।

  • @user-cr5cr4wd8z
    @user-cr5cr4wd8z 2 วันที่ผ่านมา +2

    my best singer चिजा तामाङ...awesome 🙏👌👌

  • @indragurung3260
    @indragurung3260 2 วันที่ผ่านมา +2

    Chemeki bahini cheja tmg and chej Grg ko ati metho geet n vocal ...❤❤

  • @BirBahadurGurung-cs3wr
    @BirBahadurGurung-cs3wr 2 วันที่ผ่านมา +8

    एकदमै मौलिकता संस्कृति ले भरिएको लोकभाका समाज लाई एक सन्देश दिएको छ बधाई छ चिज र चिंता लाई ।🎉🎉

  • @singgurung7206
    @singgurung7206 2 วันที่ผ่านมา +2

    Aha kati ramro ra Ramailo hat’s up both singers chija ra chij laai and 🙏🙏🙏🙏🙏🙏🙏 all indreni teams ❤❤

  • @magarrana8625
    @magarrana8625 วันที่ผ่านมา +1

    हाम्रो चिज गुरुङ आज सम्म कता हराउनु भको चिज हजुर सबै को चिज हुनुछ किन हराउनु भाको

  • @ishworgurung4900
    @ishworgurung4900 วันที่ผ่านมา +1

    चिज गुरुङ चिजा तामाङ श्रीराम भएर मात्रै यो कार्यक्रम हेरे नत्र भने रुम मिलाउ र यो मगन्ते ठल्ले मात्र भए त यत्रो पनि हेर्ने थिइन

  • @rameshshrestha9561
    @rameshshrestha9561 2 วันที่ผ่านมา +2

    आहा योहोनी दोहोरी भनेको जय इन्द्रेणी

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 2 วันที่ผ่านมา +2

    हासो पनी छ आशू पनी छ सूख पनी छ दुख पनी छ रमाईलो पनी लागो दूख पनी लागो❤❤❤❤❤❤❤❤❤

  • @sureshkhdka
    @sureshkhdka 2 วันที่ผ่านมา +2

    चिज गुरुङको शब्दको कुरै नगरम बबाल बबाल 😍😍

  • @deepakbista7747
    @deepakbista7747 2 วันที่ผ่านมา +2

    Excellent Dohori,Jaya Indreni!

  • @shekharkunwar7921
    @shekharkunwar7921 2 วันที่ผ่านมา +2

    Lok geet bises gorkhali thado vaka recording ma ekdam jameko jodi aaja indreni ma live dohori kya ramro dubaijanako ❤❤chij and chija❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 วันที่ผ่านมา +2

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @user-vj3xg1vq5z
    @user-vj3xg1vq5z 2 วันที่ผ่านมา +2

    जय इन्द्रेणी 🌈 सिन्धुपाल्चोक बाट

  • @EdrruuYtyu-mk5ez
    @EdrruuYtyu-mk5ez 2 วันที่ผ่านมา +2

    दामी छ वाउ चिज गुरुङ्ग चिजा तामाङ्ग दामि

  • @naranaryal5124
    @naranaryal5124 2 วันที่ผ่านมา +2

    नमस्कार सम्पूर्ण दर्शक हरु लाई ❤आज पहिलो लाइक
    पहिलो कमेन्ट ❤ जय इन्द्रेणी 🙏🌺🇳🇵🌹

  • @bishalmahar25
    @bishalmahar25 2 วันที่ผ่านมา +2

    नक्कलि पाण्डे बा लाइ सफल्ता को अग्रिम शुभकामना छ !कृष्ण दाइ हजुर हुनुहुन्छ र गाउमा लुगेका प्रत्तिभा र क्यारे केचर विभिन्न कला प्रस्तुत् देखाइ दिनु हुन्छ कृष्ण दाइ हजुर सच्चिकै भगवान नै हुनुहु्न्छ तर कृष्ण मेरो लागि मात्र हजुरको मुटु ढुङ्गा को किन बनेको होला? म हजुर बिना सायद धेरै बाच्न सक्दैन जस्तो लागिराछ हे भगवान बिन्ती छ कृष्ण दाइ सङ्ग भेट हुने मौका जुराइ दिनु नि 🙏🙏🙏🙏सम्पुर्ण इन्द्रेणी का दर्शक लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै मया छ❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤❤❤❤❤❤❤❤

  • @bishnudhakal3720
    @bishnudhakal3720 2 วันที่ผ่านมา +2

    यस्ताे पाे दाेहाेरी , सफलताकाे शुभकामना ।

  • @yambahadur5925
    @yambahadur5925 วันที่ผ่านมา +3

    चिज गुरुङ को अन्तिम टुक्काले सारै हसायो😅

  • @GBCNEPAL
    @GBCNEPAL 8 ชั่วโมงที่ผ่านมา

    Wow ❤❤❤❤ ३ पटक दोहोराएर सुने खतरा दमदार छ दोहोरी त ❤❤❤❤❤❤❤

  • @randhojgurung1839
    @randhojgurung1839 10 ชั่วโมงที่ผ่านมา

    Aja ko dohori bhannu parda outstanding Chija Tamang n chij gurung stars ❤️❤️

  • @user-fv3ue5ti6i
    @user-fv3ue5ti6i 2 วันที่ผ่านมา +2

    चिज र चिजा को क्या गजब जमेको जोडि।

  • @karanshahu789
    @karanshahu789 2 วันที่ผ่านมา +2

    रमाइलो दोहोरी चिज गुरूङ र चिजा तामाङको ।

  • @user-ow7pp4bj5m
    @user-ow7pp4bj5m 2 วันที่ผ่านมา +2

    कृष्ण सर।
    चिज भाई र निर्जला कों दोहरी लेकर आउनु पर्यो हजुर

  • @rameshthapa4111
    @rameshthapa4111 2 วันที่ผ่านมา +2

    Dherahi ramro Tukka china tmg manxe pani ramro 🌹🌹

  • @dillikumar1225
    @dillikumar1225 2 วันที่ผ่านมา +1

    chij grg & chija tmg ko aatinai ramaelo dohori tra ali xoto vayo anyway ❤❤❤❤❤

  • @clovevange4432
    @clovevange4432 2 วันที่ผ่านมา +2

    झकास अग्लि अनिटौवाकाे 🙋‍♀️🙋‍♀️🙋‍♀️👌👌👌

  • @nepalinews-24
    @nepalinews-24 2 วันที่ผ่านมา +7

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने जति हाजिर गरौ त

  • @Shyamukshetri-ib5em
    @Shyamukshetri-ib5em 2 วันที่ผ่านมา +1

    🤩Sarai majja aayo Aaja dubai tagada🔥tukka nai Baball👏😍

  • @hameronepal8915
    @hameronepal8915 2 วันที่ผ่านมา +2

    ❤❤❤❤धेरै राम्रो गित दुबै को

  • @nargurung2229
    @nargurung2229 วันที่ผ่านมา

    Wowo beautiful song congratulations sister and brother you to lai ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤I am looking from uk All Team lai ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @yik8980
    @yik8980 9 ชั่วโมงที่ผ่านมา

    यो हो साच्चै दोहोरी।नाम पनि उस्तै कला पनि उस्तै बबाल।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 วันที่ผ่านมา +1

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @kanchitamang3941
    @kanchitamang3941 2 วันที่ผ่านมา +1

    lau dherai pachhi chija tamang achha khusi lageo❤

  • @user-cn1rs3yb4j
    @user-cn1rs3yb4j 2 วันที่ผ่านมา +4

    Chij vs chija (चिज ले टुक्काले गायिका लैइ चिजले बबाल भयो ❤❤❤❤❤❤

  • @jagatbahadurlimbu4677
    @jagatbahadurlimbu4677 2 วันที่ผ่านมา +1

    चिजको चिजा भन्नू परो भनेको त केहो तेस्तो तेत्रो गालिको भारिको गित मिठाे लागेन।

  • @shovakhatri2966
    @shovakhatri2966 2 วันที่ผ่านมา +1

    दाइ दिदिलाइ धन्यवाद ❤❤❤

  • @tokmangurung-jt7in
    @tokmangurung-jt7in 2 วันที่ผ่านมา +1

    ठिकै भनियाे जिजालाई रमाई लाे लागियाे

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 2 วันที่ผ่านมา +1

    जय इन्द्रेणी❤❤❤

  • @tilakdahal6229
    @tilakdahal6229 2 วันที่ผ่านมา +2

    Aaja ko dohori sarai ramro

  • @sapanathapamgr
    @sapanathapamgr วันที่ผ่านมา

    मेरी आमा पनि इन्देणी र कृष्ण सरको अति धेरै मनपराउने भगवान सम्झिने गर्नु हुन्छ विगत ३ महिना अघि इन्द्रेणी मा जानु भयो ८७ को उमेरमा दमको बिमारी सकिनसकी एक टुक्का गाउनु भयो धेर थोर दान पनि गर्नु भो तर इन्द्रेणी ले त्यो गीत को भाग नै देखाएन उहाँलाई पनि राम्रोसंग देखाएन हुलमुलमा एक सेकेन्ड झलक्क देखियो अति दुख लाग्यो 😢

  • @bipinlopchan3528
    @bipinlopchan3528 วันที่ผ่านมา

    गोर्खाली होनि के कम छ र चिज र चिजा दोहोरी गौना धेरै राम्रो दुबै जनाले गायको😊❤❤

  • @kanchitamang3941
    @kanchitamang3941 2 วันที่ผ่านมา +1

    kati ramri chija tamang❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @santaSingjali
    @santaSingjali วันที่ผ่านมา

    Chij Gurung ta ho K dohori ma king ho yar

  • @r.bthapa2828
    @r.bthapa2828 21 ชั่วโมงที่ผ่านมา

    Hey hello
    Indreni Namaste
    Whole team's
    Myself R.b from New Zealand
    Aaja chij & china Tamang KO dhori suneko here KO chij Lai chija Tamang le damdar reply Answer Dinu bhako chha super
    Chija so beautiful Manchhe
    Beautiful dress
    Beautiful reply to Geet KO tukka
    Khash ma bhanda hamra Nepali cheli Haru le Indian dress na, lagayera Hamro desh KO Nepali dress chija Tamang le jastai lagaye KO bhaye indreni studio sunder bhanda suder dekhine thiyo
    Kasto lag chha malai
    Thank you for your intertenment KO lagi

  • @user-mj7lh3eh6g
    @user-mj7lh3eh6g วันที่ผ่านมา

    Sarai ramaelo voyo aaj.yo honi tw Lok dhohori vaniko.

  • @ammarammarkumar5009
    @ammarammarkumar5009 วันที่ผ่านมา

    धेरै राम्रो दोहरी 👍️

  • @lalumagar3749
    @lalumagar3749 2 วันที่ผ่านมา +1

    My Best singer chij sir Nice song

  • @harkasaila149
    @harkasaila149 2 วันที่ผ่านมา +1

    सारै राम्रो रमाइलो

  • @suryalayo7548
    @suryalayo7548 วันที่ผ่านมา

    Lou ATI ramailo dohori ❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 2 วันที่ผ่านมา +1

    Amazing indreni program

  • @user-kw1ib3gq2e
    @user-kw1ib3gq2e วันที่ผ่านมา +1

    Chij guru g my best❤❤❤

  • @PasangSherpa-tw6gl
    @PasangSherpa-tw6gl 2 วันที่ผ่านมา +1

    Honi malamilai bari😂😂😂

  • @user-th9xb8gg6b
    @user-th9xb8gg6b 2 วันที่ผ่านมา +1

    wow❤❤❤❤ katty dami

  • @sabitrisigdel4058
    @sabitrisigdel4058 2 วันที่ผ่านมา +1

    जय होस्

  • @user-ol6jd4dw1y
    @user-ol6jd4dw1y 2 วันที่ผ่านมา +1

    Good Lok dohori!!!

  • @HomBahadurTamang-cf3is
    @HomBahadurTamang-cf3is 2 วันที่ผ่านมา +1

    Wow chija mane

  • @Ramtamu4813
    @Ramtamu4813 2 วันที่ผ่านมา +1

    अति राम्रो

  • @user-tb5pe8uj1c
    @user-tb5pe8uj1c 2 วันที่ผ่านมา +1

    धेरैं धेरै राम्रो xa पुरानो संस्कृतिलाई जोगाई राख्नुपर्छ तर माउवादी भएर काम नगर

  • @nbgurung7407
    @nbgurung7407 2 วันที่ผ่านมา +1

    Chij Solti❤❤

  • @user-uo4bl3dz7n
    @user-uo4bl3dz7n 2 วันที่ผ่านมา +1

    दामि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @laxmanpandey4873
    @laxmanpandey4873 2 วันที่ผ่านมา +1

    चिजा दिदिले चिज दाइलाइ टेरिनन अर्को भागमा रबिन दाइलाइ बोलाउन परो😂

  • @Sagar69688
    @Sagar69688 2 วันที่ผ่านมา +1

    Chij ra Alina khanal lai hairana maan thiyoo sir please 🙏

  • @user-lr9vk6vt6q
    @user-lr9vk6vt6q 2 วันที่ผ่านมา +1

    sahi bhanu vayo bhai thulo ta aru deshama hunxa

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 วันที่ผ่านมา

    यस्तो ह्यान्डसम चिज गुरूङ लाई पनि किन होला चिजाले मन नपरायको बुझ्नै गाह्रो भो गाठे।अब बुठि कन्या नै बस है।

  • @KumarTamu-fy9oo
    @KumarTamu-fy9oo วันที่ผ่านมา

    Ati ramro😊