नेपाली सेनाका रामशरण थापाले मनमाया लाई समेत दोहोरीमा यसरी पछारे । ३०.१२.०८० ।। HD
ฝัง
- เผยแพร่เมื่อ 11 เม.ย. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #Ramcharan_ManamayaWaiba #LiveShow # - บันเทิง
❤❤❤ जय होस् सबैको मनमाया जि र रामशरण थापाकाे बेजोड प्रस्तुति राम्रो लाग्यो ❤❤❤❤
Ok hv to go to gvhutcuuug uh oh h
धेरै दिन पछि आजा मन्मया नानी र राम सरन
थापा बाबुको रमाइलोपन्को दोहोरी गित सुन्न पायो । इन्द्रेनिको मन्माया लाई अफ्ना बनाउने
चाहन नहुने साएदै कोइ छैन हुदोहो ।
एक्दम राम्रो लाग्य
Thank You Very much
All Indreni team and song
Singer Arteist.
मनमाया दिदी को गीत ले त मन का पिरा बेथा सबै बिर्सिन्छ wow❤❤❤
अरुले गाउँदा पनि इन्द्रेणी मा रामैलो उस्तै हुन्छ तर मनमाया ले गाउँदा झनै डाबल रमैलो जय गित जाय संगित 🎉🎉🎉🎉
बबाल घम्साघम्सी दोहोरी, एक्दमै मज्जा अनि आनन्द आयो हेरेर ❤️❤️❤️❤️🌺🌺🌺🌺👍️👍️👍️👍️👍️👌👌👌👌👏👏👏🤸🤸♂️🕺💃
रामशरण भुपु एक्स आर्मी थापा दाइ लाई सलुत छ ! साथै हात्ती मनमाया लाई मुतु भरिको माया साथ जीवन साथिको कामना छ ❤❤👏👏👏
सार्है राम्रो प्रस्तुति रामशरण दाइ RLTW.शुभकामना दाइ
रामसरण दाइ लाइ अब आउने दिन मा सफलता को सुभकामना warriors dai
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रामशरण सर मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
❤❤रामशरण थापा मगर सर सफलता को शुभकामना ❤❤❤❤❤जय रेन्जर गण
दम्दार दोहोरि दोहोर्यायर सुनौ सुनौ लाग्यो । गोरखाली लाई धन्ने बाद
राम्रो छ दोहोरी🎉❤😊 सबै लाई नमस्कार🙏🙏🙏🙏🙏🙏🥇🥈🥉🎖️🏆🏅🎗️
रामशरण थापा सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
मलाई मन मायाले गएकाे गित सरै मन पर्छ र स्वर मिठाे
सारै राम्रो प्रस्तुती । रामसरन थापा र मनमायाको । मनमायाले सवालफर्काउदा गु नभनेको भए हुने थियो । अब आइन्दा शब्द चयन गर्दा बिचार गर्नु होला ।
दोहोरी त खतरा गाउंदो रहेछ लाहुरेले जोडी पनि चट्ट मिलेको रमाइलो लाग्यो ।
सार्है मिठो दोहोरी हाल klcc देखि हेर्दै छु!
लाहुरे दाइको जोस नै दर्हो😮😮 अनि लाहुरे सर लगायत सम्पुर्ण टिमको कला प्रती सम्मान 🙏🙏🙏
रामशरण थापा र मनमायाकाे दाेहाेरी निकै रमाइलो लाग्यो ।रामशरण थापाजीकाे गितकाे टुक्का उत्कृष्ट र दमदार लाग्यो ।👌🇳🇵🙏
सारै रमाइलो इन्द्रेणी कार्यक्रम 👌👌
कति ढिलाे अप्लाेट गरेकाे कुष्ण दाइ समयमा नै अप्लाेट गर्नु भयकाे ❤❤❤
ज्यादै रमाइलो दोहोरी नमस्कार सबैलाई ❤❤❤❤🎉🎉🎉
सारै मिठो दोहोरि @ मनु दि को हासो नै करोडौं छ ❤❤❤❤
सारै रामैलो दामी 😊
हार्दिक बधाई तथा शुभकामना छ।
Kya mitho Dohori. From USA Virginia
गायन कला दुबैको प्रशंसनीय छ।जय होस ।इन्द्रेणी परिवार को।
सबैलाई आकर्सित गराउने बेजोड पात्र अनि गित।स्तरीय ६।
मनमायाकाे हाँसो नै मन पर्छ मलाई त समग्रमा दाेहाेरी धेरै राम्रो छ
उत्कृष्ट प्रस्तुति दिदी र दाजु को 🙏🙏🙏
❤नमस्कार सबैलाई ❤
निकै ठ्टेउली पारा को गीत
जय इन्द्रेणी 🙏❤️👌🇳🇵
बबाल , दामी💜💚👌👏
धेरै राम्रो छ जय नेपाली गित संगीत ❤❤❤❤❤❤
dai best of luck
Damiii mama n manmaya di
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा
राम्रो छ हजुर गित
❤❤❤❤❤❤❤❤❤🎉
उत्कृष्ट दोहोरी गित मनमाया बैनी दुबै जानको अती रमाइलो लागेउ❤❤❤
बब्बाल रमाईलो दोहोरी गीत 👏🏻👏🏻👏🏻👏🏻
Jodi pani kasto meleko git pani kati mitho sabai sorta li aananda dilaune ramsaranthapa v r manmaya
धेरै धेरै राम्रो छ 😊
हजुरको नाम मन माया सोर माछे मन पनि अति राम्रो❤😮😮😮
Ramsaran thapa sathai manmayea yba eindra ni ko team miler kati mitho lokdhohari gitgaunda aananda aayo thanky
आज को दोहोरि धेरै राम्रो ❤
Dhanybad dubai maha jodee lae shubhaaashirbad sarlahi bat
जय होस सबै ❤❤❤❤🎉
🎉🎉🎉गाँउँले गाउँले लेको कार्य करम राम्रो छ पल्टनेको🎉🎉🎉❤❤❤
Dhannye ho ramsharan varses manmayae kati mitho swor
मनमाया दिदी को हासो मन प्रर्छ कति मीठो स्वर
❤❤❤❤❤❤❤❤❤❤❤
सम्पूर्ण लाई धेरै धेरै माया छ ❤❤❤
आहा कति रमाइलो सर्र्र हुर्र्र
Wow kati mitho voice❤❤didi
सारै राम्रो दोहोरी ❤❤❤❤❤
जय इन्द्रेणी नेपाली नयाँ बर्ष २०८१ काे पावन अवसरमा हजुर लगायत सम्पुर्ण परिवार प्रति सुख शान्ति उन्नती एवम उत्तर उत्तर प्रगतीको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु।
आहा कति राम्रो गित मनमायाको
Kati ramri manmaya manxe ramri dhohori tyetikai mithho dhannye bath
इन्द्रेणी मा आउन कहा सम्पर्क गर्न पर्छ होला
धेरै रमाइलो दोहोरी ❤❤❤❤❤
राजु सिला र बद्रि सरमिला गुरुङ बाेउन पराे
ल है ल मनु सोल्टिनी बैशाख नि आको छ है २०८१💐💐💐💐
ज्यादै रमाइलो लाग्यो ।
❤❤ सार्है मिठो स्वर,
कतारबाट हेर्दै छु मनमाया
मनमाया दिदी संगको दोहोरी जहिले पनि हेरिरहु सुनिरहु लाग्ने मनै छोने मीठो दोहोरी
G to yv do CT TV ggçt 😊❤
इन्द्रेणि राम्रो छ
सानदार ❤ दोहोरी जय होस
vumika ko Bhea vhko xcha ho inderni teamlie dhanyabadh ❤❤❤❤happy new year 2081 ko sampurna inderni tem lie suvakamana❤❤❤❤
Dubai Jana ko best prastuti❤
😂😢😢😢 होर हो। योनैहो योहो बहुतै दामि यति सुन्दर छ हजुर को। कलाको
dherai ramailo dohori laure vaneko laune nai hunxan❤❤❤❤❤
Indreni Khiyeo gorkhe le🎉🎉
ल बधाई छ शाथी अनि मनमा ज्यु लाई।अनि बल्ल ठाउँ पाईछस रामशरण।शुभकामना साथी।
कति रमाइलो भएको छ
Ramsaranthapa ji yo singer very nice
मनमाञाले जसलाई पनि हाँसेरै फिसल्दिन्छिन् ।
अोखलढुगाबाट रमाइलो छ
keep it up uncle❤❤
Very nice manmaya di ko dohori supet hit x very good❤❤❤❤❤❤❤
धेरै राम्रो
love from central africa republic ❤❤❤
Dami xa daju
Dherai ramro dohori i like/good luck botha of you 🎉🎉❤❤
Dherai Ramro Cha 👍
dherai ramailo dohori vana ra man Maya ko best look♥️♥️♥️♥️♥️
हार नखखिनौइ है यो हार खानु हुँदैन है योएनै। यो
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
A one dohori ❤❤❤
यक पट्क पुस्क्ल दाइ ल्याउनु पर्यो
नयाँ वर्ष २०८१ को सबैमा शुभकामना ❤️❤️❤️
ईनदेणी कता गयो
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
युटुबमा 1k भन्दा तल भएका साथीहरूले एकअर्कालाई सपोर्ट गरौं मिलेर अगाडि बढम🎉🎉
very good 👍️👍️👍️👍️👍️👍️
रामशरण दाई कडा (आन्द्रे) ❤😂😂
सुस्मिता क्षेत्री र रन्जित परियार चाहियो कृष्ण कडेल ज्यु
Amazing indreni program
दामी 🙏
जोस छ बुडा हरुको❤
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤
मन मया जि मानिस पिन रामि् गित पनि रामाे्