ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

रेखा शाह इन्द्रेणीमा अर्को पटक गुन्यो चोलीमा आउँछु भन्दा कृष्ण कंडेलले दोहोरीमा यस्तो रमाइलो गरे ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2023
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #KrishnaKandel_RekhaShaha #LiveShow #

ความคิดเห็น • 830

  • @bhuwannyaupane5786
    @bhuwannyaupane5786 11 หลายเดือนก่อน +6

    मिठाे साेर रमाईलाे दाेहाेरि तर याे पहिरन पटक्कै भयेन ।

    • @dineshranabhat9507
      @dineshranabhat9507 11 หลายเดือนก่อน +1

      यतैबाट डिस्को जानालाइ होला

  • @jamanbist6436
    @jamanbist6436 11 หลายเดือนก่อน +43

    संस्कृति र सभ्यता बचाउने इन्द्रेणीमा रेखाको सभ्यता सुहाएन।

  • @bharatmohan2842
    @bharatmohan2842 11 หลายเดือนก่อน +38

    सबै दिदी बैनी चेली हरु गुन्यु चोलिमा आउदा पुराना गायिकको ड्रेस्स के हो लाज लाग्नु पर्ने हो

    • @thomsunjui
      @thomsunjui 11 หลายเดือนก่อน +1

      ईन्देरणी ले डलर कमाई गर्नु को लागी होला नाङगै नाच गान गरेछन है।

    • @TulsiRam-he6vs
      @TulsiRam-he6vs 11 หลายเดือนก่อน +1

      Tasks koi marako holan tasala khari basaki hole

    • @thomsunjui
      @thomsunjui 11 หลายเดือนก่อน

      गायिका को बाऊ मोरेछ होला नाङगै आईछ ईन्देरणी मा

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 11 หลายเดือนก่อน +32

    रेखा शाह मलाई अत्यन्त मन पर्ने कलाकार हुनुहुन्छ, मैले उहाँले लगाउनु भएको ड्रेस को बिरोध गरेको पनि होइन तर अन्य बिधाका गीत भए जस्तो सुकै पहिरन मा गाय पनि हुन्छ तर लोक त्यही माथि पनि दोहोरी मा ईन्देणी जस्तो लोकप्रिय कार्यक्रम ले केहि सिमा राख्दा राम्रो।

    • @rscreation5825
      @rscreation5825 11 หลายเดือนก่อน +1

      agreed with u

  • @punyaprasaddahal
    @punyaprasaddahal 11 หลายเดือนก่อน +28

    देश बिदेशमा बस्ने मान्छे मन मुटुमा बस्न सफल भयकाे इन्द्रेणी कार्यक्रममा यश लुगा लगायर गित गाउन अलि असुभ भयाे

  • @sushmaacharya6130
    @sushmaacharya6130 11 หลายเดือนก่อน +6

    दोहोरी मा जादा लगाउने कपडा चाहि भएन है रेखा दिदि🙏🙏🙏🙏🙏

  • @pritamregmi940
    @pritamregmi940 11 หลายเดือนก่อน +40

    जय इन्द्रेणी कुन ठाउँमा जादा कस्तो पहिरन लगाउने हेक्का राखौ सबै कलाकार ले 🙏🙏🙏🙏👍️👍️👍️🤘🤘👆️👆️🖕🖕🇳🇵🇳🇵🇳🇵

    • @tasmayagurung496
      @tasmayagurung496 11 หลายเดือนก่อน +1

      झन उमेर ढाल्क्यो नङ्गै हिन्न थाल्यो रेखाता😢😢😢😂😂😂😂

  • @dnspandey6269
    @dnspandey6269 11 หลายเดือนก่อน +3

    नुहाउन लागे जस्तो लाग्यो तर इन्द्रेणी को कार्यक्रम पो रहेछ के गर्ने लाई भन्दा देख्ने लाई लाज !!!

    • @dineshranabhat9507
      @dineshranabhat9507 11 หลายเดือนก่อน +1

      अति भो लो न लुगाभय लाइदिनु परो

  • @user-fu9yf5vi6q
    @user-fu9yf5vi6q 11 หลายเดือนก่อน +27

    म सानैदेखि लोक दोहोरीको पारखी र ईन्द्रेणीको नियमित श्रोता हुँ तर आज कलाकारको ड्रेस देख्दा हेर्न र सुन्न सकिन। खै हाम्रोपन यस्तो पाराले हाम्रो संस्कृतिको जगेर्ना हुन्छ र ?

    • @shresthatak8491
      @shresthatak8491 11 หลายเดือนก่อน

      सहि कुरो गर्नुभो कलाकार भन्दैमा नागै हिंड्न् चै भएन

  • @dhirendrasinghnegi1161
    @dhirendrasinghnegi1161 11 หลายเดือนก่อน +21

    दुई दसक अगाडि बजार पिटन सफल मीठो स्वरकि धनि गाईका रेखा शाहलाई फेरिपनि इन्द्रेणीमा नेपाली पहिरनमा देख्न मन छ । जय इन्द्रेणी जय गीत जय संगीत ! ❣️

  • @mainalichannel8857
    @mainalichannel8857 11 หลายเดือนก่อน +15

    रेखा साहस दिदि चाहि किननि आदि नाङगै आउनु भकोनि योचाहिँ भएन है हजुर हरुलाइ धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🌺🌺🌺🌺🌈🌈🌈🌈🌺🌺🌺🌺

    • @rapunjalbasyal6520
      @rapunjalbasyal6520 11 หลายเดือนก่อน

      नाङै जानू दिदि

  • @upendrathakuri2212
    @upendrathakuri2212 11 หลายเดือนก่อน +10

    अग्रज कलाकार हुनुहुन्छ रेखा दिदि सम्मान तर ठाउँ अनुसारको पहिरन मेलेनकि।

  • @gokrnprashadjoshi2125
    @gokrnprashadjoshi2125 11 หลายเดือนก่อน +4

    बुढा पाखा मान्छेहरुले हेर्ने याे ईन्द्रेणी कार्यक्रममा यस्ताे अर्ध नग्न लाई लिएर खासै शाेभा दिएन कि कृष्ण दाइ ।

  • @kishankarki2763
    @kishankarki2763 11 หลายเดือนก่อน +63

    ईन्द्रेणी मा जे जसो भए नि गुन्यु चोली मा नै सुहाउने महिला दिदिबहिनी अन्यथा नलिदुनु होला ।

    • @dineshranabhat9507
      @dineshranabhat9507 11 หลายเดือนก่อน +1

      लाज लाग्नुपर्नि हो अरूलाइ देखेर

    • @parkashyogi4677
      @parkashyogi4677 11 หลายเดือนก่อน

      मेरो शोचाई थियो तर अब बदलीयेछ हो

    • @pushparawal6164
      @pushparawal6164 11 หลายเดือนก่อน

      Sahi ho

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 11 หลายเดือนก่อน +12

    इन्द्रेणी जस्तो प्रख्यात इस्थान मा यश किसिम को पोसाक लगायर आउन कत्ती उचित होला !होइन पुराना कलाकार हरु को मनस्थिति के भाको !यस्तो नाङो शरीर मा आउनु को साटो सारी अनि चोली मा आयको भय नेपाली चेली को सोभयमान कहाँ हुन्थ्यो होला !अब आउदा दिन मा यस्ता यस्ता नाङा शरीर देख्न नपरोस काम्रो कामना!!!

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 11 หลายเดือนก่อน +9

    सबै लाई नमस्कार अरु सबै रामो छ तर रेखा बैनी को लुगा भएन indreni जस्तो ठाउमा❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @user-qo6tq9ef9o
    @user-qo6tq9ef9o 10 หลายเดือนก่อน +1

    रेखा जि को नेपाली संस्कृति झल्काउने पोशाक भयन ,🇳🇵

  • @junelishrestha
    @junelishrestha 11 หลายเดือนก่อน +66

    यस्तो पोसाकमा ईन्द्रेणी आएको सुहाएन

    • @shantilamichhane4891
      @shantilamichhane4891 11 หลายเดือนก่อน

      Sadi ko kati bajat vaxa aila sab naeto ani dad dakauxan posak la manxa lai cenaudina

    • @sanjaygaha9092
      @sanjaygaha9092 11 หลายเดือนก่อน

      Agreed

  • @udayathapathapa7853
    @udayathapathapa7853 11 หลายเดือนก่อน +4

    रेखा गाईका म्याम को पहीरन राम्रो भयन उहाले हाम्रो संस्कार र परमपरा बीर्षेजस्तो छ

  • @bhagwangiri9467
    @bhagwangiri9467 11 หลายเดือนก่อน +4

    कोहो यो बैसले उनमत्त भएकि आइमाइ छि छि हेर्नपनि मनलागेन

  • @madhavpoudel7329
    @madhavpoudel7329 11 หลายเดือนก่อน +17

    धन्यवाद, कृष्ण कँडेलले पुरानो गायिका रेखा शाह सँग दोहोरि गाएर निक्कै राम्रो गरे❤❤❤❤

  • @kopilasharma1738
    @kopilasharma1738 11 หลายเดือนก่อน +1

    सबै दिदिबहिनी हरू यति राम्रो साडी चालिम सजिनु भएको छ कति राम्रो देखिनछ रेखा जिकाे पाेसक ले अलिसुहाएन जस्तो छ

  • @padamshrestha8976
    @padamshrestha8976 11 หลายเดือนก่อน +4

    सस्तो मस्तो भयनि कपडा किन्दिनु पर्यो कृश्न दाइ गायिका म्याम लाई नाङ्गै देख्छु हो म त

  • @bimalathakuri5823
    @bimalathakuri5823 11 หลายเดือนก่อน +6

    आहा सुपर हजुर को गीत तर कलाकार भयर के ड्रेस लगाको पुरै हरीकत देखायर रेखा जी तपाईं लाई लाज लागेन कलाकार भयर तपाईं कै गीतमा हामी रमाउछौ गीत अनुसारको ड्रेस भयन मोहदय 🙏🏻🙏🏻🥀

  • @sushilagiri5671
    @sushilagiri5671 11 หลายเดือนก่อน +9

    यो सिमसिमे पानीमा भन्ने गीत मैले बच्चा बेलामा सुनेको गीत हो।आज गायिकालाई नि देखियो तर लोक गीत गाउन इन्द्रेणीमा आउदा लगाउनु भको ड्रेस चाहिँ अलि कस्तो लाग्यो मलाई .......। जय गीत जय सङ्गीत्❣️❣️🙏🙏🇳🇵🇳🇵

    • @thakurbhusal8569
      @thakurbhusal8569 11 หลายเดือนก่อน

      इन्देणि मा होइन हजुर कुनै ठाँउमा पनि लगाउन हुदैन 😊❤

  • @shreedharbk7532
    @shreedharbk7532 11 หลายเดือนก่อน +11

    सस्कृती सभ्यताको जननी इन्द्रेणी मा अग्रज कलाका को यो ठाउमा यो पोसाक फिटिक्कै सुहाएन है जस्ले जे भने पनि लोकदोहोरी मा गुन्यु चोली नै सुहाउछ

  • @gopalgijungjung7266
    @gopalgijungjung7266 11 หลายเดือนก่อน +1

    मन कि गायिका रेखा बहिनी को स्वर शब्द उत्कृष्ट छ यो उमेर मा पनि तरुनी देखिने कमै महिला होलान

  • @mainalichannel8857
    @mainalichannel8857 11 หลายเดือนก่อน +6

    इन्द्रेणी सांस्कृतिक कार्यक्रम हेर्न मन पर्छ मलाइ भेरि नाइस 🙏🙏🙏🙏💞💞💞🌺🌺🌺🌈🌈🌈💞💞💞

  • @nbangbo
    @nbangbo 9 หลายเดือนก่อน

    कृश्ण कणेल ज्यु, रेखा ज्युलाई फेरी एक पटक इन्द्रेणि कार्यक्रम निमन्त्रणा गर्नु होला।।❤❤❤

  • @MohanBisukarma-ol7he
    @MohanBisukarma-ol7he 11 หลายเดือนก่อน +12

    स्याेर धैरै राम्राे लुगा चाहि भयन

  • @diludangi
    @diludangi 11 หลายเดือนก่อน +8

    हरेक नेपाली मन-मनको ढुकढुकी कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏

  • @guna2295
    @guna2295 11 หลายเดือนก่อน

    इन्द्रेणी मा यस्ता अर्धनग्न कलाकार लियको फिटिक्कै सुहायन गित चले प्रगती भयो भन्दैम्मा यस्तो ड्रेस्मा लोक गित कता जाँदै छ इन्द्रेणी

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 11 หลายเดือนก่อน +2

    नमस्कार साहित्यिक नमन । कृष्ण दाईमा सम्मान छ ।
    यति राम्रो गायिका को पोसाक चाई भएन है

  • @shivakarki978
    @shivakarki978 11 หลายเดือนก่อน +1

    भुमिका र कृष्णाको बिचमा रेखा बैनिलाई कार्टुन झैं देखियो है😛🤣🤩😍😜😝

  • @mahendradahal7147
    @mahendradahal7147 11 หลายเดือนก่อน +2

    सुन्दर र मीठो स्वर कि धनी रेखा शाहलाई इन्द्रेणीमानेपाली पहिरन मा देख्न पाउ धन्यवाद ❤❤

  • @sanubhattarai1904
    @sanubhattarai1904 11 หลายเดือนก่อน +14

    लाेकगित गाउने कलाकारले लगाउने लुगा यस्तै हाे यउटा चाेलाे किनर पठाइदिनु दाइ

    • @naranaryal5124
      @naranaryal5124 11 หลายเดือนก่อน

      तेहि त ज्योति मगर बरु राम्रो कपडा
      आउनु भएको थियो

  • @yagyakafle4782
    @yagyakafle4782 11 หลายเดือนก่อน

    सारै नै सुहायएन यो तरिकाले भाइरल हुने भन्दैमा आफ्ना अग्र्ज्को इजत्नै खाल्दोमा पुर्नता भयेननित है

  • @rajkumarbhattarai1037
    @rajkumarbhattarai1037 11 หลายเดือนก่อน +3

    आजको कार्यक्रम त हेर्न नै मन लागेन

  • @lokendrakhadka2121
    @lokendrakhadka2121 11 หลายเดือนก่อน +1

    ईन्द्रेणि जस्ताे पवित्र ठाउमा लुगा हेर्नुन छि छि छि

  • @Defender-du7gr
    @Defender-du7gr 10 หลายเดือนก่อน +1

    जमाना अनुसार परिवर्तन रेखा जी को कला गला लाई समर्थन . सुपर से ऊपर दोहोरी . जय ईन्द्रेणी 🙏 जय कृष्ण दाइ 🙏🌹😍❤️।

  • @Aryandahal555
    @Aryandahal555 11 หลายเดือนก่อน +1

    जसले जे भनेनि भनोस् तर रेखा शाह ले लगाएको पहिरन मलाई मन परेन डिस्को बार तिर गाकोत हैननी इन्द्रेणी जस्तो पवित्र ठाउँमा जाँदै छु भन्ने ज्ञान आयन रेखा ज्यू लाई की आज भन्दा उता इन्द्रेणी सांस्कृतिक कार्यक्रम हेर्नी गरेको रैनछ कि क्या हो योत अत्ति नै लाग्यो है एउटा गायीका भयर यो पहिरन मा अग्रज भयर यस्तो गरेसी आउने वालाले के शिक्षा लिन्छन् फरक आफै छुट्याउनु होस् 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @chpvlog786
    @chpvlog786 11 หลายเดือนก่อน +8

    हाम्रो लोक कला संस्कृति मा चिटिक्क गुनियो चोलिमा सजिएर ढपक्क साथी सङ्गि सङ्ग तालिमा ताली पिट्दै गाजा बाजाका साथ झुम्दा असाध्यै आनन्दित लाग्छ।आदर्णिय दाइ कृष्ण कडेल लगायत सम्पुर्ण ईन्ड्रेणी टिमलाई नमस्कार अनि सम्मान्🙏र यो ईन्ड्रेणी कार्यक्रम अरु रियालिटी सो भन्दा फरक किसिमको भएको हुदा रेखा दिज्युलाई आगामि दिनमा मौलिक नेपाली कल्चर द्रेसमा सजिएको देख्न पाम😊

  • @jayaramthapa970
    @jayaramthapa970 11 หลายเดือนก่อน +8

    हाम्रो नेपाली कला भाषा साहित्य अनि सस्कृती को सधैं सम्मान गरौ ।।
    💐💐💐💐💐💐🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @dineshranabhat9507
    @dineshranabhat9507 11 หลายเดือนก่อน +4

    जोतिमगरले बरू जिउभरि लुगा लायर आयको थियो

  • @raghubirthagunna8445
    @raghubirthagunna8445 11 หลายเดือนก่อน +2

    पोसाक गीत अनुसार भइदियो भने सुनमा सुगन्ध हुने थियो दिदी ❤❤❤❤❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 11 หลายเดือนก่อน +24

    अरू बेला जस्तो पहिरन मा हिडे पनि इन्द्रनि मा जाँदा शरीर ढाकने कपडा लगायको भए राम्रो हुन्थ्यो लोक दोहोरी मा यस्तो पहिरन सुहाउँदैन है रेखा दिदी विचार गर्नुहोला

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 11 หลายเดือนก่อน +123

    अग्रज कलाकार लाई संमान छ। तर ड्रेस चही फिटिक्कै भएन रेखा दिदि

    • @binodgurung3535
      @binodgurung3535 11 หลายเดือนก่อน +4

      एक दमै सहि कुरा हो । हाग्ने लाई भन्द देख्ने लाई लाज भने को यही हो ।

    • @malikatv2942
      @malikatv2942 11 หลายเดือนก่อน +2

      सहि कुरा

    • @AmarRaj-pg7hp
      @AmarRaj-pg7hp 11 หลายเดือนก่อน +2

      Mero bhannu ni tehi ho kala saskerti sang pahirn pni badlnu pareyo indrni ma yo luga lgayr suhayn

    • @tikapaudel2852
      @tikapaudel2852 11 หลายเดือนก่อน

      ​@@binodgurung3535
      .

    • @dineshranabhat9507
      @dineshranabhat9507 11 หลายเดือนก่อน +2

      कत्तिपनि सुहायन

  • @user-hz4qm9vq9g
    @user-hz4qm9vq9g 10 หลายเดือนก่อน

    बिदेशी पोसाक लगायर यो पबित्र संस्थामा आयर खल्लो महसुस भो आयिन्दा यस्ता कलाकारहरुलाई नेपाली पोशाक अनिवार्य हुनुपर्छ ।

  • @bishalstha4517
    @bishalstha4517 11 หลายเดือนก่อน +1

    ईन्द्रणी जस्तो कार्यक्रममा डेस मिलेन

  • @sakulvlogs9330
    @sakulvlogs9330 6 หลายเดือนก่อน

    वाउ खत्रा गाउनुभयो रेखा दिदि,अब अर्को पटक आउनुहुदा पाल्पाली ढाकाको चोलि फरियामा सजिएको देख्न पाउ🙏

  • @clovevange4432
    @clovevange4432 9 หลายเดือนก่อน

    झकास देखियकि छौ नानी च्वाक 👌👌👌कति कम्जाे साेचेकि पुरुषलाइ🤔🤔🤔🤔🤔

  • @durgamagar7990
    @durgamagar7990 11 หลายเดือนก่อน +3

    पुरानो कलाकार रेखा दिजु लाई सलाम छ तर हामी गरीब दुःखी को मन्दिर मा आउँदा गुनियो चोलो लगाएर आउनु भाको भए अझै धेरै राम्रो हुने थियो यती धेरै आमा दिदी बैनी हरु ले लगाको देखेर पनी आफू lai अलिकति लाजित हुनु पर्ने

  • @hariacharya6034
    @hariacharya6034 11 หลายเดือนก่อน +7

    सम्पुर्ण जन को कमेन्ट हेर्दा गुनियो चोली मा भए झन राम्रो हुने थियो भनेर कमेन्ट आयो अर्को पटक फेरि इन्देणी मा साडी चोली मा देख्न पाइयो सबै जना लाई नमन छ

  • @baburamdawadi6456
    @baburamdawadi6456 10 หลายเดือนก่อน

    देश आर्थिक सङ्कटमा पर्ने बेला अपव्यय बाट टाढै रहने भन्ने सन्देश होला रेखाको यो ड्रेस जस्तो लाग्यो ।

  • @rajendraaryal5381
    @rajendraaryal5381 11 หลายเดือนก่อน

    यति राम्रो कलाकारले सारी ब्लाउज लगाएको भए कति राम्रो हुन्थ्यो मलाइ त फिटिक्कै राम्रो लागेन दिज्जु । तर तपाइंका गीतहरु रेडियो मा धेरै सुनिन्थ्यो पहिले देखिनै सुनिदै आएको पक्कै हो।

  • @gurungkarna4868
    @gurungkarna4868 10 หลายเดือนก่อน +1

    च्वाँक रेखा सोर मिठो छ बुरो भएनी बच्चा त पाउछ भो ❤🎉try गर्नु ल

  • @shobhakanta240
    @shobhakanta240 11 หลายเดือนก่อน

    सम्मान छ रेखा थापालाई तर पेटीकोट मात्र लगाएर आउँदा अल्ली भएन है ।

  • @gulmelikpmc
    @gulmelikpmc 11 หลายเดือนก่อน

    गित राम्रो गाएर क्यार्नु त्यहि गितको लागि चाहिने आधारभुत संस्कार हराएसि...

  • @user-jb8th3vl4b
    @user-jb8th3vl4b 11 หลายเดือนก่อน +7

    सबै राम्रो तर ड्रेस चै हुँदै भएन!

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 11 หลายเดือนก่อน

    ईन्द्रेणिमा पनि अङ्ग पर्दशन हुन लाग्यो ,यो त पटक्कै सुहाएन कडेल जि

  • @bishalmahar25
    @bishalmahar25 11 หลายเดือนก่อน +7

    हेरियो दोहोरि नि धेरै रमाइलो छ जय इन्द्रेणी ,जय कृष्ण दाइ जय रेखा दि !बिभिन्न बिरामी हरुलाइ स्वास्थ लाभको कामना छ

  • @thakurprasadamgain1250
    @thakurprasadamgain1250 11 หลายเดือนก่อน

    इन्द्रेणी मा यो फेसन मन परेन अरु सबै राम्रो छ

  • @thomsunjui
    @thomsunjui 11 หลายเดือนก่อน

    ईन्देरणी का सम्योजक कृष्ण कंडेल जी अब
    अंग प्रदर्शनी पनी हुन थालेछ है। बरू नाङगै देखाऊ।लाज लाग्दो दृश्य छ

  • @roshanrai737
    @roshanrai737 11 หลายเดือนก่อน

    रेखा होकी देखा हो यस्तो अर्धनग्न कपडा यो डान्स बार होर मौलिकता भनेको यस्तो हुन्छ

  • @sidkarki8469
    @sidkarki8469 7 หลายเดือนก่อน

    राम्रो छ हजुर नमस्कार

  • @paudyalloknath5462
    @paudyalloknath5462 11 หลายเดือนก่อน +1

    अर्को पटक आउदा गुनियो चोलीमा आउदा अझै राम्रो र रमाइलो हुनेछ छ धन्यवाद ❤❤❤❤❤❤❤❤

  • @bishnurai9037
    @bishnurai9037 11 หลายเดือนก่อน

    नेपाली लोक दोहोरी मा यस्तो औतौलो ड्रेस सुहाएन

  • @user-sd4dy8xk3z
    @user-sd4dy8xk3z 11 หลายเดือนก่อน +1

    ईन्द्रेणिमा आउने कलाकारलाई नेपाली प‍ोशाक चाहिँ अनिवार्य हुनुपर्छ बिदेशी पोकाले खल्लो बनायो ।

  • @nawrajdhungana6655
    @nawrajdhungana6655 11 หลายเดือนก่อน +4

    यति धेरै जमघट हुने यक मात्रै ईन्द्रेणिमा अाज यस्ताे बिजाेग तथा कलाकारहरूकाे बेजेत कत्ति भयन यस्ता कलाकारलाई यस्ताे कार्यक्रममा भुलेर पनि प्रदर्शन नगर्नु हाेला

  • @nanda_lal
    @nanda_lal 11 หลายเดือนก่อน +3

    सुत्ने बेलामा लगाएको ड्रेस लगाएर यत्रो राष्ट्रिय अन्तरराष्ट्रिय कार्यक्रममा हरेक नेपालीको बालक देखि बृध्द धनिदेखि गरिब स्वस्थ मानिस देखि अस्वस्थ सम्मको लोकप्रिय कार्यक्रममा के पारा हो यो गायिकाको लाज नभएकी थुक्क अलिकति बिचार गर्नुपर्दैन कृष्णदाईले बिचार गर्नु पर्ने हैन के हो पारा अझ गित दोहोरी आफै गाउने अझ दिदी रे दिदिको लुगा लगाई नुहाउन ठिक्क परेजस्तो यस्ता लोक गायिका यसको गित बहिस्कार गरौ गित गाउने मात्र हैन आफ्नो लुगा पनि नेपाली कल्चर भित्र सुहाउने हुनुपर्छ

    • @Rameshbaduwal4257
      @Rameshbaduwal4257 11 หลายเดือนก่อน

      😂😂😂😂😂😂😢❤Agree

  • @bishnurai9037
    @bishnurai9037 11 หลายเดือนก่อน

    परिवारमा बसेर हेर्न पनि लाजमर्दो भयो यस्तो चरित्रहीन आइमाई ले गर्दा ।

  • @bishnusamal847
    @bishnusamal847 10 หลายเดือนก่อน

    Wa wa katti raamre hao ajhai Pani
    3 dasak pachhi Pani Rekha ustai ❤❤ ❤ your friend

  • @ambikashrestha2653
    @ambikashrestha2653 9 หลายเดือนก่อน

    Aaha beautiful rekha saha 👌👌🌹🌹👍👍

  • @mannepali2743
    @mannepali2743 11 หลายเดือนก่อน +28

    😢यति पुरानाे बुढि अाईमाई भएर पनि फेशान चाहिँ लाजमर्दो ।

    • @naranaryal5124
      @naranaryal5124 11 หลายเดือนก่อน +1

      कलि युग हो हजुर आज पहिलो पटक
      इन्द्रेणी यस्तो देखियो ।🙏

    • @sarojniroula-ef6wv
      @sarojniroula-ef6wv 11 หลายเดือนก่อน

      😂😂😂😂😂

  • @suzurai4638
    @suzurai4638 11 หลายเดือนก่อน

    सारै रमाइलो भयो रेखा जी अर्को चोटी पुरै एपिसोड सुन्नु पाऊ सारै रमाइलो लाग्यो अझै सुन्नु मन लाग्यो तपाई दुबै जनको

  • @dakurnath3343
    @dakurnath3343 11 หลายเดือนก่อน

    नाङ्गै आयाै हेर्न मन लागेन विदेशतिरै गाउदा देखाउदा राम्रो

  • @mayabk1243
    @mayabk1243 11 หลายเดือนก่อน +1

    लोक गित लोक सस्कृती को अपमन। भए कपडा ल्े 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @user-gm4ij2wp5f
    @user-gm4ij2wp5f 11 หลายเดือนก่อน +4

    😂कला चाई धेरै रामाे छ रेखा जि पैरन भयना 😂😂😂😂 के जमना अायाे

  • @gopalacharya8180
    @gopalacharya8180 11 หลายเดือนก่อน

    अाजको कार्यक्रम धेरै धेरै राम्रो छ त्रर ऐउटा कुरा न राम्रो छ
    जय ईन्द्रे्णी ❤❤❤❤❤❤❤❤

  • @bishnurai9037
    @bishnurai9037 11 หลายเดือนก่อน

    अब लोक दोहोरी गाएरदर्शकहरु सामु हिट हुने जमाना सकियो जस्तो छ।अंग देखएपछि यसै हिट hah hahahah😮😮😮😮

  • @manisaoli
    @manisaoli 11 หลายเดือนก่อน +2

    कति राम्रो दोहोरी गित गाउनुयो आहा आजत साची रमाइलो भयो ❤❤❤❤

    • @thomsunjui
      @thomsunjui 11 หลายเดือนก่อน

      नाङगै नाच गान कती राम्रो है

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 11 หลายเดือนก่อน +1

    म लोक गित संगित प्रेमी दर्शक श्रोता साधुराम खड्का हुँ ! अग्रज बरिष्ठ गायिका रेखा शाह दिदीलाई सम्मान छ ! तर यो सप्तरंङ्गी इन्द्रेणीको स्टुडियोमा यस्तो फेसन शो को कपडा लगाएर आएको चाहिँ फिटिक्कै मन परेन ! यो कपडा त फेसन शो मा लगाऊने जस्तो भयोनी होईन ! अरु भन्नु केही पनि छैन ! ( धन्यबाद )

  • @pujakcsony2125
    @pujakcsony2125 11 หลายเดือนก่อน

    हुनत आआफ्नो सोच हो मलाइ चै यो कपडा मन परेन

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 11 หลายเดือนก่อน

    समाज इज्जत देश धर्म सबै कुराको ख्याल गरौ सबै पैसा मात्र होईन |पैसा ले हामीलाई जन्माएको होईन|

  • @user-se3ht5pp9m
    @user-se3ht5pp9m 11 หลายเดือนก่อน +1

    कडेल दाई यो लोक दोहोरी गाउँ अब नयाँ डेरेस उध्दघाटन गरेको अब देखि भन्ने भन्नू परो होइन भने यो भयन है

  • @yagyakafle4782
    @yagyakafle4782 11 หลายเดือนก่อน

    krishna kadel ज्यु program चलाउने निहुमा नाङो नाच प्रदर्सन गर्नु हुने थियेनकि

  • @janaksingh3728
    @janaksingh3728 11 หลายเดือนก่อน +2

    रेखा जि रत्न पार्क बाट आउनु भएको हो

  • @dipaktimilsina8958
    @dipaktimilsina8958 11 หลายเดือนก่อน

    रेखा शाह मलाइ सह्रै मन पर्ने गायिका हुनुहुन्छ। तर आज यो पोशाक इन्देणी मा देक्दा कृष्ण कडेल संस्कृती बचाउनु पर्छ भन्ने नाराको धजिया उडाउनु भो है रेखा बधाई छ हजुर्लाइ

  • @yubarajfuyal6062
    @yubarajfuyal6062 11 หลายเดือนก่อน +2

    याे कार्यक्रम बृद्ध बाबू आमाले धेरै मन पराउनु हुन्छ।तर यस्ता घर परिवार बृद्ध बाबू आमासँग बसेर हेर्न नसक्ने पहिरन लगाउनेलाई कार्यक्रममा नबाेलाएकाे राम्रो कृष्ण दाइ।

  • @kumarkhatri587
    @kumarkhatri587 11 หลายเดือนก่อน

    indreni जस्त‍ो पवित्र भुमीमा रेखा शाहको पोसाक ले खल्लो लाग्यो

  • @lalitasubedi1364
    @lalitasubedi1364 11 หลายเดือนก่อน +3

    समाज , शासन,नियमकानुन संस्कार संस्कृरिति देस बिगार्ने भनेका अगुबाले हो भन्थे बाउबाजेले अर्थात जोअगुवा उहि बाटो हगुवा । एस्तो अर्धनग्न आईमाई लाई कंडेल सरले स्थानदिनु किन ? भन्नत यो मन्दिर हो भनेर एउटै कार्यक्रममा धेरै पटक भनेको सुनिन्छ । आजको यो सो हेरेर विस्वभर के मेसेज जाला ???

  • @madhubohara4993
    @madhubohara4993 11 หลายเดือนก่อน

    कलाकारलाई, अनि कलालाई सम्मान छ तर पाेशाकलाई सम्मान गर्न सकिएन

  • @user-dp5os1kn9k
    @user-dp5os1kn9k 11 หลายเดือนก่อน +1

    रेखाको फेसन हाम्रो समाज सुहाऊदो भयन फेसन लाई पनी ख्याल गरौ ।

  • @sumitrashrestha7263
    @sumitrashrestha7263 11 หลายเดือนก่อน +5

    समय अनुकुल लुगा लगाउने हो तर इन्द्रेणीको स्टेजमा सुहाएन

  • @brindrakc9836
    @brindrakc9836 11 หลายเดือนก่อน

    कला र गलाकि धनि हुनुहुन्छ दिदि अल्लि पैरन
    मिलेन क्या दिदि

  • @prasanalovelyshahishahi3963
    @prasanalovelyshahishahi3963 10 หลายเดือนก่อน

    namaskar 🎉inderni teamlie tara yo uniforom vhyeano soryy mo yo gheet lie heraena ho ❤❤❤❤

  • @paudyalloknath5462
    @paudyalloknath5462 11 หลายเดือนก่อน

    उधुमै रमाइलो भयो सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद जय इन्द्रेणी

  • @MadhuSudhan-op7fd
    @MadhuSudhan-op7fd 11 หลายเดือนก่อน +1

    यसरी नाङ्गै आउने लाई इन्द्रेणी मा ल्याउनु नै इन्द्रेणी ले कमाएको इज्यत मा दाग लगाउनु हो

  • @Barshabadal
    @Barshabadal 11 หลายเดือนก่อน +1

    रेखा दिज्यु इन्द्रेणीमा देख्न पाउँदा सारै खुसी लाग्यो🙏🙏

  • @bimalaachhami468
    @bimalaachhami468 11 หลายเดือนก่อน

    इन्द्रेणीको बेयजेत भयो, इन्टरनेशनल डेरेश अपले ,लाज मर्नु,नेपाली लोक गीतको जगेर्ना कति राम्रो हुने भयो। 4:38