रमेश बिजीले सुटुक्क मनमाया लाई चुलो बाल्न बोलाए पछि भयो हंगामा हेर्नै पर्ने भिडियो ।२५.०३.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 2.1K

  • @govindagutama5416
    @govindagutama5416 5 ปีที่แล้ว +147

    रमेश
    बिजि र
    मनमाया को फ्यान
    जति यता हाजिर हुम त
    👉️👇️👇️👇️👇️👇️
    👍️👍️👍️👍️👍️

    • @pimlaladhikari9866
      @pimlaladhikari9866 5 ปีที่แล้ว +1

      असहाय दुखी:पीडित को लागि दया करुणा माया र सहयोग दिदै आउनु भएका कृष्णकंडेल लाई लाखौ लाख शुभकामना : अनि अभिवादन !!!!

    • @nirmalaacharya5512
      @nirmalaacharya5512 5 ปีที่แล้ว

      रमेश बिजिका गित धेरै राम्रा छन तपाइले सर्जक को भुमिका बाट झन प्रशनिय छन गित लेख्नु भको रैछ चिन्ने मौका पाइयो तिज मा दिदी भाइको बिच को गित ले मन छोयो आउदा दिन मा समेत अझ राम्रा र उत्कृष्ट गित रचना गर्नुहोस शुभकामना

  • @girilkd3274
    @girilkd3274 5 ปีที่แล้ว +118

    बाल्देउ चुलो मेरो घर आयर
    कति हिन्नु काचो भात खायर!!
    वा वा वा शब्द मार्मिक अनि वास्तविक छन के बि जि दाजी।

    • @क्षेत्रीकोछोरो
      @क्षेत्रीकोछोरो 5 ปีที่แล้ว +1

      सारै मन परयो मलाई नि

    • @khemmahato2710
      @khemmahato2710 4 ปีที่แล้ว +1

      हजुर नमस्कर र यो लाईभ लोक दोहोरी गाउने रमेश ज्यु र स्नेही बहिनी मन माया लाई धेरै धेरै धन्यबाद आज सम्म मैले धेरै लोक दोहोरी हेरेको छु तर यो जस्तो अति मिटास सब्य शब्द भएको लोक दोहोरी मेरो लागि नम्बर १ मा पर्छ तेसैले म पुन यो लोक दोहोरी गाउने दुबै जना कलाकार लाई मेरो सलाम । यस्तो पो लोक भाका कति सब्य शब्दहरु छन सबै परिवार सङ्गै बसेर हेर्न लायक छ यो लोक दोहोरी । र साथै लोक दोहोरीको पवित्र स्थल ईन्द्रेणी कार्यक्रम सन्चालन गर्ने होल टिम र विशेष गरि कृष्ण कडेल सर लाई धेतै धेरै सलाम छ ।

    • @sumanvusal3542
      @sumanvusal3542 4 ปีที่แล้ว

      Good

    • @padhmathakuri596
      @padhmathakuri596 4 ปีที่แล้ว

      giri lkd ie

    • @saraswatikafle1800
      @saraswatikafle1800 4 ปีที่แล้ว

      खत्रा जोडी झन् साचैको जोडी देख्न पाय कति राम्रो हुन्थ्यो शुभकामना दुबै लाई

  • @khatriarjun9700
    @khatriarjun9700 5 ปีที่แล้ว +433

    मनमायाको बल्ल आज जोडी मिलेछ।
    कोकोले हेर्दै हुनुहुन्छ नियमित नछुट्याइ हेर्नेहरुले यता हाजिर गरौं त।😘😘😘😘🤘✌️✌️✋

  • @harikalagautam7089
    @harikalagautam7089 5 ปีที่แล้ว +50

    मनको चापी घरैको चापी ,दिन्छु आजै समाल हात थापी ।आहा! यस्तो पो दोहोरी गित सलाम शब्द सर्जक

  • @pharsurampathak4301
    @pharsurampathak4301 5 ปีที่แล้ว +47

    मनमायाले सधै जोडी मिलेन भन्ने सुनेको थिए आज बल्ल जोडी बबाल भएछ 🍇🍇🍍🍍🍉🍉

  • @डण्डकेसिरुकुम
    @डण्डकेसिरुकुम 5 ปีที่แล้ว +50

    कृष्ण, मनमाया, खिमा र कृष्णा को फ्यानले यता हाजिर गरौ है ! पंखा घुमाएर ( मेरो थेगो)
    👇️👇️👇️👍️👍️👍️

  • @sureshkkhadka6178
    @sureshkkhadka6178 5 ปีที่แล้ว +101

    साच्चै रमेश दाइ र मनमाया दिदिको जोडिचाही दामी मिल्छ हौ ।। बच्चाहरुपनी दामि हन्मिछन हौ गाठे ।।

    • @sachetkadel3769
      @sachetkadel3769 5 ปีที่แล้ว

      दाइ हजुरकाे जाेडि र गित पनि धेरै रा्माे छ

    • @yubrajghimire7059
      @yubrajghimire7059 4 ปีที่แล้ว

      @@sachetkadel3769 to get

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 5 ปีที่แล้ว +63

    बरिस्ठ सर्जकको बरिस्ठ लोकदोहरी साह्रै मजा आयो।साचै नै यो जोडिले बिहे गरे हुनि अति मिल्दो जोडि हुने थियो कृष्ण सर लमि बन्नु पर्यो ।जय इन्द्रेणी ।।।💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💌

  • @rameshdhakal6660
    @rameshdhakal6660 5 ปีที่แล้ว +44

    त्यस्तो कुरा नगर पापिले,
    बाँधी सक्यौ ताला र चाबिले
    मनमाया दिको जवाफ कडा 😘💐

  • @hariharupadhyay3012
    @hariharupadhyay3012 5 ปีที่แล้ว +100

    छोटो तर मिठो ।अहिले सम्म को
    उत्कृष्ट लोक दोहोरी ।

  • @madhuchhetri8077
    @madhuchhetri8077 5 ปีที่แล้ว +58

    मनमाया र रमेश को जोडि सहि मिल्दो छ दुबै जना कन्या अनि कुमार कुरो मिले गैगो घरजम गरे भै गो !!

    • @jedbahadur2921
      @jedbahadur2921 5 ปีที่แล้ว

      Rames bg dharai bichar sil mancha feuchar ramro cha

    • @hdhwjwhgsgwhwhs2114
      @hdhwjwhgsgwhwhs2114 5 ปีที่แล้ว

      Sachaiko dohoriyo ho jastyo laxgyo

  • @sajanshrestha5389
    @sajanshrestha5389 5 ปีที่แล้ว +110

    बल्ल आज मनमायालाइ मिल्ने जोडी आएछ। मिल्छ भने झ्याइ पार्दा नि हुन्छ है।।

  • @samj2290
    @samj2290 5 ปีที่แล้ว +17

    आदरणीय रमेश दाजु ज्यु को बोल्ने सैली अत्याधिक मन पर्ने अनि मन छुने,जति सुने पनि नअघाउने मेरो मन,अझै भन्नु पर्दा उहा निणायक बसेर कमेन्ट गर्दा कसै को चित्त नदुखाइ प्रष्ट पार्दिने दाजु लाइ मेरो भित्री आत्मा देखी नमन छ। दाजु को ईन्टरभ्यु खोजी खोजी हेर्छु , अनि मन मा चिन्ता भयको बेला बडि खोजी खोजी हेर्छु अनि आनन्द लाग्छ।।।

    • @pragatischool7900
      @pragatischool7900 3 ปีที่แล้ว +1

      दुई जनाको जोडि अति मिल्ने भो ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 ปีที่แล้ว +17

    इन्द्रेणी ता सदा हेर्ने गर्छू आज चही म आफै गाई गोटम दोहोरी खेलेको याद आयो र ज्यु तपाईं भनेर गित गाको इन्द्रेणी म पैलो पट्क सुनियो र पैलो सलाम रमेस बिजीलाई द्रोसो सलाम मंन माया बैनीलाई

  • @deepakkunwar7782
    @deepakkunwar7782 5 ปีที่แล้ว +108

    रमेस बिसि सर शीत बिहे गर्दा मनमाया दिदिको खुसि मिल्ने थियोे गितले भनेझैं भय त झन खुसि

    • @nirdoshnilam2155
      @nirdoshnilam2155 5 ปีที่แล้ว

      💯 true

    • @mayakumarineupane4015
      @mayakumarineupane4015 2 ปีที่แล้ว

      Ramesh sir ra Manmayako jodi akdamai milxa 2 jana akai kisimko dekhinxa. bibaha garda dherai ramro hunxa. suvakamana.

    • @ideasstore7184
      @ideasstore7184 2 ปีที่แล้ว

      @@nirdoshnilam2155c

    • @siddhantpoudel5726
      @siddhantpoudel5726 2 ปีที่แล้ว

      @@mayakumarineupane4015 क्स

  • @arpanthapa9949
    @arpanthapa9949 5 ปีที่แล้ว +15

    wau आज त रमेश सर पो इन्द्रेणीमा सारै रमाइलो लोक संगीतको एउटा हस्ती गित गाउन पनि उस्तै खप्पिस

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 ปีที่แล้ว +75

    रमेस दाजु र मनमाया दिदिकाे फेस पनि मिलदाे रहेछ सारै रमाइलो भयाे

  • @puspadangi4760
    @puspadangi4760 3 ปีที่แล้ว +47

    यो जोडिको जोडा मिल्छ भन्ने जतिले लाइक, कमेन्ट र सेयर गरेर भाइरल बनाउन पर्छकि हजुर

  • @narayanale6903
    @narayanale6903 5 ปีที่แล้ว +76

    रमेश सर र मनमाया को छेत्र पनि एउतै उमेर पनि उस्तै जोडी पनि मिल्ने (झ्याइ परेमा ) गजब हुन्छ जस्तो लाग्छ तर तपाईहरुलाइ कस्तो लाग्छ ?

    • @rijalhariram3331
      @rijalhariram3331 3 ปีที่แล้ว +2

      मनमायाको बिहे भैसक्यो

    • @sitamalla5796
      @sitamalla5796 2 ปีที่แล้ว

      छैन बिहे भएको मन माया मेड्म को

  • @RajanGautam-u7m
    @RajanGautam-u7m 5 ปีที่แล้ว +34

    ढिलो आयो तरा कडा आयो इन्द्रेणी हेरेरा बस्नुहुने सम्पुर्ण मा नमस्कार मनमाया दि लाई मनपराउने कति जाना हुनुहुन्छ यता हाजिर हुनुहोला✌✌✌✌✌✋✋✋✋✋👌👌👌👌👌👍👍👍👍👍👍👏👏👏👏👐

    • @लोकनाथखड्कागल्कोटे
      @लोकनाथखड्कागल्कोटे 5 ปีที่แล้ว +1

      रमेश बिजि पनि मन पर्छ भाइ मलाइ त 😃😃😃 अनि राजन भाइ पनि

    • @RajanGautam-u7m
      @RajanGautam-u7m 5 ปีที่แล้ว +2

      @@लोकनाथखड्कागल्कोटे हाहा हो है दाई धन्यवाद हजुरलाई

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว +3

      namaskar hjr aaramae hunuhunchh

    • @लोकनाथखड्कागल्कोटे
      @लोकनाथखड्कागल्कोटे 5 ปีที่แล้ว +1

      @@dipakbasnet3111 la vageymani hunu hola hai hami aaramai ani tapai ni ??

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว +2

      @@लोकनाथखड्कागल्कोटे A ho hjr ,ma pani aaramae hunuhunchh Tq hjr

  • @premierworld6275
    @premierworld6275 5 ปีที่แล้ว +32

    इन्द्रेणी जस्तो पवित्र स्थानमा नेताहरू र तिनका झोलेहरु ल्याएर अपवित्र नबनाउनुहोस् र अर्को कुरा रमेश बि जी जस्तो स्पस्ट मान्छे त कोही पनि रहेनछ । सलाम छ।

  • @amrittamang5712
    @amrittamang5712 5 ปีที่แล้ว +49

    मनमाया र रमेश बि जि लोक स्टार्ट मा जर्ज हुनु पर्ने हो

  • @nepalcallsyou6844
    @nepalcallsyou6844 5 ปีที่แล้ว +9

    नेपाली लोक गीत संगीत क्षेत्र को एक खम्बा आदरणीय रमेश बि जि लाई मेरो हार्दिक सम्मान आदरणीय कृष्ण कँडेल ज्यु लाई नमन अनि सुरिलो स्वरकी धनी मेरि प्यारी दिदी मन माया मा मीठो सम्म्झना साथै सम्पुर्ण Indreni टिम लाई नमस्कार,सबैको जय होस।

  • @romarrana2331
    @romarrana2331 5 ปีที่แล้ว +33

    रमेस बिजि को सबै गित र शब्द ज्यादै मिथो र राम्रो छ ।उहाको सबै गित हरु ज्यादै मन पर्छ।

  • @RamKrishna-hi5vd
    @RamKrishna-hi5vd 5 ปีที่แล้ว +23

    मलाई सारै मन पर्ने सर्जक रमेश बि जि मन पर्ने गायिका मनमाया ज्यु को दोहोरी सुन्दा अति खुशी लाग्यो जोडी पनि दामी मिल्छ तर त्यो हजुर हरुको बिचार

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +184

    first है मनमाया वाइबालाई माया गर्ने को को हुनुहुन्छ ?

    • @mekhrana8141
      @mekhrana8141 5 ปีที่แล้ว +2

      के चै गर्ने । सोचेर पोस्ट गर्ने गर्नु होला

    • @q8fishfinder294
      @q8fishfinder294 5 ปีที่แล้ว +1

      hi Oppo म कुबेत बात हेर्दै छु

  • @मुग्लानीसन्देश
    @मुग्लानीसन्देश 5 ปีที่แล้ว +15

    अरे वा आजको दोहीरी त साच्चै दोहोरी भयो धेरै।रमाईलो धन्यवाद ईन्द्रेणी लाई

  • @xdsb2811
    @xdsb2811 5 ปีที่แล้ว +41

    सधै मनमाया दिदी जोडी मिलेन भन्नु हुन्थ्यो आज सहि जोडी मिलेको छ।

  • @गनेशढेङगामगर
    @गनेशढेङगामगर 5 ปีที่แล้ว +77

    रमेश बि जि र मन माया को rally बिहे भाको भए यो जोदि अति सुहाथ्यो उमेर पनि उस्ता उस्तै

    • @sitamalla5796
      @sitamalla5796 2 ปีที่แล้ว

      एकदम साही भनु भयो मेरो मन को कुरा भनिदिनु भयो हजुर

    • @Puraba
      @Puraba ปีที่แล้ว

      ​@@sitamalla5796❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤p

  • @danginarendra4829
    @danginarendra4829 5 ปีที่แล้ว +36

    रमेस सर र मनमायाले अाज सम्मकै दमदार दोहोरि
    अलि लामो भयको भय हुनेथियो हजुर

  • @nirmayagurung9761
    @nirmayagurung9761 5 ปีที่แล้ว +21

    ईन्द्णी हेर्दै छु है यूके बाट नहेरु भने पनी मनै नमाने हेर्दै गयो रमेस बिजी भाई ले भन्नु भएको जस्तो कईले कईले मन नै थामन सकिनदैन आफ्नु पनी रुनदा रुन्दा हुनछ ईन्द्णी टिम लाई शुभकामना 🙏🙏🙏🤞🤞🤞🤞

  • @pmjayapmjaya7952
    @pmjayapmjaya7952 5 ปีที่แล้ว +7

    इन्द्रेणी समाज इन्द्रेणी कार्यक्रम यो देशकै नम्बर १ सबैभन्दा धेरै नेपाली जनताले मन पार्ने र सबैभन्दा धेरै ले हेर्ने कार्यक्रम हो । आजको अथिती रमेश बिजी ज्यु को राय सुझावले नेपाली लोक दोहोरी मा भएको केही कमी कमजोरी सुध्रनेछ । र आजको दोहोरी रमेश बिजी र मनमाया वाईवा धेरै उत्कृष्ट छ !

  • @dharmrai6324
    @dharmrai6324 5 ปีที่แล้ว +35

    रमेश ज्यु लाई मेरो बैनी मनमया को जोडी सुहाउँदो छ पाप लाग्दैन म जोई भन्न तयार्छु

  • @laxmiraj808
    @laxmiraj808 4 ปีที่แล้ว +14

    रमेश बिजी सरको बोल्ने शैली कति महान कस्तो सान्दर्भिक छ यस्तो राम्रो स्रष्टालाई सुदूरपश्चिमको दार्चुलाबाट हृदयदेखिनै सलाम छ !तपाईका सृजनाहरू युगौ यूग बाचिरहून भन्ने कामना गर्दछु !!!

  • @एकलयात्रीसुर्यसुनार

    दुबै जान अविवाहित दुबै को पेसा एउटै जोडी नि राम्रो छ एहि असार मा झैं पर्दा हुन्छ 😎😎😎

  • @bedtamang5110
    @bedtamang5110 5 ปีที่แล้ว +25

    मनमाया र रमेश बि जि को जोडी एकदम सहि छ ... घरबार जोडे फरक नपर्ला .. दुबै कत्ती सिरनी चेपेर बस्ने ।।

  • @anshuma..6738
    @anshuma..6738 5 ปีที่แล้ว +57

    बहुमुखि प्रतिभाशाली सर्जक रमेश बिजि र मनमाया ज्यु को शिस्ट सभ्य र रसिक दोहोरि वाह ! यस्तो पो त दोहोरि भनेको ।

    • @karunkhadka2063
      @karunkhadka2063 5 ปีที่แล้ว +3

      सान्दर्भिक दोहोरी भाबुक शब्दमा

    • @priyachitrasamanta4596
      @priyachitrasamanta4596 5 ปีที่แล้ว +1

      🤩🎎🧚‍♀️😍

    • @manbir5675
      @manbir5675 5 ปีที่แล้ว

      रमेश विसी जि तपाईं र राजु परियार जस्ता यो देशका कलाकार धेरै ठुलो सम्पति हनु हुन्छ । इज्जतका साथ अगाडि बढ्नुहोस् साथ हाम्रो रहनेछ ।

    • @manbir5675
      @manbir5675 5 ปีที่แล้ว

      राम्रो दोहोरी । यस्तो पो दोहरी गीत ।

    • @chiranjibibudhathoki793
      @chiranjibibudhathoki793 3 ปีที่แล้ว

      @@manbir5675 Ramesh BG ra Manmaya Waiba ko dohari utkrista lagyo

  • @cineygurung7379
    @cineygurung7379 5 ปีที่แล้ว +4

    सबै कमेन्ट पढे अति नै खुसी लाग्यो,,रेस्पेक्ट छ दाजु रमेश सर,,,हजुर सङ दुबै एअरपोर्ट मा भेट भएको थियो मेरो ,अझै मार्मिक मन छुने गित सृजना गर्नु होला ,अझै सफल्ताको कामना,,,,,हासो पनि अनि रमाइलो पनि लाग्यो , मन माया सङ को कमेस्ट्री मिलेको छ भनेर कमेन्ट गरेको देख्दा सबैले जोडि मिलेको छ भनेर भन्दा ,,,,,सधै राम्रो होस दाजु को अनि मन माया दि को पनि,,,,

  • @rameshtamu6653
    @rameshtamu6653 5 ปีที่แล้ว +7

    आज समकै उकृस्ट दोहोरी सलाम छ।रमेश सर मन माया वाइबा दिदी हजुर..🙏🙏🇳🇵🇳🇵✊✊

  • @usmapulamipun3572
    @usmapulamipun3572 5 ปีที่แล้ว +58

    रमेश बिजी र मन मायाको जोडि खुब राम्रो छ साच्चीकै बिहे भए अझकति राम्रो हुने थियो।

  • @dhanpun6675
    @dhanpun6675 5 ปีที่แล้ว +102

    नेपाली लोकदोहोरी भनेको यस्तो खालको हुनु पर्छ एक दम राम्रो छ रमेश दाजु र मनमाया दिदी दोहिरी खुब आनन्द आयो सुन्दा

  • @prakashhariyali1200
    @prakashhariyali1200 5 ปีที่แล้ว +54

    रमेश बिजि र मनमाया को जोडी अत्ति सुहाउछ 💑

  • @krishnagurung2265
    @krishnagurung2265 5 ปีที่แล้ว +43

    रमेश सर अनि मनमाया बहिनीको गीत वर्णन गर्न शब्द नै छैन। यहाँ दुबै जनालाई सलाम ।

    • @tbpun8699
      @tbpun8699 2 ปีที่แล้ว

      प@अक्क

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 ปีที่แล้ว +12

    १००% सही हो रमेस बिजी ज्यु हजुरको बिचालाई सलमछ कृष्ण ता सँचिकै कलि योगका कृष्ण भगवान सरी हुनु हुन्छ सलामछ सम्पुर्झ इन्द्रेणी टिमलाई

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 ปีที่แล้ว +38

    सुत्ने बेलामा मोबाइल मा ईन्द्रेणी कार्यक्रमको नोटिफिकेसन देखियो अब डेढ घन्टा हेरेर मात्र सुतिन्छ , आजको भिडियो फेरि बिदेशमा हुने को पिडा समेटेर बनाउनु भएको रहेछ , सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ..दुबई बाट 😁🇳🇵

  • @punghansing1319
    @punghansing1319 5 ปีที่แล้ว +30

    मनमाया जती सालिन , ऊती मीथो सबड सलाम हजुर लगाएट इन्द्राणी ओल टीम लाई!

  • @tekbogatimuskan6774
    @tekbogatimuskan6774 5 ปีที่แล้ว +14

    धेरै राम्रो छ आजको इन्द्रेणी कर्यकरम बधाइ छ सम्पुर्ण इन्द्रेणी टिम लगायत मनमाया दिदि र रमेश दाजुलाइ

  • @ramkunwar3429
    @ramkunwar3429 5 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद रमेश बिजि र मन माया बैनी दुबै जनालाइ ! लोक गीत भनेको यस्त्तो हुनु पर्छ ! लम्जुङ्ग !

  • @sngbsubedi9473
    @sngbsubedi9473 5 ปีที่แล้ว +3

    आजको एपिसोड सारै मन पर्यो मलाइत रमेश दाइ र मनमाया दिदिको दोहोरी साच्चिकै बास्तबिकता लाई बाहिर ल्याउनु भयो वा वा क्या शब्द छ कार्यक्रम संचालक दाजु कृष्ण कर्णेल लगायत सम्पुर्ण इन्द्रेणी टिम प्रती मेरो हार्दिक नमन टक्र्याउछु मपनी नियमित दर्सक हु इन्द्रेणी को 🇳🇵🇳🇵🇳🇵

  • @aitamagar6313
    @aitamagar6313 5 ปีที่แล้ว +16

    रमेस दाइ र मनमायाको जोडि अटि मिल्दो रहेछ अझ आगामी दिनहरुमा पनि हेर्न चाहाने मित्रहरु यता हाजिर गर्नु होला अझ विशेष गरि खादिमुलुक बाट हेर्नू हुने सम्पुर्ण नेपाली बासीहरु कटि छम्🌺🌺🥀🥀🌷🌷🌷

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 5 ปีที่แล้ว +11

    वोव साँच्चिकै रोमान्चक दोहोरी रमेश बिजि दाइ & मनमाया दि को एकदम मजा आयो सुन्नलाई

  • @amrittamang5712
    @amrittamang5712 5 ปีที่แล้ว +259

    साच्चै दुई जना नै अविवाहित जोडी एकदम सुहाएको छ बिहे गर्दा राम्रो हुन्छ भन्ने जति यता हाजिर गरौ त 👌👌👌👌

    • @homkumarimagar5581
      @homkumarimagar5581 4 ปีที่แล้ว +4

      आज बाल्ल थाहा पाय दुबै अविवाहित हुन भन्ने

    • @sanybk4313
      @sanybk4313 4 ปีที่แล้ว +2

      AMRIT TAMANG nice

    • @ambikakarki4914
      @ambikakarki4914 4 ปีที่แล้ว

      Sahi vannu vo

    • @deepakbaraily1261
      @deepakbaraily1261 4 ปีที่แล้ว

      सही कुरा

    • @dangalpramila337
      @dangalpramila337 3 ปีที่แล้ว

      @@sanybk4313 6

  • @cineygurung7379
    @cineygurung7379 5 ปีที่แล้ว +4

    रमेश सर को गित प्राय सबै कन्ठ छ होला ,,एक सम्माननिय सर्जक ,दिल्को भाब राम्रो सङ पोख्न सक्ने ब्यक्ति ,,हजुर्को सधै राम्रो अनि सफल रहोस,,

  • @jayaramparajuli3887
    @jayaramparajuli3887 5 ปีที่แล้ว +29

    आहा!यस्तो पो होत दोहोरी गीत भनेको, बधाई तथा शुभकामना रमेश दाइ र मनमाया दिदिलाइ धेरै पछि असली लोकदोहोरी सुन्न पाइयो।

    • @kulbahadurchhetri7332
      @kulbahadurchhetri7332 3 ปีที่แล้ว +1

      रमेश भाइ लाेक सगित काे पाेख्ता अहिले चलि रहे काे दाेहाेरि प्रतिसपर्दा काे निर्णायक उति नै राम्राे लाेक गित काे रचना उति नै राम्राे लाेकप्रियत भऐर हाम्राे लाेक सगित लाई अघाडि बडाउनु भाइ रमेश

  • @pradiprasaily3739
    @pradiprasaily3739 5 ปีที่แล้ว +38

    रमेश दाजुको कुरा 💯% सहि छ साच्चिकै नेपाली सस्कृतीको जगेर्ना गर्ने हो भने रमेश बिजी को कुरा हरेक कलाकारले अनुसरण गर्न जरुरी छ ।

    • @madhavirana8025
      @madhavirana8025 5 ปีที่แล้ว +1

      ļa

    • @gitaneupane5656
      @gitaneupane5656 5 ปีที่แล้ว +1

      साचैकाे दाेहाेरि त यस्ताे पाे हुनु पर्छ

  • @मनोरञ्जननेपाल-ख1म
    @मनोरञ्जननेपाल-ख1म 5 ปีที่แล้ว +12

    wow यो पो हो दोहोरी लेख्न मात्र हैन गाउन पनि खप्पिस रमेस सर 👍️👍️

  • @budharajtamang9099
    @budharajtamang9099 5 ปีที่แล้ว +12

    Waw दोहोरी गित भनेको यस्तो ।हुनुपर्छ भोक र तिर्खा मेटिने खालको

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 5 ปีที่แล้ว +2

    रमेश बिजीको कुराहरु परिपक्व र बौद्धिक छ यस्ता होनहार कलाकार लाई सधै सलाम ।

  • @bitekapal8870
    @bitekapal8870 5 ปีที่แล้ว +22

    यो होनि तरिका।Old is gold.सलाम रमेश बिजि दाइ अनि मनमाया दिदि

  • @c.branamagar8148
    @c.branamagar8148 5 ปีที่แล้ว +62

    मन माया दिदी कति मीठो स्वार बयान गरि साध्य छैन ।।अनि रमेश बिजि ज्यु । अनबरत उत्कृष्ट सिर्जना दिने ।ट्यालेन्टेट सर्जक लाइभ दोहोरिमा पनि अब्बल हुनुहुदो रैछ

  • @rajendrasaud
    @rajendrasaud 5 ปีที่แล้ว +32

    साच्चै भन्नू पर्दा रमेश दाइ जस्तो सर्जक काेहि छ‌ैन नेपालमा हजुरकाे प्रतिभा लाई जति बयान गरेपनि साध्य छैन

    • @tulsakafle4494
      @tulsakafle4494 5 ปีที่แล้ว

      100%

    • @lalitrana383
      @lalitrana383 5 ปีที่แล้ว

      @@tulsakafle4494 ooooiiiiiiiiiiiiiiioookiillikkkilllllokkkioooooiooopoooiooookkkkklllpiiiiiiioookoooooiiokiipioooookkkkpiikkkkiiiiipiiilkkkkkkkkoiiiiikikkioooooooooooooiiiiiiiii

  • @tekchanddhami6822
    @tekchanddhami6822 5 ปีที่แล้ว +28

    आज को कार्यक्रम धेरै राम्रो लाग्यो कीन भने रमेश सर ले जीवन सर्मा जस्ता महान कलाकार लाई याद गराउनू भयो।धन्नेबाद छ। सम्पूर्ण ईन्द्रनी टीम लाई र । रमेश सर जी लाई।

  • @purnatamang7942
    @purnatamang7942 3 ปีที่แล้ว +1

    Geet baneko ramesha bigile jasto gaunu parchha... nice tq

  • @prakashpandey6763
    @prakashpandey6763 5 ปีที่แล้ว +58

    इन्द्रेणी मा सबैभन्दा अनुसासित अनि स्वर को धनी गाइका मनकुमारी वाइबा नै हो। खिमा रोका अनि टीका सानू को पनि सारै मन पर्छ ❤️👌

  • @bichodmilan1428
    @bichodmilan1428 5 ปีที่แล้ว +164

    खाडी मुलुकबाट इन्द्रेणी हेर्ने जति हाजिर हुनुहोला

    • @topbahadur9445
      @topbahadur9445 4 ปีที่แล้ว +1

      इन्दरनि मा रामाे लाग्छ सुन

    • @topbahadur9445
      @topbahadur9445 4 ปีที่แล้ว +1

      मन माया रामाे कलाकार हाे

    • @rambahadurrai1558
      @rambahadurrai1558 3 ปีที่แล้ว

      o

  • @girilkd3274
    @girilkd3274 5 ปีที่แล้ว +67

    दुबै को मन एउटै अनि अनुहार एउटै तर घर्बार पनि एउटै भय देखि कति उज्यालो हुन्थ्यो उहाहरुको जिन्दगी।

  • @rupadarlamimagar5757
    @rupadarlamimagar5757 5 ปีที่แล้ว +187

    राम्रो कुरा लोकप्रियता हुन्छन। अजम्बरी हुन्छन।✌✌✌ रमेश बि जि दाइ लोकप्रीय मान्छे।✊✊

    • @sandeshmagar3664
      @sandeshmagar3664 5 ปีที่แล้ว +2

      अनि हजुर कता हुनुहुन्छ नि आजभोली हराउनु भयो त

    • @tulsakafle4494
      @tulsakafle4494 5 ปีที่แล้ว +1

      um bilkull

    • @benedictadonis8426
      @benedictadonis8426 3 ปีที่แล้ว

      I know Im randomly asking but does anyone know of a method to get back into an instagram account??
      I somehow lost my account password. I appreciate any help you can give me

    • @tikakumarigaire5027
      @tikakumarigaire5027 3 ปีที่แล้ว

      @@sandeshmagar3664 .

    • @bhokgurung1545
      @bhokgurung1545 3 ปีที่แล้ว

      @@sandeshmagar3664
      the

  • @krishnaprasaddulal7610
    @krishnaprasaddulal7610 ปีที่แล้ว +1

    सारैदामिछ हजुरकोबिचार. शॉवर

  • @sangamudash5064
    @sangamudash5064 5 ปีที่แล้ว +23

    सभ्य दोहोरी राम्रो छ जोडी पनि मिलाउन पाए राम्रो

  • @shreeramnepali8288
    @shreeramnepali8288 5 ปีที่แล้ว +5

    रमेश जि को गितका सब्दहरुबाट आत्मैदेखी खुशी लाग्यो इन्द्रेणी तथा इन्द्रेणितिमलाइ धेरै धेरै धन्नेबाद

  • @pramilamagar5569
    @pramilamagar5569 5 ปีที่แล้ว +15

    परदेशी ठाउ अनि दिन भरीको थकाई सबै मेटि दियो इन्देणीले😍👌👌

    • @AhmadAHMAD-xt7ib
      @AhmadAHMAD-xt7ib 5 ปีที่แล้ว +1

      परदेश काे ठाउँ दिन भरिकाे काम थकाई मेटाउने दुख शुख काे साथि ईन्द्रणि

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 5 ปีที่แล้ว +67

    रमेस जी अनि मनमाया जी को साच्चै बिहेनै गरे पनि जोडि दामी सुहाउने छ ।

  • @badalgurung823
    @badalgurung823 5 ปีที่แล้ว +9

    हो यो हाेनि लाेक दाेहाेरि भनेको मलाई अतिनै राम्रो लागियाे मनमाया र रमेश बि जि काे गित जाेडि राम्रो छ ल

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 3 ปีที่แล้ว +2

    बधाई छ रमेस बि .जि र बैनि मनमायालाई धेरै राम्रो मर्म स्पर्षि नेपालिहरूकमाउन बिदेसि यको अबस्थालाई झल्कायर गायको यो गित साच्चै हेर्ने दर्शकको मन छुने छ ? ह्रृदय बिदारक पनि छ !!!
    प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट !!

  • @anilbhandari1644
    @anilbhandari1644 5 ปีที่แล้ว +73

    मनमाया दिदि ले लिनुभो त घरको चाबि अब मनको चाबिनि लियत् जोडि मिल्थो 😃😃नि

  • @kisanban7099
    @kisanban7099 5 ปีที่แล้ว +4

    रमेश सर काे गित काे स्वर धेरै राम्रो छ रमेश सर काे र मनमाया बहिनी काे दाेहाेरी गित राम्रो छ धेरै रमाइलो भयो १०० लाईक छ ABC इन्देणी कृष्ण सर रमेश सर अामा बुवा सयाेग दाता लाई नमस्कार छ भाई बहिनी सलाम जय नेपाल जय हिदु राष्ट्र अाज धेरै रमाइलो भयो

  • @sangitatimalsina9907
    @sangitatimalsina9907 5 ปีที่แล้ว +9

    Indreni मन्दिर हो पुजा गर्न मन चाइन्छ दुखी गरिब रोगी लाई सेवा गर्नु हुने kirshna dada lai dhanyabad

  • @lilgurunggurung7438
    @lilgurunggurung7438 5 ปีที่แล้ว

    मेरो तर्फबाट सचैको जोडी बने हुनेथियो यी दुई चम्किलो ब्याक्तित्व हरुको

  • @anandalamichhane
    @anandalamichhane 5 ปีที่แล้ว +47

    मनमाया साँच्चिकै मन कि माया हुनुहुन्छ्। परिपक्व कलाकार शालिन शिस्ट ओजपुर्ण शब्द चयन गर्नु हुन्छ्।सल्युट छ तपाईं लाई।

    • @bamkunwar7999
      @bamkunwar7999 3 ปีที่แล้ว +2

      ,रमेश सर मलाई ।एकदमै राम्रो लाग्छ यो ज‍ोडि असाध्यै राम्रो लाग्यो।धन्यवाद ।

    • @suditashrestha8834
      @suditashrestha8834 3 ปีที่แล้ว

      @@bamkunwar7999 1111111111111

    • @abiralgaming2634
      @abiralgaming2634 3 ปีที่แล้ว

      @@suditashrestha8834 0

    • @manita407able
      @manita407able 2 ปีที่แล้ว

      @@suditashrestha8834 noNo
      no

    • @tejendc4927
      @tejendc4927 2 ปีที่แล้ว

      @@

  • @ramjalikhammagar5753
    @ramjalikhammagar5753 5 ปีที่แล้ว +21

    ल है रमेश बि जि सर र मनमायाको गजब दोहोरी

  • @harigurung5590
    @harigurung5590 5 ปีที่แล้ว +6

    साच्चिकै सर्जक भनेको सर्जक नै हुन्छ कति मिठो शब्द सारै मनपर्यो रमेश बि जि सर ,अनि मन माया तामङ दिजु

  • @nirmayagurung9761
    @nirmayagurung9761 5 ปีที่แล้ว +34

    रमेस बिजी भाई ले चै सारै सत्या बोल्नु भयो सारै चित्त बुझ्यो लाई

  • @khumangm1998
    @khumangm1998 5 ปีที่แล้ว +6

    आहा मनमाया दिदी को स्वर जति सुनेनी धित मर्दैन।रमेश सर को पनि मिठो स्वर रैछ।आज को दोहोरी ले बल्ल दोहोरी को तिर्सना मेतियो।

  • @punbhakti5347
    @punbhakti5347 5 ปีที่แล้ว

    इन्द्रेणी कार्यक्रमकि सन्चालिका मनमाया वाइवाको कला, गला र रुपमा मोहित भएर जति इन्द्रेणी आएर गाउदा मन मुटुमा सजाउछु, माया गर्छु भने पनि साच्चिकै सुहाउँदो कला गाला र चखेवाको जोडी जम्ने भनेकै सर्जक तथा गायक रमेश बिजीसङ्गै रहेछ। सर्जक रमेश बिजी र इन्द्रेणीकि सन्चालिका मनमाया वाईवाको शब्द नै कति गहकिला छन!

  • @kumartamang4215
    @kumartamang4215 5 ปีที่แล้ว +12

    आमामा साच्चै हो रमेश सर र मन माया नाना को जोडी चाई साराई नै मिल्ने रहेछ

  • @ekadevpandey282
    @ekadevpandey282 5 ปีที่แล้ว +13

    रमेश विजिको आगमनले अति उत्तम कृष्ण रमनमायाको जोडीमा १००%।

  • @rickythapaofficial
    @rickythapaofficial 5 ปีที่แล้ว +24

    एकदम रमाइलो लाग्यो रमेश बि जि र मनमाया ज्यु को दोहोरी ।

  • @क्षेत्रीकोछोरो
    @क्षेत्रीकोछोरो 5 ปีที่แล้ว

    सारै मन पनेी कलाकारहरु हनुहुनछ उहाँ दुबै जना गित को मिठाशले मनै लोभायो है.....मेरो त कति शिसट तिरिकाले गाउनु भयो यहि हो कला भनेको सबैको मन छुने गरि बदाई छ हजुर हरु दुबै जनालाई

  • @krishnasapkota3691
    @krishnasapkota3691 5 ปีที่แล้ว +11

    कृष्ण दाजु सर्जक रमेशजि लाई ल्याउनु भयो धेरै खुशी लाग्यो अब सर्जक तुलसी पराजुली र तारा थापालाई पनि ल्याउनु यदि समय मिल्छ भने ।।।जय गीत जय संगीत जय इन्द्रेणी ।।।।।

  • @malikaonline3622
    @malikaonline3622 5 ปีที่แล้ว +283

    याे जाेडि जीवन साथीमा हेर्ने इच्छा कति जनालाई छ। यता हाजिरी गराैं।

    • @वहकिनेमन
      @वहकिनेमन 5 ปีที่แล้ว

      😂😂😂😍😍

    • @reshambastakoti993
      @reshambastakoti993 5 ปีที่แล้ว +3

      यस्तो गजब हुने कि😀भगवान जुराईदेउ छिटोभन्दा छिटाे।

    • @sulavraut1199
      @sulavraut1199 5 ปีที่แล้ว +1

      Ho ni

    • @belsinghsunar8545
      @belsinghsunar8545 5 ปีที่แล้ว +1

      Kabita Nepali हाई कबिता

    • @क्षेत्रीकोछोरो
      @क्षेत्रीकोछोरो 5 ปีที่แล้ว

      हो सहि कुरो अायो है❤️❤️❤️🙏🙏🙏🙏👌👌👏👏👏👏👏👏👏👏👏👏👭👭👭👭👭👋👋👋👋

  • @famousmagar9340
    @famousmagar9340 5 ปีที่แล้ว +15

    रमेश बिजि र मनमाया वाइवा दुबै जना अविवाहित लगन कसे झनै राम्रो ,,,

  • @tankagiri3492
    @tankagiri3492 5 ปีที่แล้ว +1

    आहा! कति राम्रो दोहोरी 😍। हो यो हो बिकृती मुक्त शालिन अनि भद्र दोहोरी। रमेशले सृजना मात्र होइन लाइभमा पनि अति मीठो सृजना पस्कन सक्दारहेछ्न भन्ने पुष्टि देखे। मनमायाको त कुरै छाडौं , ढुक्क अनि शालिन तथा नअल्मली मधुर स्वरमा उत्तर दिने क्षमताकी धनि🌷🌺🌺

  • @magarkto7
    @magarkto7 5 ปีที่แล้ว +1

    क्या मजाको चित्त बुज्दो कुरो आदर्नियअग्रज रमेश बि जि दाजु र आजको दिहोरिमा पनि मजा आयो साच्चै मनमाया दिदी को आवाज कति जादु मय छ जुन भाकाको गित पनि एक्दम न्याय दिएर गाउनु हुन्छ जति सुने पनि सुन्न मन लाग्छ हजुरको आवाज सम्पुर्न इन्द्रेणी परिवार मा मेरो 🙏🙏🙏🙏

  • @premierworld6275
    @premierworld6275 5 ปีที่แล้ว +387

    गरिबहरुका एक मात्र भगवान कृष्ण कँडेल हुन भन्ने लाग्नेहरु यता ।😍😍🙏🙏

    • @jeevanthapa9900
      @jeevanthapa9900 5 ปีที่แล้ว +3

      tHAHA CHHAINA MA KAILE BATA UHA LAI CHINCHHU TARA MERO PAHILO CJINARI RAMESH BG SIR KO KACHO KATARA MA JANCHHU RANG KHOLA BHANNE GEET BATA I M BIG friend OF HIM

    • @premierworld6275
      @premierworld6275 5 ปีที่แล้ว

      @Sunaina Budhathoki , यति राम्रो भगवान जस्तो मामाको भाञ्जी हुन पाउने मान्छे पनि भाग्यमानी नै हुन् बरै ।

    • @anjeelaghale4275
      @anjeelaghale4275 5 ปีที่แล้ว

      @@jeevanthapa9900
      0

    • @jeevanthapa9900
      @jeevanthapa9900 5 ปีที่แล้ว

      @@anjeelaghale4275 ??

    • @uprisingildidx7709
      @uprisingildidx7709 4 ปีที่แล้ว

      Premier World
      Mkjuyt

  • @santoshadhikari6520
    @santoshadhikari6520 5 ปีที่แล้ว +101

    भाबि रमेश बि जिअध्यक्ष राष्ट्रिय लोक दोहोरि मा हजुरलाई देखन चाहानछु अरु को को हुनुहुन्छ |

  • @rajukhatiwada3890
    @rajukhatiwada3890 5 ปีที่แล้ว +97

    मैले धेरै सर्जककाे अनतरबारता हेरे तर अाज जीवन शर्माकाे नामलिने सरजक देखे सलाम छ दादा

  • @joneylee3694
    @joneylee3694 5 ปีที่แล้ว +11

    अबको बसाईमा कुमार पुन सरलाई ल्याउनु पर्यो।।हामि यस्तै पुराना अनी सब्य शब्दहरु सुन्न हतार छौ ।।।।धन्यवाद इन्द्रेणी🌹🌹

  • @rajinbagdas5092
    @rajinbagdas5092 2 ปีที่แล้ว +2

    हरेक नेपाली जनहरु काे मन मुटु मा बस्न सफल याेग्य संगित हरु सृजना गर्नु भयकाे मा सेलियुट छ मेराे तर्फ बाट रमेश दाजु हजुरलाई र अबकाे दिनहरुमा पनि समाजमा मेल खाने उत्कृष्ट लाेक संगितकाे सृजना हाेस र हरेक नेपाली दाजु भाइ दिदी बहिनी हरु काे मन मुटु मा बस्न सफल हुनु भयकाे छ दाजु। धन्यबाद दाजु रमेश

  • @lamaamul8235
    @lamaamul8235 5 ปีที่แล้ว +44

    सहि गित गाउने भनेको मनमाया हो अनुभवी गायिका, अरुत छेउ एक तिर तुप्पा एक तिर गाउछ

  • @tapeshbswkarmaofficial3548
    @tapeshbswkarmaofficial3548 5 ปีที่แล้ว +5

    रमेस बि जि दाइला पहिले देखि चिन्ने जति यता हाजिर हुमत👈👇👇
    👇👇👇