लोक दोहोरी लाई माया गर्नु हुनि सबैलाई नमस्कार म गायिका जमुना सनम सबैमा धेरै धेरै धन्यवाद दोहोरी लाई दोहोरी को रुपमा हेरिदिनु होला सारङी सन्सार परिवार जुना श्री दिदि राजु सुनाम दाई लगायत सबैमा सम्मन् छ❤❤
वा! गजब को मिठो गित। धेरै समयपछि जमुना सनम दिदी को गित सुन्न पाइयो। यस जमघट को लागि सारङ्गी संसार लाई धन्यबाद। गित सुन्दा अतिनै नै रमाइलो र मन आनन्दित भयो। सायद एक एपिसोड पनि छुट्याएको छैन होला किनकी सारङ्गी संसार ले कलाकार लाई मिलाएर विषय वस्तुमा परस्तुती दिँदै आएको छ।❤❤❤
दोहोरी को शब्द भन्दा पनि यो एउटा समाज मा घटेका घटना हरु लाई गित मार्फत सन्देश मुलुक छ..एउटा नारी हरु को लागि राम्रो चेतना मुलुक पनि हो..हार्दिक धन्यवाद दिन चाहान्छु.रबिन सर र जमुना sis लाई अझै बढी धन्यवाद साराङ्गी सन्सार परिवार लाइ😃🙏🙏
सुन्दा मज्जा आउने तर गाउदा शब्द संयोजन गर्दा अति होशियारपूर्वक टुक्का निकाल्नु पर्ने माया प्रेम ले भरिएको सन्देश मुलक दोहोरी प्रस्तुत गर्नु भएकोमा रबिन र जमुना लगायत सारङ्गी सन्सार का सम्पूर्ण टिम लाई लाखौं लाख धन्यवाद , जय लोक दोहोरी !!!
आहा कति राम्रो गीत जती नै बयान गरे पनि कम हुन्छ सफलताको शुभकामना व्यक्त गर्दछु र जमूना दीदी हजूर को त जति बयान गरे पनि कम हुन्छ अझ बढी सफलता प्राप्त होस् भाग 2को प्रतीक्षा मा छु
आहा कति मीठो भाका र सब्दहरु, दुइटै भाइ बहिनिहरु र बाध्यबाधन मित्रहरु यसैमा सारङ्गी बाधक भाइ कमललाइ हार्दिक बधाइ तथा नयाँ बर्ष २०८० को मंगलमय शुभकामना 🌹🥀🌺🌷🌼🌹🍁🌲🌹🌹
अाहा कति राम्रो भाका कति राम्राे गित सारै रमाईलाे भयाे हजुर मलेसिया बाट हेर्दै छु जमुना सनम ज्यु कता हराउनु भयाे सनम क्रृयसन बाट पहिला लाईभ दाेहाेरि अाउथियाे अहिले अाउन छाड्याे😂😂😂😂😂😂
सारङ्गी सन्सारले दिनहु दोहोरी प्रस्तुत गरेर मनोरञ्जन दिईरहेको छ। अझै पुराना सर्जकहरुका कालजयी भाकाहरुलाई प्रस्तुत गरे अझै सुनमा सुगन्ध हुने थियो। सारङ्गी सन्सारलाई अबको प्रस्तुतिमा " धान झुलेको छ, कहाँ जाउ कहाँ जाउ भैइरहेको छ। " भाकालाई प्रस्तुत गर्न अनुरोध गर्दछु।
लोक दोहोरी का राजा रबिन दाई लाई उच्च सम्मान छ र यस सारङ्गी सँसारका सञ्चालक कमल कुमार बिस्वकर्मा लाई उच्च सम्मान छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को कामना छ धन्यवाद हाल साउदी अरब बाट हेर्दै 🙏💘
दुबैजनाको चोटिलो पेचिलो र ब्याङ्ग्यात्मक दोहोरी बबाल रमाईलो लाग्यो।धन्न काजु साम्म पुगेन हेहेहे😅😅😅साराङ्गी सन्सार परिवार सहित सम्पूर्ण कलाकारहरुलाई साङ्गितिक नमन साथै विशेष धन्यवाद।।रबिन्द्र सुनारलाई अगाडी बढाउनुहुन अनुरोध गर्दछु।🎉🎉❤❤
रबिनको स्वार्थ देखियो भाग १ जति मजा भएन।
लोक दोहोरी लाई माया गर्नु हुनि सबैलाई नमस्कार म गायिका जमुना सनम सबैमा धेरै धेरै धन्यवाद दोहोरी लाई दोहोरी को रुपमा हेरिदिनु होला सारङी सन्सार परिवार जुना श्री दिदि राजु सुनाम दाई लगायत सबैमा सम्मन् छ❤❤
लाेकदाेहरिका प्रखर गायक सर्जक रबिनलामिछाने र जमुना सनम संग मिठाेप्रस्तुति दिनुभयाे धन्नेबाद
अहीलेको समासमाईको घटनामा आधारीत दुबै भाईबहीनीलाई उच्च सम्मान छ🙏🙏🙏
Jamuna didi ko fyan hai❤
हिजो राती केके भो केके आहा दिदी ❤🌺🥰
आहा समसामयिक रुपमा गाईएको अत्यन्तै टिपिकल शब्दमा सु-सज्जित गित सुन्दा पनि धेरै आनंद आयो।।❤
वाउ क्या दामि दुबै जानाको पस्तुति मलाइ मन पर्ने गायिकाहरु मा एक जमुना पनि हो मीठो लाउछ उहाको भ्वोईश❤❤
वा! गजब को मिठो गित। धेरै समयपछि जमुना सनम दिदी को गित सुन्न पाइयो। यस जमघट को लागि सारङ्गी संसार लाई धन्यबाद। गित सुन्दा अतिनै नै रमाइलो र मन आनन्दित भयो। सायद एक एपिसोड पनि छुट्याएको छैन होला किनकी सारङ्गी संसार ले कलाकार लाई मिलाएर विषय वस्तुमा परस्तुती दिँदै आएको छ।❤❤❤
गितमा शब्द रोमान्टिक किसिमको छानेर गाउँनुभयो, जमुना मेडम र रविलामिछाने सर ले, रमाइलो लाग्यो ,
सचेतना मुलक गितको लागि सम्पुर्ण मा धन्यवाद । नेपाली समाजको पर्दा निकाली दिनु भएको छ आजको प्रस्तुति सर्है मन पर्यो🙏🙏🙏
दोहोरी को शब्द भन्दा पनि यो एउटा समाज मा घटेका घटना हरु लाई गित मार्फत सन्देश मुलुक छ..एउटा नारी हरु को लागि राम्रो चेतना मुलुक पनि हो..हार्दिक धन्यवाद दिन चाहान्छु.रबिन सर र जमुना sis लाई अझै बढी धन्यवाद साराङ्गी सन्सार परिवार लाइ😃🙏🙏
आज अग्रज कलाकार रबिन भाइ अनि बैनी जमुना को दोहोरी दमदार छ। शुभकामना होल टिम लाई।
यि नानि लाई त म पहिलो पटक देख्दै छु त अहिले सम्म कता हराएकि थिइन् होला
आहा कति राम्रो गित स्वरका धनी रबिनी भाइ अनि स्वरकी धनी जमुना बैहिनी दुबै जाना लाई सन्मान अनि सारङ्गे सन्सार कमल भाइ शुभ कामना❤️🙏🙏
अति रमाइलो दोहोरी धेरै राम्रो लाग्यो
किन हल्ला फिजाउनु बजारमा कुरो मिलाऊँ 10,15 हजारमा बधाइ छ सम्पूर्ण टिमलाई
सुन्दा मज्जा आउने तर गाउदा शब्द संयोजन गर्दा अति होशियारपूर्वक टुक्का निकाल्नु पर्ने माया प्रेम ले भरिएको सन्देश मुलक दोहोरी प्रस्तुत गर्नु भएकोमा रबिन र जमुना लगायत सारङ्गी सन्सार का सम्पूर्ण टिम लाई लाखौं लाख धन्यवाद , जय लोक दोहोरी !!!
आहा कति राम्रो गीत जती नै बयान गरे पनि कम हुन्छ सफलताको शुभकामना व्यक्त गर्दछु र जमूना दीदी हजूर को त जति बयान गरे पनि कम हुन्छ अझ बढी सफलता प्राप्त होस् भाग 2को प्रतीक्षा मा छु
रमाइलो दोहोरी बधाई छ सबै टिमलाई 🙏🏻❤️❤️
भाग 2 को पर्खामा बसेको थियो म ल बधाई छ सबैलाई ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉😢😢😢
आहा कति मीठो भाका र सब्दहरु, दुइटै भाइ बहिनिहरु र बाध्यबाधन मित्रहरु यसैमा सारङ्गी बाधक भाइ कमललाइ हार्दिक बधाइ तथा नयाँ बर्ष २०८० को मंगलमय शुभकामना 🌹🥀🌺🌷🌼🌹🍁🌲🌹🌹
अाहा कति राम्रो भाका कति राम्राे गित सारै रमाईलाे भयाे हजुर मलेसिया बाट हेर्दै छु जमुना सनम ज्यु कता हराउनु भयाे सनम क्रृयसन बाट पहिला लाईभ दाेहाेरि अाउथियाे अहिले अाउन छाड्याे😂😂😂😂😂😂
मलाइ पनि समाज सेवा गर्न लाई भनेपछी !मनै देखि यक किसिमको जोस आउँछ भनेको ❤️❤️
आहा कति मिठो अनि रमाईलो दोहोरी❤❤ धन्यबाद सारङ्गी संसार लगाएत सबैलाई
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ 😂😂😂
सारङ्गी सन्सारले दिनहु दोहोरी प्रस्तुत गरेर मनोरञ्जन दिईरहेको छ। अझै पुराना सर्जकहरुका कालजयी भाकाहरुलाई प्रस्तुत गरे अझै सुनमा सुगन्ध हुने थियो। सारङ्गी सन्सारलाई अबको प्रस्तुतिमा " धान झुलेको छ, कहाँ जाउ कहाँ जाउ भैइरहेको छ। " भाकालाई प्रस्तुत गर्न अनुरोध गर्दछु।
सारै राम्रो मीठो छ अति। मन पर्ने गाईका जमुना। सनम लाई धेरै मा देख्न र सुन्न पाइयो राम्रो छ ❤
सभ्य भासामा छाड़ा दोहोरीwaw😂❤❤😂
लोक दोहोरी का राजा रबिन दाई लाई उच्च सम्मान छ र यस सारङ्गी सँसारका सञ्चालक कमल कुमार बिस्वकर्मा लाई उच्च सम्मान छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को कामना छ धन्यवाद हाल साउदी अरब बाट हेर्दै 🙏💘
Maile tw pahila pani suneko thiya feri sunna paiya nikae ramailo geet x malai tw man paro aba tapai haruko palo man paraune....
गीत को बोल अनुसार ठिकै हो टुक्का हरु थोरै उसृङ्खल जस्तो पनि लाग्ने 😁😁😁
दुबैजनाको चोटिलो पेचिलो र ब्याङ्ग्यात्मक दोहोरी बबाल रमाईलो लाग्यो।धन्न काजु साम्म पुगेन हेहेहे😅😅😅साराङ्गी सन्सार परिवार सहित सम्पूर्ण कलाकारहरुलाई साङ्गितिक नमन साथै विशेष धन्यवाद।।रबिन्द्र सुनारलाई अगाडी बढाउनुहुन अनुरोध गर्दछु।🎉🎉❤❤
आहा कति रमाइलो 🇳🇵🙏🌹🌹🍇🍇🌹
Wow Asadai ramailo Dohori and jamuna sis ko tukka kada xa hahahahahah hahahahahaha👌👌♥️♥️♥️🙏🙏🇳🇵🇲🇾
Aaja sarangi sansar studioko dohori herna Aali dhilo bhayo
aajko dohori ma nikai ramra kalakar horuko geet sunnw paaiyo sarahai ramro geet gaunubhayo dubai janalai hardik badhi vnnaw cgahanxu rw ajhai safaltako subhakamana mo ahile ktm dekhi yo geet suneko xu molai yak choti sarangi sansarma herni absar juraidinu hola mosuresh chhetri
रविको तर्क शक्ति निकै राम्रो छ ।
Jamuna bahini ko darai din paxhi songs suna paiyo ramailo lagayo dubai Jana lai suv kamana
यति राम्रो स्वर भएकी जमुना सनम आज सम्म कहाँ हराएकी ???
धेरै राम्रो जमुना दिदि ❤️❤️❤️🙏🙏🙏🙏
बेश्याबृतिलाई प्रसय दिने उदेश्यले भन्न लगाईएको दोहोरी जस्तो लागो
एक्दमै राम्रो लाग्यो दोहोरी बधाई छ दुबैजनालाई
Damdar meetho ramailo prastuti ko lagi thanks all teams🎉❤
राम्रो छ गित👌👌बधाई छ दुबै जनालाई🙏🙏
Ajako live dohori sunna Ekdamai ramailo ani sandesh muluk lagyo best of luck to all sarangi team
गजब छ गित।।सुनेर आनंद आयो।।❤
मलाई जान्न मन लाग्यको कुरो, रविन लामिछाने दाजु ले ३ एपिसोडमा यौटै सट 👕 लगाएको किन होला?😅😅😅
एकै दिन सुटिङ्ग भको थ्यो क्या🤣🤣🤣🤣🤣
सन्देस मुलक सब्द धन्यबाद दुबै जनालाइ
जमुना रविन भन्दा अझ कडा लाग्यो मलाई त
धेरै पछि जमुना सनम लाई देखियो
Ekdamai ramro dohori sunna payo rabinlai jamunale Hamee hamee banayo❤❤❤
Ati mitho voice ma dohori badhai xa all teem lai👍❤❤❤❤❤
Yo dohori. Heri rahachhan duniya sara le. Fohori geet bho ghumauro para le.
Nice ❤dohori rabi Jee dray s time pxi back hunuvyo ❤
wow कति मीठो स्वर भाका अनि शब्द
अब भाग ३ पनि आउनु परेउ।
Like u best sing My sister jamuna
Nice dohori both of you good luck
Babal babal Dubai janako ❤❤
Rabin and jamuna ji ko voice mitho x❤❤
Ramailo nahuni ta kurai bhayena Rabin huni thau ma maja ayo
सारै राम्रो कमेदी सङ
सारै मजा आयो गीत सुनेर❤❤❤❤
Start nai best Lago hai malai
Sampurna Tim lai badhai cha kamlaji
Yo dohori bata vai boinile kahi sikos vanxu ma ❤❤❤
Beautiful song both of. Good luck
Daju sarangi sansar ma yasto xadapan fohori geet aaunu dukhad xa.
Lok dohori pani gharpariwar sanga basera herna namulne huna thalyo babai😢
दामी दोहोरी
Like u best show my brother hero
Long time paxi geet👌
Wow keep it up both tallented❤
अति उत्कृष्ट गाएन, कथानक
Congratulations🎉🎉
अाहा धेरै धेरै रमाइलो दोहोरी ❤❤❤❤❤
Wow very nice
Wow raban ji ko sari Ramiro dohori
Jamuna Sanam is best on this part
आहा दामि
Sarai ramro
vaga 2 ko parkhai ma xu
Very nice dohori ❤both of you
nice dory alltmly thanks ❤❤
Ramailo dohori❤😂
Rabi Lamichhane vandai xa ta ??
Veri like
ATI ramro
Nice song
अर्घाखाचीको खनकी चेली
अाहा सारै राम्राे दाेहाेरी गाउनु भयाे बधाई छ सम्पुर्ण लाई भाका नि धेरै यश गित का गायक गायिकन सर्जक लाई नि सलाम छ👌👌👌❤️🌹
करोण करोण मजाआयो।
अति रमाईलो दोहोरी ❣️❣️👌
Raamro
Very nice
👍️👍️👍️👍️👍️
❤❤❤❤❤❤
धमालाले सिकाए की के हो रबिन दाइ काजुबदम खाना😅😅😅😅
Namaste to all and Kamal bhai wishing you very best and Sarangi Sansar team good luck
रबिन दाइ बोका हो
waw