Balen Shah लाई किमजोङले निम्तो गरेपछि साथीले गरे गोप्य खुलाशा। बल्ल बालेनले वडाध्यक्षको सात्तो खाए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • Balen Shah लाई किमजोङले निम्तो गरेपछि साथीले गरे गोप्य खुलाशा। बल्ल बालेनले वडाध्यक्षको सात्तो खाए
    About - Balen Shah and Chinikaji Maharjan newroad bibad
    Guest - Tej Raj Bhujel
    #sunitadangol #balenshahnewstoday #khabarbulletintv #mahanagar
    Balen Shah and Sunita Dangol newroad action
    Chinikaji Maharjan
    Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
    subscribe us on youtube :- / raptiaawaj
    ©Khabar Bulletin TV
    सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
    Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official TH-cam channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
    Follow us on:
    Facebook / khabarbulletintv
    Visit Website :- www.khabarbull...
    Email : nepalmonsoonmedia@gmail.com
    यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाइएमा कडा भन्दा कडा कारबाही गरिेनेछ।

ความคิดเห็น • 228

  • @kamalabhandari751
    @kamalabhandari751 3 หลายเดือนก่อน +47

    बालेन शाह ले पार्टी खोल्नु हुन्न स्वतन्त्र नै हुनुपर्दछ र सबै ठाउँबाट स्वतन्त्र मय उम्मेदवार जस्ले नेपाललाई बचाउन सक्छ राष्ट्र भक्ति राष्ट्र प्रेमी नेपाल आमा को सच्चा देशभक्त सच्चा पुत्र हुनुपर्छ जय धर्ती पुत्र मियर बालेन शाह 🙏🙏

  • @ramharidhakal850
    @ramharidhakal850 3 หลายเดือนก่อน +34

    शुकुम्बासी काठमाण्डु मा बस्न दिनेहो भने राजधानी अन्तै लानुपर्छ। नत्र सबै शुकुम्बासी हुन्छन।
    हाम्रो समझ मा।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 3 หลายเดือนก่อน +8

    बिरुवा उखाल्न लगाउने बडाअधक्ष्य मुर्दाबाद,कम्युनिष्टकाे कलंक हाे त्याे चिनकाजी भन्ने,यस्तापनि कम्युनिष्ट अरे लाजमर्दाे।

  • @LokRijal
    @LokRijal 3 หลายเดือนก่อน +19

    हो अब को भावी रास्ट्रपति प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित जनता को भोट को आधार बाट चुनिनु पर्छ र हामी आम जनता ले बालेन लाई साथ दिनु पर्छ राष्ट्र र जनता का लागि केही गर्छु भन्दा साथ दिउ कमिकम्जोरी हुदा खबर दारी नै गर्नु पर्छ जनता बाट चुनिदा जनता सग झुक्न वाध्य पनि त पर्छ तर परराष्ट को भरमा मन्त्री राष्ट्र पद पाउँदा को परिणाम जनता सगै नझुक्ने हुन्छ हाल कै अवस्था यहित छ 32सिटे सग 89सिटे र78सिटे ट्वा कारण विदेशी को हात मा निरभर कस्लाइ सत्ता मा राख्ने कस्लाइ हटाउने राष्ट्र बनाउनु छ भने पहिले राष्ट्र स्वतन्त्र हुनु पनि जरुरि पर्छ

  • @teklimbu3023
    @teklimbu3023 3 หลายเดือนก่อน +13

    म बालेन शाहको साथमा छु भगवानले सधैं कल्याण गरून्।जसले कमेन्ट गर्नु भो उहालाई मेरो तर्फबाट नमन छ,यस्तै राम्रो काम गर्नेलाई कमेन्ट गर्दै जानु होस् जय नेपाल i

  • @ramanshahi939
    @ramanshahi939 3 หลายเดือนก่อน +8

    दुई दुई वटा काठमाडौं मा घर भएको लाई केको सुकुम्बासी इनी हरु त हुकुम्बसी

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 3 หลายเดือนก่อน +12

    बालेनलाइ कामगर्न रोक्नेलाइ के गर्ने ठुलो समस्या

  • @urmilarana6713
    @urmilarana6713 3 หลายเดือนก่อน +16

    जय बालेन👍👍👍

  • @dineshkumarchaudhary2781
    @dineshkumarchaudhary2781 3 หลายเดือนก่อน +21

    सहि कुरा गर्नु भयो दाई❤❤

  • @BalkumariStha-y4w
    @BalkumariStha-y4w 3 หลายเดือนก่อน +6

    मान्छे चिनकाजी बिचार नुनकाजी

  • @shreelalthapa8718
    @shreelalthapa8718 3 หลายเดือนก่อน +2

    का म न को वार्ड अध्यक्ष हरुलाइ के भन्नेहोला त चैनाको toilet को सुगुर

  • @birswr4905
    @birswr4905 3 หลายเดือนก่อน +3

    पार्टीका झोलेहरुले नेपाल बन्न दिदैन😢

  • @JhakPurja-rn6qk
    @JhakPurja-rn6qk 3 หลายเดือนก่อน +8

    Balen shaha vane ko janta ko mutu ho hami janta le phull saputa dina parxa🎉❤

  • @sanobhaikc9321
    @sanobhaikc9321 3 หลายเดือนก่อน +6

    Good job balen 🇳🇵🌹🌻🌺♥️

  • @lilapaudyal8469
    @lilapaudyal8469 3 หลายเดือนก่อน +6

    Balen shah is a power of nepalese peoples do not try to disturbs anyone upon his good jobs all so called leaders back off forevermore.Thanks.

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 3 หลายเดือนก่อน +15

    माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @kumartamang867
    @kumartamang867 3 หลายเดือนก่อน +7

    हो मेरो दाई,,,बालेन सर लाई प्रधानमन्त्री राख्नु पर्छ❤,,, भ्रष्ट हरुलाई नेपाल देखि खेत्नु पर्छ नत्र मरदिनु पर्छ 😡 नेपाल फासी को देश हुनु पर्छ जय लौरो जय बालेन 🙏🇳🇵❤️🎉😍🥰💕

  • @kamalatiwari836
    @kamalatiwari836 3 หลายเดือนก่อน +3

    याे गठबन्धन लाई देश बाट निकाले मात्र देश वन्छ नत्र याे देश मिलि मिलि खान्छन र जनता लाई कुनै देश काे दासी बनाउछन् ,सत्ताका उठुस, उपिया हरुले

  • @sureshkumarrai9167
    @sureshkumarrai9167 3 หลายเดือนก่อน +3

    New road ko balen ka biruwa ukheli nusery ma bechi nasta khaye chha

  • @lilapaudyal8469
    @lilapaudyal8469 3 หลายเดือนก่อน +2

    Miyerko karyama badhaadchangarne neta tesko partylai aundochunabma tesko jamanatsamet jafathunegari nangeghar banaunuparchha.

  • @KumarThapa-n9p
    @KumarThapa-n9p 3 หลายเดือนก่อน +5

    शहि कुरा गर्नु भयो सर

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 3 หลายเดือนก่อน +2

    राजनैतिक दाउपेचमा राजधानि काठमाडौ! मोहरा सडक, फुटपाथ, कवाडी र फ़ोहोर मैला!!!

  • @manjudahal8530
    @manjudahal8530 3 หลายเดือนก่อน +7

    सहि कुरा गर्नुभयो ।

  • @nischalchhetry3890
    @nischalchhetry3890 12 วันที่ผ่านมา +1

    राम्रो देशभक्ति नेतालाई कुनै देशले पनि बोलाउँछ।जय बालेन साह

  • @SangitaGhimire-m4z
    @SangitaGhimire-m4z 3 หลายเดือนก่อน +2

    मेयर बालेनको जति धेरै बिरोध गर्छन यी दलेहरु मिलेर त्यो भन्दा धेरै लोक प्रिय हुन्छन बालेन

  • @DhurbaThapa-r3r
    @DhurbaThapa-r3r 3 หลายเดือนก่อน +5

    जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹🌹

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 3 หลายเดือนก่อน +3

    जब सम्म नेपालीले आफ्नो चरित्र स्वोभावलाई न निहालि
    यस्तै दोधारे चरित्रले गर्दा देशको अवस्था आज यस्तो छ! देशले भोगेको गणतन्त्र र राजतन्त्रको तुलना र मुल्यांकन जब सम्म नेपालीले गर्न सक्दैनन्/ जान्दैनन/चाहदैनन् तव सम्म देशको स्तिथि यस्तै नै रहे, देशै रहने वा नरहने अवस्था आउने छ !

  • @bombahadurthapa894
    @bombahadurthapa894 3 หลายเดือนก่อน +5

    Good News.Jaya Greater Nepal.

  • @pramilaaryal1329
    @pramilaaryal1329 3 หลายเดือนก่อน +2

    Bhrastachar garna na payara aakrosh pokheka hun karbahi garnu paryo

  • @angelstha748
    @angelstha748 3 หลายเดือนก่อน +3

    Thikk vannuvayo daile sab sukum basiko afnopurkheuli thauma jagga chga teslai kosaile sukum basi vandaenakholako cheumai basnako karan kath manduko jagga linako lagi baseko 26:27

  • @bombahadurthapa894
    @bombahadurthapa894 3 หลายเดือนก่อน +1

    Good comment sir .Jaya Greater Nepal.126 Varnbhasi Sachet Nepaliveer Jindabad.Rashtraghati,Bharastachari,videshi dalal Murdabad.

  • @sushil7567
    @sushil7567 3 หลายเดือนก่อน +1

    जय नेपाल आमालाई जय युबालाइ जय पशुपतिनाथ मुक्तिनाथ जय बालेन ❤❤

  • @rupkishorlacoul9995
    @rupkishorlacoul9995 3 หลายเดือนก่อน +2

    Right comment about Balen Shah and party- non sense Jhole.
    Mayor Balen Shah is 100% excellent ...

  • @ramlagan1538
    @ramlagan1538 3 หลายเดือนก่อน +6

    I am with balen sah,god bless you.

  • @yubakc3529
    @yubakc3529 3 หลายเดือนก่อน +1

    Jay Balen Shah
    Shi vnnuvyo, jnta sbaile sath dnu prx

  • @ravilama2763
    @ravilama2763 3 หลายเดือนก่อน +4

    100:raiht

  • @prithibibaral2331
    @prithibibaral2331 3 หลายเดือนก่อน +2

    राम्रो भान्नु भयो

  • @keshavsankhi9517
    @keshavsankhi9517 3 หลายเดือนก่อน +6

    You are right❤❤❤

  • @rameshpariyar1710
    @rameshpariyar1710 3 หลายเดือนก่อน +2

    Had hola 😂😂😂yar

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 3 หลายเดือนก่อน +5

    100%right.

  • @teklimbu3023
    @teklimbu3023 3 หลายเดือนก่อน +2

    This not Chinikaji it is Nunkaji.

  • @shivakatwal9877
    @shivakatwal9877 3 หลายเดือนก่อน +3

    ठिक छ राम्रो बिचार

  • @dilkumarsamba-s8u
    @dilkumarsamba-s8u 10 วันที่ผ่านมา

    किम जोङ्को निमन्त्रणा लाई बालेन शाहले स्विकार्नै पर्छ! 👍️👍️👍️👍️👍️

  • @nischalchhetry3890
    @nischalchhetry3890 12 วันที่ผ่านมา

    बालेनजीले पार्टी खोलेपछि भ्रष्टाचारमा मुछिएकोलाई लिनु हुँदैन।

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 3 หลายเดือนก่อน +1

    कवाडीको आन्दोलन, काठमाडौका सडक पेटि, बालेन र जनता !!
    उहिले हाम्रा पू्र्खाले देश बचाउन बिदेशी सङ युद्द गरेका थिए के अब हामी देश बचाउन एक आपसमै आफु-आफुमै द्वन्द सिर्जना गरि युद्ध गर्न लालयित हो??!!
    वाह! क्या देश बनाउने आन्दोलन!
    हरेक दिन किसिम किसिमको आन्दोलन हेर्दै र भोग्दै छौ!
    आफ्नो सत्ता र कुर्सी बचाउन यत्ती सम्मको तल्लो हर्कत गर्दैछन, यो देशको यातायात तथा भौतिक योजना मन्त्री तथा राजनैतिक पार्टीहरु!
    सत्ता कुर्सी बचाउन, करोडौं खर्च गरेर भारतका बिहारबाट कवाडीको आन्दोलन भन्दै भारतमा बिहारको उखरमौलो गर्मी छल्न पनि पाउने मनग्य कमाइ पनि हुने भनी जनतालाई तर्साइ- तर्साइ राज्य गर्न पल्केकाले आफ्नो ताकत देखाइ छोडे।
    अझै हेर्दै जानुस नेपाली; जनता तर्साउन अब नक्कली नाकाबन्दी गर्न पनि पछि पर्दैनन!
    यसपटक तराइको केही दाजुभाइलाइ उचालेर वा अघिसारि भारती बिहारीलाई राजधानीमा ओराले!
    बास्तवमा नेपालमा कवाडी ब्यबसाय गर्ने बिसेसत: भारतिय नै धेरै छ्न ! हाम्रा तराइका दाजुभाइहरुले घर-घर र गल्ली गल्लीबाट साइकल डुलाउदै जम्मा गरेको कवाडी सामान ती भारती कवाडीलाई नै बेच्ने मात्र काम गरेका छन। ती कवाडी संकलन गर्ने भारतिय नै हुन। यो ब्यबसयायबाट राम्रो आम्दानी गर्न पल्केका भारतियहरुले कवाडी जम्मा गरेका सामान अनाधिकृत स्थानमा थुपारे शहर नै कुरुप बनाउने काममा लागिपरेका छ्न!
    हो! ब्यापार गर्न सबैले पाउछन तर मुख्य शहर भित्र यस्ता काम नगरौ चक्रपथबाट कम्तिमा ३किलोमीटर ब्यबसाय गर्न पाइन्छ भनि नियम- कानुन बनेको सरोकारवालालाइ पटकपटक आह्वान पनि गरिएको छ।
    हरेक दिन जनता माररे काट्टो खान पल्केकाहरु अब देश नै भारतलाइ बुझाउन उद्दत छन!
    वडा सदस्य, अद्द्यक्ष देखि केन्द्र सम्म दिनको लाखौंका लाखौं भाडा जनतालाइ हाकाहाकि लुटेर खान पल्केकालाई नगर प्रमुख बालेनले अद्द्ययन अनुसन्धान र जन- चाहना अनुसार फुटपाथको ब्यबस्थापन गर्न आवस्यकता अनुसार फाराकिलो वा साघुरा सडकको ब्यबस्थापन गर्दैछन। जनताको सुख सुबिधा कसरी दिन सकिन्छ र आफ्नो राजधानि कसरि कलाकृतिले सजिएका सुन्दर, स्वोच्छ, हराभरा, बनाउन लागि परेका छन। तर बालेनको काममा ईर्ष्या, द्वेष, खोट, लगाइ-लागाइ निरुत्साहित पार्न यी वडादेखी मन्त्रीसम्म यी देशद्रोही र भ्रस्टाचारिहरु, स्यालहरु तथा हुडारहरुको पेट पोलेर उखर्मौल भएको छ! अब कसरी हुन्छ बालेन र बालेनका समर्थकको हुर्मत लिन सडयन्त्रको जालो बुन्दै छन। कतै देशमा चुनाव भयो भने " हाम्रो पत्ता साफ त हुने होइन"! भन्ने मनमा ढ्याङ्रो ठोकेकोले यो निस्कृठ हरकत गर्न पछि परेनन।
    तर काठमाडौका जनता होशियार, बुद्धिमान र बिबेकी छ्न। जनताले नै बालेनलाई छाने। उनको काम गलत हो कि ठिक हो भन्ने निर्णय जनताले नै गर्दैछन!
    तर यी भ्रष्टहरुले भारतबाट भएपनि ८/ १० ट्रक भाडाको मानिसहरुलाइ ओसारेर काठमान्डौ शहरलाइ पहिलाको जस्तै, अस्त ब्यस्त पार्न वडाका केही मै हु भन्ने स्थानियबासी भनौदा, कल्ब,सस्था, वडा सदस्य, देखि मन्त्री सम्मले नजराना पाउने गरेका छन। यसरि स्वतन्त्र उम्मेदवारबाट बनेका मेयर बालेन र उनका समर्थकको हुर्मत लिन कहाँ नीर कमि कमजोरी छ भनेर खोजी खोजि सडयन्त्र गर्दैछन! बिसेसत: एमाले, काग्रेश, माओबादी, तथा अरु थुप्रै राजनैतिक पार्टीकका झोलेहरु जो सडक पार्किङबाट मनग्य कमाउन पाएका छन।
    (यदि मैले गलत लेखेकी भए पार्टीको सदस्य र मित्र नरिसाउनु होला! किनकी म यस देशको एक सचेत नागरिक साथै बातावरणबिद तथा सामाजिक बैज्ञानिक हु। काठमाडौको खाटी बासिन्दा पनि हु! बिगत ३६ बर्सदेखी बातावरण छेत्रमा अद्द्यन अनुसन्धान तथा प्रत्यछ काम गरेको अनुभव)

  • @buddhikarki5736
    @buddhikarki5736 3 หลายเดือนก่อน

    यो बिरूव उखेलनेलाइ हात काटीदिय हुन्छ र क्षेतिपुति लिनुपरछ। बालेनको सातमा जनताछन

  • @tarakhanal9844
    @tarakhanal9844 3 หลายเดือนก่อน

    आइ ۔टि ۔पडेको !विग्यान प्रविधि जान्ने रआजको आवस्यकता वुझ्ने प्रतिनिधि चाहियो !

  • @ravilama2763
    @ravilama2763 3 หลายเดือนก่อน +3

    1oo

  • @nirmalcentury3511
    @nirmalcentury3511 3 หลายเดือนก่อน

    बालेनले किमजोङको निमन्त्रण स्वीकार गर्नुपर्छ।थोत्रे नेताहरुको अगाडि अझ निडर,शिहिसि बन्नु छ।अझै आत्माबल ढाउनुछ,धेरै कुरा सिक्नु छ,

  • @ganeshMeheta-p4y
    @ganeshMeheta-p4y 3 หลายเดือนก่อน

    धेरै राम्रो बिचार ब्यक्त गर्नु भयेकोमा हिर्दाय देखि धन्यबाद....

  • @SureshLama-q9p
    @SureshLama-q9p 3 หลายเดือนก่อน +1

    Yo xiring kajilai kun jantale manxe vanxa neta ta pakkai yo hudai hoina yadi xiring kaji neta des sewak ho vanera vanxa vane sodhnus yo kaji ki rogilai rajnitik garne manxema k k gun ra sikxya yogya hunuparxa vanera ani yo pani sodha ki bikas vaneko k ho ra binas vaneko k vanera yo thaha hos neta jahile pani parti ra byakti vanda mathi hunuparxa yasko ek udaharan sunita dangol upa meyarlai hernus kaji dai nam matra hoina kam pani kaji jasto hos yo suvakamana xa

  • @bisoamatya5724
    @bisoamatya5724 3 หลายเดือนก่อน

    मालिकले कुकुरलाई चेई चेई भन्दा जे गर्छ चिनीकाजी महर्जनले पनि केपीले चेई चेई भन्दा त्येहि गरे

  • @ArjunAdhikari-i9k
    @ArjunAdhikari-i9k 3 หลายเดือนก่อน

    काँहा स्वतन्त्र काँहा पाटिकाे झाेले किनकी झाेलेहरुले कामगर्न नदिनुकाे कारण भरश्टगरेर खाननपयर हाे

  • @pritamshrestha8293
    @pritamshrestha8293 3 หลายเดือนก่อน

    साधारण जनता भएको भए वन मुदा लगाथो पाटीको नेताहरु लाइ वन मुद्दा हालु पछ

  • @prabhubasnet4415
    @prabhubasnet4415 3 หลายเดือนก่อน +2

    Tejraj sir ko visletion sahi chha good job balen sir jaya hos

  • @JayandraRai
    @JayandraRai 3 หลายเดือนก่อน

    100% सत्य र सहि कुरालाई उजगार गर्नुभो वास्तव सत्य र सहि कुरा यहिनै हो।👍️

  • @shyamshrestha4491
    @shyamshrestha4491 3 หลายเดือนก่อน

    वार्ड २२ का अध्यक्ष नुनपाजि के पि काे झाेले लाई जाहां भेट्याे माेसाे दल्ने र जुत्ताको माला लगाई चेतावनि दिअौ शुधृयेन भने घरको गेैटैमा ढुकेर भाटा हान्नु पर्छ।

  • @shinynackoz1331
    @shinynackoz1331 3 หลายเดือนก่อน

    नेपालमा कुनै पनि नेपाली सुकुम्बासि छैन ,मात्र एमालेले भोटको लागि जन्माएका विहारि सुकुम्बासिको नाममा काठमाण्डु भित्र जग्गा कब्जा गरेर वसेका छन ,,नक्कलि नागरिकता पनि लिएका छन ,यदि कोहि साच्चै सुकुम्बासि छ भने अाअाफ्ना जिल्लामा जानू पर्छ ।

  • @RangaRawat-e8r
    @RangaRawat-e8r 3 หลายเดือนก่อน

    जनता को कामगृने नेता जहाबाट ।
    नृछन पाटि छाडनुपृदैन हजुर,,

  • @ramailonepal3853
    @ramailonepal3853 3 หลายเดือนก่อน

    सर्भ प्रथमत भूजेल सरलाई सलाम छ, जयबालेन, चीन काजी जस्ता डाकाहरुले ८४ मा थाह पाउछन।

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 3 หลายเดือนก่อน

    सहि कुरा गनु भयाे अब देशभरिनै बालेनमय हुन्छ र हुनुपछ ।

  • @KedarbahadurGurung
    @KedarbahadurGurung 3 หลายเดือนก่อน

    सही कुरा गर्नुभएको छ। जय बालेन।

  • @geetashrestha4961
    @geetashrestha4961 3 หลายเดือนก่อน +2

    Jay balen

  • @KishnaKeto
    @KishnaKeto 3 หลายเดือนก่อน +1

    Chinikaji newroot 22 jhole yamale KP ko geda

  • @gautamthapa2628
    @gautamthapa2628 3 หลายเดือนก่อน +1

    कुरा सहि छ‌ धन्यवाद

  • @sabnamgurung6226
    @sabnamgurung6226 3 หลายเดือนก่อน +1

    Jai balen jai Nepal

  • @khimgurung7242
    @khimgurung7242 3 หลายเดือนก่อน +2

    Sahiho. Jay balen

  • @shinynackoz1331
    @shinynackoz1331 3 หลายเดือนก่อน

    चिनिकाजिलाई पानिमा डुवाएर पगालौन ,जय वालेन ।

  • @manikatamang7103
    @manikatamang7103 3 หลายเดือนก่อน +2

    Wow👍🙏🙏🙏🇳🇵

  • @OmRasaili-l9m
    @OmRasaili-l9m 3 หลายเดือนก่อน +3

    Thank,s sir

  • @balarampradhan6150
    @balarampradhan6150 3 หลายเดือนก่อน

    God bless, Dear. Balen. Ko. Jai. Jai. Jai. Hoss.
    Sukum, Hukum Baasi. Murda bad.

  • @tarabantawarai4340
    @tarabantawarai4340 3 หลายเดือนก่อน

    सहि ँन्नु भयो तो काजि भन्नेकोत हैनरछ नाम चाहिचिन काजितर काजिहैन पाजि पोरछ बाले न देखि जलेको

  • @chandratamang8097
    @chandratamang8097 3 หลายเดือนก่อน +1

    Wa_lain:ma ho ? Ma chef kholau ? Gheshredai janekey bhul swekaar garne?...last chance...

    • @chandratamang8097
      @chandratamang8097 3 หลายเดือนก่อน

      O khore vittrs Pani bahur Pani ? Triple standard...vhas:a: ta normal t ... K ho... ? chusak xi...Teri tupi thado holani pheri ??...

  • @subhadrashah8111
    @subhadrashah8111 3 หลายเดือนก่อน +2

    Yse iam with balen

  • @chandrakalalama3475
    @chandrakalalama3475 3 หลายเดือนก่อน

    काठमाडौं मेयर बालेन ♥️👌🇮🇳

  • @udendragurung5004
    @udendragurung5004 3 หลายเดือนก่อน +1

    100% ❤ your right. Please; thank u.❤

  • @Jainathsah-i3t
    @Jainathsah-i3t 3 หลายเดือนก่อน

    Jay Balen sir. Chuni kaji doglaho

  • @basansaili7717
    @basansaili7717 2 หลายเดือนก่อน

    यहाँ का हर कुरा सहि छन धन्य बात सहि सुझाव र सल्लाहा दियको मा ❤❤❤❤

  • @reshamtamang6019
    @reshamtamang6019 3 หลายเดือนก่อน

    सुनिता लाइ सलाम छ कि न कि उ देशका युवा हो । र उ सङ्ग देश बनाउनु पर्छ भन्ने भिजन छ । सुनिता बालेन जिन्दाबाद ।

  • @khadkasundas3315
    @khadkasundas3315 3 หลายเดือนก่อน

    🙏🇳🇵🙏. 1dam sahi 👍💥💝🙏🇳🇵🙏 Ramro lai ramro bhhanna sikau Des banau 👈☝️ party bhanda swotantra nai sahi lagyo"bholiko dinma Pani yo nirantrata rahos 👈 jai youba Sakti 🙏🇳🇵🙏 jai Balen Saha 🙏🇳🇵🙏💥

  • @balramchaudhary3511
    @balramchaudhary3511 3 หลายเดือนก่อน

    Jay,,awaj,,ra,,jay,,chenal,,desh,,ko,,awaj,,jay,,balen,,❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥵🥵🥵🥵🥵🥵🥵

  • @ukeshregmi6624
    @ukeshregmi6624 3 หลายเดือนก่อน +1

    सहि हाे

  • @amarghising8421
    @amarghising8421 3 หลายเดือนก่อน

  • @rabibaral9333
    @rabibaral9333 3 หลายเดือนก่อน +2

    100% yes .

  • @bishnushrestha4647
    @bishnushrestha4647 3 หลายเดือนก่อน

    Yo Biruwa Ukhalne manchhe, Manchhe hoina GORU Ho.

  • @kishnarokaya8977
    @kishnarokaya8977 3 หลายเดือนก่อน

    को साला खाते यो 😂किम जोंग उन 😂ले बोलायो भन्ने

  • @rajuthapa2830
    @rajuthapa2830 3 หลายเดือนก่อน +1

    Balen % sunita jay ho ❤❤❤❤❤❤❤

  • @kamalbahadursilwal1828
    @kamalbahadursilwal1828 3 หลายเดือนก่อน +2

    Sahi bichar l

  • @gurungkarna4868
    @gurungkarna4868 3 หลายเดือนก่อน +2

    ❤Www❤your right sir jay ❤🎉🎉🎉balen

  • @shivalalsharma7509
    @shivalalsharma7509 3 หลายเดือนก่อน +2

    Thanks sar

  • @sagarghimire1786
    @sagarghimire1786 3 หลายเดือนก่อน +1

    Good 💯

  • @cbpachabhaiya2581
    @cbpachabhaiya2581 3 หลายเดือนก่อน

    Jay balen sir jay Sunita dangol mam

  • @durgalimbu6513
    @durgalimbu6513 3 หลายเดือนก่อน

    अम्मर जयबालेन 👍️🧡🧡💟

  • @pridipchy1808
    @pridipchy1808 3 หลายเดือนก่อน

    Sahi kura garnu bhayo Daju 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪💪🌹🌹🌹🌹🌹

  • @NadhaBahadurkc
    @NadhaBahadurkc 12 วันที่ผ่านมา

    batoko 2 kinaramalgayka phulkabiruya 123 ota phalny napaldysdorohi ho ab ubaly tu bujham

  • @omcommunication6816
    @omcommunication6816 3 หลายเดือนก่อน +1

    very good tej sir jay nepal

  • @PratapKumar-x2p
    @PratapKumar-x2p 2 หลายเดือนก่อน

    Putin le ni bolako cha re

  • @prasadmin8969
    @prasadmin8969 3 หลายเดือนก่อน

    सहि मेराे मनकाे कुरा भन्नुभाृे

  • @yubakc3529
    @yubakc3529 3 หลายเดือนก่อน

    Chinkajilai karbai grnu prx.

  • @nabarajkarki2377
    @nabarajkarki2377 3 หลายเดือนก่อน +1

    सहि भनाइ ।