कालले छोडला तर बालेनले छोडदैन,मेयर राजधानी टेक्ने बितिक्कै बिरोधीहरुको भागाभाग दिदीले ३ छक्क पारिन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 มิ.ย. 2024
  • #goldentv #balenshah #rabilamichhane #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/y27y6nld
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • บันเทิง

ความคิดเห็น • 363

  • @goldentv4203
    @goldentv4203  5 วันที่ผ่านมา +46

    सुगुरलाई स्वर्ग मन पर्दैन होइन,?यस्तो रहेछ बालेनले बनाउन खोजेको न्युरोड,बिरोधीले हेर्ने पर्ने भिडियो
    th-cam.com/video/dlNCkFXRs8Y/w-d-xo.html

  • @krishnakhadka473
    @krishnakhadka473 5 วันที่ผ่านมา +22

    बैनि को सहासलाई 🙏सबै जन्ताहरु जय बालेन सर❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @damodarsunar5977
    @damodarsunar5977 5 วันที่ผ่านมา +14

    100% सहि कुरा दिदी ❤❤ जय बालेन ❤❤

  • @Mylovelycountrynepal
    @Mylovelycountrynepal 5 วันที่ผ่านมา +12

    बालेन देश को प्रधानमन्त्री हुनु पर्छ अनि मात्र देश बन्ने छ

  • @shyamshrestha88
    @shyamshrestha88 5 วันที่ผ่านมา +51

    काठमाडौं महानगरपालिका स्थानीय सरकार प्रमुख बालेन शाह काठमाडौंको एक मात्र विकल्प र आशा हो।

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 5 วันที่ผ่านมา +14

    जय पशुपती नाथ जय बालेन सर
    🌹🌺🙏🙏🙏🙏🙏🙏🇳🇵
    जय नेपाल 🌹🌺🙏🙏🙏🇳🇵

  • @krishnasoti7434
    @krishnasoti7434 5 วันที่ผ่านมา +12

    धन्यवाद छ,बालेन शाह।

  • @roshantamang5341
    @roshantamang5341 5 วันที่ผ่านมา +34

    जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने हो भने बालेनलाई जित्नमा कोई माईकालालले रोक्न सक्दैन।
    यो कुरा ठोक्केरै भन्छु

  • @TaraPati-ei1qr
    @TaraPati-ei1qr 4 วันที่ผ่านมา +7

    काठमाडौं का मेयर बालेन शाह ले एकदम राम्रो काम गर्नुभएको छ बालेन शाह लाई सल्युट गर्छौँ बालेन शाह लाई भगवान ले निरन्तर सफल्ता प्रदान गरिरहुन्

  • @kbrana4305
    @kbrana4305 4 วันที่ผ่านมา +6

    बहिनी हजुर को सत्ये आवज़ लाई म कोटी कोटी नमन गरछु । हजुर सच्चा राष्ट प्रेमी, साहसी, नीड़र , श्रमजिबी नेपाल को छोरी लाई सलाम गर्छु। हामी सच्चा देस, विकास प्रेमी दाज़ु भाई दीदि वाहिनीहरु ले बालेन को कामलाई फुल सपोर्ट गरऊ. जये बालेन ❤❤🙏🙏

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 5 วันที่ผ่านมา +27

    काठमान्डु मात्र होइन सारा नेपालको लागि "देव दुत" भएर आएका ब्यक्ती हुन बालेन बुझी राख है .........

  • @keshartamang560
    @keshartamang560 5 วันที่ผ่านมา +21

    सुनिता डङ्गोल ले देश बिकास को लागि,पाटी परित्याग गर्नु भयो💪 तर आइन्द्र बेघा ले चाहिँ पाटी को झोला बिसाउनु भएन☝️

  • @BirThagunna-mk1sc
    @BirThagunna-mk1sc 5 วันที่ผ่านมา +11

    Goodluckdidi

  • @shyamshrestha4491
    @shyamshrestha4491 5 วันที่ผ่านมา +24

    सहि सपाेर्ट , जय मेयर बालेन शाह जिन्दावाद ,बिकास र मयेर बालेन शाहका बिराेधि हरु लाई हार्दिक श्रद्धाञ्जली ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 5 วันที่ผ่านมา +13

    म सँधै मेयर वालेन शाहलाई नेपालको शान र जनताको भविष्य निर्माण कर्ताको रूपमा
    हेरीरहेकोछु ।
    नेपालका पुराना राजनीतिक दलहरूले देश लुटे जनता लुटेर
    वेरोजगार बनाए ।
    पुराना दलका भ्रष्टहरू कहिल्यै
    सुध्रिने छैनन ।
    जय वालेन शाह

  • @yadavshrestha623
    @yadavshrestha623 5 วันที่ผ่านมา +12

    दिदी काे कुरामा १००% दमछ।दिदी काे कुरा मानेर सुनिताले पार्टीबाट राजिनामा दियर बालेन संग हातेमालो गरेर स्वतन्त्र भयर देश र जनताहरु काे सेवा गर्नु तपाईहरु काे नाम सदा सदा अमर रहनेछ।

  • @SuraKhadka
    @SuraKhadka 5 วันที่ผ่านมา +9

    यकदम राम्रो कुरा हो सैभन्नुभो हजुरले

  • @BharatBudha-vw9kd
    @BharatBudha-vw9kd 5 วันที่ผ่านมา +4

    गर्णतन्त्र को कालो दिन सुरु जय बालेन् जय देस

  • @user-tv4wu6hb9s
    @user-tv4wu6hb9s 4 วันที่ผ่านมา +3

    बालेन is bBengal Tiger हामी सबै नेपालीले वाहा लाई सधै साथ दिन लाई तटपर रहाै

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 5 วันที่ผ่านมา +11

    Yes you are right

  • @shovatamang1161
    @shovatamang1161 5 วันที่ผ่านมา +2

    काठमडौं मात्र हैन नेपाल बन्नु पर्छ अब ज्या बलेन ❤🇳🇵🙏

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 5 วันที่ผ่านมา +8

    जनतालाई थाहा छ पार्टीको झोलेहरू पैसामा उफ्रिराखेको छ। तर बालेन एउटा देश बनाउने इमान्दार नेतामा गिन्ती भइसकेको छ। देशभरिको जनता बालेनलाई सपोर्ट गर्ने पक्का छ जय देश जय नरेश जय राष्ट्रवाद

  • @BalaramPokharel-oe5kl
    @BalaramPokharel-oe5kl 4 วันที่ผ่านมา +4

    काठमान्डौका मेयर साप जनताका प्यारा
    जति बिकास बढदै जान्छ रमाउछन सारा

  • @prasadmin8969
    @prasadmin8969 5 วันที่ผ่านมา +7

    ई दिदीले १००/ सत्ते बाेल्नु हुन्छ मलाई सारै चित्त बुझ्याे

  • @prembahadurkc1362
    @prembahadurkc1362 5 วันที่ผ่านมา +6

    धन्यबाद,बहिनी! वा वा हजुरका कती दमदार वोजीला शब्दहरु सच्चा गतीला नागरीकहरूलाईपनि नेपाल आमाले गर्भमा लुकाएर राख्नु भयको छ,समय आएमा आणवीक बम भयर पट्कीने गर्दछन! तर अबका राजाबाट झिङ्गो ====!!??

  • @aatmaramkarki-nb4mg
    @aatmaramkarki-nb4mg 5 วันที่ผ่านมา +7

    डबल डिग्रि सिर्मतिले दिएको हो कि झोले लाइ

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj 5 วันที่ผ่านมา +5

    Ho,sat prati right.satya satya nai ho.

  • @user-cx2tc1ld4q
    @user-cx2tc1ld4q 5 วันที่ผ่านมา +9

    सहि हो ।

  • @SyangdanPuskal
    @SyangdanPuskal 5 วันที่ผ่านมา +7

    Ktm Mayor balen shah jindabad 🇳🇵 god bless 🇳🇵🤝✅

  • @katakrai4344
    @katakrai4344 4 วันที่ผ่านมา +2

    १००% सहि कुरा गर्नुभयो तपाई जस्ताे महिला र बालेन शाह जस्ता जम्मा १५/२० जना भए याे देश कायाप्लट हुन्छ

  • @user-ju9uy7wk2x
    @user-ju9uy7wk2x 5 วันที่ผ่านมา +4

    100%shai kura garnu vayo Jay balen shsh I love balen❤❤❤

  • @balarampradhan6150
    @balarampradhan6150 5 วันที่ผ่านมา +8

    Dear. Balen : Living God ho.
    K. P oli : Taskar ko naike ho.
    Chini pazi. Bhrastachari ho.
    Bidya Sundar sakya Sutera. 5.year. bitayako ho..

  • @dewanamrita
    @dewanamrita 5 วันที่ผ่านมา +7

    महान् नारी सिस्टर तपाईँ काठमाडौँबासी साँच्चै नै बालेन शाहको सपोर्टमा हातमा जे छ त्यही लिएर उठ्ने टाइम आएको छ।

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 5 วันที่ผ่านมา +4

    हामी सबैका सहयोग रहने छ ,राम्रो कामकाे सदा जित हुनछ ।।।सत्यकाे पछि हामी लागनेछौ ।।।जय नेपाल ।।।।

  • @cpneupane6528
    @cpneupane6528 5 วันที่ผ่านมา +8

    Great 👍

  • @binarajaure5731
    @binarajaure5731 5 วันที่ผ่านมา +4

    Sahi kurap❤❤

  • @dipendrabogati7086
    @dipendrabogati7086 5 วันที่ผ่านมา +7

    Pride of our country
    Mayor balen shah 🙏

  • @user-rk4gp3wj2u
    @user-rk4gp3wj2u 4 วันที่ผ่านมา +4

    हाम्रो देशका गु नेताहरू र तिनीहरूले पालेका झोले र भतुवाहरूले यो देशलाई कहिल्यै बिकाश र भ्रष्टाचार मुक्त हुन दिंदैनन् भन्ने कुरालाई अाम नेपाली नागरिकले बुझ्नुपर्छ र सचेत हुनुपर्छ।जय बालेन शाह 🙏

  • @somraj7012
    @somraj7012 5 วันที่ผ่านมา +6

    चोरहरुकहिले सामुन्नेचोर्दैनन् रातमा मान्छेनभयकोबेला मौकाछोपेरचोर्छ योगोबरकाजि महर्जनको सैलित्यहिहो दलाल फटाहा डसडुबाउने देशद्रोहि।

  • @sagarkc4926
    @sagarkc4926 5 วันที่ผ่านมา +10

    Jai balen Saha 👍😊🙏🌹

  • @rachinthapa4801
    @rachinthapa4801 5 วันที่ผ่านมา +16

    राम्रो काम गर्ने लाई सपोर्ट गर्नु पर्छ। नराम्रो काम गर्ने चोर र दलालहरूले पार्टीको आडमा हल्ला खोर गर्ने अन्ध भक्त झोले भेडा बन्न छोडौं।नेताले गलत गर्दागर्दै पनि तालि पड्काएर हौसाउने र सही हो भन्दै कोकोहोलो हाल्न बन्द गरौं। गलत लाई गलत र सही लाई सही भन्न सकौं

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 5 วันที่ผ่านมา +8

    हो हो के पि बा जतिसुकै भुक ! तिमिजस्ता उट्पट्याङ्ग कोहि छैन ! लौ त बालेनलाइ जेपायो तेहि बोल त ! तिम्रो कान निमठ्छु ओलि बा !

  • @user-ic4cb1lk4z
    @user-ic4cb1lk4z 5 วันที่ผ่านมา +7

    Hero Balen, salam

  • @tikabhandari8811
    @tikabhandari8811 5 วันที่ผ่านมา +8

    good baini good balen goog jaye balen saha🥰🕉️👌👍

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l 4 วันที่ผ่านมา +2

    ❤❤❤नमस्कार सबै मा र चेली लै सही हो गफ गर्ने ले काम गर्दैनन काम गर्ने ले गफ गर्दैनन 🎉🎉🎉🎉जय रहोस् तर छुवछूतविरुद्ध को अन्त्य हुनु पर्छ 🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉

  • @thaparamesh4478
    @thaparamesh4478 5 วันที่ผ่านมา +2

    एकदमै सही कुरा गर्नु भयो मेम हजुरलाई नमन गर्दछु ॐॐॐ जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म बिराटनगर बाट हेर्दै धन्यवाद

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 5 วันที่ผ่านมา +8

    Balen jindabad ❤❤❤

  • @user-qr8ih8rp1v
    @user-qr8ih8rp1v 5 วันที่ผ่านมา +5

    Good dijju Purana bhudo harulai sab pakha lagaunu parx.

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw 5 วันที่ผ่านมา +7

    Good kura❤❤❤❤

  • @bhimkhadka3227
    @bhimkhadka3227 5 วันที่ผ่านมา +7

    जै होस

  • @user-mo9mk5qh7i
    @user-mo9mk5qh7i 5 วันที่ผ่านมา +4

    सहि कुरो गर्नु भयो चेली ले अब सुरु गरौ यो देश बेचुवा बिकास बिरोधिहरुलाई ठोक्नु पर्छ।

  • @user-rl5xt2ng6k
    @user-rl5xt2ng6k 5 วันที่ผ่านมา +5

    Good dedi

  • @AnandpSah
    @AnandpSah 5 วันที่ผ่านมา +14

    संस्कृति र संस्कार बिर्सनेले म को हुँ म के हुँ भने पनि बिर्सौँदो रहेछ अबेर आयो दुरस्त आयो आयो मर्यादा पुर्षोतम नै आयो अन्याय र अत्याचारको विरुद्धमा आयो। बालेन शाह आयो।❤ जयमेयर जय उपमेयर❤❤❤❤

  • @PrakashK.C-ii8ln
    @PrakashK.C-ii8ln 5 วันที่ผ่านมา +4

    We all support you because of your good work be aware and best of luck 🤞🤞🤞 🤞

  • @pridipchy1808
    @pridipchy1808 5 วันที่ผ่านมา +7

    Good diju purana bhudo harulai sab pakha lagaunu parx jay balen jay nepal 🇳🇵🇳🇵🇳🇵🙏🌹🌹🙏

  • @user-gt9is7cz4e
    @user-gt9is7cz4e 5 วันที่ผ่านมา +4

    बहिनि को कुरा सत्य हो ।

  • @sunitop643
    @sunitop643 5 วันที่ผ่านมา +4

    Balen❤❤❤

  • @user-xx2me5wb4r
    @user-xx2me5wb4r 5 วันที่ผ่านมา +3

    अब पार्टी गठबन्धन् गर्ने सिस्टम हटाउनु पर्छ तब बालेन शाह ले जित्नु हुन्छ नत्र भने पुरानो पार्टी हरु ले गठबन्धन गरिगरि बालेन शाह लाई हराउँछन् फेरि

  • @SanjeepShahi-wu6ie
    @SanjeepShahi-wu6ie 5 วันที่ผ่านมา +4

    Jaya balen❤❤😂😂😂

  • @user-oe6vf1ui6f
    @user-oe6vf1ui6f 5 วันที่ผ่านมา +3

    Jya balen

  • @bhandarikrisnw5838
    @bhandarikrisnw5838 5 วันที่ผ่านมา +8

    Congratulations sunita dangol🎉🎉🎉❤❤❤

  • @ranabahadurdhimal6680
    @ranabahadurdhimal6680 4 วันที่ผ่านมา +2

    Thank you Dd ! Desh ra janatako laagi marimetera support gardai hunuhunx !

  • @user-zx3lv8db3u
    @user-zx3lv8db3u 5 วันที่ผ่านมา +2

    पुरानो पाटीको झोले नेताहरु हरूलाई हार्दिक श्रदाञ्जली सहि कुरा गर्नु भयो दिदी अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-hs6nm6sq9u
    @user-hs6nm6sq9u 4 วันที่ผ่านมา +2

    दिदिबहिनी भनेको उहाँ जस्तै हुनुपर्छ नेपालको हरकुनामा अनि नेपाल बिकास हुन्छ

  • @ramchandralamichhane7375
    @ramchandralamichhane7375 5 วันที่ผ่านมา +2

    Exactly ❤❤❤

  • @monikamoniak3361
    @monikamoniak3361 5 วันที่ผ่านมา +5

    Sahe ho

  • @user-vo3dr9mk1v
    @user-vo3dr9mk1v 5 วันที่ผ่านมา +3

    very good didi

  • @manjudaibagyamayarealvanrh8865
    @manjudaibagyamayarealvanrh8865 5 วันที่ผ่านมา +2

    Bslen sha ko sabei Nepali ko ful saport chha

  • @user-to7vz4zm5o
    @user-to7vz4zm5o 4 วันที่ผ่านมา +2

    बालेन शाहको खेदो गर्नेहरू आफै पतनको बाटामा जाँदैछन् र पार्टी पनि व्यक्ति पनि नेता सबै पतनको बाटोमा जानेछन् र बालनको समर्थन गर्ने नै हिरो हुनेछन्। यो देशको राष्ट्रवादी विश्वको नाम कमाउने नेपाली मुटुमा छोएको नेता हो।

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z 5 วันที่ผ่านมา +8

    Jay balen ❤🎉 jay nepal 🇳🇵🇳🇵❤🎉🎉🎉❤❤❤🎉🎉🎉

  • @ganesh64limbu8
    @ganesh64limbu8 4 วันที่ผ่านมา +1

    अति उत्तम भनाई 100%सहि कुरो

  • @RajendraSigdel-rx1dr
    @RajendraSigdel-rx1dr 5 วันที่ผ่านมา +1

    Dherai dherai badhaixa hajurlai balenjyu dhanybad xa

  • @sushil7567
    @sushil7567 4 วันที่ผ่านมา

    जय बालेन ❤❤❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ ❤❤ग्रेटरनेपाल फणीन्द्र नेपाल जीन्दाबाद

  • @sushilatamang7474
    @sushilatamang7474 4 วันที่ผ่านมา +1

    सलाम छ ह्जुरको बिचारधारालाई।🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵

  • @TolbhadurThapa
    @TolbhadurThapa 5 วันที่ผ่านมา +2

    बालेन शाहा जिनदाबाद

  • @jhapali4969
    @jhapali4969 5 วันที่ผ่านมา +3

    Sahi bhannu bhayo

  • @user-rc2lf1vf5t
    @user-rc2lf1vf5t 4 วันที่ผ่านมา

    👏👏👏👏👏👏👏👏👏👏👏बालेन साह 🙏❤️

  • @yogendraadhikari9343
    @yogendraadhikari9343 5 วันที่ผ่านมา +1

    दिदीको विश्लेषणलाई लाखौ लाख सलाम🙏🙏

  • @narayankarki5769
    @narayankarki5769 5 วันที่ผ่านมา +2

    राम्रो र सहि अभिव्यक्ति ❤

  • @wonderful238
    @wonderful238 5 วันที่ผ่านมา +3

    Balen ❤

  • @jeetpun1621
    @jeetpun1621 5 วันที่ผ่านมา +3

    Prachande ko F.D.R.constitution 072 le PashupatiNath ko "Bramahnaal " maa uttano pari "antim swas" liye pa6i maatra muluk le sukh paune6.
    Guarantee ho "Balen" !
    Jaya Nepal 🇳🇵

  • @vimsenkadel8533
    @vimsenkadel8533 5 วันที่ผ่านมา +2

    Jay होस यो नारी को

  • @kedarkarki2256
    @kedarkarki2256 4 วันที่ผ่านมา +1

    Sahi vannu vo did hajur ko Jay hos keep it up

  • @krishnathapa5757
    @krishnathapa5757 5 วันที่ผ่านมา +1

    Great speech
    Thank-you sister

  • @BasedevShrestha
    @BasedevShrestha 5 วันที่ผ่านมา +1

    जय बालेन❤

  • @sheshashah3728
    @sheshashah3728 5 วันที่ผ่านมา +1

    Love and respect you sister for supporting great loving KMC mayor Er Balen Shah actually He is blessing for us of this century hence give Him our 110 % moral and physical support to build our socially economically broken nation Nepal !

  • @skydragn6791
    @skydragn6791 4 วันที่ผ่านมา +1

    Correct 💯 well done balen many many thanks

  • @binodshrestha2524
    @binodshrestha2524 5 วันที่ผ่านมา +3

    Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jyotirayamajhi735
    @jyotirayamajhi735 5 วันที่ผ่านมา +1

    😮यस्तो सच्चा बोलने बहिनी प्रति मेरो सलाम छ

  • @ganeshgurung8171
    @ganeshgurung8171 4 วันที่ผ่านมา +1

    ठिक भन्यो बैनिको कुरा!

  • @braverytrust2671
    @braverytrust2671 4 วันที่ผ่านมา

    बालेन सुनिता जिन्दाबाद्।

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 5 วันที่ผ่านมา +1

    Yo bainile sarai mitho kura rakhanu vayo thank you hajurlai

  • @user-es2vu5hc8v
    @user-es2vu5hc8v 4 วันที่ผ่านมา

    बलेन् शाह प्रधानमन्त्री भयापछि, नेपालको गुमेको भूमि, फिर्ता हुने सम्भावना धेरै देखिन्छ।आगामी प्रधानमन्त्री बालेन् शाह।

  • @nabarajkarki2377
    @nabarajkarki2377 5 วันที่ผ่านมา +1

    हाल वाहांले भनेकाे सहि हाे नमनः💐💐🙏

  • @buddhimanlama1853
    @buddhimanlama1853 3 วันที่ผ่านมา

    सही कुरा गर्नुभयो दिदीले जय बालेन

  • @tejnathneupane3911
    @tejnathneupane3911 4 วันที่ผ่านมา

    Jaya balen jaya gretar nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amulyartable
    @amulyartable 4 วันที่ผ่านมา

    Ddlai dherai dherai dhanebatw hrko kura bilkul sahiho hamro pani Sath xa

  • @kalpanakhanal6643
    @kalpanakhanal6643 3 วันที่ผ่านมา

    यी बहिनी काे भनाइ सुनेर झाेले हरु काे मन कति खिन्न भयकाे हाेला ,,,।

  • @rajeshgamingyt9789
    @rajeshgamingyt9789 5 วันที่ผ่านมา +3

    ❤❤❤❤

  • @netrabdrstha1823
    @netrabdrstha1823 4 วันที่ผ่านมา

    मेडम को भनाई सहि सत्य भनाई छ मलाई अति मन पर्यो मान्छेको मन स्वतन्त्र होस।