राजु परियार र शिला आले इन्द्रेणीको दोहोरी हिट भएपछि एकसाथ मिडियामा,बिगत सम्झेर मुर्छा पर्नेगरि हँसाए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025

ความคิดเห็น • 1.2K

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +151

    सिला दिदी सारै रमाइलो हुनुहोदो रहेछ उस्तै राजु दाइ साथ मा राखेर इन्टर भिउ लिनु भयो धन्नेबाद कमल भाइ

  • @tularamthapa107
    @tularamthapa107 3 ปีที่แล้ว +34

    यस्तो जोडी अब कहिले पनि जन्मिदैन नेपाली लोकदोहोरी फाटमा यो जोडी लोक दोहोरीको इतिहासमा एउटा कोसेढुङ्गा साबित हुनेछ।

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 3 ปีที่แล้ว +442

    सिला राजु को फ्यान जति यता हाजिर हौ हजुर ✋
    👇️

  • @kalibahadur8233
    @kalibahadur8233 3 ปีที่แล้ว +10

    अति नै राम्रो भलाकुसारि राजु परियार शर र सिला आले म्यामकाे उहाँहरु दुबै जनालाई उत्तराेत्तर प्रगतिकाे कामना गर्दछु र कमल शरलाइ पनि हार्दिक बधाई छ उहाँको प्रस्न गराईकाे शैलिकाे कदर गर्दै !!🌻🌻🥀🥀☘️☘️🌺🌺☘️🥀🌹🌹

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 ปีที่แล้ว +627

    इन्देनी म भाग 2 चाइयो भने कति छम राजु vs सिला आले🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @vikramnepali8138
    @vikramnepali8138 3 ปีที่แล้ว +25

    लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका शिला आले दिदी हजुर हरु लाई उच्च सम्मान गर्दछु।

  • @jishuvlog-x9m
    @jishuvlog-x9m 3 ปีที่แล้ว +65

    लोक सम्राट राजु परियार अनि अग्रज शिला आले दिदि सम्मान छ।

  • @rajgiri6734
    @rajgiri6734 3 ปีที่แล้ว +25

    राजु दाई एकदमै इमान्दार हुनुहुन्छ । राजु दाई मा एकरत्ती पनि घमण्ड भन्न छैन । राजु दाई वास्तव मा दोहारी सम्राट हुनुहुन्छ । दाई तपाइलाई सलाम छ ।

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 3 ปีที่แล้ว +159

    साच्चिकै राजु शिला बद्री दाइ को साथित्वको सम्बन्ध कति राम्रो अनि दर्शक को माया इन्द्रेणीमा दोहोरी गायपछी लाखौ दर्शक को कमेन्ट र भिउजले देखाइदियौ यसरि नै माया पाउनु होला🙏🙏

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 3 ปีที่แล้ว +31

    शिला दिदी र राजु दादा को फ्यन जाती यता हजिर हुनु है

  • @nabinthapamagar8106
    @nabinthapamagar8106 3 ปีที่แล้ว +55

    धेरै गित हरु सुनेको शिला दिदिको आज देख्न पायो खुशी लग्यो शिला आले दिदी र राजु सर को फ्यान जति यता हजिर हुनु है🙏🙏🙏

  • @haribansharc6654
    @haribansharc6654 3 ปีที่แล้ว +24

    राष्ट्रिय कलाकारहरुको आगमनले हामी नेपाली हाम्रो राष्ट्रियता सधैं भरी यसरी नै बाँचिरहने छ राजु परियार दाई अनि सिला दिदि को फ्यान हो ?

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 ปีที่แล้ว +55

    इन्द्रेणी मा यो जोडी लाई अत्यधिक दोहोरी हेर्न मनपने हाजिर हुनु होला ।

  • @santoshkumar982o
    @santoshkumar982o 3 ปีที่แล้ว +24

    अाज धेरै पछि अाफ्नाे गाउँले दिदी र राजु सरकाे अन्तरबार्ता हेर्न पाउँदा ज्यादै खुसि लाग्यो ।

  • @mayashrestha7153
    @mayashrestha7153 3 ปีที่แล้ว +88

    हाम्रो लम्जुङ राजु भाइ ,,,, सिला आले सिस फेरि भाग 2 हेर्न पाइयोस छितै

    • @sitadahal6761
      @sitadahal6761 3 ปีที่แล้ว +3

      Kati ramro mileko Raju vaii r Sila baini pheri vaga2 herna mama x

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +1

      हो नी

    • @djalexrai81076
      @djalexrai81076 3 ปีที่แล้ว +1

      th-cam.com/video/BZx4lZ5VB4w/w-d-xo.html

  • @tankmangurung2804
    @tankmangurung2804 3 ปีที่แล้ว +86

    मेरो लम्जुङ्गे हिरो दोहोरी को राजा राजु दादा अनि शिला आले दीजु 🙏🙏

    • @sanjayamagar5193
      @sanjayamagar5193 3 ปีที่แล้ว +2

      राजु सर ल अब अरु कलाकारहरु पनि जमाउनु पर्‍यो लम्जुङबाट हजुरको इन्टरभ्यु हेर्दा निकै खुशी लाग्यो आफ्नो गिरिया जिल्लाको निकै माया लाग्छ भनेको सुन्दा।

  • @milanpariyar4312
    @milanpariyar4312 3 ปีที่แล้ว +71

    ल है फस्ट कमेन्ट मेरो राजु र सिला लाई मन पर्ने यता

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 3 ปีที่แล้ว +183

    आहा कति सुन्दर जोडी❤️

  • @haribomzn8512
    @haribomzn8512 3 ปีที่แล้ว +19

    शिला दिदी झन राम्री हुनु भएछ स्वर त धेरै पछि सुनेर होला जति सुन्यो त्यति मीठो 🙏🙏🙏🙏🙏🙏🙏🎤

  • @mynarendra3997
    @mynarendra3997 3 ปีที่แล้ว +141

    आहा कति मन छुने निस्वार्थ र अस्ल मित्रता को नाता दिदी भाइ को सम्भन्द कहिले न छुटोस न टुटोस

  • @kalpanaale8186
    @kalpanaale8186 3 ปีที่แล้ว +4

    राजु दाजु र शिला दि को रमाइलो पलहरु को सम्झना गरेर कुरा गर्दा सारै रमाइलो लाग्यो❤️❤️❤️

  • @binukafle6098
    @binukafle6098 3 ปีที่แล้ว +67

    धेरै वर्ष पछि राजु दाई र शिला दिदिलाई सँगसँगै कुराकानी गरेको देख्न पायाे ।
    खुशी लागाे 💕🌺🌺🌺🌺

  • @govindthapa2435
    @govindthapa2435 3 ปีที่แล้ว +6

    लोक दोहोरी सम्राट सिला दीदी र राजू सर को इंटरबियू सुन्न पाऊदा धेरै खुशी लागेऊ अरु झन सिला दीदी को सोरको कोई सीमा छैन amazing very beautiful voice ❤❤🙏🙏

  • @kumarbogati4516
    @kumarbogati4516 3 ปีที่แล้ว +9

    शिला आले अति नै खुल्ला दिल हुनु भाको रहेछ। मनमा भाको कुरा बाकी न राख्ने राम्रो लाग्यो।🙏👍️👍️👍️♥️♥️🇳🇵🇳🇵

  • @pabitrak.c.6432
    @pabitrak.c.6432 3 ปีที่แล้ว +18

    शिला दिदीको बोली सारै मिठो। मुस्कान लाखौंको छ। राजु दादाको लजालु स्वभाव आहा कति राम्रो।

  • @Barpaktube
    @Barpaktube 3 ปีที่แล้ว +112

    सु प्रसिद्ध चर्चित नेपालका सांगीतिक क्षेत्रको गहना 🎤🎤🎤🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamaladhakal9691
    @kamaladhakal9691 3 ปีที่แล้ว +14

    सीला दीदिको हाॅसो अनी आवाज सारै मन पर्छ।

  • @econsave2051
    @econsave2051 3 ปีที่แล้ว +72

    शिला दिदी बद्री सङ्ग गाको सुन्न्ह मन छ

    • @dipakchhetri2383
      @dipakchhetri2383 3 ปีที่แล้ว

      Badri pagane is not good attitude he was selfish man

  • @bikashbudha5958
    @bikashbudha5958 3 ปีที่แล้ว +4

    दुबै जनालाई धेरै धेरै धन्यवाद यो गित इन्द्रेणी गएर दोहोरी गाउनु पर्‍यो राजु अनि शिलाले बर्दी पनगेनी पनि भए झन् राम्रो हुन्थ्यो

  • @ganeshkarki9054
    @ganeshkarki9054 3 ปีที่แล้ว +265

    दोहोरी गितका राजा रानी को गित भन्दा कुराकानी कति मिठा ।।।

  • @durgakhatri2581
    @durgakhatri2581 3 ปีที่แล้ว +9

    इ दोहोरिकी रानी एतिजेल कताहराएकी थिइन राजु र ई रानिको गित सारै राम्म्रो छ ।

  • @godgiftedthings253
    @godgiftedthings253 3 ปีที่แล้ว +6

    देशमा हजारौं हजार कलाकारहरु छन् त्यही हजारौंको भिडमा एउटा राजु परियार त्यस्तो महान गायक हुन जस्को अनुशासन इमानदारीता अनि अरुलाई सदैब सम्मान जनक बोल्ने बोली नै उहाँको जिवन्त काहानी हो सायद यो बिरलैमा पाईन्छ।साथै शिला दि लाई भगवानले गाउनकै लागि यो धर्तिमा जन्माएका हुन।

  • @mayagurung2025
    @mayagurung2025 3 ปีที่แล้ว +8

    अब फेरि पनि यसरी नै राजु दाइ शिला दिदी अनि बदि् पङ्गेनी दाइ सग यसरीनै हेर्न पाउ

  • @gobindathapa9661
    @gobindathapa9661 3 ปีที่แล้ว +4

    हो माने शिला बहिनिको बोल्ने शैली,हासो,गित गाउने शैली कति रमाईली सधैब एसरी हासी खुसी रहनुस र राजु परियार भाईलाई सम्झना,ईन्द्रेनीको लाईभ दोहोरी दुबै जनाको अति रमाईलो र मज्जा आयो सुपर्👍️🙏

    • @mannubadur5212
      @mannubadur5212 2 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏🙏🙏

  • @khimlimbu3144
    @khimlimbu3144 3 ปีที่แล้ว +3

    इन्द्रेणी मा गाएको र आजको अन्तर्बार्ता पनि सबै सुने सरै खुसी लाग्यो थोरै अगाडी का दोहोरी हस्ती सिला बहिनी र राजु भाइ तपाईं हरुको सधै दोहोरी प्रोग्राम हेर्न सुन्न पाई रहोस हामी सबै फ्यान हरुले धन्यबाद।

  • @arunkumarkormocha1605
    @arunkumarkormocha1605 3 ปีที่แล้ว +4

    एक दम मिल्ने जोडि बद्री, राजु, सिला
    अझै फेरि फेरि हेर्न पाउ नगर्नु है ढिला 🙏

  • @ritaratna1505
    @ritaratna1505 3 ปีที่แล้ว +8

    दमाई को छोरा भएर पनि कति सहनसिल कति असल राजु दाइ सबै कलाकार को मुख पनि प्रसन्सा मात्रै सुनिन्छ सधै येस्तै माहोल बनिरहोस हजुर हरुको मित्रता सदेै कायम रहोस् दिदी दाइ हरु🙏🙏🙏😘😘😘😘👍️👍️

  • @rupadhakalsubedi7462
    @rupadhakalsubedi7462 3 ปีที่แล้ว +21

    दाेहाेरी गितका राजा रानी काे भेट भएको देख्दा अति खुशी लागेको छ कमल दाजुलाई पनि धन्यवाद

  • @shilaaleofficial
    @shilaaleofficial 3 ปีที่แล้ว +53

    नमस्कार म गायिका शिला आले, यहाँहरुको माया मा म निकै आभारि छु । मेरा सम्पुर्ण भगवानरुपि दर्शक महानुभाबलाई धेरै धेरै धन्यावाद दिन चाहान्छु ।

    • @ranjanagurung1469
      @ranjanagurung1469 3 ปีที่แล้ว +2

      NAMASKAR DIDI , MO SIKKIM BATA, HURUKAI CHU HAJUR HARU KO JODE DEKHERA.I LOVE BOTH OF YOU. RAJU G IS WONDERFUL PERSON. Hajur haru sanga vet garne icha cha.🙏❤🌷

    • @aayushgurung3438
      @aayushgurung3438 ปีที่แล้ว

      Q

    • @kanchithapa398
      @kanchithapa398 8 หลายเดือนก่อน

      0vg5​@@ranjanagurung1469
      Polo

  • @chandragiri2030
    @chandragiri2030 3 ปีที่แล้ว +3

    आहा मन मोहक कुराकानी कति मीठो त भन्नी शब्द लास्टै मन पर्ने गायक गाइका धन्यवाद कामल जि

  • @farakcreation967
    @farakcreation967 3 ปีที่แล้ว +2

    राजु परियार र शिला आलेको fan हरु यता 👍👍👍गर्नुहोला ?🙏🙏

  • @rajendrabaral6575
    @rajendrabaral6575 3 ปีที่แล้ว +28

    राजु दाइको ७७ʼ७८ʼ५९ʼ६० पनि निकै रमाइलो लाग्यो।😄😄😄😄😄

  • @mankamal2673
    @mankamal2673 3 ปีที่แล้ว +4

    राजु दाई रा शीला दीदी को उहाँहरूको पुरानो कुरा सुनेर धेरै खुसी लाग्छ देरै धन्यवाद कमल सर जि 🙏🙏🙏🙏🙏

  • @rabinrai5925
    @rabinrai5925 3 ปีที่แล้ว +28

    शिला दिदि रमाइलो हुनु हुदोरहेछ इन्द्रेणी मा फेरि राजु जि सङ हेर्ने पाइयोस जय संगीत

    • @purnathapa9304
      @purnathapa9304 3 ปีที่แล้ว

      सहि हो राजु दाईं पुराने भाकामा

  • @akashkarki4838
    @akashkarki4838 3 ปีที่แล้ว +17

    इन्द्रेणी मा गएर फ़ेरि पनि यहीँ भाकामा गाउनु पर्यो है राजु दाइ दिदी

  • @ghostridernepal6011
    @ghostridernepal6011 3 ปีที่แล้ว +4

    🍀🌺🍁🍀दिदी र भाइको सम्बन्ध कति सालिन्दा छ कति मिठो बोलीवचन त्यसै होईन रहिछ राजु दाइले सिला दिदिको नाम जपनी त सधै भरी हजुरहरु प्रती समान् छ मेरो 🌺🍀🍁🍀

  • @radhikagyawali2491
    @radhikagyawali2491 3 ปีที่แล้ว +2

    कती सफा मन हाम्ो राजु जी र सिला जी सफल ता को शुभकामाना दुबै लाई नया यलबम को

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 ปีที่แล้ว +5

    राजु परियार र पशुपति सर्मा को विचार ठिक लाग्यो मलाई काठमाडौँ मा घर बनाउनु भन्दा आफ्नो जन्म स्थल मा नै घर बनाउने कुरा राख्नु भयो खुसि लाग्यो मलाई पनि. राम्रो छ आजको अन्तरबार्ता राजु र सिला को. धन्यवाद छ कमल सरगम लाई पनि.

  • @ramdeuba5220
    @ramdeuba5220 3 ปีที่แล้ว +28

    दोहरीका पहिला देखि नै बहुत मिल्ने हस्ती हरु एक्कै साथ देख्दा खुसी छौ।

  • @bhimkhatri624
    @bhimkhatri624 3 ปีที่แล้ว +131

    कति राम्रो मिलेको कलाकार हो।।दिदी भाइ कति मजाको !!!।।।

  • @sonikasoorat64
    @sonikasoorat64 3 ปีที่แล้ว +11

    कलाकार कस्तो हुनुपर्छ भन्ने कुरा यी दुई जोडी लाई हेरौ यो हो साङ्केतिक यात्रा को सहयात्री भनेको दुबै लाई सलाम छ सधैं देख्न पाइयोस्

  • @saruadhikari6530
    @saruadhikari6530 3 ปีที่แล้ว +6

    एक दम रमाईलो साथै खुशी लाग्यो आफ्नो देश फर्किनु भाकोमा शिला आले ज्युललाई

  • @bishnurijal7969
    @bishnurijal7969 3 ปีที่แล้ว +5

    सु प्रसिद्ध चर्चित दोहोरी को राजा रानी राजु भाई अनि शिला बैनी दुबैजना लाई धेरै बधाई यो निरन्तरता जारी रहोस् मेरो तर्फबाट शुभ आशिर्वाद छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +65

    इन्द्रेणीमा राजु परियार v/s शिला आलेको
    दोहोरी भाग २ फेरि ल्याउनु पर्यो है 🤗😍

  • @c.branamagar8148
    @c.branamagar8148 3 ปีที่แล้ว +2

    हजुर हरुप्रती नमन ।।शिला दि राजु दा।।
    हजुरहरुको जीवन कहानी युटुबमा हेर्दा पुरै चलचित्र हेरे जस्तो लाग्यो।।कति।।मज्जा आयो।।हास्ननी पाए

  • @krishnanepal3005
    @krishnanepal3005 3 ปีที่แล้ว +4

    प्रिय बहिनी तथा राजु परिवार,
    तपाईंको कला , गला, बोली, वचन, विनम्रता र अत्यन्त खुलेर गरेको कुरा प्रशंसनीय छ । सधैँ यस्तै रहोस्!

  • @manugurung6019
    @manugurung6019 3 ปีที่แล้ว +2

    एकदमै राम्रो दिदी भाई को दोहोरी जोडी सघै यसरी नै सुनिरहन पाँउ।

  • @kopilaranabhat3564
    @kopilaranabhat3564 3 ปีที่แล้ว +6

    दुबै जना मन पर्ने गायक्❤️❤️❤️

  • @arjunsoni8187
    @arjunsoni8187 3 ปีที่แล้ว +3

    सारै राम्रो भाका मा दोहोरी गाउनु भयो धेरै रमाइलो लाग्यो आउदो दिन मा यही भाका मा लाइव दोहोरी हेर्न पाऊ best of luck raju dai and sila di

  • @akashkarki4838
    @akashkarki4838 3 ปีที่แล้ว +5

    आहा साह्रै मलाई मन परेको भाका धेरै वर्ष पहिले शिला दिदी र राजु परियार को लाईभ दोहोरी यहीँ भाकामा सुनेको थिए आज फ़ेरि सुन्न पाउदा निकै खुशी छु संमान छ राजु दाजु र शिला दिदी प्रती

  • @rabindradhital134
    @rabindradhital134 3 ปีที่แล้ว +1

    लोक दोहोरिको हिरो दाए राजु अनि सिला आले दिदी लाए सलाम मेरो

  • @sanjaymayalu9545
    @sanjaymayalu9545 3 ปีที่แล้ว +3

    नेपाली लोकदोहोरी क्षेत्र का राजा राजु परियार र सिला अाले दिदी लाई यो गायन क्षेत्रमा अझई ५०सौं बर्ष सम्म देख्नपाईयोस शुभकामना छ

  • @साथीम
    @साथीम 3 ปีที่แล้ว +7

    धेरै खुसी लाग्यो दोहोरी गायक क्षेत्र को माहान कलाकार हरू लाई एकै साथ देख्न पाउन्द👍️👍️👍️👍️👌👌

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 ปีที่แล้ว +178

    इन्देनी म राजु vs सिला दिदी को भाग 2 चाइयो होकि नाइ साथीहरू 🙏👌😍🇳🇵

  • @akashkarki4838
    @akashkarki4838 3 ปีที่แล้ว +10

    अब चाहिँ राजु दाजी र शिला दिदी छुट्टिनु हुदैन है लोक दोहोरी क्षेत्र मा संगै सहयात्री गर्नुपर्छ है

  • @milanpariyar4312
    @milanpariyar4312 3 ปีที่แล้ว +62

    अब सिला दि को पुरै परिवार लाई हेर्न मन छ

  • @bashantidhungana630
    @bashantidhungana630 3 ปีที่แล้ว +14

    आहा कति राम्रो दिदि भाइको सम्बन्ध कति हसिलोअनुहार यो सम्बन्ध जुनिभरलाइ

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 3 ปีที่แล้ว +36

    कति सास्नु के मन पर्ने गायक गाईका रमाईलो 👌💘🌹💐🙏

  • @gita_rana
    @gita_rana 3 ปีที่แล้ว +6

    राजु दाइ को स्वर एक्दम मन पर्छ !

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 3 ปีที่แล้ว +79

    घुम्टेमा लेट भाको लाइभ दोहोरिमा हो राजु दाइले शिला दि लाई बुडि भैंसी भनेको मैले धेरै चोटि सुनेकोछु लम्झुङ्गको गुरुङ ल्होसारमा

  • @ramrijal2516
    @ramrijal2516 3 ปีที่แล้ว +2

    तर शिला दिदि,शर्मिला दिदी,राजु दाइको स्वोर बच्चा बेला जस्तो सुनेको अहिले पनि त्यस्तै छ हो.जन्मेर लोकगित भन्ने बुझेपछी उहाहरुकै गित सुनेर हुर्केको त्यसैले महान लाग्छ नमन 🙏दुबै जना अग्रजहरुलाइ.

  • @chitrabahadurjhari2916
    @chitrabahadurjhari2916 3 ปีที่แล้ว +28

    साचीकै कलाकार हरुमा हुनु पर्ने एउटा समुन्द त यस्तो पो होस वाउ यो समन्द सधै यस्तै होवस कहिलै पनि यो माया यो समन्द न छुटोस सलाम छ दुबै पर्ती यो समन्द पर्ति

  • @HAMROKOSELI
    @HAMROKOSELI 3 ปีที่แล้ว +22

    राजु दादा शिला दिदि प्रती उच्च सम्मान

    • @sangyelodromgr4033
      @sangyelodromgr4033 3 ปีที่แล้ว +1

      कति सुन्दर टिप्पणी लाग्यो बाल कलाकार #रबिना बसेल बुने सदैव अग्रजको सम्मान र संगैका सहयात्रीलाई सद्भाव र पछिल्ला पिडीको स्नेह: मायाँ, हौसला, प्रेरणा गर्नु । सदैव साङ्गितिक यात्रा साङ्गितिक यात्राको शुभकामना छ ।

  • @subikarki6327
    @subikarki6327 3 ปีที่แล้ว +4

    अाहा कति रमाइलो कुरा कानि राजु भाइ शिला अाले बिहिनि

  • @indrakumarigurung2572
    @indrakumarigurung2572 3 ปีที่แล้ว

    राजु परियार भाइ शिला आले बाहिनिको यति मिठो गित हरु साधै सुन्न पाउ ।

  • @geetapokhrel2170
    @geetapokhrel2170 3 ปีที่แล้ว +8

    कस्तो मिठो दिदी भाइको अतित्त को सम्झना

  • @tekjungthapa3425
    @tekjungthapa3425 3 ปีที่แล้ว +2

    पुरानाे दिनमा सुनियका चर्चित कलाकार हरू देख्दा गफ सुन्दा र गित सुन्दा काे माहाेल नै रमाइलो लागि रहेकाे छ । ईन्द्रेणि त झन राजु परीयार र शिला अाले भए भएकाे छ । बधाई तथा शुभकामना दुबै मा ।अझै सबै काे मन मुटुमा बस्न सक्नु हाेस

    • @PanchhamayaTamang
      @PanchhamayaTamang 5 หลายเดือนก่อน

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gitakarki3897
    @gitakarki3897 3 ปีที่แล้ว +7

    राजु दाइ र शिला दिदी लाई यकै ठाउमा देखदा धेरै खुशी लागो

  • @rananepali8268
    @rananepali8268 3 ปีที่แล้ว +2

    अोहो अति रमाईलो भो दुबै जना लाई धन्बाद

  • @rupagurung67
    @rupagurung67 3 ปีที่แล้ว +5

    My favourite Jodi both of you ekdamai khussi lagyo derai pachi snaghai dekna pauda 🙏❤️

  • @GeetaGharti
    @GeetaGharti 3 ปีที่แล้ว +10

    सिला आले र राजु सर को नया गित आउनु परेयो

  • @narpun4046
    @narpun4046 3 ปีที่แล้ว +12

    बद्रि पङगेनि र सिला आले लाई पनि अन्तरबार्तामा ल्याउनु पर्ने कमल सरगम सर

  • @YBie-fd9ch
    @YBie-fd9ch 3 ปีที่แล้ว +2

    सिला दिदिको बोली र व्यबहार देख्दा त मेरो ठुली दिदि जस्तै लाग्यो कति मिठास ❤️❤️❤️

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 ปีที่แล้ว +5

    लौ न ईन्द्रेणीमा फेरि पनि भाग २ ल्याउनु पर्यो राजु दाइ र शर्मिला दिदिको। सारै रमाइलो मान्छे शर्मिला दिदी। उज्यालो अनुहारका साथै सधै यसैगरी हासी खुसी रहनु दिदी।

  • @bhupalbashal1326
    @bhupalbashal1326 3 ปีที่แล้ว +2

    मैले त सिला आले नाम सुनेको थिये बल्ल देखि कति मिठो गित गाउनुहुदो रैछ मान्छे पनि चन्चले र राम्री राजु जि संग को अति मिल्दो रमाइलो जोडी येहि नेपाल मै सधै गाउने गरे कति राम्रो हुन्तेओ बहराइन पनि आउनु भको रैछ म बहराइन बाट हेर्दै छु अब नेपाल मै गाउनुस है राजु जि संग सारै मिल्दो जोडी छ यो सम्योग मिलाउनु भयेको मा कमल सर लाई धन्नेबाद छ सबै नमस्कार छ है 💕💕💕🙏🙏🙏

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 3 ปีที่แล้ว +10

    राजु सर को सोच चाई धेरै राम्रो लाग्यो यो होनि त लाइन त भनेको सुहाउछ्राजु sir

  • @DevRAj-oi6px
    @DevRAj-oi6px 3 ปีที่แล้ว +13

    दोहोरी को राजा राजु दाइ

  • @sukbdrgurung2076
    @sukbdrgurung2076 3 ปีที่แล้ว +44

    शीला र राजु को interview म आनन्द आउँछ। जन दोहोरीमा त भन्ने शब्द छैन।

  • @purangurung7060
    @purangurung7060 3 ปีที่แล้ว +2

    धेरै राम्रो बिचार राजु दाईको आफ्नो गाउ कैले भुल्नु हुन्न राजु दाइसंग मैलेपनि सॅगै बसि भलाकुसारी गर्नि मौका पाको छु👍🏻👍🏻👍🏻

  • @rasmimagar955
    @rasmimagar955 3 ปีที่แล้ว +5

    सार्है राम्रो रमाइलो अन्तरबार्ता राष्ट्रिय कलाकारहरुलाई सम्मान छ । धेरै राम्रो लाग्छ 🙏🙏

  • @subikarki6327
    @subikarki6327 3 ปีที่แล้ว +7

    मता राजु भाइकाे गितखखाेजि खाजि हेरथे झन अइले शिला बहिनी र राजु भाइ भए पछित झन्इ रमाइलो

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 3 ปีที่แล้ว +29

    दोहोरि का राजा, रानि ,राजु दादा र शिलाआले दिज्जु दर्शन ,कमल भाईलाई नमस्कार।💐

  • @tankakhanal5627
    @tankakhanal5627 3 ปีที่แล้ว +3

    यो दिदी भाइको जोडी कहिलै नछुटोस - शुभकामना ।
    सारै खुशी लाग्यो तपाईंहरुको यो साथित्वको वातावरण सुन्दा - कमल भाइ लाई धन्यवाद ।
    ** राजु भाइ र शिला बहिनीको स्वर भरिएका धेरै धेरै गीतहरु रेकर्ड गर्नुपर्छ - यसको लागि संबंधित ब्यक्तित्वहरुको ध्यान जानुपर्ने देखिन्छ ।
    ** राजु भाइमा शब्द भण्डार - भद्र - कुशल सवाल जवाफ - टुक्का र शब्द संयोजनमा अब्बल ।
    ** शिला बहिनी स्पष्ट वक्ता - सुरिलो स्वरकि धनी लाई नमन ।
    तपाईहरुको सहकार्य कहिलै नछुटोस - शुभकामना ।

  • @MDRony-om8be
    @MDRony-om8be 3 ปีที่แล้ว +3

    राजु दाई सिला दिदी काे गित असाध्य राम्रो लाग्छ । दिनकै नयाँ नयाँ लाेकदाेहाेरी सुन्न पाईयाेस लाखै लाख धन्यवाद र शुभकामना ।

  • @birendrabirendrakumar6944
    @birendrabirendrakumar6944 3 ปีที่แล้ว

    सबैभन्दा मनपर्ने राजु परियारको स्वर र शीलाले दिदीको पनि 🙏🙏

  • @jeevannicecheckrana5719
    @jeevannicecheckrana5719 3 ปีที่แล้ว +5

    लोक गित को महागुरु हरु बधाई छ हजुरहरुलाई

  • @milankumarsunar486
    @milankumarsunar486 3 ปีที่แล้ว +2

    आहा कति मिठो गफ्गाफ जता माया हुन्छ तेहि मायाले त हो तिमी त भन्ने पुरानो जोडी एयो जोडी कैलेपनी नाहराहोस ललिगुरासलाई धन्यवाद छ पुरानो जोडी देख्ना पाईयो

  • @thappasuraj1514
    @thappasuraj1514 3 ปีที่แล้ว +18

    ल आज कमल सरले पूरा गदिनु भयाे शिला दिदी र राजु दादाकाे यूनटर भियू आहा भाेलिका दिन हरू सफलताकाे सुभकामना र दिदी र दादाकाे गित छिटो आउनु पराे वजारमा सारै रमाइलो भयाे छिटो सकियाे समय गाेयकाे थाहा भएन।

  • @buddhagurung9835
    @buddhagurung9835 3 ปีที่แล้ว +1

    धेरै दिन पछी शिला आलेको गित सुन्न र हेर्न पाउदा धेरै रमाइलो लाग्यो।

  • @RamjiMamba4309
    @RamjiMamba4309 3 ปีที่แล้ว +8

    तँ भन्ने शब्दले मन छोयो!!सार्है राम्रो जोडी !!