दोहोरी गायक सुमन परियार पहिलो पटक दिदि र आमासहित मिडियामा, सुमन र रेजिना दिदिभाईबिच चल्यो कडा दोहोरी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • #SumanPariyar
    #RejinaPariyar
    #kabirajDhakal
    #nepalilokdohari
    #treading_video
    के तपाईले kantipur pati youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
    हाम्रो अफिसियल website मा गएर न्युज पनि पढ्नसक्नु हुनेछ ।
    website link : www.kantipurpa...
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
    यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई।
    सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
    Facebook➡️ / kabiraj.dhak. .
    Facebook Page➡️ / kantipurpati
    website➡️www.kantipurpa...

ความคิดเห็น • 232

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +4

    सुमन दादा लाई जन्मदिन काे लाखाै लाख शुभकामन छ दादा हजुर लाई🎂🎂🎂🎂🎂

  • @Samirpokhrel77l
    @Samirpokhrel77l 2 ปีที่แล้ว +1

    Aama yati ramri hunuhudo rahex rw po suman dai hensome hunu bhayko rahex 👌🏼🙏🏼💜

  • @bishnuthapa9561
    @bishnuthapa9561 2 ปีที่แล้ว

    जन्म दिनको अनगिन्ती शुभकामना सुमन भाइ 💐💐💐🎂🎂🎂

  • @sushilashrestha5752
    @sushilashrestha5752 2 ปีที่แล้ว

    ढिलाे भए पनि सुमन भाइलाई जन्म दिनकाे सुभकामना

  • @rajubudhathoki856
    @rajubudhathoki856 2 ปีที่แล้ว

    दुबै कलाकार को म फ्यान हु,सुमन जी लाई जन्म दिनको शुभकामना

  • @ntorq1549
    @ntorq1549 2 ปีที่แล้ว

    जन्म दिनको सुभकामना सुमन ँं,,,,,,,,,मेरो सबै भन्दा मन पर्ने गाइका रेजिना हो खोजी खोजी सुन्छु बैनी को गित अब यक पतक इन्देर्नी मा जानू अनि सुमन सगै गौनु ल

  • @durgasubedi914
    @durgasubedi914 2 ปีที่แล้ว +5

    जन्मदिनको धेरै धेरै धेरै ❤️❤️ लाखौंलाख❤️❤️ शुभकामना सुमन भाइ 🎂🎂🎂❤️❤️

    • @sobharasali228
      @sobharasali228 2 ปีที่แล้ว

      जन्मदिन्को धेरै धरै सुभकामा दाई

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว

      @@sobharasali228 th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @bijonghartimagar9396
    @bijonghartimagar9396 2 ปีที่แล้ว

    जन्म दिन्को धेरै धेरै सुभकामना छ

  • @haridhakal7752
    @haridhakal7752 2 ปีที่แล้ว

    Janma din ko suvakamana sr lai ani ati ramro xora janmaune aama lai naman samman sathai suman sr euta aama ko navai nepali aamakai xora hun kalakar lai samman garau sabai lay pargati ko kamana naya naya geet sunna paiyos

  • @jeevankumar3883
    @jeevankumar3883 2 ปีที่แล้ว +1

    Happy birthday to you suman g.🎂🎊🎈dherai ramro family hjr haru ko 😍👌

  • @छायाछाया-ह2च
    @छायाछाया-ह2च 2 ปีที่แล้ว +3

    ❤️कति ❤️राम्री❤️ मामु ❤️सुमन❤️ जि❤️ को ❤️happy❤️ birthday❤️ to ❤️you❤️ सुमन ❤️जि ❤️अझै ❤️प्रगति ❤️गर्दै ❤️❤️जानु❤️❤️❤️❤️

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว

    रेजिना दिजु को भाइ पो रहेछ सुमन भाइ आज थाहा भयो मलाई पनि पहिलो चोती happy birthday to you suman brother

  • @bidhyathokar7828
    @bidhyathokar7828 2 ปีที่แล้ว +3

    happy birthday too u best singer suman jee

  • @bidhyabista3045
    @bidhyabista3045 2 ปีที่แล้ว +1

    happy birthday to u suman dada miss mumn diju 💝💝❤️🎂🎂🎂🎂🎂🎂

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 2 ปีที่แล้ว

    सुमन दाजुलाई जन्मदिनको धेरैधेरै शुभकामना ब्यक्त गर्दछु 💘💘💝👍👍

  • @MansoorAli-pg5xn
    @MansoorAli-pg5xn 2 ปีที่แล้ว +2

    Happy birthday

  • @balbahadurbk6348
    @balbahadurbk6348 2 ปีที่แล้ว +20

    रेजिना जिको भाइ पो हुनुहुदो रहेछ सुमन भाइ।जे होस हजुरहरु दिदिभाइको शब्द शब्दमा दाम छ ।जन्मदिनको करोडौं शुभकामना सहित सफल सांगेतिकयात्राको कामना छ।

  • @Shyamkumar-gs4ho
    @Shyamkumar-gs4ho 2 ปีที่แล้ว +2

    Happy birthday vhai lai

    • @monikalama7837
      @monikalama7837 2 ปีที่แล้ว

      जनमा दिन काे धेरै सुबा कामान सुमन भाइ

  • @muktipokharel4388
    @muktipokharel4388 2 ปีที่แล้ว

    जन्मदिनको शुभकामना

  • @talalal3nze338
    @talalal3nze338 2 ปีที่แล้ว +4

    जन्म दिनको लाखौ लाख कडोर कडोरौ को शुभकामना हजुरलाई सुमन शर

  • @gurungpurnima3765
    @gurungpurnima3765 2 ปีที่แล้ว +1

    mero bhai suman handsome hang lai janmadin ko dherai2 shubhakamana pragati2 ko prathana bhagwan sanga gardaxu

  • @ushadhakal4267
    @ushadhakal4267 2 ปีที่แล้ว +4

    जन्म दिनको धेरै धेरै शुभकामना छ भाइ

  • @netrapariyar4982
    @netrapariyar4982 2 ปีที่แล้ว

    Happy birthday suman ji lagayat rejina ji ra aamama hardik naman pragatko kamana dubai janama ati man parchha didi bhaeko live dohori

  • @miradhakal3825
    @miradhakal3825 2 ปีที่แล้ว +1

    Gorkhali vai hunuhudo raxa ma pani gorkhali ho khusi lago rup ani sor dhubai ramro happy birthday to u suman

  • @thakurbhusal8569
    @thakurbhusal8569 2 ปีที่แล้ว

    दिदिले सहि भन्नु भयो सुमन भाई लाई तेहि गित मेच खान्छ जो गित दिदिले गाउनु भयो

  • @romachaudhary7326
    @romachaudhary7326 2 ปีที่แล้ว

    Happy birthday vai 🎂🎂🎈🎈

  • @shantaghimire5246
    @shantaghimire5246 2 ปีที่แล้ว

    सुमन र रेजिना दिदी भाइ या दाजु बहिनी होलान जस्तो लागिराथ्यो मलाइ। नभन्दै हो रहेछ। रेजिना इज्जत का गीत गाउछिन। सुमन का गीत सबै एक नास छैनन। म त रेजिनाको फ्यान हुँ। happy birthday

  • @sangitthomaofficial4984
    @sangitthomaofficial4984 2 ปีที่แล้ว

    Happy birthday to you 🎂🎊🎉🎀🎈

  • @krishnathapa5912
    @krishnathapa5912 2 ปีที่แล้ว +1

    Happy birthday 🎂🎉

  • @amritabaraily5017
    @amritabaraily5017 2 ปีที่แล้ว

    happy💝💝💝birthday to you hency singer suman da🎁🎁🎁

  • @superguru2648
    @superguru2648 2 ปีที่แล้ว

    Happy birthday suman sar lai

  • @hhhvuu7377
    @hhhvuu7377 2 ปีที่แล้ว +2

    Happy birthday to you

  • @homraj7013
    @homraj7013 2 ปีที่แล้ว +1

    Happy bathday too you suman da

  • @sabahadursa4356
    @sabahadursa4356 2 ปีที่แล้ว

    Happy birthday to you suma congratulation all

  • @sunitaghimire8915
    @sunitaghimire8915 2 ปีที่แล้ว +1

    happy birthday to you daju🎉🎉

  • @basantaniwas2493
    @basantaniwas2493 2 ปีที่แล้ว

    रेजिना जि को भाइ पो सुमन जि आझै था भयो 🙏🙏🙏

  • @samjhanasapkota4042
    @samjhanasapkota4042 2 ปีที่แล้ว

    Happy level up day bhai 🎁🎁🎁🎁🎁🎁

  • @indirasinchuri9149
    @indirasinchuri9149 2 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏

  • @ganeshkrg657
    @ganeshkrg657 2 ปีที่แล้ว

    Happy birthday to you bro

  • @ARMYLOVERSGORKHA
    @ARMYLOVERSGORKHA 2 ปีที่แล้ว +3

    one of the beat thing about dude is that he nevertakes credit for himself when he achieves something. He always request us. The audience and his team, and he is polite in all his vedio. We congratulate ourselves on this achie.

  • @ambikathapa5272
    @ambikathapa5272 2 ปีที่แล้ว

    Happy birthday

  • @devkrishnapariyar7547
    @devkrishnapariyar7547 2 ปีที่แล้ว +14

    जन्म दिनको धेरै धेरै हार्दिक मंगलमय शुभ-कामना छ सुमन सारै राम्रो छ अझै प्रगति सुभकामना छ

  • @dinapoudelchhetri5661
    @dinapoudelchhetri5661 2 ปีที่แล้ว +1

    happy birthday to you

    • @vishalthapa474
      @vishalthapa474 2 ปีที่แล้ว

      जन्म दिनको लाखौं लाख शुभकामना सुमन भाई

  • @amarnembang5140
    @amarnembang5140 2 ปีที่แล้ว +6

    चेली माईती भनेर थाहा थिएन अहिले थाहा भयो दुवै जना को म फ्यान हो ।

  • @karanchetree9089
    @karanchetree9089 2 ปีที่แล้ว

    Happy birthday

  • @rameshbic8473
    @rameshbic8473 2 ปีที่แล้ว +4

    जन्म ढिन्को लाखै लाख शुभकामना सुमान जिउलाई

  • @mayanathghimire5839
    @mayanathghimire5839 2 ปีที่แล้ว

    Happy birthday to you

  • @santagurung6387
    @santagurung6387 2 ปีที่แล้ว +5

    Beautiful family 🥰🥰Happy Birthday Suman vai god bless you always ❤️❤️🎂🎂🙏🙏

  • @vikramnepali8138
    @vikramnepali8138 2 ปีที่แล้ว +3

    चर्चित गायक सुमन परियार को जन्म दिनको धेरै धेरै सुभकामना छ चर्चित गायिका रेजिना परियार र आमा सबै लाइ बधाई तथा शुभकामना छ

  • @bastolashanti601
    @bastolashanti601 2 ปีที่แล้ว +10

    Happy birthday to you daju always be happy & healthy stay safe 🎂❤❤

  • @babagurung8557
    @babagurung8557 2 ปีที่แล้ว +1

    Rejin ra suman lai dd bhai rahexa bhannita balla tha pyo.2janakai sangitik yatra ramro xa subha kamana xa

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 ปีที่แล้ว +1

    जन्मदिन को धेरै भन्दा धेरै शुभकामना है सुमन लाई ।

  • @dbgurung9475
    @dbgurung9475 2 ปีที่แล้ว +1

    नमस्ते हजुरहरु तिनै जनामा अति राम्रो स्वार सम्रराट भन्न पनि फरक नपर्ला सुमन भाई र बहिनी रेजिना र आमा हजुरहरु सबै लाई सफल्ताकाे शुभकामना छ। सुमन भाई लाई हजुर हाम्रो गाेर्खाली भाई अज राम्रो हुदै जाहाेस र साथै रेजिना बहिनी हजुरलाई अज सफल्ता मिलाेस यहि छ। मेराे फेरि पनि शुभकामना छ।👌👌👌👌👌🙏🙏🙏🙏🙏✅✅✅✅✅

  • @gsfh2152
    @gsfh2152 2 ปีที่แล้ว +7

    जन्मदिन को शुभकामना धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट सुमन भाई

  • @gomayathapa7153
    @gomayathapa7153 2 ปีที่แล้ว +4

    जन्म दिनको धेरै धेरै शुभ-कामना छ 🎉🎉🎂🎂

  • @menukatimsina1346
    @menukatimsina1346 2 ปีที่แล้ว +4

    जन्म दिन काे धेरै धेरै शुभकामना

  • @mayagurung8169
    @mayagurung8169 2 ปีที่แล้ว +3

    Janmadin ko dherai dherai shuvhakamana 🎂🎉💕

  • @Laxmandilmaya
    @Laxmandilmaya 2 ปีที่แล้ว

    जन्मदिन्को लाखौंलाख सुभकामना ✍️✍️✍️✍️सुमन भाईलाई आमालाई🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💅💅💅💅💅💅💅💅

  • @laxmikckc236
    @laxmikckc236 2 ปีที่แล้ว +1

    Happy birthday 🎂

  • @kajirana5684
    @kajirana5684 2 ปีที่แล้ว +2

    Beautiful family ❤️Happy birthday Suman bhai. Yesto ramro geet gaune ko hola bhaneko ta gorkhali dherai khusi lagyo best of luck both.

  • @dhurbathapamagar6938
    @dhurbathapamagar6938 2 ปีที่แล้ว +1

    जन्म दिन को अनगिन्ती सुभ कामना सुमन ज्यु लाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @meenasen2391
    @meenasen2391 2 ปีที่แล้ว +6

    Happy birthday to you suman vai सुमन ररेजिनाकाे स्वर र सुमनकाे श ब्दहरु सारै राम्रो हुन्छ। मम्मि लाइ पनि धेरैधेरै माया ❤❤❤

  • @deepakgurung6653
    @deepakgurung6653 2 ปีที่แล้ว +1

    धेरै पछि आमा लाई पनि देख्न पाइयो खुसी लाग्यो

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 ปีที่แล้ว

    अइया ...................सुमन जि ले दिदीकाे गित गाएसँगै सुमन जिकाे स्वदेशप्रतिकाे सकारात्मक कुराले अानि प्रवासमा देहान्त भएका मेराे अादरणिय प्रिय दाजु (माइती राजा) अनि त्यस्तै धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरुकाे लासकाे बाकस त्रिभुवन विमानस्थलमा उत्रिएकाे सम्झेर धेरै राेएछु😭😭😭😭😭😭😭
    खयर .... केही छैन सुमनकाे याे सकारात्मक साेच सुन्नु पर्ने मानिसकाे दिमागमा पराेस र वास्तविकतामा बदलियाेस् , कामना छ ।
    यत्ति असल,सरल, कलाले भरिपुर्ण , खाइलाग्दाे ज्यान , सुन्दरताकाे खानी भएकाे छाेरालाई जन्म दिनुहुने महान अामा हजुर प्रति उच्च सम्मान छ 🙏🙏🙏🙏
    अनि रेजिना दिदीलाई भने अाज मात्र चिन्ने माैका पाएँ । यहाँको स्वर अझ मिठाे लाग्याे 👌👌हजुरकाे अन्य भिडियो खाेजेर हेरीहाल्छु ।
    असाध्यै राम्राे परिवार 👌👌👌बुवालाई पनि हेर्न पाए राम्राे लाग्नेछ ।
    अन्त्यमा सफलताले शिखर चुमुन् ढिलै भए पनि जन्म दिनकाे अपार शुभकामना छ ।

  • @kumar_skb
    @kumar_skb 2 ปีที่แล้ว

    ओहो खुशी को कुरा यो लाग्यो कि सुमन र रेजिना एउटै आमाको छोराछोरी हुनुदो रहेछ ।बल्ल थाहा भयो।रेजिना र सुमन स्वर को धनी शब्द को खानी हुनुन्छ।धेरै गित गाउनु भएको रहेछ मोडेल पनि गर्नु भएको रहेछ ।खास गरि भन्नु पर्दा सुमन लाई चिनेको रन्जित परियार को बिहे बाट अनि हेमन्त कान्छा रसाइली को कार्यक्रम बाट हो पहिले चिनेको थिएन र रेजिना जि लाई पनि त्यस्तै न चिनेको अबस्था थियो जुनकिरी रोधि र साराङ्गी सन्सार बाट चिनेको थिए त्यति बेला स्वर र शब्द को फ्यान भएको थिए। सुमन भाइको फ्यान हु तर तिक तक मा यति follow गर्दा नि reply न आउदा अलि खल्लो लाग्छ ।तपाईंहरुलाई सफलता को कामना।उज्ज्वल भबिस्यको कामना छ।र सुमन जि लाई ढिलो भएपनी जनम दिन को शुभकामना सधै चर्चा मै भएको देख्न पाउ🙏🙏🙏🎂🎂🎂🎂🍬🍬🍼🍼🍼🍼🎙️🎛️🎚️📻️🎵📻️🎻🎷🎸

  • @rupsibogati3474
    @rupsibogati3474 2 ปีที่แล้ว +3

    Happy Birthday to you सुमन दाई

  • @thakurbhusal8569
    @thakurbhusal8569 2 ปีที่แล้ว

    सुमन भाईले उमेर नखुलाए पनि मैंले हिसाब गरेर ऊमेर निकालिदिए भई नरिसाउनु होला 15 बर्ष मा काठमाडौं जानुभयो होला र 61/62 मा काठमाडौं गएको भन्नुभएको छ हिसाब गर्दा त 32 भेटो त भाई म 33 को भए यसैले भाई भनेको हाल साउदी मा छु यस्को उत्तर कमेन्ट मार्फत जानकारी दिनु होला

  • @chandraadhikari78
    @chandraadhikari78 2 ปีที่แล้ว

    जन्म दिनको सुभकामना पैला दिएको छु फेरि पनि सुभकामना तर दिदी भाइ भन्ने बल्ल थाहा भयो दुबै जना उत्तिनै प्रिय हुनुहुन्छ साथमा आमा लाइ नमन

  • @baburamsunamofficial4726
    @baburamsunamofficial4726 2 ปีที่แล้ว +1

    Happy birthday to you my favorite singer suman brother God bless you🎂🎂🎉🎉🎉🎂🎂🎂🎉🎉🎊🎂🎈

  • @devisubedi2869
    @devisubedi2869 2 ปีที่แล้ว +3

    Ho best xa

  • @yasodhapariyar527
    @yasodhapariyar527 2 ปีที่แล้ว

    जन्म दीन को लाखौं लाख सुभकामना छ मेरो तर्फबाट हजुर दा दा गीत गाउँ न पनि सीपालु मान्छे पनि हेर्न सम हुनुहुन्छ

  • @sureshbohara159
    @sureshbohara159 2 ปีที่แล้ว +1

    Suman G lai janmadinko lakhau lakh shuvakamana xa ra Herna chayako vdo aayaxa kshuci layo

  • @developmentthapa
    @developmentthapa 2 ปีที่แล้ว

    रेजिना दिदिको स्वार मिठो लाग्छ हो मलाई पनि दोहोरी गीत धेरै हेरेको छु सुमन भाईको पनि मिठो छ स्वार

  • @rameshpariyar781
    @rameshpariyar781 2 ปีที่แล้ว +1

    Wow... Suman Ji ra Rejina ji ko ta vocal mitho xadai xa aba Aama lai ni live ma linu paryo.

  • @bipanakaali7683
    @bipanakaali7683 2 ปีที่แล้ว

    sumanko many laithado vakama inderni ma layaunu paryo hai Sarai man pary❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @oceannchamlingocean6292
    @oceannchamlingocean6292 2 ปีที่แล้ว +3

    Happy birthday to you...good luck..

  • @suminashrestha447
    @suminashrestha447 2 ปีที่แล้ว

    janma dinko dherai dherai shubha kamana xa shuman Bhai KO geet dherai ramro xa malai dherai man parxa ajhai ramro gardai janu bhai

  • @shankardamai2441
    @shankardamai2441 2 ปีที่แล้ว +2

    Happy Birthday to you suman bhai

  • @sushilchy8715
    @sushilchy8715 2 ปีที่แล้ว

    Suman bhai mmi buwa satha rakher bady manay jhan ramro hunthay suman bhai lai janm dinko subhakamna susil chudhary ko asirbad

  • @sagarkharel8831
    @sagarkharel8831 2 ปีที่แล้ว +2

    Happybirthday Suman Dai🎉❤️🔥

  • @manjughimire3693
    @manjughimire3693 2 ปีที่แล้ว

    happy birthday dae sadhai yastai ramro dhorai gaudai janu suvakamana chha hajurlae

  • @manuskamanuska8052
    @manuskamanuska8052 2 ปีที่แล้ว

    Janma din ko derai derai suvakamana suman ji ajhai derai Pragati ko kamana gardaxu

  • @deepukhadka2402
    @deepukhadka2402 2 ปีที่แล้ว +3

    Happy birthday to you suman jiii

  • @yougbahadurmgr3362
    @yougbahadurmgr3362 2 ปีที่แล้ว

    Suman g lai sarbapratham ta janma dinko suvakamana xa aja dherai khusi pani lageko xa kina vane dd vaiko awajko ra sabdaharuko fan nai hu aja family sanga dekhna pauda

  • @gamanthapa9347
    @gamanthapa9347 2 ปีที่แล้ว

    Ati dherai bhagge Mani hunuhunchh bhai r didi aama bhagwan hun aama mata rani hun Varma Vishnu Mahesh aama hun jai pashupati nath

  • @balmayaborathoki6034
    @balmayaborathoki6034 2 ปีที่แล้ว +2

    Happy birthday babu Beautiful family🙏🙏💕

  • @saraswatibhandari8223
    @saraswatibhandari8223 2 ปีที่แล้ว +2

    Happy birthday 🎉🎉🎉❤️dada

  • @meghraj16066hfjh
    @meghraj16066hfjh 2 ปีที่แล้ว +1

    Janma dinko lakhau lakha suva kamana shuman da ahjai pargati gardai janu 🙏🌹🌹💕

  • @bhupendrajoshi2964
    @bhupendrajoshi2964 2 ปีที่แล้ว +1

    Many many happy returns of the day dear Suman .I am your big big fan.god bless u dear

  • @menukakhadka2294
    @menukakhadka2294 2 ปีที่แล้ว

    जन्मदिनको धेरै धेरै शुभकामना भाइ ढिलै भएनि

  • @bhawanarana1488
    @bhawanarana1488 2 ปีที่แล้ว +1

    Happy birthday suman ji 🎉😍 n love you mom🥰🥰

  • @sapubasnet2674
    @sapubasnet2674 2 ปีที่แล้ว

    Hajurharuko sabda Chayan psarai man parxa malai

  • @kamalatamang3664
    @kamalatamang3664 2 ปีที่แล้ว +1

    Happy birthday to you suman dai🎂🎂🎁🎁🎉🎉❤❤

  • @jyotibhujel8547
    @jyotibhujel8547 2 ปีที่แล้ว

    जन्म दिन को धेरै धेरै शुभकामना हजुरलाई

  • @sitapanthi4883
    @sitapanthi4883 2 ปีที่แล้ว

    जन्म दिनको धेरै धेरै शुभकामना सुमन जि लाई

  • @hiragole4217
    @hiragole4217 2 ปีที่แล้ว +2

    Happy birthdau suman vai!!!!!

  • @sitasurja6903
    @sitasurja6903 2 ปีที่แล้ว +3

    Happy birthday to you suman dada

  • @parbatihadkhale8307
    @parbatihadkhale8307 2 ปีที่แล้ว +2

    Happy birthday Suman vai

  • @mamitaaale573
    @mamitaaale573 2 ปีที่แล้ว +2

    Happy birthday suman brother

  • @shersingh-kq4jt
    @shersingh-kq4jt 2 ปีที่แล้ว +2

    Happy birthday to you 🎉🎈🎉🎉🎈🎉