UK बाट फर्केकी अस्मिताको राजुसँग कडा भिडन्त, राजुलाई पारिन धौधौ Raju Vs Asmita |Sarangi Sansar Ep477

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 พ.ย. 2022
  • सुमधुर स्वरका धनी लोक दोहोरी लोक स्वर सम्राट राजु परियार र गायिका अस्मिता डल्लाकोटी बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #raju_pariyar
    #asmita_dallakoti
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    • चर्को लाग्यो घाम/Chark...
    =======================================
    ♪ Orginal Song Credits:
    Gangagiko Pani ...
    Vocal:- Raju Pariyar / Bishnu Majhi
    Lyrics:- Kastup Panta
    Music:- Kastup Panta
    • New Lok Dohori Song | ...
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 477
    =======================================
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    =======================================
    Live Dohori Lead Singer:
    ♬ Raju Pariyar
    ♬ Asmita Dallakoti
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa - Keyboard
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Kumar Lamichhane - Madal
    ♬ Dipak Samip - Dholak/Tabala
    ♬ Sunil Bardewa - Madal
    ♬ Pritam Thapa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
  • บันเทิง

ความคิดเห็น • 344

  • @mugendrakatwal7305
    @mugendrakatwal7305 ปีที่แล้ว +6

    राजुको त कुरै गर्न परेन संगै अस्मिता को पनि धेरै राम्रो सब्द सम्योजन्🌹

  • @parshantdhami1426
    @parshantdhami1426 ปีที่แล้ว +51

    अस्मिता डल्लाकोटी को big FN यता हाजिर हूँ है त 🙏🏻🙏🏻

  • @amritgurung6890
    @amritgurung6890 ปีที่แล้ว +6

    गङ्गजी को पानी ,राजु र आस्मिता को दोहोरी हेर्ने पर्यो बानी !!!👌👌🌹🌹

  • @devhimal8804
    @devhimal8804 ปีที่แล้ว +16

    सर्ब प्रथम त सारङ्गी सन्सार स परिवार लाई विशेष धन्यवाद दिन चाहान्छु.. यति मिठो दोहोरी सुन्न पाइयको मा र सदैब पाइरहोस.चर्चित कलाकार राजु परिवार अनि अहिले को चर्चित दोहोरी गायिका अश्मिता दुबै जना लाई सफलता को शुभकामना🌹🌹🙏🙏🇳🇵🇳🇵

  • @nishapariyar6795
    @nishapariyar6795 ปีที่แล้ว +52

    स्वर सम्राट राजु दाइ गित को को ले अहिले हेर्नू भएको छ यता हाजिर हुनु

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 ปีที่แล้ว +4

    आहा राजु परियार र अस्मिता दलाकोटी को बबाल लोक दोहोरी भाका हेर्नुहोस

  • @krishnatimalsena82
    @krishnatimalsena82 ปีที่แล้ว +36

    स्वर सम्राट राजु दाइ,तेसैमा अश्मिता मुसिको आवाज 🙏🙏❤️❤️❤️❤️

  • @olinirajan4030
    @olinirajan4030 ปีที่แล้ว +13

    यस्तो दोहरिपो सुन्ना मन लाउछ ❤️❤️

  • @dilanathghimire2885
    @dilanathghimire2885 ปีที่แล้ว +4

    अस्मिता बैनी बोल्ने शैली राम्रो छ ।अझै धेरै बोल्ने कोसिस गर्नु ल ।

  • @gurungram344
    @gurungram344 ปีที่แล้ว +8

    राजु हाेईन राजा हाे राजा , अत्यन्तै मानमर्दन का साथ दाेहाेरी निभाउनु हुन्छ सम्मान छ

  • @mohantamang3596
    @mohantamang3596 ปีที่แล้ว +3

    स्वार सम्राट ,लोक दोहरी किग र अस्मिता बैनिको सुंदर प्रस्तुती 👌♥️🌹👍

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 ปีที่แล้ว +8

    जे होस आजको दोहोरी आहा भन्ने भएछ ।। सुपर दोहोरी । राजु दाइ अनि अश्मिता बहिनी (मुसि)❤️❤️❤️❤️

  • @chakrabohara4936
    @chakrabohara4936 ปีที่แล้ว +11

    धेरै धेरै रमाइलो सफलताकाे शुभकामना अस्मिता लगायत सम्पूर्ण सारङ्गी टिमलाई अब चिज जि र अस्मिता को दाेहाेरी हेर्न मन छ

  • @supremedevkota8252
    @supremedevkota8252 ปีที่แล้ว +3

    Wow supper अब भाग २ को पर्खाइमा।जय गित जय संगित।।।

  • @sudarsanchaulaigaie6229
    @sudarsanchaulaigaie6229 ปีที่แล้ว +4

    राजु काृ सब्धनै मिठाे लाग्छ हस्मिताबैनि सार‌ै नै मिठाे लाग्छ

  • @dhurbabatha9218
    @dhurbabatha9218 ปีที่แล้ว +2

    राजु दाइ जस्तो कलाकार सङ्ग अस्मिता बहिनिको टक्कर लाई मान्न्नै पर्छ।दुबैलाइ बधाइ छ।नसिधिए हुन्थ्यो लाथ्यो तर सिध्धियो।।

  • @manjarisamaj3102
    @manjarisamaj3102 ปีที่แล้ว +2

    अरे वा ! राजु दाइ त स्वरसम्राट नै हुनुभयाे तर अस्मितामा पनि निकै निखारता आएछ । खुसी लाग्याे ।

  • @Dil_MGR
    @Dil_MGR ปีที่แล้ว +21

    दोहोरीको बादशाह राजु परियार🔥

  • @magarvlog5187
    @magarvlog5187 ปีที่แล้ว +2

    राजु दाइ लाई सम्मान गर्दै जिन्दगीमा अस्मिताकाे हात मात्र छुन पाए पनि स्वर्गै पुगेको जस्तै हुने थियोे।

  • @hemkarki3033
    @hemkarki3033 ปีที่แล้ว +4

    कहिले नसकिए हुन्थ्यो झै मन लोभ्याउने शब्दहरु र मान्छेहरु वाह बधाइ छ दादा दिदि🙏🙏🙏❤️❤️

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 ปีที่แล้ว +2

    (सानू भनी नहेप नानी पियाे हुन्छ याे जिरे खुर्सानि) भने जस्ताे पाे भयाे त हाम्री धादिङ्कि बैनि राजु दाईलाई पनि तछाड,मछाड गरेर हैरान छ त सारै रमाइलो दाेहाेरी हेर्न पाईयाे सारै खुसि लाग्याे ।

  • @susilpoudel6656
    @susilpoudel6656 ปีที่แล้ว +5

    My favourite singer Asmita Dallakoti ❣️😘

  • @suryagole412
    @suryagole412 ปีที่แล้ว +14

    धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। सम्पुर्ण टिमलाई। जय सारङगी संसार।

  • @BihaniTelevision
    @BihaniTelevision ปีที่แล้ว +1

    स्वर मात्र होइन, शब्द सम्राट भन्नुपर्ने भयोे अबत

  • @nirmayagurung9761
    @nirmayagurung9761 ปีที่แล้ว +2

    आहा कस्तो रमाइलो दोहोरी को king हरू अस्मिता बहिनी सँग अस्ति दुई चोटी भेट हुन् पायो i मिस you God bless you

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t ปีที่แล้ว +52

    स्वर सम्राट राजु दाई प्रति उच्च सम्मान छ ..👏👏🙏🙏

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +7

    राजु र अस्मिता को दोहरी पनी दम्दार छ तर पनी लन्ठु र मुसी को साह्रै रोचक लाग्छ 👍👌💕

  • @mitralimbu6876
    @mitralimbu6876 ปีที่แล้ว +2

    राजु दाइ त राजु नै भइहाले,अस्मिता(मुसि)को शब्द प्रहार पनि खतरनाक लाग्छ💕🙏

  • @bibekbagale8127
    @bibekbagale8127 ปีที่แล้ว +19

    आहा कति मिठो शब्द अनि स्वरमा सजिएको यो रमाइलो दोहोरी सफलताको शुभकामना 🙏❤️

  • @purnasunam8109
    @purnasunam8109 ปีที่แล้ว +2

    सारङिसन्सरको सबैलाई मेरो नमस्ते🙏 अह कती रमाइलो दोहोरी

  • @zunujunu7430
    @zunujunu7430 ปีที่แล้ว +3

    ओहो कडा दोहोरी 🤗🤗😍😍favourite both

  • @ganeshchhetri614
    @ganeshchhetri614 ปีที่แล้ว +2

    लाेक स्टार राजु जि कुरै भएन अस्मिता पनि उस्तै अब्बल हुनुहुन्छ मज्जा अायाे

  • @bhupendrasharma6483
    @bhupendrasharma6483 ปีที่แล้ว +2

    एकदमै रमाईलोछ स्वर सम्राट राजु परियार दाइ अश्मिता डल्लाकोटि दिदि

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 ปีที่แล้ว +2

    स्वर सम्राट दाजु र डल्लाकोटी बहिनी हार्दिक सम्मान व्यक्त गर्दछु

  • @reetabasnet4901
    @reetabasnet4901 ปีที่แล้ว +7

    My favourite singer Raju ji

  • @khimkumarisapkota7146
    @khimkumarisapkota7146 ปีที่แล้ว +1

    राजु र अस्मिता बैनीको दोहोरि धेरै राम्रो लाग्छ अस्मीता युके गयदेखी दोहोरी गीत हेरेको थियन बल्ल रमाइलो हेर्न पाइयो सारंगी सन्सार लाइ धेरै धेरै धन्यवाद छ

  • @ujjwalghimire8106
    @ujjwalghimire8106 ปีที่แล้ว +5

    हाम्राे लमजुङको सान हाे राजु दाइ

  • @zambonepal3271
    @zambonepal3271 ปีที่แล้ว +6

    दामी दोहोरी

  • @narendrathapa7504
    @narendrathapa7504 ปีที่แล้ว +6

    स्वर सम्राट राजु सरलाइ सम्मान तथा धैर्यताको कामना साथमा अस्मिता बैनिलाइ पनि सम्जना छ धेरै राम्रो दोहोरि मेरि छोरिले असाध्यै मन पराउछिन बैनिलाइ

  • @thagendramagar4156
    @thagendramagar4156 ปีที่แล้ว +42

    आहा शब्दको भण्डार राजु परिवार र अस्मिता को यो दोहोरी साँच्चिकै बेजोड र रमाइलो लाग्यो। अझै सुनिरहौ लाग्दा लाग्दै सकिएछ। कमल जी सम्भव भएमा यसैलाई निरन्तरता दिएर पार्ट २ पनि ल्याउनु भएमा बल्ल यो मनको तिर्खा मेटिन्छ कि ?

  • @sarasmagar2001
    @sarasmagar2001 ปีที่แล้ว +15

    Superb dohori my favorite artists

  • @samjhanabashyal8367
    @samjhanabashyal8367 ปีที่แล้ว +3

    अस्मिता ले गाउने शैली उचारण गर्ने शब्द खुब मन पर्छ मलाइ

  • @supriyasangpang8810
    @supriyasangpang8810 ปีที่แล้ว +3

    साच्चै बेजोड प्रस्तुती..,😍😍😍🙏

  • @balkumaripulami3442
    @balkumaripulami3442 ปีที่แล้ว +1

    राजु दाइ र अस्मिता को गित तेइ माथि नाच्नि दाइ कति राम्रो नाचेको ल सबै लाइ धेरै मिस गरेकि छु

  • @shishirpariyar2109
    @shishirpariyar2109 ปีที่แล้ว +1

    लोक सम्राट राजु सर अश्मिता बैनी को दोहोरी असाध्यै मन पर्यो

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 ปีที่แล้ว +3

    अस्मिता र राजुलाइ धेरै धन्यबाद छ धेरै रमाइलो दोहोरी गाउनुभो बैनीको उज्वल भबिशयको कामना

  • @mayalou4260
    @mayalou4260 ปีที่แล้ว +4

    Raju pariwar dai derai manparx... from France love...

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 ปีที่แล้ว +3

    Aah kati ramailo lagyo aajako dohori sabai janalai dane bat xa hi

  • @chitrasunar6453
    @chitrasunar6453 ปีที่แล้ว +2

    अाहा कति रमाइलो सारङगी सँन्सार 🌹🌹सबै टिम लाई धन्यवाद छ

  • @chhetrisaroj2667
    @chhetrisaroj2667 ปีที่แล้ว +5

    अब भाग दुईको प्रतिक्ष्या काे काे हुनुहुन्छ यता हाजिर हुनु त

  • @kailashshrestha5247
    @kailashshrestha5247 ปีที่แล้ว +2

    अाहा अति सुन्दर लाेकदाेहाेरी गित हजुरु 🙏❤️😍😍

  • @milandarlami7092
    @milandarlami7092 ปีที่แล้ว +3

    आहा कति सुन्दर प्रस्तुति मेरो प्यारि दिदि को

  • @xunho3799
    @xunho3799 ปีที่แล้ว +3

    आहा कति मीठो दोहरी सुन्न पाइयो।त्यही माथी स्वर सम्राट राजु सर र सबैको प्यारी गायिका मीठो स्वर को धनी फुच्ची अस्मिता।मैले नबुझेको कुरा यो लाइभ दोहरी गाउदा पैसा दिन्छ कि दिदैन होला?गायक गायिका हरुलाइ।

  • @ALONEMAGAR-qc6ec
    @ALONEMAGAR-qc6ec ปีที่แล้ว +3

    hutingg hannda ajai Best Aauxa dorii ko maja sampurda team lai Samjana tapai haru ko din suva rahos 🙏🏼🙏🏼

  • @bhupendrabk8089
    @bhupendrabk8089 ปีที่แล้ว +5

    एक्दमै राम्रो दोहोरी

  • @chhetrisaroj2667
    @chhetrisaroj2667 ปีที่แล้ว +2

    राजु दाई लाई नि आईचु आईचु पारिन लुरी ले आज पनि

  • @kailashshrestha5247
    @kailashshrestha5247 ปีที่แล้ว +2

    अति नै मिठाे लाेकदाेहाेरी गित छ हजुरु 🙏❤️

  • @bhimgurung6496
    @bhimgurung6496 ปีที่แล้ว +1

    राजु र रामको स्वर उस्तै उस्तै भएर होला जोर सनहाई बजेको जस्तो असाध्यै राम्रो सुनेको छ ।

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx ปีที่แล้ว +54

    स्वर सम्राट राजु परियार दाई

    • @Sadhu.Ram.Khadka.6767.
      @Sadhu.Ram.Khadka.6767. ปีที่แล้ว

      राजु परियार दाई स्वर सम्राट होईन ! लोक गितको स्वर सम्राट त कुमार बस्नेत ज्यु हुनु हुन्छ है ! राजु परियार दाई त ( लोक स्वर सम्राट ) हो ! कुमार बस्नेत ज्यु र राजु परियार दाईलाई सम्मान छ सलुट छ नमन छ धन्यबाद छ !

    • @BasantKumar-df8wx
      @BasantKumar-df8wx ปีที่แล้ว

      @@Sadhu.Ram.Khadka.6767. हा हा हा कुमार बस्नेत लोक सम्राट हो। राजु परियार भने को लोक स्वर सम्राट राजु परियार स्वर सम्राट राजु परियार हो

    • @BasantKumar-df8wx
      @BasantKumar-df8wx ปีที่แล้ว

      @@Sadhu.Ram.Khadka.6767. लोक सम्राट कुमार बस्नेत हो स्वर सम्राट राजु परियार हो मित्र र हजुर ले बुजनु भयन। लोक स्वर सम्राट राजु परियार भने को स्वर सम्राट राजु परियार भने को हो।

    • @krishnakhatka3103
      @krishnakhatka3103 ปีที่แล้ว

      मस्त छ दोहरी मलाई साहैछ

    • @taoa4729
      @taoa4729 ปีที่แล้ว

      wwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwww

  • @manjusapkota7719
    @manjusapkota7719 ปีที่แล้ว +2

    आहा सारै रमाइलो भयो आज त राम भाइ पनि देखियो

  • @hemuthakuri6986
    @hemuthakuri6986 ปีที่แล้ว +3

    Please next time chij gurung Asmita sang please chaiyo sir

  • @haraksinghdhami9861
    @haraksinghdhami9861 ปีที่แล้ว +1

    अस्मिता जि पाए भने बिहे गर्न चाहाने केटाहरु यता निवेदन दिनु हाेला ।।

  • @amarsingsing6886
    @amarsingsing6886 ปีที่แล้ว +1

    आहा दोहोरी बादसाह र दोहोरी को रानी को अशाध्यै राम्रो दोहोरि

  • @bhupendrabudhathoki389
    @bhupendrabudhathoki389 ปีที่แล้ว +3

    आहा मज्जा आयो काम बाट आएर सुन्दा😊😊

  • @ritmagar6112
    @ritmagar6112 ปีที่แล้ว +2

    Mitho.Dohori.Raju.Sir.Ashmita.Baini.Lai.Salam.Xa🤗

  • @keshabsingh9602
    @keshabsingh9602 ปีที่แล้ว +2

    Waw Raju sir bhayko dhohari teshai ramailo huncha ghanai ram jee aghai Asmita dallakoti

  • @sermanmagar2573
    @sermanmagar2573 ปีที่แล้ว +4

    wawo raju sir ra asmita ko dori dhamdar xa

  • @sherbahadur9746
    @sherbahadur9746 ปีที่แล้ว +1

    Hajurle vandinusna hai hami kahile samma bidesi hune hola rabi sir lai jitau

  • @magarvaai5426
    @magarvaai5426 ปีที่แล้ว +4

    Asmita😍😍💕💕 kati ramri vako😍😍😍😍

  • @eakgurung1884
    @eakgurung1884 ปีที่แล้ว +3

    Tapai haru Dubai ko dohori equal chha sarai ramro lagyo

  • @Hikmat570
    @Hikmat570 ปีที่แล้ว +5

    स्वर सम्राट आदर्णिय राजु दाजु भएको ठाउँमा त्यासै रमाइलो

  • @premthapa7671
    @premthapa7671 ปีที่แล้ว +4

    अति राम्रो गीत ।

  • @jae2116
    @jae2116 ปีที่แล้ว +2

    Samman dubai jana lai tara merai bhunti nani lai jitne ta nepali dohori jagat ma ajhai koi audaina hola ani ako xaina hai hajur ho.... she is sooooo smart ..... kata lukya thyo etra din samma Asmita bahini...?? Lots of love from London (London nai aera pani nabheti gae pani)...

  • @junparkashrukmeli352
    @junparkashrukmeli352 ปีที่แล้ว +5

    Raju sir salam xa mero

  • @user-nm4dw2xs9y
    @user-nm4dw2xs9y ปีที่แล้ว +1

    कलाकार हरुको त के कुरा गर्नु तर मेरो कमल भाइको जुन शब्द उच्चारणहरु छ नी,आहाअह्ह,,मनै मन्त्र मुक्त हुन्छ धन्यवाद भाइ🌻🌻🌺🌺🌷🌷🌼🌼🏵️🏵️🌹🌹🥀🥀

  • @purnabahadurpariyar8915
    @purnabahadurpariyar8915 ปีที่แล้ว +1

    साेर मात्र हेाईन अनुहार उस्तै छ राजु र स्यमकाे

  • @sonubahadur1655
    @sonubahadur1655 ปีที่แล้ว +13

    I love you raju pariyar❤️🙏🙏

  • @kajisurkheti4021
    @kajisurkheti4021 ปีที่แล้ว +3

    Super super raju asmita lai congratulations

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx ปีที่แล้ว +8

    नेपाली लोक गीत संगीत को जिउदो ईतिहास युग ले जन्माएको युग गायक। स्वर सम्राट राजु परियार दाई सङ्ग दोहोरी जमने सिला आले मिना लामा मधु रसाईली आशा बि सि छेमता छ जमछ पनि बाकि झार पात हुन खलि बलि हो

  • @buddhimannepali6872
    @buddhimannepali6872 ปีที่แล้ว +3

    अस्मिता बैनि नि कम छैनन् 😁😁😁

  • @reeteshbabu4115
    @reeteshbabu4115 ปีที่แล้ว +2

    Wow Sarai ramailo miss you raju dada % asmita ji 🙏

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 ปีที่แล้ว +3

    Aakha Asmita nani Raju dako mitho dohari

  • @satyamanblon5818
    @satyamanblon5818 ปีที่แล้ว +3

    wow musi❤❤❤❤babal xa great 👍 raju sir ko kuarai nagarau❤❤❤

  • @Gurung-milan
    @Gurung-milan ปีที่แล้ว +3

    ❤from Hong Kong 🇭🇰

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 ปีที่แล้ว +6

    Geet bhaneko yesto hunuparchha, ramro ramailo meetha meetha sabdharu salal...bageka Raju/Asmita, Kamal sir best of luck Thanks

  • @krishnagautam5848
    @krishnagautam5848 ปีที่แล้ว

    स्वर सम्राट गायक राजु भाइ सङ्ग दोहोरी भिडन्त को परिणाम दोहोरी भिडन्तमा प्रथम हुन सकक्षम को सकेत हो जय स्वतन्त्र लोक दोहोरी

  • @rabindrasunar415
    @rabindrasunar415 ปีที่แล้ว +2

    अत्ति रमिलो, सँगै भए झैँ पो लायो !

  • @khemrajbhattarai6812
    @khemrajbhattarai6812 ปีที่แล้ว +4

    अतिनै मिठो प्रस्तुति

  • @bajjiragri9139
    @bajjiragri9139 ปีที่แล้ว +5

    सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 ปีที่แล้ว

    दोहोरिको राजा हो ।राजु र अस्मिता जिलाई सम्मान

  • @bijaylungeli2188
    @bijaylungeli2188 ปีที่แล้ว +2

    Feri Pani herna pam bhag 2 ni

  • @krishnasonar1469
    @krishnasonar1469 ปีที่แล้ว +3

    Ramailo ,ramro lageyo samman xa sampurna tim ma 🙏🙏

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz ปีที่แล้ว +4

    दामी गित

  • @dipakchhetri2383
    @dipakchhetri2383 ปีที่แล้ว +4

    Lamjung hero raju dai

  • @remsingtan8506
    @remsingtan8506 ปีที่แล้ว +2

    ❤ OMG Raju Je. Congratulations.

  • @Abinash.Nepal.
    @Abinash.Nepal. 3 หลายเดือนก่อน

    सारङि सन्सारमा छुट्टै पहिचानले अगाडि बडिरको छ सुभकामना कमिकम्जोरित केहि छैन दोहोरिको साथमा नित्या गर्नि दर्सक भय झनै रमाइलो हुन्थ्यो कि जय गित जय संगीत 🙏🙏

  • @manitiwari2769
    @manitiwari2769 ปีที่แล้ว +1

    Raju sir Asha mita ko awaj Nepal ma aru koi xain jasto lagxa malai super❤😊

  • @santoshdawadi6901
    @santoshdawadi6901 ปีที่แล้ว +8

    अहिलेसम्मकै मन परेको उत्कृष्ट लोक दोहोरी गीत ☝️🎶🎼❣️

  • @amarthapa7972
    @amarthapa7972 ปีที่แล้ว +1

    BICHARA NIRA AJHAI PANI KAILE GEET UPLOAD BHAYERA AAUXA JASTO LAGI RAHANXA. KATI CHEERFUL KE GARNU

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 ปีที่แล้ว +2

    intresting lok dohori,thanks for Sarangi Sansar units.