विहेकै दिन विधुवा भएकी निर्मलालाई चेतनाथले दिए साथ | Pirati Chet Nath & Nirmala | FOR SEE NETWORK |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ต.ค. 2018
  • विहेकै दिन विधुवा भएकी निर्मलालाई चेतनाथले दिए साथ | Pirati Chet Nath & Nirmala | FOR SEE NETWORK |
    Guest : Chet Nath Acharya & Nirmala Adhikari
    Host : Radhika kandel
    Camera : Norbu Tamang
    Editor : Sanjip Shrestha
    Copyright: © Forsee Network
    Forseenetwork ! हेर्न कै लागी
    TH-cam : / forseenetwork
    Official Website : www.forseenetwork.com
    Forseenetwork.com हेर्दै पढ्दै सुन्दै
    Facebook Page : / forseenetwork
    2017
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 726

  • @ThamanChaudhary
    @ThamanChaudhary 5 ปีที่แล้ว +196

    हाम्रो दाङको चेलीलाई बिहे गरेर घरबार गर्नुभएकोमा चेतनाथ आचार्य ज्यूलाई धेरै धन्यवाद ।

    • @lilapandey1923
      @lilapandey1923 5 ปีที่แล้ว +3

      So positive person , best person, salute xa hajur lai ,hajur haru ko dampatte life sukhamaya hos ,🌹🌹🌹May GoD Bless you

    • @surendrashrestha4349
      @surendrashrestha4349 3 ปีที่แล้ว +3

      @@lilapandey1923 ट

    • @padmapaudel1419
      @padmapaudel1419 3 ปีที่แล้ว

      @@lilapandey1923 grey 63

  • @kumariu2b683
    @kumariu2b683 4 ปีที่แล้ว +73

    श्रीमानको माया र साथ पाउनु नै नारीको सौभाग्य हो बुडाले साथ दिएन भने कसैले दिदैन

    • @user-hx9il3lt3x
      @user-hx9il3lt3x หลายเดือนก่อน +3

      साच्चै हो रैछ भोगाइ 😭😭

  • @raudyrangeadukhi3883
    @raudyrangeadukhi3883 5 ปีที่แล้ว +43

    सबैले हेर्नै पर्ने बुझ्नै पर्ने ।उदारणिय जोडी।
    तपाईहरुको जीवनमा सधैं खुशीयाली आउँस्।शुभकामना।।

    • @ArJun-oh6wn
      @ArJun-oh6wn 3 ปีที่แล้ว

      हजुरको जस्तै सोच र बिचार राख्न सके भने बल्ल समाजमा परिवर्तन हुन्छ।

  • @tirtharajpokhrel9799
    @tirtharajpokhrel9799 3 ปีที่แล้ว +12

    म पनि प्यूठानको हु । हजुर ले भनेजति सबै अहिले सम्म पनि सुनिन्छ अब त ढुक्क भयो ।हजुरको उच्च विचारलाई धेरै धेरै सम्मान छ।

  • @nishangamer5871
    @nishangamer5871 4 ปีที่แล้ว +4

    सायद यो घटना नसुन्ने कोइ थिएन यो बिवाहा को पनि खबर सुनेको पनि थिए तर आज यो देख्दा खुशी लाग्यो महान हुनुहुदो र्हिछ दाजु हजुरलाइ सम्मान छ हजुर को जस्तो सोच होस यो उदाहरण सबैले सिक्नेछन भन्ने आसा छ

  • @madhavlamichhane9827
    @madhavlamichhane9827 5 ปีที่แล้ว +16

    प्यूठानमा भएको त्यो पीडादायी घटना सुनेको हो, पछि निर्मलाजीको एउटा लेख कान्तिपुरमा पढ्न पाएको थिएँ । आज युटुबमा हेरेपछि सबै कुरा स्पष्ट भयो । सार्‍है मार्मिक, प्रेरणादायी लाग्यो ।

  • @rai5364
    @rai5364 5 ปีที่แล้ว +115

    पढेलेखेका चेतनाथ सर प्रती सल्युट । अत्यन्तै राम्रो बिचार र प्रेरणादायी मान्छे ।

  • @ShyamKumar-hy7ud
    @ShyamKumar-hy7ud 3 ปีที่แล้ว +3

    हाम्रो समाजको विडम्वनालाई सौभाग्यशाली वनाउने तपाई चेतनाथ जी लाई सलाम

  • @madhavkumaroli8129
    @madhavkumaroli8129 หลายเดือนก่อน +5

    खुसी लाग्याे याे जाेडीकाे कुरा सुनेर । म झण्डै ५० पटक त्याे बाटाे हिडेकाे छु त्याे बाटाे हिड्दा पहिले काल्पनिक कुराकाे याद आउथ्याे भने अब तपाईहरुकाे सम्झना रहने छ । यहाँहरुकाे जाेडीलाई शुभकामना !

  • @himantagurungpyuthani
    @himantagurungpyuthani 17 วันที่ผ่านมา +3

    म प्युठान को हु यो घटना थाहा छ तेहा मन्धिर बनेको छ निर्मला दिदी लाई हेर्न चाहान्थे सारै खुसी लाग्यो यो जोडिमा कसैको आँखा नलागोस 🙏🙏

  • @jenishashrestha9005
    @jenishashrestha9005 4 ปีที่แล้ว +9

    यो घटना 61 सालमा न्युजमा सुनेको थिए जे जस्तो भए पनि अहिले को दामपत्तय जिवन सुखि देखेर खुसि लाग्यो बुझ्ने हुनुहुदो रैछ दाइ🙏🙏

  • @eraevanbhatta8984
    @eraevanbhatta8984 5 ปีที่แล้ว +86

    सारै उदारीय जोडी .......विशेष गरि चेतनाथ जि सलाम

  • @samjanamoh5640
    @samjanamoh5640 5 ปีที่แล้ว +227

    आहा कती महान पुरुस हुनुहुदो रहेछ तपाइ ।सधै भरी खुसी रहनुस यक अर्कामा भगवानले रक्षा गरुन ।

    • @brightfuture4808
      @brightfuture4808 5 ปีที่แล้ว +7

      विशेष के कारण ले चै माहान भन्न खोज्नु भएको हजुर ले ..??

    • @saugatbhandari9308
      @saugatbhandari9308 5 ปีที่แล้ว

      p

    • @jitbhadurkami7398
      @jitbhadurkami7398 5 ปีที่แล้ว +1

      Jfny kfubp

    • @rajankc8573
      @rajankc8573 4 ปีที่แล้ว +3

      संसारमा तपाईं जस्ताे सकरात्मक साेच र महान पुरुष 5% मात्र हुनुहुन्छ हाेला , धन्यवाद हजुरलाई

    • @udayagautam4633
      @udayagautam4633 4 ปีที่แล้ว

      !.n

  • @omanalkamil2126
    @omanalkamil2126 5 ปีที่แล้ว +8

    पत्रकारले पत्रकारलाई interview लिदा खेरित बाेल्ने चान्सनै नपाउदा रैछन,। हि हि लु याे दाम्पत्य जाेडिलाई सलाम छ,।

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 5 ปีที่แล้ว +16

    महान बिचार त पुरुष को रहिछ ,सलाम छ तपाइँको महान सोचलाइ । दामपत्य जिवन सदा सदा सुखमय रहोस ।

  • @rachanatamang1155
    @rachanatamang1155 4 ปีที่แล้ว +8

    यो घटना मलाई अझै राम्रोसँग याद छ कहिले काहीं सोच्थें ती बेहुली कता होलीन अहिले भनेर उनी त्यो घटनाबाट बाहिर अाईन कि आईनन जस्तो लाग्थ्यो आज देखें खुशी लाग्यो सफल जिन्दगीको शुभकामना

  • @Omkrishnakc
    @Omkrishnakc 5 ปีที่แล้ว +121

    चेतनाथ जि लाई हार्दिक शुभकामना अनि बधाई !

  • @tilakpaudel7584
    @tilakpaudel7584 2 ปีที่แล้ว +2

    प्युठानको गर्जेनी भन्ने ठाउँमा भएको उक्त भयानक दुर्घटना जीवनमा मैले सुनेको सबभन्दा बढी पिडादायक घटना ! यस्तो दशा कसैले भोग्न नपरोस् ! पिडालाई सहज स्वीकार गरि उच्च मनोबल राख्ने ती नारिलाई सलाम छ ! वैवाहिक जीवनका बाँकी दिनहरू खुशी र सौहाद्रपूर्ण रहुन शुभकामना छ !

  • @jbnagarkoti9560
    @jbnagarkoti9560 5 ปีที่แล้ว +37

    यो घटना न्युजमा सुनेको। मलाई पनि लाग्थ्यो यी महिला कहाँ के गर्दै छिन? आज यो कार्यक्रम हेरेर आफैले भेटेको जस्तै लाग्यो। धन्यबाद for see network लाई।

  • @aarjankhadka
    @aarjankhadka หลายเดือนก่อน +5

    त्यो बेला हामी छिमेकी पनि है अनि हामी बिहान बेलुका जति खेर नी भेट हुने चेतनाथ जि एक दम असल सरल र दिल दम मानिस हो म राम्रो नजिक को।मित्र हो

  • @hemaaryal5123
    @hemaaryal5123 4 ปีที่แล้ว +4

    दुर्घटनाको वास्तविकता सारै ह्रदयविदारक रहेछ।निर्मला अधिकारी एउटी सहनशील र धैर्यधारण गर्न सक्ने क्षमता भएकी नारी रहिछन् ।सत्य को आडम्बरी भाषण धेरै देखे सुने का थियौ तर चेतनाथजी ले सत्य सित वास्तवमा साक्षात्कार गराई दिनु भयो ।
    हार्दिक धन्यवाद
    दुवैको दाम्पत्य जीवन सुखदर सफल रहोस्

  • @himlataghale7248
    @himlataghale7248 2 ปีที่แล้ว +3

    चेतनाथ सर कुरा हरु कस्तो राम्रो ।।सबै पुरुस हरु को बिचार र सोचाइ येस्तै भको भय ।।।

  • @sitamalla5796
    @sitamalla5796 4 ปีที่แล้ว +20

    आहा माहान हुनुहुदो रहेछ चेतनथ जि सारही मन्पर्यो हजुर को जोडी लाई धेरै धेरै शुभकामना ।

  • @meenaadhikari8934
    @meenaadhikari8934 5 ปีที่แล้ว +8

    बहिनि निर्मला लाई हाम्रो पुर्बेलि भाईले ले साथदिनु भएको रहेछ खुसिलाग्यो ।जिवन खुसि साथ बितोस्।
    मेरापुर्खाहरू ईलाम कै भएकोले ईलाम मात्र नभएर समग्र पुर्बेलि को मानसिकता भाई को जस्तै रहोस् शुभकामनासहित बधाई 💑🎉😍

  • @Ramkumar287
    @Ramkumar287 3 ปีที่แล้ว +2

    चेतनाथ सर, हजुर महान हुनुहुन्छ । अनि निर्मला म्याडम्, हजुर हाम्रो 'समाज'को भाग्यमानी पात्र हुनुहुन्छ जसले चेतनाथ आचार्य जस्तो महान व्यक्तिको साथ पाउनु भएको छ । यो 'उदाहरणीय जोडी'को प्रेम युगौयुग बाँचीरहोस् ।।।

  • @samolinaraut6027
    @samolinaraut6027 5 ปีที่แล้ว +11

    चेतनाथ जिलाइ मकवानपुर सेवा समाज को तर्फबाट सलाम सचिब शेखर

  • @monikamalla6936
    @monikamalla6936 4 ปีที่แล้ว +5

    Ye malai yad aayo yetikher t maile sat ma padthe badhai xa sir

  • @sumitraranamagar2728
    @sumitraranamagar2728 5 ปีที่แล้ว +3

    बेउली को बरेमा बुज्न मन धेरै थियो आज पर्त्छ्छे देखियो र सुनियो पनि ।।धन्दैबात फोर्से नेट्वोर्क लाई ।दाम्पत्ती जीवन सुखमै बितोस भबेस्ये सफल रहोस ।।

  • @sobinsonrana671
    @sobinsonrana671 4 ปีที่แล้ว +3

    वा सर माने हाम्रो समाजलाई गतिलो उधारड़ हो धेरै धरै धन्यबाद अनी सलाम.

  • @anilshrestha8669
    @anilshrestha8669 4 ปีที่แล้ว +3

    हजुरको महान सोंचको लागी अन्तर हृदय बाट नमन गर्दछु।

  • @user-gv5rx5zk5d
    @user-gv5rx5zk5d 18 วันที่ผ่านมา +1

    चेतनाथ सर नमस्कार,बिबाहको पुरै कहानि सुनेर भावुक भयियो।पहिलापनि धन्याबाद दिएको थिएँ। अब साथि बन्नकोलागि अनुरोध गर्दछु।

  • @sushiladevkota9047
    @sushiladevkota9047 หลายเดือนก่อน +2

    कति महान् पुरूष सम्मान छ हजुरको बिचार सोचलाई 🙏

  • @manishamagar6116
    @manishamagar6116 23 วันที่ผ่านมา +1

    म लाई त आज सम्म थाहा थिएन यो घटना प्युठान को भएर पनि तर आज सबै थाहा भयो धेरै राम्रो जोडी सर म्याम को❣️

  • @rcghisingtmg942
    @rcghisingtmg942 5 ปีที่แล้ว +15

    मेरो तर्फबाट हृदयदेखि नै सलाम यस्तो महान विचारको मान्छे भेटन सकिन्न ।।।

  • @divyasharma7860
    @divyasharma7860 5 ปีที่แล้ว +55

    ज्वाइसाब को कुरा सुनिरहु जस्तो ,सारै मिठो पनि।

  • @nilprasadpokharel4495
    @nilprasadpokharel4495 3 ปีที่แล้ว +2

    असल व्यक्तिको सुझबुझ र उदाहरणीय कार्य चेतनाथले प्रस्तुत गर्नु भएको मा हार्दिक धन्यवादकाे पात्र हुनुहुन्छ ।दुवैलाई शुभकामना छ।

  • @ledomagar8678
    @ledomagar8678 5 ปีที่แล้ว +197

    त्यो घटना जुन निक्कै दर्दनाक थियो , प्युठान को मेरो घर नजिक जुन घटना मा मैले पनि मेरो ११ जना साथी लगाएत निक्कै राम्रो मान्छे हरु गुमाएको थिए ! जुन घट्ना मा हामि ले नै दुलही लगाएत घाइते हरु को उद्दार गरेको थियौ ।

    • @kakamama4721
      @kakamama4721 5 ปีที่แล้ว +4

      हामी पुरुस दोस दीर्देनाै सही मुल्याकन गर्न सीकौ महीला अहीले विक्रीती तयाएका छ्न भने कोही महीला देवता जस्ता हुन्छन पुरुसले दोस दीन्छन मन्ने नगर्नु कुरा काटने मुर०य महीला नै हुन्छन सवै पुरुस लाइ दोस नदीउ केटा ले केटा केटाको विरोध नगरौ हामी केटा हु तर हामी अनुसासन मा वस्ने लाइ मुल्याङकन गर्न सीकौ

    • @nageshtamangblon3376
      @nageshtamangblon3376 5 ปีที่แล้ว +1

      घटना हुनु मा के कारण रहेछ लिडे मगर जि..??

    • @ledomagar8678
      @ledomagar8678 5 ปีที่แล้ว +6

      @@nageshtamangblon3376जि त्यति बेला चाहिँ ड्राइभर ले गाजा खाएको भन्ने कुरा आएको थियो , ४ जना मात्र बचेको थियो त्यो बेला , बस बाटो बाट झन्डै ५०० मिटर खोला मा खसेको हो ।

    • @raajdone9044
      @raajdone9044 4 ปีที่แล้ว +1

      😭😭😭😭😭

    • @urmilashrestha7215
      @urmilashrestha7215 4 ปีที่แล้ว

      Gopal Oli 6

  • @hemlatabrl9194
    @hemlatabrl9194 3 ปีที่แล้ว +2

    चेतनाथ ज्यु जस्तो समाजदारि नेपालको माहान छोरा करोडौंमा एक मात्र हुनुहुन्छ होला ।
    वाहा लाई धेरै धेरै धन्यवाद ।।

  • @setupandhey9515
    @setupandhey9515 3 ปีที่แล้ว +3

    चेतनाथको चेत देखेर खुशि लाग्यो । निर्मला जस्ता प्रति रहेको सामाजिक भ्रम च्यात्न सफल हुनु भएकोमा बधाई छ । मेरो स्यालुट सहित सफल, शुखि, खुशि दाम्पत्य जीवनको शुभकामना ।

  • @reshamneupane6902
    @reshamneupane6902 5 ปีที่แล้ว +18

    You are great Chetnath sir! Wished you a very happy Madrid life both of you!!

  • @radhaaryal642
    @radhaaryal642 หลายเดือนก่อน +3

    नजिकबाट नियालेका हामी डोलिमा चढेकी पराईघर नभितृएकी निर्मला ♥️

  • @biruyogi8346
    @biruyogi8346 5 ปีที่แล้ว +3

    सुन्दर ,सफा बिचार को धनी यति राम्रो जोडीलाई अबका दिन मा भगवान को आशीर्वाद सधैं रहोस्

  • @jagannathpandit586
    @jagannathpandit586 3 ปีที่แล้ว +5

    निर्मला-चेतनाथको पुन :वैवाहिक प्रसंग प्रस्तुत गरिदिने राधिकालाई धन्यवाद !

  • @shivalalkandel3306
    @shivalalkandel3306 3 ปีที่แล้ว +3

    कति करुणा दायि छ सुन्दापनि मन सिरिग्गं भयो

  • @user-sr7gc7ik6f
    @user-sr7gc7ik6f หลายเดือนก่อน +4

    2061 माघ 8 गते सनिबार थियाे मैले रेडियाे मा मात्र सुनेकाे

  • @manjuadhikari9736
    @manjuadhikari9736 5 ปีที่แล้ว +6

    महान पुरुष हजुर र हजुरको परिवारको भगवानले कल्याण गरोून

  • @pratigyakhadka4828
    @pratigyakhadka4828 4 ปีที่แล้ว +5

    चेतनाथ ज्यु लाई धेरै धेरै धन्नेबाद हाम्रो दाङ को चेली सारै दुखद घटना भय को थियो घर को परिवार ले केही न भने पनि गाउँ घर मा विभिन्न लाल्छेना लगाय का हुन यो देखेर सारै खुसी लाग्यो मलाइ

  • @birendrabasnet4152
    @birendrabasnet4152 2 ปีที่แล้ว +3

    मेरो घर दाङ हो भिनाजुको कुरा सुन्दा म सार्है भाबुक र खुशी पनि भय किनभने मेरो बिबाह २०६२ फाल्गुन १४ गते भयको थियो र कथा उहि त पक्कै होइन तरपनि दुर्घटना बाहेकका धेरै कुराहरु भिनाजुसङ मेल खाय र म यो भिडियो जब हेर्न सुरु गरे र आखा नझिम्काइ अन्त्यसम्म हेरे।आशा र बिश्वास छ हजुरहरुको सुखमय दाम्पत्य जीवनको सुभकामना छ।🌹🌹🌹

  • @decade9512
    @decade9512 5 ปีที่แล้ว +5

    i feel sad and happy for nirmala bahini. this man is living proof that still humanitarian exist in this planet. Tears came to my eyes while watching this video. i was stunned when this incident happened. My class friend and villagers died n almost all pyuthani grieved when it happened. Anyway time goes on. wish u happiness n prosperity for both of u. ..... from bijuwar kalikasthan

  • @rupaangel4395
    @rupaangel4395 5 ปีที่แล้ว +162

    यो घटना बारे मलाई पनि थाहा छ बिचरा यो दिदीको जीबन अब कसरी बित्ला भनेर सोचेको थिए दिदी खुसी हुनु हुदो रैछ खुसी लाग्यो

    • @divyakhatri9191
      @divyakhatri9191 5 ปีที่แล้ว +1

      wa o dada😯😯 great

    • @MMTA_PURI
      @MMTA_PURI 4 ปีที่แล้ว +1

      कति साल को कुरा हो

    • @deepachhetri3086
      @deepachhetri3086 4 ปีที่แล้ว

      Good job

  • @kumaribhurabohara3226
    @kumaribhurabohara3226 3 ปีที่แล้ว +3

    यो जोडीलाई धेरै धेरै बधाई छ

  • @sitagurung4925
    @sitagurung4925 3 ปีที่แล้ว +1

    एकदमै मार्मिक सान्दर्भिक सन्देशमूलक कहानी ! धेरै धेरै बधाई तथा शुभकामना दुवै जनालाई । विशेष गरि चेतनाथ सरलाई सल्युट छ । 🙏

  • @geetaitstruekeepuploadingt3073
    @geetaitstruekeepuploadingt3073 5 ปีที่แล้ว +6

    कति राम्रो soo cute 💕💕💕 दाइ को बोली कति मिठो ..such a inspiring story

  • @dipenkarki4646
    @dipenkarki4646 5 ปีที่แล้ว +5

    Chetnath sir yo video herera khusi lagyo.. Tapaiko bachha janmeko treat khane manche ma ho hai...

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg 3 ปีที่แล้ว +2

    मैले अहिले हेर्ने मौका पाए सारै बुझ्ने श्रीमान हुनुहुदो रहेछ निर्मला दिदी कति माया लाग्दी हो धेरै नबोल्ने मुसुमुसु हासी राख्ने कम बोल्ने सारै मायालु😘😘😘😘

  • @DC-ei6bp
    @DC-ei6bp 5 ปีที่แล้ว +5

    Sarai ramro sochai daju ko.hamro pashchim ma asto sajilai support kasaile gardaina.but purba tira ka manxe dherai bujhne xan.salute u sir.

  • @shivashaktiastrologicalservice
    @shivashaktiastrologicalservice 4 ปีที่แล้ว +17

    सबै दैवकै इच्छाले रचित घटना नै हो । दोष र जस कसैलाई नदिउ नलिउ

  • @balbahadur8057
    @balbahadur8057 5 ปีที่แล้ว +23

    सलाम चेतन सर लाई र निर्मला सिसलाइ पनि हाम्रो समाजमा जो पोइ टोकुवा भन्छन त्यो रुढीबादी भनाइ को झटारो सरुप ऊधाणिय जबाफ दिनु भाछ सो सफल दयापत्या जीवन को सुभ कामना

  • @deepasharma4566
    @deepasharma4566 5 ปีที่แล้ว +25

    सारै राम्रो सन्देश मुलक अन्तर्वार्ता

  • @surajkausal2908
    @surajkausal2908 4 ปีที่แล้ว +6

    क्वाडी गाउ नै रित्तिएको थियो
    omg आज फेरि याद दिलायो

  • @chandrashrestha5025
    @chandrashrestha5025 2 ปีที่แล้ว +2

    God bless your heart! तपाईंहरूको परिवार सदा शान्त र सुखि रहोस्।

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 4 ปีที่แล้ว +6

    wow wow नाइश जोडी ✌✌💕💕
    पुर्बेली भनेको पुर्बेली नाइ हो बोली सारै मिठाे

  • @ramlaltamang5534
    @ramlaltamang5534 4 ปีที่แล้ว +1

    चेतनाथजी ! तपाइँ र निर्मलाजी सामाजिक रूपान्तरणका जीवन्त पात्रहरू ।दुवैजनालाई साधुवाद !

  • @sumankhadka9226
    @sumankhadka9226 5 ปีที่แล้ว +14

    जोडीलाई धेरै धेरै बधाई ।

  • @narenniraula8278
    @narenniraula8278 5 ปีที่แล้ว +96

    दाइ भाउजु लाई कहिले पनि "उपकार" गरे जस्तो नगर्नु है।।बास्तबमा तपाईं सारै भाग्यमानी हो ।जिन्दगी मा धेरै दुख पाएको मान्छे ले कहिले दुख दिदैन

  • @Niraj-wr3no
    @Niraj-wr3no 5 ปีที่แล้ว +26

    चेतनाथ जि लाई हार्दिक शुभकामना ! great job तर तपाईं को तर्क सान्धर्बिक हुदा हुदै पनि कता कता मैले बिबाह नगरेको भए कसैले गर्दैन थियो,मैले उद्दार गरेको हो जस्तो झल्किन्छ l

  • @badalsunar9373
    @badalsunar9373 4 ปีที่แล้ว +1

    त्यो घटना ले त साच्चिकै प्यठान बासिमा ठूलो छेती पुर्याएको थियो तर एकदम भाबुक थियो तैपनी फेरि यहाँ को नयाँ घर जम भएछ हार्दिक बधाई अनि शुभकामना यहाँ हरु को जोडी लाई धन्यवाद ।।

  • @kaleyyt8323
    @kaleyyt8323 4 ปีที่แล้ว +9

    Every women needs this kind of husband and men,who supports in each and every situation
    Godbless him and his family❤

  • @jituthapa5454
    @jituthapa5454 3 ปีที่แล้ว +4

    Such a ideal and educated gentle man,you deserve all respect sir🙏🙏

  • @RatnaAdhikariDhakal
    @RatnaAdhikariDhakal หลายเดือนก่อน

    घटना सुनेकाे थिय तर याे का्र्यक्रम मा देखन पाईयाे धन्यबाद जीवन काहानी सुन्नपाईयाे ।

  • @user-iz8tk8on2l
    @user-iz8tk8on2l 5 ปีที่แล้ว +6

    मेरो घर पनि प्यूठान हो यो घटना हुदा ७ कक्षामा अध्ययन गर्दै थिए आज यति लामो समयपछि आज हरी सिल्वाल मेरो गुरु मास्टर पढ्दा कुरा गर्नु भाको थियो आज प्रत्यक्ष देख्न पाइयो।

  • @prakashnagargee9826
    @prakashnagargee9826 4 ปีที่แล้ว +2

    भगवान् मुर्तिमा हुदैन भगवान् भनेका यिनै हुन सलाम छ सर

  • @harkarai4059
    @harkarai4059 3 ปีที่แล้ว +1

    ओरे गाउले पो हुनु हुन्दो रहेछ । जे गर्नु भयो सहि गर्नु भयो।
    बधाई जोडि लाइ ।
    म मगलबारे इलाम को है गाउले।

  • @badalyouarenotpronepal9094
    @badalyouarenotpronepal9094 5 ปีที่แล้ว +8

    तपाई जस्तो husband त भाग्यमानिले मात्र पाउछ । वधाई छ यो जोडिलाई

  • @chanrdashova4150
    @chanrdashova4150 3 ปีที่แล้ว

    Yo ghatana maile pani suneko n chainama basne Chetnathjile bahinilai bihe gareko suneko thiye aaja direct dekhna ra sunna pauda khushi lagyo.Dampatte life amar rahos..

  • @thapasarki8869
    @thapasarki8869 5 ปีที่แล้ว +7

    अति राम्रो

  • @premkhadka2148
    @premkhadka2148 5 ปีที่แล้ว +8

    आहाहा माहा पुरुष भनेको चेतनाथ जि हुनुपर्छ यहाँलाई मेरो सलुट छ

  • @shusmakarki8680
    @shusmakarki8680 5 ปีที่แล้ว +3

    Out knowledge बुझेको हुनुहुदो हरेछ you are great man sir I respect sir

  • @sandysharma9408
    @sandysharma9408 5 ปีที่แล้ว +4

    good luck both of you..sadhai happy rahanu hola❤❤

  • @sanjitpra9932
    @sanjitpra9932 5 ปีที่แล้ว +2

    wow hajur ko jastai sakaratmak soch bhayaka bakti haru hamra samaj ma bhaya samaj pariartan huna time nai lagne thiyana gret job sir

  • @positivemangokulbastola5813
    @positivemangokulbastola5813 5 ปีที่แล้ว +2

    कस्तो मन छुने प्रेणदायि सारै मन छुने

  • @lalthapa1848
    @lalthapa1848 2 ปีที่แล้ว

    धेरै धेरै बधाई छ सर हजुर प्रति सलाम छ नेपाल मा यो सँस्कार लाई सुधार गरेकोमा हजुर प्रति को यो सहरानिय काम यो समाजले सक्नु पर्छ

  • @bhupalbhattrai610
    @bhupalbhattrai610 3 ปีที่แล้ว +1

    जति सुन्दा पनि सुनउ लागने काहानि सलाम छ हजुर हरु लाइ🙏🙏🙏🙏🙏

  • @lovelykc8904
    @lovelykc8904 5 ปีที่แล้ว +41

    हाे याे घटना ले देसनै रूवायकाे थियाे मलाइ अझै पनि याद छ

  • @jassupunmagar5842
    @jassupunmagar5842 5 ปีที่แล้ว +2

    धेरै धेरै खुसी लागेयो कति महान शोच सकारात्मक आगामी दिन हरु मा नि सदैब सरल सक्रिय सफल जीवन बितोस यहि कामना गर्दछु !

  • @bhismakhatiwada6081
    @bhismakhatiwada6081 3 ปีที่แล้ว +1

    चेथनाथ सर हाम्रो समाज को एथार्थ कुरा खोल्नु भयो । समाज परिबर्तन हुन निकै समय लग्ने भो।

  • @priyakhadka3077
    @priyakhadka3077 5 ปีที่แล้ว +3

    aru ko bare ma sochni ramro manxe haru pani raixan dherai khusi lagyo yo dd dherai lucky ho god bless both 🙏🙏😍

  • @samiramalla9767
    @samiramalla9767 5 ปีที่แล้ว +7

    I miss you didi,ma sano huda sunyako accident Ho yo.sarai dukha lagdo accident thiyo aja hajur ko interview deakhda Kauai Iagirako chha,Be strong,Positive and humble dee,and thank you so much vinaju,yesai gari hamro dee lai maya ani sath dirahanuhola,love you both so much.

    • @kalpanasaud7862
      @kalpanasaud7862 5 ปีที่แล้ว

      dhari ramro kam garnu va x dai lay

  • @KabyaAcharya
    @KabyaAcharya 4 ปีที่แล้ว

    सलाम छ चेतनाथ सर लाई, समाजमा तपाईं जस्ता केही मात्रै पुरुश भैदिए समाजका धेरै नारिले अपमान खेप्नु पर्दैन थियो, भगवान सधै साथ रहुन तपाईहरुको...

  • @laxmibhatta9429
    @laxmibhatta9429 4 ปีที่แล้ว +2

    Sabae interviews harulae kati kati Herne ma aaj ek second Pani nabirae yo interview heriyo
    Atyantae khusi lago yo Jodi dekhera
    God bless them

  • @rdbhatta1033
    @rdbhatta1033 3 ปีที่แล้ว +6

    We need more people like you !!!

  • @sumithapa8545
    @sumithapa8545 5 ปีที่แล้ว +2

    Wwwooouuu nice sarai bujani dai both of 😍😍😍😍👍👍👍👍👍

  • @AaAa-lx2te
    @AaAa-lx2te 5 ปีที่แล้ว +32

    अाजकाे कार्यक्रम सहि र राम्रो लागेयाे

  • @shilamallachand6660
    @shilamallachand6660 5 ปีที่แล้ว +1

    महान पुरुष,god bless to both of you.

  • @sushilashrestha4993
    @sushilashrestha4993 5 ปีที่แล้ว +14

    What a wonderful man. He deserves a trophy for his compassion, love and caring for another human being. Thank you. Hope there are more Nepalese man like you.

  • @pabigurung2901
    @pabigurung2901 5 ปีที่แล้ว +4

    Wow thanyabad tapai Lai

  • @janukarautkarki7360
    @janukarautkarki7360 3 ปีที่แล้ว +1

    यति महान मान्छे आजको दुनियाँमा पनि भेटिदाे रैछ ।

  • @thanksyou9650
    @thanksyou9650 5 ปีที่แล้ว +6

    म शिरयस भयर भन्दैछु ।
    म सिम्पल युबा हुम मेरो पनि यस्तो घटना त हैन, जे होस् म पनि एक सोझी र उमेर केही बढीको जीवन संगिनीको खोजिमा छु
    सरी तर मलाई आफ्नै काष्ठको मात्रै ।

    • @kabitabhatt1433
      @kabitabhatt1433 4 ปีที่แล้ว

      Name dinu bhayako 6ain ka paryo hola

  • @keshbahadur5461
    @keshbahadur5461 4 ปีที่แล้ว +1

    मिडिया मिस लाई नमस्कार र चेतमान सर र र्नमला मिस लाई पनि नमस्कार छ सर र मिसको बिहे एउटा फिलिमको काहानि जस्तै नै भएको रहिछ धेरै खुसिलाग्यो चेतमान सरको धेरै राम्रो सोच मानवीय मा गुण भनेको यस्तै गुण बाट नै थाहा पाईन्छ र दुबई को जिबन र छोराछोरी हरूको जिबन सुख्मय बितोस धन्यवाद

  • @smritiadhikari9348
    @smritiadhikari9348 5 ปีที่แล้ว +1

    चेतनाथजी हजुर महान पुरुष हुनुहुदो रैछ।हजुर को जोडी सधै सुख का साथ बितोस।।मान्छे को जिन्दगी मा के के लेखेको हुन्छ।तो भोग्नु पर्दोरहेछ ।भाग्य को खेल ।।