सुन्दर जोडी। हरिवंश जीले लामो समय देखि समाजलाई राम्रो खुराक पस्किरहनु भएको छ। आज आएर उहाँ राष्ट्रिय ब्यक्तित्वको सिंढी चढ्दै हुनुहुन्छ। यो धेरै खुशीको कुरा हो। पहिलो जीवन संगिनीको बिछोडको घाउ कहिले निको नहुने जस्तो भए पनि रमिला जीको सुझबुझपूर्ण ब्यवहारले यो कुरालाई बिर्साएको जस्तो लाग्यो। यो जोडिको दाम्पत्य जीवन बढी भन्दा बढी सुन्दर र सुखमय रहोस कहिले पनि कुनै कुरामा ठेस नलागोस धेरै धेरै शुभकामना। प्रस्तुति सुन्दर छ। सबैको जय होस ❤🎉😢
महिला भनेको त रमीला भाउजु जस्तो हुनुपर्छ कति राम्रो साेच बिचार सबै महिला हरु काे साेच बिचार भगवान् ले यस्तै दिय राम्रो हुनेथियाे महिला ले गरदा नै घर साेरग हुने हाे
द्रोसो आमाले जति राम्रो गरेपनी छोराछोरी लाई समाजमा राम्रो दृश्यले हेर्दैन्नन सौतेनी आमा त हो भनेर तृष्णा गरेको प्रशस्त देखियो।यो जोडीको परिवार हेरेर सिक्नुहोस।सम्मान 🙏🙏महान जोडीलाई ।
यो पिरती कार्यक्रममा हरि बंशआचार्यको जोडीको अनुभव सुन्न पायौं रमाइलो लाग्यो । एउटै समयमा श्रीमती गुमाउनु भएका र एउटै समयमै सम्बन्धमा जोडिएका अर्को जोडी साहित्य्कार कृष्ण धराबासीको जोडीलाई पनि तपाईंको कार्यक्रममा बोलाउन मिल्ने भए उहाँहरुको पनि अनुभव सुन्न पाइन्थ्यो । धन्यवाद ।
म खाना बनाउछु, हुबर लगाउछु, भॉडा माझ्छु, लुगा धुन्छु प्राय सबै काम मा सघाउछु किनकी घरको काम केटी मान्छे को मात्र हैन र पुरूष हरूले बुझ्नु जरूरी छ होला। Life is yours, as long as you and yours family happy the world is happy.
छोराहरुलाई पनि दाइ, अनि बाउलाई पनि दाइ यी पत्रकारले हरिबम्स आचार्यलाई अङ्कल भनेर बोलाएको भए हुने, धेरै पत्रकारको कम्जोरी छ हाम्रो नेपालमा आफू भन्दा माथिल्ला उमेर र पदाधिकारिहरुलाई सम्मान गर्ने सस्कार छैन देखिदैन,! यो उदाहरणिय जोडिलाई सुस्वास्थ्य दीर्घायुको कामना !!
कत्ति राम्रो छ है! हरि बँश सरको जोडी।
सारै रोमान्टिक इन्ट्रिभिव खु सी महसुस लाग्यो केही कुरा सिकाई पनि हो।सलाम छ देश का कलाकार सिरिया बाट।
बिवाहा गर्नु भएको मा धन्यवाद छ किनभने एक्लै जिन्दगी बिताउन धेरै गारो हुन्छ।
❤❤❤❤❤❤
कति राम्रो जोडी ,सदा खुशी देख्न पाउ । मेरो श्रीमान् र हरि दाईको सोच एकै रहेछ घरको काम गर्ने कुरामा 😍😍
Bi
Mamta Malla
जे हुन्छ राम्रै को लागि हुन्छ चाहे तियो मानव जीवन मा होस् वा यो दुनिया, वा यो ब्राह्मन्ड मा, जोडी राम्रो छ, नया जोडी लाई सुभकामना
हरीवंश जी को जोडी साच्चै उदाहरणीयनै छ जोडी साच्चै राम्रो सुपर लाग्छ सँगैको इन्टरभ्यु हेर्ने सारो रहर थियो आज पुरा भयो l धन्यवाद फर्सी नेटवर्क l
hahaha
@@sushmitabaral5431 😀😀😀😀😀😀😀😀
Nice
इइभ्ज्ज्फ
Namaskar dai bhauju hajur laru lai mero tarfa bata samna sath mero 10 amla jodi
सुन्दर जोडी। हरिवंश जीले लामो समय देखि समाजलाई राम्रो खुराक पस्किरहनु भएको छ। आज आएर उहाँ राष्ट्रिय ब्यक्तित्वको सिंढी चढ्दै हुनुहुन्छ। यो धेरै खुशीको कुरा हो। पहिलो जीवन संगिनीको बिछोडको घाउ कहिले निको नहुने जस्तो भए पनि रमिला जीको सुझबुझपूर्ण ब्यवहारले यो कुरालाई बिर्साएको जस्तो लाग्यो। यो जोडिको दाम्पत्य जीवन बढी भन्दा बढी सुन्दर र सुखमय रहोस कहिले पनि कुनै कुरामा ठेस नलागोस धेरै धेरै शुभकामना। प्रस्तुति सुन्दर छ। सबैको जय होस ❤🎉😢
सुरु देखि अन्त्य सम्म हेरियो सारै राम्रो पिरतिका कुरा दाजु भाउजू अनि प्रस्तोता मा हार्दिक नमन 👏
चिना हराएको मान्छे सुनेर यो अन्तर्वार्ता हेरियो।धेरै नै प्रेरणादायी लाग्यो।।
Ph
Same
यति राम्राे भाउजू पाउनु भयाे हरि दाइ पहिलेकाे भाउजुकाे याद हरायाे हाेला है ... संसार यस्तै हाे !
PuraiHarayo
महिला भनेको त रमीला भाउजु जस्तो हुनुपर्छ कति राम्रो साेच बिचार सबै महिला हरु काे साेच बिचार भगवान् ले यस्तै दिय राम्रो हुनेथियाे महिला ले गरदा नै घर साेरग हुने हाे
Kati ramailo... Kati dherai Maya ek aarkama... Kati Gyani.... Kati understanding... Akdam respectful jodi... 🙏🙏🙏❤️❤️❤️
ऐसतो हसफेन त भाग्य मा लेखेको हुनुपर्छ सर हजुर जस्तो सोच भएको हसफेन सबै को भाग्य मा होस
कार्यक्रम राम्रो लाग्यो हरि बम्स आर्चय सर लाइ तेसै मह सन्चार भनेका होइन फेरि पनि पुन यक पटक धेरै धेरै राम्रो लाग्यो ।
द्रोसो आमाले जति राम्रो गरेपनी छोराछोरी लाई समाजमा राम्रो दृश्यले हेर्दैन्नन सौतेनी आमा त हो भनेर तृष्णा गरेको प्रशस्त देखियो।यो जोडीको परिवार हेरेर सिक्नुहोस।सम्मान 🙏🙏महान जोडीलाई ।
भाग्यमानी हुनुहुन्छ, हरिबँश सर हजुरले असल श्रीमति पाउनु भएको छ। साँचै असल श्रीमति पाउनु भएकोमा बधाई टक्र्याउँदछु। हजुर्को परिवारमा सधै भरि खुसी देख्नु पाइसो् सर।
Dherai khusi lagyo interview herera. God bless both of you sir n madam.
खुसी लग्योसंस्कर मान्नु हुद्दो रहेछ।धन्यबाद मेडम र मेडो।लागि।
धेरै राम्रो साथै दुबैलाई शुभकामना
मेरोपनी यस्तैघटना हो। दुइजनाकोजोडी कतीराम्रो। बधाइछ मेरोतर्फबाट। शुभकामनापनी।
मान्छेलाई छिटोबूढो हुनेभनेको टेन्सेन पिरचिन्ताले र एक्लोपनले नै रहेछ यो कुरा हरीबंश दाईको हेरेर सीक्नुपर्छ हामी सबैले मान्छे अात्मादेखी नै खुसी भयोभने नराम्रोपनी राम्रोहुने रहेछ सायद हरिबंश दाई एक्लै बस्नु भएकोभए सायद अाजसम्म यतीको हुनुहुदैनथ्यो होला सधै यसरीनै हाँसीखुसी देख्न पाईराखु दाइ भाउजुलाई शुभकामना
श्रीमान श्रीमती त यस्तो हुनुपर्छ हरि बंस आचार्य को जस्तो 👌👌🙏🙏❤️❤️
एउटा उदाहरणीय जोडी जसबाट हामीले धेरै कुरा सिक्न जरुरी छ ❤️❤️
Shushma Rai ho hai😂
Uyyytttt
sachi ho ni hai yek dam respectable person
@@tenupokhrel6736 m
@@tenupokhrel6736 cf
Legend!! Inspirational couple!! Hatsoff!!
Yo dd lai ta maile pahila2 bata dekheko dd ho.usako ghar cheuma mero aatheko ghar x.so nice jodi sadai khusi rahano
Love u haribangshi ji congratulations
such a lovely and inspiring jodi.
Ekdum man parne Jodi ....bhauju bata kasto positive vibe aaucha malai jun interview ma pani.lots of ❤️
legendary actor lai interview line .... patrakar pani legendary hunu awasekh xa...
Beautiful Couple, God bless them always 🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
यो पिरती कार्यक्रममा हरि बंशआचार्यको जोडीको अनुभव सुन्न पायौं रमाइलो लाग्यो । एउटै समयमा श्रीमती गुमाउनु भएका र एउटै समयमै सम्बन्धमा जोडिएका अर्को जोडी साहित्य्कार कृष्ण धराबासीको जोडीलाई पनि तपाईंको कार्यक्रममा बोलाउन मिल्ने भए उहाँहरुको पनि अनुभव सुन्न पाइन्थ्यो । धन्यवाद ।
th-cam.com/video/w3blQrI2kIw/w-d-xo.html
आँखा नलागोस यो दुनियाको 😍😍😍😍😘
Nice interview love it. Radhika you are so pretty.
महाननायक कलाकार हरिबंश जी को फ्यान यता हाजिर हो❤
❤⬇
Time Pass TV Nepal jodi ekdamai suhaudo xa hari jeu
ioiu
@@bikashacharya5651 @ 6
@@bikashacharya5651 true a
q crtipopsŕu h8 2ūšqģ6
म खाना बनाउछु, हुबर लगाउछु, भॉडा माझ्छु, लुगा धुन्छु प्राय सबै काम मा सघाउछु किनकी घरको काम केटी मान्छे को मात्र हैन र पुरूष हरूले बुझ्नु जरूरी छ होला। Life is yours, as long as you and yours family happy the world is happy.
Wowo lot of respect both of you 😍😍😍😍😍😍😍😍😍😍😍😍
I felt wonderful watching this video!!
Thank you for this incredible interview!!
Very good jooddy god blessing your life tq god
Well Done Dhai & Vhaju ma kwt To.
सार्है खुशी लाग्यो याहाहरुको कुरा सुनेर
Great guy.. I got chance to meet haribansha.. Dai.. Babaal soul
Saroi ramro mileko jodi hari dai and Ramila bhaujuko 👌👌👌💞
dubai janako second inning best xa...great respect for u both😘😍
Yo jodi dekhera kasto aaris lagyo kati mileko hai love u both
अती राम्रो फेमिली ।
❤❤❤❤❤❤❤❤ hari bansha lover🎉🎉
कती मायालु जोड़ी
लेजेन्ट भनेको लेजेन्ट हो रादिका जि लाइ धन्यवाद छ राम्रो कुरा कानी राधिका जिको मिठास बोलि
Lovely couple.from kathmandu.
रमिला भाउजुप्रति सम्मान तिन गुना बढ्यो । थ्याँक यु । सबैभन्दा उत्कृष्ठ अन्तर्वार्ता ।
हाम्रो देश को महापुरुस सलाम हरि दाइ
नमस्कार तपाईहरुको दम्पत्य जीवन खुशी शान्ती र स्वस्थ रहोस।
Mitho maya hajurharu ko sadhai yashari nai bitos gindaki 🙏
Beautiful couple god bless both ✋✋💞💞💞
Kati ramro sunda kati khusi lagxa sabai samaj yastai vaidiy kati ramro hunthyo
छोराहरुलाई पनि दाइ, अनि बाउलाई पनि दाइ यी पत्रकारले हरिबम्स आचार्यलाई अङ्कल भनेर बोलाएको भए हुने, धेरै पत्रकारको कम्जोरी छ हाम्रो नेपालमा आफू भन्दा माथिल्ला उमेर र पदाधिकारिहरुलाई सम्मान गर्ने सस्कार छैन देखिदैन,! यो उदाहरणिय जोडिलाई सुस्वास्थ्य दीर्घायुको कामना !!
सारै राम्रो मिलेको जोडि छ
नाइस जोडिलाइ बधाइ छ
Beautifull couple dai didi missing u 😍😍😍😍😍😍😍😍😍😍
सुन्दर जोडि 💖💖👌
Sabbaai kura ekdam ekdam nai ramro lagyo ani udaharaniya jodi hunu huncha waha haru.. Tara pahilo srimati biteko 2 barsa mai kasari bulihalnu bhayo.. Waha lai dherainai maya garnu hunthyo hari ji le kati chito ghau niko bhayera birsinu bhayeko ma chai achamma lagyo.. Sayad tyo dherainai maya garney manchele kailepani teti chito birsana chahi sakdaina ani teti chito arko tarfa dhyaan lagayeni lagdaina jasto lagcha😭😭
Tara waha haruko jodi chai dherai ramro lagyo 💕
रमाइलो लाग्यो !
Wow kati ramro jodi❤❤😍😍🙏🙏
शुभकामना छ।
Ramro xa samaye sanga jivan chalaune ho hjr
Jay hosh hajur haruko jodhi
Good thought and intellectual perspective think...society should goes with good vibes
Kati ramro Jodi malaita daha lagyo god yo jodi sadhai yestai hosh
Beautiful cupal
Dherai dharai shuvakamana x hajur haru Dubai Jana lai
Such a beautiful and inspirational couple 💜💜
Inspiring couple respect ✊
%0
रियल लाईफमा अनि रिल लाइफमा जे गर्दा नि उदाहरण बनेको सुन्दर जोडी 🙏🙏🙏
Big Respect sir....
पिरती को कुरा राम्रो कार्यक्रम रैछ
Video ramro lagyo.happy life.uhaharuko interviewle hamiharuko abuj samajlae ramro sandesh dinuhunx.
Ek dam pogetive soch hari sir ko
उदाहरणीय जोडि🙏❤️
Waha haru ko dampatya जीवन को shubha kamana dina chahanchhu
beautiful
Wow Ati Sundar jodi 👌👍🧡♥️
Great
😍👫 अति सुन्दर जोडी 😍
उदाहरणीय जोडि
HARIBANSH SIR
DUBAI JANA LAI SHUBHA KAMANA
❤❤❤❤❤
हरि दाई लाई जस्तो मलाई पनि नेपाल नै मन पर्छ नेपाल जस्तो कहॉ पाईन है दाई
Ek dam ramaro jodi god bless hari daju n vauju miss u
Anchor mahodaye sarai beautiful i like to my Deep heart godbless u
Kati ramri vauju man pani tyetinae ramro x
Uncle you are always wonderful ❤️
so happy to see them both so happy. chino harako manche sune si ta atti nai garo vathyo.
नेपाली कलाकारिता जगतमा (अभिनयको हिसाबले) कोहि साच्चै महानायक छ भने यै हरिबहादुर नै हो । खासमा हमाल दाई भन्दा हरिवंश नै महानायक हो ।
Good sir
beautiful mis hari sir ni dherai ramro actor hununx good jodi
Derai ramro kura ho yo ta sabai ko chora buhari yestai ho
Inspirational couple
Salute Sir And Madam....
नमुना जोडिको अन्तर्वार्ता धेरै राम्रो छ।
Very good decision
Sweet couple😍😍 god bless u both
ramailo bhayo. pharsilai dhanyabad .