रवि र डा.मुकुलको रातारात सिंहदरबारमा बैठक :प्रचण्ड,ओली छाडेर बालेन संग मिल्ने तयारी !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 มิ.ย. 2024
  • #headlinenepal #sanjeeb #rabilamichhane #drmukuldhakal #raswapa #sansad #sansad #drtoshimakarki
    रवि र डा.मुकुलको रातारात सिंहदरबारमा बैठक :प्रचण्ड,ओली छाडेर बालेन संग मिल्ने तयारी !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    TH-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

ความคิดเห็น • 1.3K

  • @sanjeevpaudel741
    @sanjeevpaudel741 2 วันที่ผ่านมา +290

    100% सहमति बालेन सङ्ग मिल्नु नै विकल्प हो

    • @rgj151
      @rgj151 2 วันที่ผ่านมา +8

      ritidai gareako desh dulearw aunu bha xa mahamantri jiu
      eak patak airport ma jana laka lai ne vetna janus bhanxu rw sakea samma sarkar ma bhako bela aba bidhesh ma raheaka nepali lea ne vote garna milnea banaunus na ki sarkar xodneq soch lai badi dhyan diyerw party fornea bhannea aafwa lai parthamikta nadina mero anurodh
      aru party haina yo
      yo bharkhar ayeako naya party ho rw
      yeha neta haru xan
      aru desh lea chalayeako poppet haru xaina yo bujirhaknu jaruri xa
      rw yeadi janatalea yo bujideako bha mafi mafi gardaina thea
      rw sarkar ma janu uchit xa kina ki
      aba arko pali election jitnea ho bhanea eakai patak satta ma jada meso ne paunu pareo ne feri
      ailea experience gain hudai xa
      janata lai sakdo brainwash tw media rw tei poppets haru lea garirako xan rw yesto mafi ko kura aaira xa
      matra foreign land ma bhako nepalese citizen lea vote garna paunea ho bhaneane arko pali swotantra party ko bahumat pakka jasto xa
      rw mahamantri ko report ma lack teai kura xa yeha bhaka haru tw purai brainwashed nai xan yo comment garnea haru jasto ( not all)
      rw yeadi sarkar ma nagako bha kam kasari hunxa bhannea rw kasari garinxq bhannea kura lai swotantra kai neta lea pailo patak nepali janata lai mahasus gareaako hola rw yo antim chai pakkai haina hola

    • @bishan124gaming5
      @bishan124gaming5 2 วันที่ผ่านมา +2

      बालेन हर्क गोपाल अरु चही काम छैन र सव पा पार्टी काम छैन पुरानो पार्टी नंया केही फरक पर्देइना

    • @ashokadhikari4147
      @ashokadhikari4147 2 วันที่ผ่านมา +7

      भने पछि बालेनलाइ पतन बनाउन भुमिका खेल्दैछौ।

    • @narayennarayen5413
      @narayennarayen5413 2 วันที่ผ่านมา

      Nado jasto kura nagara na bhai😊​@@bishan124gaming5

    • @karkeekumar1085
      @karkeekumar1085 2 วันที่ผ่านมา

      Lal salam rspp ka comred haru

  • @ghimirerohitghimire1530
    @ghimirerohitghimire1530 2 วันที่ผ่านมา +140

    हो यक दम सहि हो! प्रदेस खारेज गर्नु पर्छ ,१००% , र प्रत्यक्ष जन निर्वाचित प्रधानमन्त्री हुनुपर्छ !

    • @karkeekumar1085
      @karkeekumar1085 2 วันที่ผ่านมา +2

      Lal salam rspp ka comred haru

  • @rajendrapoudel6674
    @rajendrapoudel6674 2 วันที่ผ่านมา +79

    डा.मुकुल ढकालका धारणा 100% सहि छ,यसलाई अध्यक्ष रबि लामिछानेले ग्रहण गर्नु पर्छ।

  • @parmanandbadu2747
    @parmanandbadu2747 2 วันที่ผ่านมา +25

    बालेन लाई प्र धान मन्त्री र रबि लाई गृह मन्त्री बनाएर देश लाई सुधार्नु पर्छ

    • @brindaneupane5819
      @brindaneupane5819 2 วันที่ผ่านมา +2

      वाआआआअ ! ! ! ! क्या मैले सोचेकै कुरा आयो है यहा त

  • @umangagurung1100
    @umangagurung1100 2 วันที่ผ่านมา +211

    माहामन्त्री मुकुल ढकालको प्रतिबेदन पार्टिको लागि सराहनीय छ,,

    • @karkeekumar1085
      @karkeekumar1085 2 วันที่ผ่านมา

      Lal salam rspp ka comred haru

  • @Tmglok
    @Tmglok 2 วันที่ผ่านมา +179

    100%ठिक भन्नुभाे मुकुल सर युवा नेता एक हुनुपर्छ
    देशको लागि ।

    • @devendraangbo5830
      @devendraangbo5830 2 วันที่ผ่านมา +1

      सबै युबा एक हुनु पछॅ संघियता सहि रुपमा लागु गरौ

    • @karkeekumar1085
      @karkeekumar1085 2 วันที่ผ่านมา +1

      Lal salam rspp ka comred haru

    • @bishnudahal9418
      @bishnudahal9418 2 วันที่ผ่านมา +1

      राष्ट्रिय सौतान्त्र पार्टी बलेन सहा संग मिल्नु नै राम्रो होला

    • @karkeekumar1085
      @karkeekumar1085 2 วันที่ผ่านมา

      @@bishnudahal9418 lal salam rspp ka comred

    • @karkeekumar1085
      @karkeekumar1085 2 วันที่ผ่านมา

      Lal salam rspp ka comred haru

  • @bhatatpaudel3432
    @bhatatpaudel3432 2 วันที่ผ่านมา +37

    महामन्त्री डा.मुकुल ढकाल जी ले दिएको प्रतिवेदनलाई निसर्त स्विकार गर्नुपर्छ जय घण्टी

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l 2 วันที่ผ่านมา +6

    राष्ट्रिय स्वतन्त्र पार्टी समाप्त बनाउने योजनामा ठुला दल लागेका छन् ! राम्रोसँग सचेत हुनुपर्छ !

  • @narayanpaudal6884
    @narayanpaudal6884 2 วันที่ผ่านมา +152

    मुकुल सरकाे कुरालाई रबि दाईले र पाटिले समीक्षा गर्नुपर्नेछ बालेन ,गाेपि हमाल र रबि दाइ यक हुनुपर्दछ

    • @prembhujel9839
      @prembhujel9839 2 วันที่ผ่านมา +2

      👍️👍️👍️

    • @user-cw4ux4xn8w
      @user-cw4ux4xn8w 2 วันที่ผ่านมา +1

      सहि हो

    • @RajKumar-sk7bk
      @RajKumar-sk7bk 2 วันที่ผ่านมา +1

      Righr

    • @RajKumar-sk7bk
      @RajKumar-sk7bk 2 วันที่ผ่านมา

      Right

    • @krishnaghimire67
      @krishnaghimire67 2 วันที่ผ่านมา

      ऊ 0 0😮ऊ ऊऊऊ😮ऊऊऊऊ​@@prembhujel9839ऊ😮😮😮ऊऊऊऊऊऊ😮ऊऊ

  • @user-qy1iz4nk9c
    @user-qy1iz4nk9c 2 วันที่ผ่านมา +95

    समय मै पार्टी लाई दुर्घटना हुनबाट बचाउन पहल गर्ने मुकुल ढकाललाई धन्यबाद।

    • @karkeekumar1085
      @karkeekumar1085 2 วันที่ผ่านมา

      Lal salam rspp ka comred haru

    • @dipakghimire1756
      @dipakghimire1756 วันที่ผ่านมา +1

      समय मैपाटीलाई दुघॅटनाहुनबाट बचाऊन पहल गनॅ मूकुल ढकाललाई धन्यबाद यस्स बिसयमा पाटिमा बिसेस छलफल गरीयोस

    • @karkeekumar1085
      @karkeekumar1085 วันที่ผ่านมา

      @@dipakghimire1756 lal salam rspp ko comred

  • @reshamkhadka1970
    @reshamkhadka1970 2 วันที่ผ่านมา +13

    माहामन्त्री मुकुल ढकाल ज्यु को भनाई 100% right छ

  • @BalBahadur-kh
    @BalBahadur-kh 2 วันที่ผ่านมา +32

    Dr मुकुन्द ढकाल सर तपाईंको भनाइ र गराइ यक दम ठिक छ यदि यदि रबि नसच्चिय रा स्व पा बीच बाटोमै अलपत्र हुने निश्चित छ !अजै हामीलाई आस छ यो देश को बेथिति बेसङ्गती सङ्घ्यता ख्यारेग गर्नु पर्छ यसमा हामी जनता तपाईंको साथमा छौ।बाकी तपाईंको हातमा छ मर्ने या बाच्ने ....🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr 2 วันที่ผ่านมา +110

    ढकाल जि भन्नुभएको प्रतिबेदन १००% सहि छ जनताले चाहेको ढकालको प्रतिबेदन जस्तै हो रविले ढकालको कुरा नटेरे रविको साथ छोडिन्छ।

    • @karkeekumar1085
      @karkeekumar1085 2 วันที่ผ่านมา

      Lal salam rspp ka comred haru

  • @kushangsherpa4217
    @kushangsherpa4217 2 วันที่ผ่านมา +42

    प्रदेश प।ल्नु सकिन्दैन
    यसल।ई छिटोभन्दा छिटो ख।रेज नै
    गरिनु पर्छ 🎉🎉🎉

  • @kamaljungkunwar3204
    @kamaljungkunwar3204 2 วันที่ผ่านมา +12

    म पनि सहमत छु है dr मुकुल जी को भनाइ मा, अब बेला भएको छ एकपटक गहन अध्ययन गर्नुपर्ने भएको छ, रवि जी लाई पनि राम्रो मौका हो यो नई 🤷🫡जय देश जय घण्टी

  • @aavash____8600
    @aavash____8600 2 วันที่ผ่านมา +7

    बल्ल राप्रपाको मुद्दामा आउनु भएछ खुसी लागेउ Dr.साप तपाईंको विचार कुरा सुन्दा तपाईंको बोलीमा दम छ तपाईँ धेरै सक्षम व्यक्ति हुनुहुन्छ इडियाको UP मा २५ करोड जनसख्या भएको ठाउँ मा १उता मुख्यमंत्री काफी हुन्छ हाम्रोमा किन चाहियो यति धेरै मन्त्री प्रदेश सबै खारेज गर्नु अनि मात्र विकाश हुन्छ जम्मा १४ जान सांसद बनाऔं दिमाग छ भने

  • @-Rr1990
    @-Rr1990 2 วันที่ผ่านมา +60

    रा.स्व.पा. नयॅा पार्टी भएकोले जनताको आवाज अनुसार UP TO DATE हुन जरुरी छ। मुकुल ढकालबाट आएको समिक्षा प्रतिवेदनले दललाई बलियो बनाउने आशा छ। जय नेपाल

    • @karkeekumar1085
      @karkeekumar1085 2 วันที่ผ่านมา

      Lal salam rspp ka comred haru

  • @brikhagurung9600
    @brikhagurung9600 2 วันที่ผ่านมา +67

    जनता को माग हो पुरानो परटि म जनु हुन्न डा मुकुन्द जि को कुरा सहि छ हामि ले असा गरेको रबि जि बाटा हो

    • @karkeekumar1085
      @karkeekumar1085 2 วันที่ผ่านมา

      Lal salam rspp ka comred haru

  • @JJack-ee6dy
    @JJack-ee6dy 2 วันที่ผ่านมา +14

    एक आशा... हर्क,बालेन,गोपी त छदैछन...! तर अर्को आशाबादी रबि अझै पनि सकिसकेको चहि छैन... अब ठुलो पुरानो पार्टीको जाली खेल बुझ्न जरुरी छ...!!

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 2 วันที่ผ่านมา +18

    खै रबि ले बिस्वास गुमाय जमानत जोगाउन गारो छ 84 मा

  • @surendrabhandari7235
    @surendrabhandari7235 2 วันที่ผ่านมา +33

    प्रदेश खारेज हुनु पर्छ

  • @bhimdarlami9800
    @bhimdarlami9800 2 วันที่ผ่านมา +47

    84 भन्दा अगाडि केही गर्नुश रबि सर सबै काम बिच्मा न छोड्नुश पूरा गर्नुश सबै जनता ले अनि बिस्वाश गर्छ

    • @karkeekumar1085
      @karkeekumar1085 2 วันที่ผ่านมา

      Lal salam rspp ka comred haru

  • @hiralalparajuli5843
    @hiralalparajuli5843 2 วันที่ผ่านมา +17

    यो मुकुल ढकाल को भनाइलाई सर्वसहमतिले पारित गर्नूपर्छ

    • @narayandattasubedi7960
      @narayandattasubedi7960 2 วันที่ผ่านมา

      पुराना पाटि मा आफै दाेसि भएकाे हुँदा ईबाट सुधार हुँदै हँदैन त्यसकाे उदारण नारायण काजि हाे नारायण काजि फेल गरेर रबिलाई सफलताअस्मभव

  • @user-gx6ok1cb4x
    @user-gx6ok1cb4x 2 วันที่ผ่านมา +12

    देशै बनाउने हो भने रबि बालेन हर्क एकठाउमा आउनै पर्छ जबर्जस्त निर्णय होस ।

    • @TimalsinaRaj-qb2to
      @TimalsinaRaj-qb2to 2 วันที่ผ่านมา

      हके पागल ले के गरछ र बाे

  • @basantrawat8936
    @basantrawat8936 2 วันที่ผ่านมา +34

    पार्टी सभापति रबि लामिछाने ज्यु पार्टी महामन्त्री डाक्टर मुकुल ढकाल ज्युको 100% सहमती हुनु पर्दछ। यसैमा पार्टीको भलाई छ।हामी पार्टीका साधारण सदस्य अनि जिम्मेवार पार्टीका पदाधिकारीहरु सहमति हुन जरुरी छ।नत्र बिबेकशिल साझा पार्टी जस्तो पार्टी तहसनहस हुनेछ ।चेतना भया। पार्टीको हित अनि पार्टी प्रतिको बिस्वास जोगाई राख्न तुरुन्तै यस प्रतिबेदनको समिक्षा गरि तुरुन्तै कार्यनयन अनिवार्य गर्नु पर्दछ।प्रदेश delet गर्न आवाज उठाउनु को साथै प्रत्यक्ष निर्वाचित कार्यकारिको कानुन बनायर ।हाल सम्मका सम्पुर्ण भष्टचारिको जरै देखि उक्काउनु पर्दछ।

  • @tejendrathapamgr1372
    @tejendrathapamgr1372 2 วันที่ผ่านมา +17

    बालेन सर संग मिलेर काम गर्नु धेरै उपयुक्त हुन्छ जय 🔔🔔जय रबि सर जय बालेन सर्💜💪💪💪

  • @purushotamkoirala9789
    @purushotamkoirala9789 2 วันที่ผ่านมา +10

    रबि लाई सभापति बाट हटाएर बाले्न लाई पाटिमा सभापति बनाएभने धेरै राम्राे पार्टी बनेछ रबि को हातमा यो पटि चैरासिमा सिदिने छ

  • @user-gb4og3di6l
    @user-gb4og3di6l 2 วันที่ผ่านมา +5

    यो चाहि सहि बिचार हो 100%सहि भनु भयो युवा नेता ऐक हुनुपर्छ।

  • @devmagar4518
    @devmagar4518 2 วันที่ผ่านมา +30

    महामन्त्रीको कुरा सहि लाग्यो अनि सहि हो
    कि प्रदेश चाहिँ खरेज गर्नु पर्छ भन्ने कुरा
    एकदाम गूड सलुट महामन्त्री ज्यु

    • @gumanchhetri516
      @gumanchhetri516 2 วันที่ผ่านมา

      Yes,,,👍,,,,

    • @jyotilalrana8375
      @jyotilalrana8375 2 วันที่ผ่านมา +1

      आम जनता यो अनावस्यक खर्चिलो प्रदेश लाइ पाली राख्न कदापी चाहदैनन। रा.स्वा. प. ले अब इन्तु किन्तु परन्तु न भनी प्रत्यक्ष निर्बाचित कार्यकारिणी र प्रदेश खरिजिको मांग बुलन्द पार्नु पर्छ।

  • @user-fj4xc8qi4d
    @user-fj4xc8qi4d 2 วันที่ผ่านมา +68

    ढकाल जी तपाई ले जे भनु भयो ठिक भनु भयो प्रदेश खारीज र पुराना पार्टीको साथ छोडनु पर्छ भने कुरा ठिक भने भयो

    • @rgj151
      @rgj151 2 วันที่ผ่านมา

      ritidai gareako desh dulearw aunu bha xa mahamantri jiu
      eak patak airport ma jana laka lai ne vetna janus bhanxu rw sakea samma sarkar ma bhako bela aba bidhesh ma raheaka nepali lea ne vote garna milnea banaunus na ki sarkar xodneq soch lai badi dhyan diyerw party fornea bhannea aafwa lai parthamikta nadina mero anurodh
      aru party haina yo
      yo bharkhar ayeako naya party ho rw
      yeha neta haru xan
      aru desh lea chalayeako poppet haru xaina yo bujirhaknu jaruri xa
      rw yeadi janatalea yo bujideako bha mafi mafi gardaina thea
      rw sarkar ma janu uchit xa kina ki
      aba arko pali election jitnea ho bhanea eakai patak satta ma jada meso ne paunu pareo ne feri
      ailea experience gain hudai xa
      janata lai sakdo brainwash tw media rw tei poppets haru lea garirako xan rw yesto mafi ko kura aaira xa
      matra foreign land ma bhako nepalese citizen lea vote garna paunea ho bhaneane arko pali swotantra party ko bahumat pakka jasto xa
      rw mahamantri ko report ma lack teai kura xa yeha bhaka haru tw purai brainwashed nai xan yo comment garnea haru jasto ( not all)
      rw yeadi sarkar ma nagako bha kam kasari hunxa bhannea rw kasari garinxq bhannea kura lai swotantra kai neta lea pailo patak nepali janata lai mahasus gareaako hola rw yo antim chai pakkai haina hola

    • @karkeekumar1085
      @karkeekumar1085 2 วันที่ผ่านมา

      Lal salam rspp ka comred haru

    • @rgj151
      @rgj151 2 วันที่ผ่านมา

      @@karkeekumar1085
      lal salam comrade
      comred hoinaw mula 😅

    • @karkeekumar1085
      @karkeekumar1085 วันที่ผ่านมา

      @@rgj151 kp prachande saga party ekata garne haina ra baa haru saga

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l 2 วันที่ผ่านมา +4

    कार्यकारी प्रमुख नै अबको विकल्प हुनुपर्छ !

  • @LilBahadurJargha
    @LilBahadurJargha 2 วันที่ผ่านมา +3

    ओके छ त बालेन सर सित पार्टीसिपेन गरर्नु नै सबैभन्दा उपयुक्त हुनेछ किनकि जय बालेन सर जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @manmayarai7069
    @manmayarai7069 2 วันที่ผ่านมา +76

    सहि हो डा क्टा मुकुल ज्यु को भनै सहि छ हो सबैले बुज्नु प्रछ

  • @romankarki6323
    @romankarki6323 2 วันที่ผ่านมา +23

    डा मुकुल ज्यु को साहसि कदम

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 วันที่ผ่านมา +6

    बालेन सगँ मुल
    मिल्नु बहुत राम्रो प्रदेश खारेज हुनु पर्छ।

  • @bishnukumarshrestha8077
    @bishnukumarshrestha8077 2 วันที่ผ่านมา +7

    परदेश खारेज गर्ने एजेन्डा वास्तवमै सही छ।🙏🏼🙏🏼🙏🏼

    • @Sudanonlinetv2024
      @Sudanonlinetv2024 2 วันที่ผ่านมา

      १००% ख़ारेज हुनू परछ यो सेतो हाती पॉलने ख़ोर मात्रै हो

  • @user-vh9fn7co4i
    @user-vh9fn7co4i 2 วันที่ผ่านมา +46

    मुकुल ढकाल को प्रतिक्रिया र प्रतिबेदन सहि छ किनभने रबि र रबिको पाटिमाजनताले गरेका आसा जो थियो अहिले त्यो भयन

    • @karkeekumar1085
      @karkeekumar1085 2 วันที่ผ่านมา +1

      Lal salam rspp ka comred haru

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf 2 วันที่ผ่านมา +3

    महामन्त्री मुकुल ढबाल ज्युले भनेको सहि हो प्रदेश खारेज हुनुपर्छ 👍️👍️👍️👍️♥️🙏🙏

  • @ramprasadshrestha3336
    @ramprasadshrestha3336 2 วันที่ผ่านมา +2

    डा मुकुन्द ढकालको प्रस्ताव सहि छ पार्टी रबि लामिछाने कै ब्येबहार र कारणले प्यारालाइसिस हुँदै छ आम जनताहरुले प्रदेस र संघीय सम्रचना नरुचाएको तथा यो प्रणाली नेपालको हितमा पनि नरहेको र जनताहरुले रास्वोपाको स्पष्ट नीति पनि नभएको यी पुराना दलहरुले ल्याएको ब्येबस्थालाइ काध हालेर हिडेकोले जनताहरुले रुचाएको छैन यो अवस्था रहिरहे पार्टी बिबेकशिल साझ पार्टी हुने चिन्ता छ र पक्का हो।

  • @user-xe5bx5bt3o
    @user-xe5bx5bt3o 2 วันที่ผ่านมา +6

    प्रदेश खारेज गरेर स्थानीय तहलाई बलियो बनाउनुपर्छ यो नेता उत्पादन गर्ने समय होइन सातवटा प्रदेशको ठाउँमा ७ वटा उद्योग खोलौँ। कम्तीमा पनि १० हजार युवालाई रोजगारी त दिन सकिन्छ।

  • @bimalramdhewaju9148
    @bimalramdhewaju9148 2 วันที่ผ่านมา +17

    १०० प्रतिशत सहि मुकुल जी

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 วันที่ผ่านมา +42

    रबि लामिछाने साच्चिकै नेपाल र नेपाली दाजुभाइको लागि राजनितिमा होमिएको होभने भ्रष्ट संसदीय ब्यबस्था फाल्तुको प्रदेश गाउपालिका खारेज गर्नतिर लाग्नुपर्छ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रीय ब्यबस्थामा जानुपर्छ यो आजको अवस्यकता हो फेल भैसकेको संसदीय ब्यबस्थामा मन्त्री भएर गफ लडाएर कामछैन कुनै अर्थ औचित्य छैन चेतना भया जय नेपाल आमा

    • @karkeekumar1085
      @karkeekumar1085 2 วันที่ผ่านมา

      Lal salam rspp ka comred haru

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 2 วันที่ผ่านมา +5

    मुकुल ढकालको प्रतिवेदन ठीक छ है🎉❤

  • @shivarimal8011
    @shivarimal8011 2 วันที่ผ่านมา +3

    सलाम छ डाक्टर साब लाई १००%सहि भननु भयो❤❤❤❤ राजतन्त्र जिन्दबाद ❤❤❤❤बालेन शाह जिन्दबाद ❤❤❤🙏🙏🙏🙏(रबि को पाटी छोडनु १००%सहि रबि बाट केही हुनेवला छहिन देस र जनताहरु को लागि।

  • @suryaman8998
    @suryaman8998 2 วันที่ผ่านมา +15

    रास्वापा महामन्त्री मुकुल ढकालले यथार्थ विश्लेषण गरेका छन् पार्टी र देश बचाउने हो भने बालेन्द्र र गोपीसँग मिल्नैपर्छ। पुराना भ्रष्टाचारी पार्टी केपी,प्रचण्डे, सेरेसँग मिल्ने, र भागबण्डा गर्न लागे आजिबन नेपाल बन्दैन। प्रदेश खारेज गर्नैपर्छ, के छ रविजी, विचार समयमै ध्यान पुर्‍याउने कि ८४ सम्म पार्टी सकाउने,?

  • @baburamneupane3116
    @baburamneupane3116 2 วันที่ผ่านมา +3

    प्रदेस खारेज गर्नु प्रछ पुराना दलको लाइन मा जानू हुदैन भन्ने कुरा यकदम ठिक छ मुकुन्द ढकाल को प्रतिबेदन पाटिले कार्य नन मा ल्यायो भने 84 मा बहुमत लेउछ जनता को अपेक्षा पनि तेहि हो

  • @chandrathapa5664
    @chandrathapa5664 2 วันที่ผ่านมา +4

    बालेन,रबि र गोपी मीलेर जानुपर्छ र प्रदेश खारेज गर्नुपर्छ अरूलाई पनि खारेज गरेर सघं र स्थानीय लाई बलियो बनाउनुपर्छ

  • @gomatimilsina7222
    @gomatimilsina7222 2 วันที่ผ่านมา +4

    देशमा रोजगारको अवसर प्राप्त गरेको छैन देशको बेजत गरेर बस्ने पदको लोब रबि रबि लाइ देस को र जनताको केहि गर्छ कि नयाँ नेताहरु ले भनेको यो पनि तेस्तै लोब मोह मा फस्यो मुकुन्द सरले जे भनुभयो यो टिक छ सत्य कुरा तितो हुन्छ रबि रासवपा नेता ले बुझ्नु आवश्यक छ

  • @chandankhawas4464
    @chandankhawas4464 2 วันที่ผ่านมา +43

    मुकुल जि को भनाइ प्रति म सहमत छु। रबि को काम गर्ने शैलि जनता लाई मन परेको छैन । कथनी र करनी रत्तिभर मिलेको छैन। दिमाग को ढक्कन समय खोलियोस रा. स्व. पा. ले । सबै को जय होश ।

  • @hemugurung5427
    @hemugurung5427 2 วันที่ผ่านมา +4

    मुकुल ढकाल जि काे कुरा सहि छ । रबि लामिछाने जि ले माननु र साेचनु पनरे बिषय हाे । जय घन्टि🔔🔔🔔🔔🔔

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 2 วันที่ผ่านมา +8

    मुकुल ढकाल सर काे साेचाई धेरै धेरै थिक छ

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l 2 วันที่ผ่านมา +4

    डाक्टर मुकुल ढकालको विचारमा मेरो पुर्ण सहमत छु !

  • @shivabhakti980
    @shivabhakti980 2 วันที่ผ่านมา +9

    मेरो दाजुले भन्नू भएको कुरा एक्दमै सहि छ । प्रदेश खारेज गर्नु, त्यो भन्दा अघि पुरानो दलसङ को सझेदारी टोडेर निस्किनु पर्छ रबिले गलत गरेको भान भयो अहिके अनि अब बालेन गोपाल हमाल सङ मिल्नु पर्छ । रबि अलिक कच्चा भए बोलेर मात्र हुन्न आफ्नो पर्टिको माया भएको एउटा रास्वपा लाई जोगाउने एक सच्चा ब्यक्ती डा.मुकुल ढकाल

  • @kbadhikri8418
    @kbadhikri8418 2 วันที่ผ่านมา +4

    100%सहमति छ सम्पूर्ण नेपाली जनताको जय घण्टी

  • @rajbasnet9562
    @rajbasnet9562 2 วันที่ผ่านมา +3

    डा. मुकुल ढकाल जि को कुरा 1000% सहि छ यो तरिकाबाट अगाडि बढ्यो भने 84 मा सोचेजस्तो हुन्छ नत्र नेकपा एस भन्दा तल पर्छ यो अकाट्य हो

  • @leomayank8422
    @leomayank8422 2 วันที่ผ่านมา +3

    100% सहि हो मुकुल जि अब कि सकिनु पर्छ कि सकाउनु पर्छ

  • @madankarki2964
    @madankarki2964 2 วันที่ผ่านมา +4

    एकदम राम्रो विचार खुसी लाग्यो हामीहरुलाई नेपाली जनताले चाहेको यही नै हो।

  • @ganeshshahi9987
    @ganeshshahi9987 2 วันที่ผ่านมา +3

    मुकुल ढकाल को प्रतिवेदन सहि छ, बोल्नु हुँदैन, बोले पछि गरि हाल्नुपर्छ, बोल्ने नगर्ने भयो, जुन पुराना पार्टी सँग ठ्याक मिल्छ,केही काम गर्न दिँदैनन भने सरकारमा रहनु भएन्,बाहिर बाट समर्थन दिएर भै हाल्छ। प्रदेश खारेज हुन जरुरी छ।

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l 2 วันที่ผ่านมา +2

    प्रदेश खारेज हुनुपर्छ !

  • @ashokmagar9948
    @ashokmagar9948 2 วันที่ผ่านมา +2

    म स्वतन्त्र पार्टीको सुभचिन्तक भएकोले महामन्त्री ज्यु को कुरा सुझाव 1000% सहि छ। बेलैमा सच्चिदै प्रदेश खारेज होस प्रधानमन्त्रीको प्रत्यक्ष चुनाव हुनुपर्छ। देशको कार्यकारी अब जनता आफैले चुन्न सक्ने बेवास्ता होस। अझै जनता साथमा छन। नभए फेरि .......होला।

  • @purnapurna8729
    @purnapurna8729 2 วันที่ผ่านมา +17

    अरे वा,,, पार्टी सभापति भनेकाे त यस्ताे पाे हुनुपर्छ!
    हाम्राे देश अवश्य बदलिने छ यसका लागि हामी जनता एक नम्बरमा तयार हुनुपर्दछ। रबि दाइ एकदमै सकरात्मक हुनुहुन्छ आशा छ धेरै हामी हेर्छाै, र गर्छाै पनि
    जय मेराे देश नेपाल आमा ❤️🇳🇵🙏

  • @nabinapyakurel9799
    @nabinapyakurel9799 2 วันที่ผ่านมา +4

    बालेन सँग मिल्नै पर्छl अब देश युवाहरु मिलेर बनाउनु को विकल्प छैन

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 2 วันที่ผ่านมา +2

    एक दम सहि भन्नु भयो मुकुल ढकाल सर हजुरलाई सलाम गर्छु जय घन्टी जय स्वाभिमान

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 วันที่ผ่านมา +3

    महामन्त्री मुकुल को भनाइ 100% Right छ ! यदि पुरानो पार्टी सङ्ग मिलेर जादा ०८४ मा पार्टी सक्किन्छ !

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 2 วันที่ผ่านมา +3

    प्रदेश खारेज , प्रदेश खारेज
    प्रदेश खारेज , प्रदेश खारेज
    गर्नु पर्छ पर्छ प्रदेश खारेज
    गर्नु पर्छ पर्ऱ्छ पर्छ

  • @user-td8uj8ke2g
    @user-td8uj8ke2g 2 วันที่ผ่านมา +3

    महामन्त्री को योसोच एकदमैइ राम्रो छ

  • @padamkumal5077
    @padamkumal5077 2 วันที่ผ่านมา +2

    मुकुन्द ढकाल g कुरा ठिक छ प्रदेश खारेज गर्नु पर्छ,,, प्रतक्ष्य pm निर्बाचन हुनु पर्छ 👌🏿🇳🇵

  • @prakashchitrakar3224
    @prakashchitrakar3224 วันที่ผ่านมา +1

    100% सही हो। प्रदेश खारेज गर्नुपर्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनपर्छ ।

  • @tikaadhikari7426
    @tikaadhikari7426 2 วันที่ผ่านมา +4

    💯 agreed with you.

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 2 วันที่ผ่านมา +3

    डा मुकुल जि रास्वपा बाट रविलाइ छिटो कार्बाहि गर्नुहोस महाबदमाश हुन यि पद पैसार स्त्री मोहका मान्छे हुन यि नेतृत्वमा हुदा भबिश्य छैन ।

  • @mansingtamang2182
    @mansingtamang2182 2 วันที่ผ่านมา +2

    देश को मुहार फेरिनुपर्छ नेताको होइन

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 2 วันที่ผ่านมา +1

    सबै भन्दा पहिले रबिको बोली र ब्यबहारमा एकरुप्ता हुनुपर्छ त्यस पछि प्रदेश खारेज र बालेन गोपि जस्ता ब्यक्तिहरुसँग सहकार्य गारेर अघी बढे मिशन ८४ सफल होला नत्र अहिलेको जस्तो पाराले सक्किन पनि बेर लाउदैन।

  • @Anubudra
    @Anubudra 2 วันที่ผ่านมา +9

    जय रबि

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907 2 วันที่ผ่านมา +5

    यो कुरा अति सहि छ् ❤❤❤

  • @pratapLama-oj8hi
    @pratapLama-oj8hi 2 วันที่ผ่านมา +2

    १००% डा मुकुल ढाकल को यो समिक्ष गर्नै पर्छ र आम युवा र देशले देश भक्ती छोरा खोजेकै छन आम युवा एक हौ।💪

  • @ritaacharya9983
    @ritaacharya9983 2 วันที่ผ่านมา +1

    एकदम राम्रो कुरा तपाईं युवा रवि बालेन हर्क गोपी ज्ञानेन्द्र शाहि मिल्नुस् यी पुराना पार्टी का नेता संग लड्न सजिलो हुन्छ हामी जनताको साथ छ ।

  • @prembhujel9839
    @prembhujel9839 2 วันที่ผ่านมา +6

    मुकुल जि आबेशमा आएर बोलेको प्रष्ट हुन्छ पार्टी बिरामी छ भने पार्टी भित्रै बसेर आन्तरिक रुपमा छलफल गर्नुभएको भए राम्रो हुन्थ्यो कि र जहासम्म बालेनसङ्ग मिलेर जाने कुरा छ त्यो त अत्यन्तै राम्रो कुरा गर्नु भो 🙏🙏🙏।

    • @Prisa29
      @Prisa29 2 วันที่ผ่านมา +1

      Balen sanga milnu ta tik ho harke sanga chai hoina hai

    • @prembhujel9839
      @prembhujel9839 2 วันที่ผ่านมา

      @@Prisa29 सहि कुरा 👍️

  • @YamKunwar-lw8ng
    @YamKunwar-lw8ng 2 วันที่ผ่านมา +3

    मुकुल जि को बिस्लेण सहि हो यी पुराना पाटिहरुको पछि लाग्ने हो र सङियताको पछ्यामा पछि नहट्ने हो भने रा स्व पा सिदिन्छ।यो 100% हो

  • @rajkumarthapamagar5240
    @rajkumarthapamagar5240 2 วันที่ผ่านมา +1

    महामन्त्री डा मुकुल ढकालले ल्याउनुभएको प्रतिवेदन एकदमै सही छ

  • @kamalshrestha2639
    @kamalshrestha2639 2 วันที่ผ่านมา +1

    राम्रो कुरा गर्नु भो मुकुल जि र रबि जि माथी हामी जनताको ठोलो आसा छ पक्कै पनि राम्रो गर्नु हुनेछ Good luck रा स्व पा ❤️❤️🤞🤞🔔🔔❤️❤️👍️👍️ जय घन्टी 🙏🙏💪💪

  • @saritakc1931
    @saritakc1931 2 วันที่ผ่านมา +5

    जति सुकै कुरा गरेपनि भोट चाहि ११लाख जनताले रबिलाइ नै दिएका हुन है ।साथि हो

    • @sujanrajbansishrestha5166
      @sujanrajbansishrestha5166 2 วันที่ผ่านมา +1

      रा स्व पा बनेकै रबि लामिछाने को कारण बनेको हो र पतन पनि रबि लामिछाने कै कारण हुदैछ । मुकुल ढकाल को प्रतिबेदन लाई स्विकार गर्दै नसच्चिने भए ८४ मा २-३ सिट मात्र हो आउने त्योपनी गठबन्धन गरे मात्र

  • @kajimanrai746
    @kajimanrai746 2 วันที่ผ่านมา +10

    कि त अब पार्टी फुट्यो कि त अब ओली प्रचण्ड गलाईयो

  • @rewatipandit8668
    @rewatipandit8668 2 วันที่ผ่านมา +1

    म कुल ढकाल सरले भनेको कुरा सही हो प्रदेश खारेज गर्दामा नै देशलाई धेरै सहज हुन्छ आफूले गर्न लागेका कामहरुलाई नछोडेर अगाडि बढिरहनुस् हिम्मत नहार्नुहोला। जय घन्टी जय पशुपतिनाथ जय रबि

  • @malashrestha3187
    @malashrestha3187 วันที่ผ่านมา +2

    प्रदेश खारेज गर्ने पर्दछ।देश मा ऋणको भार बढी रहेको छ किन न बुझेको हो वस्ताचरी हरुले😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @rgc2202
    @rgc2202 2 วันที่ผ่านมา +9

    प्रदेश खारेज त हुनैपर्छ राप्रपाले साख जोगाएकै प्रदेश खारेजको मुद्दाले हो अब रास्वपा र राप्रपा एक लाईनमा आए प्रदेश खारेजको बिशयमा यो दुबैपार्टी र देशको लागि सुभसंकेत हो!❤

    • @manmagar7403
      @manmagar7403 2 วันที่ผ่านมา

      राप्रपाले राजतन्त्र मुद्दा त्यागे भने एक हुने सम्भावना हुन सक्छ ।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 2 วันที่ผ่านมา +3

    महामन्त्री मुकुल ढकालको सहि विशलेषक छ ,म साधरण मान्छे हो राश्वपा ह्रासमा छ ,बेलैमा विचार नगरे 2084 को चुनावमा त्यहीँ हो मुस्किलले 4/5 सिट

  • @pashupatidhakal3859
    @pashupatidhakal3859 2 วันที่ผ่านมา +2

    रबि बोलेरै पाएको हो मन्त्री पद,पाएको पद ले बोलेर काम त गर्दैन काम गर्न क्षमता र दक्ष हुनुपर्छ।रबि बिलासि जीवन र राजामहाराजा भई सके। ढकाल को पछि नलागे जनता र देश ले त धोका खाएकै छन रबि ले पनि खान्छन।प्रश्न गर्ने ले ऊत्तर दिन नसक्ने, के हो यो तरिका जे पायो त्यहि बोलिदिने?? मेरो देश मेरै पाला मा बन्दैन कुनै माईका लाल छैन सबै चोरै चोर देशको तेत्रो सम्यन्त्र हात मा लिएर काम नगर्ने नालायक साबित भईसके रबि। 😭🙏🥀🇳🇵

  • @YeswantChaudhary-fd4rr
    @YeswantChaudhary-fd4rr 2 วันที่ผ่านมา +2

    बालेन र रबि मिल्दा चुनाव चिन्ह चिलिम राख्नुपर्छ

  • @sharmakishorsharma7186
    @sharmakishorsharma7186 2 วันที่ผ่านมา +8

    अब रवि,मुकुल,बालेन,गोपि,हर्क,स्वोर्निम,तोसिमा,सोबिता,सुनिल kc र सबै युवाहरु मिलेर देश चलाउनु पर्छ।
    मुकुल ढकाल काे कुरा 100% सहि छ 🙏 यो पर्देशहरु नि खारेज गर्नु पर्छ ।🇳🇵

  • @AjayBarali-uu3jf
    @AjayBarali-uu3jf 2 วันที่ผ่านมา +10

    रवि सर रास्पा अनि तपाई बाटा जनतालेलठुलो आसा र भरोस गरेका छन तपाईं हरू ले बाटो नबिराउनु होला जय 🔔🔔🔔🔔🔔

    • @kiransharma2656
      @kiransharma2656 2 วันที่ผ่านมา +3

      Do you know he is still in the correct path? I do not think so. he is lost already internationally or unintentinoally

  • @thakuriramrajahamal5513
    @thakuriramrajahamal5513 2 วันที่ผ่านมา +1

    चुनाव मा त त्यही एजेण्डा थियो,तर रबि जी ले बिर्सिनु भएको थियो सम्झाउनु भएको मा धन्यबाद

  • @user-wp7zf9oe8u
    @user-wp7zf9oe8u วันที่ผ่านมา +1

    माहामन्त्री भनेको यस्तो पो हुनुपर्छ सेलुट्छ हजुरलाइ

  • @Anubudra
    @Anubudra 2 วันที่ผ่านมา +30

    रबि जि बाट धेरै र अासा गरेका छाै

  • @KhadkaPrem-qc7ut
    @KhadkaPrem-qc7ut 2 วันที่ผ่านมา +4

    जय घन्टी जय रासोपा🔔🔔🔔🔔

  • @jhabilalgaire5775
    @jhabilalgaire5775 2 วันที่ผ่านมา +1

    Dr मुकुल ढकाल सही कुरा गर्दै हुनुहुन्छ।जनतालाई आश्वासन चाएको होइन जनतालाई काम गरेर देखाउनु पर्छ,आश्वासन त पुराना पार्टीहरुले देखाइसकेका छन्,यही हो भने रा स्व पा काम छैन,जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @rajbikramshah2002
    @rajbikramshah2002 2 วันที่ผ่านมา +1

    डा: मुकुल ढकाल तपाईको विश्लेषण शतप्रतिशत सहि छ।
    अहिलेको अवस्था यथावत रहे सम्म, बालेन शाहमा तपाईको पार्टी प्रवेश असम्भव छ, र स्वीकार गर्न सकिँदैन।
    त्यसैले पहिले आफ्नो पार्टीले हिडिरहेको बाटो सफा गर्नु होस्, नेपाली जनता सरल छन् तर मूर्ख छैनन्।
    चुनावमा गरेको वाचा कुर्सीमै सकिएको देखिन्छ। ..
    हो, फोहोर फाल्न फोहोरमै हात हाल्नुपर्छ, हात हाली सकियो' जे होस्, अब होसियार होऔं, नत्र फोहोरको थुप्रोमा सिसाका टुक्रा र खिया लागेका कीलाहरू पनि हुन्छन्- ...
    त्यसैले समयमै सोचौं ।
    धन्यवाद।
    शुभचिन्तक

  • @grgman8988
    @grgman8988 2 วันที่ผ่านมา +3

    Jaya ghanti jaya rabi🔔🔔

  • @nishashrestha7509
    @nishashrestha7509 2 วันที่ผ่านมา +4

    काङ्ग्रेस एमाले माओवादी अलि खुशी हुने भो म्ठिक्क भयो भनेर 🙏🙏🇳🇵🇳🇵

  • @devendraprasadtiwari5338
    @devendraprasadtiwari5338 2 วันที่ผ่านมา +1

    डा. मुकुल ले सहि ढंगले विश्लेषण गर्नु भएको छ , यी सवालहरु रणनीतिक छन् । हेरौ .......

  • @ps6732
    @ps6732 2 วันที่ผ่านมา +1

    exactly right brother, Ravi त्यस्तै छन् के गर्छौ,रवि लामिछाने पनि देशको लागि घातक छन्।