सुरवीर पण्डितकी श्रीमतीले भनिन्, विहेपछि त्रासमा बाँचे || Pirati with Surbir & Kanchi Maya Pandit ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • सुरवीर पण्डितकी श्रीमतीले भनिन्, विहेपछि त्रासमा बाँचे || Pirati with Surbir & Kanchi Maya Pandit || FOR SEE NETWORK ||
    Guest : Surbir pandit & Kanchi Maya Pandit
    Host : Radhika Kandel
    Camera : Norbu Tamang
    Editor : Sanjip Shrestha
    Copyright: © Forsee Network
    Forseenetwork ! हेर्न कै लागी
    TH-cam : / forseenetwork
    Official Website : www.forseenetwo...
    Forseenetwork.com हेर्दै पढ्दै सुन्दै
    Facebook Page : / forseenetwork
    2017

ความคิดเห็น • 771

  • @badribhandari5025
    @badribhandari5025 5 ปีที่แล้ว +126

    सारै राम्रो असल दारीबा सबैलाई सम्मान गर्न जानेको सस्कारी मान्छे सुन्दर परिवार

  • @maiyatamang6565
    @maiyatamang6565 5 ปีที่แล้ว +143

    एकदमै असल र सरल कलाकार सुरबिर पण्डित! उहाँ बाट नयाँ कलाकारहरुले धेरै पाठ सिक्नुपर्छ! यति धेरै नाम कहलिएका कलाकारले मलेसिया बाहेक अन्य देश जान पाएको छैन भनेको सुन्दा दुख लाग्यो ! विभिन्न देशमा रहेर नेपाल बाट कलाकार बोलाएर कार्यक्रम गर्नुहुने आयोजकहरुले पनि उहाँ जस्तो महान कलाकार को कलालाई कदर गर्दै स सम्मान कार्यक्रमहरुमा बोलाईयोस र हामी उहाँको प्रस्तुति हेर्न जुनसुकै बेलामा पनि आतुर छौं !

    • @SamanyaKura
      @SamanyaKura 5 ปีที่แล้ว +3

      right sister

    • @harisapkota2255
      @harisapkota2255 5 ปีที่แล้ว +4

      100% right sis. उहाँलाई पनी हामी नेपाली धेरै भएको ठाउँमा विदेशमा जस्तै-खाडी मुलुक अरबको कार्यक्रममा निमन्त्रणा गरेर उहाँ जस्तो महान् प्रतिभा भएको कलाकार लाई पक्का पनि अवसर दिनु पर्छ । यो मेरो विचार वा आसय हो । हस्त:- धन्यवाद ।🌹💌🌹🎁✌

    • @munipatra4408
      @munipatra4408 5 ปีที่แล้ว

      77uuuyghhbyhyyttyy766565433200
      2

    • @nabinmagar1294
      @nabinmagar1294 5 ปีที่แล้ว

      १००% सहि सुझाव राख्नु भयो हजुर

    • @onlinelife9699
      @onlinelife9699 5 ปีที่แล้ว

      Ya

  • @जयश्रीकृष्णकृष्ण
    @जयश्रीकृष्णकृष्ण 5 ปีที่แล้ว +20

    दारी बा को जति पनि छ यक्टन यक्दमै सरल अनि भाबुक नेपाली पन नेपाली सस्कार को जगेर्ना गन्रे खाल्को हुन्छ धन्यवाद पत्रकार बहिनी मेरो मन पर्ने कलाकार को करियर देखाइ दिनु भाको मा

  • @subhasrai2927
    @subhasrai2927 5 ปีที่แล้ว +7

    सुरबिर पण्डित नेपाली कलाको एउटा माहा पितानै हो।एकदम नै खुसि पाउछु म सुरबिर पण्डितलाई देख्दा।

  • @Sumanalimbu4845
    @Sumanalimbu4845 5 ปีที่แล้ว +62

    रिसानी माफ र मेरी बास्सै मा दारी बा हजुर को म एकदमै ठुलो फ्यान हुँ उहाँ को बोल्ने सैलि एकदमै राम्रो छ ❤❤❤

  • @himaljungthapa8374
    @himaljungthapa8374 5 ปีที่แล้ว +90

    यस्ता कलाकार हरु संग पो Intarviu लिनु पर्छ के स सर

  • @santoshmahato7109
    @santoshmahato7109 5 ปีที่แล้ว +6

    Have been watching him as an artist since I was a kid. I feel proud of being a Nepalese because of the simplicity that we wore always on us. The entire interview both of them have been transparent and an open book. No drama, or an attempt to be a fake personality. Just a pure soul they both are. May God bless this beautiful couple and the artist of Nepal get everything thing best as they deserve. Jai Nepal ❣️🇳🇵❣️

    • @ganeshbk2825
      @ganeshbk2825 4 ปีที่แล้ว

      सुन्द्रर जोदि

  • @himaljeemi1786
    @himaljeemi1786 5 ปีที่แล้ว +13

    जेहोस सुरबीर पण्डीत र उहाको श्रीमती संगको भलाकुसरी रमाइलो लाग्यौ ।

  • @raidilkumar852
    @raidilkumar852 5 ปีที่แล้ว +7

    दारी बा साच्चिकै राम्रो लाग्छ मलाई पनि।दारी बा को ईन्टरभुउ लिनु भएको मा धन्यवाद।

  • @dambarbahadur2221
    @dambarbahadur2221 5 ปีที่แล้ว +4

    दारी हजुर लाई म साह्रै सम्मान गर्छु!हजुर अत्ति नै सिल सोभाउ राम्रो भको मान्छे हो!हजुर लाखौं मा एक असल स्वभाव भको मान्छे हो।

  • @dipakdhakal3949
    @dipakdhakal3949 5 ปีที่แล้ว +22

    सुरबिर पन्डितको श्रीमान श्रीमती र नरम शब्दको साथ जुन आखामा राख्दा पनि नबिजाउने बोलिदिने रास्ट्को गहना भुल्नै सकिदैन बधाई छ दुबै जनालाई भगवान को देन रहिरहोस यहि शुभकामना

  • @bishalbudha7535
    @bishalbudha7535 5 ปีที่แล้ว +9

    The legendary man ,down to earth ,salute to u ,always be happy 🙏🙏source of inspiration

  • @himaliyak2191
    @himaliyak2191 5 ปีที่แล้ว +127

    हैन दारी बाको बोली वचन कति मिठो

    • @anitamalla4543
      @anitamalla4543 5 ปีที่แล้ว

      bichara interview Linda tha nai vayena two holes po rahexa yeuta agadi ani arko paxadi

    • @belmatithapa6794
      @belmatithapa6794 5 ปีที่แล้ว +1

      Himali Yak

  • @tekrajpujara5620
    @tekrajpujara5620 5 ปีที่แล้ว +51

    दारी बा कस्तो सान्त स्वभाव को हुनुहुन्छ

  • @sabitramagar6944
    @sabitramagar6944 5 ปีที่แล้ว +219

    पन्डित बा लाई मन पराउने एता हाजिर गरौ है

    • @anamolaansu6498
      @anamolaansu6498 5 ปีที่แล้ว +1

      साबित्रा थापा ✋✋

    • @ganeshthapa3230
      @ganeshthapa3230 5 ปีที่แล้ว +1

      👋

    • @tekmagar6719
      @tekmagar6719 5 ปีที่แล้ว +2

      😀😀😀 मनै पराकै हो त पंडित बालाई

    • @mithugaha8995
      @mithugaha8995 5 ปีที่แล้ว

      Pandit ba dheri sexy xan🤣

    • @hemantacomedyofficial7081
      @hemantacomedyofficial7081 5 ปีที่แล้ว

      Budo pandit lai k man paraunu ho! Thito panditlai man paraune vaya Yata Hajur Garnus!😃😄😍

  • @omanalkamil2126
    @omanalkamil2126 5 ปีที่แล้ว +3

    दारि बाले पहिला पहिला सनिबार 1:30 मा रेडियाे नेपाल बाट कथा प्रसारण गर्नुहुन्थ्याे अति मन पर्थ्याे मलाई,।। बाचन गर्ने शैली। र अभिनय पनि धेरै राम्राे गर्नुहुु्छ।

  • @drishyam99
    @drishyam99 5 ปีที่แล้ว +44

    10:13 मा नारी सम्मानको बिशिष्ट नमुना पेश गरेको देखियो शुरबिर पण्डितज्यु मार्फत !!!

  • @mikek.ckrishna468
    @mikek.ckrishna468 5 ปีที่แล้ว +7

    Hami Nepali lay,
    Ramro lai kaile support garnay yo?? Only Speaking ...
    Respect for Surbir ji &
    Family ...Namaste

  • @gombicram8773
    @gombicram8773 3 ปีที่แล้ว

    सिरियल र सिनेमाहरूमा देखिने दारी बा र प्रत्यक्ष भेटिने दारी बा धेरै फरक लाग्यो । महिलालाई सम्मान दिएर बोल्ने शैली अनुकरणीय छ । यति लोकप्रिय कलाकार भए पनि देशदविदेशको यात्रा भने कम भएको सुन्दा अचम्म लाग्यो । रेडियो नाटकहरूमा पनि वहाँको भूमिका बेजोड थिए ती कुरा भने अन्तर्वार्तामा आएनन् । वहाँहरूको सुखद, सफल र अमर दाम्पत्य जीवनको कामना ।

  • @heroineketi6931
    @heroineketi6931 5 ปีที่แล้ว +11

    The girl taking interview, She isn't talking to them, (elder people) politely. Just a suggestion!

  • @deepakyami1149
    @deepakyami1149 3 ปีที่แล้ว +1

    कति साधारण ब्यक्तित्व 👍👍

  • @Sunil55.
    @Sunil55. 2 หลายเดือนก่อน

    दारी वा जस्तो इमान्दार मान्छे यो संसार मा सायदै भेटिएलान ❤❤❤

  • @chhitijrai353
    @chhitijrai353 5 ปีที่แล้ว +11

    धेरै राम्रो कलाकार हुनुहुन्छ सुरबिर सर धेरै मन पर्छ अनि सुखी परिवार

  • @kaleymgr1796
    @kaleymgr1796 5 ปีที่แล้ว +9

    surbir daju malai ekdam maan parney kalakar ho god bless him.

  • @rohitmagar2176
    @rohitmagar2176 5 ปีที่แล้ว +9

    Dari ba ko bolne style dherai ramro lagyo sabailai gare respect wow damii

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 5 ปีที่แล้ว +7

    मन पर्ने दार्ही बा, चन्दन घसेर हेरियो✌✌

  • @binodshrestha7636
    @binodshrestha7636 5 ปีที่แล้ว +2

    Thank you parati ! dheri khushi lagyo dari buba ko parati ko katha sunna pauda dheri khushi lagyo

  • @durgapradhan7295
    @durgapradhan7295 5 ปีที่แล้ว +5

    Ekdum ramro couple.. May god bless

  • @रावाखोलेराई
    @रावाखोलेराई 5 ปีที่แล้ว +10

    मलाई पनि इन्टर्भ्यू लिनु आउनुस है रहर लाग्यो पिरतिको कुरा गर्नु 😁

  • @elliethapa4682
    @elliethapa4682 5 ปีที่แล้ว +4

    So, down to earth surbir pandit 💕💕

  • @gambirranamagar3336
    @gambirranamagar3336 3 ปีที่แล้ว +2

    दारी बा को बोल्ने शैली कति सभ्य , मलाई मन पर्ने कलाकार हुनुहुन्छ ।

  • @ishworbagdas9920
    @ishworbagdas9920 5 ปีที่แล้ว +5

    हैन दारिबा त किनहाे नुनखाकाे खुकुरा जस्ताे झाेक्रकार मात्रै बस्नु भाछ त जेकुरा साेध्धानि खै हजुरमात्रै भन्नहुन्छ त सिरियलमा त सारै चलाख हुनुहुन्छ त राम्रो छ जाेडि 💔💘💕💕💑💑💑

  • @honestjungkarki8686
    @honestjungkarki8686 5 ปีที่แล้ว +1

    खुसी लाग्यो दहारि बा खुसी र सुखी परियार

    • @surbirpandit1009
      @surbirpandit1009 5 ปีที่แล้ว +1

      कार्कि अनेस्ट dhanebad hju

  • @tigerkathmandu9059
    @tigerkathmandu9059 5 ปีที่แล้ว

    चर्चित कलाकार शुरबिर पण्डितको जोडि एकदम राम्रो र सहि मिलेको जोडि रहेछ। भगवानले सहि रासी र बर्ग मिलाई दियका रहेछन। बधाई छ दुबै जनालाई।

  • @yrad527
    @yrad527 5 ปีที่แล้ว +6

    धेरै सिदा सोजो राम्रो हुन पनि हानिकारक रछ,येस्ता मान्छे लाइ छोड्ने,झिल्की परिछे पहिलो

  • @chitrashalagallery8951
    @chitrashalagallery8951 3 ปีที่แล้ว

    वहाँ प्रति र वहाँको कलाकारिता प्रति सम्मान व्यक्त गर्दछु साथै वहाँप्रति सबैले सद्भाव राखिदिन हुन सबैमा अनुरोध गर्दछु ।

  • @nabinbc5839
    @nabinbc5839 4 ปีที่แล้ว +1

    बोलीमा कति मिठास मिसिएको छ भन्या बाको असाध्यै मन पर्ने कलाकार

  • @roshnagurung1670
    @roshnagurung1670 5 ปีที่แล้ว +31

    *अरु सबै ठिकै हो! आफु अन्तर्वार्ता लिने अनि हामिलाई यहासम्म बोलाउनु भयो धन्यवाद भन्ने कार्यक्रम संचालिका बोलिमा सुधार गर्नु! कलाकारको ईज्जत् गर्नु, कलाकारले नै अन्तर्वार्ता लिन बोलाउनु भएको हो भने पनि आखिर किन बोलाउनु भयो धन्यवाद भन्न पर्यो? मैले यो च्यानलको हरेक अन्तर्वार्ताहरु हेर्ने गर्छु तर, सबैमा यहि भनाई सुन्ने गर्छु!*

    • @kumarigurung595
      @kumarigurung595 5 ปีที่แล้ว

      .
      b

    • @sagrababu83
      @sagrababu83 5 ปีที่แล้ว

      तपाई ले सहि बन्नु बो रोशन गुरुङ

    • @binitagurung1340
      @binitagurung1340 5 ปีที่แล้ว

      Sahi vannu vo bolne tarika nai xaina

    • @numasalakha4986
      @numasalakha4986 5 ปีที่แล้ว

      Sahi

    • @mmagurung8491
      @mmagurung8491 5 ปีที่แล้ว +2

      सुरबिर पन्डितले चाहिँ बोलाउनु भएको होइन होला तर अन्तरबार्ता लिने बहिनीले बोलिमा गल्ती गर्यो जस्तो लाग्यो मलाई

  • @milankc3691
    @milankc3691 5 ปีที่แล้ว +29

    मलाई मन पर्ने कलाकार सुरविर पण्डित 💘 सुरविर पण्डित लाई माया गर्ने को-को हुनुहुन्छ हात उठाउनु त ।।😎

  • @harisapkota2255
    @harisapkota2255 5 ปีที่แล้ว +1

    हास्य कलाकार सुरवीर पण्डित जस्तो महान् प्रतिभाको कलाकारलाई मलेसियामा मात्र होइन संसार भरी विभिन्न किसिमको कार्यक्रम हुन्छ बोलाउनु पर्छ । संसारभरि छरिएर रहेका नेपालीहरुले छलफलको माध्यम द्वारा उहाँलाई पनि अवसर दिनुपर्छ । उहाँ सर वा सुरवीर पण्डितको कति महान् बिचार कति राम्रो सोचाइ नम्र, भलाद्मी, इमान्दार र मिठो स्वरको धनी हुनुहुन्छ । म त उहाँलाई भित्री हृदयदेखी नै सम्मान व्यक्त गर्दछु । हस्त:= जय नेपाल/जय देश 🌹✌😀

  • @chhatragautam8760
    @chhatragautam8760 5 ปีที่แล้ว

    फर्सी नेट्वारक को क्यामरा मेन कस्तो खतम अलि राम्रो तालिम दिनुपर्यो क्यामरा मेन सारै भयन

  • @malanpudal7580
    @malanpudal7580 5 ปีที่แล้ว +1

    हजुर को स्वर सुन्दा नै रुन मन लाग्छ

  • @elliethapa4682
    @elliethapa4682 5 ปีที่แล้ว +1

    Yekdamai herna man lageko jodi. Thanks sis

  • @mayalulife3039
    @mayalulife3039 5 ปีที่แล้ว +3

    सुरविर दाई मलाई सारै मन पर्ने कलाकार हो मिस्स यु

  • @sonitamang9318
    @sonitamang9318 5 ปีที่แล้ว +4

    Kati ramro bolnu vako buwa hjr le very Nice jodi👌💕

  • @rajubk7248
    @rajubk7248 5 ปีที่แล้ว +5

    हजुर हरु को जोडि राम्रो छ

  • @lunalina2301
    @lunalina2301 5 ปีที่แล้ว

    kati raamro nepali saskaar cha yo jodima😍👌👌❤💝. Aafno srimatilai kati aadar garera bolnuhuncha dari ba le💖💓👏. Sabai nepali choramanchele aafno srimatilai/Chelilai yesarinai samman garne bhaye sworga jastai hunthyo haamro samaajchoriko laagi😍

  • @Rajkirant
    @Rajkirant 5 ปีที่แล้ว

    एक असल कलाकार मात्र हुनुहुन्न सुर्बिर बा एक बरिस्ट कलाकारनै हुनुहुन्छ। मैले सुनेको उहाले काम गरेको पैसा पनि कतिले खाइ दिएको छन भनेर काम गराएर पैसा नदिने धेरै छन भन्ने सुनेको उहाले माग्नै गारो मान्नु हुन्छ रे अनि अरुले मज्जाले परिश्रम पनि खाइ दिन्छन भन्ने पहिलानै सुनेको। आखामा राख्दा पनि नबिजाउने कलाकार हुनुहुन्छ उहाँ तर उहाको इन्टरभ्यु कसैले लिदैनन यो दुखको कुरा हो। आज फर see नेटवर्क ले उहाँ जस्तो महान कलाकरलाइ ल्याएर आउनु भयो खुसी लाग्यो।

  • @harisapkota2255
    @harisapkota2255 5 ปีที่แล้ว +3

    मलाई मनपर्ने कलाकार सुरवीर पण्डित ।

  • @rupakpandey8867
    @rupakpandey8867 5 ปีที่แล้ว +3

    Great actor evergreen. Nice couple.

  • @salochsimbu9342
    @salochsimbu9342 5 ปีที่แล้ว +1

    Awesome 👏🏻

  • @suranaxxx
    @suranaxxx 5 ปีที่แล้ว +4

    Wow! I’m amazed to see how nice surbir ji is. God bless his family. Btw, interviewer is so good looking.

  • @helloviewers6342
    @helloviewers6342 5 ปีที่แล้ว +3

    Nice couple
    Always be to Happy pandit jeeee

    • @surbirpandit1009
      @surbirpandit1009 5 ปีที่แล้ว

      Hello viewers dhannebad namaskar hju lai

  • @sureshshrestha3729
    @sureshshrestha3729 5 ปีที่แล้ว +9

    दारी बा सीरीयल मा मात्रै कड़ा 😂😂अरु बेला सारै मिज़ासिलो संस्कार जानेको बोलिमा मिठास सारै राम्रो दम्पति

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 5 ปีที่แล้ว +2

    सुन्दर जोडि।।💕💕

  • @pushpasapkota
    @pushpasapkota 5 ปีที่แล้ว +1

    सारै मिठो बोलि र ब्यबहार सुरबिर जि

  • @ajaynakarmi51
    @ajaynakarmi51 5 ปีที่แล้ว +3

    one of the best actor of nepal

  • @sitakhatiwada9281
    @sitakhatiwada9281 4 ปีที่แล้ว

    दारी बा को बे मै शुभ संकेत देखा रैछन्त कति राम्रो जोडी ।।।

  • @chitrashalagallery8951
    @chitrashalagallery8951 3 ปีที่แล้ว

    मेरो मनपर्ने कलाकार

  • @pratigyakhadka4828
    @pratigyakhadka4828 4 ปีที่แล้ว

    बोली त मलाइ दुबै जना को मन पर्यो सुरबिर पन्डिद दाजु को क्यारिकेचर सारै राम्रो लाग्छ

  • @lokendrabc8972
    @lokendrabc8972 5 ปีที่แล้ว +4

    सुर बिरको बोली सारै मिठो

  • @video7544
    @video7544 5 ปีที่แล้ว +3

    कस्तो मिठो बोली हो सुरबिर बा को

  • @subashsunar9617
    @subashsunar9617 5 ปีที่แล้ว +1

    nice jodi

  • @rudradhakal5536
    @rudradhakal5536 3 ปีที่แล้ว

    सारैचिप्लाे बाेलि भाे।

  • @rajkumarentertainment
    @rajkumarentertainment 5 ปีที่แล้ว +1

    दारि बा मान्छे कलाको मात्रै होइन धनको धनि पनि हुनुहुदो रहेछ| तर उहाले फिल्म सिरियल नाटक तिर साच्चिकै गरिबिको पिडामा डुबेर गर्नुभएको कैयौ भुमिकहरु अति मन पर्छ|

  • @saralalama7707
    @saralalama7707 5 ปีที่แล้ว +5

    Wow beautiful couple

  • @nabinmagar1294
    @nabinmagar1294 5 ปีที่แล้ว

    दारि वा सुरविर पण्डित जि को कला धेरै मन पर्छ बेस्ट हास्य कलकार सफल्ताको शुभकामना

  • @prkashadhikar3483
    @prkashadhikar3483 5 ปีที่แล้ว

    सार्है मिजासीलो कलाकार सुरबिर पन्डित (दारी बाँ )दाम्पत्य जिबन सफल रैछ अझै सफलताको कामना म "चितवने"प्रकाश हाल साउदी अरेबिया बाट !✋💑

  • @saradhalamichane5839
    @saradhalamichane5839 4 ปีที่แล้ว

    सारै राम्रो कलाकार दारि बा तपाईकाे एक्टिङ सारै मन पर्छ 💐💐💐🍇🍍🍊🍎🍏🙏🙏🙏

  • @anuradhagurung8861
    @anuradhagurung8861 5 ปีที่แล้ว

    सुरबीर पण्डित दाईको सुखि परिवार अनि खुसि परिवार प्रति हामिलाई पनि राम्रो लाग्यो।

  • @yagyabasnet4248
    @yagyabasnet4248 5 ปีที่แล้ว

    सारै राम्राे छ हजुररर

  • @gkchhetri8285
    @gkchhetri8285 4 ปีที่แล้ว

    पत्रकारकाे काम प्रश्न गर्न भन्दा पनि अाफै उत्तर दिने काममा लागिपरेकाे देखियाे,स्वास्नी पाेइल जादालाई अपराधकाे रुपमा नहेरि उल्टै पुरुषमाथि लादियकाे पक्षपाति हिसामाथिकाे घाउ काेट्याउने काममा लागिपरेकाे देखियाे,यहि बहुबिवाहकाे काम पुरुषबाट भयकाे भय कति राेइलाे देखाउथिन हाेला पत्रकार रुपि महासामन्ति महिला।।

  • @parsadtej1314
    @parsadtej1314 2 หลายเดือนก่อน +1

    Nice family 🎉🎉🎉❤❤❤

  • @yagyayagya9545
    @yagyayagya9545 5 ปีที่แล้ว +1

    very nice

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 ปีที่แล้ว +4

    सुरवीर बाको जोडी एकदम राम्रो लाग्यो।एक अर्कालाइ सम्मान गर्ने तरिका अति राम्रो लाग्यो।

  • @krishnatiwari2961
    @krishnatiwari2961 5 ปีที่แล้ว +3

    My favorite actor

  • @suryalamsal7356
    @suryalamsal7356 5 ปีที่แล้ว

    pandit jeu ko madam le pandit g lai gairha jimmebar vane pani pandit jeu ko boli kati jimmebar and saral mitho chhanda mileko aaha salute ur speaking lerics and style

  • @bhojendra1234
    @bhojendra1234 5 ปีที่แล้ว

    निकै राम्रो लाग्यो हजुर

  • @saradhalamichane5839
    @saradhalamichane5839 4 ปีที่แล้ว

    धेरै धेरै शुभकामना जयजयकार छ याे सुन्दर जाेडिलाई🍇🍍🍎🍊🍏💐💐💐🙏🙏🙏

  • @subeernp3000
    @subeernp3000 5 ปีที่แล้ว +2

    Dhami x

  • @gurungdhan8193
    @gurungdhan8193 5 ปีที่แล้ว +3

    सारै भलादमी रहेछः सूरबिर बाँ दारी बाँ

  • @sundaypoudal2555
    @sundaypoudal2555 4 ปีที่แล้ว

    nice

  • @binodshrestha924
    @binodshrestha924 5 ปีที่แล้ว +2

    Yo baji lai hami 7 janam samma miss garxu

  • @sagargamming3243
    @sagargamming3243 5 ปีที่แล้ว

    Dherrai paxi hjrko interviewe here

  • @codereverser4805
    @codereverser4805 5 ปีที่แล้ว +2

    10:13 yo ho sanskaar.

  • @rabinkarkihellking3672
    @rabinkarkihellking3672 5 ปีที่แล้ว

    सारै मीठो आवज सारै मीठो बोली .

  • @ratnabahadurbk9562
    @ratnabahadurbk9562 5 ปีที่แล้ว +1

    एहजुर हुन्छ हजुर

  • @sajanrana432
    @sajanrana432 5 ปีที่แล้ว +1

    Dari bako bolne saili kati ramro

  • @saunakghimire4007
    @saunakghimire4007 5 ปีที่แล้ว

    ati marmik simple life sabi ko jay hos

  • @सर्मीगुरुङ
    @सर्मीगुरुङ 5 ปีที่แล้ว +1

    Dari Baba ko jodi ramaro hunuhunxa Dari amako imandari ra agansil sahansil derai ramaro ani khusi laay har narima astai anubuti hunu jarur xa sadai khusi rahanus hajur haru ko jodi

  • @bhupendramagar7195
    @bhupendramagar7195 5 ปีที่แล้ว +1

    दारिबाको अभिनय अति राम्रो लाग्छ।अनि दारिबाले हानेको अझै मनपर्छ 😅😅

  • @ramtamang6083
    @ramtamang6083 4 ปีที่แล้ว

    Bast i like

  • @lamaknpdnb693
    @lamaknpdnb693 5 ปีที่แล้ว +1

    आजा यो जोडिको कुराकानिले चित्त बुज्दो लागियो

  • @charangiri964
    @charangiri964 5 ปีที่แล้ว

    राम्रो छ हजुर !

  • @swagatpun6833
    @swagatpun6833 4 ปีที่แล้ว +1

    Senior artist hunuhunxw. Naram manxe kati impressed voye.

  • @प्रदेशिजीवनD
    @प्रदेशिजीवनD 5 ปีที่แล้ว

    कति इमानदार सुरबिर सर आफ्नो जीवन साथिलाइ कति रेक्स्पेट गर्नु भयको ह्र्दय देखिनै नमस्कार गरे हजुर लाई

  • @sangamchatrii4972
    @sangamchatrii4972 5 ปีที่แล้ว +2

    कस्तो मिठो बोलि

  • @sambhurai6420
    @sambhurai6420 5 ปีที่แล้ว +2

    Nice jodriy dariy ba👌👌👌

  • @damikoti8873
    @damikoti8873 5 ปีที่แล้ว +3

    सुन्दर जोडी

  • @suman.khadka2254
    @suman.khadka2254 5 ปีที่แล้ว +5

    Jodi ramro