प्रकृतिभन्दा ठुलो कलासिल्पि कोही छैन भन्ने प्रमाण यो भिडियोले प्रमाणित पर्यो। सुन्दर जानकारी मुलक भिडियोको लागि धन्यवाद।यस्तै यस्तै भिडियो ल्याइ रहनु होला।😮
यस्ता एतिहासिक प्राकृतिक र पुरातात्त्विक सम्पदाहरुको संरक्षण प्रचार प्रसार गर्नु पर्दछ ।नेपालको मनाङ मुस्ताङमा गुरु पद्ध्मा संभवले धेरै निधि लुकाउनु भएको छ भनेर सुन्न र पड्न पाइन्छ।त्यासैले पवित्र भुमी यो ठाउँमा सबैले भ्रमण गरि आन्तरिक पर्यटनलाई समेत टेवा पुर्याउन मद्द्त मिल्ने छ।
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने रमाइलो प्राकृतिक दृश्य ❤️❤️❤️💖💖💖💝💝 धेरैमा धेरै धन्यवाद ENTERTAINMENT MMC समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sadei yesari nei hamro desh Nepal 🇳🇵 ko sabei history bhaiko sunder picture haru ko hami sabei li alokun granu hunei mahan hamro desh Nepal 🇳🇵 ko babu haru li,dheri, dheri dhanibhade ra subha ashribhade cha hami bata sada. 😊😊😊😊 🎉🎉😮😮❤❤❤❤.
जति नेपाल मा धर्म प्रति आस्थावान छौँ हामी प्रति बिदेसी दलाल सरकारको हस्तछेप गर्दै आइरहेकोले हाम्रो देसको हावा हुरी बतास चल्दा चल्दै गर्दा बिदेस समाचार पत्र पुगिसकेको हुन्छ। बिस्व लाई चकित पार्ने उद्देश्यले दलाली कमिसन रवोर हरुले आफ्नो देसको राम्रो कुरा काहाँ बाट गरन सक्छ।बिचरा बिदेस को इसारामा चल्ने सरकार राधे राधे ॐ नमः शिवाय ॐ नमः भगभवते वासुदेवाय 😂😂😂😂😂😂😂😂
तिब्बतियन वाङ्दी हरु नेपाल छिरेर मुस्ताङ्का विभिन्न स्थानमा बसोबास गर्न यि गुफा हरुको प्रयोग गर्ने गरेका थिए । यसको हेडक्वाटर कैस्याङ् क्याम्प जुन अहिले पनि आर्मी कै रेखदेखमा छ ।
राम्रो सङ किन न dekhayeko ? पुरै भित्र देखाउनु पर्ने घर र खाने कुरा किचेन पनि छ कि भित्री कति जाना बस्न मिल्क्स सब देखाउनु पर्छ नि भिदियो बनाउन आउदैन ??😡😡😡
हामी त तपाईंको भिडियाे हेरेर मन सान्त पारेर चित्त बुझाउनु पर्छ त्याहा पुग्नु भनेकाे काठमाण्डाेैमा बसेर सम्झिनि तपाईंको भिडियाे हेरेर सम्झिनि भनेर भन्नू भए न भडियाे देखाई दिनु भयाे तपाईं हरुकाे टिमलाई धेरै धन्न्े वाद।
धन्यबाद हजुर!उपल्लो मुस्ताङको परिदृश्य प्रस्तुत गरेर मन मस्तिष्कलाई पुलकित गराउनु भएकोमा,कल्याण होस सबैको ॐतत्सत्ॐ ❤❤❤
सारै नै राम्रो लागयो धन्यवाद ॐ शान्ति
अति उत्कृष्ट स्थानकाे दृश्यलाई सबै माझ पस्कनु भएकोमा मुरिमुरि धन्यवाद ।
प्रकृतिभन्दा ठुलो कलासिल्पि कोही छैन भन्ने प्रमाण यो भिडियोले प्रमाणित पर्यो। सुन्दर जानकारी मुलक भिडियोको लागि धन्यवाद।यस्तै यस्तै भिडियो ल्याइ रहनु होला।😮
म धरान बाट पहिलो पटक ऐतिहांसिकदृष्य अति मनपर्दो रोचक प्राकृतिक दृष्यको अबलोकन गर्नुभइ जानकारी दिनुभएकोमा धन्य बादछ
साँच्चै मनमोहक रैछ लुरी गुम्बा, पुग्नै पर्ने गन्तव्य रहेछ । साथै प्रचार प्रसास गर्नु जरुरी छ ।
रमाइलाे यात्रा।शुभकामना ।
सुन्दर ठाँउ ,रमाइलो वातावरण ,नेपाल बिबिधता ले भरिपूर्ण छ।पर्यटकीय स्थल।
Dharai ramro gufha mandir 🙏🌹🙏🌹🙏🌹♥️🇳🇵
धन्यवाद यस्तो अद्भुत गुम्बा अवलोकन गराउनु भएकोमा।
हाम्रो देश नेपाल पनि युरोप भन्दा कम छैन,सुन्दरताको लागि ।ओम माने पेम्बे हुङ।
आजको महत्वपूर्ण प्रस्तुतिलाई धेरै धेरै धन्यवाद हजुर हरूलाई❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
तपाई को भिडियो एक दम मन परियो ऐसतै राम्रो अर्को ठ,उको भिडियो लेय्अनु
धेरै अनौठो ठाउँको अबलोकन गराउने बाबु हरु लाइ धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु 😊
अच्चम्म अच्चम्मको थाउहरु रैछ हाम्रै देशमा।
नेपालको। परकृतिले।अनौठो।निरमान। गरेको रहेछ।तपाईले।देखाउनु।भयेकाेमा। धननेबाद
हजुर हरु को टिम सबैलाई धेरै धेरै आदर स सम्मान 🙏🙏🙏🙏🙏🙏
यस्ता एतिहासिक प्राकृतिक र पुरातात्त्विक सम्पदाहरुको संरक्षण प्रचार प्रसार गर्नु पर्दछ ।नेपालको मनाङ मुस्ताङमा गुरु पद्ध्मा संभवले धेरै निधि लुकाउनु भएको छ भनेर सुन्न र पड्न पाइन्छ।त्यासैले पवित्र भुमी यो ठाउँमा सबैले भ्रमण गरि आन्तरिक पर्यटनलाई समेत टेवा पुर्याउन मद्द्त मिल्ने छ।
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने रमाइलो प्राकृतिक दृश्य ❤️❤️❤️💖💖💖💝💝
धेरैमा धेरै धन्यवाद ENTERTAINMENT MMC समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
शुन्दर दृश्य
धेरै धेरै धन्यवाद यति सुन्दर र रोचक जानकारी प्रत्यक्ष रुपमा हेरनु पाउनु हाम्रो सौभाग्य म Darjeeling बाट हजुरको ब्लॉग प्रत्येक episode हेरछु❤
नमस्कार सबै मा अति रोचक दृश्य मज्जा आयो हेर्न लाई ।
ॐ,🙏🇳🇵घरसेङजा,हाल,मलेसिया
पोट्केलाङबिरामिभऐर,बसेको
बेलायूटुबमाहेरेखुशी,लागो,हाल,म,पनि,निको,भऐरबसेकोछु🙏सबैलाईनमसकार
हजुरलाई धेरै धेरै धन्यवाद यसरी दर्शन गराइ दिनु भएको मा।🙏💐
यो यारा घारा मा त मपनि पुगेको छु र काम 5 महिना जेला मजदुरि काम गरेको थाउ पुगनु बयो सत तपाईं निकै रमाईलो छ
यस्तो हेर्न पाएकोमा रमाइलो लाग्यो
गुमंबा देखाउनुभयकोमा धेरै धेरै धन्ने बाद
नेपालको सुन्दरता देखेर स्वर्गले पनि डाह गर्छ रे 😊
चितवनबाट नयाँ जानकारी दिनु भएकोमा धन्दवाद।
साचिकै अनौठो ठाँउ 😮
म त पुग्न नसक्ने ठाऊ हाेला जस्ताे लाग्याे ।तर तपाईं हरुले गर्दा धेरै ठाउहरुकाे जानकारी पाई राखेकाे छु ।
अब येस भित्र रहन असुरक्षित हुन्छ , किनकि ताप्क्रम बड्दैछ
Wow jankari ko lagi dherai dherai Dhanyabad sir haru
❤ATI RAMRO❤ SUNDER DHARMIK STHAN❤ VIEWING FROM BHARAT❤JAI HO ❤OM SHANTI❤
अर्को भिडियोको प्रतीक्षामा है म त
hjur hjurko tim lai dherai dherai dhandebad ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Kati ramro gau ani gumba 🙏🙏🙏 bato banunu parne yeti ramro thaucha
Wow हामो देशयस्तो पनि रहेछ बिदेशमा भएके भएको भए कति डयापलोप हुनि थियो 😮
ऐतिहासिक ।
That is wonderful, thank you for being such a historical, knowledgeable video from Nepal.
Very good
मैले हेरदैछु कन्चन गा पा ३ लुम्बीनी
ॐ बुध्दम शरणम गछ्चामि।
Amazing
Sadei yesari nei hamro desh Nepal 🇳🇵 ko sabei history bhaiko sunder picture haru ko hami sabei li alokun granu hunei mahan hamro desh Nepal 🇳🇵 ko babu haru li,dheri, dheri dhanibhade ra subha ashribhade cha hami bata sada. 😊😊😊😊 🎉🎉😮😮❤❤❤❤.
Wooooo dami
I see Amazing temple thanks for your video
Jhapa 😍wow
☸️नमो बुद्धय नमो संघाय नमो धम्मय☸️
TH-cam bata dherai kura dekhana sikna paiyo thank you❤❤❤❤
नमों बुद्धाया💕🙏💕
अती सुन्दर ❤️❤️❤️👌👌👌👌
Gumba ko drishya ati nai ramro jai buddha namo namah..dhnwad patrakar kiu.
Wowo❤❤❤❤❤❤
❤❤
जति नेपाल मा धर्म प्रति आस्थावान छौँ हामी प्रति बिदेसी दलाल सरकारको हस्तछेप गर्दै आइरहेकोले हाम्रो देसको हावा हुरी बतास चल्दा चल्दै गर्दा बिदेस समाचार पत्र पुगिसकेको हुन्छ। बिस्व लाई चकित पार्ने उद्देश्यले दलाली कमिसन रवोर हरुले आफ्नो देसको राम्रो कुरा काहाँ बाट गरन सक्छ।बिचरा बिदेस को इसारामा चल्ने सरकार राधे राधे ॐ नमः शिवाय ॐ नमः भगभवते वासुदेवाय 😂😂😂😂😂😂😂😂
Ramro lagyo
बुध्दम शणम गछ्छामि शङ्गम शणम गछ्छामि🙏🙏
शुरुमा अाफ्नाे परिचय राख्नहुन अनुराेध गर्दछु।
Derai ramro Ani Sundar thau ❤❤❤
Om mane pan ho❤❤❤❤❤
म दाङ देखि
Aati
Nai ramro rayacha dakhayako ma dhannaya bad
तिब्बतियन वाङ्दी हरु नेपाल छिरेर मुस्ताङ्का विभिन्न स्थानमा बसोबास गर्न यि गुफा हरुको प्रयोग गर्ने गरेका थिए । यसको हेडक्वाटर कैस्याङ् क्याम्प जुन अहिले पनि आर्मी कै रेखदेखमा छ ।
Very good ...
Thanks
🎉🎉🎉
अाठ सयबर्षकाे मुर्ति देखाएको भए राम्राेहुन्थ्याे
Amazing gumpa
Good job… very interesting 🙏
Aati sundar thaau❤
कुन कुन यो भिडियो हेर्दै हुनुहुन्छ ।❤❤
Kun kun hoin ko ko hola hau
Yo gumba banakoma. Dhanyabat
Jay Guru Rimpochhe ....
Hajur ko boli xai saroi metho cha😊😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बाटाघाटाको समस्याले गर्दा नै यस्ता सम्पदाहरु ओझेल मा परेको हो।यसमा राज्य नै मौन हुनु को मुख्य कारण हो।
Drainage ramro lagyo yo Gumba herdaherdai aaunaman lagekochha kunaidina sakechu vane abaseaaunechhu tapailai dherai dhadebad
अति सुन्द ठाउँ रहेछ नेपालमा
सबै छ 🇳🇵 मा. ❤
Very nice place
thankyou for your historical vidio
राम्रो सङ किन न dekhayeko ? पुरै भित्र देखाउनु पर्ने घर र खाने कुरा किचेन पनि छ कि भित्री कति जाना बस्न मिल्क्स सब देखाउनु पर्छ नि भिदियो बनाउन आउदैन ??😡😡😡
Kuwait 🇰🇼 bat dami lagyo
हामी त तपाईंको भिडियाे हेरेर मन सान्त पारेर चित्त बुझाउनु पर्छ त्याहा पुग्नु भनेकाे काठमाण्डाेैमा बसेर सम्झिनि तपाईंको भिडियाे हेरेर सम्झिनि भनेर भन्नू भए न भडियाे देखाई दिनु भयाे तपाईं हरुकाे टिमलाई धेरै धन्न्े वाद।
👌👌👌🙏👍️👍️
Wow ❤❤❤❤❤❤❤❤
🌹💐🙏
👏👏👏🌹🌹🌹👏👏👏👏kepsuchiho
Parman khojnu buddha ko 84.000 pustak vitra hyrnu hawas ❤🙏
Thank you so much brother ❤
wow❤❤❤
ग्रेअत हो
🙏🙏🙏🙏🙏🙏🙏🙏
Super sir ❤
Suru bhayo hai ta herna ❤👍️❤️🇳🇵
Good budist p thank you
Welcome
नेपाल का धेरै ठाउँ हरु देखिन पाईयो अचम्म लाग्यो तेस्तो गुफा मा मानिस हरु बसोबास गर्ने कस्तो बिबसता थियो होला भन्ने लाग्छ।
❤❤❤❤
Amazing 🙏
really extraordinary
bahut rammro gumba rahechha hamro des ma jay hos
❤❤❤❤❤❤