स्वर्ग जस्तो गाउँको दुनियाँ रुवाउने कथा | मान्छे नबस्ने घरभित्र लुकेको रहस्य| किन बस्दैनन् मान्छेहरु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.พ. 2025
  • स्वर्ग जस्तो गाउँको दुनियाँ रुवाउने कथा | मान्छे नबस्ने घरभित्र लुकेको रहस्य| किन बस्दैनन् मान्छेहरु
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • Video
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

ความคิดเห็น • 86

  • @hemprasadrai9111
    @hemprasadrai9111 5 หลายเดือนก่อน +9

    यो गाउँको ८० वर्षको रोकादाई आफै पनि बलियो उनको घर त अझधेर बलियो र राम्रो। उनको छोराको कृषि उद्यमहरु मछा,मौरी,किवि, लैतसल्ला, अलैंची, धान, सागसब्जी आदिको उन्नति देख्नपउदा म जस्तो महाअल्छी को पनि एकैक्षण भएपनि जोस र
    जाँगर जाग्यो। Entertainment भिडियोलाई धन्यवाद छ सुन्दर झकरपुर गाउँको अवलोकन गराइदिएकोमा ।

  • @ranababu4517
    @ranababu4517 5 หลายเดือนก่อน

    Atyantai ramro Sandesh sujhab sahit ko vlog keep it up 👌👌

  • @NandaRai-t3h
    @NandaRai-t3h 5 หลายเดือนก่อน +1

    👍👍👍👍👍👍

  • @Kanxasusan
    @Kanxasusan 5 หลายเดือนก่อน +1

    Dai video babalbanexa ❤❤❤ma Susan vhai

  • @surendrastha4610
    @surendrastha4610 4 หลายเดือนก่อน +1

    Naman sir thanks for vidio❤🎉❤🎉.

  • @MrPIBAN200
    @MrPIBAN200 5 หลายเดือนก่อน +8

    नमस्कार सबै मा अति सुन्दर दृश्य छ हाम्रो खोटाङ राम्रो खोटाङ ।❤❤🙏🙏🇳🇵🇳🇵

  • @RazzDahal
    @RazzDahal 5 หลายเดือนก่อน

    Kati ramro gau Ghar ko video sunder❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 หลายเดือนก่อน +14

    यति सुन्दर गाउँ नेपाल बाहेक अन्त भेटिदैन 🇳🇵🙏

    • @DipeshAstanisusmitavlog567
      @DipeshAstanisusmitavlog567 5 หลายเดือนก่อน

      Yo did lai ta Jata Pani dekhxutani😂😂😂😂😂😅😅😅

  • @wawgmagar206
    @wawgmagar206 5 หลายเดือนก่อน +1

    अति सुन्दर!❤

  • @Khukuri5
    @Khukuri5 5 หลายเดือนก่อน +1

    धेरै धन्यवाद ।❤️

  • @nbnstudio-i1j
    @nbnstudio-i1j 5 หลายเดือนก่อน

    धेरै राम्रो video❤❤

  • @DilliGurung-b3y
    @DilliGurung-b3y 5 หลายเดือนก่อน

    Aamako silok dammi❤❤❤

  • @reetashrestha1767
    @reetashrestha1767 5 หลายเดือนก่อน

    Kati shundar gau

  • @kailashpatirai
    @kailashpatirai 5 หลายเดือนก่อน +1

    भिडियो राम्रो लाग्यो। पुरा पुरा 2 पटक हेरे। जतासुकै मानिस भएको घरहरु देखेर वाक्क भएकोले होला। मानिस बिनाको घर हेर्दा एक रमाइलो नै लाग्यो। भुल चुक माफ 🙏

  • @Aryaskindiy_3046
    @Aryaskindiy_3046 5 หลายเดือนก่อน

    Awesome

  • @BHUBANP01
    @BHUBANP01 5 หลายเดือนก่อน +1

    Atantai sundar❤❤

  • @narendranepal5135
    @narendranepal5135 5 หลายเดือนก่อน +7

    युवा जति बिदेश बुढाबुढि जति गाऊँमा ।
    देशलाई जनता खाेजि रहेकाे छ ।नेता भाेट चाहिएकाे छ ।

  • @AnishRai-m5l
    @AnishRai-m5l 5 หลายเดือนก่อน +1

    Ramro gaughar❤

  • @raatSubba7
    @raatSubba7 5 หลายเดือนก่อน +1

    So Beautiful village ❤❤❤❤❤❤❤🎉👍

  • @diwashacharya8463
    @diwashacharya8463 5 หลายเดือนก่อน +1

    wow uncle nice village

  • @winzamitlepcha6149
    @winzamitlepcha6149 5 หลายเดือนก่อน

    Beautiful village

  • @birendrarai8553
    @birendrarai8553 5 หลายเดือนก่อน +2

    आफ्नो गाउँ मा मेहनत गरेर बस्ने दाजु भाई हरुलाई बधाई छ।

  • @ManSwwet
    @ManSwwet 5 หลายเดือนก่อน +1

    Sir ko team lai badhai dain chahanxu pardes ma baser nepal ko Vu vagha harna puda khusi laghax sir

  • @balsenehang7339
    @balsenehang7339 5 หลายเดือนก่อน +2

    😮😮😮😮❤❤❤❤जागरण अभियान सञ्चालन गर्नेहरूलाई अवसर प्राप्त हुन्छ,
    र अलच्छिन अल्छी सुखमय जीवन बिताउन खोज्नेहरू गाउँघर छोडी भाग्नुपर्छ बिकल्प हुन्छ यस्तो निर्णय

  • @durgarai628
    @durgarai628 5 หลายเดือนก่อน

    Manoj g ma khamlali tapaiko sathma dule sarai ramro vlog badhai chha hajur lai🎉❤hal itahari 2 bata, ok,

    • @manojacharyammc
      @manojacharyammc  5 หลายเดือนก่อน

      धन्यवाद सर्❤️🙏

  • @deepakvc1825
    @deepakvc1825 5 หลายเดือนก่อน

    अति सुन्दर दृश्य देख्न पायको मा हजुर लाई धेरै धेरै धन्यवाद छ हजुर

  • @pulkityadav9395
    @pulkityadav9395 4 หลายเดือนก่อน +1

    Good

  • @ManjuNembahang
    @ManjuNembahang 5 หลายเดือนก่อน

    Wow Kati Sundar xahay Mero Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BalhGR
    @BalhGR 5 หลายเดือนก่อน +4

    हाम्रो सेखुवा गाँउको जानकारी मुलक भिडियो समेटेर दर्शक माझ सेयर गरिदिनु भएकोमा मनोज दाईलाई धेरै धेरै धन्यवाद ❤🙏। भिडियो हेर्दा सबै कुरा खुसी लागेपनि पुरानो रित्तो छोडेको घर हेरेर दुख लाग्यो।।

    • @manojacharyammc
      @manojacharyammc  5 หลายเดือนก่อน +1

      ok thank you😍

    • @BalhGR
      @BalhGR 5 หลายเดือนก่อน

      @@manojacharyammc welcome Dai🙏.

  • @hemrajpoon8077
    @hemrajpoon8077 5 หลายเดือนก่อน

    Yeti sundar Gaun ko organic Maha & Kiwi ta nikkai mitho hunchha ni hajur ❤❤

  • @BhimBhadur-g9r
    @BhimBhadur-g9r 5 หลายเดือนก่อน +2

    नेपाल का गाउघर देखाय को मां धनेबाद छ शर

  • @DilliGurung-b3y
    @DilliGurung-b3y 5 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @narayanrajacharya7820
    @narayanrajacharya7820 5 หลายเดือนก่อน +2

    🔥🔥🔥🔥🔥

  • @NamasteKhabar
    @NamasteKhabar 5 หลายเดือนก่อน +1

    हाम्रो घाउ घर देखाइदिनु भएकोमा धन्नेबाद ! भाइहरूलाइ बधाइ छ । Pramesh

  • @navinsankalpadewan8529
    @navinsankalpadewan8529 5 หลายเดือนก่อน +5

    मेरो कमेन्ट पढ्ने सम्पूर्णलाई पाथीभरा माताले आशिर्वाद दिउन्🙏

  • @dhanurai80
    @dhanurai80 5 หลายเดือนก่อน +1

    ❤😊

  • @AishaKhatun-eq4gs
    @AishaKhatun-eq4gs 5 หลายเดือนก่อน +1

    ❤❤❤😊

  • @saritagurung-yt4gy
    @saritagurung-yt4gy 5 หลายเดือนก่อน

    Beautiful gawn

  • @damodarregmi491
    @damodarregmi491 5 หลายเดือนก่อน +1

    गरेर धैर्य भय सफल मैइंछ

  • @premlimbu4905
    @premlimbu4905 5 หลายเดือนก่อน +1

    उत्पादनको सहि मुल्यांकन,शिक्षा र स्वास्थको स्थानियसरकारले ग्यारेन्टी लियो भने फेरि गाउँ चम्कनेमा कुनै दुइमतछैन।

  • @milanchhetri1283
    @milanchhetri1283 5 หลายเดือนก่อน +1

    दाई राम्रो गाउको पनि बनाउनु परो दाई

  • @nandarai4655
    @nandarai4655 5 หลายเดือนก่อน +1

    ❤❤❤😢😢😢

  • @nararai1453
    @nararai1453 5 หลายเดือนก่อน +1

    Ramaelo thau

  • @prabinmagar555
    @prabinmagar555 5 หลายเดือนก่อน +5

    तपाईं को भिडियो हेर्न त लास्टै आनन्द लाग्छ❤

  • @SarmilaRai-gc3ky
    @SarmilaRai-gc3ky 5 หลายเดือนก่อน +1

    Miss you bojo meri bujonli nebyahe selok gauno huntheyou😢😢😢😢

  • @manamayalimbuni1950
    @manamayalimbuni1950 5 หลายเดือนก่อน

    Hamro desko gaughar KO Sundar video haru dekhna pauda vhitri manai dekhi Khushi lagera aauchha.

  • @bisnuwaling8908
    @bisnuwaling8908 5 หลายเดือนก่อน +1

    हजुर धनकुटा पनि देखाउनु न ❤

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 5 หลายเดือนก่อน +1

    येस्तै छ काम गर्न अल्छी लागेर काठमाडौ तिर गयो गेस्ट हाउस खोल्यो ठूलो भाग खान पाउछुकी भनेर सिधा साधाहरु लाई लुट्यो बस्यो मोज गर्यो । थुइक्क तिमार को कुहिएको जुनि

  • @DeepakB666
    @DeepakB666 5 หลายเดือนก่อน +1

    ग्रामीण संरचनाको सम्पूर्ण परिवर्तन गर्नुपर्ने हुन्छ। अबको अवधारणा पनि व्यवसायिक वन विकास र एकीकृत ग्रामीण बस्ती आजको आवश्यकता हो

  • @gokulkhadka4700
    @gokulkhadka4700 5 หลายเดือนก่อน +1

    Nepal sunder desh ho bidesh gayeka Youba haru sabai Nepalmai farkera aaunuhosh desh lai maya garau.

  • @DharmendraGurung-z7s
    @DharmendraGurung-z7s 5 หลายเดือนก่อน +1

    धेरै बेस पछाडि मेरो दिदी अथवा भान्जा चरन गुरुङ को पुरानो घर देख्न पाइयो

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 5 หลายเดือนก่อน

    धनकुटा तेलियाको पनी दृश्य देखाउनुहुन्छ भन्ने आसा छ धन्यवाद तपाईँलाई

  • @LTEntertainment-g2z
    @LTEntertainment-g2z 5 หลายเดือนก่อน

    ❤️

  • @damodarregmi491
    @damodarregmi491 5 หลายเดือนก่อน +1

    पहाड को वाट यस्तै हो विकास भयको द्ये हेर विचार स्थानीप ले गर्नु राम्रो हुन्थ्यो

  • @SrdmRomio
    @SrdmRomio 5 หลายเดือนก่อน

    ❤❤❤🎉🎉🎉

  • @damodarregmi491
    @damodarregmi491 5 หลายเดือนก่อน +1

    पवर्त फलेवास लीमीठाना कुर्धा ठुलास्वारा पुरा खाली गाउ ६ तेता पनी खीचेर भीडीयो वनाउ सर

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 5 หลายเดือนก่อน +1

    याे भिडीयाे मैले धरानबाट हेर्दैछु। पञ्चायतकालकाे सुरुवत सम्म रहेकाे जीम्मावालकाे हाेला त्याे मान्छे नबस्ने घर शायद।सङ्खुवासभास्थित ताम्कुकाे जीम्मावाल जङ्गसि‍ङ मेराे फाेबा बाजेले १९९० सालमा बनाउनु भएकाे हाम्राेपनि तिनतले घर यस्तै थियाे जस्लाई २०४५/७२काे भुकम्पले कम्जाेर बनाउँदै लगेर बस्न खत्रा भएपछि त्यहि घडेरीमा अर्काे सानाे घर बनाएर दाजु बस्नु भएकाे छ अहिले। खाेजेर भिडीयाे बनाएर शेयर गर्नु हुने सम्पुर्णा टीमलाई धन्यबाद।

  • @saymbahadurbc8442
    @saymbahadurbc8442 4 หลายเดือนก่อน +1

    नमस्कार सर।कास्कीको घानदुका मेरो जनमा भुमि हाे एकचाेटि घानदुरकाे भिडियो बनाउनु हाेला सर

  • @ANILCHHILINGRAI
    @ANILCHHILINGRAI 5 หลายเดือนก่อน +11

    नमस्कार है सर अजा पनी म धनकुटा जिल्ला शहीद भूमी गाउ पालिका बाट बोल्दै छू है सर कहिले काही त हाम्रो धनाकुटा जिल्ला शहीद भूमी तिर पनी आउनु होला सर हाजूर हरू लाई निमंत्रण छ हाजूर हरू ले खोकू छिन्ताङ दुखेउ कि भन्ने गीत त सुन्नू भको होला कृपया आउनु होला धनकुटा जिल्ला शहीद भूमी तिर हाजूर को पुरै टीम लाई निमंत्रण छ सर

    • @manojacharyammc
      @manojacharyammc  5 หลายเดือนก่อน +1

      hajur ko phone nambar dinu hola

  • @prajitrai2893
    @prajitrai2893 5 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏ho new day new vlog please 🙏

  • @TK5vlogs
    @TK5vlogs 5 หลายเดือนก่อน +1

    नमस्कार सर यो ठाउँमा 2/4 रोपनी जग्गा सङ्गै एउटा एस्तै मर्मतसम्बार गर्दा बस्न मिल्ने घर लाई के कति पर्न आउँछ केही जान्कारी छ हजुर लु मलाई यो ठाउँ मा बस्न मन लाग्यो जानकारी दिनुस्न है🙏🙏

  • @govindashrestha3128
    @govindashrestha3128 5 หลายเดือนก่อน +1

    मेरै गाउँघर नजिक पुग्नुभएछ सर । तर तपाइलाइ बाध्यताबस स्वागत गर्न पाइन ।

  • @malashrestha3187
    @malashrestha3187 5 หลายเดือนก่อน +1

    के गर्नु sir देश नेता हरुआई मात्र हो जन्ता त विदेश जाने नै हो।के गर्नु त😢😢

  • @abhiyangaming2355
    @abhiyangaming2355 5 หลายเดือนก่อน +1

    Darjeeling k gurung

  • @DharmendraGurung-z7s
    @DharmendraGurung-z7s 5 หลายเดือนก่อน +1

    यो घर को मालिक कानेपोखरी गाउ पालिका को वाडा अध्यक्ष हुनुहुनछ

  • @damodarregmi491
    @damodarregmi491 5 หลายเดือนก่อน +1

    वादर लागदैन कसो होला

  • @seemarai4645
    @seemarai4645 5 หลายเดือนก่อน +1

    Gau Ghar ritto hunuko Karan chahi maubadi ko karanle Garda ho bastama vannu parda aafnu pariwar jyan ko suracha khojdei gauxode baseile nchahe nchahe Pani baddeta le xodeka ho

  • @astalama6867
    @astalama6867 5 หลายเดือนก่อน +1

    अनि सर झगरपूर बस्तिमा लाईन त देखेन नि सर हो?

    • @toottoot1723
      @toottoot1723 5 หลายเดือนก่อน

      jhagarpur area maa bijuli wifi ko subidha vayekoo janakaari garauda chu

  • @mohanshrestha2868
    @mohanshrestha2868 5 หลายเดือนก่อน +2

    waaww ulti lago🤮🤢🤢🤢🤢❤

  • @indrabahadurbasnet880
    @indrabahadurbasnet880 5 หลายเดือนก่อน +1

    Rokka mama ho

  • @homlimbu2205
    @homlimbu2205 5 หลายเดือนก่อน +1

    Very person is selfish they have interest to live easily and best no love for their born place

  • @HimalRai-gh2ke
    @HimalRai-gh2ke 5 หลายเดือนก่อน

    M😁😁🪔🏌️

  • @Nanìram.k.c
    @Nanìram.k.c 5 หลายเดือนก่อน +1

    Thank u very much .hope always u will such brokest ok I am Kath mp 14 kalinki

  • @NetraBk-m9k
    @NetraBk-m9k 5 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤

  • @kisnabhujel560
    @kisnabhujel560 5 หลายเดือนก่อน

    ❤❤❤❤

  • @prajuwalchettri
    @prajuwalchettri 4 หลายเดือนก่อน +1

    बहुतबहुतखुसिकोकुराहोऐसरिनैइहरेकबेकतिलेसोसेमापरकिरतिकोसिहिसापलेसाथदिनेनैइछ

  • @SanitaTheeng-k8x
    @SanitaTheeng-k8x 5 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @MuraliMurali-h9e
    @MuraliMurali-h9e 5 หลายเดือนก่อน +1

    ❤❤❤❤