Nepali Sermon Series | खोजी मुक्तिदाता आउनुभएपछि उहाँले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • Nepali Sermon Series: Seeking True Faith | खोजी मुक्तिदाता आउनुभएपछि उहाँले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ?
    मुक्तिदाताको बारेमा सोच्दा तपाईंलाई के याद आउँछ? मानवजातिलाई मुक्ति दिनको लागि आखिरी दिनहरूमा मुक्तिदाता ओर्लनुहुन्छ भनेर धेरै मानिसहरूले प्रतीक्षा गरिरहेका छन्, र धेरै अगमवक्ताहरूले आखिरी दिनहरूमा मुक्तिदाता आउनुहुनेछ भनी भनेका छन्। त्यसो भए, वास्तवमा मुक्तिदाता को हुनुहुन्छ त? फरकफरक धर्म र सम्प्रदायहरू मुक्तिदाताको बारेमा फरकफरक अर्थ लगाउने तरिकाहरू र विश्‍वास भए तापनि, मुक्तिदाता एक जना मात्र हुनुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‍का छैन। त्यसो भए, साँचो मुक्तिदाता को हुनुहुन्छ त? मुक्तिदाता आउनुहुँदा, उहाँले कसरी मानवजातिलाई मुक्ति दिनुहुन्छ? साँचो विश्‍वासको खोजीको यो भागले तपाईंलाई यी रहस्यहरूको खोजी गर्न सहायता गर्नेछ, र हामीले यी मुक्तिदाताबाट कसरी मुक्ति पाउन सक्छौं भन्‍ने बारेमा साँचो गवाही प्रदान गर्छ।
    कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्‍क उपलब्ध छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको TH-cam च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्‍लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।

ความคิดเห็น • 14

  • @lovelykidsusa4570
    @lovelykidsusa4570 หลายเดือนก่อน

    Amen thanks to be almighty 🥰

  • @RamRK589
    @RamRK589 ปีที่แล้ว

    Amen❤️🌺🌺🌹🌹🙏🌺🌺🌹🌹🙏🌺🌺🌹🌹🙏

  • @surajthakur3608
    @surajthakur3608 5 หลายเดือนก่อน

    Amen amen 🙏

  • @TulsiSapkota-cz6gl
    @TulsiSapkota-cz6gl ปีที่แล้ว

    Amen

  • @ishworjot4447
    @ishworjot4447 2 ปีที่แล้ว

    Amen❤️❤️❤️🌹❤️🌹❤️

  • @user-dk4rb5wd2q
    @user-dk4rb5wd2q 5 หลายเดือนก่อน

    आमेन ❤❤❤

  • @anjanaprata3093
    @anjanaprata3093 2 ปีที่แล้ว

    amen thank almighty god

  • @kuntirana487
    @kuntirana487 2 ปีที่แล้ว

    Amen

  • @samuel85279
    @samuel85279 ปีที่แล้ว

    Amen 🙏

    • @Ne.TheChurchofAlmightyGod
      @Ne.TheChurchofAlmightyGod  ปีที่แล้ว

      हामी विश्वास गर्छौं कि तपाईं एक भक्त विश्वासी हुनुहुन्छ जो सत्यको लागि तिर्खाउनुहुन्छ किनभने तपाईंले यहाँ आमेन लेख्नुभयो। के हामी तपाईंलाई हामीसँग परमेश्‍वरका वचनहरू सिक्न आमन्त्रित गर्न सक्छौं? हाम्रो अध्ययन समूहमा सामेल हुन लिङ्कमा क्लिक गरेर, तपाईंले परमेश्‍वरका वचनहरू र सत्यको लागि तिर्खाउने मानिसहरूसँग सत्य सिक्न सक्नुहुन्छ, जसले तपाईंलाई अझ सत्यता बुझ्न र आध्यात्मिक जीवनमा छिटो बढ्न सक्षम बनाउँछ। खैर, हाम्रो अध्ययन नि: शुल्क छ।
      Messenger: m.me/np.kingdomsalvation?ref=TH-cam--xyqz

  • @janakithapasunar5159
    @janakithapasunar5159 2 ปีที่แล้ว

    Amen Amen🙏🙏🙏🙏🙏

  • @christianchannel3894
    @christianchannel3894 2 ปีที่แล้ว

    Amen

  • @darjeelingmomoscorner4534
    @darjeelingmomoscorner4534 2 ปีที่แล้ว

    Amen

  • @upendratamng9945
    @upendratamng9945 2 ปีที่แล้ว

    Amen🙏❤️