Nepali Sermon Series | कसले मानिसजातिलाई मुक्ति दिन र हाम्रो नियतिमा आमूल परिवर्तन ल्याउन सक्छ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 มี.ค. 2022
  • मित्रहरू, के तपाईं परमेश्‍वरको नजिक जान र परमेश्‍वरको बारेमा थप जान्‍न चाहनुहुन्छ? हाम्रो समूहमा सहभागी हुनको लागि तपाईंलाई निमन्त्रणा गरिएको छ, र हामी तपाईंसँग परमेश्‍वरका वचनहरू बाँड्नेछौं, यसरी तपाईं परमेश्‍वरको नजिक जान सक्‍नुहुन्छ।
    Messenger: shurl.me/messenger-ne
    Nepali Sermon Series: Seeking True Faith | कसले मानिसजातिलाई मुक्ति दिन र हाम्रो नियतिमा आमूल परिवर्तन ल्याउन सक्छ?
    नियतिबारे भन्नुपर्दा, अधिकांश मानिसहरूले यसलाई पैसा र हैसियत कमाउनु अनि असल नियतिसहित सफल हुनुसित जोड्छन् अनि गरिब मानिस, अप्रसिद्ध व्यक्ति, विपत्ति र कठिनाइहरू भोग्नेहरू र तिरस्कृतहरूलाई खराब नियति भएका मानिसहरू ठान्छन्। त्यसकारण, तिनीहरू ज्ञानले सम्पत्ति र हैसियत प्राप्त गर्न मदत गर्नेछ अनि यसरी तिनीहरूको भवितव्य परिवर्तन हुनेछ भन्‍ने आशा गर्दै आफ्नो नियति बदल्न जोडतोडले ज्ञानको पछि लागिपर्छन्। के पैसा, हैसियत र जीवनमा सफलता हासिल गर्नु नै वास्तवमा असल नियति प्राप्त गर्नु हो त? के विपत्ति र दुर्भाग्य भोग्नु वास्तवमा खराब नियति पाउनु हो? यसबारे धेरैजसो मानिसहरूले राम्रोसँग बुझेका छैनन् र उनीहरू अझै आफ्ना भवितव्यहरू बदल्न जोडतोडले ज्ञानको पछि लागिरहेका छन्। तर के ज्ञानले व्यक्तिको नियति बदल्न सक्छ? वास्तवमा कसले मानिसजातिलाई मुक्ति दिन र तपाईंको नियतिमा आमूल परिवर्तन ल्याउन सक्छ? साँचो विश्‍वासको खोजी को यस भागमा हामी तपाईंलाई मानिसजातिको लागि मुक्ति प्राप्त गर्ने र स्वर्गको राज्यमा प्रवेश गर्ने मार्ग खोज्न मदत गर्नेछौं।
    कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्‍क उपलब्ध छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको TH-cam च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्‍लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।
    सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली: ne.godfootsteps.org
    सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली App डाउनलोड गर्नुहोस्: ne.godfootsteps.org/app.html
    Google Play: play.google.com/store/apps/de...
    App Store: apps.apple.com/us/app/the-chu...
    CAG Hymns: play.google.com/store/apps/de...
    इमेल ठेगाना: contact.ne@godfootsteps.org

ความคิดเห็น • 12

  • @Ne.TheChurchofAlmightyGod
    @Ne.TheChurchofAlmightyGod  2 ปีที่แล้ว +1

    मित्रहरू, के तपाईं परमेश्‍वरको नजिक जान र परमेश्‍वरको बारेमा थप जान्‍न चाहनुहुन्छ? हाम्रो समूहमा सहभागी हुनको लागि तपाईंलाई निमन्त्रणा गरिएको छ, र हामी तपाईंसँग परमेश्‍वरका वचनहरू बाँड्नेछौं, यसरी तपाईं परमेश्‍वरको नजिक जान सक्‍नुहुन्छ shurl.me/messenger-ne

  • @Dawalamutamang-ih2si
    @Dawalamutamang-ih2si 10 วันที่ผ่านมา +1

    Jaimasha❤ Amen ❤ amen ❤ amen 🎉 jaiyo you jimmec ❤

  • @kuntirana487
    @kuntirana487 ปีที่แล้ว +1

    सर्वसक्तिमान परमेश्‍वरलाई धन्यवाद। आमेन।

  • @durgamantamang262
    @durgamantamang262 2 ปีที่แล้ว +1

    Jaimashi Amen

  • @samirtamang1772
    @samirtamang1772 7 หลายเดือนก่อน +1

    सर्वशक्तिमान परमेस्वरलाई धन्यवाद ❤️❤️❤️🙏🙏🙏

  • @christensangitarai8359
    @christensangitarai8359 2 ปีที่แล้ว +1

    Yes lord amen

  • @kumarharikumarshrestha8136
    @kumarharikumarshrestha8136 2 ปีที่แล้ว +1

    सर्वशक्तिमान परमेश्वारलाई धन्यवाद 👏✍️

  • @rajkumarrai9393
    @rajkumarrai9393 หลายเดือนก่อน +1

    Jimc🙏🙏amen

  • @christianchannel3894
    @christianchannel3894 2 ปีที่แล้ว +1

    Amen

  • @raibantawa956
    @raibantawa956 11 หลายเดือนก่อน +1

    Amen❤

  • @sukungurung8326
    @sukungurung8326 2 ปีที่แล้ว

    parmisor lai dhanabath 🙏🙏🙏🙏🙏

  • @user-df1vx6eu1l
    @user-df1vx6eu1l 5 หลายเดือนก่อน +1

    True🙏👍