सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली
सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली
  • 1 772
  • 1 747 958
Nepali Christian Movie | पासो तोडाइ | Seeing Through Rumors and Welcoming the Lord's Return
Nepali Christian Movie | पासो तोडाइ | Seeing Through Rumors and Welcoming the Lord's Return
२,००० वर्ष पहिले, जब प्रभु येशूले छुटकाराको काम गर्नुभयो, उहाँले यहूदी धार्मिक समुदायबाट निकै उग्र निन्दा र दोषारोपण सहनुभयो। यहूदी अगुवाहरूले रोमी सरकारसँग साठगाँठ गरेर उहाँलाई क्रूसमा टाँगे। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वर अर्थात् देहमा फर्कनुभएका प्रभु येशू न्यायको काम गर्न चीनमा आइपुग्‍नुभएको छ। फेरि पनि, उहाँले चिनियाँ कम्युनिस्ट सरकार र धार्मिक संसारको अनियन्त्रित दोषारोपण, दमन, र पक्राउको सामना गर्नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई दोषी ठहराउन र बदनाम गर्नको लागि फैलाइएका व्यापक झूटा हल्‍ला र भ्रमहरू कैयौं विश्‍वासीहरूलाई बन्धनमा र नियन्त्रणमा राख्‍ने अदृश्य पासो जस्तै छन्। दुःखद इतिहास आफै दोहोरिएको छ …
यस चलचित्रको मुख्य पात्र तिनै असङ्ख्य विश्‍वासीहरूमध्येकी एक हुन्। जब तिनले पहिलोपटक सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार सुनिन्, तब तिनी चिनियाँ कम्युनिस्ट पार्टीको सरकार र धार्मिक अगुवाहरूका झूटा हल्‍लाहरूले अन्योलमा परिन्। तिनी फन्दामा परिन्, आफ्‍नो अन्योलतामा हराइन् … धेरैपटक तीव्र रूपमा बहस गरिसकेपछि, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले तिनलाई सत्यता महसुस गर्न सहयोग गर्‍यो, र आखिरमा तिनले झूटा हल्‍लाहरूपछाडिका वास्तविक तथ्यहरूलाई देख्‍न सकिन्। तिनले पासो तोडिन् र साँचो परमेश्‍वर देखा पर्नुभएको घटनालाई देखिन् …
कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्‍क उपलब्ध छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको TH-cam च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्‍लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।
มุมมอง: 208

วีดีโอ

Christian Dance | हामी परमेश्‍वरको घरमा जिउन निकै खुसी छौँ | Praise Song
มุมมอง 1419 ชั่วโมงที่ผ่านมา
Christian Dance | हामी परमेश्‍वरको घरमा जिउन निकै खुसी छौँ | Praise Song १ न्यायको अनुभवद्वारा, हामी धोइन्छौँ र परमेश्‍वरसामु जिउन आउँछौँ। हामी निकै हर्षोल्लास महसुस गर्छौँ, हाम्रो हर्ष अतुलनीय छ, र हामी आस्थाले भरिन्छौँ। हामी सांसारिक उल्झनहरू र अन्धकारका प्रभावहरू फाल्छौँ। हामी हरदिन परमेश्‍वरका वचनहरूको आनन्द उठाउँछौँ, अनि खुसी र मिठासपूर्ण जीवन जिउँछौँ। हामी परमेश्‍वरको उपस्थितिमा उहाँका वच...
Nepali Christian Movie Trailer | एउटा खतरनाक सुसमाचार यात्रा
มุมมอง 17414 ชั่วโมงที่ผ่านมา
Nepali Christian Movie Trailer | एउटा खतरनाक सुसमाचार यात्रा शु सोंगएनले एउटा घर-मण्डलीका एल्डर थिए, अनि सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेपछि, उनले आफ्ना पाष्टर र सहकर्मीहरूलाई उत्साहपूर्वक सुसमाचार प्रचार गरे। तर, अचानक, उनले भत्सर्ना र अस्वीकार भोगे। शु सोंगएनले के देखे भने, पाष्टर र एल्डरहरूको प्रकृति सत्यतालाई घृणा गर्ने र सत्यतादेखि दिक्क मान्ने खालको थियो, अनि उनले द...
Christian Dance | तिम्रो हृदयमा भएको परमेश्‍वरप्रतिको प्रेम गाऊ | Praise Song
มุมมอง 14514 ชั่วโมงที่ผ่านมา
Christian Dance | तिम्रो हृदयमा भएको परमेश्‍वरप्रतिको प्रेम गाऊ | Praise Song १ हामीले परमेश्‍वरको स्वर सुनेका छौंँ र हामी परमेश्‍वरको घरमा फर्केका छौँ, जहाँ हामी मण्डली जीवन जिउछौँ। ख्रीष्टद्वारा गोठालो गरिएर, हरेक दिन हामी परमेश्‍वरका वचनहरू खान्छौँ र पिउँछौँ र स्वर्गको राज्यको भोजमा सहभागी हुन्छौँ। परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्दै, हामी सत्यता बुझ्छौँ, र हाम्रो हृदय स्वतन्त्र हुन्छ। ख...
Christian Dance | परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई अनुमोदन गर्नुहुन्छ | Praise Song
มุมมอง 10214 ชั่วโมงที่ผ่านมา
Christian Dance | परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई अनुमोदन गर्नुहुन्छ | Praise Song १ परमेश्‍वरलाई प्रेम गर्नेहरू उहाँमा समर्पित हुन्छन्, तिनीहरू हर दिन उहाँसामु जिउँछन्, परमेश्‍वरका वचनहरूको मार्गदर्शन प्राप्त गर्दा, सहजता, शान्ति र आनन्द हुन्छ। परमेश्‍वरलाई प्रेम गर्नेहरूको हृदय इमानदार हुन्छ; तिनीहरूले एक पटक सत्यता बुझे पछि, त्यसलाई अभ्यास गर्छन्। तिनीहरू परमेश्‍वरका अभिप्रायहरूको साँच...
Gospel Movie | मेरा पाष्टर श्रीमान र म | Why Can't My Pastor Husband Welcome the Lord's Return?
มุมมอง 38219 ชั่วโมงที่ผ่านมา
Gospel Movie | मेरा पाष्टर श्रीमान र म | Why Can't My Pastor Husband Welcome the Lord's Return? झाओ शिनहुइका श्रीमान एक धार्मिक पाष्टर हुन् जसलाई विश्वासीहरूले कदर र समर्थन गर्छन्, अनि उनी र उनका श्रीमान दुवैले उत्सुकतासाथ प्रभु येशूको पुनरागमनको प्रतीक्षा गर्छन्। एक दिन, झाओ शिनहुइले सर्वशक्तिमान् परमेश्वरका वचन पढ्छिन्, जसमा उनले आश्चर्यजनक रूपमा परमेश्वरको आवाज पहिचान गर्छिन्। खोजी र अनुसन्ध...
Christian Dance | सिंहासनबाट बग्ने जीवित पानी सङ्ग्लो र शुद्ध छ | Praise Song
มุมมอง 174วันที่ผ่านมา
Christian Dance | सिंहासनबाट बग्ने जीवित पानी सङ्ग्लो र शुद्ध छ | Praise Song १ सिंहासनबाट बग्ने जीवित पानी सङ्ग्लो र शुद्ध छ। परमेश्वरका वचनहरूले हामीलाई हरेक दिन मलजल र आपूर्ति गर्छन्। जीवनको जिउँदो पानी बगिरहेको छ, अनि मानिसको हृदयलाई पोषण दिइरहेको छ। परमेश्वरलाई हर्षित तुल्याउँदै र हाम्रो हृदयलाई आनन्दित तुल्याउँदै, हाम्रो जीवन बिस्तारै बढ्दै जान्छ। हे सर्वशक्तिमान् परमेश्वर, हामी तपाईँलाई ...
Christian Dance | अब जब हामीसँग तपाईँ हुनुहुन्छ, सर्वशक्तिमान् परमेश्‍वर | Praise Song
มุมมอง 28514 วันที่ผ่านมา
Christian Dance | अब जब हामीसँग तपाईँ हुनुहुन्छ, सर्वशक्तिमान् परमेश्‍वर | Praise Song १ सर्वशक्तिमान् परमेश्‍वर, अब जब हामीसँग तपाईँ हुनुहुन्छ, हाम्रो दुः हर्षमा परिणत भएको छ, हर्षमा परिणत भएको छ। हरेक दिन हामी तपाईँका वचनहरू खान्छौँ, पिउँछौँ र तिनको आनन्द उठाउँछौँ, र तपाईँ सधैँ हामीसँग हुनुहुन्छ, तपाईँ सधैँ हामीसँग हुनुहुन्छ। तपाईँको जीवनको जीवित पानीले हामीलाई सत्यता बुझ्न, सत्यता बुझ्न पोषण...
Christian Dance | हामी दाजुभाइ-दिदीबहिनीहरू परमेश्‍वरको प्रशंसा गर्छौँ | Praise Song
มุมมอง 25921 วันที่ผ่านมา
Christian Dance | हामी दाजुभाइ-दिदीबहिनीहरू परमेश्‍वरको प्रशंसा गर्छौँ | Praise Song १ हामी दाजुभाइ-दिदीबहिनीहरू निकै स्वतन्त्र र खुसी महसुस गर्दै एउटा नयाँ गीत गाउँछौँ। हामी सजायका माझमा परमेश्‍वरको धार्मिकता देख्छौँ; हामी हृदयको गहिराइबाट परमेश्‍वरको प्रशंसा गर्छौँ। हामी दाजुभाइ-दिदीबहिनीहरू रमाउनु पर्छ, हामी खुसीले उफ्रनुपर्छ, खुसीले उफ्रनुपर्छ, र परमेश्‍वरलाई उहाँको न्याय र सजायका लागि धन्य...
Nepali Christian Movie Trailer | पासो तोडाइ
มุมมอง 23921 วันที่ผ่านมา
Nepali Christian Movie Trailer | पासो तोडाइ २,००० वर्ष पहिले, जब प्रभु येशूले छुटकाराको काम गर्नुभयो, उहाँले यहूदी धार्मिक समुदायबाट निकै उग्र निन्दा र दोषारोपण सहनुभयो। यहूदी अगुवाहरूले रोमी सरकारसँग साठगाँठ गरेर उहाँलाई क्रूसमा टाँगे। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वर अर्थात् देहमा फर्कनुभएका प्रभु येशू न्यायको काम गर्न चीनमा आइपुग्‍नुभएको छ। फेरि पनि, उहाँले चिनियाँ कम्युनिस्ट सरकार र...
Christian Dance | सर्वशक्तिमान् परमेश्‍वरको विजयको प्रशंसा गर | Praise Song
มุมมอง 34721 วันที่ผ่านมา
Christian Dance | सर्वशक्तिमान् परमेश्‍वरको विजयको प्रशंसा गर | Praise Song १ सर्वशक्तिमान् परमेश्‍वरका लागि प्रशंसाको गीत गाऔँ। गीतको आवाजले हाम्रो हृदयबाट उडान भर्छ। मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन सत्यता व्यक्त गर्नुहुँदै, परमेश्‍वर संसारमा देह बन्नुहुने क्रियाको प्रशंसा गर। हामी उहाँको आवाज सुन्छौँ र उहाँ देखा पर्नुभएको देख्छौँ। हर्षले भरिएको हृदयसाथ, हामी परमेश्‍वरको घरमा फर्किन्छौँ। ...
Christian Dance | परमेश्‍वरलाई साँच्चै प्रेम गर्नु सबैभन्दा ठूलो खुसी हो | Praise Song
มุมมอง 29828 วันที่ผ่านมา
Christian Dance | परमेश्‍वरलाई साँच्चै प्रेम गर्नु सबैभन्दा ठूलो खुसी हो | Praise Song १ हामीले अन्ततः परमेश्‍वरको आवाज सुनेका छौँ र हामी उहाँको सिंहासनसामु उचालिएका छौँ। हामी परमेश्‍वरका वचनहरू खान्छौँ र पिउँछौँ अनि तिनको आनन्द उठाउँछौँ, हामी उहाँको मुहारको ज्योतिमा जिउँछौँ। सत्यतामा सङ्गति गर्दा र आफ्ना अनुभवहरू साझा गर्दा, हाम्रो हृदय हर्षले भरिन्छ। परमेश्‍वरका वचनहरू अनुभव गर्दा र सत्यता बु...
Christian Dance | हेरौँ, कसले परमेश्‍वरको राम्रो गवाही दिन्छ | Praise Song
มุมมอง 24028 วันที่ผ่านมา
Christian Dance | हेरौँ, कसले परमेश्‍वरको राम्रो गवाही दिन्छ | Praise Song १ सर्वशक्तिमान् परमेश्‍वर, म तपाईँलाई प्रेम गर्छु, म प्रशंसाको एउटा गीत गाउँछु। म तपाईँका लागि हर्षको एउटा नृत्य नाच्छु, सर्वशक्तिमान् परमेश्‍वर, सर्वशक्तिमान् परमेश्‍वर। परमेश्‍वरको उत्थान र अनुग्रहद्वारा, हामी सिंहासनसामु उचालिन्छौँ। परमेश्‍वरका वचन हाम्रो हृदयमाथि विजयी हुन्छन् र हामी हाम्रो हृदय सन्तुष्ट हुने गरी परम...
Christian Dance | हामी परमेश्‍वरप्रतिको प्रेमका गीतहरू गाउन रोक्न सक्दैनौँ | Praise Song
มุมมอง 280หลายเดือนก่อน
Christian Dance | हामी परमेश्‍वरप्रतिको प्रेमका गीतहरू गाउन रोक्न सक्दैनौँ | Praise Song १ हामी परमेश्‍वरप्रतिको प्रेमका गीतहरू गाउन रोक्न सक्दैनौँ, हामी जति धेरै गाउँछौँ, भावना त्यति धेरै मीठो हुन्छ। हामी परमेश्‍वरको देहधारणको, हामी उहाँको सिंहासनसामु उचालिएको गीत गाउँछौँ। हामी तीतो तृष्णा गर्दै, अब स्वर्गतर्फ हेर्दैनौँ किनकि सर्वशक्तिमान् परमेश्‍वर हामीसँग आमनेसामने हुनुहुन्छ। उहाँ हामीलाई गो...
Nepali Christian Movie | मुक्ति | Can Believers Who Are Forgiven of Sin Enter the Heavenly Kingdom?
มุมมอง 1.2Kหลายเดือนก่อน
Nepali Christian Movie | मुक्ति | Can Believers Who Are Forgiven of Sin Enter the Heavenly Kingdom? मुक्ति भनेको के हो? प्रभु येशूमा विश्‍वास गर्ने मानिसहरूले के सोच्छन् भने, तिनीहरूले इमानदारिताको साथ प्रार्थना गरे, पाप स्वीकार गरे, र पश्‍चात्ताप गरे भने, तिनीहरूको पाप क्षमा हुनेछ, र तिनीहरूलाई मुक्ति दिइनेछ, र जब प्रभु आउनुहुन्छ, तब तिनीहरूलाई सीधै स्वर्गको राज्यमा उठाइनेछ। तर के मुक्ति साँच्...
Nepali Christian Movie | घरको भित्र र बाहिर | A Hard Choice Between His Family and the Truth
มุมมอง 734หลายเดือนก่อน
Nepali Christian Movie | घरको भित्र र बाहिर | A Hard Choice Between His Family and the Truth
Christian Dance | परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँको प्रशंसा गर्छन् र उहाँका निम्ति गाउँछन्
มุมมอง 141หลายเดือนก่อน
Christian Dance | परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँको प्रशंसा गर्छन् र उहाँका निम्ति गाउँछन्
Christian Dance | राज्यका सुन्दर दृश्यहरू सधैँ नयाँ जस्तै हुन्छन् | Praise Song
มุมมอง 203หลายเดือนก่อน
Christian Dance | राज्यका सुन्दर दृश्यहरू सधैँ नयाँ जस्तै हुन्छन् | Praise Song
Christian Dance | मेरो जीवन स्वतन्त्र र आजाद छ | Praise Song
มุมมอง 206หลายเดือนก่อน
Christian Dance | मेरो जीवन स्वतन्त्र र आजाद छ | Praise Song
Christian Dance | सर्वशक्तिमान् परमेश्‍वर, मेरो हृदय तपाईँको हो | Praise Song
มุมมอง 182หลายเดือนก่อน
Christian Dance | सर्वशक्तिमान् परमेश्‍वर, मेरो हृदय तपाईँको हो | Praise Song
Nepali Christian Movie Trailer | मुक्ति
มุมมอง 468หลายเดือนก่อน
Nepali Christian Movie Trailer | मुक्ति
Nepali Christian Movie Trailer | घरको भित्र र बाहिर
มุมมอง 306หลายเดือนก่อน
Nepali Christian Movie Trailer | घरको भित्र र बाहिर
Christian Dance | परमेश्‍वर मेरो हृदयमा हुनुहुन्छ | Praise Song
มุมมอง 311หลายเดือนก่อน
Christian Dance | परमेश्‍वर मेरो हृदयमा हुनुहुन्छ | Praise Song
Christian Dance | ख्रीष्टको राज्य साकार भएको छ | Praise Song
มุมมอง 330หลายเดือนก่อน
Christian Dance | ख्रीष्टको राज्य साकार भएको छ | Praise Song
Christian Dance | मानिसको पुत्र पृथ्वीमा आउनुहुन्छ | Praise Song
มุมมอง 344หลายเดือนก่อน
Christian Dance | मानिसको पुत्र पृथ्वीमा आउनुहुन्छ | Praise Song
Christian Dance | सियोनमा परमेश्‍वरको फिर्तीको प्रशंसा गर | Praise Song
มุมมอง 336หลายเดือนก่อน
Christian Dance | सियोनमा परमेश्‍वरको फिर्तीको प्रशंसा गर | Praise Song
परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४०
มุมมอง 159หลายเดือนก่อน
परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४०
Christian Dance | परमेश्‍वरलाई प्रेम गर्नेहरू ज्योतिमा जिउँछन् | Praise Song
มุมมอง 3592 หลายเดือนก่อน
Christian Dance | परमेश्‍वरलाई प्रेम गर्नेहरू ज्योतिमा जिउँछन् | Praise Song
Christian Dance | सृजित प्राणीको हृदयको आवाज | Praise Song
มุมมอง 4172 หลายเดือนก่อน
Christian Dance | सृजित प्राणीको हृदयको आवाज | Praise Song
Nepali Christian Movie | इमानदारीतामा सूर्य कहिल्यै अस्ताउँदैन
มุมมอง 1.9K2 หลายเดือนก่อน
Nepali Christian Movie | इमानदारीतामा सूर्य कहिल्यै अस्ताउँदैन

ความคิดเห็น

  • @rupeshroy1226
    @rupeshroy1226 วันที่ผ่านมา

    amen

  • @dhawatamang2161
    @dhawatamang2161 2 วันที่ผ่านมา

    Yes Amen ❤

  • @SubhashLamba-sf7mq
    @SubhashLamba-sf7mq 2 วันที่ผ่านมา

    Amen❤❤❤

  • @SubhashLamba-sf7mq
    @SubhashLamba-sf7mq 2 วันที่ผ่านมา

    Amen❤❤

  • @SubhashLamba-sf7mq
    @SubhashLamba-sf7mq 3 วันที่ผ่านมา

    Amen❤❤

  • @umeshoraon2593
    @umeshoraon2593 4 วันที่ผ่านมา

    Amen

  • @EsonaMgubasi
    @EsonaMgubasi 4 วันที่ผ่านมา

    Amen ❤🎉🎉🙏

  • @SubhashLamba-sf7mq
    @SubhashLamba-sf7mq 4 วันที่ผ่านมา

    Amen🙏🙏🙏🙌🙌

  • @SubhashLamba-sf7mq
    @SubhashLamba-sf7mq 4 วันที่ผ่านมา

    Amen

  • @SubhashLamba-sf7mq
    @SubhashLamba-sf7mq 4 วันที่ผ่านมา

    Amen🙏🙏🙏🙌🙌

  • @Asmi633
    @Asmi633 5 วันที่ผ่านมา

    सर्वशक्तिमान परमेश्वरको महिमा भएको होस्।❤❤आमेन

  • @prabinrai262
    @prabinrai262 6 วันที่ผ่านมา

    Amen

  • @user-ud7my2kg5s
    @user-ud7my2kg5s 6 วันที่ผ่านมา

    Amen❤❤❤🎉🎉🎉

  • @lishararb8357
    @lishararb8357 6 วันที่ผ่านมา

  • @user-dw1nr7kq6j
    @user-dw1nr7kq6j 6 วันที่ผ่านมา

    आमेन प्रभुलाइ धन्यवाद❤🛐🙏✝️🙌💖💖🌹

  • @PramilaSarki-fq9lz
    @PramilaSarki-fq9lz 6 วันที่ผ่านมา

    Hallelujyh ❤🙏❤️ 17:35 amen amen ❤amen 🙏❤️🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @TaraSedhai-w3j
    @TaraSedhai-w3j 7 วันที่ผ่านมา

    Amen

  • @Asmi633
    @Asmi633 9 วันที่ผ่านมา

    ❤❤❤

  • @user-ru4en7ve4z
    @user-ru4en7ve4z 10 วันที่ผ่านมา

    Amen 🙏

  • @Dawalamutamang-ih2si
    @Dawalamutamang-ih2si 10 วันที่ผ่านมา

    Jaimasha❤ Amen ❤ amen ❤ amen 🎉 jaiyo you jimmec ❤

  • @kalpanatolang5764
    @kalpanatolang5764 11 วันที่ผ่านมา

    Thank god amen

  • @lovelykidsusa4570
    @lovelykidsusa4570 12 วันที่ผ่านมา

    सर्वशक्तिमान परमेश्वरलाई धन्यवाद भएको होस् आमेन🥰🥰🥰

  • @sejankurnmbhang5392
    @sejankurnmbhang5392 12 วันที่ผ่านมา

    ❤❤

  • @SunitTamang-w2s
    @SunitTamang-w2s 13 วันที่ผ่านมา

    Amen ❤

  • @rupeshroy1226
    @rupeshroy1226 14 วันที่ผ่านมา

    धन्येवाद। प्रभु को

  • @HariMagar-br9uo
    @HariMagar-br9uo 15 วันที่ผ่านมา

    Amen

  • @SamirNepali-q5m
    @SamirNepali-q5m 15 วันที่ผ่านมา

    Thank you .halleluyah

  • @lovelykidsusa4570
    @lovelykidsusa4570 15 วันที่ผ่านมา

    Amen 🙏

  • @user-zw3mf8oi4w
    @user-zw3mf8oi4w 16 วันที่ผ่านมา

    Wow super nice ❤❤❤❤❤✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️🛐🛐🛐🛐🛐🛐🛐🛐🛐🛐✝️✝️✝️✝️🛐🛐✝️✝️🫂🫂🫂🫂🫂🫂🫂🫂🫂🫂😭😭😭😭😭🤙🤙😪😪😪😪

  • @LokeshBista100
    @LokeshBista100 17 วันที่ผ่านมา

    Amen ❤❤

  • @ritaakter3274
    @ritaakter3274 17 วันที่ผ่านมา

    Amen 🙏❤✝️

  • @DeepakTamang-fe9xz
    @DeepakTamang-fe9xz 17 วันที่ผ่านมา

    Amen 🎉🎉🎉🎉🎉

  • @lovelykidsusa4570
    @lovelykidsusa4570 17 วันที่ผ่านมา

    सर्वशक्तिमा परमेश्वरलाई धन्यवाद भएकोस्🙏🙏🙏 amen

  • @Asmi633
    @Asmi633 18 วันที่ผ่านมา

    Amen❤❤Thank be to almighty god😊

  • @belmayagurung3577
    @belmayagurung3577 18 วันที่ผ่านมา

    Amen

  • @Amit678-x2
    @Amit678-x2 19 วันที่ผ่านมา

    Amen

  • @EsonaMgubasi
    @EsonaMgubasi 19 วันที่ผ่านมา

    Amen ❤🎉🎉🙏

  • @SunitTamang-w2s
    @SunitTamang-w2s 20 วันที่ผ่านมา

    Amen 🙏

  • @SunitTamang-w2s
    @SunitTamang-w2s 20 วันที่ผ่านมา

    Amen 🙏

  • @Amit678-x2
    @Amit678-x2 20 วันที่ผ่านมา

    Amen

  • @Amit678-x2
    @Amit678-x2 20 วันที่ผ่านมา

    Amen

  • @ritaakter3274
    @ritaakter3274 20 วันที่ผ่านมา

    Jai masih Amen ❤🙏✝️

  • @Bhimalimbu366
    @Bhimalimbu366 21 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @lovelykidsusa4570
    @lovelykidsusa4570 21 วันที่ผ่านมา

    Thanks be to almighty god 💃amen🙏🙏

  • @TekbahadurKawar
    @TekbahadurKawar 21 วันที่ผ่านมา

    Amen hleluye