Nepali Christian Testimony Video | मैले स्वर्गको राज्यमा पुग्ने बाटो भेटेँ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ส.ค. 2021
  • हामी कसरी पापका बन्धनहरूबाट उम्कन अनि स्वर्गको राज्यमा उठाई लगिन सक्छौं? यसको तरिका पत्ता लगाउनको लागि तपाईंलाई हाम्रो समूहमा सहभागी हुन स्वागत छ।
    Messenger: shurl.me/messenger-ne
    Nepali Christian Testimony Video | मैले स्वर्गको राज्यमा पुग्ने बाटो भेटेँ
    प्रमुख पात्रले उनको बुबाआमालाई उनीहरूको ख्रीष्टियन विश्वासमा सानैदेखि पछ्याइन्, र बिहेपछि उनी र उनको पतिले मण्डलीमा सँगै कार्य गर्न थाले। विगत केही वर्षमा, उनले प्रभुमा पाप स्वीकार्न सधैं प्रार्थना गरिरहेकी छिन्, तर आफूलाई पाप गर्नबाट रोक्न सक्दिनन्, र उनले प्रभुको वचनहरू पालना गर्न सक्दिनन् भन्‍ने उनले पत्ता लगाईन्। उनी पतिसँग पनि सहनशीलता वा धैर्यता प्रस्तुत गर्न सक्दिनन्। उनले यो परमेश्‍वरका वचनहरूबाट सम्झन्छिन्: “तिमीहरू पवित्र होओ; किनभने म पवित्र छु” (लेवी ११:४४)। परमेश्‍वर पवित्र हुनुहुन्छ, र कोही पनि अपवित्र व्यक्तिले प्रभुलाई देख्‍न सक्दैन, त्यसैले उनी छक्क पर्छिन्: के उनीजस्तो पापमा जीवन जिउने कोही व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्न सक्छ र? यो उनको लागि पीडादायी हुन्छ, र उनले नियमित रूपमा प्रभुलाई प्रार्थना गर्छिन्! उनी अन्ततः कसरी यो अन्योलताबाट मुक्त हुन्छिन्, र उनले कसरी शुद्ध हुने र स्वर्गको राज्यमा प्रवेश गर्ने मार्ग भेट्छिन्? ल उनको कथा सँगै सुनौं!

ความคิดเห็น • 47

  • @Ne.TheChurchofAlmightyGod
    @Ne.TheChurchofAlmightyGod  2 ปีที่แล้ว +1

    मण्डली जीवनका गवाहीहरूले तपाईंलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको न्यायसम्‍बन्धी इसाईहरूको वास्तविक जीवन अनुभवहरू, र उनीहरूले सत्यतालाई बुझेको, परमेश्‍वरलाई चिनेको, र उनीहरूको भ्रष्ट स्वभाव रूपान्तरण भएको बारेमा गवाहीहरू प्रदान गर्छन्। साँचो पश्‍चात्ताप भनेको के हो सिक्‍नुहोस्, अनि शुद्ध भएर स्वर्गको राज्यमा प्रवेश गर्ने मार्ग पत्ता लगाउनुहोस्।
    Messenger: shurl.me/messenger-ne

  • @reetanepal871
    @reetanepal871 2 ปีที่แล้ว

    Amen Amen

  • @nandram3019
    @nandram3019 2 ปีที่แล้ว

    📕📕सर्वशक्तिमान परमेश्वरलाई धन्यवाद🙏💕 🙋‍♂️आमेन। 🙋‍♀️

  • @SubhashLamba-sf7mq
    @SubhashLamba-sf7mq 4 วันที่ผ่านมา

    Amen🙏🙏🙏🙌🙌

  • @user-md3uy2ek1j
    @user-md3uy2ek1j 2 ปีที่แล้ว

    धन्यवाद परमेश्वर लाई महीमा भयको हो र हामीलाई करती प्रेम गर्नू हून्छ भनेर यहां बात बुज्न सकिन्छ

  • @sukungurung8326
    @sukungurung8326 2 ปีที่แล้ว +1

    Sarbhasaktiman parmisor lai dhanabath Praise the lord Ameen🙏🙏🙏🙏

  • @lukalimbu4475
    @lukalimbu4475 2 ปีที่แล้ว

    येशुको जय महिमा होस

  • @bharat56789
    @bharat56789 2 ปีที่แล้ว

    Amen mero jibanma mel khayo prabhu lai dharak dhanyabat

  • @avishektmg9375
    @avishektmg9375 2 ปีที่แล้ว +1

    We are Christian and jeasus love you

  • @itsmesaajan6749
    @itsmesaajan6749 2 ปีที่แล้ว

    Amen amen

  • @khimamagar1801
    @khimamagar1801 ปีที่แล้ว

    amen

  • @sandipvai8130
    @sandipvai8130 ปีที่แล้ว

    Amen

  • @gaganregami5562
    @gaganregami5562 ปีที่แล้ว

    Amen 😍 amen 😍 amen 😍 amen 😍 amen

  • @user-ut8dj6zd4g
    @user-ut8dj6zd4g 4 หลายเดือนก่อน

    Amen ❤❤

  • @ganeshsunar8422
    @ganeshsunar8422 2 ปีที่แล้ว

    आमने 🙏 सर्ब प्रथम सर्ब शक्तिमान परमेश्वर लाई धन्यवाद 🙏🙏

    • @ganeshsunar8422
      @ganeshsunar8422 2 ปีที่แล้ว

      मलाई धेरै मन पर्छ सर्ब शक्तिमान परमेश्वर को वचन हरु सून र परमेश्वर को महिमा गर्ने सर्ब शक्तिमान परमेश्वर लाई संसार भरिका मानिसहरूले परमेश्वरको महिमा गर्नू 🙏🙏🙏🙏 आमने

  • @chandramasanu1407
    @chandramasanu1407 7 หลายเดือนก่อน

    Amen❤

  • @prakashad4631
    @prakashad4631 2 ปีที่แล้ว

    Amen 🙏🏼

  • @rajkumarlama2958
    @rajkumarlama2958 2 ปีที่แล้ว +1

    अमेन अमेन पर्मेशोर्को महिमा वयको होस 🙏🙏🙏🙏

  • @ginajirel1963
    @ginajirel1963 5 หลายเดือนก่อน

    Amen ❤️ 🙏 ❤️

    • @ginajirel1963
      @ginajirel1963 5 หลายเดือนก่อน

      Hallelujah ❤️ 💕 👍

  • @minubc5895
    @minubc5895 3 ปีที่แล้ว +2

    Amen amen amen🙏🙏🙏🙏

  • @upendratamng9945
    @upendratamng9945 3 ปีที่แล้ว +3

    आमेन,परमेस्वर को महिमा भएको होस।एकदम ज्ञान मुलक सन्देश र प्रबचन रहेछ।मलाई यो प्रबचन धेरै मन पर्यो🙏🙏🙏🙏💓💓💓

  • @mailavai8908
    @mailavai8908 2 ปีที่แล้ว

    Wow halleluya

  • @bishnutamang5916
    @bishnutamang5916 2 ปีที่แล้ว

    परमेश्वर मानिस को रूपमा येसु को नाउँ मा आउँनु भयो र सबै मानिस हरु को पाप को निम्ती बलिदान हुनु भयो अब फेरी को आफु लाई देह धारी भएको येसु भन्दै हुनुहुन्छ वाहां कुन ठाउँ मा जन्मिनु भयो र वाहां को आमा बुबा को हो र वाहां को आमा बुबा ले राखेको नाम के हो

  • @premg.m2519
    @premg.m2519 2 ปีที่แล้ว

    परमेश्वरलाई धन्यवाद आमेन्🙏🙏🙏

  • @imayarrrr107
    @imayarrrr107 ปีที่แล้ว

    अमेन

  • @kumarharikumarshrestha8136
    @kumarharikumarshrestha8136 2 ปีที่แล้ว

    सर्वशक्तिमान परमेश्वारको वचन पबित्र आत्माको कथन हुन ,यो परमेश्वारको वाणी हुन सबै सत्य छन ,यसरिनै नेपालिमा भाषा मा सेयर गर्नु होला धन्यवाद 🙏✍️

    • @gangakunwrkhadka6645
      @gangakunwrkhadka6645 2 ปีที่แล้ว

      केवल जब हामी परमेश्वरलाई साँच्चै प्रार्थना गर्छौं तब मात्र हामी परमेश्वरसंगको सामान्य सम्बन्ध कायम राख्न सक्दछौं र पवित्र आत्माको काम प्राप्त गर्न सक्दछौं।

  • @dipeshbagi9638
    @dipeshbagi9638 2 ปีที่แล้ว +1

    Amen 👉️💞💞💞🙏🙏🙏👌👌👌

  • @yuvilama8751
    @yuvilama8751 2 ปีที่แล้ว

    आमेन!सर्वशक्तिमान परमेश्वर लाई धन्यवाद भएको होस,यो सबै तपाईंको योजना हो।आज हामीले राज्यको गवाही भिडियो पनि आफ्नो भाषा मा हेर्नू पाएका छौ ।सर्वशक्तिमान परमेश्वर लाई महिमा भएको होस

  • @gaganregami5562
    @gaganregami5562 2 ปีที่แล้ว

    Amen🙏

  • @christianbishal6694
    @christianbishal6694 2 ปีที่แล้ว

    𝑨𝒂𝒎𝒆𝒏

  • @shivabayalkoti4328
    @shivabayalkoti4328 2 ปีที่แล้ว

    amen

  • @lakshmandalabehera2820
    @lakshmandalabehera2820 ปีที่แล้ว

    Amen

  • @badalraj5947
    @badalraj5947 2 ปีที่แล้ว

    Amen💕🙏💕

  • @gaganregami5562
    @gaganregami5562 2 ปีที่แล้ว

    परमेश्वर लाइ धन्यवाद🙏💕

  • @janakauji9578
    @janakauji9578 2 ปีที่แล้ว

    Amen

  • @lilamagar2387
    @lilamagar2387 2 ปีที่แล้ว

    Amen

  • @joleanghale1178
    @joleanghale1178 2 ปีที่แล้ว

    Amen

  • @user-md3uy2ek1j
    @user-md3uy2ek1j 2 ปีที่แล้ว

    Amen

  • @yuvilama8751
    @yuvilama8751 2 ปีที่แล้ว

    Amen

  • @saritashrestha562
    @saritashrestha562 ปีที่แล้ว

    Amen 🙏🙏🙏❤

  • @santoshrauniyar5202
    @santoshrauniyar5202 ปีที่แล้ว

    Amen

  • @khadkachepangofficial
    @khadkachepangofficial 2 ปีที่แล้ว

    Amen

  • @sanubora9398
    @sanubora9398 2 ปีที่แล้ว +2

    Amen 🙏🙏❤️❤️❤️