Nepali Christian Testimony Video | परमेश्‍वरको नाम साँच्चै रहस्यमय छ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2021
  • मण्डली जीवनका गवाहीहरूले तपाईंलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको न्यायसम्‍बन्धी इसाईहरूको वास्तविक जीवन अनुभवहरू, र उनीहरूले सत्यतालाई बुझेको, परमेश्‍वरलाई चिनेको, र उनीहरूको भ्रष्ट स्वभाव रूपान्तरण भएको बारेमा गवाहीहरू प्रदान गर्छन्। साँचो पश्‍चात्ताप भनेको के हो सिक्‍नुहोस्, अनि शुद्ध भएर स्वर्गको राज्यमा प्रवेश गर्ने मार्ग पत्ता लगाउनुहोस्।
    Messenger: shurl.me/messenger-ne
    Nepali Christian Testimony Video | परमेश्‍वरको नाम साँच्चै रहस्यमय छ
    मुख्य पात्र इसाईहरूको परिवारमा जन्मेको थियो र प्रभु येशूको नाममा प्रार्थना गरेर मात्र ऊ स्वर्गको राज्यमा पुग्न सक्छ भनेर उसको परिवारले भनेको उनले सानो छँदादेखि नै सुन्दै आएको थियो। ईश्वरीय विद्यालयबाट स्नातक गरेपछि, उसले स्थानीय विश्‍वासीहरूलाई अगुवाइ गर्न थाल्छ। तर पछि, मण्डली झन्-झन् उजाड हुन्छ र उसले जतिसुकै प्रार्थना गरे पनि, धर्मशास्त्र पढे पनि र उपवास बसे पनि, उसले पवित्र आत्माको कामलाई महसुस गर्न सक्दैन। ऊ आत्मिक अन्धकार र पीडामा पर्छ। अन्योलग्रस्त भएर, किन उसले प्रभुको नाममा प्रार्थना गरिरहँदा समेत प्रभुको उपस्थितिलाई कत्ति पनि महसुस गर्दैन भनी उसले जान्न चाहन्छ। संयोगवस एक दिन, उसले युट्यूबमा परमेश्‍वरको नाम परिवर्तन भएको छ?! भन्ने एक चलचित्र भेट्छ। यसलाई हेरेर उसका अन्योलताहरूको समाधान हुन्छन्-उसले परमेश्‍वरका नामहरूका रहस्यहरू बुझ्दछ, प्रभुको पुनरागमनलाई स्वागत गर्दछ, र थुमाको भोजमा उपस्थित हुन्छ!

ความคิดเห็น • 10

  • @Ne.TheChurchofAlmightyGod
    @Ne.TheChurchofAlmightyGod  2 ปีที่แล้ว +1

    मण्डली जीवनका गवाहीहरूले तपाईंलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको न्यायसम्‍बन्धी इसाईहरूको वास्तविक जीवन अनुभवहरू, र उनीहरूले सत्यतालाई बुझेको, परमेश्‍वरलाई चिनेको, र उनीहरूको भ्रष्ट स्वभाव रूपान्तरण भएको बारेमा गवाहीहरू प्रदान गर्छन्। साँचो पश्‍चात्ताप भनेको के हो सिक्‍नुहोस्, अनि शुद्ध भएर स्वर्गको राज्यमा प्रवेश गर्ने मार्ग पत्ता लगाउनुहोस्।
    Messenger: shurl.me/messenger-ne

  • @user-si6lf4sh2y
    @user-si6lf4sh2y 2 ปีที่แล้ว

    आमेन जयमसिह 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @SubhashLamba-sf7mq
    @SubhashLamba-sf7mq 3 วันที่ผ่านมา

    Amen❤❤

  • @tilakbache1035
    @tilakbache1035 2 ปีที่แล้ว

    Amen Amen Amen 🙏

  • @LovelyFlipFlops-gv2wk
    @LovelyFlipFlops-gv2wk 4 หลายเดือนก่อน

    Amen

  • @nandram3019
    @nandram3019 2 ปีที่แล้ว

    आमेन।

  • @dhankumar2467
    @dhankumar2467 2 ปีที่แล้ว

    AMEN..

  • @dhanbhadur2073
    @dhanbhadur2073 2 ปีที่แล้ว

    Amen🙏

  • @motilalthapa1673
    @motilalthapa1673 2 ปีที่แล้ว

    Amen

  • @rajgtm9840
    @rajgtm9840 2 ปีที่แล้ว

    Amen❤❤