Gajendra Rana | Volunteer Teacher | Suman Sanga | 12 January 2019

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ม.ค. 2019
  • Gajendra Rana | Volunteer Teacher | Suman Sanga | 12 January 2019
    शिक्षक भनेकाे आकाशकाे बादल जस्ताे हुनु पर्छ, बिद्यार्थीकाे साथी बन्नु पर्छ भन्नु हुन्छ- पाँच बर्षदेखि सुर्खेतमा एउटा सरकारी बिद्यालयमा स्वयंसेवी शिक्षककाे रुपमा कार्यरत गजेन्द्र राना !
    Suman Sanga | Kantipur TV | Nepali Talk Show | Interview By Suman Kharel | Latest Nepali Interview
    This program was aired in Kantipur Television on 12 January 2019 at 10:00 PM.
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : th-cam.com/users/TheEkant...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: / kantipurtelevisionnetwork
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

ความคิดเห็น • 757

  • @gamingj6259
    @gamingj6259 5 ปีที่แล้ว +1422

    हेर्ने कथा बाट गजेन्द्र राना सर लाई चिन्ने जति येता हाजिर गरुम✋✋

  • @nabinshrestha4026
    @nabinshrestha4026 5 ปีที่แล้ว +488

    गजेन्द्र सर नमस्कार!!! हेर्ने कथा बाट तपाइँ लाई चिने, सायद तपाइँ जस्तो शिछ्यक यो देश मा पाउन बिरलै पाइयला !!! फेरी पनि हजुर प्रति धेरै धेरै आभार!!

    • @nirumagar5338
      @nirumagar5338 4 ปีที่แล้ว

      Nabin Shrestha 🙏🏻🌷💯

    • @raisourya8377
      @raisourya8377 3 ปีที่แล้ว

      म पनि हेर्ने कथा बाट आको यता🎈🙏❣️

    • @bishalsubedi5133
      @bishalsubedi5133 2 ปีที่แล้ว

      Gyanendra sir ley j yogdan garnu vayeo teo yeogdan hami sabai ley garnu aawasayek xa .
      Sakinxa vanye feri gyanendra sir ko interview herna paiyeos

  • @GopalBkofficial
    @GopalBkofficial 5 ปีที่แล้ว +267

    गजेन्द्र सर लाई बिध्या चापागाई दिदी को हेर्ने कथा मा देखेको थिए गजेन्द्र सर को काम प्रती सलाम छ वहाँ महान हुनुहुन्छ कान्तिपुर लाई विशेष धन्यबाद गजेन्द्र सर लाई फेरि ईन्टरबिउ लिईदिनु भएकोमा

  • @abishekraee-ilamchhiyabaga9818
    @abishekraee-ilamchhiyabaga9818 5 ปีที่แล้ว +93

    उहाँ महान टिचर हुनुहुन्छ।।उहालाई सरकारले हेरिनु जरुरी छ।।

  • @madhavakauliya9908
    @madhavakauliya9908 5 ปีที่แล้ว +62

    त्याग के हो ? निस्वार्थपन के हो ? लगनसिलता के हो ? विश्वास के हो ? अनुशासन अनि इमान्दारिता के हो ? मानविय धर्म अनि मानवता के हो ? कलियुगले परिभाषित गर्न नसकेका सम्पूर्ण प्रस्नहरुको परिभाषा मैले गजेन्द्र सरको आत्माभित्र देखे .... अन्तरात्मादेखिको नमन छ गजेन्द्र सर ! तपाइको महानता चुलिदै जाओस ! मेरो शुभकामना !!!

  • @techme1455
    @techme1455 5 ปีที่แล้ว +137

    गजेन्द्र सर को बारेमा यो दोश्रो अन्तर्वार्ता हेर्दैछु, विद्या चापागाई दिदि को "हेर्नेकथा" पछि सारै मार्मिक जीवनकथा र प्रेरणादायी कार्य छ I गजेन्द्र सर मानिसलाई कर्म र कार्य ले महाण बनाउछ पैसा ले होइन Iकोटी-कोटी नमन तपाइँलाई गजेन्द्र सर🙏🙏🙏 I

    • @nirumagar5338
      @nirumagar5338 4 ปีที่แล้ว

      Tech me 🙏🏻🌷💯

  • @arjundangi8087
    @arjundangi8087 5 ปีที่แล้ว +111

    Nepal Government, give him a best employee of the Nepal. He fully deserved the price.

  • @ombhaktarai2237
    @ombhaktarai2237 5 ปีที่แล้ว +117

    हेर्ने कथाका प्रस्तोता बिद्या दिदिलाई पहिले बधाई दिनचाहन्छु । अनि कान्तिपुर टिभी को यो पर्दामा हाम्रो गजेन्द्र सरलाई अटाउनु भएकोमा आभार प्रकट गर्दछु ।

  • @jeebanchhetri4528
    @jeebanchhetri4528 5 ปีที่แล้ว +77

    देशको उच्च पदमा रहिकी भ्रष्ट बिध्या देशको ढुकुटी ,हिरा सक्ने ।अर्कि हाम्री जनताको प्यारि बिध्या देशको कुना कुनामा छिरेर यस्ता हिराको खोजी गर्नुहुन्छ।धेरै धेरै धन्यवाद बिध्या दि लाई ।अनि गजेन्द्र सरको त तारिफ गरेर सकिन्न ।स्वार्थी सन्सारमा यस्तो निस्वार्थ भावना भएको मान्छे लखौमा १ होलान सलाम छ हजुरको काम प्रती... शिक्षक भनेको माझी हो,अरुलाई खोला तारेर आफू चै किनार मै रहन्छ्न।

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 5 ปีที่แล้ว

      Bro, lakhau ma ek ni hunna Hou. Kina ki lakhou ma ek vaye ta at least Nepal ma 300 jati hunuparthyo. Huna ta mero teacher hune gyan xaina Ra vayeko vaye ni yesto garnu sakne thiyena. I just can imagine a teacher like him. The government must understand him and with respect, allow him to continue as a teacher.

    • @nirumagar5338
      @nirumagar5338 4 ปีที่แล้ว

      Jeeban chhetri 🙏🏻🌷💯

  • @dipikaa_saud821
    @dipikaa_saud821 2 ปีที่แล้ว +15

    Money is not everything your inner peace is everything just do what makes you happy .He is role model for every youth .
    May he achieve all the happiness in this world.

  • @jamesthapa835
    @jamesthapa835 5 ปีที่แล้ว +143

    हामी सबै मिलेर सहयोग गर्नुपर्छ 👍🏻

    • @bikdali
      @bikdali 5 ปีที่แล้ว

      James Thapa
      I am will to help him

    • @deepaksunar5099
      @deepaksunar5099 5 ปีที่แล้ว +2

      Sabai milara gagndra sir lai help garu na james sir

  • @simonhans6705
    @simonhans6705 5 ปีที่แล้ว +243

    कति निस्वार्थ मान्छे के छ र मरि लानु नत मस्तक छु तपाइको निस्वार्थभाबलाइ

    • @nirumagar5338
      @nirumagar5338 4 ปีที่แล้ว

      simon hans 🙏🏻🌷💯

    • @raisourya8377
      @raisourya8377 3 ปีที่แล้ว

      🙏🙏🙏🎈❣️

  • @dillirai9773
    @dillirai9773 5 ปีที่แล้ว +98

    *गजेन्द्र सरको फ्यान म*

  • @dilshanmahara7531
    @dilshanmahara7531 5 ปีที่แล้ว +63

    नमस्कार गजेन्द्र सर
    हजुर को कथा
    बिध्या चपागाइ को हेर्न कथामा प्रस्ट
    पारिएको छ।
    हजुर जस्तो निस्वार्थ स्वभिमान
    गुरु पाउनु
    हामी सबै को सौभाग्य को कुरा हो
    सलाम छ सर

  • @user-yk8nz7yt3w
    @user-yk8nz7yt3w 5 ปีที่แล้ว +88

    हेर्ने कथा बाट गजेन्द्र राना लाई चिन्ने जति हाजिर गरौं ।।

  • @bungkshyangchha
    @bungkshyangchha 5 ปีที่แล้ว +63

    गजेन्द्र सर को इन्टरभिउ आज दोस्रोपल्ट हेर्न पाईयो खुशीलाग्यो

  • @gopiangdembe7906
    @gopiangdembe7906 5 ปีที่แล้ว +31

    धन भन्दा बिद्या ठुलो ।He proved it.

  • @gobindagc5927
    @gobindagc5927 3 ปีที่แล้ว +1

    आहा कति राम्रो सोच निश्वार्थ भावना भयको यस्तो लाखौं यूवाहरु भयको भय यो दशमा कति धेरै बिकास हुन्थ्यो होला। हार्दिक सम्मान र आदर छ राना सर लाई।

  • @chimegauuthan4423
    @chimegauuthan4423 5 ปีที่แล้ว +58

    बिध्या दिदिले लिएको video हेरेपछि धरधरी रोहेको थिय राम्रो छ कार्य गजेन्द्र सरको

    • @psquareg5316
      @psquareg5316 4 ปีที่แล้ว

      हेर्ने कथा जब रातको 11:00 बजे हेर्दा म पनि धरधरी रोएको थिए

  • @rokasuman2616
    @rokasuman2616 5 ปีที่แล้ว +4

    समाजमा एक जना करोडपतीले अर्को करोडपती बनाऊ नस्कला तर एक जना शिक्षित ब्यक्तिले लाखौ ब्यक्तिलाई शिक्षाको ज्योति दिन सक्छ भन्ने उदाहरण हो गजेन्द्र सर।। सलाम छ सर

  • @saradsubadi9886
    @saradsubadi9886 5 ปีที่แล้ว +86

    गजेन्द्र सर लाई सरकार ले तेहि स्कुल मा निउक्त गरोस यस्ता बेक्तिलाई सम्मान गर्नु पर्छ

  • @shankarkarki2444
    @shankarkarki2444 5 ปีที่แล้ว +77

    Real hero of our society.

  • @diliptamang4587
    @diliptamang4587 5 ปีที่แล้ว +35

    गजेन्द्र सर सलाम हजुरलाइ बिध्या चापागाइ दिज्युको हेर्ने कथाबाट नै हजुरलाइ चिनेको थियो,आज फेरि सुमन सरको कार्यक्रम मार्फत फेरि हजुरको motivational जिबनि हेर्न सुन्न पाइयो ,,salute gajendra sir🙋‍♀️👏

  • @anshuma..6738
    @anshuma..6738 5 ปีที่แล้ว +53

    गजेन्द्र सर जस्तो महान हुनुहुन्छ ।सलाम छ हजुर लाइ ।

  • @800pmnepal4
    @800pmnepal4 3 ปีที่แล้ว +1

    हेर्ने कथा अाज हेरेको थिय अाजै यो भिडियो पनि अाजै भेटे कति निस्वर्थिमान्छे हुनुहुदो रहेछ सर नमन छ सर लाई

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 5 ปีที่แล้ว +16

    भविश्य को शिक्षा मन्त्री गजेन्द्र राना✋ मैले पनि बिध्या जीको हेर्न कथा बाटै चिन्ने,जान्ने मौका मिल्यो👍

  • @bhiyonglama5960
    @bhiyonglama5960 3 ปีที่แล้ว +5

    मैले पनि हेर्ने कथा बाट नै वाहा सर लाई चिनेको हो कति माहान ब्याक्ती हुनु हुन्छ कति उच्च छ वाहा को सोच सलाम छ सर लाइ🙏🙏🙏

  • @ishwarrai497
    @ishwarrai497 5 ปีที่แล้ว +1

    यो कथा हेर्ने कथा बाट चिनियो। आखा बाट धेरै आशु आयो। यो सर लाई धेरै बधाइ छ।

  • @sewakishor3716
    @sewakishor3716 5 ปีที่แล้ว +2

    नमस्कार गजेन्द्र सर । मलाइ तपाइको जीवन र काम देख्दा मलाइ हर्सको आँसु आउछ

  • @gobindapun6280
    @gobindapun6280 5 ปีที่แล้ว +9

    “म एउटा बनेर के हुन्छ र धेरैलाई बनाउनु छ”वाह गजेन्द्र सर कति महान बिचार हजुरको हजुरको यो उच्च विचार सदा अचल अटल रहोस हृदय देखि सम्मान हजुरलाई.......

  • @sarojadhikari7019
    @sarojadhikari7019 3 ปีที่แล้ว +3

    यो देशले गजेंद्र सर जस्तो विचार भाव र त्याग भयको व्यक्ति पाउनु नै अहोभाग्य हो जस्तो लाग्छ है मलाई। गजेंद्र सर को त्यो त्याग लाई मेरो हार्दिक नमन 🙏🙏

  • @keshavshahi1715
    @keshavshahi1715 5 ปีที่แล้ว +41

    जुन देस नेपाल मा 5 बर्ष मा 18 करोड कुम्लाउने अथबा भ्रष्टाचार गर्ने पनि छ्न अनि 5 बर्ष सम्म निसुल्क सेवा दिने हाम्रै देस नेपाल उदाहरण गजेन्द्र सर

    • @nirumagar5338
      @nirumagar5338 4 ปีที่แล้ว

      keshav shahi 🙏🏻🌷💯

  • @lachhurai4195
    @lachhurai4195 5 ปีที่แล้ว +3

    गजेन्द्र सरलाई सलाम!! कथाहरु सुनिरहदा म आफैलाई कुनै समय बिधालय काम गर्दाताका याद आयो।। तर मैले लामो समय सम्म स्वयंसेवक भएर शिक्षक बन्न सकिन।।

  • @bimalapun5971
    @bimalapun5971 5 ปีที่แล้ว +4

    विद्या चापागाईं म्याम को @हेर्ने कथा बात जगेन्द्र सर को कुरा सुनेको फेरि सलाम छ सर लाई

  • @Kiranweekly
    @Kiranweekly 5 ปีที่แล้ว +8

    गजेन्द्र सर ठुलो हृदय भयेको मान्छे । सलाम छ वहाँ लाई 🙏❤️

  • @Tamu825
    @Tamu825 5 ปีที่แล้ว +32

    गजेन्द्र जि ले अब तेहि स्कुलमा पढाउने मिस संग बिहे गर्नु पर्यो । एउटा ले तलब खाने एउटा ले सहयोग गर्ने । सलुट छ गजेन्द्र सर

    • @chitrarana2233
      @chitrarana2233 4 ปีที่แล้ว +1

      Manche ko soch pani kasto kasto hudo raichha

  • @cmonlama
    @cmonlama 11 หลายเดือนก่อน

    गजेन्द्र सर एक महान शिक्षक र एक अशल मानव। उहाँ को कथा हेर्ने कथा मा पहिला हेरेको छु। उहाँ लाई सम्मान छ। त्यो संस्था जसले यति धेरै योगदान दियो उहाँलाई उहाँ हरु लाई पनि सम्मान छ। 🙏🙏❤️❤️

  • @deepudarpan8165
    @deepudarpan8165 5 ปีที่แล้ว +25

    छाेटाे भयो अन्तर्वार्ता त लामो हुनुपर्ने उहाँका महान कार्य र उहाँका कुराहरू अझै सुन्न मन लाग्छ ।

  • @magarpriya5677
    @magarpriya5677 5 ปีที่แล้ว +2

    गजेन्द्र सर को कथा हेरिसके पछि धेरै सिक्नु पर्ने कुराहरु धेरै छन सो पहिलो चोती मिडियामा लिनुहुने बिध्याचापागाई ज्यु लाई धेरै भन्दा धेरै धन्याबाद छ । अनि अहिले कार्याक्रम सुमन सङ्ग ज्यु लाई पनि मनन छु ।

  • @kul__arjungurung759
    @kul__arjungurung759 5 ปีที่แล้ว +1

    यो हेरेर थाहा भो सुमन सरले पनि हेर्ने कथा हेर्नु हुदोरहेछ । खूशि लाग्यो
    मलाई तँ लाग्छ गजेन्द्र सर लाई आउँदो चुनाव पछिको शिक्षामन्त्री बनाउनु पर्छ ।

  • @bimalbasnet3565
    @bimalbasnet3565 4 ปีที่แล้ว

    यो लक डाउन को समय मा फेरि गजेन्द्र सर को भिडियो हेर्न मन लागेर आइयो साँच्चै नै गजेन्द्र सर को सपना हामी सबै मिलेर साकार बनाउनुपर्छ, you are a great man gajendra sir,

  • @kapurgurung9566
    @kapurgurung9566 3 ปีที่แล้ว +1

    सलाम, गजेन्द्र सरलाई । पहिलाे चाेटि गजेन्द्र सरलाई मैले "हेर्ने कथामा" देख्न पाएकाे थिए ।

  • @purnimamagar8110
    @purnimamagar8110 5 ปีที่แล้ว +31

    No words 😌😌🙏🙏🙏🙏🙏💍real hero 💖💖

  • @durgabaskota3093
    @durgabaskota3093 5 ปีที่แล้ว +1

    धेरै खुसि लाग्यो गजेन्द्र सर हेर्ने कथामा हेरेका छौ

  • @santoshshrestha37
    @santoshshrestha37 5 ปีที่แล้ว +1

    एक उदाहरणीय गुरु
    म उहाको ठुलो फ्यान ।

  • @ghalerajalamjung7852
    @ghalerajalamjung7852 5 ปีที่แล้ว +29

    Grand Salute 👮🏻‍♀️👏👏👏Gajendra sir .......Gold medal 🥇 from my side

  • @rojitmagar8286
    @rojitmagar8286 3 ปีที่แล้ว +2

    गजेन्द्र सर लाई भन्ने शब्द छैन यहाँ को यस्तो मिडियो हेर्दा दक्षिणा चलचित्र का तुलसी घिमिरे ज्यु याद आउँछ । हृदय देखि सम्मान गजेन्द्र सर हरुलाई ।

  • @done5198
    @done5198 5 ปีที่แล้ว +24

    Salute to you Gajendra sir! People like you gives us hope for a better society. I will feel blessed if I'll ever given a chance to help you in any way. Move ahead sir! We will always be with you.

  • @BadamasGuy
    @BadamasGuy 5 ปีที่แล้ว +3

    gajendra सरलाई आज पनि हेर्न पाएँ गजेन्द्र rana sir लाई बिद्या चापागाईंले हेर्ने कथामा पनि समाबेश गर्नुभएको थियो। मलाई याद छ गजेन्द्र सर भन्ने सफा मनको धनी व्यक्ति हुनुहुन्छ । सलाम छ मेरो 💕💕

  • @bishnubhattarai3722
    @bishnubhattarai3722 5 ปีที่แล้ว +22

    gajindra sir pai bidhya Chapagain ko harna katha ma harako thaya aaja suman sanga ma harna paya dharai khusi lago salam xa sir hajur lai

  • @gyanbasnet7597
    @gyanbasnet7597 5 ปีที่แล้ว +1

    देखन पाईयाे खुसि लागाे महानायक हाे गजेन्द्र सर सलुट

  • @laxmenpunmagar9258
    @laxmenpunmagar9258 4 ปีที่แล้ว +1

    यो देशका ठूलाबडा भनाऊदाहरु ले गजेन्द्र सर बाट केहि सिक्नुपर्छ, म सरलाई हार्दिक आभार प्रकट गर्दछु ।

  • @surendrasapkota7362
    @surendrasapkota7362 5 ปีที่แล้ว +20

    पहिलापनी गजेन्द्र सरको कथा बिधा दिदीको कार्यक्रम मार्फत हेरेको थियं।धेरैका लागि प्रेरणादायी हुनुहुन्छ गजेन्द्र सर।

  • @dhaniramreule2629
    @dhaniramreule2629 5 ปีที่แล้ว

    सलाम छ गजेन्द्र सर जिन्दगी को ठुलो उपलब्धि भनेको यहि हो ।
    मरेर लानु केहि छैना हजुर परिबर्तन को बहाक हो।

  • @shantikoirala9210
    @shantikoirala9210 3 ปีที่แล้ว +6

    No words to describe your greatness. You are a great example of real human being. You should get a Nobel prize for your contribution Gajendra sir.

  • @devugahamagar7371
    @devugahamagar7371 5 ปีที่แล้ว

    गजेन्द्र राना सर सलाम छ यस्तै गजेन्द्र सरको जस्तै सोच र बिचार सबै शिक्षकहरू को हुने हो भने नयॉ नेपाल को परिकल्पना छित्तै हुन्छ।धन्यबाद

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 ปีที่แล้ว +1

    बिध्या जि को हेर्न कथा बाट गजेन्द्रा सर लाई चिनेको मैले गजेन्द्रा सर को इमानदारी सोच लाई सलाम छ

  • @chandraraskoti2892
    @chandraraskoti2892 5 ปีที่แล้ว +2

    वा महान गजेन्द्र सर

  • @pun1059
    @pun1059 5 ปีที่แล้ว +39

    म एउता बनेर के हुन्छ्​, धेरैलाई बनाउनु छ्​। एउता निःस्वार्थ मन ।

  • @keshavevitrakoti6459
    @keshavevitrakoti6459 5 ปีที่แล้ว +16

    सलाम छ गजेन्द्र सर धेरै धन्यवाद
    कान्तिपुर टेलिभिजन लाइ

  • @bishalido2480
    @bishalido2480 5 ปีที่แล้ว +21

    गजेन्द्र सर लाई यता पनि देख्न पाईयो खुशी लाग्यो। धन्याबाद सुमन सर

  • @youtubekiro777
    @youtubekiro777 5 ปีที่แล้ว

    हेर्ने कथा बाट गजेन्र्द राना सर लाइ अाज देखन पाइयो खुसि लाग्यो मलाइ मलाइ धेरै मन पर्छ सबै बिद्द्धालय को इन्रभिउ लिनु पर्यो

  • @shivagm7698
    @shivagm7698 5 ปีที่แล้ว +9

    गजेन्द्र सरले गर्नू भएको निस्वार्थ कार्यको योगदान प्रति हामी सबै अत्यन्तै आभारी छौ हजुर प्रति सदैव उच्च प्रशंसा र सम्मान रहिरहनेछ ।

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 5 ปีที่แล้ว

    मुरि मुरि धन्याबाद सुमन खरेल सर जुन निस्वार्थ समाज सेवाको लागि जुत्नु भएको समाज परिबर्तनको लागि शिक्षा महत्व पुर्ण रहेको यस लाइ आफ्नै समाज गाउ टोल बाट उजागर गर्नु पर्छ भनेर कुनै स्वार्थ नराखि निरन्तर खतिरहनु भएको स्वयम सेवक शिक्षक गजेन्द्र राना मगर सर को कुरा स्वार्थि दुनियाको कान सम्म पुर्याउन कान्तिपुर टेलिभिजन सम्म ल्याउनु भएकोमा अनि गजेन्द्र सर हजुर लाइ तिन करोड नेपालि जनताको सोलुट छ्।

  • @suryapun7340
    @suryapun7340 5 ปีที่แล้ว +1

    नेपाल को रियल हिरो सर गजेन्द्र सर

  • @prabeshpaudel7738
    @prabeshpaudel7738 5 ปีที่แล้ว +21

    He is really great man and i don't have words to describe him .he is my source of inspiration .

  • @g1rai497
    @g1rai497 5 ปีที่แล้ว +2

    गजेन्द्र सर जस्ताे मान्छे याे युगमा पनि पाईने रहेछ salute छ हजुरलाई सर

  • @sijan_gaming4888
    @sijan_gaming4888 5 ปีที่แล้ว

    हेर्ने कथा मा सर को कथा हेरेको थीय आज फेरि देख्न पाउँदा खुसी लाग्यो

  • @rajendrabhatt5177
    @rajendrabhatt5177 3 ปีที่แล้ว +2

    गजेन्द्र सर प्रती मेरो उच्च सम्मान 💕💕💕💕🇳🇵😍😍🇳🇵🇳🇵💕

  • @ainbdrshahi288
    @ainbdrshahi288 5 ปีที่แล้ว +25

    महान बिचार भयका गजेन्द्र सर।सलाम।

  • @ganeshlama5532
    @ganeshlama5532 5 ปีที่แล้ว +11

    dai khusi lagyo tapai lai dekhana pauda yadd aayo tyo purai dinn haru tapai sanga bitaya ko 🤗🤗

  • @deepakshirpali4079
    @deepakshirpali4079 3 ปีที่แล้ว +2

    हजुरले बोल्ने शब्द शब्दमा मेरो आसुको थोपा झर्यो छाती फुल्लिएर आयो सर।अरबौ खरबौ सम्मान हजुरलाइ।😍😍

  • @rabinbhujel9890
    @rabinbhujel9890 5 ปีที่แล้ว +5

    मैले हेर्ने अँखा बाट हेरेको सर सधै मेरो आन्खा अनि मस्तिष्क मा छन् 💌🌹

  • @pasangnurbusherpa5684
    @pasangnurbusherpa5684 5 ปีที่แล้ว +5

    सहि बेक्ती लाई लयाउनु भयछ अन्तर बार्ताको लागि धन्नेबाद सुमन सर लाई

  • @bipeenbhattrai6093
    @bipeenbhattrai6093 4 ปีที่แล้ว

    गजेन्द्र सरको जीवन कथा लाई समेटेर एउटा फिलिम बनाए पनि कति दामी हुन्थ्यो

  • @gpvlogs8008
    @gpvlogs8008 5 ปีที่แล้ว +1

    सलाम सर

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 ปีที่แล้ว +1

    सलाम छ उहाँ लाइ

  • @mkumarmkumar9462
    @mkumarmkumar9462 5 ปีที่แล้ว +1

    Very very good

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 5 ปีที่แล้ว +5

    गजेन्द्र सर हाम्रो समाजको लागि एक उदाहरणिय पात्र हुन् । उहाँ एक आदर्शी व्यक्तित्व हुनुहुन्छ ।

  • @anitathapa3136
    @anitathapa3136 5 ปีที่แล้ว +20

    Salute such a kind hearted person 🙏🙏

  • @gangaram6523
    @gangaram6523 5 ปีที่แล้ว

    सलाम छ गजेन्द्र सर लाइ

  • @pronkhaling648
    @pronkhaling648 5 ปีที่แล้ว +4

    निस्वार्था शिक्षा प्रभाहक गजेन्द्र सर सलाम!!!

  • @sekhumagar3875
    @sekhumagar3875 5 ปีที่แล้ว

    dhery ramro kam ani dhery ramro bichar gahendra sir ko hare gau thau ma yestai yeuta yeuta manx hune ho vane pani deshko muhar ferna khasai time lagdaina thank god bells you gajendra sir

  • @sushmitathapa2791
    @sushmitathapa2791 3 ปีที่แล้ว +3

    Salute this man ...big heart...he is the example of our society .🙏🙏

  • @077naba
    @077naba 5 ปีที่แล้ว +1

    हेर्ने कथा बाट आएको प्रसंगहरुलाई 'हेर्ने कथा' भनेर नाम लिइदिनुभएको भए तपाईको प्रोग्रामको उदारता देखिने थियो।
    बाँकी त गजेन्द्र सरलाई सलाम छ, बयान गर्ने कुनै शब्द बाँकी छैन।

  • @anilghale4483
    @anilghale4483 5 ปีที่แล้ว +1

    Herne kathaa baata gajendra sir lai chinne mauka dinu bhayo bjddhya didi le.dherai dherai dhanyabd bidhya didi.herne katha team lai dhanyabd

  • @suzonlimbu2524
    @suzonlimbu2524 5 ปีที่แล้ว +1

    बिध्या दिदिको "हेर्ने कथा " बाट गजेन्द्र सरको अर्को अन्तरबार्ता हेर्ने शाह्रै मन भियो अाज पुरा भो,, अनि सलाम छ सर,लाई🙏

  • @jointslow
    @jointslow 5 ปีที่แล้ว +6

    एस्ता मान्छे पनि छन यो समाज मा
    नतमस्तक भए
    सर को बिधालय मा एकदिन अबस्य आउनेछु ।

  • @premsingh4429
    @premsingh4429 3 ปีที่แล้ว

    गजेन्दर सर ले गरेको काम धेरै राम्रो छ आशा गर्छु अरु सबै मास्टर हरु मा पनि उहा को जस्तो सोच भयो भने बाल बालिका को राम्रो भविष्य हुनिथियो होला धन्यवाद नमस्कार ।

  • @zooraison6722
    @zooraison6722 5 ปีที่แล้ว +2

    गजेन्द्र सर लाई सलाम छ हजुर जस्तो निस्वार्थ मानिस यो सन्सारमानै कमै भेतीन्छ

  • @ms.pramish4082
    @ms.pramish4082 5 ปีที่แล้ว +40

    हेर्ने कथा बाट चिनेको गजेन्द्र सर,धेरै राम्रो बिचार,निश्वार्थ भावना,सपना भएको 💓 विदेशीएका हामीहरू परिचय गरी सहयोग गरौँ।

    • @madanmainali8097
      @madanmainali8097 5 ปีที่แล้ว +1

      I studied from grade 1 to M.Sc from Gov school and university almost in free, Now doing PhD in abroad, Herna katha maa Gajendra sir ko baremaa here si ati nai bhaabuk banayo. bidesh maa hune haami nepali le help gararau vane , gajindra sir le sano library set up, school ko sarsafai etc kura maa ajai ramro garna saknu huntho ki

    • @user-vr6sy3kl7z
      @user-vr6sy3kl7z 3 ปีที่แล้ว

      आफू जलेर अरुलाइ रोसनी दिनु हुने गगेन्द्र भान्जा बाबू लाई हिदय देखि आभार बेक्त गर्दछु

    • @user-vr6sy3kl7z
      @user-vr6sy3kl7z 3 ปีที่แล้ว

      गजेन्द्र राना भान्जा बाबू को यौता उधारर्निय कायले गर्दा भोलिको सब्य समाज निरमान हुने मा मदत पुग्ने छ

  • @apara12345
    @apara12345 4 ปีที่แล้ว

    बादल जस्तो छिनमै कालो,छिनमै सेतो,छिनमै फाट्नुपर्ने उदाहरणीय टिचर हुनुहुन्छIहाम्रो छिमेकी गजेन्द्र सर!उहाँको जति तारिफ गरे कम हुन्छIBig salute from my side for your great work sir

  • @thapaab9644
    @thapaab9644 5 ปีที่แล้ว

    मन को धनी मगर भाइ को सलाम छ मेरो

  • @akashlamaoffical
    @akashlamaoffical 2 ปีที่แล้ว

    सलुट छ गजेन्द्र सर प्रति तपाईं जस्तो माहान ब्यति को माहान सोच प्रति अाभारि छु।

  • @audibellevue6249
    @audibellevue6249 5 ปีที่แล้ว +11

    Gajendra rana sir, tapai lai salam cha. Keep it up
    You changing kids life.

  • @gajendramagar1339
    @gajendramagar1339 5 ปีที่แล้ว

    नमन छ हजुर प्रति कोहि यस्तो त्यागी छन् कुनै लोभ लालच छैन चाहिको भए राम्रो ठाउँमा राम्रो जागीर र तलब खाइरहेका हुन्थे ,,, तर यहाँ यस्तो लोभी पापी छन कि जस्ले सात पुस्ता पुग्ने सम्पती धन सम्पत्ति कमाएकोछन र नि फेरि राज्य को सम्पत्ति दोहन गरि भ्रष्टाचार र कालो धन्दा मा लिप्त छन

  • @diwangurung5913
    @diwangurung5913 5 ปีที่แล้ว +13

    बल्ल सहि मान्छे भेट्नु भएछ सुमन दाई

  • @sarjitrai4747
    @sarjitrai4747 5 ปีที่แล้ว +1

    सालाम छ सर लाइ

  • @rajibtamang3223
    @rajibtamang3223 3 ปีที่แล้ว

    हेर्ने कथा.. हेरेर यो interview हेर्दैछु i respect u gajendra sir...

  • @mamatamagar6121
    @mamatamagar6121 5 ปีที่แล้ว +20

    Wow nice salam xa hajur lai 👍👍👍👍