ज्ञान सरको कथा | Gyan Sirko Katha | Herne Katha EP70 | हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 พ.ย. 2021
  • #Gyansirkokatha #hernekatha
    बैंसमै शिक्षक बनेका ज्ञान सरको पढाउँदा पढाउँदै कपाल फुलिसकेको थियो । काठमाडौंका भव्य निजि विद्यालयमा पढाइरहँदा ज्ञान सरलाई एकदिन अर्कै ज्ञान फुर्यो । ज्ञान सर राजिनामा दिएर मुस्ताङ जाने योजना सहित दशैं मान्न घर आए ।
    Story of a dedicated teacher who has transformed a government school in his village to an exemplary school in the area.
    Join this channel to Support Herne Katha.
    bit.ly/JoinHerneKatha
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Become our Patron 💁‍♂️💁‍♂️💁‍♂️
    You can make monthly contribution to support the production cost of Herne Katha.
    Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on TH-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    Our email - hello@hernekatha.com
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 1.6K

  • @liluthapamagar5887
    @liluthapamagar5887 2 ปีที่แล้ว +512

    धेरै युटुब पत्रकारहरुले पत्रकारिताको अर्थ मा नै दाग लाग्ने भिडियो बनाइ रहदा खोज पत्रकारिताको उत्कृष्ट उदाहरण हुनुन्छ बिध्या दिजु।उहाँ र क्यामराको पर्दा पछाडी रहने सहकर्मी मित्र सबैको काम प्रति उच्च सम्मान ।

  • @mohanthapa9365
    @mohanthapa9365 2 ปีที่แล้ว +420

    ज्ञान सर अनि गजेन्द्र सर काे कथा ले सारै मन छाेयाे हजुहरु कति महान हुनु हुन्छ।

    • @bir646
      @bir646 4 หลายเดือนก่อน

      ❤❤❤u both sr

    • @manojbhatt191
      @manojbhatt191 3 หลายเดือนก่อน

      मलाई त गजेन्द्र सर को कथा ले त झन मुटुनै छोकोनी हौ

  • @jkvikiran
    @jkvikiran 2 ปีที่แล้ว +35

    I spent 7 years in teaching learning profession,now iam in qatar and again i will be in this profession...you inspired me alot♥️
    I salute you GYAN SIR🙏🙏🙏♥️♥️

  • @bikramthapa3878
    @bikramthapa3878 2 ปีที่แล้ว +51

    साँच्चै नै, "धन भन्दा ठूलो विद्या हो" भन्ने कुरा ज्ञानु सरको जीवनबाट पुष्टि हुन जान्छ। शिक्षा क्षेत्रलाई यसरी नै विकास गर्दै जानुहोला ज्ञानु सरलाई आगामी दिनको लागि हार्दिक शुभकामना!!!🙏🙏🙏

  • @sunilghartimagar9571
    @sunilghartimagar9571 2 ปีที่แล้ว +181

    सबभन्दा धनीको बच्चा र सबभन्दा गरिबको बच्चा एउटै बेन्चमा बसेर पढ्छन् । वाह ! मन छोयो । हार्दिक नमन यो विद्यालयप्रति ।

  • @aesthetic7308
    @aesthetic7308 2 ปีที่แล้ว +456

    I am extremely delighted for this... Because I am a proud product of this school.
    I know the real struggle behind those smiles.We grew up together, we being student and you as a friend,guardian and a teacher.
    You are absolute god because I can sing,dance,act,play football is just because you.Due to your hardwork and patience many students gained lots of qualities which can lead them for their better life and live a prosperous life.
    I owe you every success i can get, to you sir
    Proud to be part of MBS journey and your student

  • @AwesomeNepalese
    @AwesomeNepalese 2 ปีที่แล้ว +63

    ज्ञान सर प्रती उच्च सम्मान छ 🙏🙏🙏

  • @SRBVLOG
    @SRBVLOG หลายเดือนก่อน

    ज्ञानले जितेको, मानबताले जितेको, सहयोग भावले जितेको अनि भगवानको साक्षात स्वोरुप बास भयेको गुरुहरु ज्ञान सर र गजेन्द्र सर प्रती हृदय देखि नमन...😍😍😍

  • @reviewyt1162
    @reviewyt1162 2 ปีที่แล้ว +43

    सबै शिक्षकले किताबी ज्ञान सिकाउदैनन। कोहीले त जीवन जिउन नि सिकाउछ्न, उदाहरण हाम्रा ज्ञान सर हुनुहुन्छ। नमन ज्ञान सर र हेडसर प्रति 🌺🇳🇵🙏

  • @panthiagricultural4402
    @panthiagricultural4402 2 ปีที่แล้ว +53

    हजुर जस्तै 5000 शिक्षक हुनि हो भनि नेपाल को शिक्षाको मुहार नै संसार को पहिलो स्थान हुनेछ ।सोलुट छ सर हजुर लाई ...🙏❣️

  • @manojbhatt191
    @manojbhatt191 3 หลายเดือนก่อน +1

    हेर्दा हेर्दै कति छिट्टै सकिये जस्तो लाग्यो सेलुट छ ग्यान सर लाई यस्तै देश भर भैदिये हामी आज खाडिमा बेल्चा हान्नुपर्ने थियेन सायद ❤❤❤❤ feri pani best of luck sir lai

  • @jagannathdhungana9931
    @jagannathdhungana9931 2 ปีที่แล้ว

    लाेभ लाग्ने काम गर्नु भाछ । सम्मानित ब्यक्तित्ब आर्जन गर्नु नै ठूलाे सन्तुष्टि हाे। ज्ञान सरले देखेकाे संसार विशाल छ ।🙏🙏🙏🌹🌹😍

  • @anishkrj4948
    @anishkrj4948 2 ปีที่แล้ว +265

    When life gives you a chance of being teacher be like Gyanu Sir

    • @lokghale6489
      @lokghale6489 2 ปีที่แล้ว +3

      A

    • @bijayerajput2694
      @bijayerajput2694 2 ปีที่แล้ว

      Gajadi sala 🤣 comments ma matra thulo kura grera hunxa !!

  • @shankarkc1152
    @shankarkc1152 2 ปีที่แล้ว +5

    ज्ञान सरको कथा हेरिरहँदा गजेन्द्र सरलाई सम्झने जतिले लाईक हानौ त गजेन्द्र सरको लागी ❤❤🙏🙏🙏⚘⚘

  • @kulmangurung4469
    @kulmangurung4469 2 ปีที่แล้ว

    ज्ञान सर, महान हुनु हुन्छ, एस्ता ज्ञान सर हरुको अवश्यकता देखिन्छ, बिद्या चापगाईं लाई धेरै धन्यबाद, हेर्ने कथा उत्कृष्ट 👍💐

  • @ramugm2545
    @ramugm2545 2 ปีที่แล้ว

    ज्ञान सर साच्चिकै ज्ञान सर नै हुनुहुदोरहेछ।
    वहाँ का यी प्रत्येक शब्दले जो कोहिको पनि मनलाई छुन्छ र प्रभाव पार्छ।
    पक्कै पनि ज्ञान सर प्रेरणाको स्रोत नै हुनुहुदोरहेछ।

  • @pratikshyapandey3911
    @pratikshyapandey3911 2 ปีที่แล้ว +177

    The place and the person who changed my life ......💗💗💗💗 It's a blessing to be a part of Mirmee Basic school 💗💗

    • @sanjivghimire8322
      @sanjivghimire8322 2 ปีที่แล้ว +1

      same iam also proud .kati sal ko batch ho teme???

    • @santasuser
      @santasuser 2 ปีที่แล้ว

      How changed are you ?

    • @vijaybhatt6835
      @vijaybhatt6835 2 ปีที่แล้ว

      सक्दो सहयोग गर्नु बहिनी स्कुल लाई

  • @drvlog6348
    @drvlog6348 2 ปีที่แล้ว +136

    feel proud to be a ex student of MBS The place and the person who change my life ... मेरो नि छुट्टै story छ म कस्तो थिय र gyan sir ले मलाई कस्त बनाउनु भयो ❤❤💝💕💞💞💖💖💞💕💝

  • @devrajgole
    @devrajgole 2 ปีที่แล้ว +2

    पाटीको झोले कार्यकर्ता भएर हिड्ने शिक्षक हैन निस्वार्थ भाबले सेवा गर्ने ज्ञान सर जस्तै शिक्षहरुको अत्तिनै जरुरत छ सामुदायिक बिद्यालयहरुमा।एस्ता नमुना शिक्षकहरु कुनै समुदाय बिद्यालयको मात्रै निजी हैन देशकै सम्पति हुन् सबैले सम्मन गरौं।

  • @happyjointfamily-hq7ss
    @happyjointfamily-hq7ss 2 ปีที่แล้ว +1

    यस्ता मान्छे नि छन् है अझै मेराे हाम्राे नेपालमा मेराे उच्च सम्मान छ ज्ञान सरकाे लागी

  • @neetafutureambani5751
    @neetafutureambani5751 2 ปีที่แล้ว +49

    ज्ञान सर जस्तो शिक्षक सबै बिध्यालयमा हुने हो भने शिक्षा र बिधार्थीले सार्थकता पाउने थिए। ज्ञान भन्दा ठुलो धन होइन भन्ने निबन्धले बल्ल न्याय पायो। ज्ञान सर 🙏🙏🙏🙏

  • @Op__Karan10
    @Op__Karan10 2 ปีที่แล้ว +71

    शिक्षक एक महान व्यक्ति हो,हजुरप्रतिको यति आनन्दित शब्दहरूको सम्मान सँगै ,हेर्ने कथाको सम्पूर्ण सहकर्मीहरू मा मिठो मायाँ सधैं यस्तै हेर्न अवसर मिलाेस् सुभकामना।।🙏

  • @debendragc2847
    @debendragc2847 2 ปีที่แล้ว +1

    उच्च सम्मान उदाहरणीय व्यक्तित्व प्रति

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 ปีที่แล้ว +1

    आहा।
    यहाँ मानवता अझैं मरेको छैन कोही न कोही ले त बीरूवा रोपेको छ है भोली फल्छ है भन्ने कुरा मा आशा छ।
    कती मीठो बोली कती राम्रो शैली।
    सबै कुरा मा सक्षम पढाई मात्र होईन।
    अत्यन्तै सरल र सक्षम व्यक्ती।🙏🙏🙏🙏🙏

  • @madhavacharya8512
    @madhavacharya8512 2 ปีที่แล้ว +41

    ज्ञान सर 🙏🙏यहाँको लगाव र मिहिनेत अती सराहनीय छ। बिगत ५/६ बर्ष अगाडी हामी विद्यालयका शिक्षक स्टाफहरु मिर्मी स्कुल अवलोकन गर्न गएका थियौं । कतिपय असल अभ्यास हामीले पनि सुरु गरेका छौँ । उहाँको जीवनमा आधारित रहेर कार्यक्रम बनाउनुभएकोमा हेर्ने कथा टिम प्रती हार्दिक आभार व्यक्त गर्दछु।

  • @munaneupane7668
    @munaneupane7668 2 ปีที่แล้ว +200

    Proud to be the teacher as well as ex student of Shree Mirmee Basic school😊❤️🏫 .. In further days also your love and support will influence us to do much more ❤️😊 Thankyou so much to the whole member of Herne Katha for this wonderful vedioe ❤️

    • @ravipoudel77
      @ravipoudel77 2 ปีที่แล้ว +6

      We hope you will be a teacher like him the society the country needs more teacher like him. Best of luck for your future.

    • @laxmanthapa640
      @laxmanthapa640 2 ปีที่แล้ว +2

      Future of our country is in ur hand mam go well, wish everything goes well n government do support to our education system.

    • @poshannicesongyogi6982
      @poshannicesongyogi6982 2 ปีที่แล้ว +2

      Good job sir

    • @rambasnet5155
      @rambasnet5155 2 ปีที่แล้ว +2

    • @jagadishkumar8341
      @jagadishkumar8341 2 ปีที่แล้ว +2

      Thanks herne katha whole members for this great video..lots of love 🙏💞

  • @cbthapa2087
    @cbthapa2087 2 ปีที่แล้ว

    ज्ञान सर हजुरको महान बिचारलाई सलाम छ ब्यक्तिबादी सोच हाबि भईरहेको समाजमा हजुर जस्तो महान सोच भएको ब्यक्ति बिरलै बेटिन्छन्

  • @chitramahara1863
    @chitramahara1863 2 ปีที่แล้ว

    धन्यवाद हेर्ने कथा तिमीहरूलाई !! यस्ता जस्तो नाम उस्तै काम गर्ने सर को ज्ञान् को कुरा सुन्न पाइयो 🙏🙏🙏🙏🙏 !!!

  • @crzanaraii2055
    @crzanaraii2055 2 ปีที่แล้ว +40

    ज्ञान सर तपाईं एक महान ब्यक्ति हुनुहुन्छ हजुर प्रती सम्मान छ र बिध्या दिदी लाई धेरै धेरै माया😍

  • @kshitizkshetri661
    @kshitizkshetri661 2 ปีที่แล้ว +45

    बल्ल मैले पनि देखेको र जानेको ठाउँ र मान्छेको कथा आयो। खुसी लाग्यो। यो सर को कार्यक्षमता, लगनसिलता र ऊर्जा देख्दा नीकै उत्प्रेरणा जाग्छ। यो विद्यालयको मुहार फेर्न सफल भएको मा धेरै धेरै धन्यवाद यहाँको ऊर्जालाई।

  • @rgchannel2186
    @rgchannel2186 2 ปีที่แล้ว +4

    भिडियो हेरेर अन्तिममा यो विद्यालय नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसकिएको,सबै जना पैसा र सुखसुविधाको पछाडी दौडिरहेकोले गर्दा ज्ञान सर पछी यो विद्यालयको हालत बिग्रने हो कि भन्ने चिन्ता लाग्यो ।

  • @HELLO-ec2ug
    @HELLO-ec2ug 2 ปีที่แล้ว +1

    उहाँ ज्ञान सर को प्रेरणादायी यो हेर्ने कथा हेरून जेल खुसि लागेर आंखा ओभानो भएन ।

  • @ravindhakal
    @ravindhakal 2 ปีที่แล้ว +54

    ज्ञान सरको लगनशीलता र सादगीपन लोभलाग्दो छ। मैले उहाँलाई २ पटक भेट्दा र उहाँको विद्यालय (मिर्मी आ.वि)मा जाँदा उहाँको योगदान, मेहनतको कथा प्रेरणादायी छ। धेरै धेरै सम्मान ज्ञान सर 🙏❤️

  • @NI_rU
    @NI_rU 2 ปีที่แล้ว +38

    वाह! मन छोयो सर
    आजको जमानामा पनी एती निस्वार्थी मान्छे ❤️

  • @Ayush-Creator1234
    @Ayush-Creator1234 2 ปีที่แล้ว +1

    यस्तै महान ब्यक्ति हरु हरेक समाजमा जन्मीरहुन । अनि शिक्षालाई पैसा संग खेलाउने महङ्गो स्कुल हरुको वाट लागोस ।

  • @laxmishrestha631
    @laxmishrestha631 2 ปีที่แล้ว +1

    आफ़नो पेशाप्रति इमानदारीता मात्र हुने हो भने देशले छुट्टै काचुलि फ़ेर्नेछ भन्ने गतिलो उदाहरण ग्यानु सरलाई हेरे पुग्छ🥰

  • @dilliramkattel5664
    @dilliramkattel5664 2 ปีที่แล้ว +101

    Only `a teacher´ not `a master´ knows the in depth of the story. My eyes have filled with tears, at the same time I felt the palpitation a bit different while going through the story. Because of such inspirational stories, I have been in this profession.
    Hats off to Gyan sir the entire team of the school.
    👏👏👏👏👏🙏🇳🇵💜

  • @KeharshingRana
    @KeharshingRana 2 ปีที่แล้ว +86

    यो कथाले मनमा अनन्दको महसुस भयो ! शिक्षकको वास्तविक कथा ❤️❤️❤️❤️

  • @chefsaudi269
    @chefsaudi269 2 ปีที่แล้ว +3

    अनि ज्ञान सर लाई सलुट गाउँ का बिद्यालयको उन्नति चाहनु भयर एतिका बर्ष सम्म मनै बाट खटिनु भयकोमा सलुट छ सर 🙏🙏👏👏✊🙌👌

  • @bidurdangal1785
    @bidurdangal1785 2 ปีที่แล้ว +1

    ज्ञान सरकॊ उदाहरणिय कामकॊ परि चर्चा हेर्दा हेर्दै।पाँचै मिनेटमा नै समय सकिए झै भयॊ।मनमा कौतुहलता भैरह्यो।

  • @sanzukc5399
    @sanzukc5399 2 ปีที่แล้ว +103

    I have recently started my journey as a teacher. I got inspired by you gyan sir. Huge respect ✊ you are the living legend to bring change in teaching system in our rural area.

  • @nishagautam6923
    @nishagautam6923 2 ปีที่แล้ว +30

    हरेक बिधालयमा एक जना ज्ञान् सर भए देशको अर्कै अवस्था हुने थियो तर अहिले त घन्टी कतिबेला लाग्छ भनी समय हर्ने शिक्षक मात्र छन 😭😭सर हजुर पनि मेरो प्रेरणाको स्रोत बन्नु भयो 🙏🙏एकदिन म पनि हजुर जस्तै असल शिक्षक बन्ने छु ❤️❤️❤️हेर्ने कथालाइ हार्दिक धन्यवाद 🙏😍

    • @Pasang.R.Tamang
      @Pasang.R.Tamang 2 ปีที่แล้ว

      साँच्चै ज्ञान सर झैं महान शिक्षक बन्न सक्नु संसारको सबैभन्दा ठूलो उपलब्धि हो भन्दा अत्युक्ति नहोला। म पनि उहाँबाट साह्रै प्रेरित भएँ। बहिनी हजुरको सपना चाँडै पूरा होस्। हार्दिक शुभकामना... 💐

    • @asdesignco.wll.3761
      @asdesignco.wll.3761 2 ปีที่แล้ว

      Nisha Gautam , Bahini, Timro yo sankalpa pura hos , only u can do if you follow your words , what you said above comment Hardik samman team ani Gyan sir sahit full school pariwar ma

  • @santoshsangam1953
    @santoshsangam1953 2 ปีที่แล้ว

    साचै ज्ञान सर जस्ता हरेक सामुदायिक सरकारी बिध्यालयमा शिक्षक भए अवस्य सहि ढंगले आम नेपालीका छोराछोरीले पढ्न लेख्न पाउने थिए र उज्वल भबिस्य हुने थियो।उहाबाट धेरै बिध्यालयले र शिक्षकले धेरै कुरा सिक्न सक्छन् ।उहाँ प्रती मनै देखि नमन छ।

  • @tankbasnet4903
    @tankbasnet4903 2 ปีที่แล้ว

    येस्तो राम्रो वास्तविक कथा छ तर किन सबैले हेर्नुहुन्न कृपया सबैले हेरी दिनुहुन बिनम्र अनुरोध छ सम्पुर्ण नेपाली हरुमा !🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @badalbhattarai-bb7252
    @badalbhattarai-bb7252 2 ปีที่แล้ว +69

    I really miss the way you used to teach us and inspire us ❤😌
    Gyan sir is best❤😘
    I feel proud to be the part of Mirmee Basic School❤😌

    • @Riteshplayssomethin
      @Riteshplayssomethin 2 ปีที่แล้ว

      k xa badal chinau?

    • @SumanSharma-bv6ml
      @SumanSharma-bv6ml 2 ปีที่แล้ว +1

      Badalji can u pls share the contact number of gyan sir or the school. I am one of his student. Would love to make some financial help to the school!!!

  • @rupabasnet2076
    @rupabasnet2076 2 ปีที่แล้ว +136

    Salute to you Gyan sir. What a novel thoughts you have. We need teachers like you. 🙏

    • @bhagawatipandey1414
      @bhagawatipandey1414 2 ปีที่แล้ว +1

      ओहो ! यस्ता मिहिनेती दया माया र करुणा भएका ब्यक्तिलाईहेर्न र सुन्न पाइयो त्यो पनि आफ्नै पेरिफेरिका मान्छे हुनुहुदो रहेछ उहाको श्रम सोच र लगनलाई नमन 🙏 🙏🙏

  • @kbbk2496
    @kbbk2496 2 ปีที่แล้ว +1

    ज्ञान सर मा सदैब नमन।ज्ञान को नाम मा लुट तन्त्र धेरै प्राइभेट स्कुल र सरकारी स्कुल मा देखे तर ज्ञान सर को स्कुल मा पृथक राम्रो देखे टाढा भयको ले मात्र हो नत्र मेरा बच्चा लाई नि हजुर कै मा पढाउथे ।salute सर हजुर लगायत टिम मा

  • @anjanngolo143
    @anjanngolo143 2 ปีที่แล้ว +1

    कति राम्रो सोच ज्ञ्यान सर को कास हाम्रो देस नेपाल को सबै बीधालय मा पनि यस्तै पढाई भैदीय को भय

  • @Wavemusicnepal01
    @Wavemusicnepal01 2 ปีที่แล้ว +41

    आजको कथा एकदमै उत्कृष्ट र प्रेरणादायी छ सबै जनाले हेर्नुहोला ❤️

  • @sudeepxettri1999
    @sudeepxettri1999 2 ปีที่แล้ว +17

    कमेन्ट नगरी जानै मन लागेन 🥰🥰
    धेरै धेरै धन्यवाद हेर्ने कथालाई अनि ज्ञानु सरलाई यो योगदानको लागि❤️

  • @premgharti
    @premgharti 2 ปีที่แล้ว

    ज्ञान सर लाई salute छ। सरकारी कोटामा जसरी भए पनि पर्दिए हुन्थ्यो

  • @rajanbabupurush1858
    @rajanbabupurush1858 2 ปีที่แล้ว +1

    तपाईको कामलाई उच्च सम्मान गर्दछु
    अनि चाउचाऊ बिस्कुट जस्ता केमिकल जन्य पदार्थलाई अलाउड नगर्नु झन् खुशीको कुरा हो
    बधाई तथा शुभकामना

  • @anupthakuri5485
    @anupthakuri5485 2 ปีที่แล้ว +45

    ज्ञान सर प्रति नमन र हेर्ने कथा टिमलाई मुरि मुरि धन्यवाद हजुरहरुको पत्रकारिताले आज नया नौला रोचक मन नै आन्नद हुने कोसेलि हेर्न पाउँदा सार्है खुसि लाग्छ🙏🙏🙏🙏

  • @purusotamshrestha7449
    @purusotamshrestha7449 2 ปีที่แล้ว +21

    गजेन्द्र सर जस्तै ज्ञान सर लाई पनि हार्दिक बधाई । समाज बदल्ने प्रकृया त अनेक छन् । इच्छा शक्ति भए सामुदायिक बिद्यालय सामुदायिक स्वास्थ्य मा यस्तै यस्तै हिरो हरुको खाचो छ

  • @onlineeducationnepal7842
    @onlineeducationnepal7842 2 ปีที่แล้ว +3

    नेपालीहरु सबै ज्ञान सर हुन तर बिस्तारै स्वार्थी र पैसाको पछि लागेर देश र समाज बिगारिरहेको छन्
    ज्ञान सर ❣️❣️❣️❣️❤️🙏

  • @yubrajpandey1724
    @yubrajpandey1724 2 ปีที่แล้ว +1

    ग्यान सर प्रति उच्च सम्मान छ🙏🙏सबै ठाउँमा यस्तै सर भैदिए कस्तो हुन्थ्यो होला

  • @dayaramsharma2529
    @dayaramsharma2529 2 ปีที่แล้ว +66

    हेर्ने कथा मध्येको सबै भन्दा उत्कृष्ट लाग्यो । निकै प्रेरणादायी जिवनी सम्मान छ सर ! 🙏🙏🙏 उदारता र सरल जीवन शैलीले मनै भुतुक्क बनायो कोटिकोटी नमन 🙏🙏

  • @GurkhaTradeCircle
    @GurkhaTradeCircle 2 ปีที่แล้ว +14

    समाज बदल्न शिक्षा अनि अाफु बद्लिन मनमा इच्छा हुनुपर्छ हरकुरा यहाँ सम्भव छ। 💜

  • @lokrajbhandari3207
    @lokrajbhandari3207 2 ปีที่แล้ว +1

    सबभन्दा धनीको बच्चा र सबभन्दा गरिबको बच्चा एउटै बेन्चमा बसेर पढ्छन् । वाह ! मन छोयो

  • @sgjitbahadur386
    @sgjitbahadur386 2 ปีที่แล้ว +1

    ज्ञान सर को जतिसुकै प्रसंसा गर पनि कमै हुन्छ ! उहाँ को अब्बल छेमता प्रती उच्च सम्मान 🙏🙏

  • @raazukc7882
    @raazukc7882 2 ปีที่แล้ว +13

    म चै बिध्या दिदिको बोल्ने सैलि ठूलो फ्यान हु हजुर हरु ककस्लाइ मन पर्छ वाहाको बोलि

    • @user-ns5pk6dt4s
      @user-ns5pk6dt4s 2 ปีที่แล้ว

      म नि दिदिको ठूलो फ्यान ।दिदिको स्वर मा दम छ ।

  • @narbeeroli8942
    @narbeeroli8942 2 ปีที่แล้ว +3

    हेर्ने कथा को अहिले सम्मकाे उत्कृष्ट लाग्यो तेय्सको हेर्ने कथा टीमलाई मनै देय्खी धन्यबाद

  • @Yubrajkandel
    @Yubrajkandel 2 ปีที่แล้ว

    ज्ञान सर जस्ता ब्यक्तित्वलाइ राज्यले चिन्नु पर्यो। हजुरहरुको प्रयासलाई सलाम छ।
    मरेकालाइ र कुनै पनि भुमिकामा नभएकालाइ पदक बाड्नु भन्दा त ज्ञान सरहरुको सम्मान गर्न सरकारको ध्यान जाओस् ।

  • @reshampoudel5860
    @reshampoudel5860 2 ปีที่แล้ว +1

    ज्ञान सर उहाको नाम नै काफी नै छ यसबात सिक्ने ज्ञानं नै यहि हो सिक्षक ले चाहेमा परिवर्तन सम्भब छ भन्नेकुरा यस भिडियो बाट प्रस्ट बुझ्न सकिन्छ र अब सबै सरकारी बिद्यालय मा यो काम हुन पनि जरुरि छ हार्दिक नमन ज्ञान सर

  • @milanmalla6630
    @milanmalla6630 2 ปีที่แล้ว +7

    गर्व लाग्यो म पनि स्याङ्जा को बसिन्दा भएर

  • @jeevanshrestha2402
    @jeevanshrestha2402 2 ปีที่แล้ว +17

    सायद म मात्र होइन होला यो प्रोग्राम को प्रतीक्षा गर्न धेरै कम होला यस्तो राम्रो contend भएको youtube channel 🙂 big salute gyan sir

  • @prakashkhanal9884
    @prakashkhanal9884 2 ปีที่แล้ว

    बिद्या मेदम हजुर त जहिले रुलाउनी मात्र नि मलाई त 🙏🙏हजुर को यो खोज पत्रकारिता को उच्च सम्मान सहित सम्पुर्ण गुरुहरुमा आत्मीय सम्मान ❤️❤️

  • @ceraliboom8848
    @ceraliboom8848 2 ปีที่แล้ว +1

    ग्यानु सर
    गजेन्द्र सर
    म नतमस्तक छु - कति निश्चल 🙏🙏🙏🙏💓💝💓

  • @jiwanilameli
    @jiwanilameli 2 ปีที่แล้ว +15

    एक व्यक्तिको सकारात्मक सोचले कसरी परिवर्तन ल्याउन सक्छ उदाहरण हुन ज्ञान सर । साँच्चै प्रेरणादायी कथा ।

  • @batalabharat968
    @batalabharat968 2 ปีที่แล้ว +15

    प्रायः मैले हेर्ने कथाका सम्पूर्ण episode हरु न छुटाइ हेर्ने गरेको छु, तर आजको कथा केहि पृथक लाग्यो । वा ज्ञान् सर तपाईंको उच्च बिचार लाई सादुबाक 🙏।

  • @neerajparu5653
    @neerajparu5653 2 ปีที่แล้ว

    ज्ञान सर प्रती उच्च सम्मान छ तर गजेन्द्र सर को कथा मा आन्नद लाग्यो सर लाई पनि उच्च सम्मान छ

  • @shyamkarn4908
    @shyamkarn4908 2 ปีที่แล้ว +1

    बिधालय र विधार्थी प्रति सदभाव र समर्पण भाव सराहनीय नमन गर्न योग्य छ धन्यवाद छ ज्ञान सर लाई

  • @ronsgurung4114
    @ronsgurung4114 2 ปีที่แล้ว +8

    गुरू मैनबत्ती हुन् जो आफू जलेर अरुलाई उज्यालो दिन्छ। ज्ञान सर प्रति नमन । हेर्ने कथा टिमलाई धरै- धरै धन्यवाद।

  • @rambhatta4784
    @rambhatta4784 2 ปีที่แล้ว +4

    शिक्षक पेशा के हो भनेर सोध्ने लाई ज्ञान सर को उधाहरण दिए पुग्छ ।

  • @buddhakc1773
    @buddhakc1773 2 ปีที่แล้ว

    गुरु भगवान हो भन्ने भनाई र विश्वास ‌‌ग्यान सर तेसैको उदाहरण हो।

  • @logos7833
    @logos7833 2 ปีที่แล้ว

    गर्दा के नहुँदो रहेछ भन्ने ज्वलन्त उदाहरण हो मिर्मी आधारभूत विधालय।
    यसको श्रेय द्वय प्रधानाध्यापक र ज्ञान सरलाई दिंदा फरक नपर्ला।
    अविभावकहरुको साथ-सहयोग अनि ईमान्दार विधार्थीहरुको लगनशीलता उत्तीकै प्रभावकारी देखिएको छ।

  • @sushfuchu7102
    @sushfuchu7102 2 ปีที่แล้ว +6

    Jyan sir I mis you thank you for the love and supportive hand when I needed you most I stil remember day when I had no shoe to wear he bought me I am his ex student from Kumudini homes ur truly inspiration u were strick teacher but what ever you did is for our bright future sir I really wana thank you from my heart sir mis u alot

  • @AquaBlastOblivion
    @AquaBlastOblivion 2 ปีที่แล้ว +22

    After watching the vedio, it reminded me Gajendra Sir ko katha .I am wondering where is he now and what is he doing? Hats off! Gyan sir. May all young children get like this education all over Nepal!

  • @kamalgaihre2533
    @kamalgaihre2533 2 ปีที่แล้ว +1

    साह्रै अनुकरणीय लाग्यो।राज्यले यस्ता महान् व्यक्तिलाई सम्मान नगरी आफ्ना पार्टीका झोलेलाई मात्र दिने गर्छ। सम्मान गुरुलाई।

  • @romathapa1466
    @romathapa1466 4 หลายเดือนก่อน +1

    Ekdamaii ramro soch vayeka e sir haru lai mero salam🙏🙏🙏

  • @yonjanyovi5378
    @yonjanyovi5378 2 ปีที่แล้ว +18

    हेर्ने कथा टिम काे मिहिनेत र काम काे उच्च कदर🙏🙏🙏🙏🙏😘😘😘

  • @amritdevkota6176
    @amritdevkota6176 2 ปีที่แล้ว +7

    म सङ कुनै शब्द छैन ज्ञान दाइ
    हजुर लाई मेरो मन भरिको आशीर्वाद ❤️❤️🇳🇵🇳🇵

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 2 ปีที่แล้ว +1

    सकारात्मक सोचाइमा यकजना मात्र असल ब्याक्तित्व हुदा यतिधेरै पतिवर्न धेरै धन्यवाद ज्ञान सर अब हजुर को बिद्यालयमा अझै धेरै बिद्यार्थी आउनेछ्न हेर्ने कथा हेर्दाहेर्दै ।

  • @kedarkedar9679
    @kedarkedar9679 2 ปีที่แล้ว +1

    सारै राम्रो काम समान छ सर लगाएत हेर्नेकथाको टिम लाई🌷🌷🌷🌷🌷

  • @grishmaneupane4057
    @grishmaneupane4057 2 ปีที่แล้ว +64

    You are really a source of inspiration to everyone Gyan sir blessed to have you and blessed to be a student of our Mirmee Basic School and thank u so much ma'am for this wonderful video

  • @humnathpandey2046
    @humnathpandey2046 2 ปีที่แล้ว +7

    ज्ञान सर....❤️
    तपाइको सोच महान छ।
    तपाई जस्तो सुबिचार सयौ मा आउने हो भने लाखौ लाभान्वित हुन्थे।
    साच्चै आजको हेर्ने कथाको भागले
    गुरुहरु प्रतिको सम्मान झनै बढायो।
    धन्यवाद हेर्ने कथा टिम।
    धन्यवाद ज्ञान सर।❤️

  • @bheshrajbanjade
    @bheshrajbanjade 2 ปีที่แล้ว

    हेर्ने कथाको यो उत्कृष्ठ प्रस्तुतिकाे लागि धेरै धेरै धन्यवाद। साथै, ज्ञान सर प्रति उच्च सम्मान!.

  • @sundardhital4903
    @sundardhital4903 2 ปีที่แล้ว +1

    महामानव हुनुहुन्छ उहाँ उहाँ जस्तो मानव लाई मेरो उच्च सम्मान छ 🙏 🙏 🙏

  • @kebalkumar4036
    @kebalkumar4036 2 ปีที่แล้ว +18

    देशभरको स्कुलमा ज्ञान सर जस्तो शिक्षक चाहिन्छ

  • @jabin4175
    @jabin4175 2 ปีที่แล้ว +23

    “The one who plants trees, knowing that he will never sit in their shade, has at least started to understand the meaning of life.” - Rabindranath Tagore .
    Huge respect for Gyan Sir. Aile afno khaltimatra bharni ra education ko name ma business garera hidni yo samaj ma waha jasto manche hunu vaneko koilama hira paunu jasto ho.

  • @tilakrasaili4500
    @tilakrasaili4500 2 ปีที่แล้ว +1

    आहा सबै स्कुलहरु मा यस्तै खालको शिक्षा भैइदिए । उच्च सम्मान छ ज्ञान सर प्रती

  • @Pasang.R.Tamang
    @Pasang.R.Tamang 2 ปีที่แล้ว +14

    वाह... कति राम्रो भिडियो ❤️❤️ मन छोयो कन्टेन्टले... महान शिक्षक 'ज्ञान सर' प्रति मेरो लाखौं नमन... 🙏🏻🙏🏻🙏🏻

  • @bishalmagar3229
    @bishalmagar3229 2 ปีที่แล้ว +12

    This man is born to be a teacher huge respect to him 💙🙏

  • @sushilbohora9125
    @sushilbohora9125 2 ปีที่แล้ว +1

    सबै सरकारी स्कुलमा यस्तै system हुनु पर्यो यसरी nai अभिभावक र विद्यार्थी आकर्षित भएको हेर्ने ठूलो चाहना छ कहिले परिवर्तन भएको देख्न सकिन्छ होला आशा nai मरिसक्यो सबै नेपाली को

  • @imagetecnicalchannel4878
    @imagetecnicalchannel4878 2 ปีที่แล้ว

    सेलुट ज्ञान सर तपाईं जस्तै महान शिक्षक , महा मानव हरु 20 जना मात्र भए यो देशको मुहार फेरिने थियो होला, खुसी लाग्यो तपाइ लाई हेर्न पाउँदा धन्यबाद भिडियो बनाउने बिध्या चापागाइलाइ

  • @YouTubeChannel-um9ky
    @YouTubeChannel-um9ky 2 ปีที่แล้ว +8

    "साह्रै खुशी लाग्यो।मलाई ज्ञान सरको कथा हेरेर,उहाँ जस्तो गुरु(शिक्षक)ले सिकाएको ज्ञान हरेक विद्यार्थीले सिक्न पाउने हो।भने नेपाललाई उच्च शिक्षा पाउन बाट बन्चित हुन पाउने छैन।धेरै धेरै धन्यवाद!!साथसाथै उच्च सम्मान❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏छ।ज्ञान सर हजुरलाई ।।हजुर जस्तो गुरु पाउनु भनेको विद्यार्थीको ठुलो भाग्यमानी हो।🙏🙏🙏

  • @birachhaofficial4905
    @birachhaofficial4905 2 ปีที่แล้ว +4

    महान गुरुबा!!नेपालकाे प्रत्येक सरकारी स्कुलहरुमा ज्ञान अनि गजेन्द्र सर जस्ता एक/एकजना शिक्षक,शिक्षिका भई दिए।

  • @khemgautam9730
    @khemgautam9730 2 ปีที่แล้ว

    ज्ञान सरको कथा सुन्दा मन एकदमै भाबुक बनायो मन लगाएर काम गर्यो भने सबै परिवर्तन हुदोरहेछ भन्ने उहाँको यो संदेस अरू बिधालय सम्म पुगोस् उहाको कुरा सुनेर सायद् जो-कोही को पनि मन पगलिनेछ सरलाई एक चोटि मनैदेखि सलयुट गर्न मन लाग्यो हाम्रो आफनै जिल्लामा यस्तो मन मनभएको मान्छे पनि हुनुहुदो रहेछ

  • @nawarajbhumariacharya375
    @nawarajbhumariacharya375 2 ปีที่แล้ว

    उच्च सम्मान छ ज्ञान सर।गजेन्द्र सरलाइ पनि विशेष सम्झना।

  • @ayushbhattarai6125
    @ayushbhattarai6125 2 ปีที่แล้ว +15

    Literally I feel proud to be a part of this school. I was lucky to have gyan sir as my teacher 🥰🥰. Had best time with gyan sir and mirmi basic school . ,❣️❣️