Suman Smarika | Ghazalkar | Suman Sanga - 01 August 2019

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • Suman Smarika | Ghazalkar | Suman Sanga - 01 August 2019
    Suman Sanga | Kantipur TV | Nepali Talk Show | Interview By Suman Kharel | Latest Nepali Interview
    This program was aired in Kantipur Television on 01 August 2019 at 6:30 PM.
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: / kantipurtelevisionnetwork
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

ความคิดเห็น • 325

  • @pawalraiflutist3396
    @pawalraiflutist3396 4 ปีที่แล้ว +27

    घरि घरि लाग्ने गर्छ जिन्दगानि के गर्नु
    तिमि छैनौ भएर यो जवानि के गर्नु ?
    मन छुने

  • @nirmantapaswee6853
    @nirmantapaswee6853 4 ปีที่แล้ว +8

    मेरी आमा र बाबा को प्रेम को नतीजा म।

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 4 ปีที่แล้ว +8

    2020 ma herdai xu amazing beautiful gazal sabda kabi gazal sunnai parne voices beautiful Suman shamarika congratulations god bless you

  • @khabinjangrai8629
    @khabinjangrai8629 4 หลายเดือนก่อน

    कति दमदार स्वर अनि शब्द हो बाफ्रे सुमन स्मारिका शुभकामना ❤

  • @CURRENT111ff
    @CURRENT111ff 5 ปีที่แล้ว +5

    सुमन दाजु प्रति विशेष आभार व्यक्त गर्दै सुमन स्मारिका दिजुलाई हार्दिक सफलताको शुभकामना...

  • @barsharai5419
    @barsharai5419 2 ปีที่แล้ว

    सारै मन छुने गजल

  • @sumansmarikaofficial6650
    @sumansmarikaofficial6650 3 ปีที่แล้ว +12

    धन्यवाद सुमन दाइ।धन्यवाद कान्तिपुर र धन्यवाद सम्पुर्णमा 🙂🙏

  • @ramdeuba5220
    @ramdeuba5220 3 ปีที่แล้ว

    मन परेको गजलकार सलाम छ

  • @puranthapa8801
    @puranthapa8801 ปีที่แล้ว

    मनै छुने गजल

  • @rameshdangi6178
    @rameshdangi6178 4 ปีที่แล้ว

    घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु
    तिमी छैनौ भयर यो जवानी के गर्नु वाउ मलाई लास्टै मन पर्ने गजल सुमुन स्मारिका ज्यु

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 4 ปีที่แล้ว

    अति मीठो कार्यक्रम आजको ।

  • @yubabhujel320
    @yubabhujel320 4 ปีที่แล้ว

    वा वा .....वा वा ....वा वा भन्ने जति सबै खुस्कट जस्तो लाग्छ

  • @rajdeepmukhia4786
    @rajdeepmukhia4786 4 ปีที่แล้ว +4

    Praiseworthy conversation...

  • @kamalshishir5705
    @kamalshishir5705 4 ปีที่แล้ว

    आहा! सुमन सङ्ग सुमन।

  • @thevoiceofsuresh
    @thevoiceofsuresh 5 ปีที่แล้ว +2

    बधाई तथा सुभकामना बैनी !! ।साह्रै खुसी लाग्यो

  • @Anticorr318
    @Anticorr318 3 ปีที่แล้ว +1

    स्मारिका जी ले सुदुर पक्षिमको वास्तविकता सहि दर्शाउनु भयो !नेपालमा सुदुर पक्षिम जतिको जातिया विभेद सहायत अन्त कतै छैन होला!६ बर्षको बसाइमा मैले पनि भोगेको छु !अति नै जातिया विभेदित क्षेत्र हो !दलितको कुरै छाडौं,कर्णाली पारी देखि मेची सम्मकालाई पुरा विभेद गरी पूर्वीय राँडाका चेला भन्ने गर्छन !यति सम्म संकुचित छन् कि त्यसको बयान गरी साध्य नै छैन !एक त प्राय सबैले गढवाल भाषा मिसाएर बोल्ने गर्छन कतिपय ति कुराहरु पुर्वकहरुले बुझ्दै बुझ्दैनन् !साथै प्राय धेर थोर जान्ने बुझ्नेहरू कुटनीति खेल्ने,षडयन्त्र गर्ने,नराम्रो सोंचा लिने गर्ने खालकाहरु पनि छन् ! मेरो एकदम मिल्ने साथि हो भनेर मनपेट दिएर आफ्नो बनाउन खतरा नै छ !कोखामा कैंची लुकाएर बोकी राखेको हुन्छ कहाँ नेर पुगेर काट्ने हो पत्तै पाउंदैन !मैयाँ साहेब,राजा साहेबहरुको क्षेत्र हो सुदुर पक्षिम,शिक्षित भए पनि मानसिक बिकास नहुनु,त्यसै कारण सुदुर पक्षिममा भने जस्तो बिकास हुन् नसक्नुको कारण मानसिक बिकास नभएर पनि हो !

    • @wochyu1
      @wochyu1 2 ปีที่แล้ว

      यदि हो नै भने दुखद!

  • @purnab.c5248
    @purnab.c5248 2 ปีที่แล้ว

    wow nice

  • @moktan.vivash1990
    @moktan.vivash1990 4 ปีที่แล้ว +1

    wowww really heart touching

  • @jitmdenator
    @jitmdenator 4 ปีที่แล้ว +2

    गजलको बारेमा सुमन दाइ सारै कम्जोर पो लाग्यो त... माफ गर्नु होला मैले भनेकोमा .

  • @शिव-स2झ
    @शिव-स2झ 4 ปีที่แล้ว

    super...स्मारिका🙏🙏

  • @indrapandey3051
    @indrapandey3051 4 ปีที่แล้ว

    Ok sarai man paryo bahiniko pragati gardai janus suvakamana

  • @rameshthakuri66
    @rameshthakuri66 5 ปีที่แล้ว +3

    Ghari chari lagne garchh......oh I'm so impressive with this gajal.

  • @gorkhalichannel501
    @gorkhalichannel501 5 ปีที่แล้ว +4

    Wow it's nice go a head . really touch my heart

  • @deepadeepabantawa1826
    @deepadeepabantawa1826 4 ปีที่แล้ว

    Smarika zee, atti mitho voice ,hjrko voice ko fen ma pani

  • @rawalsurajsuraj5068
    @rawalsurajsuraj5068 4 ปีที่แล้ว +3

    Perfect

  • @sumansahayatri11
    @sumansahayatri11 4 ปีที่แล้ว

    कति राम्री हुनु भएकी सुमन स्मारिका ?
    शुभकामना छ !

  • @rakeshrairai2363
    @rakeshrairai2363 4 ปีที่แล้ว

    Tiktok ma dekhe ani search garera hereko nice voice suman smarika

  • @nabinbhatt151
    @nabinbhatt151 5 ปีที่แล้ว

    मन छुने शेर waa waa suman dee

  • @lokbahadurmangrati7721
    @lokbahadurmangrati7721 4 ปีที่แล้ว

    Wow first time suneko kati dami

  • @joshililamani8677
    @joshililamani8677 5 ปีที่แล้ว +4

    Hamrai cheli po raixe yr, best of luck n go ahead,,,,,,

  • @mrjaprel454
    @mrjaprel454 5 ปีที่แล้ว +3

    दिदि💕

  • @ganeshbikramshahi4152
    @ganeshbikramshahi4152 4 ปีที่แล้ว

    सफलता को सुभ कामना रानी साब

  • @keshavbhojpure
    @keshavbhojpure 5 ปีที่แล้ว

    Kshamatawan, kala ra sahitya ko parakhi lai tripta parna sakxa !! Salute !!

  • @gokarnabam661
    @gokarnabam661 5 ปีที่แล้ว

    वाह !!

  • @SujinaGirl
    @SujinaGirl 4 ปีที่แล้ว

    so nice mym...

  • @mamataOfficial64
    @mamataOfficial64 4 ปีที่แล้ว

    आहा

  • @deltaforce9133
    @deltaforce9133 4 ปีที่แล้ว

    Sarai man paryo didi

  • @BishnuMagar-de9ec
    @BishnuMagar-de9ec 4 ปีที่แล้ว

    Wow 🙏🙏🇳🇵🇳🇵

  • @kamalpandey8523
    @kamalpandey8523 4 ปีที่แล้ว

    Alli ghamandi lagyo sor mitho xa

  • @manishachand8330
    @manishachand8330 4 ปีที่แล้ว +1

    😍😍

  • @Farak-Yatra
    @Farak-Yatra 4 ปีที่แล้ว +1

    स्मारिका तिमी म र म तिमी भएको भए म आफैलाई गजलले जलाउने थिए ।

  • @nirajsingjalimagar4172
    @nirajsingjalimagar4172 4 ปีที่แล้ว

    Everything is good ..

  • @nabinnepali1448
    @nabinnepali1448 5 ปีที่แล้ว +4

    Suman sngama aba xitai mahabir biswokarmalai(bahakine man) dekhna paiyos sir pls

  • @yatrins6604
    @yatrins6604 ปีที่แล้ว

    100/ 1000 शेर न भनेको भए हुने खास गजल को नियम अनुसार 5 शेर को हुनु पर्छ।

  • @santoshdhingal7213
    @santoshdhingal7213 5 ปีที่แล้ว

    All the best.. nice one

  • @dhanbist6121
    @dhanbist6121 5 ปีที่แล้ว

    wow nice actress

  • @madhavkhatree493
    @madhavkhatree493 4 ปีที่แล้ว +1

    20:23 😭😭😭

  • @nirmantapaswee6853
    @nirmantapaswee6853 4 ปีที่แล้ว

    बर्तालाब पनि गजल मै गरी रको जस्तो लागेउ।

  • @sanjayagurung9175
    @sanjayagurung9175 5 ปีที่แล้ว +3

    13:36

  • @thapadipendra8722
    @thapadipendra8722 5 ปีที่แล้ว +1

    कार्यक्रममा भनेका कतिपय गजल नियममा छैनन त शेर मिलेकाछैनन त?

  • @sunitajashu900
    @sunitajashu900 3 ปีที่แล้ว

    Biha vako xa ki xaina gajalkarko na vako vaya ma thaya kya maan parxa

  • @manbahadur2236
    @manbahadur2236 4 ปีที่แล้ว +1

    सु.प. को समाज क्रूर हुन्छ रे ? अहो! के यो सत्य हो र?

    • @kritithakuri9178
      @kritithakuri9178 4 ปีที่แล้ว +1

      Man Bahadur ho ni Hajur kati testo thau xan ajhai ni xori lai boj ko rup ma linxan hamro su. Pa. Ma

  • @pramodpreet7566
    @pramodpreet7566 4 ปีที่แล้ว +6

    इनारमै रहिरह्यो पानी इनार को !!
    सिङ्गारमै रहिरह्यो सामान सिङ्गार को !!
    पानीले जति बगाउन कोसिस गरेपनि !!
    किनारमै रहिरह्यो त्यो ढुङ्गा किनार को !!
    भाग्य चम्किय जस्तो कहिल्यै लागेन मलाई !!
    सायद निधारमै रहिरह्यो मेरो भाग्य निधार को !!
    जति बोलाउँदानी बोल्दैन तस्बिर तिम्रो !!
    दिवारमै रहिरह्यो त्यो तस्बिर दिवार को !!
    Written by myself.

  • @sarojsangam8362
    @sarojsangam8362 5 ปีที่แล้ว +132

    घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु
    तिमी छैनौ भएर यो जवानी के गर्नु।।
    वाह!!गुरूआमा🙏🙏

    • @uttarkumarkhadka7816
      @uttarkumarkhadka7816 4 ปีที่แล้ว

      Umm

    • @sayathapa1452
      @sayathapa1452 4 ปีที่แล้ว

      last nice

    • @santoshokheda5675
      @santoshokheda5675 4 ปีที่แล้ว

      Bbl xa hjr

    • @ramupunmongol2484
      @ramupunmongol2484 2 ปีที่แล้ว

      क्या है ये न बहर मीटर न कोई नियम ये ग़ज़ल नही होती ये बस आप काफ़िया रदीफ़ को ग़ज़ल कहते हो एक बहर य छन्द मीटर होता है कमाल है इसे ग़ज़ल कहते हो तो ग़ज़ल को क्या कहोगे कोई लेह नही है ग़ज़ल में रिदम होता है

  • @lakhanchaudhary5762
    @lakhanchaudhary5762 4 ปีที่แล้ว +12

    स्मारिका जी को गजलमा यति धेरै मधुर्यपन, शक्ति छ । सलाम छ । तर उहाँले सुदूरपश्चिमलाई क्रुर, छोटो मानसिकता र साँगुरो दायरा भनि दिएको दृष्टिकोणमै क्रुरता प्रदर्शन हुन्छ । एउटा कुनामा बसेर समग्र भुगोलप्रतिको धारणा बनाउनु दुखद हो ।

    • @gorkhehitler4301
      @gorkhehitler4301 4 ปีที่แล้ว

      उनलाई त्यो समाज मा रहदा बस्दा को तितो अनुभव बोल्न सक्ने हिम्मत गरिन पेट मा जे थ्यो राखिनन सहि हुन् यी नारि !! बढी क्रूर घटना घटने गर्दा तेसै जानिन्छ पश्चिम् नेपाल के हो साघुरो र क्रूर मानसिकता भएको भन्दा सहि नियत को ब्याक्ती लाई आपत्ति हुन्न ।।।।

    • @phurbadong8237
      @phurbadong8237 2 ปีที่แล้ว

      Sahi vannu daju

  • @sagarshah2047
    @sagarshah2047 5 ปีที่แล้ว +29

    मेरो जिन्दगी suman smarika
    😍😍😍 सधै यसरी प्रगति भएको हेर्ने ईच्छा।

  • @shrawanshreesmagar9561
    @shrawanshreesmagar9561 5 ปีที่แล้ว +33

    यहाँ सम्म आउन पाएँ ।।
    आदरणीय गजलकार सुमन स्मारिका ज्यु ।
    हार्दिक बधाई तथा शुभकामना ।।

  • @sarojsangamoffical
    @sarojsangamoffical 5 ปีที่แล้ว +16

    दुशमनलाई एउटा लट्ठि उपहार किनेर पठाउँनुछ
    उस्ले बिर्सेको छ सफरमा उकालो ओरालो आउछ |
    आहा दि

  • @Anticorr318
    @Anticorr318 3 ปีที่แล้ว

    एउटा ओली ढल्दैमा सब ढल्यो भनि नसोंच्नु
    एउटा प्रचण्डले छल्दैमा सबै छल्यो भनि नसोंच्नु !
    ओली विधा प्रचण्ड माकुने झलेको हली भएर
    नागरिक र देशलाई बर्बाद तिर नधकेल्नु !!

  • @anuprashpradhaan
    @anuprashpradhaan 2 ปีที่แล้ว

    अरबी गजलले महत्व पाइरहेको बेला आफ्नै नेपाली झ्याउरे, सेलो, घाँटु, सङ्गिनीहरू प्रोन्नत नभएर ओझेलमा पर्दैछ। अरबी ग़ज़लको विकास भारत र पाकिस्तानमा धेरै भयो । हामी नेपालीहरूको आफ्नै लोक संगीतहरूको महत्व घटेर गयो ।

  • @sharishchamjongMukhiya
    @sharishchamjongMukhiya 8 หลายเดือนก่อน

    अरबि तर्फ नलाग्नु गजल ग(दुख)ज(असफल)ल(सङ्घर्ष)मेराे बुझाईमा खास्मा गजल भनेकाे भाेगाई ।
    मेराे नाम (शरिश चम्जाेङ मुखिया )हाल सिङ्गापुर जन्म गुल्मी
    पल्मनरि धमनि पल्मनरि सिरा तिमी
    बरु मलाई हिराकाे हार चाईदैन ।
    मलाई मेराे देशमै बस्नदेउ बाबा
    मलाई कुनै उपहार चाईदैन।
    मन टुटेकाेछ दुख परेकाेछ
    खुल्ला उड्न देउ अाकाशमा
    मलाई कुनै सफर चाईदैन ।

  • @MDchannel203
    @MDchannel203 4 ปีที่แล้ว +2

    स्वर नै दामी छ तिम्रो शब्द धेरै भारी
    जब तिम्रो आगमन हुन्छ महफिलमा
    बस्नै सक्दैनौं चुपचाप वहाँ वाह नगरी

  • @pusparana3801
    @pusparana3801 4 ปีที่แล้ว +18

    I am here from tiktok😍😂

  • @narayanyonjanlamatamang6033
    @narayanyonjanlamatamang6033 5 ปีที่แล้ว +17

    यहि कार्यक्रम बाट स्मारिका भनेर नाम थाहा पाए।👌👌

  • @luridon2262
    @luridon2262 5 ปีที่แล้ว +7

    तपाईंका गजलहरू जति सुने पनि धित मर्दैन! सधैं सुनिरहन्छु, सधैं सुनिरहन पाऊँ।

  • @chandbatala
    @chandbatala 3 ปีที่แล้ว

    Oe Chineyo malai ki birsiyo teyhapugeyra 12
    Class fight garne ma matra they aafusanga ATI banepaxi bujeyhola miss you hai

  • @keshab170
    @keshab170 5 ปีที่แล้ว +6

    धेरै राम्रो 👍️👍️👍️👍️😘😘😘आजको सुमनसंग कार्यक्रममा गजलकार ल्याउनु भएकोमा ।

  • @kripachand6452
    @kripachand6452 ปีที่แล้ว

    Jiban हास्नु खुसी बनाउनु सिकी सक्नु भयो खुब खुसी लाग्यो

  • @krishnasinshkrishnasingh4760
    @krishnasinshkrishnasingh4760 5 ปีที่แล้ว +14

    सुमन स्मारिका जि को आफ्नो पेज छकी छैन? छ भने जोडिन पाए भाग्यमानी सम्झन्थे।ताकी नयाँ नयाँ सिर्जना हरु प्रती समाबेश हुन सकौं।

    • @sumansmarikaofficial6650
      @sumansmarikaofficial6650 3 ปีที่แล้ว +1

      नमस्कार हजुर।छ नि जोडिनुस् न है 🙂🙏

  • @positivemangokulbastola5813
    @positivemangokulbastola5813 5 ปีที่แล้ว +2

    शुुमन सर कृपया साबित्रा खत्रि लाई पनि स्थान दिनु होला , सायदेै धेेेरै कार्यक्रम भन्दा भिन्न र गहकिलो हुन्छ , उहाँ को जिन्दगी पनि धेेरै लाई प्रेरणा मिल्ने खाल्को छ , म रेगुलर दर्सक मेरो अनुरोध सुनिदिनु हस । sabitara khatri फेेेेेेसबुक बाट कुरा गर्नु वा मेरो फेेसबुक gokul bastola

  • @anjanbista8973
    @anjanbista8973 4 ปีที่แล้ว +1

    स्मारिका जि , साहित्यिक मन हरु र गजल प्रेमि मन हरु बाट थोरै प्रतिकृया दिन चाहे , ! !
    ह्जुर को वाचन र साहित्यिक रचना एक दम सुन्दर अनि अति उतम मन्त्र मोहित हुन्छ्न ! ह्जुर को वाचन र शब्द रचना एक दम सान्दर्भिक हुन्छ्न ! सायद , त्यसैले होला , साहित्यिक मन हरु ले अलि बढि रुचाउनु भयको ! आगामी दिन हरुमा ह्जुर को यस्तै सुन्दर , गजल वाचन र रचना सुन पाऊ !

  • @khempun4425
    @khempun4425 5 ปีที่แล้ว +24

    राम्रो गजलकारको मन्द बुद्धि । मुक्तक सेरमा गनिदैन चटुष्पदिय शैलीमा लेखिन्छ। नजानेका कुराहरुमा नबोलेकै राम्रो हुन्थ्यो ।

    • @thapadipendra8722
      @thapadipendra8722 5 ปีที่แล้ว

      U right

    • @jitmdenator
      @jitmdenator 4 ปีที่แล้ว +3

      मुक्तक पनि गज़लकै पहिलो चार सेर सम्झे हुन्न र सर ?

    • @cocktailworkshop9490
      @cocktailworkshop9490 4 ปีที่แล้ว

      Farak rythmic word play ra theme ko ho sentiments eutai ho ki ??

    • @तपाईंकोशब्द
      @तपाईंकोशब्द 4 ปีที่แล้ว

      @@jitmdenator मिल्दैन गुरु मुक्तक छुट्टै बिधा हो स्यम मा पोण हुनु पर्छ पहिलो लाइनले उठान गरि देश्रो लाइने समर्थन गर्नु पछ र तेश्रो लाइ स्वतन्त्र छाडी चौथो लाइन परारको लागि तयार गर्नु पर्छ र त्यसै भाबमा चौथो लाइनले प्रहार गर्नु पर्छ यसरी बनेको बिधा लाई मात्र मुक्तक मानिन्छ अनुप्रास अन्त्यानुप्रार मिलाइ चार लाइन लेखेर मात्र मुक्तक बन्दैन

  • @asokshrestha4155
    @asokshrestha4155 5 ปีที่แล้ว +4

    सुमन दाईको मिठो बोलीको माझ स्मारिका " what a great combination ".

  • @Samusalomi23
    @Samusalomi23 6 หลายเดือนก่อน

    नयाँ युतुबर हरु एक अर्को लाई सपोर्त गरौं है

  • @kdtechnical4716
    @kdtechnical4716 5 ปีที่แล้ว +1

    दिदि म तपाइको धेरै ठुलो फ्यन वहा तपाइका गज़ल अनि अवाज़ पनि असाध्यै मन पर्छ , बेला बेला हेरिरहन्छु ,, तपाई संग भेट्ने ठुलो रहर छ॥

  • @senchhebantawa4186
    @senchhebantawa4186 5 ปีที่แล้ว +5

    आहा,, मर्मस्पर्शी अन्तरङ्ग कुराकानी ।
    हार्दिक बधाई नना 'सुमन स्मारिका"

  • @dammarbudha7781
    @dammarbudha7781 3 ปีที่แล้ว

    राम्राे सङ्ग नियाल्नु भयाेन कि सुप लाई।

  • @Kalika_homes
    @Kalika_homes 4 ปีที่แล้ว +2

    Wow आगामी दिन मा प्रगतिको कामना जति सुन्दा नि सुनु सुनु 1000 पटक सुन्दानी न अघाउने

  • @Villagenepal113
    @Villagenepal113 4 ปีที่แล้ว

    Waau एकदमै रोल्पा गजल प्रोग्राम बात पछ्याउँदै यहां सम्म आए

  • @chetansunar4200
    @chetansunar4200 3 ปีที่แล้ว +1

    आदरणीय सुमन सरप्रति विशेष आभार सार्है मिठो वोल्नुहुन्छ ।
    स्मारीका जीलाई विशेष शुभकामना ।

  • @chisapaninepaltv
    @chisapaninepaltv 5 ปีที่แล้ว +1

    वा वा को होहल्ला लाई सहि झापड हान्नुभो तपाईको विचारमा सतप्रतिशत सहमत

  • @gkspecial1234
    @gkspecial1234 ปีที่แล้ว

    Tapai बात हरुनै सिक्दै छौ

  • @bishwobudhathoki5624
    @bishwobudhathoki5624 5 ปีที่แล้ว +2

    सहि कुरो गुरुआमा !!!आफ्नो यथार्थ बाट जसरी जिन्दगी गुज्रिएको हुन्छ त्यही कुरा कलम बाट साधा कागजका पाना मा प्रस्पोटन हुन्छन् !!मेरो पनि यस्तै हो कथा!!

  • @srijanagiri7115
    @srijanagiri7115 4 ปีที่แล้ว +1

    Maile chai tiktok ma dekhera khojhdai khojhdai yaha samma aaipuge 🙏🙏🙏🙏🙏🙏😍😍😍

  • @KhumBahadur-qh3yi
    @KhumBahadur-qh3yi 5 ปีที่แล้ว +2

    गजल देवि। साच्चै हजुर को आवज मा जादु छ। सुनेर सारै मन प्रफुल्ल भयो। झनै उत्तिकै गहन र मर्मस्पर्शी शब्द हरु ले मन छोयो, अझ धेरै सफलता को शुभकामना।

  • @गजलकोसहयात्री
    @गजलकोसहयात्री 5 ปีที่แล้ว +2

    हजुर लाई सफलता भब्य शुभकामना अझै सफलता कदम अघि बढुन्👏

  • @halaksutirtha9104
    @halaksutirtha9104 4 ปีที่แล้ว

    हेहे, म पनि कहिले काहिँ केहि शब्दहरु कोर्ने गर्छु तर त्यो न गीत, न गजल, न कविता? छुट्याउनै सकिदिन सुमन सर जस्तै 😄😄😄/
    खैर, स्मारिका जन्मेकी नै यस्तै गजल्कै निम्ति झैँ लाग्यो । किन भने गजल लेखेर मत्ताइ हुन्न । गजल लेखिसकेसी जुन गजल्लाई वाचन गर्ने स्वर पनि उस्तै हुनु पर्छ जबकी यो स्वर स्मारिकालाई जन्मिन्दै उपहार आएको हुन सक्छ ।
    अरु गजलहरु पनि धेरै सुन्न पाउँ, भारी आशीर्वाद स्मारिका तिमिलाई!

  • @DeepEntertainmentNepal
    @DeepEntertainmentNepal 5 ปีที่แล้ว +1

    गजलका सैद्धान्तिक नियम हुन्छन् , बुझ्नुभएको रहेछ। तर सबै सिद्धान्तलाई किन नसमेट्नुभएको होला?

  • @sharadaadhikari9584
    @sharadaadhikari9584 2 ปีที่แล้ว

    Waha saphal,hos samman garos,sarakarbata

  • @rohittkhatri
    @rohittkhatri 4 ปีที่แล้ว +3

    Great dii Congratulation
    Keep it up
    We are waiting your next poem

  • @nepaliresham5755
    @nepaliresham5755 5 ปีที่แล้ว +2

    मनै छोयो हजुरको हरेक शब्द हरुले।धन्यवाद हजुरलाइ यति मिठो गजल सुनाइदिनु भयो।

  • @nirmalabishwokarma9236
    @nirmalabishwokarma9236 3 ปีที่แล้ว

    जब मैले सुमन स्मारिका दिदिको गजल सुने, तब बाट म भित्र भएको भावनाहरुले पनि गजलको रुपमा जन्म लिएका छन्। हजुरलाई माया गर्ने मान्छे सुमन स्मारिका दिदि म!आसा गर्नेछु कि म मर्नु भन्दा अगि हजुरसँग एक्कै फेर भेट्नेछु।🙏❤️

  • @rajendrakhadka2278
    @rajendrakhadka2278 4 ปีที่แล้ว +5

    Suman jee..well interview 😍

  • @परदेशकोञधुरोसपना
    @परदेशकोञधुरोसपना 2 หลายเดือนก่อน

    सलाम छ लेखक लाइ

  • @satishbakhariya77
    @satishbakhariya77 4 ปีที่แล้ว +1

    प्रस्तुति र प्रस्तिता दुबै अतिनै उत्कृष्ट।👌❣️

  • @karanbogati6307
    @karanbogati6307 4 ปีที่แล้ว +1

    तिमी एउटा् सुन्दर फुल होउ ।ओइलिन नदेउ
    keep it up smarika

  • @ravipyakurel886
    @ravipyakurel886 5 ปีที่แล้ว +2

    aaghat tai aaghat ko Jeevan mero,timlai deyara k garnu?samhalna sakdinau malai timle,timro jawani payara k garnu???hahahaa ravi anjan...

    • @sarukunwar8550
      @sarukunwar8550 4 ปีที่แล้ว +1

      Hamro sudrpakshimko didi😍😍

    • @ravipyakurel886
      @ravipyakurel886 4 ปีที่แล้ว

      @@sarukunwar8550 Super sir thank u

  • @sunkhatri2601
    @sunkhatri2601 3 ปีที่แล้ว +3

    I am fallen love with this de❤️😍😍😍

  • @निशादेउजा
    @निशादेउजा 4 ปีที่แล้ว

    अाहा

  • @ritukuwar9199
    @ritukuwar9199 4 ปีที่แล้ว

    हजुरको हरेक गजलहरु मन पर्छ बाचनसैली झन उतकृस्ट आत्मा देखी आत्मालाई छोएर जान्छ हजुरको गजलले अझ धेरै गजलहरु सुन्न पाइयोस सफल्ताको शुभकामना